अन्ततः फरार सालीभेना प्रहरीको फन्दामा, बहूबिबाहको मुद्धामा जेल हाल्ने ! Follow Up Video

INTERVIEW :- Kishor Kumar Shrestha
CAMERA :- Samir poudel
EDIT :- ChhabiShrestha
ALL RIGHTS DESERVE YUWA MAN NEPAL
YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
For any inquiries:
Email: kshrestha.news@gmail.com
kishorshrestha322@gmail.com
Contact No.: +977 9802759091
+977 9817353316

Пікірлер: 348

  • @ninja4667
    @ninja4667 Жыл бұрын

    एकदम सहि भयाे बल्ल पिडितले न्याय पायाे धन्यवाद किसाेर भाई र महिला दिदी बहिनीहरु लाई जस्ले पिडित महिला लाई ठुलो सहयोग गर्नु भयाे न्याय दिलाउन काे लागि👍️

  • @bhakta8661
    @bhakta8661 Жыл бұрын

    किसोर सर हजुर लाइ धेरै धेरै धन्ने बाद छ

  • @shantikokhojima6040
    @shantikokhojima6040 Жыл бұрын

    सर्वप्रथम किशोर सरको टिमलाई धन्यवाद🙏

  • @FunClub391
    @FunClub391 Жыл бұрын

    थानाको कुरा गरेपछी सार्है डराउदो रैछ्न जिरे त कति हास्नु जिरे लाई पुलिसले पहिले नै काम पुर्याएछ जस्तो छ।पुलिसको र थानाको नाम सुन्नै नहुनी रैछ बिचरा जिरे

  • @priyalmgrni6048

    @priyalmgrni6048

    Жыл бұрын

    Yo comment le sari haso lagyo hau malai ta😅😅😅

  • @FunClub391

    @FunClub391

    Жыл бұрын

    🤣🤣🤣🤣

  • @sumitragautam1769

    @sumitragautam1769

    Жыл бұрын

    😁😁😁😁

  • @kasamthapa3243
    @kasamthapa3243 Жыл бұрын

    आफ्नो जन्म दिने बाबा आमा छोरीको पक्षमा नबोले पनि अरु सबै पिडित को पक्षमा बोलेको देख्दा धेरै खुशी लाग्यो।

  • @Entertainmentmix73

    @Entertainmentmix73

    Жыл бұрын

    घण्टा मुझि अरू त सबै रमिता र रमाइलो गर्न आको देखिन्छ २ टाई छोरी आफ्नो हो कसलाई काख कोसैलाई पाख किन गर्नी मिल्न भए मिलेर बसोस् ट अरूको टाउको दुःखाइ छ 🤬

  • @reshalimbu8292
    @reshalimbu8292 Жыл бұрын

    Good job 👏👌👌 किशोर sir

  • @kabitashrestha4402
    @kabitashrestha4402 Жыл бұрын

    कान्छी बहिनी छुटेर जान्छु भनी राखेको छ जेल हालेर जन माहिली बहिनिले दुख पाउछ है किशोर सर भरी सक्दो मिलाई दिनु🙏

  • @narayanchetry5661

    @narayanchetry5661

    Жыл бұрын

    Kabita shrestha ji le 1000% sahi vannu vo tara aba to didi sano nani ko jindagi k hunxa to ta aba daiba lai tha xa... Media thiyo samaj thiyo tara pani milauna saknu vaye na last ma jhel thik xa jhel ta pathaunu vo but voli ko din ma to didi lai aftharo parda k E. Sabai jana aauxan ta ,,,,,,, ???

  • @vikashthapa3631

    @vikashthapa3631

    Жыл бұрын

    100%right

  • @jayantibasnet3142
    @jayantibasnet3142 Жыл бұрын

    वास्तवमा पिडितलाई न्याय दिलाउने एकसच्चा पत्रकार किसाेर भाइ मात्रै हाे।जेठाजु पनि धेरै सहि लाग्यो।सबैको भाग्यमा यस्तै जेठाजु मिलाेस।

  • @anjugodar2319

    @anjugodar2319

    Жыл бұрын

    Good sri

  • @sunitabista8039
    @sunitabista8039 Жыл бұрын

    धोका दिने लाई मौका र मौका दिनेलाई धोका जिन्दगी मा कसैले कसैलाई नदिनु सहि गर्नुभयो बल्ल जिरेलाइ सुत्केरी बुढी छोडेर तरुनी लेर हिडेको थिस नि😂

