Lalita Niwas Kanda : All you need to know. १५ अरब भन्दा बढीको भ्रस्टाचार…

Ғылым және технология

पूर्व प्रधानमन्त्री हरु माधव कुमार नेपाल, बाबुराम भट्टराई, शेर बहादुर देउवा देखि पूर्व मन्त्रीहरु बिजय कुमार गच्छेदार, बिस्नु पौडेल लागत अनि, उच्च सरकारी पदहरु सचिव हरु, मात्र नभएर पूर्व अख्तियार प्रमुख अनि सर्बोच्चाका पूर्व न्यायाधिस हरु सम्म तानिएको यो मुद्दामा अहिले सम्म ४०० जना भन्दा बढीलाई मुद्दा लगाई बिगो भर्पाइ गर्नु पर्ने भन्दै मुद्दा दायर भइसकेको छ। राजनीतिक हतियार को मात्र हो कि साचिकै कारबाही हुने हो? को को छन् अपराधी? पुरा video हेरेर प्रतिक्रिया दिनु होला
#techtalkwithtanka,#techtanka, #nepal #corruption #politics #awareness #education #india
=================
Reference materials:
docs.google.com/document/d/1G...
================
मलाइ contact गर्न मेरो youtube को banner मा भएका लिंक थिच्नु होला
Twitter : @shishirdahal
Instagram: Tech_Talk_With_Tanka
=================
Crypto Currency सम्बन्धि video हरुको लागि : • Crypto Currency
Technical र Programming को लागि: • Java Program
===================
Sources:
Music : pixabay.com, incompetech.com/

Пікірлер: 1 000

  • @parsuramrai6579
    @parsuramrai6579 Жыл бұрын

    एकदम ,वास्तविक, आवश्यक जानकारी ,र कड़ा भन्दा कड़ा कारवाही गर्नु पर्दछ ।देश बचाउनु पर्दछ । video मलाई राम्रो लाग्यो ।मन प-यो ।

  • @Shiwai3725

    @Shiwai3725

    Жыл бұрын

    कस्ले दिने कडा कारबाही सबै मिलिजुली छ।

  • @shalikramrajaure818
    @shalikramrajaure818 Жыл бұрын

    राम्रो प्रस्तुती!हे इश्वर यही कुरो सत्यको नजीक होस् !!अपराधीहरु अबिलम्ब दण्डित हुने व्यवस्था स्थापित होस् !!!

  • @bishalbshah
    @bishalbshah Жыл бұрын

    धेरै राम्रो छ। यस्तो भिडियो बनाउँदै गर्नुहोस्। सत्य कुरा सबैले जान्नै पर्छ। शुवर्ण शम्शेरको सन्तानबाटै कार्वाही शुरु गरिनु पर्छ। 14 रोपनी मात्र उनीहरुको हो, अरु सबै सरकारकै जमिन हो। जस्ताको त्यस्तै सबै जमिन राष्ट्रियकरण गरिनु पर्छ। भ्रष्टाचार गर्ने वा प्रयास गर्ने सबैलाई सजाय दिनु पर्छ।

  • @arunalimbu1609

    @arunalimbu1609

    Жыл бұрын

    l. lol 'll 'll lm. mmm l. mmm p . mmm mmm mmmmmm mmm mmm l'll

  • @pasabro2990

    @pasabro2990

    5 ай бұрын

    Tara karabahi garxa kasle???ja chu ka li khaye Gorakkali tyre Pani khye Bhurkuti kagaz karkhana Pani Nile Basbari Pani pachaye . Sub pohoch walako kaam ho ..

  • @Sushilramila99

    @Sushilramila99

    3 ай бұрын

    Aba sahasi yuva haru ko team banayera Naya party natra Naya sangathan banayera gare matrai ho natra rajniti garne haru sabai melmilap garera yasta vrastachar Kanda hudai nai janxa

  • @karanrai9302
    @karanrai9302 Жыл бұрын

    धन्यबाद सर हजुरले सारा नेपाली काे आँखा खाेलिदिनु भएकाेमा ह्रिदय देखि धन्यबाद।अब रयाे पाटि प्रति आस्था राख्ने पाटिकाे झाेले हरुकाे आँखा हरुले याे यिशु लाई कसरी हेर्छ।तर मलाई जनता भेढा भएर याे देशमा दुर्दशा लागेकाे हाे।जनता सचेत भए देखि यस्ताे हुँदैन थियाे।

  • @upadhyaybishnu2284

    @upadhyaybishnu2284

    Жыл бұрын

    Makune lai jail hala chitto, main naike yehi nai ho.

