प्रचण्ड र रवि एकसाथ एक्सनमा - विश्वासको मत अघिनै कठोर निर्णय लिने, एमाले कांग्रेस तनावमा Prachanda

प्रचण्ड र रवि एकसाथ एक्सनमा - विश्वासको मत अघिनै कठोर निर्णय लिने, एमाले कांग्रेस तनावमा Prachanda | Rabi Lamichhane | Kp Oli | Deuba | Today News
वेभ नेपालको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
Wave Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
Contact us : wavenepalnews@gmail.com
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
*All Rights Reserved ©wavenepal

Пікірлер: 584

  • @user-hc9ql7ml9t
    @user-hc9ql7ml9t3 күн бұрын

    यसै बिग्रीयो उसै बिग्रीयो अब केही न केही उथलपुथल गरेरै छोडेको राम्रो

  • @roshanghimire8246

    @roshanghimire8246

    3 күн бұрын

    सही हो

  • @sandiplepcha9522

    @sandiplepcha9522

    3 күн бұрын

    एकदम सही

  • @molamtamang5823

    @molamtamang5823

    2 күн бұрын

    दम छैन आफ्नै टोलि भ्रष्टाचारि के को फुर्ती

  • @dillidangal2658

    @dillidangal2658

    2 күн бұрын

    ​@@roshanghimire8246❤ 12:39

  • @sitaramshrestha4665
    @sitaramshrestha46653 күн бұрын

    देश बनाउनु छ भने त्यो दुईवटा बुढो साँढेलाई तुरुन्त काल कोठरीमा जाकी हाल्नुपर्छ कमरेड, जय रास्ट्रवाद ।

  • @guru6145
    @guru61453 күн бұрын

    पछि न हट्नुस भरस्टचारी हरु लाई जेल कोचेर छोड्नुस

  • @OmPrakash-lu6gj

    @OmPrakash-lu6gj

    3 күн бұрын

    तर रबि नबोलि ड्याम्म ड्याम्म गर्ने।

  • @dhanbdrkhatri5917

    @dhanbdrkhatri5917

    Күн бұрын

    😊😊😊😊😊😊

  • @dipakanisha9526
    @dipakanisha95263 күн бұрын

    अब जे सुकै होस तर फायल खोल्नु पर्छ रबि सर

  • @riyanaandrimarai4009
    @riyanaandrimarai40093 күн бұрын

    यो हप्ता भित्रमा प्रचण्ड र गृहमन्त्री ले २५ फाइल खोलेको अवस्था मा दुवै जना हिरो हुन इतिहास रचछन नत्र जिरो हुन्छन् ।

  • @chakgurung3175
    @chakgurung31753 күн бұрын

    तत्काल पक्राउ गर रबि प्रचण्ड , भ्रष्ट ओलि र आर्जु गगन , शेरे खेल खत्तम हुनेछ , जनताको मन जित्ने छ

  • @surendrabirkarmacharya3713

    @surendrabirkarmacharya3713

    3 күн бұрын

    अब समय धर्कीसक्यो? समय छंन्दै गर्नु पर्नै काम नै त्यही हो।

  • @Dipak509

    @Dipak509

    3 күн бұрын

    Xito bhanda xito action linuparyo.Rabi ra Prachande history ma hero hene chance xa.

  • @user-ww8gr6ek5j
    @user-ww8gr6ek5j3 күн бұрын

    एकदमै सहि प्रचण्ड अझै कडा रुप मा अगाडि बढनु पर्छ

  • @deepatamang9863

    @deepatamang9863

    3 күн бұрын

    Very good job

  • @gopalkaliraj4194

    @gopalkaliraj4194

    3 күн бұрын

    very god's

  • @user-jq1yi9to1n

    @user-jq1yi9to1n

    3 күн бұрын

    मेरो देश नेपाल मा मान्छे मारेकाले देश चलाउछन र माछा 🐟 मार्ने लाई कानून बमोजिम कारबाही गर्छन हाहा गजब छ।

  • @user-jq1yi9to1n

    @user-jq1yi9to1n

    3 күн бұрын

    Yasta mula xan desh ko janta ani vutro hunxa

  • @dharbendrasharma3820

    @dharbendrasharma3820

    3 күн бұрын

    Parchand jasto chutiya pm koi hudaina

  • @user-ij1hg9nx9n
    @user-ij1hg9nx9n3 күн бұрын

    प्रचण्ड र रवि मिल्ने हो भने यो देशको सत्ता नै उल्टिन्छ।

  • @lama-real-estate-ktm3813

    @lama-real-estate-ktm3813

    3 күн бұрын

    Hawa gaf nadinu na.Prachanda ra Raviko natak matra ho.garnne ho bhane yetro samaya ke heri basyo???bekarma natak matra badhi dekhaux.

