Dhado Bhaka - Raju Pariyar vs Shila Ale New Nepali Song
Музыка
Dhado Bhaka - Raju Pariyar New Nepali Song
#RajuPariyarOfficial #thadobhaka #rajupariyar #shilaale
©&℗ RajuPariyarOfficial
------------------------------------------------------
REJINA SANGIT SARGAM Presents
🎶 Dhado Bhaka - Raju Pariyar New Nepali Song
----------------------------------------------------------------------------
SOCIAL LINKS
KZread: / rajupariyarofficial
Facebook: / rajupariyarofficial
TikTok: / rajupariyarofficial
Instagram: / rajupariyarofficial
📢📣
📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
धन्यवाद ।
LIKE | SHARE | SUBSCRIBE | COMMENTS
Copyright © & ℗ 2024 All Right Reserved to Raju Pariyar Official
Пікірлер: 420
नमस्कार सम्पर्ण मा । यस पाली को ठाडो भाका सर्मिला बि.सी. ज्यू सङ्ग गायको छु यस गीत लाइ माया अनि आशिर्बाद दिनु होला, धन्यबाद ।
@Newon1239
6 ай бұрын
You are singer 💝💝
@rameshpuri5212
6 ай бұрын
SUPER❤😂
@minaadhikari5246
6 ай бұрын
हराउदै गयो भनेको त आयो है आयो धन्यवाद सर्जक ज्यु
@samippokhrel5297
6 ай бұрын
सबै राम्रो छ दाजु❤❤शर्मिला हुनु पर्ने शिला भएछ कि😮,,,पहिला पहिला राजु परियारको गितमा अरूको फोटा राखेर बेचे जस्तो भएन र यहाँ त? मिस्टेकले हुन सक्छ सचाउनु पर्यो🙏
@punamduwadi5576
6 ай бұрын
raju dai hjrko dai ramesh pariyar dailai thado vaka gaauna lagaunu hai hjrko channel baat🎉🎉🎉
सबै सबै दर्शक भगवान् हरुलाई दुई हात जाेडेर नमस्कार 🙏🙏मैले धेरै काेसिस गर्दा पनि धेरै अप्ठ्यारो मानिमानि गाएकाे छु गल्ती हरु हुन्छन् अबका दिनमा अझै सुधार गर्ने काेसिसमा छु ,, राजु हजुरबाबा सँग मैले गाउने काेसिस गरेकि छु ,,,सम्मान छ हजुरबाबालाई🙏🙏🙏
@BP_Acharya
6 ай бұрын
Dhaerai raamro gaunu vo❤
@samjhanapoudel403
6 ай бұрын
Kati ramro xa👍next part ni gaunu hola🙏
@dallsunari744
6 ай бұрын
प्रयास धेरै राम्रो अगादी बध्दै जानू शुभ कामना
@tikaram700
6 ай бұрын
Malai man parne yo thado vaka ho ajko yo thado vaka asadhai Mann paro awesome 👌 xa la sarmila bunu ......Best wishes halka voice napuge jasto thiyo Tara .....dami thyo.......raju dai ko dar le poni hola .....Next part ma dami garnu parxa la ..bunu
@devakirijal9714
6 ай бұрын
Very very nice
ठाडो भाका बुझ्नलाई श्रिखण्ड नबुझ्नेलाई खुर्पा को बिड हो है... लम्जुङ्गेको शान👏👏
नबुजे पनि ठाडो भाका त्यस मा नी राजु दाइको आवज जति सुनो उति सुनौ मज्जा आयो सबैमा धन्यबाद।
लोक स्वर सम्राट मेरो पुज्यनिया गुरु राजु परियार ज्युप्रती यो मेरो शिर झुकाएर नमन गरे।।अति दमदार,रमाइलो जोडको तोड अनि उत्कृष्ट यो ठाडो भाकामा दोहोरी हाम्रो एउटा् पहिचान होर यस्को संरक्षण र जगेर्ना अब हजुर बाटै हुन्छ गुरु हार्दिक बधाई तथा शुभकामना सम्पुर्णमा।🙏❤️🎉🌹🎁🎊🌸🌹🌹🌹🌹🌹🌹🌹🌹❤️🙏
@rambudhathoki1063
6 ай бұрын
❤❤❤❤❤❤🎉🎉🎉🎉🎉
