Dasdhunga | Madan Bhandari | Ghatana Ho Pachas Saal | Dhunge Shagu | Kuhiro Lagyo
Музыка
Presenting Dasdhunga only on Music Nepal official KZread channel.
Unauthorized downloading and duplicating on KZread channel may lead to claim/strike by KZread.
Right for this video is provided by Music Nepal Pvt.Ltd.
Songs -
1. Ghatana Ho Pachas Saal .....00:03
➤ Singer - Bima Kumari Dura, Shiwa Ale, Pabitra Thapa, Lochan Bhattarai & Bam Bahadur Karki
➤ Lyrics - Bam Bahadur Karki & Damodar Ghimire
➤ Music - Bam Bahadur Karki & Damodar Ghimire
2. Dhunge Shagu ......21:50
➤ Singer - Bima Kumari Dura, Shiwa Ale, Pabitra Thapa, Lochan Bhattarai & Bam Bahadur Karki
➤ Lyrics - Bam Bahadur Karki & Damodar Ghimire
➤ Music - Bam Bahadur Karki & Damodar Ghimire
3. Kuhiro Lagyo........25:24
➤ Singer - Bima Kumari Dura, Shiwa Ale, Pabitra Thapa, Lochan Bhattarai & Bam Bahadur Karki
➤ Lyrics - Bam Bahadur Karki & Damodar Ghimire
➤ Music - Bam Bahadur Karki & Damodar Ghimire
4. Jhalko Lagchha Ke Ke........ 29:10
➤ Singer - Bima Kumari Dura, Shiwa Ale, Pabitra Thapa, Lochan Bhattarai & Bam Bahadur Karki
➤ Lyrics - Bam Bahadur Karki & Damodar Ghimire
➤ Music - Bam Bahadur Karki & Damodar Ghimire
5. Bata Ghata Daya Baya Bhanthey.........41:16
➤ Singer - Bima Kumari Dura, Shiwa Ale, Pabitra Thapa, Lochan Bhattarai & Bam Bahadur Karki
➤ Lyrics - Bam Bahadur Karki & Damodar Ghimire
➤ Music - Bam Bahadur Karki & Damodar Ghimire
➤ Motion Graphic - Binay Dahal
#Musicnepal #Madanbhandari #Dasdhunga
All Rights Reserved.
Business Enquiry - Info@musicnepal.com
➥Subscribe to Music Nepal Channel for unlimited Nepali entertainment and don't forget to click the BELL icon to get all the notification of all the uploads.
goo.gl/vuX6x5
➥CALENDAR PARTNER
Hamro Patro - v2sr8.app.goo.gl/Q8OH
🙏🏼 Download our Apps 👇🏼
➥ MOMO (More Music More Movies) - bit.ly/2Utan00
🎧Listen Live!
Music City Online Radio - www.musicnepal.com/index.php/l...
➥Listen & Follow us on Spotify - spoti.fi/2TPWwUz
➥Visit us - www.musicnepal.com
➥Like us on Facebook - / musicnepalpvtltd
➥Follow us on Twitter - / @musicnepalmn
➥Follow us on Instagram - / musicnepalofficial
A World of Nepali Music & Entertainment
Keep Loving Nepali Music and Movies!!!!
Пікірлер: 568
याे गीत सुन्न खाेजेकाे १५ वर्ष भयाे । मसँग भएकाे क्यासेट बिग्रियाे, चक्का कता हरायाे । इन्टरनेटमा सारा खाेजेँ कहीँ पाएकाे थिइँन । अब सुन्न पाएँ धेरैधेरै धन्यवाद म्यूजिक नेपाललाई
@umeshtimsina5578
3 жыл бұрын
Mero ni testai vayo sir tapaiko jasto...