  • @Apocalypse_32

    @Apocalypse_32

    2 күн бұрын

    Khulittaaa 😡😡

  • @anitathing3822

    @anitathing3822

    2 күн бұрын

    Sai ho

  • @jivanthapa2400

    @jivanthapa2400

    2 күн бұрын

    तेरो बाउ हतेरा प्रचण्ड

  • @Padambohara698

    @Padambohara698

    2 күн бұрын

    Mi ​@@lama-real-estate-ktm3813m

  • @harrymitrakoti7238
    @harrymitrakoti72383 күн бұрын

    प्रचण्ड र रबि ले सबैको फाइल खोल्नसाथ यी सबैको धोती फुस्किन्छ !

  • @gggamerz8363

    @gggamerz8363

    3 күн бұрын

    Afu chai ka janu ne aru lai thunyarw parchanda rabi jhan bhrasta chhan

  • @miketyson8565

    @miketyson8565

    2 күн бұрын

    Ravi kasari bhrasta chhan

  • @user-cq3xg9ft2d

    @user-cq3xg9ft2d

    2 күн бұрын

    ​@@gggamerz8363pechd kaha Jane bhrchar greko xvne matr ho Jane aafu gye pani kp r deuwalai pani jel haler Jane grnu prx

  • @user-hl6zk8sy9g

    @user-hl6zk8sy9g

    Күн бұрын

    Op

  • @rajansubedi5238
    @rajansubedi52383 күн бұрын

    सात दिन बाकी छ फाहिल खोलेनु रबि र प्रचण्ड को ८४ राम्रो भोट आउछ ।जे होस होश फाइल खोल्नु जनता साथमा छ किन डराउनु ❤❤❤❤❤❤

  • @baldevbhatta022
    @baldevbhatta0223 күн бұрын

    कसै टाउको दुख्ला तर सरकारले कदम चाल्नु नै पर्छ

  • @laxmantimilsina8796
    @laxmantimilsina87963 күн бұрын

    28 गतेको बिश्वास को मत भन्दा पहिला आर्जु र के पि पक्राउ सबैलाई चेतना भया । जय रबि र प्रचण्ड

  • @AnantaGuragain
    @AnantaGuragain3 күн бұрын

    गिरीबन्धु र भुटानी सरणार्थीका नाइकेहरुलाई किन नठोकेको

  • @shantapokharel66
    @shantapokharel663 күн бұрын

    राजिनामा नदिनुस फोहरको डङुर सबै सफा गरेर मात्र छोड्नु होला प्रधानमन्त्री ज्यु।१००% सहि भन्नुभो।बा धोखेबाजनै हुन ।

  • @chakradhami8219
    @chakradhami82193 күн бұрын

    ठोक काका शेरे र आोलि लाई।म गुले्लि लिएर आउन्छु न डराउनु

  • @durgarai218
    @durgarai2183 күн бұрын

    प्रचण्ड र रबिले सबैलाइ ठिक गरेर मात्र राखा दिने

  • @iamrockrock9745

    @iamrockrock9745

    2 күн бұрын

    Himmat xaina gaf matra ho madarchod haruko

  • @SaritaDahal-zr8ox

    @SaritaDahal-zr8ox

    2 күн бұрын

    Aba sabko fiel kholnus janata tapai haruko sath maa xa

  • @gandhigurung492
    @gandhigurung4923 күн бұрын

    हजुरको साथमा नेपाली जनताको साथ छ🙏🙏💐💐💜💙जय महापुरुष साहसी नेता कमरेड प्रचण्ड,🙏🙏

  • @dhayanrairai4047
    @dhayanrairai40473 күн бұрын

    लडने लडने लडने लडने यो निर्यण गर्नुस न्याय प्रेमी जन्ता तपाईंको साथमा

  • @user-nn8jk1bk7o
    @user-nn8jk1bk7o3 күн бұрын

    सारी ताकत लगालो प्रचण्ड बाजे सम्भबत तिम्रो अन्तिम मौका हुन सक्छ जनताको मन जित्ने❤

