बितपाते मौरीको व्यवस्थापन कसरी गर्ने ??? कृषकले बुझ्ने सहज र सरल तरीका

यस भिडियोमा बितपाते मौरीको पहिचान तथा व्यवस्थापन तरिकालाई सहज तरिकाले प्रस्तुत गरिएको छ। पक्कै पनि यस भिडियोले कृषकहरुलाई वितपाते मौरीको व्यवस्थापन गरी मौरी गोला क्षयीकरण हुनबाट बचाइ कृषकहरुको आम्दानी वृद्धिमा सहयोग पुग्नेछ। #honeybee #beehive #pollination #agriculturefarming #beefarming #agriculture #nature #incomeopportunities #beehivemanagement #divisionofhive

Пікірлер: 7

  • @koshelighar-kz2kx
    @koshelighar-kz2kx19 күн бұрын

    Very Informative video for the farmers.

  • @mituldaimari2907
    @mituldaimari290721 күн бұрын

    Thanks

  • @Krishi_Gyaan

    @Krishi_Gyaan

    21 күн бұрын

    हस हजुर

  • @bishnulimbu6470
    @bishnulimbu647028 күн бұрын

    Terai ko gharko chhat ma ghaar rakher paln sakinx ki sakinn honey bees.ki ground mai matra

  • @Krishi_Gyaan

    @Krishi_Gyaan

    23 күн бұрын

    छतमा भन्दा तलनै राख्नु राम्रो हुन्छ

  • @chandrathapamagar9666
    @chandrathapamagar966623 күн бұрын

    मैले माहुरिको घार छुताको आज 6 दिन भयो।तेस्मा सना बच्चा छन के होला जान कारी दिनु होला।

  • @Krishi_Gyaan

    @Krishi_Gyaan

    23 күн бұрын

    रानी भएको घारमा कि नभएको घारमा होला ??

Келесі