भेनासँग भाग्ने साली लूकेको ठाँउमा भेटिईन्,सालीभेनालाई जेल हाल्ने तयारी । डरले छूट्न तयार भए !

INTERVIEW :- Kishor Kumar Shrestha
CAMERA :- Samir Poudel
EDIT :- ChhabiShrestha
ALL RIGHTS DESERVE YUWA MAN NEPAL
YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
For any inquiries:
Email: kshrestha.news@gmail.com
kishorshrestha322@gmail.com
Contact No.: +977 9802759091
+977 9817353316

Пікірлер: 600

  • @sumitkuwar5573
    @sumitkuwar5573 Жыл бұрын

    यो कुरा 100 % सहि हो । छोरा- छोरिको घर बिगरिनुमा आमाको हात हुन्छ ।

  • @radhikasharma6384
    @radhikasharma6384 Жыл бұрын

    यस्तो अबुझ आमा हुनु भन्दा बरु😔आमाको अभावमा बाच्न ठिक 😔

  • @aminadhakal8633

    @aminadhakal8633

    Жыл бұрын

    बिचरा आमा हो छोराछोरी ले जति गल्ती गरेनि मायात लागिहाल्छनि जेभयो मिलेर बस्देहुन्थो जस्तो होला

  • @menukasodembalimbu7902

    @menukasodembalimbu7902

    Жыл бұрын

    Jati nai galti gare ni aama ko maya kata harauxa rw aama baba vaniko aama baba ho

  • @himalbc1593
    @himalbc1593 Жыл бұрын

    आफ्नो छोराछोरी र श्रीमान लाई बेवास्ता गरेर आफ्नै दिदिको घर बिगार्ने यो केटीको सबैभन्दा ठूलो गल्ती हो, भेना सालीलाई कानुन बमोजिम कारबाही हुनैपर्छ भन्ने जोड्दार माग गर्दछु धन्यवाद 🙏

  • @reemapoon5762
    @reemapoon5762 Жыл бұрын

    छि छि त्यो आमा नै ठिक छैन 😡ठुलो दिदी ले यक दम ठिक कुरा गर्नु भाछ्👍️

  • @unknown-em8gh

    @unknown-em8gh

    Жыл бұрын

    Honi ठूलो दिदी महान hunuhundo rahixa salut xa दिदी लाई

  • @mohansingjalimission_10
    @mohansingjalimission_10 Жыл бұрын

    बुढी आमालाई पनि एक दुई झापत दिनुपर्यो दुईचार झापतले मर्दैन ।

  • @debikasubedi9938

    @debikasubedi9938

    Жыл бұрын

    Taie ta molaie po ris uto

  • @manjushrestha7216

    @manjushrestha7216

    Жыл бұрын

    आफू सुत्केरी हुदा बैनी बोलाउनु दिदि को गलत हो

  • @tulashimagar5913
    @tulashimagar5913 Жыл бұрын

    ठूली दिदी लाई सलाम

  • @sunitapokhrel8487
    @sunitapokhrel8487 Жыл бұрын

    आमा नै सबैभन्दा धेरै खराब हुन् यदि उस्को ठाउँमा म हुन्थेँ भनें मलाइ मेरै ममिले समाजको अगाडि कुटेर भुतालेर उठ्नै नसक्ने बनाउनुहुन्थ्यो माया आफ्नो ठाउँमा छ अपराध गर्दा कसैको आँशु आफ्नो सन्तानले बगायर निर्दोष मान्छे को मन मुटु चिरायको छ भनेँ सपोर्ट गर्ने होइन आमाबाबा आँफैले सजाय दिन सक्नुपर्छ ता कि अर्को चोटि त्यो अपराध गर्ने बारेमा कहिल्यै नसोचोस्☺️☺️☺️

  • @mahilimbu7330

    @mahilimbu7330

    Жыл бұрын

    Right sis

  • @jayantibasnet3142
    @jayantibasnet3142 Жыл бұрын

    बाउ आमा नै ठिक रहेनछन्।आफ्नो छाेराछाेरि र श्रीमानलाई छाेडेर आफ्नै दिदिकाे घर बिगार्ने नकचरिलाई ज्युँदै आगाे लगाउनुपर्ने।दिदिचाहिँ धेरै सहि लाग्यो।