  • @kishanrai7623
    @kishanrai76233 күн бұрын

    भ्रस्रचारि र गुन्दा पर्तिलाइ जैल लैजाउ।

  • @user-cg7nh7rx4i
    @user-cg7nh7rx4i3 күн бұрын

    ओली र आरजु लाई पकड यी आफै गल्छन।जनता साथमा आउछन जव प्रचन्ड र रवीले भ्रष्टहरु जेल कोच्छन तव साथ दिने जनता सडकभरी आउछौ।

  • @OmPrakash-lu6gj

    @OmPrakash-lu6gj

    3 күн бұрын

    पक्का हो,हामी आउछौ।

  • @janardanacharya5743
    @janardanacharya57433 күн бұрын

    प्रम प्रचण्ड जि , अगाडि बढ्नुस। यी दुष्ट लाई सत्ता हस्तान्तरण नगर्नुस। संबैधानिक बाटाे लिनुस। शुभकामना ।

  • @NagenBantawarai-hx4ps
    @NagenBantawarai-hx4ps2 күн бұрын

    अगि बढ्नु होस प्रधानमन्त्री प्रचण्ड र रबि जन्ता हामी तिम्रो साथमा छौँ ❤❤❤❤❤❤❤❤❤

  • @Uttamsherchan
    @Uttamsherchan3 күн бұрын

    झाम झाम काेच प्रचण्ड र रवि दाइ एमाले काङ्ग्रेसको भरष्टचारिलाइ जनता तपाईं हरुकाे साथमा छन।

  • @umakantchaudhary1057
    @umakantchaudhary10573 күн бұрын

    28 गते भित्र सबै फाईल खोली हालौ रबिजी।सक्नु भयो भने हिरो नभए जीरो

  • @nirmaladulal5256
    @nirmaladulal52563 күн бұрын

    Good job prachanda giu

  • @navarajacharya5759
    @navarajacharya57593 күн бұрын

    झापाली भन्दा हाम्रो चितवने सबैभन्दा बाठो मान्छे हो

  • @007robinhoodlove5
    @007robinhoodlove53 күн бұрын

    🇳🇵नेपालमा जोसुकैले जेसुकै भनोस, राजनीति भनेको समाज सेवा ,देश र जनताको सेवा हो भन्ने सिद्धान्त 1% मा पनी छैन 😊भएको भए वीतेका 3 दशकमा केहि त नतिजा देखीनुपर्ने हो🤷‍♂️ त्यसो भए हरेक नेताकार्यकर्ता जनप्रतिनिधि बन्न,प्र म बन्न तेत्रो हारालुक्ष कीन गर्छन् त?नेपालमा सत्य युग त छैन होला की सेवा गर्न ,धर्म गर्न त्यस्तो तछाड मछाड गर्छन् 🤷‍♂️कुरा प्रष्ट छ धन कमाउन , स्वार्थपुर्ती गर्न मात्रै हो 😢 अब जनताले यीनिहरुलाइ त्यस्तै गर्न छुट दीने नै हो त? 🤷‍♂️🤷‍♂️ जनताले आफ्नो vote को मह्त्व के हो र सदुपयोग नगरे देश नर्क हुनेछ 😢 दुख खेप्ने भेडाजस्ता जनता नै हुन् 🙏🇳🇵🇳🇵

  • @ChandraSingh-ij8vn
    @ChandraSingh-ij8vn3 күн бұрын

    नोकरशाही पुजीवादी दलाल हरु लाई खोरमा कोचेरै बाहिर निस्कनुस कमरेड जनता हजुरको साथमा छन ।

  • @GangaramPoudel-ji6sz
    @GangaramPoudel-ji6sz2 күн бұрын

    प्रचण्ड र रवि देखाई दिनुहोस् अब नेपालमा बिसाल छवि 🇳🇵🙏🙏💚

  • @ManojKumarTamang
    @ManojKumarTamang3 күн бұрын

    विश्वासको मत लिनुभन्दा अगाडि भ्रष्टा चारी नेताहरू सबैलाई समातेर खोरमा हालिहाल्नु यिनीहरूको सम्पति छानबिन गर्न सुरु गरिहाल्नु। त्यसपछि नेपालको राजा प्रचण्ड हुनेछ र रवि लामिछाने हुनेछ कठोर लिउ कठोर लिएन भने सिध्याउलान् तिमीहरूलाई होस् गर्नु प्रचण्डजी लामिछानेजी

