हिमालको काखमा गोठको जीवन || चौरी र भेडा गोठको समाज || Yak Sheds in Maiyung Hill Bhojpur Khotang

Maiyung Hill lies in Khotang and Bhojpur inhabited by Sheds known as 'Goth'. Lifestyle of Alpine zone of Nepalese hill is presented in this video
Please watch our other videos
Maiyung- Mundhum Trail Part 1
• घोडाले राज्य गर्ने मैय...
Bhojpur Taksar
• भोजपुरको पैसा छाप्ने ग...
Bhojpur Dingla Tour
• Bhojpur Dingla || नेपा...
Dhankuta Vlog
• Dhankuta Vlog || भेडेट...
Sankhuwasabha Num Arun 3rd
• संखुवासभा VLOG || धरान...

Пікірлер: 773

  • @tilakoli8202
    @tilakoli82022 жыл бұрын

    टिकटक,फेस्बुक चलाउने समयलाई घटाएर आज भोलि यता लागेको छु , मजा आउने रैछ 😍😘❣️

  • @mayadhakal3468

    @mayadhakal3468

    2 жыл бұрын

    Ramro

  • @ranjitrajbanshi7690

    @ranjitrajbanshi7690

    5 күн бұрын

    हो सर म पनि

  • @sandeshg-magar4879
    @sandeshg-magar48792 жыл бұрын

    राहत पाउनका लागि मात्रै बनावटी किसान बन्ने लाई राहत हैन यस्ता खास किसानहरुको पहिचान गरि राहत दिलाउने गर सरकार !🙏 अनि धेरै धेरै धन्यवाद हाम्रो सचिन दाइलाइ स्वर्ग झै यति सुन्दर ठाउँलाई सबैको सामु प्रस्तुत गर्नु भएकोमा !🙏❤️👏

  • @eturai30

    @eturai30

    Жыл бұрын

    P0

  • @thapasuresh6278

    @thapasuresh6278

    Жыл бұрын

    Ppooooooooooooooooooooopppoppoppopopppppoppppooooppoppopppoppppopoppooppòpoppoppooooooopppoooopopooopoopooooppppppoppppopoooppoopopoòoooppooooopoòpòpòpooooooooooopoppopoòpooopòoooooopoooopooooooooooĺ Kßăw

  • @birkhatamangtamang1850

    @birkhatamangtamang1850

    Жыл бұрын

    Looìlil8lluulukkj..ññnm.nmn9pplnñ 8òòpip09

  • @navarajshrestha681

    @navarajshrestha681

    Жыл бұрын

    Kneepain how to cure

  • @dhaarchekrishak7612

    @dhaarchekrishak7612

    Жыл бұрын

    hamro tira jasto rahex.

  • @kamala3467
    @kamala346718 күн бұрын

    सहरि जिन्दगि भन्दा यो हिमालि जिन्दगि एककिसिम्ले धेरै रमाइलो लाग्यो अर्ग्यानिक जिन्दगि भनेको एस्तै हुन्छ।

  • @chamlingrai2587
    @chamlingrai25872 жыл бұрын

    मनै लोभ्याउने हाम्रो सुन्दर नेपाललाई मलेसिया बाट हेरिरहेको छु ❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵👍️👍️👌🙏

  • @dakbahadurgurung8339
    @dakbahadurgurung83392 жыл бұрын

    धेरै रमाइलो छ हाम्रो मैयु,२०४८-४९ सालमा यो बाटो भएर दिङ्गला देखि छिनामखु जादा आउँदा १०-१२ पटक आवत जावत गरेको छु,आज भिडियो हेर्दा धेरै रमाइलो लाग्यो।

  • @grai7129
    @grai71292 жыл бұрын

    मोइयुको लेखमा म बस्थे गोठमा, दुहुनो गाई थियो माली। बहुत धन्यवाद अति दुन्दर ठाँउ को लागि।

  • @ramkandeal2459
    @ramkandeal24592 жыл бұрын

    fast views हाल saudi नेपाल घर बागलुङ म हजुरकाे video सधै हेर्ने गर्छु यकदम राम्रो लाग्छ

  • @rambabubhattarai6794
    @rambabubhattarai6794 Жыл бұрын

    स्वर्ग जस्तै छ हाम्रो जन्मभुमि नेपाल 😍😍😍😍

  • @ujwallimbu1800
    @ujwallimbu18002 жыл бұрын

    Sir hajur ko vlogs ma praya sabai herne garxu. I like your vlog. Its vlog is very beautiful. I live now itahari. Ma badya vaye gau samjinu. So thank you sir.