  • @chemzongsanu
    @chemzongsanu Жыл бұрын

    दिदी आमा संमान र भेनाजु बाबा संमान हो तेसैले बहिनि छोडेर दिदिलाइ स्विकारेर बस्नु पर्छ होईन भने यी दुईलाई गाउँ निकाला गर्नु पर्छ।

  • @USGAMER840
    @USGAMER840 Жыл бұрын

    त्यो परिवारमा दिदी मात्रै ठिक छ अरु सबै खराब रैछ सलाम छ दिदिलाइ

  • @ushatamangrai4083
    @ushatamangrai4083 Жыл бұрын

    आमा बुवा देखेर मलाई नै रिसउट्याे 😡 कस्तो बुबा आमा एस्ता पनि हुदौरैछ 😡

  • @tulsibasnet3869

    @tulsibasnet3869

    Жыл бұрын

    हो यो आमा बुवा कस्टो रही छ दुई झापड हानेपछि k हुन्छ यस्ता छोरी लाई

  • @roshantmg1185

    @roshantmg1185

    Жыл бұрын

    Yasta xorilai 2 jhapat haina kalo moso layara Data kataunu parni randilai

  • @chetanakhadka1754

    @chetanakhadka1754

    Жыл бұрын

    Same

  • @gopalruchal9380

    @gopalruchal9380

    Жыл бұрын

    Testo vann hunnn Maya lagx k garnu yastai ho hajur aafulai paresi tha hunx but kutpit garer khi huni Wala xainnn sooo galty vayo ab milnu parx Samaj ni pasu kut kut re achamm kuter k hunx ra

  • @rashmitamang5209

    @rashmitamang5209

    Жыл бұрын

    त्यहिता

  • @lindagurung7112
    @lindagurung7112 Жыл бұрын

    आमा र बाबा नै ठीक नराईछ बरू ठुलाे दिदी एकदाम ठीक र सही रहेछ (good job kishor sir )

  • @laxmipunmagar7914
    @laxmipunmagar7914 Жыл бұрын

    आफ्नो श्रीमान छोराछोरी हुदाँहदैँ आफ्नो यति लाटी सोझी दिदीको घर बिगार्ने यो नकचरीको सबैभन्दा ठूलो गल्ती छ सालीभेना दुबैलाई जेल सडाउनु पर्छ ठूली दिदी पो ठीक लाग्यो उहाँले भनेका हरेक कुराहरु एकदमै सही लाग्यो

  • @roshanishahi3434
    @roshanishahi3434 Жыл бұрын

    याे दिदी लाई सलम छ बहिनि काे पीडा बझेकाेे मा हजुरलाई सारा जन्ताले मानेकाे छअामा बाउ ले नमाने केभाेर दिदी हजुर मात्र मान्छे हाे अरू त पसु रहिछन

  • @ninja4667
    @ninja4667 Жыл бұрын

    अब आफ्नै आमाले नै गलती गर्ने काे साथ दिन्छ भनि अरुले के नै गर्न सक्छ...आफ्नाे सन्तान हाे माया त गर्नुपर्छ तर त्याे मायाले पछि आफ्नै सन्तान काे भबिस्य अन्याेल मा बनाउछ भने त्यस्ताे माया के काम...

  • @punamrana8297

    @punamrana8297

    Жыл бұрын

    Ho vaneko

  • @JpnNpl

    @JpnNpl

    Жыл бұрын

    Thli sis lai think you

  • @JpnNpl

    @JpnNpl

    Жыл бұрын

    Thikka yama baba thukka

  • @sajanithakuri5109

    @sajanithakuri5109

    Жыл бұрын

    Same raix Mero sani ma Meri ama Mathi sauta auda Mero mama gharka ba Ra ama le ni astai support garya thiye xeyyya papi ba ama voli k marnu pardaina Ra ?? Tyo sutkeri xori ko asu lagdaina eni ba ama lai???

