राजु परियार र शिला आलेको ठाडो भाकामा प्रबेश Raju pariyar vs Shila ale New Thado bhaka-2023

Ойын-сауық

Present :- राजु परियार र शिला आलेको ठाडो भाकामा प्रबेश Raju pariyar vs Shila ale New Thado bhaka-2023
...................................................
#Shila_Ale #rajupariyar #Thado_bhaka_2023
🎙गायक/Singer
Raju Pariyar
🎙गायिका/Singer
Shila Ala
सहयोगी कलाकारहरु / Support Singer
कोपिला मगर
सर्मिला बि.सी
सन्जु लामा
लोकेन्द्र सारु मगार
गौरब
वाद्यवादन / Musician
🎹किबोड / Keyboard
उमेश श्रेष्ठ / Umesh Shrestha
♪मादल / Madal
पबन शाही
महेन्द्र तिवारी / Mahendra Tiwari
इलेक्सन सुनार
♪बासुरी / Basuri
बिष्णु रानाभाट /Bishnu Ranabhat
♪सारङ्गी / Sarangi
पि यन साईला /Pn. Salia
♪ढोलक / Dholok
शिब अनुराग / Shiva Aanurag
OCTAPAD
Bilak Gurung
📟अडियो रेकडिस्ट / Audio Recordist
अर्जुन बिरही/Arjun Birahai
🎬️छाँयाकन / Video Recordist
इश्वर भन्तना / Ishwor Bhantana
अमिस उप्पकोटी /Amish Upperkoti
🎬️सम्पादन / Editor
इश्वर भन्तना / Ishwor Bhantana
🕵टेक्निकल सहयोगी / Technical Advisor
इश्वर भन्तना / Ishwor Bhantana
9862700819
स्टुडियो / Studio
खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
9862700819
📢📣
📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
धन्यवाद ।
LIKE | SHARE | SUBSCRIBE | COMMENTS
Copyright © & ℗ 2023 All Right Reserved to Shila Ale

Пікірлер: 1 000

  • @pukarchhetry9889
    @pukarchhetry9889 Жыл бұрын

    सारै राम्रो ठाडो भाका सुनिरहु जस्तो प्लिज फेरि गाउनुन 2 जनाले 1 घन्टा जति प्लिज्🙏🙏

  • @ramkumaripandey2270
    @ramkumaripandey2270 Жыл бұрын

    Kati Dami ho k geet.shila Ra Raju miler gayko geet suner ma matra ho ki arunixan aghaunai nasakne? Adharth geetx

  • @p.n.kentertainment1375
    @p.n.kentertainment1375 Жыл бұрын

    शिला दिदी र राजु दाईको स्वरलाई कसैले जित्न सक्दैन जस्तो लाग्छ मलाई सम्पुर्ण लाई नमस्कार ।।।।

  • @raazsilwal8331
    @raazsilwal8331 Жыл бұрын

    जीवन पिठो भयो आशु दियौ ठिकै थियो .......तडपाई मीठो थियो आहा❤

  • @pravaadhikari673
    @pravaadhikari673 Жыл бұрын

    राजु परियार र शिला आलेले गायेको ठाडो भाका अति राम्रो छ अरुपनि लगातार जवोस

  • @narayaprasaddhakal9344
    @narayaprasaddhakal9344 Жыл бұрын

    नमस्कार क. मलाई गीत गाउन त आउँदैन। तर अरुले गएको सुन्न असाध्यै मन पर्दछ।सुन्न त मैले धेरैले गाएको गीतहरु सुन्ने गरेकोछु। तर नेपाली लोकगीत गायनमा शिला आलेलाई अरुले शायदै भेट्टाउला।यसको मतलव अरुको गायन कमजोर छ भन्न खोजेको चाहिँ होइन। सबै कलाकारहरु महान् हुनु हुन्छ।हरेक व्यक्तिमा विशिष्ट क्षमता लुकेको हुन्छ। ख. त्यसमा पनि लोक गीत गायनका राजा राजु परियारले साथ दिएपछि मानवीय संवेदनाहरुलाई मुखरित पारेर गएको देखिन्छ।शिला र राजुलाई भगवानले नेपाली लोक गीत गाउन कै लागि जोडी बाँधेर पठाको जस्तो देखिन्छ।तपाइहरुको यो क्षमताले नेपाली लोक साहित्यको फाँट सदैव हराभरा भइ रहोस् यहि छ शुभकामना। ग. तपाइहरुको यो गीतले एक जोडी युवाहरुको वियोगान्त/विछोडपूर्ण प्रेम कथामा आधारित सिङ्गो उपन्यास बोकेको देखिन्छ।उपन्यासलाई गीतमा उतार्ने क्षमता राख्ने तपाइहरुलाई धेरै धेरै धन्यावाद।