  • @nirmalkpun7194
    @nirmalkpun7194 Жыл бұрын

    स्वर्ग नै पुऱ्याइदिनु भयो, भाइ। हार्दिक आभार🙏

  • @ganeshmagar8139
    @ganeshmagar81392 жыл бұрын

    सदा झै आज पनि धेरै राम्रो भिडियो हेर्न पाइयो।धेरै धेरै धन्यवाद सचिन सर र purvi blues team लाई

  • @sitaramroka9169

    @sitaramroka9169

    2 жыл бұрын

    Dherai ramro lagyo

  • @bishnughimire9560

    @bishnughimire9560

    2 жыл бұрын

    कति रमाइलो ठाउँ पुग्न पाए पनी हुनथो

  • @pasangsherpa507

    @pasangsherpa507

    2 жыл бұрын

    @@sitaramroka9169 saa

  • @gbrai5868
    @gbrai58682 жыл бұрын

    आफ़नै जिल्लामा यति सुन्दर ठाउँ रहेछ। धन्यबाद सचिन सर लाई भिडियो मार्फत देखाई दिनु भाकोमा।

  • @saujankhatri4863
    @saujankhatri48632 жыл бұрын

    आहा कति राम्रो मैयुङ। स्वर्गको टुक्रा ❤️

  • @deudhanrai7780
    @deudhanrai77802 жыл бұрын

    धन्यबाद है..यो चौरी गाई पालाक बहिनी मेरो बहिनी पर्नु हुन्छ र यो मयङलेख पनि अति स्वर्ग भुमी जस्तै छ यो भुमी मेरै घर्गाउ भन्दा पश्चिम् दिशा तिरा पर्ने अन्दाज 12.14.k.m.उकालो माथी उक्चालेखमा पर्छ।यो ठाउँ सारै सुन्दार र स्वर्ग जस्तै राम्रो छ।

  • @sampangofficial1825
    @sampangofficial18252 жыл бұрын

    मेरो जन्मभूमि प्रति गर्व लाग्छ मलाई 🥀🥀🥀🥀🥀 मैयुङको काखमा छ मेरो सुन्दर सानो गाउँ त्यही ठाउँमा जन्मे र हुर्किए साम्पाङ हो मेरो नाउँ 🙏🙏🙏🙏🙏🙏🙏

  • @Sampangraii

    @Sampangraii

    2 жыл бұрын

    same hajur

  • @mamtamallathakuri9319
    @mamtamallathakuri93192 жыл бұрын

    वाह क्या रमाइलो सधैं हेर्ने गर्छु म स्वर्ग जस्तो ठाँउ रैछ

  • @thebravegurkhas7832

    @thebravegurkhas7832

    2 жыл бұрын

    aunus ma laijanchhu tyaha

  • @nabrajbhandari9222
    @nabrajbhandari92222 жыл бұрын

    हेर्दा हेर्दै पुरा नभई सकियो त सर भाग२ पनि ल सारै रमाइलो

  • @sushantrai2162
    @sushantrai21622 жыл бұрын

    Wa sarai ramilo lagyo aafai gaye ra ghumeko vanda ramro anubhuti mahasus gare dhannybath sachin sir lagayet sampurna tim lai ..I love bhojpur

  • @chhantyalsochan1642
    @chhantyalsochan1642 Жыл бұрын

    कति सुन्दर ठाउँ हेरेर नथाक्ने मनलोभाउने ❤️❤️🙏🙏

  • @Rajukanxa1
    @Rajukanxa12 жыл бұрын

    सारै राम्रो ठाउँ मलाई,नि येस्तै जीवन मन पर्छ ।।।

  • @prailtamu2732
    @prailtamu27322 жыл бұрын

    सारै थोरै समय भयो दाई। एक घण्टा जतिको भिडियो बनाउनु पर्यो सचिन दाई 🙏❤️ 🇳🇵

  • @haribasnet1256
    @haribasnet12562 жыл бұрын

    नेपालको स्वर्ग। सचिन सर लाई धेरै धन्यवाद।

  • @sundarbohora3476

    @sundarbohora3476

    2 жыл бұрын

    thanks you

  • @khatri4kvlogsubscribe790

    @khatri4kvlogsubscribe790

    Жыл бұрын

    kzread.info/dash/bejne/hoWi0ZKPZJTcgKw.html Plz subscribe this channel for villege and nature video

  • @santamanrai1201
    @santamanrai12012 жыл бұрын

    साहरै शुन्दर दृष्य ! दृष्य जति शुन्दर छ त्यतिनै तपाईंको वर्णन शैली पनि सुन्दर छ ! त्यो बैनिले सुकुटी काटेको देख्दा मुखै रसायो । छाङ संग सुकुटी खान पाए कति आनद आउँछ !

