Best Of Narendra Pyasi | Audio JukeBox
Музыка
Best of Narendra Pyasi Songs only on Music Nepal official KZread channel.
Rights for this video for KZread Platform is with Music Nepal; provided by Sagarmatha Digital.
➤ Singer - Narendra Pyasi
➤ Musician - Ashish Abiral
➤ Lyrics - Anand Adhikari
Songs Included-
1. Timi Binako Jiwan
2. Priya Timi Bina
3. Timile Dine Maya
4. Timile Hase Gajal
5. Jaam Kyare Udera
6. Ekadeshma
7. Kam Chhaina Mero Desh
8. Manbhari Tan Bhari
9. Maya Oh Maya
#Musicnepal #audiojukebox #narendrapyasi
-----------------------------------------------------------------------------------------------------------
© Music Nepal. All Rights Reserved.
Business Enquiry - Info@musicnepal.com
➥Subscribe to Music Nepal Channel for unlimited Nepali entertainment and don't forget to click the BELL icon to get all the notification of all the uploads.
goo.gl/vuX6x5
➥CALENDAR PARTNER
Hamro Patro - v2sr8.app.goo.gl/Q8OH
🙏🏼 Download our Apps 👇🏼
➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)
🎧Listen Live!
Music City Online Radio - www.musicnepal.com/index.php/l...
➥Visit us - www.musicnepal.com
➥Like us on Facebook - / musicnepalpvtltd
➥Follow us on Twitter - / @musicnepalmn
➥Follow us on Instagram - / musicnepalofficial
Unauthorized downloading and duplicating on KZread channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
A World of Nepali Music & Entertainment
Keep Loving Nepali Music and Movies!!!!
Пікірлер: 897
2081 मा पनि सुन्ने येता हाजिर्हम❤
2080 मा सुन्ने हरु एक होउ❤❤❤ नरेन्द्र प्यासी is 🎉one of my favourite singer 🎉❤
@rominagole2590
7 ай бұрын
❤❤
@m.pchannel3982
6 ай бұрын
@@rominagole25901:39 3:20
@oshikakc3514
5 ай бұрын
Same ❤
@aayushmaraut5862
3 ай бұрын
❤❤
@dillirai4913
3 ай бұрын
❤❤✊✊✊
Music Nepal यति मिठा गितका गायक संगितकार र गितकारलाई राेयल्टी पनि दिनु । यति धेरै भ्युज छ।
नरेन्द्र दादाका फ्यानजतिले यता हाजिर लगाउ नेपाली इतिहासमै सुस्थायकाे गायकिहरुलाइ माथि उठाउने गायकनै नरेर्न्द्र हाे🎉🎉🎉🎉❤❤❤❤
Parda paxadiko ek hiro जसलाइ मेरो पुस्ताले चिन्न सकिन केबल vten ra durgesh bahek.... ...mero deshko धरोहर sampati ....यो नेपाली मनबाट सलाम....
@BihaniTv
Жыл бұрын
दुख लाग्छ यस्तो राम्रो गायक लाइ देधमा मुल्यांकन छैन
जति सुनेपनि सुनिरहु लाग्ने कालजयि गितहरु ।।
@MusicNepalPvtLtd
4 жыл бұрын
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनु होला ।
हो धेरै song न आये पनि। jati song छ daiको owo कर्णप्रिय छ।।।।।। i love ।।। के थाहा हौ english song सुन्ने लाई नेपाली गीतको झुकाब।।।।। ।।।।।यो collection play गरेर मोबाइल सिरानी राखेर लिप्त हुनु को मज्जा aarkai की कसो मित्र हरु?????👌👌👌👌👌 👏👏👏👏👏👏👏👌👏👏👏👏👏👏👏👏👍👍👍👍👍
@IndiaScroll
7 жыл бұрын
संगीत को इतिहास मा eauta मुख्य खम्बा
@IndiaScroll
7 жыл бұрын
।
@user-qo8zy2ns1i
5 жыл бұрын
नेपाल आईडलको सुमित पाठक हो ?
@khusikumari5640
5 жыл бұрын
सुमित पाठक सहि कुरा
@santoshpariyar5287
4 жыл бұрын
Sahi ho
तिम्ले दिने माया अजम्बरी छ भने गंगाको पानी भन्दा चोखो छ भने मेरो मनको बाटो गरी जिन्दगीमा अाइदेउ तिम्रो दिलमा पर्खि रहुंला .. अजम्बरी गीत । नरेन्द्र दाई तपाईंलाई हृदय देखिको नमन । यस्तो पो गीत ।
२१५दुइसय पन्ध्र जनाले रिपलाइ गर्नु भाछ येकदम मार्मिक तथा आनन्द आऊने गित हरू गाऊने हाम्रा प्यारा गायक नरेन्द्र प्यासि जियु सँनधै येस्तै गित हरु सुन्न पाऊ
एकादेशमा माया गर्ने एउटा मुटु थियो Wow 😯 Narendra dai
नरेन्द्र प्यासी जस्त्ता गायक येक जुग्मा येक पटक जन्मन्छ ! वा वा वा !!!