फिल्म क्षेत्र काे महानायक राजेश हमाल जस्तै लोक दोहोरी काे माहागायक राजु परियार दाई यक ताका पोस्टर मा हमाल काे फोटो भए मात्र फिल्म हित हुने थियो त्यसै गरी यक जमाना मा राजु सर काे तस्बिर चक्का मा भए मात्र कती धेरै बिक्ने थिए अहिले पनि उस्तै सदाबहार राजु दाई
आहा! आहा!! आहा!!! कसरी सम्बोधन गरु म 🙏🙏यति मीठो भाकामा सारै मिठा मिठा शब्द मा ठाडो भाका गाएर हामिलाइ हासै हासोको ओइरो दिएर खुसी पार्दिनुभो हजुरहरुलाइ उच्च सम्मान छ अब आर्को भागमा शिला दिज्जुको साथमा राजु भाइको दमदार प्रस्तुति हेर्ने प्रतीक्षा मा ❤️❤️👌👌🙏🙏
निकै मीठो ठाडो भाका गाउने राजु दाइ र सर्मिला हुन तर सिला को काम मेम्सन छ । मीठो प्रस्तुति सगै मनोरञ्जन लिनु हुने सम्पुर्ण लाई भगवान पशुपतिनाथले सदा आशिर्वाद गरून् ❤❤❤
भरतपुर 28 देखि हेर्दै छु राजु दादा को ठाडो भाका 💃💃🙏🙏हजुर को सम्पूर्ण टिम लाई नमस्ते🙏🙏🙏🙏🙏💐💐💐💐💐
@sharmilabcofficial6774
6 ай бұрын
धन्यवाद हजुर
सारै आनन्द आयो आज अब राजु दाजुको काधमा आएको छ है ढाडो भाका जोगाउने शुभकामना
@rambudhathoki1063
6 ай бұрын
❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉
पहिलो पटक ठाडो भाका सुन्ने मौका पाइयो। सर्वप्रिय गायक राजु जी र शर्मिला जी दुबैको शब्द चयनले मन लुट्यो । ❤
लोकसोर सम्प्राट राजु परियारलाई धेरै धेरै नमन।
आहा... नेपाली लोक दोहोरी का स्वर सम्राट मन मोहित मिठो जादुमय स्वर का खानि दाजु राजु परियार ज्यु साथमा निकै लोकप्रिय गायिका दिदी शिला आले देबि आले शर्मिला बिसी निकै उत्कृष्ट मिठो मौलिक ठाडो भाका प्रस्तुत गर्नु भो निकै उत्कृष्ट अनि खुसी लाग्यो।आगामि दिनमा हजुर हरु को सहकार्य मा मौलिक रोइला सालैजो कौडा देउडा रत्यौली जस्ता सबै भाका हेर्न सुन्न पाउ हामिले सम्पुर्ण टिम लाइ सफलताको शुभकामना व्यक्त गर्दछु❤.
@rambudhathoki1063
6 ай бұрын
🎉🎉❤❤❤ जय लमजुंगे
मन्जु bk र राजु जि को आउनुपर्यो !❤अब
यस्तै गित मा राजु दाइ र देबि घर्तिमगर लाई हेर्न को को लाई मन छ
पछिल्लो समयमा निकै मन पर्ने भाका हो यो ठाडो भाका❤लाग्छ कि यो गित रात भरी सुनेपनी धित मर्दैन❤शर्मिला ले पनि कडा गाउने रहेछिन 😂अति मजा आयो, भाग 2 पनि आयो हुन्थ्यो, तर headline मा शिला दिजु को नाम मात्रै छ शर्मिला🆚राजु हुनु पर्ने हो, तर जे होस राम्रो छ
@rosegurong6917
Ай бұрын
👍️👍️
@Jagadish_Tamang
22 күн бұрын
त्यहि त
नेपाली लोक दोहोरी का महा गायक राजु परियार ❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉
सम्मान छ दोहोरी बादशाह राजु दादा र सपुर्ण टीम लाई
आहा कति।मिठो ठारो भाखा मा राजु भाइ र नैमी ले गाउनु भयो र आज यो dress ले शिला बैनी लाई झनै beauty 👌देखियो सबै teem लाई सुभकामना 👌🎉👌🌺❤️❤️🌺
Aaha dami thado vaka lyaunu vayex aba manju bk sis ra shila dd sanga pani lyaunu hai thado vaka hami sabaiko pyaro lok sor samrat lok dohori king mahagayek raju pariyar dai👑🎉🎉🎊🎊🎊😍😍❤️❤️❤️🙏🙏🙏
कतिपय भाकाहरुले गित रोजाइमा पर्छन्। राजु परियार र शर्मिला बिसि को यो दोहोरी निकै मिठो मिठो लाग्यो।
@sharmilabcofficial6774
4 ай бұрын
धन्यवाद 🙏🙏
सारै आनन्द अनि रमाइलो लाग्छ राजु दाईको ठाडो भाका सुन्दा❤