  • @rajlama4763
    @rajlama4763 Жыл бұрын

    लमजुङ को राजा अनि तनहुँ को रानी 🎉🎉

  • @bharatsedai3358
    @bharatsedai3358 Жыл бұрын

    बरिस्ठ गायक गायिका राजु परियार दाजु र शिला आले दिदी को फ्यान जति यत हाजिर हुनु होला है त।।।।।

  • @dineshbishowkarma4283
    @dineshbishowkarma4283 Жыл бұрын

    आहा क्या मज्ज आयो यो पो हो हाम्रो लोकसंगित अर्को भाग पनि चाडै सुन्न पाइयोस

  • @dilpunmagar2256
    @dilpunmagar2256 Жыл бұрын

    आहा हामी सबैको लोक्प्र्यो राजु र शिला को कत्ती मीठो शुनिरहन मन लाग्ने ठाडो भाका गाउनु भाको सम्पुर्ण टिम लाई सम्मान र सफलता को कामना🙏 ठाडो भाका मन पराउने जति एता है साथी हो

  • @rupkhatri3361
    @rupkhatri3361 Жыл бұрын

    आहा सारै राम्रो छ यो डाडो भाका गित ।भाग दुई पनि छिट्टै आवोश राजु भाई तथा शुला बैनिलाई सलाम छ 🙏🙏🍎🍒🍒🌹🌹🎋🎋

  • @ramros1429
    @ramros1429 Жыл бұрын

    Ah..haa..eti mitho thado bhaka git sunna paiyo mero man parne jodi ko pheri arko vag xittai aune asama jay..thado vaka.❤❤❤

  • @ishwarithakullabashanti4392
    @ishwarithakullabashanti4392 Жыл бұрын

    अर्को भाग को आसा छ आ उ ने छ भनेर

  • @dilsingmagar3268
    @dilsingmagar3268 Жыл бұрын

    दिदी शिला झोर्ले ❤❤! म हजुर को नियमित शुभचिन्तक पनि । हजुर ले गाउनु भएको प्रत्येक गितहरु हेर्दै आको थिए तर यो थाडो भाका सुनेको पहिलो पटक , सोचेको थिएन दिदी हजुर ले थाडो भाकालाइ पनि यति न्याय दिनुहुन्छ भनेर ! मिथो गाउनु भयो दिदी फेरि अर्को लाइभ पनि हेर्ने आशा राखेको छु ।

  • @taraballavshrestha7101
    @taraballavshrestha7101 Жыл бұрын

    woow aati marmik geet gaunu vayo kahelai suni ko thina sila dede ni thado vaka gaunu hudo rai cha .dami dami

  • @karnagurung769
    @karnagurung769 Жыл бұрын

    Thado vaka ma pani abbal dubai jana

  • @baburamkafle3762
    @baburamkafle3762 Жыл бұрын

    जति सुन्यो उति सुनिरहुँ लाग्ने ठाडो भाका छिटै अर्को भाग पनि हेर्न सुन्न पाइयोस् लोक स्वर सम्राट राजु दाइ र शिला दि हजुर हरु दुबैजनाको 🌹🌹

  • @rajendradhami7939
    @rajendradhami7939 Жыл бұрын

    Aaha ati mitho thadi vaka Raju dada 🆚Sila didi ko dohari Aagami dinko shubhakamna 👏👏👏

