घर पुग्दा सँगै भेटिए राजेश र बैशाली,गीत अभ्यास गर्दै भने हामीलाई जोडी भन्न थालि सके Rajesh&Vaishali
▶Follow us on facebook:- / meroonlinetv
Follow Biswa Limbu on:
▶Instagram: / biswa.limbu
▶Facebook: / biswasamekham
▶Facebook Page: Biswa-Limbu-...
Host:- Biswaraj Samekham (Biswa Limbu)
Guest:- Rajesh Payal Rai (Rai is King)& Vaishali Lama
Camera&Edit:- Chiran Rai
Using of this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on website is allowed.
Post Production:- Mero Online TV Pvt. Ltd.
#MeroOnlineTV
घर पुग्दा सँगै भेटिए राजेश र बैशाली,गीत अभ्यास गर्दै भने हामीलाई जोडी भन्न थालि सके Rajesh&Vaishali
Пікірлер: 1 700
बधाई छ । बैसाली र राजेश पायल को फ्यान यता हाजिर गरौ । #Rktvnepal
*_हार्दिक बधाई छ बैशाली लामा लाई राजेश पायल राईको साथ पाए पछि चर्चित हुने पक्का_*
@ashikmaurati4895
4 жыл бұрын
mali ta baisali ekdam mon parxa but rajesh saga jodi mildaina rajesh payal rai ta agent xa baisali ji dai nai vannu la aru sambhanda kehi nahoss
राजेश पायल दाइ जाेडि मन पराउने र बिहे हवस भने हरु यता हाजिर गर्नु है
@prataptamangrumba5526
4 жыл бұрын
me
@samyograi9678
4 жыл бұрын
i am agree
@venaten9593
4 жыл бұрын
@@prataptamangrumba5526 000000000000000000000000000000000000000000500500550000000050500050050550005050500005050505050050505050050008080000000090¹
@raeebuttang8027
3 жыл бұрын
पुरानै भिडियो भय पनि हेर्दै छु अर्को भिडियो हेर्ने मन छ राई इज किङ संघ को हाहाहा
@sanamlimbu7036
3 жыл бұрын
@@prataptamangrumba5526 l
वाह! वाह! वाह! ‘चुल्हो बल्नुपर्छ’- कति राम्रो शब्दको प्रयोग गरिएको रहेछ। सबैको चुल्हो बले सबैको घर सहज रुपले चल्छ, घर सहजै चल्दा ऊर्जा प्राप्ति हुन्छ, त्यही ऊर्जानुरूप वहुमुल्य सांगितिक संगालो हामी दर्शक श्रोताहरूमाझ समक्ष पस्किनु सक्षम बन्नुहुनेछ। नयाँ सांगितिक यात्राको निम्ति हाम्री चेली बैशाली, हाम्रा अतिप्रिय दाई र यस यात्रामा संलग्न सम्पूर्ण कार्यकारिणी सदस्यहरूमा हार्दिक शुभेच्छा।। 💐💐💐
जोडि जम्छ बिहे गर्दा पनि केही हुदैन बधाई छ बैसाली लामा लाई
एक्दम मिलेको जोडी,,,,,सधैभरीको लागि यो जोडीलाई येस्तोइ हेर्नु पाउ!!!