  • @surendrakhadka1115

    @surendrakhadka1115

    Жыл бұрын

    1 मौका 1 चान्स दीनुपर्छ सुनीता " तिमी कीन यति कठोर ह 🤗🤗

  • @iamrock9103

    @iamrock9103

    Жыл бұрын

    Maya lagera hore k budi sutkeri huda sali vena ko man Milyo ta ahba k garni ta sali bandena sauta bandena hajur haru milnu vanese milna parcha ni

  • @surendrakhadka1115

    @surendrakhadka1115

    Жыл бұрын

    @@iamrock9103 😂😂😂😂😅😅😅

  • @deeparawat6339

    @deeparawat6339

    Жыл бұрын

    🤣😂🤣🤣🤣

  • @chhetrisuraj457
    @chhetrisuraj457 Жыл бұрын

    होइन घरको मुलि मान्छे लाई नै जेल पठाएर अभ खुसी भयो होला होइन आफ्नै बैनिले जान्छु यहाँ बस्दिन भन्दा पनि किन जेल पठाइएका होलान यहाँ घर बनाउनि भन्दा पनि घर बिगार्नी धेरै भये किसोर सर को काम हो खोजेर घरमा टक्रराइ दिने तेति गर्दिनु भयेको मा धन्यवाद किसोर सर

  • @sarojsah4994
    @sarojsah4994 Жыл бұрын

    Dhanybaad patrakar kishor Shrestha sir ra uha ko team lai yo kesh ko vaag 4 samma heriyo video good News jell kochnu yo 2 jana lai !

  • @kiranlimbu7255
    @kiranlimbu7255 Жыл бұрын

    पुलिस भन्ने बितिकै थुर थुर हुने मान्छेले किन बुदि हुन्दाहुन्दै आफ्नै सालि लाइ बुदि बनाउनु पर्यो कुन्नी जे होस थाना भन्दा त डर हुने मान्छे ले किन बुदि थुपार्नु पर्यो त ठिकै परेछ बोकालाइ

  • @saritakarkibasnet7865

    @saritakarkibasnet7865

    Жыл бұрын

    😂😂😂😂

  • @atitpokharel3846
    @atitpokharel3846 Жыл бұрын

    Gud jab kishor sir

  • @jemsvlog1830
    @jemsvlog1830 Жыл бұрын

    Sahi vayo good job dd hajurle chaleko kadam thik xa

  • @sabinsabin8464
    @sabinsabin8464 Жыл бұрын

    कान्छी बस्दिन भनी सके पछि र गल्ति स्वीकारी सके पछि मिलेको राम्रो हुन्छ।बहु बिहेको मुद्दा हालेर जेल पठाउदा बित्तिकै बैंकको ऋण कसले तिर्छ साहुको पैसा कसले तिर्छ।आखिर घर पनि बैंक र साहुले खाईदिन्छ अनि यो जेठी बुढि भुराहरु लिएर कहाँ जाने हो कसले पाल्छ? ठुला कुरा नगरी बूढो समालेर बस दिदी कुकुरले नपाउने दुःख पाउछेउ तिम्रा कारणले बच्चाहरुको बिचल्ली नगराई देउ । बाहिरका मान्छेहरु त रमिता हेर्ने मात्र हुन दुःखमा कस‌ले साथ दिदैन।

  • @manishabhandari2143

    @manishabhandari2143

    Жыл бұрын

    Very good 👍👍👍👍👍👍👍 sari ramro kura garnu vyo hajur la

  • @sofiya2255

    @sofiya2255

    Жыл бұрын

    Buda chahi le mukh le thikka parxa re, feri gardinna re ,tei vara trust nagarya raixa bichara dijju le pani

  • @narayanchetry5661

    @narayanchetry5661

    Жыл бұрын

    Mero mn kuro bhannu vo hjr le tara yaha 10. Jana le bolna thale ki ghar bigro jannu

  • @aayushsushant3780

    @aayushsushant3780

    Жыл бұрын

    Budi Vanda aru bathi vairaxn jel gayec rin kasle tirne hola

  • @basantimabo5996

    @basantimabo5996

    Жыл бұрын

    जहिले मिलेर म त्यसताे गरढिना भन्ढै फेरि बिगरिढाे रैछ , घरि घरि मन टुटढा गाराे हुन्छ छाेरि मान्छे लाई ,सुढरिने मान्छे एकै चाेटि मा र सधै सुधरेर हिडछ,याे गतिलाे केटाे हाेईन लासटा

  • @bhawanishrestha1328
    @bhawanishrestha1328 Жыл бұрын

    Galti KO Sajaya Dilaununu Kishor Sir!!🙏👍👍

  • @akhilchuwan4057
    @akhilchuwan4057 Жыл бұрын

    Kisor dai salam xa hjr lai thanks 🙏🙏🙏 hjr lai

  • @kisansom4522
    @kisansom4522 Жыл бұрын

    Good job....