  • @himalgiri2738
    @himalgiri2738 Жыл бұрын

    यो मौलिक ठाडो भाका मा पनि न्याय पुर्ण तरिकाले गाउनु भयो राजु भाइ सिला बैनी प्रती नमन भेडिखर्के बुबा को आशिर्वादले उहाँहरु ले फेरि अर्को कोसेली ल्याउनु पर्छ।

  • @update760
    @update760 Жыл бұрын

    अति सुन्दर भाका अनि त्यसमाथि राजु परियार र शिला आले।अति सुन्दर

  • @teksinghdhakal9129
    @teksinghdhakal9129 Жыл бұрын

    जति सुने पनि नअघाउने कति सुमधुर स्वर सरस्वती माताले सधैँ साथ दिइरहुन्।

  • @badripandit3502
    @badripandit3502 Жыл бұрын

    राजु भाइले बिचमा गित छाेप्दा जाेडेकाे टुक्का,मिठो र नौलाे मिसावट , गितलाई अझ राेचक मिठास थपेको छ।

  • @shersingh-kq4jt
    @shersingh-kq4jt Жыл бұрын

    Aaha katti mazza aayo daju didi prati samman x

  • @kamallahaddori5026
    @kamallahaddori5026 Жыл бұрын

    दोहोरी किंग राजु दादा र रानी शिला दिदि लाई सम्मान सहित सलाम छ ❤❤

  • @dalbahadurgurung9266
    @dalbahadurgurung9266 Жыл бұрын

    Ati sundar jodi ani sumudar sorko dhani dui jan

  • @jbpaudel7257
    @jbpaudel7257 Жыл бұрын

    राजु परिवार र शिला आलेको गित सुनी सके पछि मन नै आनन्दित हुन्छ शिला जि यस्तै यस्तै गित हरु पस्किदै जानू होला❤❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @tikapun2488
    @tikapun2488 Жыл бұрын

    सायद ठाडो भाकामा यो तिम्रो पहिलो प्रयास होला ... र पनि उत्कृष्ट छ शिला बहिनि । धेरै खुशि लाग्यो यसरि यो ठाडो भाका प्रस्तुति दिएकोमा ... झण्डै झण्डै लोप हुन लागेको यति मिठो भाका जोगाउनै पर्छ । अब अलिकति गम्भिर भएरै यो ठाडो भाकाको जगेर्ना गर्नै पर्छ बहिनि ... Wish you all the best ...

  • @sharmilajoshi990
    @sharmilajoshi990 Жыл бұрын

    सारै राम्रो पुरानो भाका।कलाकार हरु को शब्द शब्द मा मिठास छ।

  • @KamalKumarBK
    @KamalKumarBK Жыл бұрын

    aaha sarai aananda aayo raju dai ra sila dd ko dohori .

  • @Krishna-yl1bh

    @Krishna-yl1bh

    Жыл бұрын

    त्र सारङ्गि संसारमा !मंजु बिक सङ्ग गायको जस्तो अल्लि भयन!!

  • @Kp-jx4gn

    @Kp-jx4gn

    Жыл бұрын

    Sarangi sansar ko thado bhaka geet karaputar ko melama gayako jasto sunirahu lagne thiyo . chopne ra madalko tal pani teti ramro bhayana aja ko ma.

  • @manojgurung3073
    @manojgurung3073 Жыл бұрын

    🙏🙏🙏आहा कति राम्रो सुनेर कहिले नथाकने दादा र दिदिको गित फेरि अरको भाग पनि गाउनु परयो दादा दिदी हजुर 🙏🙏🙏🙏

  • @RameshSharma-ul2gc
    @RameshSharma-ul2gc Жыл бұрын

    आहा बल्ल मिल्यो शिला दिदिको आवाज अनि सुर सबै ठाडो भाकामा राजु दाइ सङ्ग गजब बधाइ दिदी दाइ🙏🙏🙏🙏👏👏👏

  • @jibanrana3602
    @jibanrana3602 Жыл бұрын

    wow daju dd dherai ramailo vayo aaja tw

  • @gokarnabista5256
    @gokarnabista5256 Жыл бұрын

    दुवै जना बरिष्ठ गायक, गायिका ठाडो भाका मा रमाइलो दोहोरि जय गीत जय सङ्गीत।।

  • @madankunwar8886
    @madankunwar8886 Жыл бұрын

    ❤Oho kati perfect thadi vaka kati mitho kate ramro sabda ra athartha thanks both of you.

