Devi Deurali- Bam Bahadur karki, Maya Gurung2078
Ойын-сауық
GORKHA MUSIC PRESENTS :-
Devi Deurali- Bam Bahadur karki, Maya Gurung2078
CONTACT US FOR RECORDING AUDIO AND FOR VIDEO
9804417713
Audio Credit
-----------------------
song :- Devi Deurali
Vocal :- Bam Bahadur karki, Maya Gurung
Lyrics/Music :- Narayan rayamajhi
Video Credits
-----------------------
Editor :- Narayan Magar
Post Production:- Manjari studio-9804417713
Technical Advisor :- Rubin G. Magar 9804417713
Social links:-
KZread
kzread.info/dron/jwG.html...
G+:- plus.google.com/1068502838998...
© BombahadurkarkiShivaalekarki
Don't forget to like and share with everyone if you liked this video!
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । ( Embedding to a website is allowed )
Пікірлер: 155
दाई को गीतले मलाई भैंसीको पाडी बेचेर पानासोनिक टेप्रेकर्ड मोडेल नो १४९० किन्ने बनाएको थियो यो गीत अहिले सम्म सुन्न पाउँदा धेरै खुशी लाग्छ पुस्ताउपुस्ता नहराओस।
@advanceideas00
6 ай бұрын
Same😊
@omprakashsharma1359
Ай бұрын
Ko ho la hazur
गाउमा बिजुली आउदा जङ्गे मामा को टेपमा सुनेको गित २०४९ सालमा अहिले सुन्न पाउँदा आँसु नै झर्यो मेरो
कस्तो बालपनको याद आयो 😢😢 धेरै राम्रो गित , अहिलेका छडुलि हरुको jpt गित भन्दा त क्यौ गुना राम्रो गित❤❤
म अहिले २७ बर्ष को भए मैले यो गित १० ११ बर्ष को उमेर मा दाई हरु सित दोहोरी गीत गाइन्थियो रात भरी तरुनी सित सारै मिठो गित ❤❤ आनन्द आउँछ अहिले सुन्दा पनि
अझै पनि दाउरा घाँस गर्दा गाउने गर्छु।आमाको भाका त याद छदै छ यस्तै यस्तै गीत हरु।।ताजा भयो आज फेरि❤
एकदमै मनपर्ने गित ,सानोमा धेरै सुनेको पनि , अझै पनि सुनिरहन्छु र यही गित गुन गुनाइरहन्छु ।
यस्तो पो हो लोक दोहोरी गीत भनेको त । अग्रज स्रस्टाहरूमा हार्दिक सम्मान एवम् नमन ।।।
नेपाली माटो ले रुचाएको एक धुरन्धर आवाज अनि नेपाली लोक सङ्गित को जिउदो इतिहास बम बहादुर कार्की ज्यु प्रती मेरो उच्च सम्मान अनि आगामी दिन हरु मा यो पाको अनुभबी आवाज मा नया कोसेली सुन्न पाउने आसा ब्याक्त गर्न चाहान्छु।
बालापन देखि अहिले सम्म सुन्दैछु कहिल्यै मन भरिन्न ।
यो स्वोर को बर्णन कोसैले पनि गर्न सक्दैन !!धन्यवाद बम बाहादुर कार्की ज्यु !मेरो 4 महिनाको तलब हालेर क्यासेट किनेको 044 सालमा !!!
