कथा माइलीको भाग १३८ [Katha Maili Ko 138] Rama, Sabin, Tika, Ibsal, Yan, Shankar, Huma , Rabindra

Ойын-сауық

------------------------------------------------------------
कथा माइलीको भाग - १३८
------------------------------------------------------------
🎬️ Story
Tika Sanu
------------------------------------------------------------
------------------------------------------------------------
🎬️Direction
Man singh Khadka
------------------------------------------------------------
🎬️ Camera
Shiva B.K
------------------------------------------------------------
🎬️ Edit
Bishal Nath Yogi
------------------------------------------------------------
🎬️ Artists:-
★ Tika Sanu
★ Rama Thapaliya
★ Sabin Bastola
★ Ibsal Sanjyal
★ Sumitra Adhikari
★ Gita Sunar
★ Huma Bk
★ Dhanmaya Nepali
★ Ramila BK
★ Leliya BK
★ Yan Prasad Neupane
★ Shankar Sunar
★ Sharmila Bc
★ Keshari Gharti Magar
★ Anil Sunar
★ Gopal Paudel
★ Raj Kumar Century
★ Rabindra Sunar
★ Asha BK
★ Binita BK
★ Parkash Diyali
-----------------------
🎬️ Story / Concept:-
Tika Sanu
© Tika Sanu-2024,
-----------------------
Facebook:
/ tika.sanu.1
-------------------------
Tika Sanu is authorized to upload this video. Using uf this video on other KZread channels without prior permission will be strictly prohibited
----------------------
यस च्यानलमा रहेका गित,संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
------------------------------
Unauthorized downloading and duplicating on KZread channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.

Пікірлер: 831

  • @TikaSanu
    @TikaSanu3 күн бұрын

    सबैमा नमस्कार ! माइली आजको भाग हेर्नुभयो? कस्तो लाग्यो? प्रतिक्रिया दिनुहोला है ए साच्चै आजको भागको बिषयमा थोरै समिक्षा गरौ है ! सिरियल हरु सधै ब्याबसायिक मात्रै होइन केही सन्देश दिने चेतना फैलाउने पनि हुनुपर्छ भन्ने लाग्छ तेसैले एस्पाली नेपालको पश्चिमतिर महिलाहरु महिनावारी हुदाखेरी गरिने विभेद जस्तै, धारा पानी छुन नहुने ,परिवारले प्रयोग गर्ने चर्पि पनि प्रयोग गर्न नपाउने तेति मात्रै कहाँ होर छाउगोठमा बस्नुपर्ने बाध्यता हरु झेलिरहेको देखिन्छ सुनिन्छ कहिलेकाहीँ छाउगोठमा बसेका साना नानिहरु बलात्कार भयर मृत्यु सम्म भयका समाचार हरु हेर्न सुन्न र पढ्न परिरहन्छ तेसैले महिनावारी कुनै पाप होइन महिनावारी हुदा अपमानजनक व्यबहार गर्नुचै पाप हो महिनावारी हुदा झन धेरै धारापानी र सरसफाई चाहिन्छ यी सबै कुराहरु बोलेर भन्दा पनि सिरियलका केही अंश मा समेट्न सकियो भने अलिकती भयपनी प्रभावकारी हुन्छकी भनेर हामी केही दिन अघि पश्चिम तिर गयर छायांकन गरेका थियौ जसमध्ये को पहिलो भाग हो आजको । काठमाडौ भन्दा बाहिर कलाकारहरुको अभावले गर्दा कतिपय ठाउमा हामी कलाकार आफैले डबलरोल गरेका छौ एस्लाई अन्यथा नलिदिनुहोला । कमिकमजोरी सुधार्दै आगि बढ्नेछौ धन्यवाद। यो कार्य गर्न संयोजन गर्नुहुने सुस्वा परिवार सुस्वा प्रोजेक्ट मा कार्यरत GEDSI Specialist आदरणीय दाइ राजु तिर्वा ज्यु तेसैगरी त्रीपुरा सुन्दरी नगरपालिका डोल्पा परिवार प्रती हार्दिक आभारी छौ।

  • @rameshgirirolpa4978

    @rameshgirirolpa4978

    2 күн бұрын

    ❤❤❤ धेरै राम्रो छ बहिनी टिकुली अझै उज्वल भविष्य को करोडौ शुभ कामना छ बहिनी टिकुली ❤❤❤❤❤

  • @FulmatiThapa-sc8en

    @FulmatiThapa-sc8en

    2 күн бұрын

    ❤🙏🙏🙏🎉

  • @suryaprasadpradhan6760

    @suryaprasadpradhan6760

    2 күн бұрын

    Tika, your acting are super best interesting romantic organic excellent.....👌💕⚘

  • @user-xq5cj4dl8h

    @user-xq5cj4dl8h

    2 күн бұрын

    @@TikaSanu mitini aamako role kati suhayena didi ani sabaiko double role rakhnu vaxa ali jhyau lagdo vayo