  • @anonktm9398
    @anonktm9398 Жыл бұрын

    धेरै राम्रो बर्णन , घाम झै छर्लंग । धन्याबाद तपाईंलाई। यी सब चोरहरुलाई जनताले कडा सजायं दिनु पर्छ मिशन ८४ मा।अनि सबलाई जेल पठाउने । धन्यबाद ।

  • @balkrishnadhungel6635
    @balkrishnadhungel6635 Жыл бұрын

    अनुसन्धान कर्ता र बिस्लेसन कर्ता व्यक्तित्व लाई धेरै धेरै धन्यवाद । प्रत्येक दोषी लाई कडा भन्दा कडा सजाय हुनै पर्छ ।

  • @arjunpoudel6715

    @arjunpoudel6715

    5 ай бұрын

    Bhayo ta aile samma?

  • @rameshpaneru1198
    @rameshpaneru1198 Жыл бұрын

    OMG, so many criminals in the single scene! Unbeliable!!! Thanks Tanka sir for it!

  • @baburammarasini5889
    @baburammarasini5889 Жыл бұрын

    टँकसर तपाइका भिडियाे हरु सबै राेचक र ज्ञानवर्दक हुन्छन,याे भिडियाे काे पटकथा (वास्तविकता लाई कथा भन्न मिल्छकि मिलदैन)एउटा फिलिम रिलिज गर्नेहाे भने बल्ल नेपालमा नेता सफाय काे लहर ज्वरभाटा जस्तै चल्ने थियाे

  • @tikadhojangdembe1279
    @tikadhojangdembe1279 Жыл бұрын

    अत्यन्तै सहि कुरा आयो । यो समाचार सन्जालमा व्यापक गर्नु पर्छ ता कि सारा जनताले थाहा पाउन सकुन । धन्यबाद

  • @BookJunction441

    @BookJunction441

    Жыл бұрын

    सबेेेेेनेता,काे,कालाेधन,करमचारि,सहित,जेल,र,छनबिन,जनतालेगरुम❣️❣️❣️❣️❣️🙏🙏🙏🙏🙏😄😄🤩🤩

  • @creative_deepa2162
    @creative_deepa2162 Жыл бұрын

    भिडियो निकै जानकारी मुलक छ। राजा को वंश नाश भएपछि, यस्तै भ्रष्ट नेता, अख्तियार, न्यायधिस अनि विचौलियहरुलाई त फाइदा भयो। सरकारी जग्गाहरु आफूखुसी कब्जा अनि अतिक्रमण गरेर नेपाल लाई कमजोर र खोक्रो बनाउँदै गए l😢 राजखानदान काे हत्या मा यिनीहरूको नि हात नहोला भन्न सकिन्न।

  • @deoghale7737
    @deoghale7737 Жыл бұрын

    उत्कृष्ट प्रस्तुती । अन्यौल्ता निवारण भएको अनुभूति । धन्यबाद ।

  • @mankumarshrestha6495

    @mankumarshrestha6495

    Жыл бұрын

    राम्रो जानकारी!

  • @yamsenchuri9271
    @yamsenchuri9271 Жыл бұрын

    चुरो गुदि चिरफार गरिदिनु भएको धन्यवाद यस्तै सत्य याथर्थ जानकारी लिन हजुर हरेक भिडियो प्रतीक्षा गर्ने छु

  • @ramudhimal7211

    @ramudhimal7211

    Жыл бұрын

    Tehi vàyera raja.hata ko ho yo chor haru le khoe janta .ko akha khule ko

  • @babitaadhikari6913

    @babitaadhikari6913

    Ай бұрын

    Dheri dheri dhnnyabad

  • @ashokkc824
    @ashokkc824 Жыл бұрын

    सन्तरी देखि लिएर मंत्री सम्म मिलेको रहेछन खै कारवाई त हुँदैन होला but सत्य कुरा थाहा पाइयो thank you so much sir exlent information ❤❤❤

