मौरिको रानी मोरेर मौरी बितपाते बनेको अबस्था मा रानी कोष बनाउन कसरी दिने सजिलो तरिका
Жүктеу.....
Пікірлер: 29
@AmarRai-xt7qu2 ай бұрын
धेरै राम्रो असल ज्ञान दिनुभयो ।
@damandhami-pf4ku2 ай бұрын
मेराे पनि यस्तै भा थ्याे सर
@user-vj6lf6sx2y5 ай бұрын
Amen
@dilbahadurthapa-zl1rr Жыл бұрын
Ek dam ramro
@baglungbaykhola7777 Жыл бұрын
घोम आफै बनाउन सकिन्छ बेबसाये गर्दा एक घार बात सुरु गर्नु नजाने गारो हुन्छ नजिक को पालिकामा तलिम को लागि कुरा राख्नु किन्न्न को लागि पनि धेरै लगानी लगाउनको लागि तालिम परप्त नि हुनु पर्छ सिक्नको लागि एक घार बात सुरु गर्नु
@magar11k Жыл бұрын
🐝🐝🐝🐝🐝
@buddhimansubba24317 ай бұрын
Good job
@bhupalkarki747513 күн бұрын
Hajur ko nambar dinuna sir
@laxmanchamlagain5460 Жыл бұрын
यश भिडियो लाई नियमिता दिनु हाेला ❤
@SerabTamang-qg5ss3 ай бұрын
सर सुरुको बित्पाते भको फ्रेम पनि फेरि हाल्न मिल्छ र
@baglungbaykhola7777
3 ай бұрын
Sapha xa bhane minxa
@jungalama1766 Жыл бұрын
rani kos navaya ko chakh bit pate maaure lai dina maila hjr🙏🙏🙏
@baglungbaykhola7777
Жыл бұрын
एक दिन को फुल सितको चाका दिनु रानी कोष बनौछ
@sabitrishahi3332 Жыл бұрын
जेमसि म पनि यो काम गर्न चाहान्छु तर यो बिषयमा धेरै प्रशन छन् के गारो छ काठमाडौंमा सम्भव छ
@baglungbaykhola7777
Жыл бұрын
Charan xetra hunu pareyo sir jaha pani hunxa
@RajanA-pt5jb Жыл бұрын
यो कोष को फुल बिउत पते मौउरी को पनि हुन सक्छ है दाजु होसियर हुनु होला है
@baglungbaykhola7777
Жыл бұрын
Maile chek gareko 1-1 ota anda xa sabaima
@CraZYGaMiNg-ro6vz11 ай бұрын
मौरी रानो बनाउने तयारी भनिदिनु होस् न
@baglungbaykhola7777
11 ай бұрын
Ma aba kirtim rani banaune kura sikaune xu ahile hudaina mansir ma
@allroundyoutubechannel535 Жыл бұрын
सर मलाइ एउटा कुरा प्रष्ट पार्नुहोस कि, मलाइ मौरि व्याबसाय गर्न ठुलो रहर छ। यो व्यवसाय गर्दा आधुनिक घार मेरो घर नजिक कतै पाउदैन र कति पर्छ त्यो नि था छैन। घरमा म संग प्रशस्त काठ छ घर मै नाप तौल गरेर घार बनाउदा ठिक होला कि नयाँ घार किन्दा ठिक होला🤔 यस्को व्यवसाय सुरुवात गर्दा कसरि गर्ने र मौरि म सङ छैन का बाट ल्याउन सकिन्छ। सुरुवातमा कति घारबाट गर्दा उपयुक्त हुन्छ। भन्दिनु पर्यो।✅✔️❤
@devikamukhiadevikamukhia8137
Жыл бұрын
Mauri affai awcha scout bee chai yadd garnu parcha
@RajanA-pt5jb Жыл бұрын
यदि बिउत पते को फुल हो भने तेस बाट भाले मौरी मात्र निस्कन्छ है
@baglungbaykhola7777
Жыл бұрын
Kehi pani niskidaina marxa
@bharatshrestha200 Жыл бұрын
दाजु यदि रानाेकाे काेष छैन भने १ दिन देखि ३ दिन सम्मकाे अण्डा सहितकाे फ्रेम दियाे भने रानाे बनाउछ हाेला नि हैन
@baglungbaykhola7777
Жыл бұрын
Ho १ din dekhi pareko anda rakhdinu pakka parxa
@baglungbaykhola7777
Жыл бұрын
Rani kos banaauxa vai diyera hernu
@bharatshrestha200
Жыл бұрын