  • @raisumit1006
    @raisumit10062 жыл бұрын

    Samaya le sath diye chauri kharka stay garaula. Rai daiko tourism concept n rajnitik chetana rahexa. yasto ramro thauko chauri kharka stay garera sath sahayog diu🙏 Thanks purbi blues🙏

  • @dhurbabasnet4192
    @dhurbabasnet41922 жыл бұрын

    मैयुमको चहुर डांडा र जंगल त्यो हरीयाली सारै लोभै लाग्दो रमणीय दृश्य देख्न पाउदा खुशी लाग्यो ।

  • @DMVlogs1
    @DMVlogs12 жыл бұрын

    स्वर्ग भन्दा प्यारो छ मेरो जन्मभूमि नेपाल 🇳🇵😘💯

  • @hitman8396

    @hitman8396

    Жыл бұрын

    Hora sorga gako timi🤣🤣

  • @hemantakoirala5033

    @hemantakoirala5033

    Жыл бұрын

    @0

  • @BhojpurDabali

    @BhojpurDabali

    Жыл бұрын

    kzread.info/dash/bejne/oX5ppKN8lcTHe5s.html

  • @Hyanglatamangdamphumedia

    @Hyanglatamangdamphumedia

    Жыл бұрын

    मेरो जन्म भुमि नेपाल 🇳🇵🇳🇵🇳🇵🇭🇷🇭🇷🇭🇷

  • @DMVlogs1

    @DMVlogs1

    Жыл бұрын

    @@Hyanglatamangdamphumedia Jai Nepal 🇳🇵🙏🏻

  • @kamala5124
    @kamala5124 Жыл бұрын

    अाहा घर बसि बसि सबै ठाउँ हेर्ने पाइन्छ कति रमाइलो हजुर हरु सबैलाई धेरै धेरै बधाई

  • @siddarthalama1274
    @siddarthalama12742 жыл бұрын

    नेपालकाे स्वर्ग जस्तो मयुङ्लाई सबैसामु लयाउनु भएकोमा धेरै धेरै धन्यवाद दिन चाहन्छु सचिन सर र वहाँकाे टिमलाई 🙏🙏🙏

  • @gallantrykaranofficial813
    @gallantrykaranofficial8132 жыл бұрын

    पहिलो पटक हेर्ने मौका पाए तर मन पर्यो सारै बधाई सम्पुर्ण टिमलाई!!

  • @basudevrajupreti3591
    @basudevrajupreti35912 жыл бұрын

    अथक प्रयास गरेर याे भिडियो बनाइ नेपाली समाजमा प्रस्तुत गर्ने सचिन बाबुकाे यश विचार सर्वदा प्रसंशनिय रहनेछ र रहिआएकाे छ जस्तो मलाई लाग्छ।।ॐ।।

  • @rohankarki9687
    @rohankarki96872 жыл бұрын

    लास्टै रमाइलो लाग्यो हो सर म पईला सानोमा राके बजार जाँदा सारै रमाइलो भएकोथियो बोजु सङ्ग गकोथिये बोजु लाई कति रमाइलो ठाउँरहेछ है बोजु भन्दै रमाइला दिरि्सय हेर्दै जिन्दा लडेको पनि थिए अनि बोजुले भन्नुहुन्थ्यो बाटो हेरेर हिन मोरा भन्दै गालि गर्नु हुन्थियो म उठेर सरासरि हिन्थे जे होस रमाइलो भाको थियो पइला अईले हेर्न पाईयो खुसि लाग्यो ा धन्नेबा सरहरुलाई।

  • @roshangrqx7619
    @roshangrqx76192 жыл бұрын

    अत्यन्तै सुन्दर ठाँउ.....स्वर्गको टुक्रा मेरो देश❤️ धन्यवाद PURVI BLUES टिम❤️

  • @khatri4kvlogsubscribe790

    @khatri4kvlogsubscribe790

    Жыл бұрын

    kzread.info/dash/bejne/hoWi0ZKPZJTcgKw.html Plz subscribe this channel for villege and nature video

  • @supriya_rai456
    @supriya_rai4562 жыл бұрын

    अहा आफ्नो जिल्लाको भिडियो हेर्न पाउँदा औधी खुशी लाग्यो सम्पुर्ण पुर्बी ब्लुज टिमलाई धेरै धेरै धन्यवाद छ।

  • @kiratking1734
    @kiratking1734 Жыл бұрын

    मेरो जन्म भुमि हामी भोजपुरे गर्भ महसुस हुन्छ यो दिर्स्य हेर्दामा😍😍😍😍

  • @gyanendrarashaili1239
    @gyanendrarashaili12392 жыл бұрын

    अत्यन्तै सुन्दर ठाउँ मैयुङ 🥀🥀🥀हार्दिक धन्यवाद सचिन सर र टिमलाई🙏🙏🙏

  • @arjunbhattarai1092
    @arjunbhattarai10922 жыл бұрын

    सचिन दाइ हजुरले ठाउँ अनुसार को सङ्गीत लाउनु हुन्छ झनै रमाइलो लाग्छ भिडियो हेर्न लाई bg fan daa