@ganeshpathak9099
6 жыл бұрын
Chiranjivi Khanal Joni ta.. dharai bhabhuk geet gaunu hunx..
नरेन्द्र जी हजुरको गजल राती मा ऐक पटक नसुनी निद्रैई लाग्दैन हो केभा अजै मन छुने गजल गाउनु भन्ने कामना गर्दछु।
गायक नरेन्द्र प्यासिजीको सबै गीत हरु हृदय स्पर्शी हुनुको साथै सुन्दा सारै आनन्द आउने किशिमका हुन्छन | वाहाले करिब तिस बर्ष अगाडी गाउनु भएको के भुल भयो प्रिया भन्ने गीतको आज पनि तेत्तिकै चर्चा र डिमाण्ड छ | REPLY
@RadhaSharma-um3vc
5 жыл бұрын
सधै सुनिरहू जस्तो
@gokarnachand4044
3 жыл бұрын
❣️🙏
नेपाली संगीत क्षेत्रमा छुट्टै नाम हुन् नरेन्द्र प्यासी।उहाँको स्वारमा छुट्टै मीठास् पाईन्छ ।
ती सारा तस्वीर नजर मा राखी लेख्दैछु चिठी आसुका थोपा मसि .......... Yo geet sunna man lagyo paiyena ta
2081 naya barsa Baishak 1 gate sunne haruko jindagi sukhle bitosh ❤ Bhagwan le Sabai ko rakhya garun
2019 ma pani sunne jati hajir hum ta
जुन समयमा म दुखि हुन्छु तेती बेला मैले सर काे गीत सुनेर बस्छु😢😢😢😢😢😢
Any one listing 11:40 2080/05/2 gatee Always favorite singer Narendra pyashi ❤
वाह नरेन्द्र प्यासीज्यू हजुरको स्वर तथा गीत जति सुने पनि सुनिरहू लाग्ने खालको। त्यो शब्दरचना, फिल, टच अनि स्वरभित्रको त्यो मिठास ठ्याक्कै मनमुटुमा छुने खालको। हजुरजस्तो गायक संसारमै एक युगमा एक पटक मात्रै जन्मिन्छ। जति स्यालुट गरेपनि पुग्दैन हजुरजस्तो गायकलाई।
2019 मा सुन्ने जति हाजिर जनाउ त 👋👋
@bhimadhikari
3 жыл бұрын
2019 मात्र हैन 2020 त्यो पनि सकिन लागो अब 2021 मा पनि तेतिकै चल्छ🙏😀😀
नरेन्द्रप्यासिका सबै गितमनपर्छ सबै कालजय गितछन
when i was 15 wow wounderfull . now a days jast like befor sach a beautifull . i found my those day in this songs again and will be again eaven rest of my life .. Evergreen
@MusicNepalPvtLtd
4 жыл бұрын
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनु होला ।
गायक नरेन्द्र प्यासिजीको सबै गीत हरु हृदय स्पर्शी हुनुको साथै सुन्दा सारै आनन्द आउने किशिमका हुन्छन | वाहाले करिब तिस बर्ष अगाडी गाउनु भएको के भुल भयो प्रिया भन्ने गीतको आज पनि तेत्तिकै चर्चा र डिमाण्ड छ |
@mekhabahadurthapa1246
7 жыл бұрын
best songs
@paridimalla7526
7 жыл бұрын
sai ho yo kura ta voice nai metheyo x kyaaaa aaanaandet pardenx voice vhaney ko ta yastyo po
@prakashadhikari4192
6 жыл бұрын
हो हजूर सहि हो.. nice song keet it off
@factadvisor3423
6 жыл бұрын
You are right he is king of voice of Nepal
@harigurung9706
6 жыл бұрын
Madhu Sharma says
किन बज्दैन नेपाल आइडल मा यस्तो काल झै गित हरु ।।
यति मिठा मिठा गित गाउने गायक सर्जक कहाँ गए होलान😢
मेरो बिगत बल्झै दियो यो गीतले! मेरो अतित झल्कै दियो यो गीतले!! ❤
@MusicNepalPvtLtd
9 күн бұрын
धन्यवाद ।
ऊ..त्यो निलो गगन भन्दा अग्लो सपनाको संकल्प मेरो.😢 प्रेम सलाम छ दाई हजुर का यि गित हरु नै मेरो जिबन रहेको छ.!😢
सधैंभरी सुन्न पाइरहुन् यस्तो सुमधुर आवाज
दिन मा एक चोटि सुनिन्छ❤❤
@MusicNepalPvtLtd
5 күн бұрын
धन्यवाद ।
जति सुन्यो उति सुन्ने मन लाग्छ अन्त्यै मार्मिक गितहरु
@MusicNepalPvtLtd
6 жыл бұрын
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
नरेन्द्र प्यासीको गीत सुनेर नै हुर्केका हामी अनन्त सुन्न पाइयोस् आगामि दिनहरुमा पनि यस्तै मिठा मिठा गीत सुन्न पाइन्छ भन्ने आसमा हुनेछु।
नरेन्द्र प्यासी ज्युको गित- स्वर अति मिठो र कर्ण प्रिय छ। म सुनेर कहिल्यै अघाउदिन। सधै मिठो गाईरहनु होला। धन्यवाद छ।
सेवा दर्शन नमस्कार नरेन्द्र प्यासि दा ! हजुर काे गितहरुले मेरा लगाएत नेपाली काे मन मुटु नै छुने छ अत्ति राम्रो
कुकील स्वरका धनी हुन नरेन्द्र प्यासी गीतहरु को बयान गर्न जरुरी छैन !!!