  • @govindabc7863
    @govindabc7863 Жыл бұрын

    अामा बुवा मेराे कान्छि छाेरिलाई सबैले हेपे भनेर रिसले फुल्लेर बसिछन 🤣🤣🤣🤣🤣🤣🤣🤣🤣

  • @nams1796

    @nams1796

    Жыл бұрын

    Honi

  • @sumitkuwar5573
    @sumitkuwar5573 Жыл бұрын

    बाउ- आमानै कानुन बिपरित गएर एउटि छोरी माथी अर्कि छोरी सौता भित्र्याइ दिएको देखिन्छ तशर्थ जेठी बुढिले श्रीमान र सौतालाइ बहु- बिबाहको मुद्धा हाली जेलमा आजिबन सडाइदिनु पर्यो र साथमा बाउ - आमालाइ पनि कानुनले तोके अनुसारको कार्बाही गर्नु पर्छ ।

  • @hemthapa6061
    @hemthapa6061 Жыл бұрын

    त्यो आमा लाई नि समाज को मान्छेले ज्याम हान्नु पर्नि

  • @chettamu2325
    @chettamu2325 Жыл бұрын

    हे भगवान बाउआमाको मन छोराछोरी माथी छोराछोरी मन ढुङ्गा माथी छोराछोरी सबै बराबर कस्लाई दोस दिउ आमा बाउ दोधारमा आमा बाबू निर्दोष

  • @jenishapun702
    @jenishapun702 Жыл бұрын

    Yehi waiting ma theya ❣️ finally vdo ayo

  • @govindabc7863
    @govindabc7863 Жыл бұрын

    जिरे दाई केहि पनि साेच्न सकेछैन टुलुटुलु हेर्छ। पहिले रमाइलो भ हाेला! किशाेर सर कान्छि बहिनि लाई छुटायर बिचरा सिदा रैछन जेठि दिदि जिरे संग नछुटाईदिनु गरि खाउनु दुबैले।

  • @birukali5381
    @birukali5381 Жыл бұрын

    किशोर दाइ , मेरो दाइ जिन्दावाद । जे होस खोजेर भए पनि ल्याउनु भो ।

  • @manishathapa1607
    @manishathapa1607 Жыл бұрын

    नकचरी बैनी पर्ने अरु पाईन्स तेरै दिदी को सौता हुन आउने नकचरी थुक्क दिदिको हालत देखि देखि हेर हेर यस्तो हुन भन्दा त मरे हुन्छ बिचारा बुढाले राम्रो सङ हेर्थेन बच्चा त थियो मर्यो त भन्छन हेर्ने र सुन्ने ले पनि दिदी को घरबार बिगार्ने लाई त राम्रो भन्दैनन नकति

  • @binitaismyvlockandvideo7034

    @binitaismyvlockandvideo7034

    Жыл бұрын

    नेपाल को समाज जेठि ले बउबिहा हाल्छु भनेको छैन अरु लाई आपत परिसको जबर जस्ती

  • @binitaismyvlockandvideo7034

    @binitaismyvlockandvideo7034

    Жыл бұрын

    अरुलाई कुटेर मासु दुखाउदा कति मजा आउँछ हहि गल्ती मान्छे बाट नै हुन्छ तर काम गरेर खाने जिउ तेसरि कुटेर बिगारन हुदैन छुटाये पनि मिलाये पनि तेसरि नगराउ

  • @kiranlimbu7255
    @kiranlimbu7255 Жыл бұрын

    माया त माया हो आमाबुबा लाइआफ्ना छोराछोरीप्रती माया लाग्छ।माया गर्ने ठाँउमा माया गर्नु पर्छ तर छोरीले आफ्नोघर्बार बिगारेर अर्काको घरमा सौता बन्न आउने छोरिलाइ नि कतिसम्म्को माया होला ती बुदिमाउलाइ यी ल्याउने नि तेस्तै आउने नि तेस्तै दुबैजना समाज्का बोझ हुन छ्या!