@bishnudahal5946
3 жыл бұрын
DASDHUNGA 7
@kamalarai9262
3 жыл бұрын
Same here
@madhavchaulagain3905
3 жыл бұрын
मलाई पचासौं पल्ट सुन्दा पनि धित नमर्ने सर।🙏❤️
@sumanadhikarigongabu633
3 жыл бұрын
आखिरि गित र इतिहास मा मात्र सिमित भयो हत्यारा कहिले पत्ता लागेन । जन नेता क मदन भन्डारि काे आत्माले सान्ति पाओस हार्दिक श्रध्दाञ्जलि ।
शुक्रबार को दिन थियो हामी स्कुल 1 बजे छुट्टि भयेर बाहिर रोडमा निस्किदा तनहुँ दुलेगौंडा मा देख्येको थिये जिपमा झणडा फर्फराउदै गयेको भोलिपल्ट थाहभयो त्योत मदन भणडारि हुनरे दास्ढुङगामा दुर्घटना भयोरे 😥😥😥😴😴😫😫
@VijayKumar-yz4ee
3 жыл бұрын
p
तेतिबेला यो गित सुन्नलाइ दाइहरुले बजारबाट क्यासेट किनेर ल्याउनु भएको थियो । तेतिबेला घरका परिवार हरु र छिमेकी घर परिवार हरु धेरै जम्मा भएर यो गित सुनेको याद आयो।
यो देशले फेरि एउटा मदन खोजि रहेछ । यो देशले फेरि एउटा आश्रीत खोजी रहेछ ।।
मलाई मेरो जन्म अलि ढिलो गरी भएको मा साह्रै गुनासो दुख लाग्ने बिषय नै यहि एउटा हो 🤔।कि वहाँ हरु जस्तो महान ब्यक्तित्व को दर्शन गर्न पाइएन 😭😭😭😭
@dipabohora3590
2 жыл бұрын
@razu bist q,
@mankaripun2144
2 жыл бұрын
@razu bist cfb8 lying n8 n8nanna 98 nn nn nn bf b8nn81ngn88bnn8n8nn88 notg88n8n8888ñ8h8nbb granny 9h88n8 fb8n8ni8b8988n8 nn bn1yn8
@mankaripun2144
2 жыл бұрын
@razu bist ING b8b8nnbn881n8n8n8n8fbn8n9b88nb88 nn 88n8n8nb8nb8hn8n8e888b8g8n88n8b888b8b1
@mankaripun2144
2 жыл бұрын
@razu bist n88nnn8nn8enfbb8n8nhf8nf8nf88nfbnb8n88fnbnn8h8n8nfbn8bfgn9f8nn88n8h8n8b8n⁸fg8n88fgn8n8f8fn88bfbnf8hn8bhn8g8n18bnn8bg8j hninn87n8nn8n we min I buy
@santoshshrestha4924
2 жыл бұрын
Honi hajur😪😪😭😭
सानो हुँदा सुनिन्थ्यो फेरी आज सुन्न पाइयोस् धन्यवाद छ म्यूजिक नेपाललाई
@bisnudahal3177
3 жыл бұрын
DASDUNGA GHATANA HO....PACHAS.....SAL
यदि केपि ओली साच्चै जनताको नेता हुन भने दासढुंगा घटना को छानबिन गरि हत्यारा लाई फासि दिनुपर्छ जननेता मदन भण्डारी हजुर को कमि सदैव खड्किएको छ 😢😢😢
@kamalarai9262
3 жыл бұрын
✊
@bhaktiram2021
3 жыл бұрын
विद्यया आफै रास्ट्रपति हुँदा त केही गरिन ओलि संग मिलिमतो होला नि
@iarnesa811
2 жыл бұрын
Kp vidhyaaa ko immoral relationship le marekooo ani jasari
@ratnashrestha3788
Жыл бұрын
Usaiko haat xa Pahile usailae fashi dinu parxa
@user-ib9wz4od7j
Ай бұрын
Kasto chutiya raichhas ta aruko ijjat garna aaudaina talai? Taile dekheko this immoral relation? Tero gharma aama didi bahini hola ni ki chhaina? Oli le gathan gareko dasdhunga pratibedan padheko chhainas bhane padh@@iarnesa811
अहिले पनि जिउनै शिरीङ्ग हुन्छ। । कमरेड स्वर्गीय मदन भण्डारी ज्यु लाई माया अनि आत्मा सम्मान सदै सदैव 🙏🙏🙏🙏
मन रूवाँउने कारूणीक घटना अनि शब्दसंयोजन पनी उस्तै देशले बरखी बारेको दिन.......