महासागर को अगाडी घमण्ड गर्नु बैसाली लामा का लागि सुखद पक्ष हुँदैन । राजेश पायल राई गित सङ्गीत क्षेत्रको महासागर हो ।
बिश्व दाजे जसरी पनि भाउजू बनाउनुपर्छ होई
@dipakchaudhari9459
4 жыл бұрын
Good
बैशालि लामा बैनिलाई बधाई छ नयाँ गितकाे लागि.... अर्काे कुरा राजेश र बैशालि काे जाेडि बब्बाल छ पञ्चेबाजा ठाेके हुन्छ राजेश दाई😁😁😁😁😁😁😁
@suzubasnet6041
4 жыл бұрын
🤣🤣🤣
@purnastha6595
4 жыл бұрын
Sahi sahii
@ChiranRaiOfficial
4 жыл бұрын
हो हो ठोके हुन्छ ।
@ravitamang6702
4 жыл бұрын
Sai ho sai ho
@ramrai2075
4 жыл бұрын
चन्डि नाच कस्तो होला
Rai is king जस्तो ब्याक्ती संग डोएड sang गाउनु पाउनु भनेको बैशाली को भाग्य हो 💕💕💕💕💕
@deepesh9346
4 жыл бұрын
rajesko ni भाग्य हो यति राम्री कुमारी युवती सङ गित गाउन
@jaymoktan9181
4 жыл бұрын
घन्टा को ठूलो गाएक राजेस
@sirjanlamalama2154
4 жыл бұрын
Good thinking
@user-tr5vk6tv8r
4 жыл бұрын
हाम्रो लागि दुबै बराबरी हाम्रै चेला ,हाम्रै चेली !झोर्ले,स्यामुना,लास्सो
@ashingamer9081
4 жыл бұрын
Rai vayoo bandai ma yastoo comment garnu ramro hoena uni pani ta com xena.
जोडि चाहिँ जमेको छ सुभकामना छ बैसाली लामा अनि राई इज किङ्ग लाइ❤️❤️🙏🙏
जे होस राई इज किङ र बैसाली लामा ज्युको जोडी एकदमै मिलेको छ बधाई छ यहाँ हरु दुबैजनालाई
ल है दाजु भउजु बनाउनु पर्छ जाेडि राम्राे छ ।
@sajanshrestha2697
4 жыл бұрын
Vaju namskar
@sandy-mc6cn
4 жыл бұрын
Narenda Rai बैशाली सिस को कुरा बुझ्दा पारा होला जस्तो छ ।राजेश दाई कुरा बुझ्नु होला।।।
वैशली कति भाग्मानी राजेश दाई जस्तो गेट मानव काे साथ पाउनु भएकोमा Congratulations and love you both of you from USA Seattle Washington
@jaymoktan9181
4 жыл бұрын
खुल्कियो
@user-hd4pz5lv5z
4 жыл бұрын
@@jaymoktan9181 भैंसी बलात्कारि होस त ।। कुइएको बनुहार बोकेर धेरै भुक्छस कुकुर 😂😂😂😂😂
@jaymoktan9181
4 жыл бұрын
@@user-hd4pz5lv5z अब भैंसी चही होइन तेरो कालो पुतिमा चही घोप्टो पारेर एक चोटि चिक्नु देउत अनि थाहा हुन्छ को रहेछ कुकुर भालु रण्डी मुजि ठूलो कुरा गर्छस माचिक्ने
@user-hd4pz5lv5z
4 жыл бұрын
@@jaymoktan9181 तेरि आमा दिदिबहिनी को त्यो के रे कालो के मा भन्दैछस त्यही गर साले भैंसी बलात्कारि कुइएको अनुहार बोकेर किन भुक्छस कुकुर ।। केटीले त हेर्नू परोहोलानी तलाइ तेसैले भैसिको बलात्कार गरिस 😂😂😂😂😂😂😂😂😂😂😂😂😂
@rajrai3298
4 жыл бұрын
@@user-hd4pz5lv5z तपाईं कुन मेन्टल हस्पिटल बाट आउनु भाको jpt नबोल्नु होला
भोइस सिजन २ को नाम कमाउन सफल गायिका भैसाली लामा धन्नेबाद राजेश पायल राई अबसर को लागि ..