  • @tulsalimbu1483
    @tulsalimbu1483 Жыл бұрын

    Omg kasto aama ho xheeee thank you samaj for helping baini laee Bichara

  • @maleklink6910
    @maleklink6910 Жыл бұрын

    पैला प्रथम धन्यवाद छ किसाेर सर हजुर देउता हुनुन्छ के भकाे आमा बाउ अझ तेही दिदि कहाँ सउता गाकि छाेरी माथि सपाेट दिदि ले बैना लाई बाेलाउनु भाेकाे के गल्ती बैनि भिनाजु भन्उदाे थुक

  • @aashishgurung6390
    @aashishgurung6390 Жыл бұрын

    गल्ती गर्ने बाउआमा दुख पाउने छोराछोरी हे भगवान, गल्ती पनि सानो त होइन यो महागल्ती हो !!

  • @yogeshsenchuri9006
    @yogeshsenchuri9006 Жыл бұрын

    किशोर जि सारै भाग्यमानी हौ धेरैको बिहे पनि गराइ दिनु हुन्छ धेरैको बिहे पनि तोडाइ दिनु हुन्छ 😂😂

  • @kumariyounghang8557

    @kumariyounghang8557

    Жыл бұрын

    Sova dd bjau bjau yasto bahine hunu vnda Mari fali deu

  • @sunitalangwa4778

    @sunitalangwa4778

    Жыл бұрын

    😂😂😂😂

  • @nabinmagar9233
    @nabinmagar9233 Жыл бұрын

    आमा ले पनि के सारो नाटक गरेकोहो अच्चम🤣🤣🤣

  • @sangitagurung2909
    @sangitagurung2909 Жыл бұрын

    आमा उस्तै 😡😡😡 बिचारा दिदि😭😭😭

  • @madhavkumargurmachhan590
    @madhavkumargurmachhan590 Жыл бұрын

    Hait garo yo manxe ko jinddagi ma ho Aaba je hos milnnu bahek kehi xaina hjr nice vlogs

  • @nabinmagar9233
    @nabinmagar9233 Жыл бұрын

    दिदी चाँई कडा रछिन😍

  • @surajkirati6325
    @surajkirati6325 Жыл бұрын

    Mike ko sound system alik ramro banaunu paryo kishor g

  • @manishathapa1607
    @manishathapa1607 Жыл бұрын

    हो गाउँ समुहको पनि हक अधिकार छ यस्तो पर्दा ठोक्नु पर्छ दुबै लाई

  • @sumitiwari6043
    @sumitiwari6043 Жыл бұрын

    Aafno aama buba nee ramro xain rahexa kishor dada😢

  • @ritapoudel1291

    @ritapoudel1291

    Жыл бұрын

    ठूलो दिदिले सहि कुरा गरनु भयो

  • @sibikanepal7088
    @sibikanepal7088 Жыл бұрын

    Ama नै खराब रैछन एउटा छोरिले अर्को छोरी लाई गलत गर्दा गर्दै नि सुत्केरी छोरी को मुख नहेर्ने राम्रो आमा भको भा सहि गलत छुट्टाउनु पर्ने हो

  • @creativert6127

    @creativert6127

    Жыл бұрын

    Aama kasto kharab bafree

  • @laxmithami4307
    @laxmithami4307 Жыл бұрын

    thuli didi very good. 🙏🏼please support garnu hai maili lai .🙏🏼👍

  • @pradeppun7779
    @pradeppun7779 Жыл бұрын

    कस्तो पापिनी अामा थुक यस्ता पनि अामा हुदा रहेछ जेहोस त्याहाका महिला दिदिहरु कडा हुनुहुदो रहेछ

  • @sitapanta4410
    @sitapanta4410 Жыл бұрын

    बाउ आमाले ले नि साथ देको छ थुक्क आमा भन्न नि घिन् लाक्दि😰😰😰🤦🏻‍♀️🤦🏻‍♀️

  • @srijanaraisrijanarai5654
    @srijanaraisrijanarai5654 Жыл бұрын

    Sir Kishor jui ko kaam sarai ramro hunch a 😊😊

  • @minamagarni3783
    @minamagarni3783 Жыл бұрын

    Bau aama nai ķharab raixan . Thukka yesta bau aama hunu vanda tuhuro hunu best.