  • @kirstiraye4088
    @kirstiraye4088 Жыл бұрын

    right...jay kisor sir🙏🙏🙏

  • @kokhelichannel8881
    @kokhelichannel8881 Жыл бұрын

    तपाईको सबै भिड़ियोहरु हेरी रहेको हुनछु। यूरोप बाट।

  • @sumitkuwar5573
    @sumitkuwar5573 Жыл бұрын

    यी साली भेना 2 लाई जेल हाल्नु पर्छ किनकी पहिलेनै पटक पटक गाउँ समाजले र थानाले मिलाएर राख्दानी टेरेनन यिनिहरुले तशर्थ अन्तिम बिकल्प भनेकै 2 लाई बहु बिबाहको मुद्धा हाली आजिबन जेलमा सडाउनु हो ।नत्र भने यिनिहरु सुधिदैनन ।

  • @geetalimbu885
    @geetalimbu885 Жыл бұрын

    Good job kishor bhai 🙏🙏

  • @narayantamang9482
    @narayantamang9482 Жыл бұрын

    Thanks daju

  • @purnimarai4862
    @purnimarai4862 Жыл бұрын

    Good 👍👍

  • @dipikachhetri7051
    @dipikachhetri7051 Жыл бұрын

    Good 👍

  • @grisanphuyel8418
    @grisanphuyel8418 Жыл бұрын

    Varry varry good jub

  • @amritlimbu3246
    @amritlimbu3246 Жыл бұрын

    मन चिलाउदा एस्तै हुन्छ्।

  • @susmita6086
    @susmita6086 Жыл бұрын

    मिलेर बस्नुस नछुट्नुस अाखि कान्छि बहिनी म बस्दिन भनी सकेसि किन बहु बिबाह को मुद्दा हाल्नु हुन्छ मान्छे बाट गल्ति हुन्छ एक चोटि सुईकार गरिदिनुस सुत्केरी मान्छे गारो होला ऋण कस्ले तिर्छ र

  • @raishara3136

    @raishara3136

    Жыл бұрын

    Ani pahila pani tah vaneko hare ni tah tehi bhayera biswas navayeko

  • @govindabc7863
    @govindabc7863 Жыл бұрын

    किशाेर सर सबै जिरेकाे टाउकाेम थुपारेर मिलाईदिनु बिचरा अईले सुद्रे छ। यस्ताे जाडाे म खाेरम नहालिदिनु जिरे मर्ला निमुनिया भयर!

  • @anjushah7558

    @anjushah7558

    Жыл бұрын

    🤣🤣🤣🤣🤣🤣

  • @pabitragurung6998

    @pabitragurung6998

    Жыл бұрын

    😂😂😂😂

  • @pramishbhusal1115

    @pramishbhusal1115

    Жыл бұрын

    😃😃😃

  • @susmitabk8172
    @susmitabk8172 Жыл бұрын

    Kishor sir good job,🙏🙏🙏🙏

  • @sandeshcollectionsandvlogs
    @sandeshcollectionsandvlogs Жыл бұрын

    अन्याय सहनु नि एउटा अपराध हो,,,,पछि गएर त्यसले ठूलो रूप लिन्छ त्यसैले समय मै न्याय पाए ,दिए समस्या को समाधान हुन्छ।।।।।।।अर्को कुरा छोरा को भन्दा जवाई को विश्वास बढी मान्ने सासु ससुरा ले दुख्ख पाको धेरै देखेको छु।।।।कुकुर ले छोरी पनि बर्बाद paareo पैसा पनि बर्बाद