  • @pramilapokhrel1028

    @pramilapokhrel1028

    2 күн бұрын

    टीका सानू,,(माइली) नमस्कर्🙏🙏मैले हजुर को माइली सिरियल धेरै आगाडी बाट हेर्दै छु!!मलाइ आज को भागमा हजुर हरु कलकार दुबै रोल मा एउटै भयको अलिक मन परेन,, के अरु कोहि इच्छुक मान्छे लाई मितिनी आमा को रोल ,,चैती,, घण्टी बजाउने देवर बाबू,, उहाँ हरुलाइ अरु नै कोहि ब्याक्ती लाई सहभागी बनाउन मिल्दैन मेम,,घण्टी बजौने बा लाई देवर बाबू को रोल नै ठिक थियो,, हजुर को देउरानी लाई मितिनी आमा को रोल बन्दै सुहयन,,चैती पनि हजुर को बैनी नै राम्रो देखिएको छ,,फेरि हजुर लाई मिस को रोल भन्दा दुखी माइली को रोल नै राम्रो छ्🙏🙏🙏धेरै भय माफ पाउ मेम्🙏🙏प्रमिला पोख्रेल❤❤

  • @mithuupadhya150
    @mithuupadhya1503 күн бұрын

    मितिनी आमा आशा लाई बनाएको सुहाएन है । अर्को पात्र खोजनोस यो भएन। माइली बहिनी

  • @user-ym9xs5us2p

    @user-ym9xs5us2p

    3 күн бұрын

    Sai ho,

  • @kasimlucky9439

    @kasimlucky9439

    3 күн бұрын

    Aw k😅😂

  • @user-xv9mt4or2t

    @user-xv9mt4or2t

    3 күн бұрын

    Umm kya

  • @sangeetamagar2898

    @sangeetamagar2898

    2 күн бұрын

    Ho tw

  • @DipeshDahal-jl5fz

    @DipeshDahal-jl5fz

    2 күн бұрын

    Shi ho

  • @bhojkumaristha126
    @bhojkumaristha1263 күн бұрын

    अाजको भाग चाई एक दम चित्त बुझ्दो लाग्यो मैला हरू को समस्या बारेमा उठाउनु भयो खुसि लाग्यो बैनी

  • @prajitawagle394

    @prajitawagle394

    3 күн бұрын

    🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

  • @prajitawagle394

    @prajitawagle394

    3 күн бұрын

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @kamalakhadka5134

    @kamalakhadka5134

    2 күн бұрын

    ❤❤❤❤

  • @sitaGhale-u2x
    @sitaGhale-u2x3 күн бұрын

    मितिनि आमा त अलि पाको मान्छेलाई खेलाउनु पर्ने अलि सुहायन।

  • @SamitaRawal-offlcial
    @SamitaRawal-offlcial3 күн бұрын

    कथा माईलि सिरियल मा माईलिको खुसि देख्न चाहाने कोको हुन्छ भनु है मलाई अति खुसि भएको दिन हेर्न मन छ सानि हजुरले आफुले नै लेखेको लेखक असाध्यै राम्रो छ सिरियल र सानि बिगतका कुरा हरु समेटेर बनेको छ है सानि बाबा नहुनेको लागि याद आउन्छ सिरियल हेर्दा मेरो बुबाको याद आयो सानि ❤अर्थात मा समेटर भनेको छ यो सिरियल कहिले आउला के सानिको खुसि को दिन हेर्न मन छ के गर्ने सानि छोरिको जुनि भए पछि यस्तै भोनु पर्ने रहेछ है सानि धेरै पिर नलिनु है सानि ❤सफलताको धेरै शुभकामना सबै कथा मालिको टिमलाई

  • @prajitawagle394

    @prajitawagle394

    3 күн бұрын

    🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

  • @prajitawagle394

    @prajitawagle394

    3 күн бұрын

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @parashbc1010

    @parashbc1010

    2 күн бұрын

    Deurani ra mirini ama ta yautai ho jasto xa 😅

  • @pramilapokhrel1028

    @pramilapokhrel1028

    Күн бұрын

    Tikaa saanu ji..hjr harule dabal rol gareko man paren..kohi kalakaar khoji dabal rol lai hataunu holaa..🙏🙏🙏r..hr lai teacher vayrr khusi vako suhaynn..hajurlai tyo nani hurkaaune silsilaa batai khusi hune kunai kathaa banaunu hos,,🙏🙏🙏

  • @Puju-subu
    @Puju-subu3 күн бұрын

    माइलि को नि खुशि को दिन आउनुपर्छ है😊😊😊😊

  • @prajitawagle394

    @prajitawagle394

    3 күн бұрын

    🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

  • @prajitawagle394

    @prajitawagle394

    3 күн бұрын

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @bashudevadhikari3591

    @bashudevadhikari3591

    3 күн бұрын

    Maili Khushi hunko lagi ritthelai shudharna jaruri xa

  • @diluzpradhan7336
    @diluzpradhan73363 күн бұрын

    छि छि आशा लाई नै मित अम्मा बनाइएछ अरु कोई न पाएर बोरू yan dai ko thulo srimati vayeni हुने,rethay कै sabak त सिकाउनु पर्ने हो

  • @prajwolshrestha1797
    @prajwolshrestha17973 күн бұрын

    मितिनि आमा अलि सुहाउँदो चाहियो

  • @ashusunar9782
    @ashusunar97823 күн бұрын

    माहिलि टेलिसिरेल निर्माता सानू हजुर मा हार्दिक 🙏❤️ नमन गर्दछु धेरै मार्मिक सिरेल अाफ्नेैब्यक्ति गत परिकल्पना मा बनायकाे धेरै ब्यवारिक छ । सानुले अल्लि दुख पाईन सुख पायकाे देख्न मन सबै अभिनय कलाकार हरु मा धन्यवाद छ🙏👌👌👌👌❤️❤️❤️❤️❤️❤️👍️👍️