  • @debendraghimire5449
    @debendraghimire54492 жыл бұрын

    आहा कति सुन्दर ठाउँ ! धर्तीको स्वर्ग हाम्रो देश नेपाल ❤️❤️

  • @tekshrestha1764
    @tekshrestha17642 жыл бұрын

    पुर्बी ब्लुज का भिडियो सायदै छुट्ने गर्छ ।अति मनमोहक लाग्यो मैयुङ

  • @digrai2124
    @digrai2124 Жыл бұрын

    हुन त मेराे पनि घर खाेटाङ दित्तेल nerpa हाे तर हामी पुगेकाे छैनाैउ तर बिदेश मा बसेर घर गाउकाे भिडियाे हेर्न पाउँदा अति खुशि लागछ

  • @bikashrai782
    @bikashrai7822 жыл бұрын

    साच्चै भन्नू पर्दा स्वर्गनै हो यो स्थान । यहाँ बस्नू पाऊनू भाग्यमानीनै हो । अरूको निगरानीमा जागीर खानू भन्द स्वतन्त्रताले आफ्नै पौराख कमाएर जीवन बिताऊनूको आन्नद अतिनै । सिमाक्षेत्रले नरोक्ने हो भने त मलाई पनि यसरीनै जीवन बिताऊने ईच्छ पो भयो ।

  • @priyankarai7364
    @priyankarai73642 жыл бұрын

    Mero pyaro janma bhumi samaya paristhitile pardeshi vayeni ak din pakka mero janma bhumima pugne xu. thank you for this beautiful video ❤️❤️❤️ #bhojpur_pandhare

  • @lilbahadurkhatri599
    @lilbahadurkhatri5992 жыл бұрын

    🙏🙏🙏साह्रै राम्रो रमाइलो ठाउँ अनि हजुर हरुको मेहनत त्यही ठाउँ घुम्न गएको जस्तो अनुभव हुन्छ हजुर को भिडियो हरु हेर्दा

  • @yamahabro2014
    @yamahabro2014 Жыл бұрын

    यस्तो सुन्दर स्वर्ग जस्तो ठाउँलाई आधुनिक करण चै पट्टकै नगरनु होला🙏🏻🙏🏻

  • @paraskoirala2567
    @paraskoirala25672 жыл бұрын

    अति सुन्दर स्वर्ग नै हो नेपाल।बस बेवस्थापन को कमि छ।धन्यवाद सचिन सर र पुर्बिब्लुज परिवार।

  • @dilliramkattel5664
    @dilliramkattel56642 жыл бұрын

    an image of microsoft Window xp Really naturalistic videography 👏👏👏👏👏🙏💜🇳🇵♥️

  • @gopipoudel8523
    @gopipoudel85232 жыл бұрын

    सुन्दर छ। भिडियो त ।सचिन सर ।।

  • @Myphone-xv5dd
    @Myphone-xv5dd2 жыл бұрын

    Aha prakirtile haravara Maiyung!😊😍jibanko kalkhandama eke choti awsya Yaha jane pratibadata gardxu!!💚🙏🙏🙏

  • @ganeshsaud9937
    @ganeshsaud99372 жыл бұрын

    सकिन्छ यो हाम्रो नेपालको भुमि देखाई दिनु भएकोमा धेरै धेरै धन्यवाद म 30 वर्षदेखि endema बसोबास गर्दै आएको छ

  • @chhiringsherpa590
    @chhiringsherpa590 Жыл бұрын

    मनै लोभ्याउने ठाउँ हाम्रो सुन्दर भोजपुर

  • @balbdrrai9708
    @balbdrrai97082 жыл бұрын

    ल धन्यबाद सचिन न्यौपाने भाई सर खोटाङ र भोजपुर बिचको टेम्के र मैयुङ को रमाइलो सौर्न्दर्य दृश्य देखाउनु भएको मा म तपाईको च्यानल धेरै समय देखि हेर्दै अाएको छु मलेसिया बाट हाम्रो प्राकृतिक सुन्दार्ता नेपाल🇳🇵🇲🇾

  • @sarojrai4099
    @sarojrai40992 жыл бұрын

    Very good Very informative always love your episode from Sikkim

  • @rajansherdorpali2699
    @rajansherdorpali26992 жыл бұрын

    मुरी मुरी हार्दिक धन्यवाद् है सचिन सर ज्यु ।दु:ख कष्ट गरेर यति सुन्दर भिडियो बनाई , हामी सामु ल्याई दिनु भयो , धेरै खुसी लाग्यो ।विशेष हाम्रो गाउले जीवन दाईलाई पनि यो भिडियोमा देख्न पाइयो अझ धेरै खुसी । शुभ पल सधै भरी सधै भरी हजुरहरुलाई ।

  • @indrakumarbhatta2866
    @indrakumarbhatta28662 жыл бұрын

    सधैंजसो यस्ता नयाँ नयाँ पर्यटकीय ठाउँ घुमाउनु हुन्छ दाजै,धेरै धेरै धन्यवाद अनि मीठो सम्झना