यो घत्ना को गीत हरेक काम्रेद हरुले सुनु जरुले छ सबै एक हुनु जरुली छ
धेरै धेरै धन्यवाद म्यूजिक नेपाल लाई गीत यु ट्यूब मा राखेको मा सानो छदा सुने को थिए
@MusicNepalPvtLtd
4 жыл бұрын
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
@pramilarai35
2 жыл бұрын
yeti bela ma 8 barsa ko thiye ailey samjinda sapana jasto lagxa
A Great Leader in the History of Nepal late.Madan Bhandari. हार्दिक श्रदासुमन!!
प्रिय नेताको सम्झनाले मन सम्हाल्न गाह्रो हुन्छ🎉❤
आज धेरै बर्ष पछि यो बियोगान्त गित सुन्न पाइयो हाम्रो ताप्लेजुङको सान समग्र देशको सानमान हुनुहुन्थ्यो उहाँ।फेरि एकपटक भाबपुर्ण हार्दिक स्रद्दानजलि नमन् ब्याक्त गर्दछु।
@kamalarai9262
3 жыл бұрын
Ho taplejung ko sanlai jhapali le gayeb gareko ta hoina? Question
२७ वर्ष अघिको यो दुर्दान्त दुर्घटना गीति लयमा सदा जीवित रहनेछ !
@harigautam8125
2 жыл бұрын
पचास साल को.yad
धेरै दिन पछि यो पुरानो गीत सुन्ने अवसर मिल्यो l अति नै लोकप्रिय गीत हो यो l अरू गीत पनि upload गरि दिनुहुन अनुरोध छ l म्युजिक नेपाल लाई धेरै धेरै धन्यवाद l
जोसिलो समावेशी क्रान्तिकारी अभिवादन सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु धन्यवाद यो सुनेर म धेरैपटक रहेको छु रोएको छु आँखाभरी हास्सु भयो सानोमा सुन्ने र यो डाउनलोड गरेर राखेको छु सधै भरि सुनिरहन्छु धन्यवाद उपलब्ध गराइदिनु भएकोमा
घटना सुन्दा पनि यो मन कति रुन्छ 😓😓😓
बम बादुर कार्की ले गाहेको अ डियो चक्का हो गीत जुन मदन भनडारि को दुर्घटना हुदा दास ढुङ्गा मा हुदा त्यो बेला नेकालिहेको गीत हो ॐ।
म त भावबेहोल भए आखा रसाए मेरो प्यारो नेपालले साचो नेता गुमायो
@MusicNepalPvtLtd
4 жыл бұрын
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
बाजे बाउले भन्थे मदन भन्दारी को कुरा गर्थे आज यो गित को बोल बाट सभै कुरा बुजियो बास्त बिक घटना ले सारै म दुखो
सानो हुँदा खेल्ने कुड्ने बेलामा सुनिन्थ्यो यो गित त्यहि पुरानो बच्पनमा पुराइदियो गितले फेरि
धेरै अघि देखि यो गीतहरू खोज्दै थिएँ आज बल्ल सुन्न पाइयो | धन्यवाद!
@MusicNepalPvtLtd
4 жыл бұрын
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
@jitkhatri3057
4 жыл бұрын
Nice
@ratnesworshrestha5794
4 жыл бұрын
7
निकै खोजेको गित सुन्न पाउँदा अत्यन्तै खुशी लाग्यो कमरेड हरु प्रती श्रद्धा सुमन
जेठ महिनामा मकै गोडिन्दै थियो रेडियो बाट सुनेको मदन र जीवराज को त्रीसुलीमा दुर्घटना भइ ज्यान गुमाएको खबर।
@sangitaKumari-mx6ki
2 жыл бұрын
सेम हाे हजुर म पनि बाल पन थियाे रेडियाेमा सुनेकाे
यो मदन भण्डारी घटनाको धेरै लयका गीत हरु छन सानो हुदा धेरै सुनीन्थौ अरु पनी अपलोड गर्नु पर्यो musice nepal ज्यु
सबैभन्दा पहिला त मनैदेखी धन्यवाद ब्याक्त गर्ना चाहन्छु श्री बम बहादुर कार्की सर लाई र एस्तै अर्को एकदमै मार्मिक सत्य घटना मा आधारित गित बनाउनु भएको थियो ज्यो राजदरबार को सच्ची घटना पर आधारित गित #राजा रानी # यो गित तेतिबेलै सुनेको थिये जति बेला राजपरिवार को दरबार कान्ड पछि तरा अहिले त्यो गित कतै भेटेको छैन कृपया कसैसँग क्यसेट मा भएको भे you tube मा हाल्नु होला यो एउटा इतिहास बोकेको गित थियो
@MusicNepalPvtLtd
4 жыл бұрын
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
याे देशमा मदन भण्डारी जस्तै नेताकाे यकदम आवश्यक छ ❤️
इनि माहान नेता भएको भए कस्तो हुन्थियो होला हाम्रो देश नेपाल????