  • @prajitawagle394

    @prajitawagle394

    3 күн бұрын

    🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

  • @prajitawagle394

    @prajitawagle394

    3 күн бұрын

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @ManbahadurMagar-xl2dm
    @ManbahadurMagar-xl2dm3 күн бұрын

    सबै को डबल रोल रामरो भयन

  • @user-xq5cj4dl8h

    @user-xq5cj4dl8h

    2 күн бұрын

    Ho vanya

  • @LilaBudha-bb1fu

    @LilaBudha-bb1fu

    10 сағат бұрын

    मलाई नि मन परेन

  • @anitabk5056
    @anitabk50562 күн бұрын

    अरु त सबै राम्रो छ सबैको डबल रोल भो अझ आसा मितिनी आमा बनेको कत्ती सुहायन अरु कसैलाई बनाको भय राम्रो हुने थियो

  • @AmbikaSanu-jx9zm
    @AmbikaSanu-jx9zm3 күн бұрын

    छि राम्रो लागेन आज को भाग सुरु देखि हेरेको आज त राम्रो भयेन के हो येस्तो😖🤯

  • @Hiralohani
    @Hiralohani2 күн бұрын

    कथा माइलीको प्रत्येक भाग नछुटाई हेरिरहन्छु बहुप्रतिभाकी धनी टिका सानु सिस 🙏❤❤❤❤❤ हजुरको प्रतिभा व्याख्य गरेरै सकिन्न सम्मान अनि शुभकामना छ❤ यस्तै सन्देशमूलक कथा बस्तु हेर्न पाइयोस अपेक्षा छ टिकु सिस ... ...

  • @reshamlalshrestha5508
    @reshamlalshrestha55083 күн бұрын

    माईलि सिरीयत मलाइ सारै नै मन पर्छ तर अाजको भागमा भनी सबैको डबल रोल भयर होला कस्तो खल्लो लग्यो।यो डबल रोल नखेलदा हुदैनर 🙏🙏🙏❤❤❤

  • @prajitawagle394

    @prajitawagle394

    3 күн бұрын

    🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

  • @prajitawagle394

    @prajitawagle394

    3 күн бұрын

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @user-ey4gr1mn9n
    @user-ey4gr1mn9n2 күн бұрын

    माइली को मितिनी आमा त चोथाले आशा जस्तै छ डबल रोल होला विचारी माइली मनै छोयो ❤❤❤

  • @adityaale1165
    @adityaale11653 күн бұрын

    आजको भाग सारै राम्रो लाग्यो।मन पर्यो👍️❤️

  • @KhimaBhandari-qs7xy
    @KhimaBhandari-qs7xy3 күн бұрын

    टीका सानु को घर दाङ हो दाङ बाट हेर्ने जति हाजिर हुम त

  • @SandhyaSubedi01

    @SandhyaSubedi01

    3 күн бұрын

    M xu hai dang bata

  • @prajitawagle394

    @prajitawagle394

    3 күн бұрын

    🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

  • @prajitawagle394

    @prajitawagle394

    3 күн бұрын

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @sukbahadur6017

    @sukbahadur6017

    2 күн бұрын

    Mero Ghar Pokhara ahile Qatar Bata herdai chhu❤❤❤

  • @parjitapun4659

    @parjitapun4659

    2 күн бұрын

    Ma pani xu

  • @rajutirwa3666
    @rajutirwa36663 күн бұрын

    टीका बैनी को बहुआयामिक बौद्धिकताको सम्मान गरौं ! यो सचेतना भागको लागि बैनीलाई स्यालुट छ ।

  • @SmartRokaya
    @SmartRokaya3 күн бұрын

    अरुत सबै ठिकै छ तर यो भागम उउटाले डबल रोल खेलेको अलि ठिक लागेन मलाइ

  • @lovers-rj1es

    @lovers-rj1es

    2 күн бұрын

    Malai ni sem lagyo

  • @lacchuSunuwar
    @lacchuSunuwar3 күн бұрын

    इब्सल लाइ पनि टिका बहिनी ले यो सिरियलमा राख्नु भएछ, इब्सल को दोहोरि सारै मिठो लाग्छ, धन्यवाद छ टिका लाई

  • @user-gg7ml7ip6g
    @user-gg7ml7ip6g3 күн бұрын

    हइन ताे अाशा ता माइलिकाे देवरानि किबउलाकाे पापिनी तेल्ले बच्चा पाकाेबेेलामाता माइलिले कति दुखगरेकाे थियाे त्र अाशालेत दुखमात्रा दियाे माइलाइ अब केगरने ताे पापिनी अाशालाइ अब ताे पापिनिलाइ दुखकाे बदल दुखनइदिनुपराे माइलिले

  • @dipeshbk8304
    @dipeshbk83043 күн бұрын

    मितिनि अामा सुहायन हजुर मितिनि राेल कट गरम पात्र अर्काे खाेजैा है पटके सुहायन हेर्न मनलागेन