  • @nabinshah2464
    @nabinshah24642 жыл бұрын

    This is called a real vlog♥️♥️♥️

  • @saritalamichene9089
    @saritalamichene90892 жыл бұрын

    स्वर्ग जस्तै छ हाम्रो देश। धेरै धेरै धन्यवाद सरलाई तपाईं अनि हजुरले शैली मलाई साह्रै मिठो लाग्यो 🙏❤️❤️

  • @heemadulal5721
    @heemadulal57212 жыл бұрын

    Kati ramro ho kya thauharu😍😍❤️aatinai maanmohakk❤️

  • @punyaprasadrai2468
    @punyaprasadrai2468 Жыл бұрын

    नमस्कार हजुर धेरै रमाईला मयोङ को सुन्दरता जय नेपाल परको नेपाली दारजीलिङ ।

  • @Umeshshargam
    @Umeshshargam2 жыл бұрын

    स्वर्ग त सुनेको मात्रै हो। तर असली स्वर्ग त हाम्रै नेपाल हो🇳🇵🇳🇵🌹🌹🌹

  • @keshavpokhrel553
    @keshavpokhrel553 Жыл бұрын

    अत्याधिक राम्रो यो सिरियल । सचिन सरलाई बधाई ।

  • @punammainali6194
    @punammainali61942 жыл бұрын

    सारै राम्रो लाग्छ सचिन भाई को कार्यक्रम जय हो भाई को ❤🙏

  • @suryaadhikari8553
    @suryaadhikari85532 жыл бұрын

    I am daily viewer of this channel very beautiful lifestyle between people and animals May everyone like video from this channel

  • @dhrubagurung4212
    @dhrubagurung4212 Жыл бұрын

    सङ्गठन बनाउनु राम्राे कुरा हाे दर्ता गराउनुस अनुदान माग गर्नुस र प्रत्येक गाईकाे ईन्सुरेन्स गराउनुस व्यबसायीक हिसाबले अघि बढ्नुस कामना र तपाईकाे भ्लग नछुटाई हेरेकाे छु । भिडियो सहितकाे संवाद साह्रै गज्जब लाग्छ । तपाईहरुको यात्रा सधै यहि गतिमा चलिरहाेस ।म जस्ता कयाै घुम्न मन पराउने तर घुम्न सहज नहुनेहरुका लागि बिभिन्न ठाउकाे वस्तुस्थिति देखाई पुण्य गर्नुभएकोमा हृदयदेखी आभार प्रकट गर्दछु ।पेशाले शिक्षक हुँ सकेसम्म याे मेसेज पढेर जवाफ दिनुहाेला धन्यवाद।

  • @nirajanoli3493
    @nirajanoli34932 жыл бұрын

    Wow amazing Video r sachin sir ko dame voice

  • @roshan2018
    @roshan20182 жыл бұрын

    पूर्वेली परिवेश अनि पूर्वेली धुन! आजको बिशेष एपिसोड

  • @ramilabhandarisaptaranjani7781
    @ramilabhandarisaptaranjani7781 Жыл бұрын

    पुर्वी ब्लुज! मेरो बेस्ट हो । पटक पटक हेर्छु ,तपाईहरूले प्रस्तुत गर्नु भएको यात्रा बिबरण!