  • @user-op3qr9nt5w
    @user-op3qr9nt5w Жыл бұрын

    सिला आलेको ठाडो भाका अनी राजु परियारको ठाडो भाका धेरै सुन्न मन लाग्छ ।

  • @baltamang9038
    @baltamang9038 Жыл бұрын

    अग्रज कलाकार भनेको हीरा भनेको हीराई हो। लोक दोहोरी सम्राट राजु परियार र २०,३० वर्ष देखि कै लोक प्रिय गायिका एक नम्बरमा नै पर्छ। सारै मिठास शब्दलाई उच्च सम्मान।।

  • @bhawanishrestha1328
    @bhawanishrestha1328 Жыл бұрын

    Hirdaya Dekhi Naman xa Shila Ale Baini rw Raju Pariyar Vai💖💖🌷🙏🙏🌷👍👍

  • @surendrakumal7767
    @surendrakumal7767 Жыл бұрын

    लोक स्वर सम्राट् राजु परियार र वरिष्ठ लोक गायिका शिला आले दुबै लाई उच्च सम्मान फेरि अर्को भाग आउन पर्यो भन्नी कति हुनुहुन्छ हाजिर हुनुहोला है सम्पुर्ण दर्शक बृन्दहरु

  • @suryabhurtel9003

    @suryabhurtel9003

    Жыл бұрын

    लोक स्वर सम्राट ठाडो भाका को स्वर को धनी राजु परियार र शिला आले धेरै धेरै धन्यबाद छ ठाडो भाका लोपोन्मुख हुन्छ कि जस्तो लागेको थियो खुशी लाग्यो हजुर हरु को मनोकांक्षा पूरा होस् ।

  • @salikchalise7581

    @salikchalise7581

    Жыл бұрын

    @@suryabhurtel9003 aapappaaaalapapapaapappaaalaaaapapapppppappppaapappppappppppppapppppappapppaaķ

  • @bishnukhand698

    @bishnukhand698

    Жыл бұрын

    pq❤

  • @prakashbk59158

    @prakashbk59158

    Жыл бұрын

    Ati sworka dhani haru salam

  • @naniram465

    @naniram465

    Жыл бұрын

    Rajo Shilko thado bhaka ok

  • @lalkajisunar3147
    @lalkajisunar3147 Жыл бұрын

    Raju. Silahero

  • @Roman_Rana
    @Roman_Rana Жыл бұрын

    Sarai ramailo lage Raju da ra Shila sis yastai ramailo dohari suni rakhnu pam 🥰

  • @jinugurung4096
    @jinugurung4096 Жыл бұрын

    dubai jana lai badhai xa shila baini ra raju vai kati mitho thado vaka

  • @arjunpatel4908
    @arjunpatel4908 Жыл бұрын

    Wow kati ramro sor ho raju pariyar dai ko ani sila ❤❤❤❤

  • @shahidhushain6638
    @shahidhushain6638 Жыл бұрын

    त्यसै #राजु दाजी र #सिला दिज्यु लाई दोहोरीको राजा भनिएको होइन यो गित भरिका शब्द चयन मात्र हेरे पुग्ने कस्तो मिठासले भरिएको कोसेली भन्या.. कुनै तुच्छ शब्दको चयन बिना बिध्याकी रानी देखि विभिन्न देविदेउताको स्मरण सहित पुर्ण मनोरञ्जनले सजिएको उपहार दिनुभएकोमा दुबै सदाबहार उत्कृष्ट दाजुदिदीलाई अझ सफलता मिलोस कामना... माफी चाहे दिदी राजुदाइको शब्द चयन अझै उत्कृष्ट लाग्यो है दिजु ❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @jutheghale9059
    @jutheghale9059 Жыл бұрын

    भेडीगोठे साहिला पछिको ठाडो भाकाको शुरुवाती भङ्गित त राजु परियारको दामी सुन्न लायक हो 👌👌👌🙏🙏🙏😍😍😍