दाइ राजु तिम्ले सबै को दिलमा गरेका छौ राज ❤❤❤❤❤❤
Thaado vaka ta kt ma manju B.k jati ta koi le Gaudaina ❤ Thank u raju dai lamjung ko maulik geet bachauna prayas gareko ma ❤️
डिलो आयो कडा आयो सम्मान छ राजु दाइलाई ❤❤❤❤❤
लोक स्वर सम्राट राजु परियार दाई नमन❤
आहा कति राम्रो गित स्वरकी धनी शिला बैनि अनि सोबा बैनि देबि बैनि होल टिम लगाऐत स्वर सम्राठ दोहोरिका राजा राजु भाइ सन्मानछ🌺❤️🙏
kada xa hai thado vaka sadae maya garnu hola lok sangit lai
Upload भएको दिनबाटनै मन परेको, हरेक दिन सुन्दै, अहिले पनि सुन्दा धित मरेको छैन। Such a beautiful presentation, wording, voice!! Can't stay without praising this art! धन्यवाद! 🙏🙏
लोक दोहोरीको राजा राजु परियार 🙏🙏👌👌♥️♥️
नेपाली लोक संगितको राजा राजु दाइ वाउ
आहा कति मिठो आदरणीय दाजु दिज्जु 🙏😍😍 अर्गानिक 🥰🥰🥰🥰🥰🥰🥰
आहा!!!स्वर सम्राट राजु परिवार दाजु हार्दिक आभार🎉🎉🎉❤❤
ओ छाँया ग्यास्तिक छर माया सारै हासो उथो😂😂😂😂
King 👑 raju pariyar
Aha ramro xa pahila ko vanda ali xutai rahexa safaltako suva kamana raju vai sarmila baini shila baini n sampurna team
धेरै पछि ठाडो भाका सुन्न पाइयो आहा कति रमाइलो
No can touch the level of raju pariyar in the lok dohori
सारै मिठो स्वरअनि शब्दRaju pariyar दाईको ❤❤
Namaste 🙏 👋 🙏 👋 🙏 👋 🙏 Mero Aadarniya Priya Daju Raju Pariyar ji ❤❤❤❤❤ thado vako so ♥️ 👌 😍 super duper hit live dohori. Thanks so much all team members
राजु दाईको सब्द नै दाम्मी लाग्छ मलाई ❤❤❤❤
शर्मिला जी बाग्लुङकी भयर पनि ठाडो भाका दिनु भएको हो । राजु जी लोक गीत को राजा नै हो ।
@sharmilabcofficial6774
5 ай бұрын
धन्यवाद हजुर
Sarai mazza aayo thado vaka herna lok swor samrat raju pariyar dai ko❤❤❤
सारै राम्रो लाग्छ ठाडो भाका म आफै लम्जुङ्गे भएर पनि हो की ...❤️❤️❤️
जति सुनेनी धित नमर्ने ठाडो भाका मैले सुन्ने यस्तै गीत हो❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉
❤❤aaha yo ho ni thada bhaka bhaneko daju hjr ko kunai bhakama ni aagadi tesaile ho daju King bhaneko hjr lai
Raju sir ra shila sis vaesi tyasai ramailo ❤❤❤❤❤
Lok swor samrat my favorite raju dai
Swor samrat raju pariyar
आहा सारै रमाइलो ठाडो भाका सुन्न पाइयो राजु दाइ लगाएत सम्पूर्ण युनिट लाई धेरै -धेरै धन्यवाद ❤❤❤❤❤
धेरै दिन पछी येस्तो राम्रो दोहोरी हेर्न र सुन्न पाइयो❤
@user-ro3ky9gd2u
5 ай бұрын
❤😂🎉 31:14
आहा सानदार दोहोरी मुंबई बाट हेरेकोछु
Swor samrat raju pariyar ❤❤❤❤dai
अति राम्रो छ राजु छ याे भाका राजु दाई एउटा अब्बल गायक हुनुहुन्छ र मलाई उहा सङग भेट्ने मन छ तर सम्झने मात्र हाे ला ❤❤❤❤❤❤❤❤❤❤😍❤️❤️❤️😍❤️🌺🇳🇵🇳🇵🌺🌺🌺🇳🇵🌺🌺🤩🤩🤩🤩
आहा कहिल्यै न सकिनु नि जस्तो लाग्यो 😮😮
भाग 2 चाइयो हजुर
हेर्दा हेर्दै हाँसी हाँसी मज्जाले ताली ठोकेर एक्लै रमाएछु अहा कति मिठो भाका दुवै जानलाई मुरी मुरी धनयवाद
गितमा राजु परियार र शर्मिला बि सि गाउनु भएको छ।अनि किन अर्को हेड लाइन बनाएको नि?