  • @sanopul4124
    @sanopul41243 күн бұрын

    माइली कथा रमाइलो छ मनछाेयाे दुखपनि लाग्यानछुटाइ हेर्ने गर्छु

  • @user-jc1nx6gc4v
    @user-jc1nx6gc4v3 күн бұрын

    मन पर्ने सिरियल कथा माइलिको नबिराई हेर्ने गरेको छु

  • @rupeshthapa3988
    @rupeshthapa39883 күн бұрын

    अरु सबै राम्रो छ कथा माईलिको तर मितेनी आमाको भुमिका निभाउने आशाको रोल अलि मिलेन । आमाको उमेरको भयन

  • @chhesangtamang8471
    @chhesangtamang84713 күн бұрын

    Ekdam राम्रो लाग्यो तर डबल रोल गरेको चाई राम्रो लागेन

  • @NaveenKumar-cv4kn
    @NaveenKumar-cv4kn3 күн бұрын

    यो कथा माइलिको आजको एपिसोड मा धेरैजसो कलाकार को दोहोरो अभिनय देखिन्छ त

  • @user-sb5cj4wl9j
    @user-sb5cj4wl9j3 күн бұрын

    मितेनी आमा सुहाएन है अनि एउटै कलाकार डबल राेल भन्दा फरक कलाकार राख्नुस कथा अनप बिसय बस्तु सारै राम्रो छ

  • @dilabasnet5185
    @dilabasnet51853 күн бұрын

    मितिनी आमा आशा बरु केसरी बनाए हुन्थियो अरु सबै ठिक छ बधाई छ

  • @user-zn3dl8vr1v
    @user-zn3dl8vr1vКүн бұрын

    मलाई यो सिरियलको सबैभन्दा मन पर्नी पात्र यानप्रसाद दाइको टिका बहिनीको लाग्छ। हुन त सबै पात्रहरु राम्रो नै छ।यान दाइ को चाहिँ अझै धेरै राम्रो लाग्छ।यसो साच्चिकै सोच्ने हो। भनी उहाको क्यारेकट नराम्रो छ।तर रमाइलोको लागि हेर्नी हो भनी सारै हसाउनु हुन्छ। मै 136 भाग पुग्दा मात्र यो माइलीको कथा सिरियल देखेको नत्र थाहा थिएन। अनि थोरै हेरेको राम्रो लाग्यो ।तेसपछी मैले 6 दिन लगातार भाग 1 देखि हेरेर सिद्धाए सारै राम्रो लाग्यो ।माइलिको कथा अझै पनि कति महिलाहरुले यो सब कति पय के 100% मा 90 % महिलाले जडिया बुढा घरको हेला कति सहनु परेको यो सिरियल चै साच्चिकै यथार्थ कथा हो ।अझै मलाई त्यो सानो बेलाको बच्चाहरुको कथा देखेर सारै रोए मैले महसुस गरेकी मैले नै भोगेको हो।सारै राम्रो छ। अझै धेरै प्रगतीको कामना टीकासानू बहिनी लाई अझै राम्रो गर्दै जानू होला ।कता कता मेरो भोगाइ पनि हो ।जस्तो महसुस गरे धेरै माया सबै युनिट लाई प्रगतिको कामना।❤❤❤❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏🙏👌👌👌👌👌👌👌🙏👌👌👍️👍️

  • @PratikshaKc-c6x
    @PratikshaKc-c6x2 күн бұрын

    सबैको डबल रोल राम्रो भएँन अनि आशा लाई त्यो रोल आमा को कति नी सुहाएन

  • @GulmiArghakhanchi
    @GulmiArghakhanchi3 күн бұрын

    रिठे का दुई भाइको राम्रो अभिनय छ राम्रो लाग्छ 👍👍👍👍

  • @dilukumarishahi2513
    @dilukumarishahi25133 күн бұрын

    अब नयाँ कुरा आयो अति राम्रो हो अब माहिली ले पनि केही काम गरेर आफ्नो खुट्टा मा उभिएर केहि गरेको हेर्न मन छ त्यो रिठे अब माहिली सित माफ मागेर मिलेको देख्न मन छ

  • @user-tt3fr5zd8t
    @user-tt3fr5zd8t2 күн бұрын

    मीतीनी आमा त अरुलाइ राख्नुपर्छनी उही देउरानी रोचकलागेन अरुभयमा राम्रो हुनेथीयो

  • @BhagawatiSharma-mo1lp

    @BhagawatiSharma-mo1lp

    10 сағат бұрын

    😀😀😀😀😀😀😀

  • @Sabitri-ir1zs
    @Sabitri-ir1zs2 күн бұрын

    आजको भाग अति नै सन्देशमुलक राम्रो लाग्यो। कथा सन्देशमुलक नै हुनुपर्छ बहिनी प्रगतिको शुभकामना!❤❤