  • @harikumarpokhrel408
    @harikumarpokhrel4083 күн бұрын

    प्रधानमन्त्री प्रचण्ड जि ले राजा सहित को शासन गर्नु सेना र जनता ले धेरै साथ दिने छन् आज सीता दाहाल को जन्म दिन पनि हो भगवान र पित्री हरु ले आशीर्वाद दिनु हुने छ सबै को जय हुने छ ॐ नम शिबाय

  • @NetraKc-wt2lk
    @NetraKc-wt2lk3 күн бұрын

    एक दम सहि र जनचाहाना अनुसार काम अगाडी बडा उन खोजेको बुझिन्छ ३ जना ब्यक्ती बसेर मध्य राती गरेको कथित निर्णय सबै नेपालीले मान्नु पर्ने ??? !!!

  • @YogendraBajgaiN
    @YogendraBajgaiN3 күн бұрын

    प्र,म र गृहमन्त्रि ज्युलाई यो नम्रनिब्दनछ❤राजिनामा गर्दै नगर्नुहोस ८४ सम्म सासनचलाउनु होस,नभय राजालाई देश जिम्मादिनुहोस।म पथरि मोरङ्गबाटहो❤

  • @user-ws9xk1wo1x
    @user-ws9xk1wo1x3 күн бұрын

    अब सबै फाइल खोल्न अतिआबश्यक छ कमरेड प्रचन्न ज्यु ।

  • @user-xb7dc6wz5t
    @user-xb7dc6wz5t3 күн бұрын

    Good luck parchanda sarkaar good luck rabi sir🙏jay nepal🇳🇵

  • @sharada5383
    @sharada53833 күн бұрын

    त्यसै सक्यो, उसै सक्यो । २९ दिन भित्रै कडा कारबाही गरेर भ्रष्टाचारी खोर भित्र हुनुपर्छ। हेरौ जनता खेलौना गरेर को प्र.मन्त्री हुने रहेछ?

  • @matrikashrestha4634
    @matrikashrestha4634Күн бұрын

    आज किन रबी र प्रचण्ड डराको चुनाव गरौन हामी जनता सग यो मृगौला फेल र जिब्रोले के खोजेको चाडै जेल हाल खटाउ पुलिस यो दु ई टालाई हार्दिक श्रदानजली जय प्रचण्ड जय रबी जय नेपाल

  • @user-vm2wn7gn1q
    @user-vm2wn7gn1qКүн бұрын

    देशमै हराउने कि देशको हिरो हुने प्रम र गृहमन्त्रीको हातमा छ सबै फाईल खोल्नुहोस 🔔🔔🔔🔔🇳🇵🙏 जनताले साथ दिने छन 🔔🔔

  • @sunilkhadgi6241
    @sunilkhadgi62413 күн бұрын

    Prachanda chahinxa Tara kp sere vraste chahinna Lage raho prachanda sarkar Jai hos.

  • @krishnapariyar3986
    @krishnapariyar39862 күн бұрын

    सुशासन काएम गर्नाका लागी धेरैकाम गर्न बाँकी छ प्रचण्ड सरकार अगी बढ्नुपर्छ जनता तपाईको साथमा छन

  • @shankarrajbaral4691
    @shankarrajbaral46913 күн бұрын

    चितवनले गर्छ अब धमका❤

  • @rabindramandal6345
    @rabindramandal63453 күн бұрын

    सब काण्ड खोलेर जानु जाँदा जाँदा अति गर्दिए एकदम राम्रो हुन्थियो।।

  • @user-hy7rg4gy7o
    @user-hy7rg4gy7o3 күн бұрын

    बधाइ-बधाइ

  • @Miss.Seettal8378
    @Miss.Seettal8378Күн бұрын

    अब यसै नहुने उसै नहुने प्रचन्डे सङ मिलेर काङ्रेस र एमालेलाइ ठिक पार्नु पर्यो अनि पछि के के गर्नु पर्छ त्यो सोच्नु होला अब स्वार्थ लियेर काम गर्नु पर्छ रबि सर जये नेपाल 🇳🇵🇳🇵

