हे भगवान बालेनको शहरमा एकाबिहानै नसोचेको भयो बाइकसँगै दुई जना युवायुवती भ्वाङ भित्र खस्यो_Balen News

Ойын-сауық

#goldentv #balenshah #like_share_subscribe
Golden Tv Presents:-
Host : Anup Limbu
Camera & Edit :
Online Supporter : Bishal Rai (Mfu )
#goldentv #Like_share_Subscribe
© GOLDEN TV, 2020
Kathmandu, Nepal
-----------------------------------------------
Social Links:-
KZread:- tinyurl.com/y27y6nld
Website:- www.Goldennepal.com
सूचना बिभाग दर्ता न : २५६०/०७७-०७८
यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

Пікірлер: 268

  • @goldentv4203
    @goldentv42032 күн бұрын

    प्रचण्ड सत्तामा उथल पुथल राजधानीमा बाढीको बितण्डा,बालेन सम्झिन्दै जनताले भगवान पुकारे_Rabi and Balen Shahkzread.info/dash/bejne/gmt7xLWLdaTAkrw.html

  • @prajwalthapa117

    @prajwalthapa117

    2 күн бұрын

    Yo Sadak Bivag lai prasna garnu paryo hajur....Balen lai ramro sanga kaam nih garna didaina....Yo Sadak Bivag KO pramukh ko interview linu paryo hajur

  • @harigautam2726
    @harigautam27262 күн бұрын

    जताततै स बि लेख्ने ले जिम्मेबारी लिनुप्रदैेन

  • @mukeshbhujel2128

    @mukeshbhujel2128

    2 күн бұрын

    सहि हो

  • @Nikshreth

    @Nikshreth

    2 күн бұрын

    😂😂😂 नगर पालिका को काम होइन कुन कानुन पदेको बाबु😂😂सबि को होइन

  • @safaltamanandhar3881

    @safaltamanandhar3881

    2 күн бұрын

    Asti varkhar vayeko S.B lekheko ko kanun padheko n dekheko. I humbly request, yedi tapai ley bujnu vako cha vaney sabai lai bujai dinus.

  • @ramkumarshrestha446

    @ramkumarshrestha446

    2 күн бұрын

    चोर फटाहा भ्रष्टाचार sa bi

  • @MariaSantos-dv7ei

    @MariaSantos-dv7ei

    2 күн бұрын

    Sadak bivag yamale ko Congress mawobadi machikne kasaile ni gardana aba naya yuwa le garna parxa

  • @neerajjoshi8371
    @neerajjoshi83712 күн бұрын

    क्षतिपूर्ति दिनै पर्छ बाइक चलाउने लाई

  • @rakeshshrestha4722
    @rakeshshrestha47222 күн бұрын

    स. वि. आँखा खोलेर हेर है तेरो काम यस्तो छ होई...... अब तेरो दिन आउँदै छ..... होशियार......!

  • @biradhikari5466
    @biradhikari54662 күн бұрын

    सडक बिभाग हजुर । न्युरोडमा राम्रोकाम गर्न खोजदा अबरोध गर्ने मित्रहरू कताजानु भयोहोला।

  • @gelee1523
    @gelee15232 күн бұрын

    स. बि. ।।।। क्षतिपूर्ति को प्रक्रिया म जाने ।।।

  • @binodshrestha2553
    @binodshrestha25532 күн бұрын

    याे जिम्मा सडक बिभागले लिनुपर्छ याे मेन राेड हाे स बि मात्रै लेख्ने ? नगरकाे भित्री सडक र फुटपाथ पर्छ

  • @haminepali5269
    @haminepali52692 күн бұрын

    भाई को आज दिन बलियो रहेछ,जय पशुपतिनाथ।

  • @rameshbhandari7553
    @rameshbhandari75532 күн бұрын

    भगवान श्रीपशुपतिनाथले यि दुईलाई बचाउनु भयो। भोलेनाथ कि जय हो, सबैको जय हो, जय नेपाल।