  • @sumitiwari6043
    @sumitiwari6043 Жыл бұрын

    Sahi vo Kishor dada❤❤❤

  • @lokmanibasnet5750
    @lokmanibasnet5750 Жыл бұрын

    Kishor sir thank you so much very nice interview

  • @shantarai6363
    @shantarai6363 Жыл бұрын

    कर्मको फल यस्तै हुन्छ।जे भयो राम्रैलाई भयो।

  • @rachnapradhan4883
    @rachnapradhan4883 Жыл бұрын

    Thik garnu vayo dd hajur le

  • @birparagumbaline454
    @birparagumbaline454 Жыл бұрын

    खाइस मुला चोकटा खोज्ना हिडेको बुडि झोलमा डुबेर मरयो भनेको येहि हो।खुब राम्रो खोज्दै हिडेको जामा खुचिङ पर्यो राम्रो भ पुलिस लाई जिम्मा दियो राम्रो भयो।😂 बल्ला मन धुक्का भयो । अब बिचारा दिदी 🙏🙏

  • @sabipoudel9409
    @sabipoudel9409 Жыл бұрын

    Ma sada hajurko fan hai kisor sir🙏🙏💐

  • @jyotiadhikari1480
    @jyotiadhikari1480 Жыл бұрын

    यस्ता हरु लाई जेल कोच्दा हुन्छ 👹👹👹👹

  • @khushimanembangillambata1622
    @khushimanembangillambata1622 Жыл бұрын

    👍👍

  • @shivarimal8011
    @shivarimal8011 Жыл бұрын

    घर जग्गा जेठी को नाम मा गराएर 2जना लाई बहु बिवाह को मुद्दा हालेर जेल मा चिसो हावा खुवाउनु परछ पशु पशुनी लाई छोडनु हुनन

  • @prabeenakarki8509
    @prabeenakarki8509 Жыл бұрын

    मिलेर बसेको राम्रो बुढा बुढी। नानी हरु काे मुख हेर्नुस दिदी । भोलि तियों समाजले खाना दिँदैन क्यारे, ऋण पनि समाज ले आएर तिर्दैन। सुत्केरी मान्छे होस पुर्याउनु।

  • @chemzongsanu
    @chemzongsanu Жыл бұрын

    हुन त माफी दिन लायक छैन तर पनि अब एकचोटि माफी दिएर हेर्नुस्। मान्छे हो मान्छे बाट गल्ती हुन्छ माफी दिनु र माफी माग्नु नै मानवता हो।

  • @ourchhanelnepal4896
    @ourchhanelnepal4896 Жыл бұрын

    जिरे बाठो चाहिँ धेरै बाठो रहेछ।।।

  • @tankbahadur7072
    @tankbahadur7072 Жыл бұрын

    Kisor sir jarut pare hajur lai khojne xu 🙏🙏🙏🙏🙏🙏

  • @arjungurung2939
    @arjungurung2939 Жыл бұрын

    good

  • @sangitakunwar8479
    @sangitakunwar8479 Жыл бұрын

    Yasta baini hunu vanda nvakai ramro bichara sutkeri didi ko bijok 😭😭

  • @aadarshadhakal2688
    @aadarshadhakal2688 Жыл бұрын

    अरुको कुरा सुन्नु हुदैन दिदी बुढा समालेर बस्दा राम्रो हुन्छ अाफ्नाे मन ले जे भन्छ तेहि गर्नु अरु त रमिता मात्र हेर्ने हुन ऋण त तिर्दिदैन तिनिहरुले तेसैले अाफ्नाे मन काे सुन्नु

  • @sitadahal474
    @sitadahal474 Жыл бұрын

    बाबा अामा को पैसा पनि जुवाई लाई छोरी पनि जुवाई लाई अाननद भयो

  • @sumaanisumaani8866
    @sumaanisumaani8866 Жыл бұрын

    यो जेठी बुडीको आफ्नो बुद्धि रैन्छ। भोली बुडो चाहिन्छ। छोराछोरीलाइ बाबा चाहिन्छ। मिलेको राम्रो छ। जेठी बुडीले दुख पाउछ। बुडाले बराबर हेरे हुन्छ। पुलीसको ज़िम्मा लगाउदै मा को ठुलो हुन्छर। यो आइमाइ हरु ले घर मिलाउन भन्दा बिगारन लागेका। छन। घरको कुरा घरमा मिलाउदा हुन्छ। यो गाउको मान्छेहरु ख़त्म रछ। बाउ आमाको कुरा सुनेर दिदिबैनी मिलेर बसे हुन्छ।

  • @Ushabohara2316

    @Ushabohara2316

    Жыл бұрын

    होनि,भोलि दुख प्रर्दा समाज नि काम लाग्दैन।मिल्न जाने अरु लेराय नि सौता दिदी बहिनी जस्तै । नमिले सासू,बुहारि,देउरानि जेठानी,पनि खराब सौता भन्दा कम हुदैनन्। मिलेर बसे भयो नि,आफ्नो दुख गर्ने खाने,कर्म मा भयको भोग्नै पर्छ