  • @ramkrishna5317
    @ramkrishna5317 Жыл бұрын

    Dubai janalai kutnu parxa autai lai matri hoina Dubai ko galti xa kata ko matri galti hudina hjr hawa nachala pat hallidina hjr

  • @sunilmagarati4635
    @sunilmagarati4635 Жыл бұрын

    बुद्धि न भएका आइमाई हरु के भएका हुन् तिनीहरु मरे भने त्यहा भएका सबै जेल पर्छन् किनकि सबैले हातपात गरेका छन ।जे न हुनु भैसक्यो त सल्लाह गरेर मिलाउन कोसिस गर्नुपर्ने जो पनि कुटपिट मात्रै गर्न तम्सिने ।

  • @magar4702
    @magar4702 Жыл бұрын

    के हुन लागो नेपाली समाज

  • @dipakdhakal375
    @dipakdhakal375 Жыл бұрын

    कुट्नु मात्रै समस्य को समधान होर? कसरि हुन्छ मिलाउने तर्फ पो लाग्नु पर्छ त? समाज ले नसके प्रसासन छ त? त्यसैले हात पात कसैले कसैलाइओ नगरुम 🤣🤣

  • @vvvwowooo5480

    @vvvwowooo5480

    Жыл бұрын

    Ea hor kanunle t manxe marda t nyan diyeko xoin hannu parxa

  • @NEPALISON
    @NEPALISON Жыл бұрын

    बाउ आमा नै खराब रहेछन ।

  • @parshuramrai8994
    @parshuramrai8994 Жыл бұрын

    माया त माया नै हि तर यसरी चै हुदैन है

  • @vvvwowooo5480
    @vvvwowooo5480 Жыл бұрын

    jhapad hanne didi lai dhanyabad 😘

  • @bimalatamang6935
    @bimalatamang6935 Жыл бұрын

    ठूलो didilai salute xa sahilai sahi galatlai galat vannuvakoma

  • @ganeshmagar6863
    @ganeshmagar6863 Жыл бұрын

    Mero aama nai yestai bhaye hunthiyo aafno chahi galti aruko bhaye pani aafai lai hanxan😭😭😭😭

  • @janakmagar3800
    @janakmagar3800 Жыл бұрын

    सबैले आमा बाउ भने गल्ती छोरी को छ त्यो आफ्नो थाउमाछ तर छोरा छोरी ले जतिनै थुलो गल्ती गरे पनि आमा बाउको अगादी कसैले हात हाल्छ भने मन दुख्नु सबाबिकै हो जे सजाय दिनु पर्ने हो कानुन छ जे नहुनु भैगो कानुन छ न्याधिस किन हुनु जेठि ले दुख त सगै बसे पनि पाई जेल हाले पनि पाई

  • @tirtharanigiri5050
    @tirtharanigiri5050 Жыл бұрын

    आमा बाउले कान्छी छोरी को घर बिग्रियो अब हामी हरूले पाल्न पर्छ भनेर एउटी छोरी माथि अर्को छोरी सौता बनाएर पन्छिन खोजेँ का घर यो मतियार जति सबै लाई जेल लगेर कोचिदिए हुन्छ जेठी छोरी बाहेक सब खत्तम रहिछन्

  • @anmolpanthi4303
    @anmolpanthi4303 Жыл бұрын

    Yo film kati episode samma aaucha kishor sir😅?