  • @user-vg6cv2xw4o

    @user-vg6cv2xw4o

    2 күн бұрын

    लाडोको पशुपतिले रक्छ्या गर्छ प्रकृतिले भन

  • @ekrajtamang105
    @ekrajtamang1052 күн бұрын

    काठमान्डू बालेनकाे मात्रै हाे सरकार काे धायान पाटी पलटाउने सरकामा गयर कुरसिकाे आेगटने कामगरने लाईकामगरनु दिदैन ।

  • @maiyakatuwal7653
    @maiyakatuwal76532 күн бұрын

    बालेनलाइ रामृाे काम गर्न दिदैनाै तेहि भएर यस्ताे हुन्छ ।😊

  • @sumitathukari4759
    @sumitathukari47592 күн бұрын

    भ्रष्टहरूलाई जनताको मतलव छैन सरकार ढाल्न बनाउन ब्यस्त😠 84 मा चिन्न पर्छ है साथी हो

  • @SherpaKevin25

    @SherpaKevin25

    Күн бұрын

    Brother ko soch jasto sabai ko bhaideko bhay nepal 🇳🇵 jamana mai ranggi changgi huntyo

  • @sadhuramshrestha8158
    @sadhuramshrestha81582 күн бұрын

    सडकबिभाग ले घन्टाभरमा पिचगर्नसक्नि यस्ताे मान्छे डुबनि खाल्टाे नदेखनि फेरि

  • @dipendrathapa3491

    @dipendrathapa3491

    2 күн бұрын

    Sadak bebabag ko galatai ho

  • @bhimkumarrai767
    @bhimkumarrai7672 күн бұрын

    नयाँ जिबनको लागि तपाईंलाई हार्दिक बधाई ।

  • @shyamdongol5946
    @shyamdongol59462 күн бұрын

    यो कुन निकायको लापरवाही हो त्यसले जिम्मेवारी लिई क्षतिपूर्तिको व्यवस्था तत्काल गर्नुपर्छ ।

  • @malishapun7592
    @malishapun75922 күн бұрын

    Sahi Balen shah sir lai dherai thanku salot xa ❤❤❤❤❤❤❤❤❤

  • @manbhaktagurung1078
    @manbhaktagurung10782 күн бұрын

    त्यो सडग बिभाग को त्यो चोर मन्त्री कता मरेको छ?

  • @Mr.savage777
    @Mr.savage777Күн бұрын

    स.बि भ्रस्टचार को नाइके हो । सडक बिभागको लाइ त्यहि खाल्डोमा पुर्नु पर्छ।जय बालेन ❤

  • @sbrai8048
    @sbrai80482 күн бұрын

    स.वि. काहाँ मरे...सबै जिम्मा सडक विभागले लिनुपर्छ ।

  • @miss-zq9yp
    @miss-zq9yp2 күн бұрын

    जुनै ठाऊमा बिकास गर्द स्थानीय बासी र सम्बन्धित निकाय सगँ मिलाएर गर्नुपर्छ र बिकास हुन्छ ।

  • @pujashrestha9018
    @pujashrestha90182 күн бұрын

    यो अवस्थामा सरकार चलाउने ठूला नेता वडा अध्धक्ष र्मयर सडकको हाकिम सो ठाउको सडक कर्मचारी जिम्मेवार हुनु पर्छ । साथ साथै कारवाही नि हुनु पर्छ ।

  • @user-vo7cp3dd5w
    @user-vo7cp3dd5w2 күн бұрын

    जय बालेन सर

  • @BudiBhai-je5cd
    @BudiBhai-je5cd2 күн бұрын

    जय बालेन शह हिरो ❤❤❤

  • @ritaacharya9983
    @ritaacharya99832 күн бұрын

    बालेनको शहर हैन हौ बालेनले बनाईदिएको हाम्रो शहर सडक बिभाग लाई कारबाही गर्नुपर्छ न्युरोडमा हानाथाप बांकि ठाउँमा यस्तै हो ।