  • @topthapa290
    @topthapa290 Жыл бұрын

    सार्है रमाइलो सिला दिदी राजु दाईको पुरानो ठाडो भाका

  • @reshmapun7583
    @reshmapun7583 Жыл бұрын

    मलाई गुन गुनाउन त आउदैन तर नेपाली गित मध्य साह्रै मन पर्ने लमजुङे ठाडो भाका हो अरु नि गाउदै गर्नेु है सिला दि र राजु दाई🤗💏❤️❤️❤️

  • @anjuale734
    @anjuale734 Жыл бұрын

    आहा सारै राम्रो ठाडो भाकामा गाउनु भएको छ दाजु दिजु अनि सम्पुर्ण टिमलाई मनै देखि नमन

  • @birbirendra5138
    @birbirendra5138 Жыл бұрын

    लाइभ लोकदोहोरी को बादसाह राजु अनि शिला आले को आजको ठाडो भाका अति मन पर्यो निरन्तरता अनि सफलताको शुभकामना ❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @mahendrabishowkarma2471
    @mahendrabishowkarma2471 Жыл бұрын

    आहा अत्यन्तै उत्कृष्ट भाका जति सुने पनि सुनिरहन मन लाउनी गित शुभकामना आदरणीय लोक स्वर सम्राट राजु परियार दाजु आदरणीय शिला आले दिज्यु लगायत गितमा आवद्ध सम्पुर्ण टिमप्रती।।🎉🎈💐🎊🎉

  • @premguragain4551

    @premguragain4551

    Жыл бұрын

    🎉🎉🎉🎉🎉🎉🎉आहा

  • @rajendragajamer1929
    @rajendragajamer1929 Жыл бұрын

    आदरणीय शिला दिदिले राम्रो गाउने प्रयास गर्नु भयो तर मन्जु बि . क र राजु परियारको जस्तो अलिक भयन जे होस रमाईलो गरियो

  • @khumbahadurthapa4427
    @khumbahadurthapa4427 Жыл бұрын

    जति सुनेनी अझै सुन्नै मन लाउने धेरै धेरै शुभकामना दिजु शिला&राजु दाजु लाई

  • @sushilasaru5266
    @sushilasaru5266 Жыл бұрын

    wow मलाइ अत्यन्तै मन पर्ने हाम्रो गोर्खा लमजुङ तनहुँ तिर का ठाडो भाका सुनेर मनै सारै आनन्दीत भयो प्रगति को शुभकामना 🙏

  • @kanxonabaraj9617
    @kanxonabaraj9617 Жыл бұрын

    अाहा याे हाेनि त गित क्या मजा ठाडाे भाका अति मजा लाग्याे।फेरि फेरि गाउनु हाेला।❤️❤️❤️❤️❤️

  • @khimashahi7868
    @khimashahi7868 Жыл бұрын

    आहा कति मिठाे ठाडि भाका गित जति सुने पनि सुनी राखम लाग्ने दुबै बरिस्ट कलाकारलाई उच्च सम्मान मिठाे सम्झना छहै 👌👌👌✌️🙏🙏🌺🌺

  • @rasmimagar955
    @rasmimagar955 Жыл бұрын

    धेरै राम्रो दिदी दाईको गीतको मिठास साथै स्वर नै काफी छ । सम्मान छ दुबै जनालाई 🙏🙏

  • @mohangorkhali9983
    @mohangorkhali9983 Жыл бұрын

    बास्तबिक लोक भाका आज हामी नेपाली जनता ले सुन्न पाएका छौ धेरै धेरै धन्यवाद दाजु राजु परियार र दिदि शिला आले दिदि ज्यु लाइ

  • @rajendradhami7939
    @rajendradhami7939 Жыл бұрын

    शिला दिदि लाइ सुरुमा अलिकति असजिलो भाकोछ ठाडो भाकामा Bistari sabai thik hunx didi Best of luck didi❤.