  • @tenzinshenfen6966
    @tenzinshenfen6966 Жыл бұрын

    Malai ta yesto video haru herdai afai laaj lagcha ho...kasto namuna haru huncha yo sansar ma....bichara dd ta soji raicha

  • @ranamaskey274
    @ranamaskey274 Жыл бұрын

    आफ्नो बुढी हुदाहुदै कति मन परेको अर्कोलाइ फेरि कुन्नी हामीलाई त मनै जादैनै त्यस्तो मा

  • @mayalimbu7039
    @mayalimbu7039 Жыл бұрын

    ठुली छोरी जाइस कुरा गर्ने रहेछ। बुढी चाहिँ के भाको म जस्तो यी दुई काटेर म आफै जेल जाने थिए ती दुई जना लाई जिउँदै जेल राख्नु भन्दा मारे आफै जेल जाने थिए ? बुढा भन्दा मर्ने रहेछ बुढी चाहिँ अरु समाज बोलेर के काम ?

  • @reshmakhatri9987
    @reshmakhatri9987 Жыл бұрын

    Good

  • @bandhanabasnet3205
    @bandhanabasnet3205 Жыл бұрын

    गाउले लाई पनि कति रमिता छ है अर्काको घर झगडा मा कति जान्ने भयका त।जे जस्तो भय पनि बाउ आमाको लागि त छोरी बराबर हुन त।जे गरेपनी प्रसासन छ्त ।

  • @sharmilarai
    @sharmilarai Жыл бұрын

    आमा बाबाको कान्छी छोरी प्यारो रहेछ यति ठूलो गल्ती देख्दैन छैन। बिचरा माईली छोरि

  • @haribhandari7387
    @haribhandari7387 Жыл бұрын

    गल्ती भयो भनेर सुख पाइन्छ,अरु ठाउमा भए गल्ती माफी हुन्थ्यो,तर जस्ले दहि जमाउने भाँडोमा मुख लगाएर जुठो लगाए पछि उस्को बुडोले मात्र होइन कसैले पनि मान्दैन।यो दुबै जानालाई कार्बाइ हुनु जरुरी छ।

  • @krishnakhanal4648
    @krishnakhanal4648 Жыл бұрын

    कानुन हातमा लिएर कुट्नेकाम गर्नु अर्काे दुर्घटना हुन सक्छ बेलैमा मिलाउन सकिन्छ जेलैहालेपनि भाेलि निक्लन्छ जेल हाल्दैमा कसैले केही पाउँदैन चेतना भया

  • @nareshskt316
    @nareshskt316 Жыл бұрын

    पहिला पूरा भिडियो नहेरेर कमेन्त गरे तर सबै भन्दा आमाको हात रहेछ

  • @amartamata9503
    @amartamata9503 Жыл бұрын

    हैट आमा पनि कस्तो होके, छोरी बिगार्ने 100%आमाको हात छ

  • @somshrestha9673
    @somshrestha9673 Жыл бұрын

    बाबा आमाको नियत नै राम्रो लागेन शब्द बाबा आमा नत्र मुख भरी शब्द आएको थियो यो जोडिलाई जेल हाल्दिए हुन्छ

  • @bishwasthapa2103
    @bishwasthapa2103 Жыл бұрын

    कठै ठुल चाहिँ दिदि लाइ पो नराम्रो गरे आमा बाउ नै कस्तो हो के। दुबैजना लाज पचेकालाइ जेलमा हालिदिनु नी समाज मा बिकिर्ती फैलाउने.......हरु

  • @rajankanxo6894
    @rajankanxo6894 Жыл бұрын

    क्या चित्त बुज्दो गरि हान्नु भयो मन खुसी भयो🤗

  • @jagatbudha9834
    @jagatbudha9834 Жыл бұрын

    आमा रहेछे छोरीको घर बिगार्ने

  • @bhumayagurung6514
    @bhumayagurung6514 Жыл бұрын

    किशोरजी अर्को साली छ भने अहिलेइ मिलाइदिनु अनि थाहा हुन्छ सौता लाग्नु पनि। भेनाजीलाई पनि अहिलेइ हाइसुख्ख