@minsharma6691
4 жыл бұрын
Dhari ramro huntho sir??
मैले सबैभन्दा धेरै पटक सुनेको यो गित 😢😢😢😢
@bishnudahal5946
3 жыл бұрын
DASDHUNGA O
@kumargharti1371
2 жыл бұрын
मैले पनि सुनेको हजुर
@arjungangabhandari3803
2 жыл бұрын
@@kumargharti1371 pl lastly
@binodchettri8570
2 жыл бұрын
@@kumargharti1371 pal
@trilochandhungana1976
2 жыл бұрын
@@binodchettri8570 bh
म सात बर्षको थिए मेरी आमा यो गित सुनेर रुनु भयो आज थाहा भयो उहाका आशु किन झरेछन्
@narayanikanel1878
2 жыл бұрын
Mero aama ni dherai runu hunthyo ma pani 7 yrs ko thiye ma bujera haina aama roko dekhera sagai runthe.aaj feri bujera aasu thamna sakina 😭😭
हार्दिक नमन सिर्जनात्मक यथार्थमा मारमिक शब्दको लागि मैले धेरै दिन खोजे भेटेन आज बल्ल भेटाय ? सुन्दा सुन्दै आँसु पनि खसाले ?🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵मदन आस्रित अमर रहुन
@kirparamgautam-zb5et
Жыл бұрын
madan.astrih.gabith.rahun
यी नेता आज हाम्रो माझमा भयको भय देश कस्तो हुँदोहो
@khagendragorathoki569
2 жыл бұрын
त्यहीँ त है।
@suryarokaya5119
2 жыл бұрын
very nice
२०५० साल जेष्ठ ३ गते म भोजपुर कुदाक काउलेस्थित अाफ्नै हुम्दाक बेंसीबाट माथि कुदाक घरतिर साँझमा रेडियो घन्काउँदै उकालो जाँदैगर्दा सुनेको समाचारले अत्यन्त भावविह्वल भई बाटोमा थचक्क बसेको याद दिलायो यो ऐतिहासिक गानाले ।श्रद्देय नेताहरुप्रति हार्दिक श्रद्धा सुमन🙏😪 । सर्जकहरुप्रति उच्च सम्मान एवं धन्यवाद ।
म सानो हुँदा यो गान सुनेको थिए सायद 2052/53 साल तिर गाउँमा क्यासेट प्रयोग गरेर यो गान सुन्ने गरेको थियोे आज मलाई त्यो दिनको याद आयो
धेरै प्रतिक्षा बाट अत्यन्तै प्रिया जननिर्वाचित जन नेताकार्यकर्ता र राष्ट्र राेएकाे दुख्खदायी शब्दको गित सुन्नु फेरि पाएकाले मिडिया टिमलाई करोडौंको नमन छ जिन्दगीको सबैभन्दा धेरै अासा भराेसा राखेको नेता गुमाएको पिडा अभागी नेपालीको भाग्ये गुमेको दिन मदनकुमार भण्डारी घटनाको अहिलेसम्म पनि अनुसन्धान छानबिन दाेसिलाई कारबाही भएको छैन बामपंथी सरकार नेपाल सर्बे सर्ब हुँदाहुँदै पनि अाेझेल भित्र पारिएको सँङ्काकाे घेराभित्र छ यो योजनाको दासढुङ्गा हत्याकाण्ड
पछिल्लो पुस्ताले बिगतको रज्नैतिक अबस्था र राजनेताहरुको योगदान र रास्ट्रपतिको समर्पणलाई नजिकबाट बुज्ने सबैभन्दा सजिलो माध्याम
सार्है दुखद् घटना,हार्दिक श्रद्धासुमन्,अहिलेका कुबुद्धी नेताहरुको दिमाग खुलोस्।