Kasari bayan Garu ❣️✅
अाहा कति मिठो मर्मस्पर्शी संगीत हजुर मन पर्याे हजुर
मलाई मनपर्ने गायक हुनुहुन्छ दादा हजुर सधैं यस्तो माया र सफलता को कामना गदछु
@MusicNepalPvtLtd
3 жыл бұрын
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
यि गीत हरु मेरा विगत का जिउने आधार थिए कास म जहा जस्तो सम्पन्न भए नि मन मनमा गुन्जन्छन ❤
यस्तो राम्रो गायकको नेपाल मा मुल्यांकन छैन सम्मान छैन दुख लाग्छ
नरेन्द्र प्यासी का गीत सुनेर कहिले पनि थाकिन्न।अत्यन्तै सुमधुर
आजको शनिबार नरेन्द्र प्यासीका गित सुनेर बिताइयो ! दिल छोयो भरपुर आनन्द आयो ! यस्ता कालझैं गितहरु सधैं सधैं सुन्न पाइयोस् !
सबै गाना मनछुने छन्...
सुन्दर अाबज
we love you brother
Narendra दाजुको आवज नै यस्तो कि जसले सुन्छ त्यो लट्टु भइहाल्छ । किन कि दाजुको आवाज नै यस्तो छ कि जति सुने पनि कहिल्यै सुनेर न अघाउने (तृप्त नहुने) जति सुन्यो अझै नै ससनिरहुँ लाग्ने।
संगीत पनि मिठा यी गितहरुको।
जती सुनो तेती सुनुम सुनुम लाग्ने गीत हरु❤
आहा मनै उडाएर कहाँ पुर्याउछ❤
जति सुनेपनी सुनिरहु लाग्ने आहा 😍😍😍😊😊
नरेन्द्र जि जस्तो गायक 1 युग मा 1 पटक जन्म हुन्छ।
@BihaniTv
Жыл бұрын
सहि कुरा
उहाँकाे सबैगीतहरु अतीकर्णप्रिय सुमधुर हृदय स्पर्सिछन।
🎵🎶🌸❤️💐💛🌹यो गित सारै राम्रो छ
Manai Ananda aauxa 💪💝 Narendra pyasi sir 🙏🙏🙏
नरेन्द्र प्यासि दाइको गीत हामिले रेडियाे नेपालबाट सुन्दै आएको थियौ।धेरै राम्रो गीतहरु छन ।
Really heart touching song sir.god blessed always ❤🎉
बास्ना सबै गाना उत्कृष्ट छन् पुरानो दिन को याद अायो
2020 ma sunne hajir hum taw
पुरानो गित तर सारै राम्रो गित
@MusicNepalPvtLtd
4 жыл бұрын
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Huge respet to Narendra sir🙏🙏❤️
It’s 4/39 am 🥰 narendra pyaasi fev singer 👩🎤 🥰🥰
Sayed yeshta kalakar bhagwan le kamai dine garxan jati sunam teti nai suni rakham jhai lagne
Narendra dai Namaskar! You have amazing vocal and singing. Really love all your songs dai..Thanks
@karnadangi339
4 жыл бұрын
नरेन्द्र दाइ हजुर का गित जति सुन्यो उतिसुन्न मन लाग्छ अति मिठोसोरम धेरै राम्रा गित हरु
@myofficialchannelbajura3143
4 жыл бұрын
नरेन्द्र प्यासी दाइको बारेमा बुझ्न चाहन्छु तर कसरि तपाईं लाई थाहा छ भने भनु है
@rajubabu5954
2 жыл бұрын
@@karnadangi339 gggggggggggggggggggggggggggggggggggggggggggggggggggv
Most under rated singer
नरेन्द्र दाइका गित सप्पै मन पर्छ !!