  • @durgabahadur7769
    @durgabahadur7769 Жыл бұрын

    आहा कति मीठो ठाडो भाका स्वर सम्राठ दोहोरिका राजा राजु भाइ नमन अनि होल टिम लगाऐत दोहोरिकी रानी शिला बैहिनी नमन❤️🙏

  • @birbdrb.k.3049
    @birbdrb.k.3049 Жыл бұрын

    जती सुनेनै सुन्न मन लाग्छ धन्य छ लोक गित का धरोहरहरू लाई अति मन पर्याे

  • @macvivo4563
    @macvivo4563 Жыл бұрын

    राजु दाइ र शिला दिदी लाई समान्न अनि सफलताको शुभ-कामना ठाडो भाका गितको भाग २ पनि लियर आउनु हुन्छ भन्ने कुरा मा आशा बादी छु

  • @namrajkabi7866
    @namrajkabi7866 Жыл бұрын

    यत्तिको राम्रो गित लम्जुङे ठाडो भाका गाउनु भएकोमा दुबै दोहोरी श्रष्टाहरु प्रति मेरो मन भित्र देखि नै उच्च सम्मान 🙏🙏🙏🙏 यो दोहोरीको भाग दुई छिट्टै सुन्न पाईयो शिला दिदी अनि राजु दाइ ।

  • @arjunpoudel5541
    @arjunpoudel5541 Жыл бұрын

    आहा कती मीठो ठाडो भाका गाउनु भो खुब रमाइलो भयो आदरणीय स्वोर सम्राट राजु आदरणीय प्यारी शिला दिज्जु लाई धेरै धेरै शुभकामना लगायत सम्पुर्ण टिमलाइ नमन 🙏🙏🙏💐💐❤️❤️❤️

  • @rambudhathoki1063
    @rambudhathoki1063 Жыл бұрын

    नेपाली लोक दोहोरी का महा गायक राजु परियार

  • @punarakm.neupane404
    @punarakm.neupane404 Жыл бұрын

    सारै मन पर्दो भाका सारै राम्रो लाग्यो❤❤❤👌👌👌👌🙏🙏🙏

  • @rupabhandari7504
    @rupabhandari7504 Жыл бұрын

    बेस्ट प्रस्सुती लोक दोहोरिका राजा रानिलाई बदाई छ । सलाम छ

  • @somthapa2643
    @somthapa2643 Жыл бұрын

    How supper Raju bro gauko cheli sila baini purani thado bhaka pheri bazar linevayo khusi ra ramro ni lageu badhai xa 🎉🎉🎉 saphata le Shikhar chumdai jaune yahi kamana ❤❤❤

  • @bijaykshetri3148
    @bijaykshetri3148 Жыл бұрын

    Raju daju....kati salin xau hai... Legend mero dai..keep it up....

  • @bamdevmagar7282
    @bamdevmagar7282 Жыл бұрын

    आहा ! साह्रै मिठो मौलिक भाका ।

  • @shyammajhi9453
    @shyammajhi9453 Жыл бұрын

    ❤ raju dada ra shila didi ko big fan ho aaule gaun najaneni hjur hruko geet khoji khoji sunxu ma😊

  • @rupkhatri3361
    @rupkhatri3361 Жыл бұрын

    आहा कति रमाइलो डाडो भाकामा गित शिला बैनि ,राजु भाइ लगाएत सम्पूर्ण कलाकार टिमहरुलाई धेरै धेरै बधाई छ 🙏🙏🙏🍎🍒🍒🌹🌹🌹

  • @sonimagar7389
    @sonimagar7389 Жыл бұрын

    मनै छोयो लम्जुङ्गे ठाडो भाकाले ❤❤ अग्रिम शुभकामना राजु सर🆚 शिला दिदि लाई🙏🙏

  • @lalgurunggurung3500
    @lalgurunggurung3500 Жыл бұрын

    देदी ani दाजु ma दर्सन नमस्ते ani सम्पूर्ण टीम लाई नी शुव कमान हाल तुर्की बाट सुन्दई छु 🙏❤🇳🇵🇹🇷❤️ याद आयो गाउँ घर ko♥️

  • @pokhrelitaranga8266
    @pokhrelitaranga8266 Жыл бұрын

    आहा कति मनमोहक दोहारी गीत ,जय होस् नेपालीको मुटुमा बस्न सफल कलाकार ज्यु

  • @tekbahadurpariyar1662
    @tekbahadurpariyar1662 Жыл бұрын

    आदरणीय दिदी सिला आले अनि आदरणीय दादा राजु परियार कति राम्रो भाकामा गाउनु भको सुभकामना छ यहाँ हरु सबै जनामा 🙏🙏🙏🙏🙏