  • @krishnaportel9957
    @krishnaportel99573 күн бұрын

    धेरै मन पर्ने मन छुने सिरियल सम्पुर्ण कलाकार टिम लाई नै अझै धेरै सफलताको कामना छ

  • @prajitawagle394

    @prajitawagle394

    3 күн бұрын

    🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

  • @prajitawagle394

    @prajitawagle394

    3 күн бұрын

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @dsdgaming7341

    @dsdgaming7341

    11 сағат бұрын

    🎉🎉🎉🎉🎉​@@prajitawagle394

  • @gyanikar1782
    @gyanikar17823 күн бұрын

    माईली कतिरामरो नानी मलाई छोरी असाधे रामरो लागछ

  • @nirmalsunar8345
    @nirmalsunar83452 күн бұрын

    अाज को भाग धेरै मन पर्यो महिला हरुको महिनावारी प्रती सबै स्कुल हरुमा यस्तै सल्लाह सुझाव हुनुपर्छ भन्ने सन्देश मुलक बनेको छ।अागामी भाग हरुमा पनि यस्तै यस्तै सन्देश मुलुक कथाहरू बन्दै जावोस ।धन्यवाद ।अनि नराम्रो भने रिठ्ठे कहिलै नसुन्ने भयो ।

  • @MilanTandukar
    @MilanTandukar2 күн бұрын

    ❤😂🎉 katha. Maeliko. Yo. Sirel. Aawuda. Malae. Dhery. Ny. Xusi. Lagxa. ❤😂🎉

  • @user-ii7cb3fn8z
    @user-ii7cb3fn8zКүн бұрын

    माइलि ले आफै पडायर सुख पाको हुनुपर्छ मितिनि पनि भयन

  • @rajbhakta2655
    @rajbhakta26553 күн бұрын

    कोही मिस कोही घण्टी बजाउने भएछ चेतनामूलक कार्यक्रम पनि आउन थाल्यो।

  • @jesusgloryfied1234
    @jesusgloryfied12342 күн бұрын

    ❤धेरै मन दुख्छ आफ्नै जिबनको याद आयो टिका सानुको सिरियल नारि जाति जुनसुकैको पनि मन छुन्छ😢

  • @badalmagar2593
    @badalmagar25932 күн бұрын

    जो जतिले दोहोरो भुमिका निभाउनु भाछ सबै को अा-अाफ्नै रोल राम्रो छ,,कथा माईलिको टिमलाई हार्दिक बधाई तथा,शुभकामना छ🙏

  • @anishaneplai
    @anishaneplai3 күн бұрын

    यो सिरियलमा त मलाई खेलन जान मन छ तर के गर्नु ❤❤

  • @shantibasnet8386
    @shantibasnet83862 күн бұрын

    मितीनी आमा आशालाइ बनाको सुहाएन अर्को सुहाउँदो पात्र खोज्नुहोस्❤

  • @hemrajthakur8267
    @hemrajthakur82673 күн бұрын

    डबल रोल गरेको सुहएन बरु डबल्रोको ठाउमा माइली लाइनै सिछिका बनाइदिएकोभए हुनेथियोनि

  • @sunitalamichhaneghimire
    @sunitalamichhaneghimire3 күн бұрын

    कथा माईली सुरु देखि नछुट्टाई हेर्ने गर्छु आजको भागले आफुले स्कुल पढ्दा चर्पी नभएर जङ्गल जानू पर्थियो जङ्गल जादा नि केटाहरु हुन्थिए कतै जाने ठाउँ नपाए पछि बिहान देखि पिसाब चेपेरै घर फर्किन्थेउ र अज पानीको त के कुरा गरौ बिहान ५बजे देखि पढ्दा भात खादा खाने पानी नभएर घरै बाट आमाले भात र पानी बोकेर पुराउन आएको याद आयो

  • @prajitawagle394

    @prajitawagle394

    3 күн бұрын

    🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

  • @prajitawagle394

    @prajitawagle394

    3 күн бұрын

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @user-mq8tl8ns6j
    @user-mq8tl8ns6j3 күн бұрын

    मलाइ त मनपरेन फेद न टुपो को भयो

  • @SujataSarjak123-yj6yn

    @SujataSarjak123-yj6yn

    2 күн бұрын

    Malae pani man parena aaja ko

  • @shiruadhikari2880

    @shiruadhikari2880

    2 күн бұрын

    Caption paduna tika sanu ko

  • @Krishanasirmal

    @Krishanasirmal

    2 күн бұрын

    Fedaidekhi here ramro hunx aadha vag bat herda ysto lagx

  • @binabudhathoki6606
    @binabudhathoki66062 күн бұрын

    मंगलीकाे कुरा चाहि मलाई एकदमै ठिक लाग्याे।धेरै जसाे बिद्यालयमा यस्तो व्यवस्था हुन जरूरी छ ।

  • @suryagole8262
    @suryagole82623 күн бұрын

    धेरै धेरै राम्रो अभिनय गरेकी कथा माइली सिरियलको लेखक् टिका बहिनि लगायत सम्पुर्ण कलाकार टिमलाइ सम्मान छ। साथै सफल्ताको शुभकामना छ।

  • @jamunamaharjan2694
    @jamunamaharjan26943 күн бұрын

    आजको साउन राम्रोसँग आएन।

  • @kesaribakabal5311
    @kesaribakabal53112 күн бұрын

    पाल्पा देखि हेदैछु माइली लाई सुख र खुसी हुनुपर्यो रिठे र यान राम्रो मान्छे भयको हेर्निमन छ

  • @ganeshmagar8032
    @ganeshmagar80322 күн бұрын

    नमस्कार ल आज पनि हेरियो कथा माईली को धेरै राम्रो लायो

  • @bharatbohara4830
    @bharatbohara48302 күн бұрын

    सफलताको शुभकामना छ कथा माइलि सिरियल का सम्पुर्ण कलाकारहरुलाई ❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @Kamal-kn2eg
    @Kamal-kn2eg12 сағат бұрын