  • @prakashshrestha304
    @prakashshrestha304 Жыл бұрын

    हजुरको video धेरै राम्रो लाग्छ कृपया सहकारीका CEO र संचालकहरुले मिलेर जनताको निक्षेप करिब २६ अर्ब रुपैया ठगी र घोटाला सम्बन्धि समाचार पनि दिएर जनतालाई सचेत गराउन हुन सादर अनुरोध छ ।

  • @devjungshahi-qi3ug
    @devjungshahi-qi3ug Жыл бұрын

    धन्यबाद ,उत्कृष्ट प्रस्तुतिको लालि! नेपाली जनताले यसप्रकारका भ्रष्टाचरीहरूको नालिबेली खुलेको प्रस्तुतिबाट जानकारि लियर देशजोगाउंको आन्दोलनमा संगठित हुनु पर्छ । मेरो रायो@~

  • @gunjangunjan7676
    @gunjangunjan7676 Жыл бұрын

    अनुसन्धनात्मक रीपोर्ट ,सारै मनपर्यो । तथ्यसङत छ। हो यस्तो रिपोर्टिङ भो भने जनताले सत्य सजिलै जान्न र बुज्न सक्छन् । हजुरलाई थप अरु यस्तै रिपोर्ट गर्ने बल मिलोस मेरो साथ र सुभेक्छा छ।

  • @TechTanka
    @TechTanka Жыл бұрын

    साथीहरुले २ वटा गल्ती औल्याइदिनु भएको छ, त्यस्को लागि धन्यवाद 🙏🏻❤️ १। २०४९ मा शेर बहादुर प्रधानमन्त्री थिएनन, गिरिजा थिए। उनी गृहmantri मात्र थिए २। गच्चेदार त्यो बेला ने का का उपसभापति थिएनन

  • @hemshrestha2728

    @hemshrestha2728

    Жыл бұрын

    नेपालका ती पुर्ब न्यायाधीश हरु जस्ले गलत निर्णय गरे,तिनिहरु लाई माहान न्यायाधीश हरुको पदवी दियेका छन प्राडा हरुले।

  • @ramupadhayay7297

    @ramupadhayay7297

    Жыл бұрын

    Girija thiye waa makune thiye wa serbdr, waa madhab. That is not the point. The point is these so called political were there to serve the country and its people. They have no right to say I was not there, I didn’t do it, they were there for the sake of good quality ruling and better judgements. What they did they keep quite to share big chunk from those without doing justice for country and its people. They were not 40-60 years old childrens joking around laughing and unhandled tuckaa, pass bhane hat Uthau. Natra bench bhaachha. Yesto pani ho Rasta ko sarbuchha nikaaye.

  • @manojneupane1492

    @manojneupane1492

    Жыл бұрын

    I noticed that too

  • @bhimsenpudasaini1869

    @bhimsenpudasaini1869

    Жыл бұрын

    नेपाल् मा यस्तो राम्रो प्रमान हुदा पनि ललिता निबास को खरबउ रुपैयाँको भ्रष्टाचार भएको देखिन्छन् अनि अदालत सहि भय जमिन सरकारि नै हुनिथियो नेताकार्यकर्ता त मौकामा चौकाहानि हाले लुट्नु प्रबृत्ति भय्को ऊनी को गुण हो तर अदालत को दोस देखिन्छ राजा महेन्द्र ले किनेको जग्गा अहिले बिदेशी दलालि को राज धिकार छ सर्बोच्च अदालत लाइ

  • @dirghanarayankafle192
    @dirghanarayankafle192 Жыл бұрын

    धन्यवाद सर तपाई लाई ,सत्यकुर खोलिदिनुभयो।अब जग्गा अधिकरण गरि भ्रस्टाचारिलाइ कार्यबाही गर्न सहयोग गर्नुहुन अनुरोध छ।