  • @PramilaThakuri-yp5pu
    @PramilaThakuri-yp5pu2 күн бұрын

    स,बि लेखेर हिड्ने सडक बिभाग कहाँ छ।

  • @adhikarinepalikanxo4406
    @adhikarinepalikanxo44062 күн бұрын

    सडक बिभागको मान्छेलाई पुर्नुपर्छ , सबै चोरहरु छन् विकास कहिले गर्लान

  • @sanjeebshrestha3669

    @sanjeebshrestha3669

    2 күн бұрын

    बालेनलाई पनि

  • @sunilkarki4670

    @sunilkarki4670

    2 күн бұрын

    @@sanjeebshrestha3669ta muji nyaar jyapu amale ko jhole hos …. Futeko aakha lay dekhdainas ? Sadak bivag ko kaam haina tyo? Newroad ma ta khubai maii ho vandai road pureko thyo ni… kaam garna deko xa balen lai?? Tallai jyapu dimag kata xa tero? Chak ma xa ki kya ho

  • @Sgsyog2263
    @Sgsyog22632 күн бұрын

    शहर बालेनको भएपनि सडक त सडक विभागको हो त यसको सम्पुर्ण जिम्मेवारी स.वि. ले लिनु पर्छ ।

  • @MerinaRajbhandari
    @MerinaRajbhandari2 күн бұрын

    स.वि कहाँ छ??

  • @iiiinnnn
    @iiiinnnn2 күн бұрын

    बालेन को कमाल

  • @sunilkarki4670

    @sunilkarki4670

    2 күн бұрын

    Balen ko kaam ki sadak bivag ko kaam road banaune?? Balen ko toli police vanda xito tyo sabai machine liyera pugeko thyo baru jay balen vannu

  • @user-we4kg7xj9q
    @user-we4kg7xj9q2 күн бұрын

    MAYOR BALEN SHAH TEAM PLEASE REMOVE ILLEGAL HOUSE, LAND AND FOOTPATH BUSINESS IN KATHMANDU DISTRICT AS SOON AS POSSIBLE MUST URGENT !

  • @user-ue2oq9fe1e
    @user-ue2oq9fe1e2 күн бұрын

    Jay balen sir 💯💯💯💯🇳🇵

  • @ambikapathak2974
    @ambikapathak29742 күн бұрын

    Jay meyar balen gi ❤

  • @sanjeebshrestha3669

    @sanjeebshrestha3669

    2 күн бұрын

    😂😂😂

  • @nimatsheringlepcha8629

    @nimatsheringlepcha8629

    2 күн бұрын

    Manchay jhandai mariga ko thiyo, ajai pani Balan jindabad, haiit kastow bidambana ayo Kathmandu maa.

  • @PARICHITCHETTRI121
    @PARICHITCHETTRI12120 сағат бұрын

    प्रिय स बि क्ष्यतिपूर्ति दिन्छौ कि तिम्रो घरमा येस्तै खाडल खन्नआउने हो जनता सबै अब

  • @AmbikaThakuri-uz8ld
    @AmbikaThakuri-uz8ld2 күн бұрын

    स बी लाइ क्षेती फुर्ती दीनु पर्छ

  • @suneelthapa9758
    @suneelthapa97582 күн бұрын

    क्षतीपुर्ती दिनु पर्छ संबंधित निकाय ले।।। संबंधित निकायहरु मुलाहरु लडाइ गर्दै ठिक छ ... सबि सडक बिगार

  • @bishnuprasadneupane853
    @bishnuprasadneupane8532 күн бұрын

    नेपाल मुलुक र नागरिककेा जिम्मा लिने नेता र सरकार नेपालमा छैन !

  • @sarulimbu2017
    @sarulimbu2017Күн бұрын

    Thank God 🙏dui jhana nai ramrai niskinu safal vayo🙏

  • @atctech5460
    @atctech54602 күн бұрын

    यदि यस्तो बिदेशतिर भएको हो भने सम्बन्धित निकाय जस्तै महानगरपालिका वा सडक बिभागले क्षतिपूर्ति तिर्नुपर्ने हुन्छ अब यो नेपाल हो हेर्न बाँकि नै छ

  • @pratapmool6854
    @pratapmool68542 күн бұрын

    अब जाउ न स.बी गुहार्न न.पा मा भांजोहाल्नेहरू

  • @aarjukhadka3056
    @aarjukhadka30562 күн бұрын

    बाटो छेउको बिजुलीको पोलम स.बि. लेखेर मत्र सुख पाइने रछ जनता मरोस बाचोस स.बि. लाई बाल ।"यो हो हाम्रो देश नेपाल"।