मदन भन्डारी को एउटा भासण सुनेर बिचार सोच लाई मन मस्तिक्मा राखीएको छ।
२०५०-०२-०३गते को घटना उहीँ सालमा सुनेको थियौं यो गीत तेस्पछी धेरै वर्ष भयो सुन्न पाएका थिएन अहिले सुन्न पाइयो धन्यवाद ।
जतिबेला म १० बर्षको थिए यो गीत क्यासेट मा सुनिन्थ्यो
हार्दिक श्रदासुमन!! दासढुंगा घटना को छानबिन गरि हत्यारा लाई फासि दिनुपर्छ जननेता मदन भण्डारी हजुर को कमि सदैव खड्किएको छ 😢
मैले सानोमा धेरै चोटि सुनेको र अहिले नेटमा धेरै खोजे र धेरै सुन्न खोजेको थिए आज बल्ल सुन्न पाय।धन्यवाद music nepal
@user-ih3ke3jb2q
2 жыл бұрын
Sem yrrrrrr 🙏🙏from Ilam
हार्दिक श्रद्धासुमन जननेति मदन भण्डारी ज्यू, the great leader ever
आदरणीय जनसमुदाय कोइवात छैन यदि जनताले हामीलाई मन पराएर कुर्सीमा आसिन गराए भने हामी त्यहाँ बसेर देश र जनताको सेवा गर्नै छौ यदि जनता बाट हामीलाई त्यो हैसियत प्राप्त भएन भने हामी कुर्सी भन्दा तलतिर गजरामा बसेर,चटाइमा बसेर धुलामा बसेर देश र जनताको सेवा गरिरहने छौ।। जननेता क मदन भण्डारी ।।
भोलि मेरो exam हों तर म पढ्नु भन्दा पनि यो गीत सुनेर बसिरहेको छु किन भने यो गीत धेरै राम्रो छ ❣️गीत सुन्दा सुन्दै आफै रोएँयो❣️🥺
Miss uh legend💕madan bhandari...return if possible
छाद्नु पर्छ एक दिन त नचाहिदो खाएको आईसि हो कि डलर हो तिमिले पायको ???🙏🙏
Yo geet le jati kunai geet le pani ruhayena😭😭😭😭😭😭😭
जब सम्म हामी भारत को नुन खान्छम तब सम्म हामी नेपाली र नेपाली ले नैमार्ने छौ किन भने भारत खेल खेलाउछ
@bibekbasnet8789
3 жыл бұрын
Sai ho
It's just not a song it's full of emotion 🥺 miss u heroo💫🥀
धन्यवाद म्युजिक नेपाल लाई अझै पुरानो गितहरु सुन्न पाएमा आभारी हुने थिए
यो गित दिन मा यक चोटि सुन्न मन लाग्छ । I love you मदन miss you मदन लाई माया गर्न यता हाजिर
सती ले सरापेको देश हो राम्रो मान्छे लाई कहाँ बाँकी राख्छन् र यो देशमा 😢😢😢
कति राम्राे स्वर।। यसमा भण्डारी र अाेलीकाे हात छ।
@MusicNepalPvtLtd
4 жыл бұрын
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
@dpkc7762
4 жыл бұрын
🇳🇵🇺🇸hus
@alexkep7635
4 жыл бұрын
गिरिजा र तत्कालीन गृह मन्त्री देउबा लाइ सब थाहा छ।
अहिले सम्म हत्यारा पत्ता नलाग्नु ,स्वयम् उन्कै धर्मपत्नी शक्तिशाली रास्ट्रपति बिद्या भन्डारी हुदा पनि हत्यरा खोजी को पहल सम्म नगर्नु पक्कै लहरा तान्दा पहरा खस्ने भय त होइन ?