  • @tikarampoudel4160
    @tikarampoudel4160 Жыл бұрын

    वास्तविक कुरा जानकारी मा ल्याउने लाई धन्यवाद ।

  • @TiniyaanRAbi32
    @TiniyaanRAbi32 Жыл бұрын

    प्राय सबै कुरा हरु छर्लंगै पारी दिनु भएको मा टंक सर लाई धेरै धेरै धन्यवाद म तपाईको नियमीत फ्यान हॅंु।।

  • @user-rh4ru7qm8k
    @user-rh4ru7qm8k Жыл бұрын

    धन्यबाद टंक जि, अब ओम्निवाला काण्ड पनि चिरफार गर्नु पराे

  • @sanumayashrestha9703
    @sanumayashrestha9703 Жыл бұрын

    जो अगुवा उहि हगुवा भएको देश हो यो । धन्यवाद खोजमुलक प्रस्तुति लाई 💓🇳🇵

  • @pawanbhatta209
    @pawanbhatta209 Жыл бұрын

    राम्रोसँग प्रस्तुत गर्नुभएको छ त्यो दिन कहिले आउँछ जुन नेपाल र नेपालीका ज्यानी दुस्मनहरू खोरमा सर्वस्वसहित आजीवन र उज्ज्वल भविष्य। यो देश को यहा भविष्य सुरक्षित छ भनेर बस्न मिल्ने

  • @subarnabajracharya8406
    @subarnabajracharya8406 Жыл бұрын

    भ्रष्टाचारी गर्ने जो क‍ोहि भयपनि सख्त कार्बाहि हुनै पर्छ

  • @Dipak-dhakal
    @Dipak-dhakal Жыл бұрын

    अहिले नेपालमा चलिरहेको आर्थिक मन्दीको बारेमा बारेमा भिडियो बनाउनुस् न । पैसा कहा अड्किएको छ ? कृपया सरले पत्ता लगाई दिनु पर्यो।

  • @AquaBlastOblivion
    @AquaBlastOblivion Жыл бұрын

    I always appreciate your work . This vedio explains everything clearly. I think people eye open widely towards political leaders.🙏

  • @gurungdai28
    @gurungdai28 Жыл бұрын

    धेरै राम्रो विश्लेषण सर। गल्ती सबै पार्टीका नेताहरुको छ। पाप धुरीबाट कराउँछ भन्थ्यो त्यहि हुँदैछ। अब यति, ओम्नी सबैको सत्यतथ्य पनि आउनेछ भन्ने आशा राख्द्छु।

  • @mahendrapaiyani6600
    @mahendrapaiyani6600 Жыл бұрын

    You’re the only one person who do the fact research in every issue God blessed you.

  • @gambirdasnepal2082
    @gambirdasnepal2082 Жыл бұрын

    सबै भनदा पैला अदालतलाई समाउनु परो

  • @subhash7408

    @subhash7408

    Жыл бұрын

    Ho Indian jholae chan

  • @gopalnepal3427
    @gopalnepal3427 Жыл бұрын

    राम्रो जानकारी को लागि धन्यवाद । यस्तै यस्तै भित्री खबर उजागर गर्दै जानू होला

  • @pramitapandey1268
    @pramitapandey1268 Жыл бұрын

    असाध्यै राम्रो जानकारी । धन्यवाद

  • @arjunkwosti
    @arjunkwosti Жыл бұрын

    Excellent job 👍👍👍👏

  • @mrcgfriend4859
    @mrcgfriend4859 Жыл бұрын

    Tanka sirko jati details, logical , perfect ra patrotic , unbiased video maile aru video ma paeko xaina! We want more videos Tanka sir!!!

  • @chandrakarki1725
    @chandrakarki1725 Жыл бұрын

    सत्यतथ्य जानकारीका लागि धन्यवाद ।आंट गर प्रचण्ड सरकार ।

  • @dhanprasadgauchan4865
    @dhanprasadgauchan4865 Жыл бұрын

    सत्य र तथ्य आवाजकालागी धेरै!! धन्यबादछ!! खास!! मुद्दामा चिर्फार गर्नुहुन्छ!! सर्बा साधरनले बुझनेगरी!!

  • @fulbarimontessoricottage
    @fulbarimontessoricottage Жыл бұрын

    Thank you for informative video. All corrupt must be punished.