wow raju sir swar tw
❤❤❤❤❤❤❤❤ यो भाकामा पहिलो पटक मज्जाले मनोरञ्जन लिए ।बधाई दुबै दाइ दिदिहरुलाइ।
Wowowo Raju is king
अाहा कति रमाइलो जति सुन्दानि सुनु सुनु लाग्ने❤❤🎉🎉
Wow Kati mitho thado vaka 👌👌👌👌👌👌👌👌🙏🙏🙏🙏👍👍👍⭐⭐⭐👌👌👌
अझै सफलता मिलोस राजु जि❤🙏
My favorite rajusir🎉🎉
Omg what a great voice and what a logical words 👏 Big Respect Raju Sir from my heart ❤️
Maajale enjoyed vaiyo geet sunera dhanyebaad xa dajulai best of luck
Nice song
साह्रै रमाइलो भयाे।
राजु जि र सर्मिला बिसि को दमदार टुक्का नाम चाहिसिलाको रहेछ
@sharmilabcofficial6774
5 ай бұрын
धन्यवाद
Mero daju♥️♥️👍❤️👏🌹👍
No one can beat raju pariyar he is kings off Nepali dohori even I’m a big,big fn of him
यो हो नि लमजुङ्गे को सान ठाडो भाका ❤❤❤❤🎉🎉🎉
शर्मिलाले ठाडो भाका सारै राम्रो गाउनी
@sharmilabcofficial6774
5 ай бұрын
धन्यवाद
Lovely voice Raju sir ❤
@rambudhathoki1063
6 ай бұрын
❤❤❤❤❤ राजु दाई 🎉🎉🎉🎉
@prashantadhikari1173
6 ай бұрын
❤❤❤❤❤
क्या मज्जा आयो गीत सुन्दा त
ठाडो भाकामा जोडी मिल्ने चाहिँ राजु परियार र मञ्जु बिक नै होके।
@sharmilabcofficial6774
5 ай бұрын
हाेतनि है
@nirmalbishokrma2259
3 ай бұрын
मलाई दुबै जनाकाे राम्रो लाग्छ ????
सारै रमाइलो लाग्यो, सुन्दा सुन्दै र मुस्कुराउदा मुस्कुराउदै सकियो। ❤❤❤❤
@sharmilabcofficial6774
4 ай бұрын
धन्यवाद 🙏🙏
यति ठूलो भय ठाडि भाका पहिलो चोटि सुने ❤❤❤❤❤❤❤❤❤❤❤❤😊
धेरै पछि सुन्दा पुरानो भाका सारै रमाइलो लागाे❤❤❤❤सबै टिमलाई 🎉🎉🎉स्वागतम❤❤❤
Aaha❤❤❤❤
Ramro Geet, Atti Majja Ayo Sunyara 🙏🏻🙏🏻
आज बाट ठाडो भाकाको fan❤
@sharmilabcofficial6774
5 ай бұрын
धन्यवाद
सारै मिठो ठाडो भाका
मलाई असाध्यै मन पर्छ ठाडो भाका
उत्कृष्ट प्रस्तुति मननपर्ने कलाकार हरु बाट, सबैलाई नमन 🙏
@sharmilabcofficial6774
4 ай бұрын
धन्यवाद 🙏🙏
Raju dai
कति राम्रो हो के यो ठाडो भाका 👏👏👏
शर्मिलाको प्रयास😊 राम्रो छ ।
Aaha katti majja aayo Raju dai❤❤❤❤
आनन्दले सुनियो है सुनेर सानो हुदा कतै सुनेको पुराना याद आयो कस कसलाइ
आज fist time सुनेको थादो भाका सारै राम्रो लाग्यो❤❤❤❤
@sharmilabcofficial6774
5 ай бұрын
धन्यवाद
राजु ब्रो, पेन्डिङ वाला बुडो यता छु है
king is king
Thado vaka ❤❤❤❤raju daju❤❤❤❤❤❤
namsker sabai tem lai love you
Sarai mitho thado bhaka ❤🎉❤😅❤
Thado bhaka gaaune kalakar haru lai dherai dherai suvakamana xa yo euta lop vaisakeko thiyo dhanyabaad
लोपोन्मुख ठाडो भाखा नयाँ पुस्तालाई सिकाउन पर्यो राजु दाई
राजु दाइ र सिला दिदी गाउन पर्यो