  • @khojima
    @khojima Жыл бұрын

    हात किन हालेको गुहे समाज? मिलाउने भन्दा बिगार्नेहरु।

  • @bijayking6041
    @bijayking6041 Жыл бұрын

    Thulo didi ko soch katti ramro aaha namaskar didi ❤😊

  • @nishankhatri7594
    @nishankhatri7594 Жыл бұрын

    तो आमा चाहि नै काम लागनी रैनछ छि

  • @lalitarajbanshinapali438
    @lalitarajbanshinapali438 Жыл бұрын

    सालि भेना लाई एउटै अचानोमा राखेर छिनाउनु पर्ने खाल्को रहेछ

  • @miragurung2828
    @miragurung2828 Жыл бұрын

    ठुलि दिदिलाई सलाम छ यो अामा भनौदालाई चै हान्नु र्पने मर्ने बोलामा जस्ले गल्ति गय्यो त्यस्कै सपोट गर्छ

  • @anjalibindu8179
    @anjalibindu8179 Жыл бұрын

    बाबा आमा को सहमतिमै मै भेना संग गए झै लाग्यो मलाई त गल्ति गर्न कै सपोर्ट गरिरा छन्

  • @durgabahadur2633
    @durgabahadur2633 Жыл бұрын

    हानेर समस्याको समाधान हुदैन तस्तो जस्लेपनी हान हान भनेकोहो भोली तीमीहरुलाई पर्दैन र बेकुफहरु गाऊले ता सबै बेकुफरैछन

  • @r.k6517
    @r.k6517 Жыл бұрын

    यो आमा पनि के खाल को हो गु र गोबर छुट्याउन नसक्नी पनि के आमा हो माया त सबै सन्तान लाई लाग्छ नि को सहि को गलत हो चिन्नु पर्दैन

  • @bimalaiwaram5389
    @bimalaiwaram5389 Жыл бұрын

    अलि कटाई पुगेन मजाले दिनुस श्रीमती सुत्केरी हुँदा धेरै छोरा मान्छे ले येस्तो गरेका छ्न अब ठाँउको ठाँउ दिनु पर्छ दनक ☹️☹️☹️

  • @Deksengraivlog
    @Deksengraivlog Жыл бұрын

    Hau.... Lu....😂😂😂😂😂.. Kisor sir🙏🙏🙏🙏

  • @Mayacertr1155
    @Mayacertr1155 Жыл бұрын

    मिडिया को सर त्यो सानो बाबू लाई त अलिकउता लुकाउनुन हो किनकि कसरी हेरिराकि छे पछि दिमागमा असर हुन सक्छ

  • @siddhikakarki3258
    @siddhikakarki3258 Жыл бұрын

    त्यो आमालाई समाजले ठिक पार्यो

  • @bimalathapa7952
    @bimalathapa7952 Жыл бұрын

    Aama bau sarai kharab xori haru lai barabar maya nagarni hait bichara sutkeri ko bijog😭😭

  • @raiapsana195
    @raiapsana195 Жыл бұрын

    mula keko ganthan venale sali lada kunai aparadh hunna gharko mal gharmai raho aru lai keko tauko dukhai ho

  • @dkr4640
    @dkr4640 Жыл бұрын

    कसम होला यस्तो आमा बाउ हुनुभन्दा त आमा बाउको अभावमा बाच्नु बेस्ट छि छि छि आमा बाउको नाममा शतुर रहेछन 😡😡

  • @mbmbalikapariya642
    @mbmbalikapariya642 Жыл бұрын

    सबै भन्दा ठूलो कुरा दुईवटा लाई नै हाल्दीनु जेल मिल्नु भन्दा साैता हाल्ने मान्छे ले कहिले राम्रो गर्दिन हाेइन बाउ आमा पनि कस्तो हुन हाे दिदि काे आसु लाग्छ पापी हरु लाई

  • @binnambantawarai7574
    @binnambantawarai7574 Жыл бұрын

    Aafanai bejet garyo tyo kto t k hunxa ra aaja teti vo voli kehina kehi abo tyo dui dd bahini aafanta sabaiko bejet vo ni yr 😔