  • @Kamalthapa0005
    @Kamalthapa0005 Жыл бұрын

    यस्तै प्रकारकाे भिडियाे यसरी नै सबै भन्दा छिटाे बनाउनु नि ।अरुले जे भिडियाे बनाउछन त्यहि भिडियाे नबनाउनु।एकदम राम्रो लाग्याे।❣️❣️😘

  • @agenbomzon2598
    @agenbomzon2598 Жыл бұрын

    यति पुरानो लामो र हाइप्रोफाइल भ्रष्टाचारको चिरफार निकै छोटोमिठो प्रष्ट थाहा भयो, धन्यवाद

  • @-Rr1990
    @-Rr1990 Жыл бұрын

    Very well explained sir. 🙏🏽

  • @KrishnaGrg7
    @KrishnaGrg7 Жыл бұрын

    Thank you for the information. Your explanation is clear, and everyone can understand it. You are a master.❤👍🏾👍🏾

  • @ASSASSIN_100
    @ASSASSIN_100 Жыл бұрын

    Thanks for information ❤. Please, spread awarness like this 😊

  • @SitaDahal-sk1vl
    @SitaDahal-sk1vl Жыл бұрын

    हजूरलाई धेरै धेरै धन्यवाद जनतालाई कसरी सरकारी जग्गा भ्रष्टहरू ले व्यक्ती का नाममा गरेका रहेछन् भन्नेकुरा छल्लङ्ग पारी दिनुभयो यसमा अझैपनी हजूरलाई धन्यवाद❤❤

  • @NabinBahadurShrestha
    @NabinBahadurShrestha Жыл бұрын

    Hearty Thnx for another very Appropriate n Detailed Presentation 🙏🙏..

  • @gopigurung3712
    @gopigurung3712 Жыл бұрын

    As a regular viewer I am so excited to see this episode

  • @maidharjhapa4223

    @maidharjhapa4223

    Жыл бұрын

    धनयाबादजानकारिकोलागिझापामाइधारबडसुनेकोहेरेकोदेसपुरइसिकारगिदबनेरआएनेतापाटिगिदबनेरसिनषाएझइषाएसभुषमारिलेपेलिएकागिदहरुमाॐनेषेलराजनितिलाइलुटनितिबनाएनेपाएबेकलुटेएकदुइहइनडेडडेडसएनेपालदेसभरिकालुटेपसाषाएहिबमकिताजनताअनदकारमाभितरभितरलुटेरसतसपसयाक्ाए

  • @maidharjhapa4223

    @maidharjhapa4223

    Жыл бұрын

    दरसनतसनलाइपुराएकोदेषापरोदेसकोडिकुटिलुटसतरिकरोडसमलुटनेकेरहला

  • @maidharjhapa4223

    @maidharjhapa4223

    Жыл бұрын

    चोकटानेतापाटिलाइठिकझोलजनतालाइइइइइ

  • @maidharjhapa4223

    @maidharjhapa4223

    Жыл бұрын

    रियाॐने

  • @santoshgorkhali8700
    @santoshgorkhali8700 Жыл бұрын

    !सबै भ्रष्टाचारिलाई फाँसी हुनु पर्छ

  • @pawanprem5480
    @pawanprem5480 Жыл бұрын

    धेरै राम्रो सँग बुझियो ललिता निवास काण्ड राजनीतिको आडमा उनीहरू कमाउन आएको रहेछन्

  • @shyamshrestha4491
    @shyamshrestha4491 Жыл бұрын

    ललित निबास लुट्ने पिचास हरु माधब नेपाल, बाबुराम कामी, शेरे दलाल हरु जरिवाना सहित अाजिवन कैद हुनुपर्छ।

  • @himghale6332
    @himghale6332 Жыл бұрын

    जसरी हुन्छ भ्रष्टाचारीलाई कार्वाही र जेल सजाय हुनु पर्छ

  • @go-cool136
    @go-cool136 Жыл бұрын

    त्रिताल आयोगको प्रतिवेदन सार्वजनिक गरी कारबाही गर्नुपर्छ ।

  • @deepakshrestha848
    @deepakshrestha848 Жыл бұрын

    यो समाचार सबै नेपाली सामु पुगोस्

  • @dipbahadurrai4764
    @dipbahadurrai4764 Жыл бұрын

    The best msg delivered those who were unknown about lalita niwas case. Please find more then show. Thank you. Satye satye ho yo bhumi mata le prasta papi harulai thaunma sastiko diun Jay Nepal vumi. Thank you Tanka Jiu spected more vidios like this.