Dhanye Sha hajurlai❤❤❤
यो गीत धेरै धेरै मन परछ है सम्मान छ सफलता को कामना गरद छु है हामरो अग्रज कलाकार कारकी दाई को गीत धेरै धेरै मन परछ है
यो गित सुन्द कइले काहिँ बाटो मा हिड्ने बटुवाले पनि कैसेट मा रेकर्डिङ गरेरा लग्थे उ बेलाको जिबन पो जीवन हो,
अति मिठो स्वरका धनी बम बहादुर सर! गुल्मेलिको शान
पैंतालीस साल मा किनेको महिले अ डि यो चक्का बम बादुर कार्की मिउजिक नेपाल बाट महिले ॐ
Yo geet sunda afulai bachpana yaad aauchha So beautiful song
अति मीठो गीत
यो गित सुनेर कहिले धित मरेन ❤❤😊
2048/2049 तिरा सुनेको गित हो पर्बातको खानि गाउँ माथिल्लो डाडो लाई देउराली भनिन्छ दाउरा लिना जादै गर्द तेहि देउराली मा बसेरा खुब गाउने थिये दिदी हरूले हमि हरूले सुनेर अानन्द लेने गर्थेम गित को
@Gopal-c5i
18 күн бұрын
Yo git sunda balyapan yad aaux🎉❤❤❤❤❤❤
super hite gite
आदरणीय दाजु को यो गित बाल्यकाल देखिनै सुन्दै र गुनगुनाउदै आएको म जहिले पनि हजुरको यो गलाको सम्मान गर्छु र यी हजुरका कालजयी सौगात हरु गुनगुनाई रहने छु🙏🙏 सुनिरहने छु
@radhagaire4823
11 ай бұрын
MA PANI MITHO SWOR VANDA BITTIKAI BOM BDR SIR NAI SAMJHANXU
धेरै धेरै राम्रो छ बमबहादुर कार्की जी को योगीत त्राष्ट्रीय कलाकार हरु लाई बधाई तथा शुभकामना छ
बाला पन्को यादआयो❤💐👏
गुल्मीको छल्दिफाट चिन्ने जति यता हाजिर हुम केरे
यो गित सुनेर हुर्केको ,🙏
Gulmi ko mutu hamro ramro kalakar....
old is gold, very nice song. Singer is legendary of folk song always respect.
युवा अवस्थाको याद र गीतको सम्झनाले मनै छोयो टेप मा क्यासेट हाली सुनेको
आहा दादा🙏❣️❣️
गित त कहिले रेकर्ड भयो थाहा भएन तर मलाइ सम्झना छ यो गित मैले ३ कक्षा मा पढेको थिए होला...रेडियो नेपाल बाट प्रसारण हुदा सुनेको थिए।
सबैको मन मुटु !मा बसेको गीत
सानो छ्दा सुनेको गित कति सुन्दर ❤
शव्द स्वर र संगीतको उत्कृष्ठ संयोजन भएको मनै छुने गीत ।
Old is gold
अझै पनि मेरो मन पर्ने गित
Malai yo git sarai man parxa sano huda suneko i love this song❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
Sarai man parxa ❤❤❤❤❤
पैंतालीस साल मा पान को पात साइ ड ए र बि पछाडी भाग क्यासेट चका मा महिले किने को बम बादुर कार्कि तीस बर्स रेडियो नेपाल सेबा प्रदान गाहेक ॐ
सानो छदा यो गित गाउको दिदिहरुले खुब गाउथ्यो घोठालो जाद
काे काे ले गायकाे गितहाे कस्कस लाई थाहाछ थाहुने यता हाजिर हुम
आबाज उस्तै छ बम बादुर कार्की को सोर अझै पनि ॐ
आहा। जति सुने पनि धित नमर्ने
Dajuko geet ho jasto lagxa ma sano Huda suneko " narou narou hey dulai nani" noumati bhaka sarai Sunna man xa
Nice song
बालापनकाे सारै मन पर्ने गित
I like it too much
आहा नेपाली ठेट दाेहाेरी गित । बम बहादुर दाईलाई हार्दिक सम्मान ।
आहा कति मिठो गित जति सुनेपनि झन सुनौ सुनौ लाग्छ काम गर्दापनी थकाइ लाग्दैन गित सुन्दा! सम्मान छ दाइ लाई 🧡🧡🧡🧡🙏🙏🙏
बम बहादुर कार्कि जिले याे गाउदा म 11बर्ष काे थिय म माइजू सङ्ग 20 मिनेट हिडेर गकाे थे
wow
Aaha kati mitho
👌👍
सर हरूलाई नमस्कार छ यो गीत 2047 साल सुनेको बम बहादुर काकी दाजु पणाम छ
Nice👏👍👍👏❤👏👍❤
Nice 👍 लोभ this song very hard To touch with My 💕
