बितपाते ले रानी कोष त बनायेछ अब के गर्छ कमेन्ट् गर्नुहोला 😮😮😮🇳🇵🍎

Ойын-сауық

Пікірлер: 10

  • @rekhatabebung1573
    @rekhatabebung1573Ай бұрын

    सर क्विन केज छ भने रानीलाई केचमा लगाएर २४ देखि ३६ घण्टा राख्नुहोला ।

  • @AnilSapkota-iw6zj
    @AnilSapkota-iw6zjАй бұрын

    🤗

  • @user-fl5np4pt8n
    @user-fl5np4pt8nАй бұрын

  • @AnilSapkota-iw6zj
    @AnilSapkota-iw6zjАй бұрын

    ❤👍

  • @user-cf4bd7cs3j
    @user-cf4bd7cs3jАй бұрын

    मैंसिर पुष मा जड़गल को माटो मनी बाट बाट लिए को मैरी के भयो

  • @sunilbcsanget20
    @sunilbcsanget20Ай бұрын

    सर हजुरको नियमित स्रोता पनि भन्नुपर्छ सबै भिडियोहरु मैले वाच गरिरहन्छु। तर मेरो मनमा एउटा प्रश्न उब्जी राखेको छ। मैले पनि मौरी पालन व्यवसाय सुरु गरेको २ वर्ष भयो। KZread मा धेरै भिडियोहरू हेर्छु। सितैमा मौरी कसरी पाउन सकिन्छ। यसको बारेमा भिडियो बनाएर यसो राख्नुहोला। एउटा मौरी पुरै घर छोडेर बाहिर निस्क्यो रानीले फुल पनि राम्रो पारेको थियो। मौरीको संख्या पनि धेरै थियो यो कसरी किन भागेको होला। यसको बारेमा बताइदिएको भए आभारी हुने थिएँ। मैले प्राय जसो लोकल दूधमा मौरी राख्ने गरेको छु।

  • @Pratikthapavlog
    @PratikthapavlogАй бұрын

    Mauri sambandhi video harna hamro media KZread channel ma harna sakanuncha

  • @jayakumarrai7508
    @jayakumarrai7508Ай бұрын

    Mero chahi bitpate lai diyeko anda safal vayo rani banayo

  • @GirKarki
    @GirKarkiАй бұрын

    फुल छ्न के

  • @bharatshrestha200
    @bharatshrestha200Ай бұрын

    100% working garxa daju don’t worry

Келесі