  • @damarghale107
    @damarghale107 Жыл бұрын

    Well researched and brilliantly presented! Thank you Tanka ji.

  • @ramharighimire1673
    @ramharighimire1673 Жыл бұрын

    प्रचन्ड र नारायण काजिकाे अग्निपरीक्षा ललितानिबास प्रकरण कान्ड जनताले हेर्दैछन् घरबसिबसि हाेस गर !!

  • @pralavlimbu
    @pralavlimbu Жыл бұрын

    साँच्चै interesting लाग्यो सर जी

  • @Dippusinghvlogs
    @Dippusinghvlogs Жыл бұрын

    Good❤ नेता जति सब चोर हुन

  • @nandub.k8401
    @nandub.k8401 Жыл бұрын

    योमीडीयाले ललीता निवास जग्गा बारे जनतालाई प्रस्ट जानकारी दिन भयकोमा धन्यबाद

  • @govindadasmaharjan3729
    @govindadasmaharjan3729 Жыл бұрын

    तृताल आयोगले दिएको रिपोर्ट अनुसार किटान गरिएका संलग्न सबैलाई हदै सम्म कारबाही हुनुपर्छ ।

  • @rimbdrthapa2732
    @rimbdrthapa2732 Жыл бұрын

    एकदमै सत्य र तथ्य कुरा गर्नु भो भस्तचारी विरुद्ध मुद्दा लद्नको लागि यहाँहरुको मद्दत चाहिन्छ, राष्ट र राष्ट्रीयताको सम्पती जोगाऊ! राष्ट्रघाती अनि भ्रष्टाचारीलाई कारवाही गरी जेल हालौं!

  • @ganeshmainali4612
    @ganeshmainali46129 ай бұрын

    Very informative video. Thanks Tanka Ji for creating such a descriptive video to expose Nepal’s Hidden Mafias.

  • @sanjivniroula3710
    @sanjivniroula3710 Жыл бұрын

    Well explained... Keep up the good work.... Nepali Janta are very ignorent about such cases.. thanks for sharing this information... hope to hear from you very soon

  • @rdaa9387
    @rdaa9387 Жыл бұрын

    Kasto ramro sanga bujaunu vako hjr la. Clearly understood everything about Lalita niwas. Tq u sir

  • @anandkathayat9547
    @anandkathayat95475 ай бұрын

    परिवर्तन का सम्वाहक भनिएका स्वनामधन्य नेताहरूले गरिब देश नेपाल लाई लुटकाे स्वर्ग बनाएको तथ्यपरक विश्लेषण का लागि हार्दिक धन्यवाद ।

  • @hikmatrokaya6539
    @hikmatrokaya6539 Жыл бұрын

    Wow great & deep information good job mr. Tank keep going on thanks .

  • @ikashgurung2220
    @ikashgurung2220 Жыл бұрын

    Thank you sir for detail information 🙏

  • @GopalJBista
    @GopalJBista Жыл бұрын

    यो काण्डको सम्पुर्ण नालिबेलि बताइदिएकोमा धेरै धन्यवाद । सम्बन्धित सबैलाई कार्बाई गरि सम्पुर्ण जग्गा कब्जा सहित दोब्बर जरिबाना गराउनु पर्छ। जानकारिको लागि फेरि पनि धन्यवाद टंक सर

  • @SarbabidBasnet-td9rs
    @SarbabidBasnet-td9rs Жыл бұрын

    यो भिडियो फेस्बुक मा पनि हाल्नु प्रयो सबै ठाउ मा नेपाल भरी सेर गरेर सत्य यथार्थ जनता माझ पुर्याउनु प्रनेछ