  • @nabinlama72
    @nabinlama722 күн бұрын

    Sadak bibhak lai bhannu hola bhanyabad

  • @budhilawati8179
    @budhilawati8179Күн бұрын

    सुरूमै कम्जोर समरचना बनाए पछि, प्राकृतिकलाई मात्र दोष दिन मिल्दैन, यो १००% स . बि कै गल्ती हो।

  • @chijbahaduradhikari6011
    @chijbahaduradhikari6011Сағат бұрын

    सबै तिर स बि लेख्नेले जिम्मेवारी लिनुपर्ने ।

  • @ashakumarisharma3095
    @ashakumarisharma3095Күн бұрын

    बालेर जी लाई नभन्नु भन्नुनै छ भने सडक बिभाग र मंत्री लाई भन्नु।

  • @pranishtamang7558
    @pranishtamang75582 күн бұрын

    Good job a.p.f. A.H.C guna raj gurung vai Pani Muni xirera bike nikaleko ma

  • @Hansam682
    @Hansam6822 күн бұрын

    खै‌भोवाङ देखाउने होइन हल्ला मात्रै छ राजनिति कुरा देखाउन बनाएको भिडियो हो फोकटलाल

  • @sthaabin5313
    @sthaabin53132 күн бұрын

    याे सडक कस्काे भागमा हाे ? सबि काे कि नगर पालिकाकाे ? कहाँ छ सडक बिभाग ? पाेलमा सबि बाटाेमा खाल्डाे माेटर साईकिल नै पस्ने खाडल ?

  • @user-ys5sw5ku1n
    @user-ys5sw5ku1n2 күн бұрын

    Good bless you

  • @alxra1_e909
    @alxra1_e9092 күн бұрын

    रंगरोगन मात्रै भएछ काठमाडौ

  • @sunilkarki4670

    @sunilkarki4670

    2 күн бұрын

    Balen lai kaam garna didaina …Sadak bivag ko dosh ki balen ko??

  • @smritikoirala279
    @smritikoirala2792 күн бұрын

    काम गर्दा चाई कसैले साथ न दिने अनि काम बिग्रोकी बलेन् को नाम मात्र आउने । सडक बीभागलाई भने हो

  • @user-jh9eq5zc8b
    @user-jh9eq5zc8b2 күн бұрын

    न्युरोडलाइ रातारात पिच गर्ने सडक बिभाग भन्ने चोर सस्थाले लिनु पर्छ!

  • @nityanandabhusal7739
    @nityanandabhusal77392 күн бұрын

    कति नम्बरको वडामा हाेला बिराेध गरने वडा अध्यक्ष त हाेइननि

  • @MotivationbyNabin
    @MotivationbyNabin2 күн бұрын

    महानगर बैठक मा राजनीति घुसार्नु बालेन शाह लाई मात्र होइन बिकास का बाधक हुन् एमाले माओवादी काङ्ग्रेस का झोले हरु बास्तवमा नालिका किरा हरु हुन् जय देश जय बालेन ब्राण्ड

  • @cookwithmeNepal
    @cookwithmeNepal2 күн бұрын

    Sadak bibhag sarkari paryo ni office khokney time ni 10 baje ho ni dai usko kaam 10 baje dekhi 5 baje samma matra ho ni

  • @bishowramdulal5198
    @bishowramdulal51982 күн бұрын

    स बि को हनुमान खोइ

  • @gitashrestha9675
    @gitashrestha96752 күн бұрын

    Goo bless both u

  • @yubrajmagar9329
    @yubrajmagar93292 күн бұрын

    हो यस्तै हुन्छ भनेर त बालेन दाइले खोला हरू फैलाउनु पर्छ सडक हरु विस्तार गर्नु पर्छ भनेर बिकास गर्न खोज्दा पार्टी को पछि लागेर विरोध गर्छौ त अनि अहिले समस्या पर्दा बालेन को नाम लिन्छौं बालेने लाई होइन सडक भरी को पोलमा स वि लेख्ने लाई र तिमी हरू को पार्टीका नेता हरु लाई भन बालेन लाई होइन !

