गिरीबन्धु टी इस्टेटको जग्गा प्रकरण के हो ? | Report

नक्कली भुटानी शरणार्थी, ललिता निवास जग्गा र सुन तस्करी प्रकरणको अनुसन्धान प्रक्रिया अघि बढिरहँदा पछिल्ला साताहरुमा एउटा बिषयले समेत सार्वजनिक वृत्तमा व्यापक चर्चामा पाएको छ । झापाको विर्तामोडमा रहेको गिरी बन्धु टी स्टेटको जग्गाको बिषयलाई खासगरी वर्तमान सत्ता गठबन्धनका नेताहरुले उठान गरिरहेका छन् ।
एमाले नेतृत्वको तत्कालिन सरकारको पालामा भएको निर्णयलाई जोड्दै सत्तापक्षीय नेताहरुले गिरी बन्धु टी-स्टेटको जग्गामा समेत भ्रष्टाचार भएको दावी गरेका छन् । सो विषयसँग जोडिएको मुद्धा सर्वाेच्च अदालतमा विचाराधिन छ भने अहिले राजनीतिक सौदाबाजीको बिषय समेत भएको छ । आखिर के हो त गिरीबन्धु टी इस्टेटको जग्गा प्रकरण बिषय ?
Snippet of latest news. Updates of sporting and political events, Traffic information, Weather and temperature. Fastest yet the authentic source of information. Variety of news from politics to economics, entertainment to sports, Science to humorous District Diary in a bulletin Vox Pop and expert's opinion. News from all over the nation.
Each hour we uncover the most interesting and informative articles from around the world.
Listen the latest news and breaking news today for Nepal, world, weather, entertainment, politics, tech reviews, science, health and many more at Radiokantipur.com .
#RadioKantipur #RadioRastrako #KantipurDiary
Radio Kantipur को सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग जोडिनुहोस् :
KZread:
kzread.info...
Facebook:
/ kantipurradio
Viber Community:
invite.viber.com/?g2=AQAyhHlo...
Twitter:
/ kantipurfm961
Instagram:
/ radiokantipur.official

Пікірлер: 1

  • @jagatrana1134
    @jagatrana1134Ай бұрын

    यो जग्गा सरकारी करण हुनु पर्छ

Келесі