मलाई मन पर्ने गायक गायिका 😊 क्या रमाईलो ईन्टरभ्यु मज्जा अायो
जोडि चै अब पो बबाल मिल्यो त दाजु भाउजुको😂😂😂👌🙏😍
@sirjanlamalama2154
4 жыл бұрын
मन्छेले बाँच्नु के के लेखेको देखिन्छ। बै
@user-dp4cp5uz4l
4 жыл бұрын
@@sirjanlamalama2154 हो नि सिर्जना जि😂🙏
नामै काफी छ बैशाली Wauuu
@AnandJustForYou6877
4 жыл бұрын
right
विश्वदीप जी तपाई नेपालकै एक अनुकरणीय संचारकर्मी हुनुहुन्छ | यति सुन्दर अन्तरवार्ताको लागि हार्दिक धन्यवाद |
कसम् बैसालि को कपाल र राजेस् दाईको कपाल् उस्तै उस्तै देखिदैछ यो कुरामा को को सहमति हुनुहुन्छ यता हाजिर हुनुहोस् 👸👸👸👱
जोडी एक्दम राम्रो हार्दिक बधाई👍️👌
साच्चिकै भन्ने हो भने राजेस पायल राई दाजु लाई बैसाली लामा मनै देखी मन परेको छ मन चाहिँ खुब छ
@milantamang1716
4 жыл бұрын
होहो
@surentamang9371
4 жыл бұрын
suddhu le charo haldaixa bistarai saiho saiho
@nepaltv8613
4 жыл бұрын
yes
🌹🌹💘💘👩🎤👌✌️ बिश्व दाजु को अन्तर्वार्ता लिने शैली राम्रो लाग्छ:👌✍️ हाम्रो दाजै: राई इज किङ र राजेशपायल राई: र बैशाली लामा ज्यु दुवैजनालाई यहाँहरुको जोडी पनि असाधै मिलेको छ: आवाज पनि तेतिकै राम्रो लु मेरो तर्फबाट पनि बधाई अनि शुभ कामना छ 👏👩🎤
वा रे वा बैशाली लामा बुनु बधाई छ यसै गरि अगाडि बड्नु होला। मन मिल्छ भने जोडि बने फरक पर्दैन ग्रेड।
@pawanchamling1861
4 жыл бұрын
right 😅
@rajaharukoraja4644
4 жыл бұрын
Hamro rajesh vaile bihe gardaina nani
@rigurung9623
4 жыл бұрын
Sai ho sai
@chemzongsanu
4 жыл бұрын
@@rajaharukoraja4644 हेरुम ला हामी पनि बिहे गर्छ कि गर्दैन
@rupeshgurung5575
4 жыл бұрын
@@chemzongsanu हुन्न हुन्न। केटी भर्खर २३-२४ को, राजेश दाई ४३-४४ को होला। यत्रो उमेर फरक राम्रो हैन। राजेश दाईले ३० माथिको हेर्नू पर्छ।
Congratulationsबैसाली💐 Best wishes❤️❤️ Gr8gud job daii Rai iz king🤘
@dudhrajtamang1274
4 жыл бұрын
👌👌👌👌👌
राई तामाङ गुरुङ मगर लिम्बु को सम्बन्ध नाङ र मासुको सम्बन्ध हो नकारात्मक कसैले नसोच्नु होला राजेश दाइ बिहे छिटै होस भन्ने चाहना सबै हामी नेपाली को चाहना हो खास भन्नू पर्दा राजु ले बैशाली लाई चिन्न सकेन
@ThisIsGorkhe
4 жыл бұрын
Tamang ko fake youtube id banayera setting milaunu khojdaichas terima chamcha...yeutai ho vanchas...dharma mildaina... mare pachi tamang gurung magar lai jalaucha ..rai limbu lai gadhcha.. jathabhabi nalekhnu hola. Hawa ma nag ra masu vanera murkha nabanau na.. akha chimse nakh thyapche vayo vandaima rai ra vietnamese yeutai ho vannu milcha.. ?? Gurung ra korean yeutai vannnu milcha..?? nepal ma vayeko sabai jatt jati haru vinna vinnai ho. Bises gari kirat ra baudha magri haru yeutai hoinan. Rai limbu le kahile losar maneko dekheko cha??? Tamang grg magar le udauli uvauli gareko dekheko cha ?? Rajesh ko setting milaunu lai youtube ma tamang ko fake id banayera j pani lekhne terima gadha.... rajesh le yesto setting ta kati jana saga milayo milayo..