    कहिले सुख कहिले दुःख देखाउनु पर्छ माइलिले सुख पाउनु पर्छ।

  • @ManjuUpreti-jt3mr
    @ManjuUpreti-jt3mr2 күн бұрын

    छ्या सब को डबल रोल अझ मितिनी आमा को रुपमा आशे लाई देख्दा त बिजोग रमाइलो

  • @namratarai8943
    @namratarai89432 күн бұрын

    आजको भाग्मा रिट्ठे र देउरानि को माइली प्रतिको नराम्रो व्यवहार ले रिस र मन दुख्छ भने माइली राम्रो teacher भयर राम्रो सग student लाई शिक्षा ग्यान दियको र मितिनी आमा पनि तेइ देउरानी को डबल rol भयको हेर्दा खुसी लाग्यो टीका बैनी सबै कुरा राम्रो छ सबै teem लाई करोडौं सुभकामना ❤🎉❤🎉❤❤❤

  • @laxmanbishwokarma5304
    @laxmanbishwokarma53042 күн бұрын

    प्याडको बिषयलाई छुट्टै सर्ट मुभी बनाको भा राम्रो हुन्थ्यो। कथा यक्कासी काँ मोडियो उउफ्फ्फ मितिनी आमा अझै बुढिगेटप गर्नु पर्ने। असार साउन समय छ गड्याङ्ग्गुडुङ आवाज भर्नुपर्यो। माईली घरबाट भागेकी छन। मितिनी आमा अलि मेडिम जत्तिको परिवार बनाउन पर्यो। जहाँ गयो तेहि दुख हुन्छ भन्ने अभागी चक्करठक्कर हो भन्ने छ सबैको पीडा हो तर! सिरियल खल्लो भो अर्को भागमा सुधारनु पर्यो। 🔈️🔉🔊सबैमा शुभकामना.........

  • @__shirosagi__edit__4265
    @__shirosagi__edit__4265Күн бұрын

    पैले सुरु देखि नै हेर्दै आको छु यो सिरियल राम्रै लाग्थ्यो तर आज भोलि यो सिरियल को कथा नै मिलेको छैन,,,,, मेरो मन मा लागेको कुरा ,,?

  • @bishnusapkota-nu9rf
    @bishnusapkota-nu9rf2 күн бұрын

    मितिनि आमाको राेल भयना माईलि बैनि अर्को फेर्नू ल तुरुन्तै आसालाई सुहायन आसा कुराउटे अर्काकाे परिवारलाई बिगार्ने छुचि अरु सबै धेरै राम्रो छ म सुरुदेखि हेर्ने हुम बैनि टीका मलाई याे सिरेल्यल धेरै मन पर्छ धेरै दुख्खकाे काहानि छ मलाई हजुरकाे याे काहानि हेर्दाहेर्दै रुन मन लाग्छ बै नि सफलताको धेरै शुभकामना अझै राम्रो हुदै जाहाेस ❤️🙏

  • @user-rs9pb1bq6c
    @user-rs9pb1bq6c3 күн бұрын

    कथा माईलि सिरियल मा माईली को खुसी देख्न चाहाने सबै आजको कथामा डबल रोल देख्दा उति मन दुखाउनु भयन होला भन्न मन लाग्यो बितेको कथामा माईलिको दुःख नै भेटिएको थियो तर आजको कथामा एका तिर दुःख भयपनि अर्को तिर खुसी को अनुहार देख्न मिल्यो तर सिरेलमा आफु पनि रुने सिरियल हेर्ने मान्छेपनि रुने माईली तिम्रो त कथा नक्ली आसु झार्नु हुन्छ होला हामीले त सिरियल हेर्दा हकिकत आसु बग्छन् ❤❤❤😢😢

  • @prajitawagle394

    @prajitawagle394

    3 күн бұрын

    🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

  • @prajitawagle394

    @prajitawagle394

    3 күн бұрын

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @user-dj7wr9xv5p
    @user-dj7wr9xv5p2 күн бұрын

    राम्रो छ अजै राम्रो होस सधै हेर्ने लाएक होस रमाइलो होस मलाई मन पर्ने सिर्याल हो

  • @rupkhatri3361
    @rupkhatri33613 күн бұрын

    आहा सारै राम्रो लाग्यो कथा माईलि सम्पूर्ण टिमहरुमा सफलताको शुभकामना ।🍒🍒🙏🙏🇳🇵🇳🇵🎋🎋🍒

  • @prajitawagle394

    @prajitawagle394

    3 күн бұрын

    🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

  • @prajitawagle394

    @prajitawagle394

    3 күн бұрын

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @Joyesh-k6u

    @Joyesh-k6u

    3 күн бұрын

    Plz subscribe my KZread channel 😢😢😢

  • @parbatiyogi9309
    @parbatiyogi9309Күн бұрын

    कथा महिलि को सारै मन परछ सधै हेरने गर्छु म पनि

  • @pritisuryabanshi7026
    @pritisuryabanshi70263 күн бұрын

    डबल रोल मन परेन😂

  • @bishnugautam865
    @bishnugautam865Күн бұрын

    धेरै राम्रो छ समाजमा भएको कुरा लाई छलङ देखाई दिएको मा धेरै धन्यावाद छ है ।

  • @sapnarai4904
    @sapnarai49042 күн бұрын

    माहिली सिरियल धेरै राम्रो छ अाझै पनि झन राम्रो हुदैछ यो सिरियल लाई धेरै धेरै शुभ-कामना छ नमस्ते 🙏🙏😄