  • @world_Digital_2.0
    @world_Digital_2.02 жыл бұрын

    अत्यन्तै सुन्दर दृश्यले भरियको हाम्रो नेपाल ,स्वर्ग को एक टुक्रा 🇳🇵🇳🇵🇳🇵

  • @ravikantmanandhar4660

    @ravikantmanandhar4660

    2 жыл бұрын

    Non-Aligned Foreign Policy by Nepal is a must for its survival . Both Beijing and Washington D.C. shall get this message clearly that the Freedom-Loving people of Nepal will never accept the fraudulent drama at the Pratinidhi-Sabha on 27 February , 2022 pertaining to the declaration of the MCC as passed . Kathmandu must not be converted into Kiev and Kabul . If Chinese troops start entering Kathmandu , America would strike them by missiles from the Bay of Bengal by bringing Naval Boats there . Most of the Nepalese would try to escape to India and those that fail to do so would perish .There is no middle way pertaining to the necessity of Non-Aligned Foreign Policy by Nepal .Independent candidates shall control the Pratinidhi-Sabha after the coming elections . The Fake-Hindu and Dollar-Hungry King Mahendra Shah when he was an Autocratic Ruler of our country , destroyed the identity and image of the only Hindu Nation in the World , the first time in its history of thousands of years by injecting the Beef-Menu in Soaltee Hotel in Kathmandu . Ex-King Gyanendra Shah donated Rs. 60,000/- to start the Armed Maoist Insurgency (Ekata-TV , Dr Bijaya Mishra , 10 th July , 2021) . If the charges by Mishra is not true , he (Shah) needs to tell the truth to the people . If MCC is a part of IPS (Indo-Pacific Strategy of the American Government) , it cannot enter Pratinidhi-Sabha prior to the amendment of the constitution pertaining to the necessity of following Non-Aligned Foreign Policy by Nepal . The future course of Nepal shall be the rejuvenation of our country as the Hindu Republic of Nepal , the Capital of the Hindu World from Fiji Islands in the Pacific to Trinidad in the Western Hemisphere . Every inch of our soil shall be sacred for every Hindu in the Earth including India with the largest Hindu population . Hindus in India and the World shall not tolerate the occupation of the territories of Nepal by the Indian Government in Delhi forever . The full sovereignty of Nepal when half of the Planet Earth was colonized by the British Empire is a pride for every Hindu in the World and it would remain so for a very long time to come . King Birendra Shah's suspicious , strange and special love of the Insurgent Maoists by hindering to crush them by the use of the then Royal Nepal Army when the dead were less than a dozen resulted into the loss of more than 17,000 thousand Nepalese in the most horrific war inside their own country , disappearance of many more and the destruction of private and public properties worth Hundreds of Billions of Rupees . If Ex-King Gyanendra Shah had any agreement with the 7-Party Alliance for the continuation of the Monarchy when he used to be the King of Nepal , it would be included in the prescribed books for the students of History Classes . His legalization of abortion in a Hindu Nation can never be pardoned by any Hindu in the World . None of the last three kings of the Shah Dynasty paid any attention to bring a system at the Bagmati River in Arya-Ghat by aiming at the restoration of the use its water for the Daily-Pooja in the Lord Pasupatinath Temple . The Anti-Hindu politics of the last Kumbh-Mela is a dishonor to every Hindu in the World . Nepal shall be recognized as the Zone of Peace by India and China that would benefit both countries and the Whole World as well . It would end India's worries of the Chinese advances via Nepal . The country of the Birth of the Light of Asia must not be converted into the Hell of the Darkness of Violence and War in Asia . The constitution of 047-Sal was the foundation of the institutionalized bribery at every agency of the state and at nook and corner of the country . Nepal needs to give birth to a fully new constitution that shall live forever , restore sovereignty , eradicate bribery and guarantee justice to every citizen of Nepal . The election is the safest way to achieve this need .The latest constitution died longtime ago and it needs to be cremated with very jubilant celebrations all over the country before the maggots eat up everything with nothing left . Any decision by the judiciary of Nepal by stepping on the constitution that is already dead and smelly , against the dissolution of the Parliament has proved to be meaningless . Angikrit-Nagriktawala Buharis and Joinarans with their parents having the IDs of the Foreign countries shall never have voting rights and their kids born in Nepal shall have full rights including the right to vote . Nepal has open border with India . Those that have Foreigner-Parents shall not get Nepalese Citizenship by the fact that they were born in Nepal . If Nepalese Citizenship is allowed by the criteria of birth in Nepal alone , millions of Indians would give birth to their descendants every year in Nepal . The Nepal Army shall not go into the Adventure of any coup if it is according to the designs of the Rulers in Delhi and/or Washington D.C. Kathmandu Metropolis Mayor Balen Shah needs to tell the reason and agenda of his meting with Army Chief Prabhu Ram Sharma soon after he was declared elected . Prime Minister Sher Bahadur Deuba needs to tell the agenda of his visit to America where he has plan to meet the American VIPs in presence of Army Chief Prabhu Ram Sharma as well . MCC cannot be passed by the Parliament prior to the formal declaration of the demise of the constitution . America knows more than any country in the World including Nepal about the contents of the constitution . America stands for the rule of law and the MCC is unlawful according to the Law in Nepal . America shall not take the wrong way of selling its soul by pulling the Bribery-Governments of Nepal into the illegal MCC-Project . Unconstitutional approval of the MCC would never be fruitful and America knows it better than Nepal . US-Nepal Friendship Association in America and Friends of Nepal (NGO in the US) need to register a lawsuit against the American Government at the Supreme Court of the USA in Washington DC for the immediate cancellation of the MCC that violates the constitution of a Friendly Country . The Oath of Office by the Prime Minister at the Rastrapati-Bhavan Sheetal Niwas needs to be respected by him . King Prithvinarayan Shah did not wear any Western-Coat and Bhadgaunle-Topi/Dhaka-Topi . Do the ministers of the Federal Republic of Nepal want to exhibit their funny show that King Prithvinarayan Shah was less Nationalist than them ? Self-Confidence , Simplicity , Sincerity and Determination is our Strength . www.hinduganarajya.o­rg is the Master-Key to win the coming election by any Hindu citizen of Nepal that would open the door to solve every crisis without the need of any Leader or Money for a fully new revolution in political exercise that is filled with genuine Non-Violence , Compassion towards the guilty and guarantee of the Rigid Rule of the Iron Law . www.hinduganarajya.o­rg kzread.info/dash/bejne/oWx3u6yJdKXWdLw.html