@HAPPY-zs1ge
4 жыл бұрын
Raju lama नचिन्नु भये को होइन होला hjr लागदैन है तेsत त ???
@HAPPY-zs1ge
4 жыл бұрын
milxa है ल हामी त आदिवासी हो नि जे भये सबै milxa 😂😂😂😂😂
@ms2414
4 жыл бұрын
Right
@nepalinepali7308
4 жыл бұрын
DB Tamang honi hjr
कुरामा दम्भ छ है बैसालि नानीलाई बधाई राई इज किङ दाइसँग सांगीतिक यात्रा सुरु भएकोमा🌺🌺🌺
@bhuntuop8139
2 жыл бұрын
😍😍😍😍😍😍😘😘😘😘😘😘
दाइ_को_जोडि…With_बैशालि😉😘👌
बैशाली र राजेश सर को जोडी राम्रो छ र बिबाह हुनुपर्छ दुबै जना योग्य जोडी हुनुहुन्छ भगवान सङ्ग प्रार्थना गर्छु बिबाह हुनुपर्छ ।।।
सहि कुरा हो दाजु र भाउजु भनेहरु को को हुनुहुन्छ मित्रहरू लाइक् गर्नु होला मलाई चै छिटोभन्दा छिटो दाजु भाउजु भन्नु मन छ
@sabinrai6416
3 жыл бұрын
ए त मो पनि छु
राजेश र वैशाली को जोडी एकदम राम्रो मिल्ने देखिन्छ !!!
बैशाली सँग बिहे गर्नु पर्छ अब सहमतिमा है तर।
बैशाली कति भाग्यमानी राजेश दाइ जस्तो ग्रेट मानव को साथ पाउनु भाकोछ😍 love you da
@jaymoktan9181
4 жыл бұрын
यो राई हरु एति ठूलो कुरा गर्छकी अनित भेट्छत चादे
तर जोडि त सुहाउछ है मलाइ त खुब मन पर्यो
राजेश को मनै ठूलो यसैली उ सधै सबैको प्यारो ।
दाई लु जोडि चै Superb!! लाग्यो है हामिलाई है।। सोच्नुपर्यो है दाई लु।।। 👌👌👌
राजेस दाइ भाउजू भन्न पाहु है चाडै
बिहे गर्दा हुन्छ। हौ बैशाली लाई
वाउ !!! एकदमै मिल्दोरहिछ हो जोडी नै बन्दा हुन्छ ।
यदि बिबाह गर्ने हो भने जोडी सारै राम्रो हुन्थ्यो!
गायक छेत्र्मा बैसालिले राजेस सङ्ग गओस भन्ने लागेको थियो आज मेरो ईच्छ पूरा भएकोछ धेरै धेरै आशिर्वाद छ तपाईं दुबैलाई
Wao wao dami Rajesh dai and baisali lama best of luck
बैसाली लामा राई हुदा धेरै सुवाउदिलो हुनेरैछ जोडी पनि सुवाउदिलो छ । राजेश दाइ अाट्नु पर्यो ।
जोदि त खुप मिल्दो रहेछ झ्याम झ्याम बिहे गर्दा झन खुप गीत सङीत देखि सबै मिल्दो जुल्दो भय पछि हामी लाई नि बैसाली र रजेश दाइ को बिहे होस
नेपाल अायो बैशालि यसैमा खुशि छ नेपाली हरू🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@AnandJustForYou6877
4 жыл бұрын
right
बाेल्छ त पाेल्छ💥💥
जोडी जोडियो भने चाहिँ कसम दामी छ भैदिए धेरै राम्रो
बैशाली लामाले नेपाली गीत सगीतमा तहल्का मच्चाउन पर्छ ! शुभकामना छ !
Rajesh Ra baisali sangai interview linu vayo ramailo lagyo thank you biswa g.