  • @arjunneupane2100
    @arjunneupane2100 Жыл бұрын

    यो घटना बुझ्नलाइ धेरै गारो भएको छ जो पिडित उसैलाइ आमाले सरप्छिन लाज मर्दो बाउ आमा पनि गतिला रैनछन

  • @Nosv896
    @Nosv896 Жыл бұрын

    हैट ,,,यसलाई खसी पारेर नेपाल बाहिर छोडम

  • @kedardhakal6444
    @kedardhakal6444 Жыл бұрын

    बुढा पाका ले भनेको कुरो सत्य हो । थुतुनो र मुतुनो जोगाउनु पर्दछ। भन्थे हो रैछ हो । हजुर साच्चै हो रैछ हो।

  • @sumaanisumaani8866
    @sumaanisumaani8866 Жыл бұрын

    फेरी अरु केटी लिएर जाला यो दाइले। बरु दिदि बैनीभेना मिलेर बस्दा हुन्छ।

  • @kamalathapa2937
    @kamalathapa2937 Жыл бұрын

    गल्ती गर्ने लाई पाे सपाेट गर्ने यस्ती अबुझ आमा 2/4झापड लगाउनु पर्ने ।

  • @Nirjaraagiree
    @Nirjaraagiree Жыл бұрын

    Binita bunu good 👍

  • @taitanicgamer7533
    @taitanicgamer7533 Жыл бұрын

    आमा चै बिकामे रैछ आमालेनै लागाको जस्तो देखियो भाग्ने छोरी बैनी ले दिदिको भलाइ गर्नु पर्ने शौताबन्न तयार बुढो हुदाहुदै घरबार बिगार्ने केटो केटिलाइ नाग्गेझार बनाउनु पर्ने हो

  • @sanishvlog-zo4lx
    @sanishvlog-zo4lx Жыл бұрын

    Excuse vaneko yek palta ho hune ghari ghari Galti garne mauka dinu hunna sab Vanda ramro jadoma jhelko chiso ma kochareko thik hunxa

  • @samikshyaparajuli5630
    @samikshyaparajuli5630 Жыл бұрын

    Muna dd hjr nmilnu paxi dukh hunx paxiko bhabisya sochnu dd tpailae kati dhukh pir diya xa testai gardinu

  • @tamangni7256
    @tamangni7256 Жыл бұрын

    बिचारा जेठि लाई कति माया लागेको छ जस्तो छ आफ्नो बुडाेकाे जेल हाले पछि त आफ्नो बाल बच्चाको बिचल्ली हुन्छ भनेर मेरो बिचारमा जेल हाल्नु भन्दा मिलाएर कस्न्छी जहाँ सुकै जाहोस छुट्टै दिए हुन्छ।

  • @satyabanstola2898
    @satyabanstola2898 Жыл бұрын

    आमा बाबुको कुरा त २ वटा छोरी लाइ यउटै पोइ बनाउन मन रहिछ कान्छी छोरीको सपोटमा रहेछन

  • @sampangsunee4554
    @sampangsunee4554 Жыл бұрын

    के बिदि बिग्रेको हो के आफ्नो दिदिको सौता हुन आकि छि छि😡😡😡

  • @kajigajmer4154
    @kajigajmer4154 Жыл бұрын

    जेठी दिदिको भनाइ राम्रो छ बुडि सारै सोजि रहिछन बुवा आमालाइ नि गारो छ छोरा छोरी सबै उतिकै हुन्छन के भन्नु

  • @bimaladhakal5003
    @bimaladhakal5003 Жыл бұрын

    कानुन हातमा लिनु अपराध हो

  • @atengabu7048
    @atengabu7048 Жыл бұрын

    साली गरोस कि भेना गरोस। उनिहरुको आफ्नो कुरा उनिहरुकै समस्य। मिले उनिहरु नै ठुलो नमिले धुलो। बाहिरको मान्छे केही गर्नु हुँदैन। सिधाा चौकी जाने। मिले बन्छ जुधे सकिन्छ। रीत यही हो। ठुलो देश नै किन शक्तिशाली?? बुझ। नत्र खोयाले बुच।

Келесі