गिरीबन्धु टि स्टेट राज्यको सम्पत्ति होइन | Chhatra Giri | Giri Bandhu Tea Estate

बुधबार झापाको बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै गिरीबन्धुका सञ्चालक गिरीले सर्वोच्च अदालतबाट आदेश भएपछि गिरीबन्धुको नाममा चौतर्फी प्रयोग भएको भाष्यप्रति आपत्ति प्रकट गरे।
#nepal #corruptions #crime
STAY CONNECTED WITH Deshsanchar:
For Business Enquiry: contact@deshsanchar.com
Website: www.deshsanchar.com
Facebook: / deshsanchar1
Twitter: / deshsanchar1
Instagram: / deshsanchar
Soundcloud: / user-897529426
LinkedIn: / 31130905
TikTok: / deshsanchar
Pinterest: / deshsanchar
⚠️DISCLAIMER⚠️
यस च्यानलमा भएका कुनैपनी प्रकारका भिडियोहरु डाउनलोड (download) तथा कपिगरी अन्य च्यानलमा अपलोड (upload) गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Embedding to a website is allowed!!!

Пікірлер: 23

  • @SupinGolayOfficial
    @SupinGolayOfficialАй бұрын

    यसलाई पनि कारवाहीको दायरामा ल्याउनुपर्ने देखियो।

  • @LB-917
    @LB-917Ай бұрын

    मेरो घर त्यही छेउ मै छ गिरि बन्धु जग्गा कुनै सरकारी जग्गा होइन त्यो उस्को निजि जग्गा नै हो त्यहा घोटला कहाँ नेर भयो भने जग्गा सट्टापट्टा गर्दा भएको हुनु पर्छ बाकी त्यहा केही पनि त्यस्तो काण्ड होइन

  • @IndraRai-nj5xv
    @IndraRai-nj5xv23 күн бұрын

    यस्ले पनि ठुला बिट्टा भेटाएको रहेछ😮

  • @abinpuri9068
    @abinpuri9068Ай бұрын

    He is right 👍

  • @sabitrarai7859
    @sabitrarai7859Ай бұрын

    Bagar saga chahi khoya satayko ? Yo samanti lai pani karbahi hunu parchha ! Kahilay garnu parnay kura ?kahilay gardai chha ! Goru !

  • @karkikarki6847
    @karkikarki6847Ай бұрын

    राज्यको सम्पत्ति नहोला तर भ्रस्टचार चै हो।

  • @handwriting7814
    @handwriting7814Ай бұрын

    Giri family are god to us. ❤

  • @sportshub2624

    @sportshub2624

    27 күн бұрын

    😂😂😂

  • @handwriting7814

    @handwriting7814

    27 күн бұрын

    @@sportshub2624 true, seriously.

  • @chhabilaldhakal369
    @chhabilaldhakal369Ай бұрын

    अदालति निर्णय अरुले पालना गर्नै पर्दछ।एमाले र केपि वलि ले चाहि आफ्नो अनकुल भएमा मात्र मान्ने हुन्छ र ? जनमत गुमराह वनाउन सक्ने छैनौ।

  • @sukralama3087
    @sukralama3087Ай бұрын

    Kasko jagga kati paisama kine ho ta

  • @whatname4613
    @whatname4613Ай бұрын

    Timiharule aawasyaktaa anusaar ain nai ferna laauchau,thulo kura nagarr.

  • @user-cw1oh6ud6d
    @user-cw1oh6ud6dАй бұрын

    😂😂😂 मजाक गर्नुहुन्छ तपाईं😂

  • @himasaud8850
    @himasaud8850Ай бұрын

    नेपाल मा बसेपछि नेपाल को कानुन अनुसार , जग्गा राख्न पाउने सीमा तोकिएको छ त्यसको पालना गरे उचित होला, दायाँ बायाँ कुरा घुमाउनु व्यर्थ छ।

  • @demigodpersia
    @demigodpersiaАй бұрын

    PURBA MA rajbanshi ko jagga hadpeko.

  • @himasaud8850
    @himasaud8850Ай бұрын

    सरकार कै सम्पति हो

  • @mohanprasaddhakal1772
    @mohanprasaddhakal1772Ай бұрын

    घोटाला गरेपछि राज्यले नियमानुसार टेक ओभर गर्न सक्छ! कसो?

  • @user-su1cm4jf6w
    @user-su1cm4jf6wАй бұрын

    Giribandhu ko jagga ko lagi logically euta giri aayo hihihihi hihihihi hihihihi katti hasnu

  • @whatname4613

    @whatname4613

    Ай бұрын

    Yeskai jagga ho,murkha.

Келесі