Rajesh daile bhaisali lai bihe garda jody ekdam sahi dekhin raix lu belaima hat samau po😍
राजेश दाइ र बैसालि लामाको जाेडि हरिप मिलेकाे छ है। दुबै जाना एउटै फिल्ड पनि मिलेकाे छ बिहा गरे हुनछ दाइ।दुबै जानालाई बधाई
सर्बप्रथम ता भैसाली लाई गाउने मौका दिनु भएकोमा मुरिमुरी धन्नेबाद राई इज किङ्ग लाई र नेपाल मा राजेश पायल राई भनेको नेपाल को नम्बर १ गायक हुनुहुन्छ त्यसैले राई इज किङ्ग को बारेमा बुजेर अझ प्रसम्स गर्नु होला ...
विश्व दाइ लाई धेरै धेरै धन्यबाद यो होनित लाइन 👌👌
ल बधाई छ भाई बुहारि लाई याे चहि गुमाउनु हुदैन है।
नेपाली समाजमा चल्ने मिल्ने बिबाह गर्दैमा पनि के भोर लु लु चाँडै जमोस बैसालु र राजेश जि को जोडी 👨👩👦 मेरो पनि शुभकामना
मिलेको जोडि साच्चै बिहे गरे कति राम्रो हुन्त्यो😎🙎
After viewing this interview I think this is the perfect couple for u both. I guess baishali Ji and Rajesh dai will have to think one more time.
राजेश दाजु भाउजू बनाउनुपर्छ सारै जोडी मिलेको छ हो लु
कति राम्रो सुहायको जोडी राजेश सर को !
बैशालिको plus point 💚 उनले आफ्नो मात्र होइन The voice of Nepal को समस्त singer हरुको गीत मन पराइ दिनु साथ दिनु भनिन् , महान बिचार ।
This interview will go for trending but I am feeling sad for Surakhya Vauju😉🙏
होइना हो सीकीमेली चेली गीता सर्मा कोनी यसो इनटरभीउ बनाउनु परो
गायक राजेशपायल राई तपाईँ को सोच बिचारहरुबाट सधै सकारात्मक उर्जाहरु आउने गर्छ । महान गायक त अवस्यै हुनुहुन्छ तपाईका बिचारहरु पनि उत्तिकै महान छन । वैशालीको पनि बिचार उस्तै राम्रो लाग्यो । तपाईहरुको असल बिचार असल बाटोहरु सधै निरन्तर अघि बढिरहोस यहि कामना छ ।
ल ल राम्रो छ जोडि छिटइ बिहे गर्नु पर्यो अनि भतिज भतिजा भयो है भनेको सुन्नु पाई छिटो 🙏🙏🙏🙏🙏
Limbu ji n Rajesh ji ko interview manparcha sadai harchu mo frm kalimpong
@shishirtamang3368
4 жыл бұрын
Good bro
कपाल ले पट्याउछ कि जस्तो लाग्यो राजेस जि ले
@raiami7798
4 жыл бұрын
मलाइ नि त्यस्तै लाग्यो
@rajaharukoraja4644
4 жыл бұрын
Hait rajesh vaile bihe gardaina hau babu naniharu
साचिकै यो जोडि नछुटोस कामना छ राजेस दाइको।
बिहे खानु पर्छ है अब बैसाली र राजेस bro को।😀
Baisali kati mitho boleko jati sune pane sunn manlagx
La hai daju yo barsa vauju vitraunu parx😍😍Baishali+Rai is king
बैसाली दि दि र रजेश दाइ दुबैजाना लाई नयाँ रेकदिन को सुभ कामना
दामी छ राजेश दाइ को जोडी खुसी लाग्यो बधाई छ दाई
"मिनरल वाटर दिएर सेल्फी खिचेर पानी मैले दिएको हो भनेर भन्ने खालको मान्छे होइन,,,!" गहकिलो words ,,,, always respect u rai is king rajesh payal rai!
