गिरीबन्धु स्टेटको हदबन्दी सट्टापट्टासम्बन्धी विवाद के हो ? | Kantipur Samachar

सर्वोच्च अदालतले गिरीबन्धु टी स्टेटको हदबन्दीभन्दा बढी जग्गा सट्टापट्टा गर्ने निर्णय खारेज गरिदिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले गिरिबन्धु टी स्टेटको जग्गा सट्टापट्टा वा स्थानान्तरणका लागि अनुमति दिने केपी शर्मा ओली नेतृत्वको तत्कालीन मन्त्रिपरिषद्को निर्णय खारेज गरेको हो । सर्वोच्चले ‘जग्गा सट्टापट्टा गरी बिक्रीवितरण गर्न सकिने’ प्रावधान थपिएको भूमिसम्बन्धी ऐन २०२१ को संशोधनलाई नै खारेज गरेको छ । गिरीबन्धु टी स्टेटको जग्गा विवाद र संवैधानिक इजलासले गरेको फैसलाको सन्देश लगायत विषयमा कुरा गर्न हामीसँग स्टुडियोमा हुनुहुन्छ- अधिवक्ता ‌ओमप्रकाश अर्याल ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम KZread मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग KZread मा जोडिनुहोस् :
kzread.info?...
Click here to Download our Apps: www.kantipurtv.com/apps
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook.com/kantipurTVHD
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhdv

Пікірлер: 20

  • @nahakulchaulagain2434
    @nahakulchaulagain24342 ай бұрын

    नितिगत भस्टाचार भएको भए तत्कालीन केन्द्रिय नेतृत्व लाई जनता बाट खोजी गरि कार्बाही गरि पाउ।

  • @budhajyotiprakash3255
    @budhajyotiprakash32555 ай бұрын

    गिरि बन्धुको विषयमा सर्वोच्च फैसला स्वागतयोग्य छ।

  • @prashantagiri5091
    @prashantagiri50915 ай бұрын

    ✌✌thank u, sir! Good to see these types of people; real citizen

  • @ashokpoudel1201
    @ashokpoudel12015 ай бұрын

    too good ॐ प्रकश सर

  • @ajjoshi9232
    @ajjoshi92325 ай бұрын

    We need honest and patriotic lawyers like this gentleman. Almost the whole system seems corrupt to the core.

  • @srijanaluitel2608
    @srijanaluitel26085 ай бұрын

    सलोट news pyaro sister ❤👏

  • @arjunchhetri4353
    @arjunchhetri43535 ай бұрын

    बैनाकाे केहि भाग अजिङ्गरलाई चढाएको हाेला , त्यो त फिर्ता नहुनेनै हाेला

  • @user-fw8bf6cr1q
    @user-fw8bf6cr1q5 ай бұрын

    Very good.

  • @raazlaxam-jx3jl
    @raazlaxam-jx3jlАй бұрын

    याे जगगा सबै सरकारि हाे,,गिरिकाे हाेइन,,याे बगानलाइ रामररि समरछण,,गरेर चलाउने हाे भने,,हजारउ मानिसले राेजगार पाउथे,,अनि सहरि करण बाट हुने परदुशण पनि कम हुनथाे,,,,

  • @dilipkatuwal-bx4gn
    @dilipkatuwal-bx4gn5 ай бұрын

    अहिले आयर के गर्नु धेरै ढिलो भयो

  • @binduaryal9365
    @binduaryal93655 ай бұрын

    proud of you dai

  • @rupnarayanchaulagain5278
    @rupnarayanchaulagain52785 ай бұрын

    Puran rajniti sabi varstachari hun naya party chinxa jasale desko bikas hos like hark and balen

  • @rabin_thulung
    @rabin_thulung2 ай бұрын

    के म सोलुखुम्बु जिल्लाको जग्गा सँग साट्न पाउँछु?

  • @Iamsorry682
    @Iamsorry6822 ай бұрын

    कान्तिपुर टिभि हार्दिक श्रद्धाञ्जली

  • @user-vc6np9gl5h

    @user-vc6np9gl5h

    Ай бұрын

    Kam bigarni neta patra kar lai ko satta neta lai dida hun xa

  • @dhandhan5464
    @dhandhan54645 ай бұрын

    Ko lai jall jano parxa

  • @ManojLimbu-bk3gr
    @ManojLimbu-bk3gr2 ай бұрын

    Chor kantipur

  • @businessnepal90
    @businessnepal90Ай бұрын

    Birtamode ko total buspark area nai parxa,2062/2063 ma karobar vako ho yo kanda 2067 bata suru vako ho buspark ko manxe lai kasari bebasta hunxa?

Келесі