@saimunapokhrel7265
4 жыл бұрын
100% sahi vannuvo
@arjunkhatiwada5733
10 ай бұрын
100% ho
मैले निकैसमयसम्म युटुवमा खोजिरहेको गीत आज बल्ल सुन्न पाइयो आभारी छु र हजुरलाइ मुरिका मुरि धन्यबाद
@MusicNepalPvtLtd
4 жыл бұрын
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Yo geet sunna laii kati khojerako theye aaja sunna paye Yo geet sundha jeu sringa nahune koi xainan hola😭 Rest in heaven both❤
सुन्दा सुन्दै शरीर पनि जिरिङ्ग भयाे।श्रष्टा सर्जक प्रति हार्दिक नमन !दरबार हत्याकाण्ड काे गित पनि अपलाेड गरिदिनु हाेला। है हजुर
@khagendragorathoki569
2 жыл бұрын
आएको रहेछ।
@sitashrestha2208
2 жыл бұрын
Mm
@sitashrestha2208
2 жыл бұрын
M
@sitashrestha2208
2 жыл бұрын
M
@sitashrestha2208
2 жыл бұрын
@@khagendragorathoki569 p
What to comment I don't have any words.Actually I knew He was a great leader but didn't knew that hew was greatest of all.Really had goosebumps and tears whole out the song.
That's what the stardum Is....💙 Salute Madan Bhandari
madan Bhandari को कुरा हरु सुन्दा जुउ नै सिरिग हुन्छ सधै समान
बच्चा मा सुनेको यो गित सारै राम्रो
धन्यवाद यो भिडीयो राखेकोमा .निकै खोजेको भिडीयो बल्ल भेटीयो। अब अर्को क्रान्ति भन्ने गाईजात्रा पनि खोजी गरि राखिदिनु होला ।
गित मै सिमित भयॊ घटना कसरी घटयॊ केही था छैना... कम्युनिस्ट सडयन्त्र खतरनाक हुनेरहेछ
ओहो उबेलाको रोदन अहिले पुन सुन्न पाउँदा त्यो बेलाको याद दिलायो
यस्तै नेता अहिले का भएत ,दास ढुङा पुग्दा सधै श्रधाले शिर झुकछ ।
@narendramalla1111
4 жыл бұрын
सर य्स्तो मान्छे लाई नेपाल म रहन दिन्दैन तेसैले सतिले सरापेको देश भन्छन् सर दुख लाग्छ सर
आफ्नै श्रिमति र सहपाठी मित्र सरकार प्रमुखमा हुदा पनि न्याय नपाएका जननेता मदन भण्डारी🥺😥😢 झन हामि जनताले निर्मला पन्तलाई न्याय दे भनेर कराउदैमा के न्याय पाउने थियौ💔
मियुजिक नेपाल लाई धेरैधेरै धन्याबाद छ
@MusicNepalPvtLtd
4 жыл бұрын
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
पछिल्लो पुस्तालाई बिगत का कुरा बुझाउने यहाँ भन्दा सार्थक माध्यम अरु कुनै हुनै सक्दैन धन्यवाद श्रस्टा तथा संकलन गर्नुहुने सबैलाई ।।
@MusicNepalPvtLtd
4 жыл бұрын
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
@newonlinetv9845
4 жыл бұрын
sahi ho kuro
सायद यस्ता नेता पाउन नेपालले युगौं कुर्नु पर्छ 🙏🙏🙏
@rmailomobiletv567
4 жыл бұрын
Madan bhandari rw raja birendra jasta deshka saputh aba kahile pauna sakdaina nepal le
सबै भन्छन् क्षेत्री बाहुन ले देश बिगारे तर देश बिगार्ने व्यक्ति हो जात होइन किन बुझ्दैनन्, भेडा जनता😭😭😭😭
आँखा वाट आशु नै आयो 😭😭😭😭
Hami ta janmeko ni thenam Tara aaja first time Sunda nai sarir jiringa vayo 😢😢Sarai runa aayo
धेरै राम्रो यस्तै यस्तै पुराना गित हरु अप्लोड गर्दै गर्नु होला धन्यवाद ।
मननै थाम्न सकिएन ।❤️❤️😥😥
Thank u music nepal...mailey dherai khojeko tara naveteko audio haldiyeko ma...sano ma suninthiyo .....ali ali suninthiyo...ailey sunna man thiyo...
यो वियोगान्त गितले सम्पुर्ण नेपालिमा हृदय भित्री मन छोयो कमरेड भाबपुर्न हार्दिक श्रद्धाञ्जली ?