  • @rikeshdongol2150
    @rikeshdongol21502 күн бұрын

    Newroad ma turuntai sadak banaune sadak bivag kaha xha yo bato banau nu pardai ne

  • @rupeshlama800
    @rupeshlama8002 күн бұрын

    सडकमा यति ठुलो खाल्डो भए पछि वरपरको जन्ताहरूले के हेरेर बस्नु भएको सडक बिभाग वडा वा नगरपालिका खबर त गर्नु पर्ने होइन र अाफ्नो अगाडीको केही कामहरू हामीहरू को पनि दाइत्यो होइन र।

  • @harilamichhane-lm8fi
    @harilamichhane-lm8fi2 күн бұрын

    रिङरोड समयमा बनाउन र नया बजार सडकका खाल्डा सबै पुर्न जरूरी छ स. बि ले बिरोध मात्र गर्नि होइन इमानदार बन्न सिक। जनता धेरै निराश छन तिमीहरूको ब्यबहार देखेर ।

  • @LilaBudhathoki-g8m
    @LilaBudhathoki-g8m2 күн бұрын

    बालेन्द्र जी २ बर्ष बिति सक्यो ।

  • @krishnakunwar4689
    @krishnakunwar46892 күн бұрын

    Sa bi sa bi lekher hidne sadag bivag le k gerer baseko x

  • @ashokshakya1908
    @ashokshakya19082 күн бұрын

    कहाँ गयो सडक बिभाग ? कुन मुसा को दुलो म पस्यो ? अस्ती त् न्यू रोडमा निक्कै फुर्ती देखएको थियो

  • @sankalpaparajuli8202
    @sankalpaparajuli82022 күн бұрын

    बालेन् ले चै के गर्नी जे भय पनि बालेन् काम गर्न दिनु पर्यो नि

  • @rajeshgharti4859
    @rajeshgharti48592 күн бұрын

    Nepal sarkar le bahut sohnu parcha

  • @indirathebe7625
    @indirathebe76252 күн бұрын

    Jay balen ❤

  • @dhurbakumarshrestha1549
    @dhurbakumarshrestha1549Күн бұрын

    Good

  • @tnobs3979
    @tnobs39792 күн бұрын

    स. बि. कहाँ गयो?

  • @raghuupadhyay4400
    @raghuupadhyay44002 күн бұрын

    Jai balen❤❤

  • @user-cg4uy8fz7s
    @user-cg4uy8fz7s2 күн бұрын

    Jay balen

  • @user-yq4fy8gp4y
    @user-yq4fy8gp4y2 күн бұрын

    भष्टाचारी चाेर दले ब्यवस्थाकाे परिणाम

  • @sushilajoshi2197
    @sushilajoshi21972 күн бұрын

    Sahar sabai ko ho bato banaune kam Sadak Bibhag ko ho. Kasari New Road Ma eakai chinma pitch garyo tyaste yahan garnu paryo.

  • @dreamer3954
    @dreamer39542 күн бұрын

    Tya sa B lekh 😂

  • @user-ff3zq2cy6f
    @user-ff3zq2cy6fСағат бұрын

    J garda ni balen le garnu hami nepali khi jimmewar xian ra

  • @user-vg6cv2xw4o
    @user-vg6cv2xw4o2 күн бұрын

    बालेनको सहर अझ त देशकै मुख्य सहर्🤣🤣🤣

  • @sunilkarki4670

    @sunilkarki4670

    2 күн бұрын

    Sadak bivag lay newroad ma footpath purne kaam garna sakne road banaune kaam kasko?

  • @bharabsharma1943
    @bharabsharma19432 күн бұрын

    Balen active

  • @AshishSharma-kc2bs
    @AshishSharma-kc2bs2 күн бұрын

    Ward le dinu parcha chyatipurti

  • @Premrai4237official
    @Premrai4237official2 күн бұрын

    बाचेकोमा बधाईछ।तर हिड्दा पानी जमेको ठाउहरुमा सिधै नपस्नु यो भिडियोबाट पाठ सैकौ सवै जनाले।

  • @krishnalalshrestha8715
    @krishnalalshrestha87152 күн бұрын

    यस्को जिम्मेवारी को ? सडक बिभाग कि खाने पानी संस्थान ? बालेन शाह लाई काठमाण्डौंको सबै ( खानेपानी, सडक,ढल, बिजुली, फोहोर मैला आदि ) कामको जिम्मा दिइएको भए यस्तो हबिगत भोग्नु पर्दैन थियो।