  • @Ispeak764
    @Ispeak764 Жыл бұрын

    खोजमूलक छ भिडियो । नारायण काजी र प्रचण्डलाई पहिले गरेका कामका आधारमा संका गर्ने ठाउँ भएता पनि यतिखेरका जनपक्षीय कार्यले देशमा केही गर्ने पर्ने रहेछ भन्ने अनुभूति भएको हो कि जस्तो देखिएको छ । सफलता मिलोअस । नेपाली जनता जस्ले देश र जनताको लागि केही गर्छ उस्कै पक्षमा हुनेछन् ।

  • @parshurambadgami9626
    @parshurambadgami9626 Жыл бұрын

    Very well research and explained to Nepali citizen. Very many thanks hazur.

  • @Jack-jc7py
    @Jack-jc7py Жыл бұрын

    Great Update Tanka Jee. Keep updating and Keep posted ! Dhanyavaad, Jay Nepal.

  • @roshanayer3795
    @roshanayer3795 Жыл бұрын

    You are doing a great job brother keep going 🙏🏻

  • @dipensubba1490
    @dipensubba1490 Жыл бұрын

    Well done bring this. Please keep it up.🎉🎉🎉

  • @khilprasadsharma1711
    @khilprasadsharma1711 Жыл бұрын

    Excellent presentation, thanks for your effort.

  • @kanchanlimbu1810

    @kanchanlimbu1810

    Жыл бұрын

    Lalita kandama sabko hat muchheko pahinxa sab vanda dher ta thula dal vetiko xa . Sachai sushan kayam garn chaheko ho vne yo sarkar gat nakmai sablai kxnuni dayarama leunu jaruri dekhin xa chahe party nai ka thula dal neta hun👈👈👈👈☝☝☝☝

  • @homprasadthapaliya1887
    @homprasadthapaliya1887 Жыл бұрын

    प्रनाम टंक दहाल जी!धेरै राम्रो सारहनिये ,उत्कृष्ट जानकारीकोलागी हार्दिक हार्दिक प्रनाम।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌺🌺🌺❤️❤️❤️❤️♥️🌷🌷

  • @paru8781
    @paru8781 Жыл бұрын

    Woww hajur le sabai kura yasari ispast pardinu vayko ma dherai dherai dhanyabad chha yasta vrastachari haru laai jasari vay ni chhodnu hudyna🙏🙏

  • @bombahadurthapa894
    @bombahadurthapa894 Жыл бұрын

    good news sir thanks for information you have given to all of us Nepali Citizens. Jaya greater Nepal sachet educated Nepali veer Jindabad.

  • @astanarayantech7268
    @astanarayantech7268 Жыл бұрын

    Thank you, Tanka Sir, aba Nepali janata kin bidesh jadai xan kin Nepal Sarkar le rokna xekna sakeko xain ki Consultancy travel agencies and government ma mutual bhastachar ta hudain xain..?? Yasko bare ma pani informative video banai dinu paryo sir..

  • @dahalrajendra639
    @dahalrajendra639 Жыл бұрын

    ठिक कुरा हो ! यसरि प्रस्ट भाषामा कुरा राखेकोमा तपॉइलाइ धन्यवाद् !

  • @bamdevbk9750
    @bamdevbk9750 Жыл бұрын

    धेरै धेरै धन्यवाद सर तपाईलाई अनि यति धेरै परमाण हुदाहुदैपनि किन हुदैन कारबाही ई चोरहरुलाई

  • @mespangrai5240
    @mespangrai5240 Жыл бұрын

    Excellent and unbiased report. Thank you.

  • @ratna65acharya
    @ratna65acharya Жыл бұрын

    King, Mahendra👑 very good, honest and true Leader was of Nepal.👀❤

  • @ajthapa3230
    @ajthapa3230 Жыл бұрын

    You are such a brave strong factual person ystai teacher school ma vaidiyeko vaye..salute to your hard work dedication thankyoy so much pani jstai clear vayo sabai

  • @deepdhakal9
    @deepdhakal9 Жыл бұрын

    Understand rated channel. Keep it up tanka dai.🙏

  • @rajendramalla9652
    @rajendramalla9652 Жыл бұрын

    Oh man, what a mess.