सारै मार्मिक गित अनि रास्ट्र पिता मदन भन्डारि
धन्यवाद @music nepal. अब प्रेमराजा महत, बम बहादुर कार्की लगायतको बिबाहको एल्वम पनि ल्याउनु पर्यो
मैले सानो उमेर देखि धेरै सुनेको , मार्मिक गित मेरो देशले दुई सच्चा राम्रो देशको लागि केही गर्छु भन्ने ब्यत्ति गुमाउनु पर्याे ,
हामी सानाे छदा सुनेकाे गाना अति मर्मिक छ
@MusicNepalPvtLtd
4 жыл бұрын
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
कती राम्रो गीत सुन्दै मन रुन्छ अहा 😭🥲
@MusicNepalPvtLtd
2 жыл бұрын
मनपराई दिनु भएकोमा धन्यबाद ।
फोटोहरुलाइ हल्का animation गरे झनै राम्रो हुन्थ्यो कि 😍😍😍😍
घटना 30बर्श पहिलेको भए पनि त्र ऐलेको जस्तै लाग्छ सुन्दा सुन्दै मनै भाषिन्छ ! जननेता मदन भण्डारी र जीवन आस्रित प्रती 🙏😢😢❤
2050साल जेठ 3गते मदन भण्डारी को दुर्घटना गित.
Sano huda suneko yak mahan neta madan bhandari Jay Nepal
Ajhai Cassette xa hamro ghar ma yo geet ko, upload gareko ma music nepal lai dhanyabaad
😪😪😪मदन भण्डारी ज्यू तपाइको स्वर्ग मा बास होस् आत्मा ले शान्ति पावस हार्दिक श्रदासुमन
@ramjeekatuwal5311
Жыл бұрын
मिलेर मारे
मलाई त निकै मन पर्यो अनि हजुरहरुलाई >> राम्रो लाग्ने जतिले यता हाजीर गरम है
@MusicNepalPvtLtd
4 жыл бұрын
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
@kirshanpandit229
4 жыл бұрын
Krishan sharma
सानाे हुदा सुनेकाे थिय जय नेपाल
ढिला जन्म लिइएछ legend को दर्शन पाइएन।।
इतिहास बिर्सिनछौ हामी!! सम्झीन पनि यी यस्ता बिरलै केही सामग्री हरु पाउनु पर्ने! अह साँची, एकछिन लाग्यो! आजकल को नेताहरु कहिले सम्झिन्छन होला की नाई?? आँखा भरिएर आयो 🥺🥺! मन खाली भयो 🥺! तर परिम एउटा आम मान्छे! दुखेसो मनाउन सिवाय अरु गर्न नी के सक्किन्छ र??यो कुरा सम्झी झन दुखः लाग्यो अमर रहनुने छ! जन जन को प्रिय 🙏🏿🙏🏿 प्रिय मदन भण्डारी
मैले धेरै पटक पटक यो गिद खोजी रहेको थिऍ आज सुन्न पाउदा खुसी लाग्यो तर ऎले का नेता मरे भने खुसी का गिद गाउथे होला तेती खेरीको राजनिती अर्कै थियो
@MusicNepalPvtLtd
4 жыл бұрын
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
श्रधय नेता महासचिव कम्रेड स्व मदनकुमार भण्डारी र सँगठन विभाग प्रमुख स्व कम्रेड जिवराज आश्रित प्रति हार्दिक श्रद्धाञ्जली
Bachama yad xa yo git suneko.aaile sunna paiyo khusi lagyo
The Country still misses you !!! The person like you is not till available !!! . 😓😓😓
देशको उच्च पदमा पुग्दा पनि बिद्या भण्डारी ले आफ्नो श्रीमान् को हत्यारालाइ कार्बाही नगर्नु लाई तपाईं हरु के भन्नु हुन्छ ? कृपया आफ्नो धारणा लेखी दिनु होला र मिर्त आत्मा को न्यायको लागी आबाज उठाउ र हामीले पनि न्याय पाउने छै।
यो मार्मिक घटना को गीति क्यासेट धेरै सुनेको हो
मैलेपनि सानाे छदा सुन्थे तर आज थाहा भयाे