  • @user-tt1yn9bi9t
    @user-tt1yn9bi9t3 күн бұрын

    नानु केटाहरु महिनाबारी हुदैनन तर कसरी महीनाबारीको बिसयमा लेख्नुहुन्छ उनीहरूलाई केहि पनि थाहा हुदैन

  • @prajitawagle394

    @prajitawagle394

    3 күн бұрын

    🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

  • @prajitawagle394

    @prajitawagle394

    3 күн бұрын

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @dhananeupane2211
    @dhananeupane22112 күн бұрын

    आजको भाग राम्रो लाग्यो जय होस् सबैलाई म बिराटनगर बाट राधेश्याम

  • @ramlaxmanmishra3713
    @ramlaxmanmishra37133 сағат бұрын

    टिका सानाजी। कथा वास्तविक सत्य घटनामा आधारित छ। देशभरीको विद्यालयमा यही अवस्था हो इबसु लाई पनि स्थान दिनुभएकोमा धन्यवाद। आउँदा कथाहरूको अपेक्षामा बसेको छु।

  • @48k922
    @48k9222 күн бұрын

    रिठे सुधारेर माहिलीले सुख शान्ति पाएको हेर्ने को को हुनहुन्छ??मितिनी आमा अल्लि भएन अलि सुहाउँदो चाहियो हामीलाई🥰🙏

  • @anjalidhakal5994
    @anjalidhakal59942 күн бұрын

    कथा राम्रो तर सबैको डबल रोल नराम्रो अरु कलाकार राख्नु डबल रोल को ठाउँ मा🙏❤️🙏

  • @bishnuharimudvari1108
    @bishnuharimudvari11082 сағат бұрын

    माइली भित्रको कथावस्तु एकदम राम्रो लग्छ।♥️♥️♥️🙏

  • @RishiramPokhrel-sq3yk
    @RishiramPokhrel-sq3yk3 күн бұрын

    टीका सानुले तिजको गित बुहारी को नया भाग ल्याउनुपर्छ भन्नेजती यता हाजिर हुम त

  • @suryaprasadpradhan6760
    @suryaprasadpradhan67603 күн бұрын

    Now, I am waiting for my favourite serials "KATHA MAILIKO" Ep138, The serials are super best organic interesting romantic heart teaching...Tika best of luck & Thanks all actors👌

  • @prajitawagle394

    @prajitawagle394

    3 күн бұрын

    🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

  • @prajitawagle394

    @prajitawagle394

    3 күн бұрын

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @SitaSita-k7w
    @SitaSita-k7w3 күн бұрын

    अब अाउने भाग मा चाहिँ सानू दिदी ले सुखा भएको हेरने मन छ अनि टाका दिदी काे देउरानि ले दुखा पाऐकाे हेरने मन छ अब❤❤❤

  • @kopilashrestha613
    @kopilashrestha6133 күн бұрын

    धेरै राम्रो छ माईली सिरियल एक भाग पनि नछुटाई हेरिरहेछु म त ❤❤❤कहिले शुक्रबार आउछ जस्तै लाग्छ धेरै धन्यवाद टिका बहिनी लाई

  • @PriyankaSingh-vq1bv
    @PriyankaSingh-vq1bv10 сағат бұрын

    माईली बईनी तपाईको यो नाटक मा डबल रोल रामरो बयोना अरको पात्र खोजनुस

  • @Manisha1Magar
    @Manisha1Magar3 күн бұрын

    छि यो भाग राम्रो भयन होई यस्तो पनि हुन्छ र🤔😡😡

  • @sabudumre4390

    @sabudumre4390

    3 күн бұрын

    Ho bhanya xeuno tupo j gare ni huni rahixa k Baru najane paxi nagare hunxa nin

  • @NaveenKumar-cv4kn
    @NaveenKumar-cv4kn3 күн бұрын

    मितिनी आमा त आफ्नै देवरानी पो रैछ

  • @aayangrg3507

    @aayangrg3507

    3 күн бұрын

    😂

  • @upendrabhattarai6058
    @upendrabhattarai60583 күн бұрын

    🎉🎉🎉 सबै कलाकार टीम हरु लाई धेरै धेरै बधाई तथा शुभकामना छ।🎉🎉🎉

  • @KamalaPariyar-ut1oq
    @KamalaPariyar-ut1oq8 минут бұрын

    राम्रो छ ❤❤❤❤❤पैले को भन्दा अहिलेको रोल मन परो मेम भयोको❤❤👏👏👏👏👏💕💕💕

  • @Manoj-qh8yv
    @Manoj-qh8yv3 күн бұрын

    आजको माइली भाग चाहिँ एकदमै राम्रो लाग्यो है।

  • @bimalabhattarai6335
    @bimalabhattarai63353 күн бұрын

    माईली को पनि खुसिको दिन आउनु पर्छ है ❤❤❤❤ म छापाको दमक बाट

  • @user-jz8vj1kg8c
    @user-jz8vj1kg8c3 күн бұрын

    कताकोभागकतालगेरदेखाको।मकाइतमनपरेन

  • @user-cz5mk6ih1r
    @user-cz5mk6ih1r3 күн бұрын

    सबै ठिकै हो तर अरु कलाकार नै नपाए जस्तो येकै मान्छे को अनेक रोल चै मन परेन कोहि नपाए जस्तो😮