  • @bhimshrestha7098
    @bhimshrestha70982 күн бұрын

    ❤❤❤

  • @LekhbahadurNeupane-dt8tb
    @LekhbahadurNeupane-dt8tb2 күн бұрын

    Newrod ma khaldo purne sadak bivag ko mantri mahaseth le dekhe ki dekhe na hola s b matra lekhera kam hudaina

  • @malurana2872
    @malurana28726 сағат бұрын

    First area ko Janta wada ra shadak bibhag sab le hernu parcha....

  • @binodkhadka2305
    @binodkhadka23052 күн бұрын

    Ani kama garnai didaina ani kasari kama.garxan xa balen yaklaile sabaile satha dinu parxa yadi diyanai bhaya yasta ghatana bhairahanxa tesaile sabaile satha di sathi ho

  • @artplussk_222
    @artplussk_2222 күн бұрын

    Sarkar ra sadak bivag bata xati purti paunu parxa.

  • @BibashDhakal-x9h
    @BibashDhakal-x9h2 күн бұрын

    बालेन सर को केही गल्ती छैन यो सडक बिभाग को गल्ती हो

  • @piyushmanlakheshrestha629
    @piyushmanlakheshrestha629Күн бұрын

    Kulangaar sadak bibhagka danka hakim dekhi danka karmacharèeharulai thoolai karyewahi garaun!

  • @shantikoiralabhattarai4460
    @shantikoiralabhattarai44602 күн бұрын

    स बि लेखेपछि काम किन गर्नु पर्यो?

  • @sitaramdharel6886
    @sitaramdharel68862 күн бұрын

    Balen ji help him

  • @narayanbabu5122
    @narayanbabu51222 күн бұрын

    स बि लेखिएको होला।बालेनलाई के को टाउको दुखाउनु।

  • @nayanauloramailo6353
    @nayanauloramailo63532 күн бұрын

    Yestai Ho balen ko sahar.. Aba dos chai aarulai aouchha 😅😅😅

  • @TaraOjha-vb9py
    @TaraOjha-vb9py2 күн бұрын

    Rajdhaniko halat.

  • @maiyakatuwal7653
    @maiyakatuwal76532 күн бұрын

    तेत्राे पानी माथि बाइक कुदाउने तिमी पनि पागल हाे भाइ अब कसले दिने क्षतिपूर्ति ।😊

  • @dewanamrita
    @dewanamrita2 күн бұрын

    भगवानले रक्षा गरुन तपाईंको डेढ लाखको मोबाइल फिर्ता होस यस्तो धेरै दुःख गर्नेलाई क्षतिपूर्ति चाहिँ सडक विभागले दिनुपर्छ।यस्तो धेरै केसहरू भएको छ पहिला पनि एउटा बच्चा बगायो यो सडक विभागको गल्ती हो।

  • @usharai-bi3ih
    @usharai-bi3ih2 күн бұрын

    यो बालेन ले होइन जो बर्सौं देखि चोरहरुको पेट नभरिएको ले जनता को यो दसा यस्तो……….????!!!!!

  • @riktmg7330
    @riktmg73302 күн бұрын

    Sadak bibhak ko adhikari lai yei khaldo ma halnu parxa

  • @lurbusherpa1662
    @lurbusherpa16622 күн бұрын

    Yekai din ma pitch garne chai maryo ki jiudai xa? Road ko awasthha herda ta sarai jiudo xa jasto lagena . Rip 💐

  • @rajeshgharti4859
    @rajeshgharti48592 күн бұрын

    Nepal ko sarkar bekacha iam a india rajesh gharti india ko sarkar thikcha

  • @ritaacharya9983
    @ritaacharya99832 күн бұрын

    सडक बिभाग लाई भन्नू नि सबै काम बालेन शाह ले मात्र गर्ने हो र ?

  • @myideamyoption.7646
    @myideamyoption.76462 күн бұрын

    त्यहा स.बि लेखेको छ कि नाई ?

  • @abinnewa341
    @abinnewa3412 күн бұрын

    Sa.bi.

Келесі