  • @dineshmallick8023
    @dineshmallick8023 Жыл бұрын

    Excellent thank you for detail information

  • @rojilama3772
    @rojilama37728 ай бұрын

    Thank you for all your informative videos, people need to know every thing, main stream media are not trustworthy. Thank you for your efforts.

  • @lamsaljagannath5374
    @lamsaljagannath5374 Жыл бұрын

    Your inspiration really encourage all the people who want to be good human beings and you are giving very good information ❤❤

  • @meghpoudel8165
    @meghpoudel8165 Жыл бұрын

    ❤❤❤❤❤❤❤great message to all Nepali people

  • @bikashachhami8483
    @bikashachhami8483 Жыл бұрын

    तपाइले बनाउनुहुने भिडियो सबै हेर्न लायक अनि सत्यतथ्य खोजेर बनाउने हुन्छ सारै राम्रो लाग्छ यो भिडियो हेर्दा लाग्छ प्रचण्ड सरकार ले आफ्नो सत्ता टिकाउनको लागि र विपक्षलाई धम्काउनको लागि मात्र गरेको जस्तो लाग्यो हेर्दै जाउ एदि प्रचण्ड सरकारले यो सबै छानबिन गर्यो भने म प्रचण्ड सरकारको झोला बोक्न तयार

  • @harkashrestha2382
    @harkashrestha2382 Жыл бұрын

    Ramro clear प्रस्तुति यो क़ुरा भुजियों यस्तै क्लीर संग दिनु भको ले yhankyou

  • @Bijan5785
    @Bijan5785 Жыл бұрын

    Regular viewer, ekdum ramro report… good job Tanka ji…. Thank you….

  • @netragurung9965
    @netragurung9965 Жыл бұрын

    धन्नेबाद पत्रकारजीलाइ

  • @basantajirel2194
    @basantajirel2194 Жыл бұрын

    informative video, good effort. Thanks for your hard work.

  • @user-ru5jj4de4r
    @user-ru5jj4de4r Жыл бұрын

    यो सबै खोज तलास गरेर भिडियो तयार पारेकोमा म खु:सि छु। अब यो सबै राम्ररी छानविन हुनु पर्छ र भ्रस्टचारीलाई कारबाही हुनुपर्छ ।तर मीन बहादुर गुरुङ्ग चाहिँ फसेको हो अरुको तालमा m b gurung त्येस्तो ब्याक्ती होईन ।

  • @bhupenchaudhary181
    @bhupenchaudhary181 Жыл бұрын

    त्रिताल आयोगले निकालेको प्रतिवेदनमा किटान गरिएका सबै भ्रष्टचारीहरुलाई हदै सम्मको कारवाही गर्नु पर्छ प्रचण्ड सरकारले।

  • @khadgajitlama6198
    @khadgajitlama6198 Жыл бұрын

    राज्यकोष र सम्पत्ति दोहन गर्नेहरुलाई कडा कारबाही होस। गोप्य सूचना पाएरै स्टे अर्डर।यस्तालाई बढी थप कारबाही चलाउनु पर्छ।अती भो।

  • @tutusama77
    @tutusama77 Жыл бұрын

    Very good. Please bring another one. Thank you.

  • @bhimsensaru4796
    @bhimsensaru4796 Жыл бұрын

    Thanks for the great information, sir.

  • @prakashkc8055
    @prakashkc8055 Жыл бұрын

    Thank you sir for your information 🙏

  • @narendrakumarthapa5310
    @narendrakumarthapa5310 Жыл бұрын

    ललिता कण्डको गाँठिकुराे जनसमक्ष उजागर गरिदिनु भएकोमा साधुवाद छ । देशद्रोहि हरुको मिलेमताेमा अदालत समेतलाइ दवाव,प्रभाव र आसत्रासमा कसरि राज्यदोहन गर्ने रहेछन भन्ने यो लएउटा जोलन्त उधाहरहणहो ।यि परजिवि रास्ट्रद्रोहि हरुलाइ कुनैहालतमा छोड्नुहुन्न ।

  • @visnukarki8611
    @visnukarki8611 Жыл бұрын

    Ramro Jankari Dinu Bho Bhai . Dhanyawad. Jai Nepal

Келесі