  • @jyotirai3553
    @jyotirai35532 жыл бұрын

    Babba jeevan daiko positivity wowwww…..kati khusi kati positive kunai gunaso chaina khusi nai khusi santusti nai santusti.. mero maiyun❤️❤️❤️❤️

  • @prk-entertainment6581
    @prk-entertainment65812 жыл бұрын

    अत्यन्तै सुन्दर ठाउँ मैयुङ ,स्वर्ग यस्तै हुन्छ होला सायद❤

  • @khatri4kvlogsubscribe790

    @khatri4kvlogsubscribe790

    Жыл бұрын

    kzread.info/dash/bejne/hoWi0ZKPZJTcgKw.html Plz subscribe this channel for villege and nature video

  • @asmitachamlingma6580
    @asmitachamlingma65802 жыл бұрын

    तपाइले बनाउनु भएको भिडियो धेरै मन पर्छ दाइ। दिनभरिको थकान अनि निन्द्रा पनि हराउने गर्छ । आफ्नो देश र ठाउँको मन शितल हुने दृश्यले जुन आफुले जन्मेर हुर्केको परिवेश अनि गाउले जीवन, धेरै धेरै धन्यवाद सचिन दाइ 🙏❣️🇳🇵। हाल जापान,हिरोशिमा

  • @dalbahadurrai1
    @dalbahadurrai12 жыл бұрын

    Wonderful Sachinji watching from Assam, India

  • @bhadrarai2597
    @bhadrarai2597 Жыл бұрын

    सचिन सर नमस्ते सेवा🙏🙏हजुरकाे याे पुर्वी ब्लुज् च्यानलको सबै भिडियो हरु उत्कृष्ट छन

  • @sandeshrai2056
    @sandeshrai20562 жыл бұрын

    यो भिडियो हेर्दा मलाई पनि यो ठाउँ मा गएर गोठालो नाई बनेर बसौ जस्तो feel भयो साच्चै सुन्दर अनि बस्न लाई रमाइलाे होला naw मलेशिया

  • @anjilpandey6717
    @anjilpandey67172 жыл бұрын

    I dont know why I am addicted to his voice keep enjoying us sir

  • @hknepalfamily
    @hknepalfamily2 жыл бұрын

    Thx for sharing such a wonderful video 🙏🙏🙏

  • @BishnuThapaMagar-ok2un
    @BishnuThapaMagar-ok2un Жыл бұрын

    अतीनैमारमिक दिर्श्य कति रमाईलो चौउँरि खड्का हरियाली मैदानहरु वा सचिन न्यौपाने सरको टिमलाई जती धन्यवाद दिय नी पुग्दैन वहाँको टिमलाई जुन जुन ठाउमा पुग्नुहुन्छ तेई तेई ठाउको सिमेभुमे देबिदेउताहरूले कर्ण गरून् है भगवान

  • @santoshrai7899
    @santoshrai78992 жыл бұрын

    South Movie,C'Petrol,Purvi Vlog. Mero Man Parne Programe.I 👍👍👍🇮🇳

  • @gitagurung3122
    @gitagurung3122 Жыл бұрын

    नमस्कार सम्पुर्ण मिडिया कर्मचारी तथा यात्रा गरेर हामीहरु सबै दर्शकहरु लाई सुन्दर प्राकृतिक दृश्यहरु देखाउनु हुनेहरू सबै सदस्यहरूलाई कति सुन्दर हरियो चावरहरू शान्त र स्वच्छ देखिएको साँच्चै नै हो यस्तो सुन्दर गाउँ बस्ती तिर बस्नेहरू लाई कुनै रोगहरू पनि लाग्दैन होला यिनीहरूको जीवन त्यती सहज त छैन होला तर सन्तुष्ट हुनुहुन्छ होला नी सबैजना ठाउँ रमाइलो देखिने रहेछ म दार्जिलिङ देखि हो धेरै धेरै धन्यवाद हजूर हरुलाई।

  • @rijanmagar4932
    @rijanmagar4932 Жыл бұрын

    जा देख्यो त्यही रमाइलो सधै हेर्ने गर्छु पुरै नेपाल नै देख्न मैका मिलोस धन्यवाद छ पुर्बी बुलुज लाइ🎉🎉🎉😊😊

  • @kshitizpaudyal416
    @kshitizpaudyal416 Жыл бұрын

    taxar bazar ma hurkiyera yeti sundar thau nadekheko hamro bhojpur pyaro bhojpur thank you so much video marfat ghumna payeu🙏

  • @santabahadurbk268
    @santabahadurbk268 Жыл бұрын

    सर्ब्पर्थम मिडिया दाजु लाई यस्ता यस्ता पर्तिय छेत्र को र अझै बिगत को गोठ मा पनि जानू र यस्ता रमाइलो र हरियाली बन जंगल को भिदियो लेउनु होला