  • @SitaKhadka-dx7sj
    @SitaKhadka-dx7sj3 күн бұрын

    माईलि ले जरय बुढा छोरेला धेरै राम्रो भयो आफनेो खुट्टा म उबेको सहि हो

  • @user-pt5gf2pm2i
    @user-pt5gf2pm2i2 күн бұрын

    याे अासालाइ अामा बनाएकाे मिलेन टीका sis❤❤

  • @shobhakhanal8253
    @shobhakhanal82532 күн бұрын

    सबै कुरा राम्रो लाग्यो तर त्यो आशा लाई मितिनी आमा काे रोल पटक्कै ठीक लागेन अली बुडी आमा लाई राखेको भए हुन्थ्यो माईली काे देउरानी लाई र रिठे लाई देख्दा खोलामा बगाएर मास्तिर खोज्न जानु पर्ने जस्तै लाग्छ ❤❤

  • @mansinghkhadka3792
    @mansinghkhadka37922 күн бұрын

    Aaha

  • @kamalabk661
    @kamalabk6618 сағат бұрын

    आजको भाग अरु सबै राम्रो छ तर आशा लाई मितिनी आमा बनाको राम्रो भयन

  • @rajgameing2910
    @rajgameing29103 күн бұрын

    😢कता न कताको नातक हो आज को भाग

  • @indirabhattrai4578
    @indirabhattrai4578Сағат бұрын

    मीतीनी आमा को रोल सुहाएन डबल रोल बरु नया पार्त खोजेको भए हुने अर्को हप्ता मा मीतीनी आमा को रोल चेन्ज भएको हेर्न पाउ

  • @amarsunar9832
    @amarsunar98322 күн бұрын

    माइली पहिले पनि हेरिरहन्थें । १३८ श्रृंखला महिला माथि हुने घरेलु हिंसा र महिनावारी सवाल अझैं प्रभावकारी रूपमा समेटिएकाे रहेछ । पूरै कार्यक्रम हेरें, बस्करी राेएँ । टिकाका काममा इब्सलकाे साथले पनि महिनावारी सवाल अझैं पेचिलाे तरिकाले उठाइएकाे रहेछ । समाज परिवर्तन यसले सहयाेग पुग्ने अाशा गरेकाे छु ।

  • @sambarbista3532
    @sambarbista35323 күн бұрын

    कथाले फरक मोड लियो!!

  • @miraoli7201
    @miraoli72013 күн бұрын

    आज मात्रै राम्रो कथा आयो सधैंभरि एकैनास हेर्न पनि वाक्क लागेको थियो बल्ल केही परिवर्तन आएको छ राम्रो हुँदै जावोस शुभकामना १ भाग देखि नछुटाई हेर्ने गरेको छु आजबाट मात्रै राम्रो लाग्यो🎉❤

  • @prajitawagle394

    @prajitawagle394

    3 күн бұрын

    🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

  • @prajitawagle394

    @prajitawagle394

    3 күн бұрын

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @ambikrasaili6010
    @ambikrasaili6010Сағат бұрын

    कलाकार नै नभय जस्तो सबैको डबल रोल राम्रो भयन अरु नया कलाकारलाई पनि मौका दिय राम्रो हुने थियो।

  • @shibabhattarai740
    @shibabhattarai7402 күн бұрын

    कथा माइलीको सिरियल एक्दमै संदेश मुलुक यो भाग झनै मार्मिक सफलताको सुभकामना।टीका sis ❤❤मितिनी आमा अलि पाको राख्नु भएको भए हुने।।

  • @rameshgirirolpa4978
    @rameshgirirolpa49783 күн бұрын

    आहा सारै मन पर्ने सिरियल कथा माइली मेरो प्यारी बहिनी टिका सानु मेन पात्र बिशेष सम्मान छ लगायतका सम्पुर्ण टिम सहभागी हुनुहुने सबै लाई सम्मान छ टिका बहिनी रुदा मेरो पनि आँसु झर्यो यो रिठे ज्वाईं लाई पीट्नु पर्ने छ भेटे पछि कति दुख्ख दिन सकेको होला मेरो बहिनी लाई पात्र हो कथा पनि हो तर यो सिरियल हेर्दा दुब्ने गर्छु त्यसैले रिठे लाई देखेर रिस उठ्छ एउटा आसा लाई देखेर पनि रिस उठ्छ टिका बहिनी रुदा पनी कति टिठ लाग्ने गरेर रोकि के प्रत्यक्ष कहिल्यै यस्तो नहोस् मेरो बहिनी लाई धेरै सम्झेको छु टिकुली ❤❤❤❤❤❤❤❤

  • @harikrishna9590
    @harikrishna95902 күн бұрын

    धन नहुनुको परिणाम हरु हो। मैले प्रत्येक परिवारलाई सरकारको कर्मचारी बनाएर देशको काममा लगाँउथे। मासिक तलब पाइन्छ, देशको काम सँगै घरको काम गरो,बाँच्यो। उपाय देखाउनुपर्छ समस्या मात्र होइन।

Келесі