@@baglungbaykhola7777दाजु फेरि पनि बितपाते अण्डा दियाे फेरि पनि त्याे भन्दा टाढा लगेर माैरिहरु झारिदेकाे छु र नयाँ अण्डा सहितकाे फ्रेम दिएकाे छु हेरम यदि भएन भने अर्काे घारकाे रानाे निकालेर दिदा कस्ताे हन्छ हाेला साथै साे घारमा नयाँ रानाे बनाउला नि याे कार्य मेराे सफल भकाे छ।
Пікірлер: 29
धेरै राम्रो असल ज्ञान दिनुभयो ।
मेराे पनि यस्तै भा थ्याे सर
Amen
Ek dam ramro
घोम आफै बनाउन सकिन्छ बेबसाये गर्दा एक घार बात सुरु गर्नु नजाने गारो हुन्छ नजिक को पालिकामा तलिम को लागि कुरा राख्नु किन्न्न को लागि पनि धेरै लगानी लगाउनको लागि तालिम परप्त नि हुनु पर्छ सिक्नको लागि एक घार बात सुरु गर्नु
🐝🐝🐝🐝🐝
Good job
Hajur ko nambar dinuna sir
यश भिडियो लाई नियमिता दिनु हाेला ❤
सर सुरुको बित्पाते भको फ्रेम पनि फेरि हाल्न मिल्छ र
@baglungbaykhola7777
3 ай бұрын
Sapha xa bhane minxa
rani kos navaya ko chakh bit pate maaure lai dina maila hjr🙏🙏🙏
@baglungbaykhola7777
Жыл бұрын
एक दिन को फुल सितको चाका दिनु रानी कोष बनौछ
जेमसि म पनि यो काम गर्न चाहान्छु तर यो बिषयमा धेरै प्रशन छन् के गारो छ काठमाडौंमा सम्भव छ
@baglungbaykhola7777
Жыл бұрын
Charan xetra hunu pareyo sir jaha pani hunxa
यो कोष को फुल बिउत पते मौउरी को पनि हुन सक्छ है दाजु होसियर हुनु होला है
@baglungbaykhola7777
Жыл бұрын
Maile chek gareko 1-1 ota anda xa sabaima
मौरी रानो बनाउने तयारी भनिदिनु होस् न
@baglungbaykhola7777
11 ай бұрын
Ma aba kirtim rani banaune kura sikaune xu ahile hudaina mansir ma
सर मलाइ एउटा कुरा प्रष्ट पार्नुहोस कि, मलाइ मौरि व्याबसाय गर्न ठुलो रहर छ। यो व्यवसाय गर्दा आधुनिक घार मेरो घर नजिक कतै पाउदैन र कति पर्छ त्यो नि था छैन। घरमा म संग प्रशस्त काठ छ घर मै नाप तौल गरेर घार बनाउदा ठिक होला कि नयाँ घार किन्दा ठिक होला🤔 यस्को व्यवसाय सुरुवात गर्दा कसरि गर्ने र मौरि म सङ छैन का बाट ल्याउन सकिन्छ। सुरुवातमा कति घारबाट गर्दा उपयुक्त हुन्छ। भन्दिनु पर्यो।✅✔️❤
@devikamukhiadevikamukhia8137
Жыл бұрын
Mauri affai awcha scout bee chai yadd garnu parcha
यदि बिउत पते को फुल हो भने तेस बाट भाले मौरी मात्र निस्कन्छ है
@baglungbaykhola7777
Жыл бұрын
Kehi pani niskidaina marxa
दाजु यदि रानाेकाे काेष छैन भने १ दिन देखि ३ दिन सम्मकाे अण्डा सहितकाे फ्रेम दियाे भने रानाे बनाउछ हाेला नि हैन
@baglungbaykhola7777
Жыл бұрын
Ho १ din dekhi pareko anda rakhdinu pakka parxa
@baglungbaykhola7777
Жыл бұрын
Rani kos banaauxa vai diyera hernu
@bharatshrestha200
Жыл бұрын
@@baglungbaykhola7777दाजु फेरि पनि बितपाते अण्डा दियाे फेरि पनि त्याे भन्दा टाढा लगेर माैरिहरु झारिदेकाे छु र नयाँ अण्डा सहितकाे फ्रेम दिएकाे छु हेरम यदि भएन भने अर्काे घारकाे रानाे निकालेर दिदा कस्ताे हन्छ हाेला साथै साे घारमा नयाँ रानाे बनाउला नि याे कार्य मेराे सफल भकाे छ।
@factsworld4549
Жыл бұрын
2:45