Nepali Lok dohoriko matole chinna nasakeko lok dohoriko jiudo etihas adarniye daju bom Bahadur karki Lok Salam.....satile sarapeko desh ka hami andho Lok dohorika parakhi
सानै देखि सुनेको गित र गाउनै पर्दा बनपाखा होस या बिदेशी भुमिमा रहदा यहि गित गाउने गर्छु
सारै राम्रो गीत बालापन देखि अहिले सम्म सुन्दैछु कहिल्यै मन भरिन्न ।आदरणीय अग्रज बम बहादुर दाइ जति सुने पनि हरेक गीत उहाँको गीतहरु अजम्बरी नै रहनेछन।
सानैदेखि सुनिरहेका गित ऐले यस्ता राम्रा सुन्नै पाईन्न
❤
लोक दोहोरी क्षेत्र को एक महान ब्याक्ती बोम बहादुर कार्की ज्यु लाई धेरै सम्मान छ , यो लोक गित लाई यहाँ सम्म आउन बाटो बनाइदिनु भयो ,, अति मिठो गित देबि देउराली ,,,
Wou dammi गित म बच्चा हुदा सुनेको गित याद आयो
आहा!३०/३२वर्ष पुरानो वैँसको सम्झना आयो।
Old is gold ❤❤❤❤❤
Super
sarai ramro geet ❤️❤️❤️
यो पुरानो अति नै याद गर गितहरु डाउनलोड गर्नु मिल्ने गरि लगाई दिए म जस्तो लोकगितका पारखिहरु आभारी हुने थियौ
@user-ol7zu1rp9m
6 ай бұрын
Vitmate bata download garnus hunxa
हामी सानो हुदा रेडियोमा सुनेको गित आज सुन्दा गाउघरको झल्कोले सताउछ
salute for bom daju 👏👏
🎉🎉🎉🎉🎉
म स्यानो हुदा आमा ले जङ्गल जादा गाउनु हुन्थ्यो अझै याद छ मलाइ missing that days 😊😊😊
@menakamc
Жыл бұрын
Same ! Missing mom
@sabitriacharya6689
Жыл бұрын
Same here
@kulbahadurmagar-7095
Жыл бұрын
म सानो हुदाको दामि लोक गित
@suryamagar9865
Жыл бұрын
Same here
@sunitathapa5180
11 ай бұрын
7u7uUuuuuuuu7u7uuuuu
❤marmiksong
Baalapan ko Tirsana Metaune 🌿🌿 Sarai Mittho Lok Vaka 🌿🌿Aaha..🤔
Ligendary singer bam Bahadur !! Nice song ,Really remembering childhood
तीस बर्स रेडियो नेपाल मा सेबा रहित बम बादुर कार्की ॐ गाहेक
Beautiful song
Wow🔔🔔🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🔔
कति सुन्दर, सुमधुर गित
@gajendrabahadurkarki1223
2 жыл бұрын
I love this melodious song
Sano xada tep ma suneko geet yad. Aayo
Nice old song
Sagarai man xuna geet xa karki dai ko
Sarai ramro
Yo geet ma sano chada radio ma sunako tahi jhalko yad aayo uncel
आहा! कति मार्मिकता छ ।यो पुरानो लोक दोहोरी गीतमा जति सुने पनि धित नमर्ने।बम बहादुर कार्की दाजु प्रति उच्च सम्मान छ।🙏🙏🙏👌👌👌❤️❤️❤️
@kishanregami3154
Жыл бұрын
🥰🥰
@divisionforestofficepalpa9956
5 ай бұрын
,❤❤❤
आहा... बमबहादुर दाई
भेरी नाइस छ सोङ्ग त
मादलुको तालमा गाएर हिनेको अनि टेपमा चक्का लगाएर सुनेको याद साह्रै वालापनको याद अायो
🙏❤️🌺🧘☀️
कुनै शब्द भेटिदैन बयान गर्ने ,शब्द संगित र स्वरमा ।।केही भन्न सकियन । म डिलाराम आचार्य इच्छुक
Good
उत्कृष्ट गित जति सुन्यो उति सुनिरहु जस्तो
Lovely song
रेडियो मा बज्ने गरेको हुन्थ्यो यो गित असाध्यै सुनिन्थियो बाल्यकाल मा
Har khaden
Mero man xoyo ati sundar sabd
Haro look sangeet juni juni baachis🙏🙏🙏🙏🙏🙏😊😊🙏🙏🙏🙏🙏🙏🙏🙏🙏😊😊💝💝💝💝💝💝💝💝👍😻
hamrai lagi baneko geet ho yo..nice!!!
Jati ptk sunxu uti ptk runxu😢😢😢 mero pyaro hjurama ko Fev. song
Yo git sunda aama ko yad aauxa sanomaa aama sangai gothalo jada aama le gayeko suneko thiye😢
😢❤