  • @newsplus5.0
    @newsplus5.0Күн бұрын

    खुट्टा नकमाउ रवि, प्रचण्ड ! ------------------------------------ नेपालको घृणित राजनीतिमा सुधार ल्याउने हो भने प्रमाण सहित तयार रहेका फाइल खोलेर जनताको माझमा उभ्याउनु पर्छ। यसमा जनताको अकल्पनीय साथ रहने छ।

  • @msvloggnepal966
    @msvloggnepal966Күн бұрын

    आज पैलो चोटी देखें प्रचण्ड भावुक भएको सारै नरमाइलो लाग्यो आखिर भष्ट्रचारी ले नै रहेछ नी काम गर्न नदिएको 😢😢

  • @user-ce9oq2om1z
    @user-ce9oq2om1zКүн бұрын

    ईभष्ट चारि हरु लाई लेल्काेच्नु परछ र रबि जि फायल् खाेल्नु हस,

  • @chandragurung5966
    @chandragurung59663 күн бұрын

    ओली ,देउबा र आरजु लाई तुरुन्तै पक्रेर जेल हाल्नु पर्याे रवी जी

  • @prempoudel8641
    @prempoudel86413 күн бұрын

    सबै फाइल हरु खोल्नु पर्छ

  • @purnagurung1413
    @purnagurung14133 күн бұрын

    समय यहि हो जनताको मन जित्ने कठोर निर्णय गर्नै पर्छ

  • @rajumalla1923
    @rajumalla19232 күн бұрын

    रविले सुजवुझपूर्न ढंगले अगाडी वढ्नुपर्छ युवाको भविस्यको आसालाइ विचारगरेर मात्र सरकारको निर्देसन मान्नुपर्छ

  • @dhanbdrg.m.4402
    @dhanbdrg.m.44023 күн бұрын

    👍👍👍

  • @chitrabahadurGurung-b4d
    @chitrabahadurGurung-b4d3 күн бұрын

    ०४७ देखि ०८१ साल सम्मको रास्ट्को सार्वजनिक सम्पती लुटेर निजिकरणको नाममा ब्यक्तीगत सम्पती जोड्ने सत्तामा बसी सकेका हरुको ३ पुस्ते छानबिन शुरु गरे पुगी हाल्छ।निर्मम निर्णय गर्नुस बच्चा पाउँदा आमालाई जति कठीन अवस्था हुन्छ र बच्चाको जन्म हुन्छ राम्रै हुन्छ।धेरै अरु नै छ्न आफ्नो पनि पर्छ नडराउनुस ठोक्नुस प्रमाण भएकोहरु लाई कानुनी दायरामा ल्याइ हाल्नुस कसैलाई सोध्नु पर्दैन अन्तिम लडाइ हो नत्र कसैको भलाइ छैन।

  • @user-ol6ds4en9n
    @user-ol6ds4en9n3 күн бұрын

    पर्चन्ड को बात सही छ

  • @SomBahadurMahat
    @SomBahadurMahat2 күн бұрын

    बिकल्प को बातो खोज्नुपर्छ

  • @bashugautam7916
    @bashugautam79163 күн бұрын

    प्रचण्डलाई जनताको साथछ ठुलो आसछ यदि यो कुरा पुरानभय ❤❤जनताले सरापनेछन तर यो पटक हामिले ठुलो आस बोकेकाछन निरास नबनाउनुहोला❤❤

  • @unique.gamingyt
    @unique.gamingyt3 күн бұрын

    Good 👍 👍👍👍👍

  • @poornapoorna5505
    @poornapoorna55053 күн бұрын

    चोर हरु लाई पक्राउ नु नै पर्छ ।

  • @bishnupaudel5226
    @bishnupaudel52262 күн бұрын

    सेना परिचालन गर्नु पर्छ ।।।।

  • @sunilkhadgi6241
    @sunilkhadgi62413 күн бұрын

    Good prachanda ji raja lyane bitikai sarwashertha raj neta pakka ho timile sabai pariwar gumayau aba Palo char kidni kp oli, ryale sere ko film dekhaw prachanda sarkar.

  • @deurupakhatri4517
    @deurupakhatri45172 күн бұрын

    अझै समय छ सबै फाइल खोलेर बाहिर ल्याउनु पर्छ कि भने फेरि क्रान्ति सुरु गर्नु पर्छ

  • @krishnashrestha1505
    @krishnashrestha15053 күн бұрын

    Ma ni parchanda ko fan hudai xu ho. Jai rabi dai

  • @KrishnaElectrical-qt1tv
    @KrishnaElectrical-qt1tv3 күн бұрын

    good

  • @GirendraKarki
    @GirendraKarki3 күн бұрын

    अन्तिम अवसर हो नछोड्नु‌होला

  • @KhadgiSunil
    @KhadgiSunil3 күн бұрын

    Jai hos prachanda sarkar.

