हाइ इन्टेन्सिटी योगा वर्कआउट । High Intensity Yoga Workout in Nepali

दर्शकवृन्द नमस्कार ! 🙏
यस भिडियोमा हामीले युवाहरूको लागि मध्यनजर गर्दै हाइ इन्टेन्सिटी योगा वर्कआउट को अभ्यास राखेका छौं यसलाई गर्नुपूर्व यहाँहरुले राम्रो वार्मअप गर्नुहोला कुनै शारीरिक समस्या भएमा जबरजस्ती नगर्नुहोला। यस अभ्यासले तपाईंको शरीरबाट बोसोलाई पगाल्न मद्दत गर्नुका साथसाथै शरीरलाई बलियो बनाउँदछ। । साथै कुनै सुझाव तथा सल्लाह भए हामीलाई कमेन्ट गर्नुहोला। साथै यो भिडियोलाई Like, Share र Subscribe गरी सिर्जनात्मक सुझाव र सल्लाहका साथ प्रोत्साहन पनि गर्नुहोला । फलस्वरुप हामी यस्तै स्वस्थकर जीवनशैली तथा जीवन परिवर्तनका नयाँ नयाँ भिडियो लिएर आइरहन सकौँ ।
अन्त्यमा यस भिडियो हेर्नु भएकोमा यहाँहरुलाई धेरै धेरै धन्यवाद !
If you like the video plz subscribe to our channel
Feel free to leave comments.
Thank you for watching.
for contact: aanandamyogyatra@gmailcom

Пікірлер

    Келесі