@MusicNepalPvtLtd
4 жыл бұрын
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
२०७५ मा नि सुन्ने जति हाजिर होऊँ है लाखे।।।
@user-fb5tm9vq2e
Жыл бұрын
जम्मा
@nirajankottari1602
10 ай бұрын
@user-fb5tm9vq2e
@nirajankottari1602
10 ай бұрын
@user-bv8tz7hu6d
@bindapaudel6806
10 ай бұрын
2080
sleeping music baneka xan narendra pyasi sir hjur ka geet haru😢❤
🇳🇵🇳🇵अति उत्तम कृति यश कृतिमा योगदान गर्नु हुने सम्पुर्ण कला गला साहित्य का धनी हरु लाई सलाम र प्राबिधिक तर्फका सम्पुर्ण कलाकार लाई नमन साथै जिम्मेवार बहन गर्नु हुने म्युजिक नेपाल प्रती आभार (धन्यवाद म्युजिक नेपाल )🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Greatest singer of all time in nepalese music industry ❤️❤️❤️🙇♂️🙇♂️
@khadkanaresh
Жыл бұрын
0000
extra ordinary singer what a pain in voice
@sujansingbasnet3711
8 жыл бұрын
really heart melted
सुललित: सुरम्भ्य!🎶🌹❤️ कालजयी।।🎶🎶🎶🎶
Old is gold
@MusicNepalPvtLtd
7 күн бұрын
धन्यवाद ।
नरेन्द्र प्यासीको सबै गीत राम्रो छन् । मलाई सारै मन पर्छ ।
@MusicNepalPvtLtd
2 жыл бұрын
मनपराई दिनु भएको मा धन्यबाद ।
धेरै राम्रो 2078
Who is here after lockdown
Geet jati sune Pani sunu sunu lagx sabai geet ramro x nagendro sir lai thanks
@MusicNepalPvtLtd
2 жыл бұрын
मनपराई दिनु भएको मा धन्यबाद ।
My altime favourite song, Thank you narendra pyasi जीउ
2021 ma sunirako haru hajir hom ta
❤❤❤❤beautiful songs
नरेन्द्र प्यासि को स्वर & सबै गाना राम्रो छन।
2020 ma pani sunne jati hajir hum ta
सेवारो हजुर हरु लै सबै लै गाएेगा हुरुलै मेरो तफा बाटा नमस्कार छ सबै को गित राम्रो छ धेरै धेरै राम्रो छ है त
❤❤❤❤
अति नै मिठाे गित पुरानाे
मेरो मन अनि तन सबैम बस्नु भएछ वा वा waa hart taching
@MusicNepalPvtLtd
Жыл бұрын
मनपराई दिनु भएको मा धन्यबाद ।
आनन्ददायी सुमधुर गित sa
तिमि ले दिने माया भन्ने गित चाहि जति पटक सुने पनि थाक्दैन यो मन...
BEST SONGS ✌️🙏 NARENDRA DAI HAJUR KO FANS'NO 1 HU MO♥️
मेरो बेचैन भको मन यि मिठा मिठा गितहरु को धुन ले आनन्दित हुन्छ😢❤❤❤❤🎉😘😘😭
@MusicNepalPvtLtd
22 күн бұрын
धन्यवाद ।
नरेन्द्र प्यासी को गित हरू सुपर हिट छन. 🙏
कहाँ गए होलान् आधुनिक गीतका हस्तीहरु? I always respect you sir
One of the my best singer.
कति मिठास शब्द हरु
माया ओ माया सुन्दा पुराना दिन कति मिठो सम्झना आउँछ विशेषगरि उनिलाइ😥 2019/12/10
2080 साल मा सुन्ने साथी हरु हाजिर हुम त🔥🔥🔥
Kina yesto lagxa mali yeo harak sabda mero jiban ko yauta yauta gata xutayar banako jasto lagxa yeo geet haru😥😥😥😥😥😥😥😥😥big respect 😘😘😘❣️
Narendra g ko song n voice sarai ramro lagcha malai
20 81❤all time favorite Narendra pyasi
Narendra Payasi ko geet jati sunyo uti sunne pyas
Wow!what a melodious song (timile hanse gajal) ! I'm speechless narendra dai