  • @sanjub.k4613

    @sanjub.k4613

    Жыл бұрын

    धेरै राम्रो

  • @ganeshgurung6871

    @ganeshgurung6871

    Жыл бұрын

    यो ठादो भगा सम्रट राजु र अरिस्ट्र सिला लाई मेरो हिरदय देखि सलोट

  • @narbahadurale9366

    @narbahadurale9366

    Жыл бұрын

    ​@@ganeshgurung6871 p0😊😂🎉

  • @tulasabedari4173
    @tulasabedari4173 Жыл бұрын

    लोक स्वर सम्राट राजु परियार र बहुचर्चित लोक गाहिका शिला आलेको यो ठाडो भाकाको गित अति नि राम्रो रामरी बसेर सुन्दा अति नि राम्रो सुनिरहन मन लाग्ने खुब रमाइलो लाग्यो येति मिठो ठाडो भाकाको गित गाउने दुबै कलाकार भाइ राजु र बुनु सिला आलेलाई उच्च सन्मान का साथै अनमोल शुभकामना जय गित जय संगीत 💕💕💕💕

  • @birbalkhadka8515

    @birbalkhadka8515

    Жыл бұрын

    Beautiful. Song

  • @belkumarisunar690
    @belkumarisunar690 Жыл бұрын

    दुबई जना agraj कलाकार शिला दिदी र राजु दाई को sunirahum जस्तो ठाडो भाका आहा 🎉🎉🎉❤❤❤

  • @gopalanuj5578
    @gopalanuj5578 Жыл бұрын

    आहा अग्रज कलाकार ज्यु राजु दाजु अनि शिला दिजु काे पहिलो ठाडाे भाका हाम्रो तनहुँ लमजुङ काे माैलिकता झल्काउने खाले छ राम्रो छ हजुर हरु काे प्रस्तुति सम्पूर्ण बाध्यबाधक मित्रहरू लगाएत सम्पूर्ण गायक गायिका लाई समान व्यक्त गर्दछु । 🙏🙏🙏

  • @ramoli
    @ramoli Жыл бұрын

    हजुर हरुको दुई दशक पहिले क्यासेट बाट आज सम्म पनि धेरै राम्रो स्वर अझै उस्तै जोस उस्तै स्वर सधै हजुर हरुको भगवान ले कल्याण गरून्।

  • @rambudhathoki1063

    @rambudhathoki1063

    Жыл бұрын

    सही कुरा

  • @nischaldhunganachhetri2801

    @nischaldhunganachhetri2801

    Жыл бұрын

    😊❤

  • @durgamagar7990
    @durgamagar7990 Жыл бұрын

    आहै राम्रो लागेयो ठाडो भाका सुन्दा❤❤💕💕

  • @RameshThapa-lo6uv
    @RameshThapa-lo6uv Жыл бұрын

    अति मिठो भाकामा गाउनु भयो शिला दिज्जु र राजु दाजु लाई मनै देखि धेरै धेरै धन्यवाद ❤❤सफलता को अग्रिम शुभकामना 🙏🙏

  • @durgapandey2864
    @durgapandey2864 Жыл бұрын

    Wow wow राजू दाई र सिला दिदीलाई उच्च सम्मान छ❤❤❤❤❤ loved

  • @nikeshlama569
    @nikeshlama569 Жыл бұрын

    आहा कति मिठो अनि सुमधुर आवाज को धनी शिला दिदी साथै दोहोरीको स्वर सम्राट आदरणीय राजु दाइ लाइ सम्मान गर्दछु !किनकी बिस्तारै लोप हुँदै गएको यस लमजुङको ठाडो भाकालाइ फेरि हजुर हरुले जस्ताको तस्तै गरेर बिउँझाइ दिनु भएको छ साथै अर्को भाग पनि छिट्टै सुन्न पाइयोस भनी कामना गर्द्छु🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵😍😍😍