  • @user-yk5bs1lo7d
    @user-yk5bs1lo7d2 күн бұрын

    हेलो हेलो माननीय प्रधानमन्त्री गृहमन्त्रीज्यू सबै पार्टीको भ्रष्टाचारी झोलेहरुलाई सब जेल हाल्नुस् जनता तपाईंको साथमा छ।

  • @sachchidanandauprety8471
    @sachchidanandauprety8471Күн бұрын

    कम्रेड प्रचण्ड ,यति धेरै निराश कुरा गर्न हुन्न।एउटा राजनीतिक प्राणिले धेरैधैर्यता लिनु आवश्यक छ।हरेक समयलाइ उचित उपयोग गर्नआवस्यक हुन्छ।अनुकुलता प्रतिकुलता दुवैमा आफुलाइ समाहित गरेर अघि बढनु पर्छ।

  • @madhavgiri4771
    @madhavgiri47712 күн бұрын

    अहिले हामी सबै ले प्रचन्डलाई साथ दिनु पर्छ। वलि र शेरेको बिचल्लि हेर्न मन छ। प्रचन्ड जिन्दाबाद!

  • @user-lz6li7ol9y
    @user-lz6li7ol9y2 күн бұрын

    अब रबि र पर्च्ण्ड छिटोभन्दा छिटो फाएल खोल्नी पर्यो

  • @premghimire9107
    @premghimire91073 күн бұрын

    निभ्ने बेलाको दियो हो यो सरकार

  • @UpendraBeduwal
    @UpendraBeduwal2 күн бұрын

    नक्कली भुटानी शरणार्थी प्रकरणका मुख्य दोषीलाई छिटोभन्दा छिटो कारबाही गरियोस्

  • @ramNembang-no5uo
    @ramNembang-no5uo3 күн бұрын

    Good work

  • @user-ft9gs9oc2z
    @user-ft9gs9oc2z3 күн бұрын

    Jay Rabi 👍️🔔🔔🔔🔔🔔

  • @bantawadhumla6127
    @bantawadhumla61273 күн бұрын

    नाङ्गै भए पछि जे गरेपनी भयो, दिल्लिकै आशीर्वाद ।

  • @kushalghimire-jj9uw

    @kushalghimire-jj9uw

    3 күн бұрын

    napis jhole

  • @KhadakJaishi-kc5yf
    @KhadakJaishi-kc5yf3 күн бұрын

    Thank you प्रचण्डलाई भनेको कुनै पनि एक कुरा जो रहेछ

  • @sunilkhadgi6241
    @sunilkhadgi62413 күн бұрын

    Lastama hero vaneko prachanda raixa Kya bat.

  • @sangamnc527
    @sangamnc5273 күн бұрын

    प्रचण्ड जि नछोड्नु होस।

  • @TajpuriyaBuddhabahadur
    @TajpuriyaBuddhabahadur3 күн бұрын

    Raja lay zima sope hunxa prachanda ji

  • @TikaTamang-rq5zm
    @TikaTamang-rq5zm3 күн бұрын

    आब प्र्चण्ड र रबिले नेपाली काङ्गे्स र एमालेका यी 25 आोटा भ्र्स्ट्चारका फायलहरु आसारमसनत सम्मा पर्दाफास गर्नु पर्छ तिनकरोड नेपाली जनताहेर्न आतुर छन ❤❤❤❤जय रबि जय प्र्चण्ड❤❤❤❤❤

  • @subashb.k1798
    @subashb.k17982 күн бұрын

    जे गर्छ प्रचण्ड र रबि सरकार ले गर्च बरु छिटो 25 वटा फाइल खोल जन्ता तिम्रो साथ् म छन