  • @anupdhl4531
    @anupdhl45312 жыл бұрын

    सारै रमणीय ठाँउ रैछ video मा हेर्दा त येती आनन्द आयो झन गयेर हेर्ने हो भने सोर्गको आनन्द रैछ।।

  • @rbbogati6236
    @rbbogati62362 жыл бұрын

    आहा न खुबै राम्रो मनै लोभ्याउने कती राम्रो ठाउँ स्वर्ग को एक टुक्रा

  • @fitness_Journey382
    @fitness_Journey382 Жыл бұрын

    पुर्बी ब्ल्यु का भिडियो र जससि वाहाले बयान गर्दै हामीलाई भरमण गराउनु हुन्छ जसरी नेपालका बिषेसतालाई परष्टाउनु अति नै राम्रा छन धन्यबाद

  • @gsgs8719
    @gsgs87192 жыл бұрын

    आहा! मनै लोभ्याउने मैयुङ। बिदेशमा रहेर पनि नेपालको बिभिन्न मनोरम भूभाग हेर्न पाउँदा अत्यान्त खुसी लाग्यो।धन्यवाद सचिन दाई। Lots of love ❤️ from USA 🇺🇸 @Ganga Prasad

  • @zoremsiama7230

    @zoremsiama7230

    Жыл бұрын

    Ma mizoram Bata herdai xu

  • @raibantawa1647
    @raibantawa16472 жыл бұрын

    स्वर्गको एक टुक्रा प्यारो मेरो जन्मभुमि भोजपुर ❤️❤️

  • @Kueero
    @Kueero2 жыл бұрын

    हाम्रो देश नेपाल विस्व को सुन्दर देश हो । धेरै धनयबाद छ है सचिन सर। नेपाल देखाउनु भको मा।🇳🇵

  • @pratimagurungrai
    @pratimagurungrai2 жыл бұрын

    सुन्दर ठाउँ जन्म थलो खोटाङ हो सानो मा नै आइयो अब जानू परो एक चोटि आफ्नो ठाउँ हेर्नलाई ❤️

  • @aswinkhatri37
    @aswinkhatri372 жыл бұрын

    sarai ramro thau....mayung.... Awhile saman kei utkrista vdo lageko malai....🥰🥰🥰

  • @thaparamesh4478
    @thaparamesh4478 Жыл бұрын

    आहा कति सुन्दर अनि रमणिय ठाउँ रहेछ यो भिडियो मार्फत हेर्न पाउँदा निकै खुशी लाग्यो यहाँलाई धन्यवाद छ म साउदी अरब बाट हेर्दै

  • @prakashgurung1053
    @prakashgurung10532 жыл бұрын

    Sarei ramero video herna payeo dherai dherai dhannabath Sachin Bhai and all team Lai pane 🇳🇵🇳🇵🙏

  • @tulsiramkanwarkanwar4928
    @tulsiramkanwarkanwar49282 жыл бұрын

    मुरी मुरी धन्यबाद पूर्वी टीम का सम्पूर्ण परिवार लाई।

  • @kiransubba5722

    @kiransubba5722

    Жыл бұрын

    N

  • @roshankarki1359
    @roshankarki13592 жыл бұрын

    Omg kati ramilo thau 1 din malai pani yo thau ma pugna man lago thank you so much for nice video

  • @subashnpl2793
    @subashnpl27932 жыл бұрын

    पछि परेको स्वर्गको टुक्रा मैयुङ 🧡

  • @gopalprasadtajpuriya8242
    @gopalprasadtajpuriya8242 Жыл бұрын

    सचिन जी लाइ अनुरोध सबै कुरा ठिक एउटा कुरा को कमि त्यो के भने सम्बन्धीत ठाऊ को स्थानीय खाना का परीकार र खानपान को शैली मा पटक्कै ध्यान दिएको पाइदैन

  • @mahendralimbu3083
    @mahendralimbu30832 жыл бұрын

    Good job purvi bluj pariwar thanks 4 video.

  • @amritkumar8015
    @amritkumar8015 Жыл бұрын

    कति रामराे ठाउँ हाे कति धेरै भेडा र बखार चउरि गाई हुन

  • @RAISUJAN
    @RAISUJAN2 жыл бұрын

    Wonderful video hamilai najikko tirtha hela

  • @suryagurung6725
    @suryagurung67252 жыл бұрын

    Wawooo dami lagyo video, यस्तो लाग्छ म पनि तपाईंहरू सङ्गै घुम्दै छु thank you Sachin sir

  • @msungurung
    @msungurung2 жыл бұрын

    tapai ko voice and nepali pure language are mindblowing. background music awsome.

  • @KP9730
    @KP97302 жыл бұрын

    wah kati sundar sworga se sundar 😊😊😊

Келесі