  • @SureshThapa-ev7wn
    @SureshThapa-ev7wn Жыл бұрын

    आहा राजु दाजु अनि सिला दिजु को यो ठाडो भाका सुन्नि बर्सौ को रहर पूरा गर्दिनु भको मा दुबै दिजु दाजु लाई सिर झुकाइ नमन्🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @kalpanaale8186
    @kalpanaale8186 Жыл бұрын

    thado bhaka sarai man parxa ani raju daju ra shila diju pani sarai man parxa hjr haruko harek dohori herxu❤❤❤❤❤

  • @kamalapoudeladhikari7799
    @kamalapoudeladhikari7799 Жыл бұрын

    King raju dai

  • @BkApsan
    @BkApsan Жыл бұрын

    सुनेर नथाकने जती सुनेनि धित नमरने मेरो नमस्ते आदरणिय दाजु राजु परियार र शिला आले दिदी लाइ🙏🙏🙏🙏🙏❤

  • @gobindathapa8972
    @gobindathapa8972 Жыл бұрын

    Nice veri nice raju vai shila sis veri nice sang

  • @balramsunar8627
    @balramsunar8627 Жыл бұрын

    Raju dajuko mitho sor

  • @meenasubba4762
    @meenasubba4762 Жыл бұрын

    Wow, Kati mitho thado vaka ani kati mitho shor, sabda Raju sir & Shila ma'am ko jodi pani ustai ramro 🙏🙏🙏🙏👌👌❤❤

  • @jitendrasinghtirwa3463
    @jitendrasinghtirwa3463 Жыл бұрын

    Congratulations sसोर सम्राट दाजु राजु दाइ र सिला दिदि,,🥰🥰

  • @bharatgurung2495
    @bharatgurung2495 Жыл бұрын

    super song raju bhai ra sila je lai dherai dherai dhanyabad❤ !

  • @amitgurung4791
    @amitgurung4791 Жыл бұрын

    अब मज्जा आउनी भयो लमजुङ vs तनुङ्ग्ये दुबै जनाको उत्कृष्ट प्रस्तुति 😂😂😂

  • @Sudeepsharma55
    @Sudeepsharma55 Жыл бұрын

    Sarasowti Mata KO bardhan ho Raju pariyar Dai

  • @kamalapoudeladhikari7799

    @kamalapoudeladhikari7799

    Жыл бұрын

    ❤❤❤❤

  • @nachhiringtek9174
    @nachhiringtek9174 Жыл бұрын

    स्वर र शब्दको सम्योजन बल्ल मिले जस्तो लागो ठाडो भाकाको good job

  • @rajukhatri3654
    @rajukhatri3654 Жыл бұрын

    अर्को भाक पनि हेर्न पाइयोस

  • @durgalamichhane8103
    @durgalamichhane8103 Жыл бұрын

    Kaha kati ramro gaunu vayako❤❤ajai yastai geeet halnu🙏🙏

  • @roshansubedi6362
    @roshansubedi6362 Жыл бұрын

    अति राम्रो शब्द लय स्वर, आदरणीय बरिस्ठ लोक गायक गायीका🙏🙏

  • @HirendraSingh-cm4ly
    @HirendraSingh-cm4ly Жыл бұрын

    राजु दाईको आवाज कस्ताे जादु छ है उहाँलाई मेरो सफलताको कमान बयक्त गर्न चाहन्छु 🙏🙏🙏🙏

  • @amar3638
    @amar3638 Жыл бұрын

    आहा जति सुने पनि सुन्ऊ सुन्ऊ लागी रहने कति मीठो स्वर अनि कति मीठो सब्द दुबै जना अग्रज कलकार हरुको यस्तै यस्तै मीठा मीठा दोहोरि सुन पाईयोस ,,एई छ मेरो अग्रिम अग्रिम शुभकामना दादा र दीदीलाई ❤❤❤

  • @ManjuBKOfficial
    @ManjuBKOfficial Жыл бұрын

    राम्रो लाग्यो राजु uncle र सिला दिदिलाइ सम्मान छ्🙏🙏🙏🙏🙏🙏

  • @starss111

    @starss111

    Жыл бұрын

    Raju dai Sila didi

Келесі