  • @user-od2re9ws7r
    @user-od2re9ws7r3 күн бұрын

    Ballabala hosAyo prajandasir sirko Aba prithivinaranko saktiAyojastolakch❤

  • @user-un1ju5rp1u
    @user-un1ju5rp1u3 күн бұрын

    अब नयाँ नेपाल को मुहार फेरिएला जस्तो छ।

  • @ravirawat-gk9mu
    @ravirawat-gk9mu3 күн бұрын

    अब जे सुकै होस अब अघि बढ्नुस रवि र तपाईं मिलेर ती अपराधी लाई भित्र हाल्नुस

  • @PeshalRai-gj6gd
    @PeshalRai-gj6gd3 күн бұрын

    अब समय येही हाे भटा भट फायेल खाेलै

  • @kbrayamajhee7344
    @kbrayamajhee73443 күн бұрын

    आत्म हत्या पनि मृत्यु हाे र लडेर मर्नु पनि मृत्यु नै हाे तर यी दुई मध्ये उत्तम कुन हाेला भनेर प्र. म. प्रचण्ड ले भन्नुभएकाे सार गर्भित र बिचाराेत्तेजक छ ! ! !👍️

  • @bishnupandey1503
    @bishnupandey15033 күн бұрын

    खै आफै खतम,पार्टी पनि खतम होला जस्तो छ ।

  • @sjp421
    @sjp4213 күн бұрын

    अघि बढ्नुहोस् रबि प्रचन्ड जनता तपाईको साथमा छन्

  • @nishashrestha7509
    @nishashrestha75093 күн бұрын

    अन्तिम पटक हो गरे हुन्छ राम्रो मात्र 🙏🙏

  • @AmbikaThakuri-uz8ld
    @AmbikaThakuri-uz8ld2 күн бұрын

    प्रचण्ड ज्यु मध्याबती मा जानुस तर सेर र केपी लाई सजीलै नछोड्नुहोला स्याल हरुवाचरुवा हरु लाई

  • @RajendraBist-tu6nb
    @RajendraBist-tu6nb3 күн бұрын

    Nayak films her varat KO 5 minet ma Pani aafhai laai mantari banaune lai jel haleko dekhen r

  • @nirmalakhatiwada6544
    @nirmalakhatiwada65443 күн бұрын

    सहि कुरा गुट 🙏🙏🙏🔔🔔

  • @DeepakThapa-wc4zx
    @DeepakThapa-wc4zx3 күн бұрын

    मन्त्रि र प्रचन्ड र रबिमिले योभतुव। एम।ले र क।ग्रेसक। धोती खुसक।उनु परछ

  • @divyaanddipikasisters9587
    @divyaanddipikasisters95873 күн бұрын

    राष्ट्रियता तीमीहरु जस्ता छ वडा भारत कै उदाहरण दिन्छौं

  • @SunitaSenchury-ue3gq
    @SunitaSenchury-ue3gq3 күн бұрын

    संसार मा नभएको राजनीतिक घटना नेपालमा हुँदैछ । त्यो पनि पहिलो र दोस्रो पार्टी मिलेर सरकार बन्दैछ । न कि देश र जनताको हितमा..केवल आफ्नो फाईदाको लागी देश लुटन र आफ्नो काला कर्तुत लुकाउनु र फेरि भ्रष्टचार गर्न अनि जनताले फेरि दुःख पाउनका लागि एमाले र कांग्रेस को सरकार बन्दैछ । सतीले सरापेको मेरो देश ....😢😢😢

  • @NimaLamatmg-bd4ei
    @NimaLamatmg-bd4ei3 күн бұрын

    जनता को सबभन्दा ठुलो चाहाना यो भ्रष्टाचारी नेता हरु आरजु हरु जस्ता लाई ठेगान लगाए एक दम खुसी हुनेछ जनता

  • @user-bo3qc5wi2j
    @user-bo3qc5wi2j3 күн бұрын

    सहि निर्णय गुड छाेड्नु हुदैन

  • @sherbahadurbudhathoki6742
    @sherbahadurbudhathoki67422 күн бұрын

    भ्रस्टाचारले जनतालाई गरिब बनायाे बहुमत नअाए राजालाई बुझाईदिय नेपालमा बिकाशकाे सम्भाबना छ

  • @megalaldhital7076
    @megalaldhital707614 сағат бұрын

    सलाम छ प्रधानमन्त्री ज्यु र गिर्ह मन्त्री ज्यु गिरि बन्धु र भुटानी कान्डका प्रतिनिधि लाई ठोकेर छोड्नु

  • @muneerkhan9043
    @muneerkhan90433 күн бұрын

    Ek dam ramro...Sahi xa...

Келесі