@sunkumarituladhar1861
3 жыл бұрын
ओa
Ekdamai ramailo lagyo interview Rai is king with Ms.Baisali Lama 😍😍
बिहे गरे हुन्छ राजेश दाई राईँ रा वैशाली लामा को जोडी सुहाउँछ शोजो राजेश दाई रा साेजो वैशाली लामा क्यूट छ
ल है वधाइ छ राई is किङ लाई । जोडि त बबाल मिलेको छ त कहिले हो झ्याइ कुटि पार्ने
Rajeshpayal Rai is always being King in the Nepal music industry !!!
वैशाली को कपाल ले राजेश लाई मोहनी लगाए जस्तो छ ल जोडी चै दामी मिल्छ है
हे भगवान बल्ला बल्ला यो मन ले चाहेको जस्तो भाउजू भेटियो दर्शन छ मेरो दाजु र भाउजू लाई
@AnandJustForYou6877
4 жыл бұрын
hota hai
आम्बो😯😯 राजेस दाजु बैसाली दिदिको कपाल समेत कति ध्यान दिएर हेर्न भ्याउनु भए छ anyway best jodi good singer rajesh payal rai always my favourite singer and baisali also
Best of luck baishali lama👍👍👍👍❤️🇳🇵🇳🇵🇳🇵
Rai iz kings Rajesh payel dada Avo Bihe Handim j parla parla Baishali dd lai vauju banai dim avo
वा आज चाई मन ले सोचे को जस्तै नै सङ्गै लिएर राई इज किङ र बैसली को ईन्टर भिउ गराई दिनु भएको को मा बिश्व लिम्बू दा लाई धन्यवाद र बैसाली लामा लाई बधाई छ
बधाई छ राजेश पायल दाइ र बैशाली सिस लाई सफलता को शुभा कामना🌹🌹🌹
great Rajesh Payal Rai daju Rai is king
रियल मै जोडि भए पनि सारै सुहाऊने रै छ।लु राजेश दाई तातिनु पर्यो।
rajesh dai ko thinking lai salam xa
महागायक स्वोर सम्रट जिउदो ईतिहास सदाबहार गायक राई इज किङ्ग
जोडि मिलेको छ बधाई छ😍😍😍
@rajaharukoraja4644
4 жыл бұрын
Bahunko xori jasto po dekhxu ta nanilai ta...
दाई कहिले गर्ने बिवाहा 🇳🇵🇳🇵 जय चन्द्र सुर्य 🇳🇵🇳🇵
नाम नै काफि छ राई ईज किङ्ग & बैशालि लामा ✋✋✋
राजेश जस्तो परिपक्व समझदारी मिलनसार हसिलो र ब्यवहारिक ब्यक्ती पाउनु गाह्रो हुन्छ। मनै देखि मन मिले जोडी मिल्छ baisaali जि
राम्रो कुरा गर्नु भयो राईज किङ्ग ले
Bishwa sir Baisali Baini lai highlight garnu paryo hai .
जोडी त राम्रै मिलेको देखिन्छ। तर दाई र बहिनी भन्दै बोल्दै गर्नु भाको सुने , देखे पनि , हेय! जसले जे भने पनि सब भाडमा गयो राजेश दाई , बिहे गर्नु हौ दाई ....
उहाउ राजेस पाएल बाबु बदाई एकदमै राम्रो छ
Wow!!!! great opinion , Rajesh da❤️❤️ Rai Is King 🤘🤘🤘🤘✌️✌️
Vaishali Or Sutakshya ma 1jana Rojnu Paryo Rajesh Dai.. 🙌🙌🙏🙏🙏👌👌👌
हन!जोडी ट मिलेको छ हाउ राजेश दाइ,हाम्रो बैशाली चेली सङ!! आबु मंसिर त गैगो ,सके यै पुसमा नत्र माघ झाइ पारुम हो!!शुभकामना !झोर्ले,स्यामुना,सेवारो,नमस्कार
शुभकामना छ राजेस दादा र बैसालि दिजुलाई