  • @brysonrai9693

    @brysonrai9693

    Жыл бұрын

    He is cheating again and again kina milnu yesto buda sanga

  • @benjugurung5779
    @benjugurung5779 Жыл бұрын

    बाउ आमा कति लाजसरम नभएको रहेछ अनि पापि

  • @krishnalimbu5495
    @krishnalimbu5495 Жыл бұрын

    हैन हजूर ऐदी जे भयो भयो यो मान्छेले साच्कीकै मनले माफी मागेको हो भने बैनि चाहीलाई माईत तिर पठाई दीयेर दूबैले मिलेर बस्ता पनी हुनेथियो की त्रर यो मान्छे को मन ले माफी मागेको हो भने मात्र है

  • @bikashlamjel8579
    @bikashlamjel8579 Жыл бұрын

    गाउकाले भनेको उचाल्ने मात्र हो , मिलेर बसेको राम्रो हो दिदि पछि नराम्रो दुख पाउछेउ मिलेर बस थपक्क

  • @Suhana12436
    @Suhana12436 Жыл бұрын

    Ahako samaj chai sarai ramroo

  • @SyamunaOnlineVlogs
    @SyamunaOnlineVlogs Жыл бұрын

    🙏सर्वप्रथम त @किशोर सरले प्रशारण गर्नुभएको कार्यक्रमले, जहिले पनि समाजमा चेतना,ज्ञान छरिएको हुन्छ,असाध्यै राम्रो लाग्छ,यो घट्नामा सबै भन्दा गल्ती कान्छी छोरीको छ तर,ससुरा बा यसरी पैसा अहिले चाहियो भन्न नमिल्ने हो,नाता भन्दा ठूलो पैसा होइन,दुबै छोरी आफ्नै भए पछि,ससुरा बाले,त्यसरी अलिक पैसामा फोकस गर्नु हुन्थेन जस्तो लाग्छ,धन्यवाद!😊🕉️🕉️

  • @anjanbhujel8986
    @anjanbhujel8986 Жыл бұрын

    भोलि गएर चै फेरि दुइजना मिलेर घर फर्कियो भनेर फर्केको भिडियो चे हेर्नू नपरोस मेरो यो आँखा ले 🙏🙏

  • @sagarmagar5318

    @sagarmagar5318

    Жыл бұрын

    Same

  • @salinabardewa1161
    @salinabardewa1161 Жыл бұрын

    कति बाठो हो बुढो खालि ठानामा नजाउरे

  • @AaaBbb-nm6el
    @AaaBbb-nm6el Жыл бұрын

    अर्को भिदियो पनि हेर्न पाउदा मन थियो

  • @jb5575
    @jb5575 Жыл бұрын

    Om santi Om sant yo family ma santi aahos prabu

  • @bharatpaodel5492
    @bharatpaodel5492 Жыл бұрын

    तर तेतिका रिन , बच्चा सानो रैछ यिनी दुबैलाइ जेल हाल्नु गलत हो ! जेल हालेर रिन कसरी मिलाउछ ? बच्चा कसरी पाल्छ ? सुत्केरिले न्याय कसरी पाउछिन ? यो आमासमुह ले कुरा बिगार्दैछन ! कायल्काब्बु पारेर मिलाएर छाड्नु राम्रो ! जेल हालेसी सब लथालिङ्ग हुन्छ !

  • @jossankhan1931
    @jossankhan1931 Жыл бұрын

    Yo sireal kati episode samma ko cha hau

  • @sabitrathapavlogs.7637
    @sabitrathapavlogs.7637 Жыл бұрын

    खुब रमाइलो लाग्छ यस्तो यस्तै भिडियो हेर्नलाइ🤣🤣🤣 अब नेपाल को चिसो जाडोमा तताउने भो जेल भित्र आफ्नो दिदी को सौता बनेर आउने

  • @manishapokhrel8148
    @manishapokhrel8148 Жыл бұрын

    माफी दिनुन अब एकपट चाही

  • @reshmapkmagar9028

    @reshmapkmagar9028

    Жыл бұрын

    माफि एकपटक दिन्छ बारम्बार हैन पहिले पनि माफी दिएको हैछ नसुधि्रएसि के गर्ने जसले दुख भोकेछ उसलाई थाहा हुन्छ।

  • @samjhanapokhrel8112
    @samjhanapokhrel8112 Жыл бұрын

    Kisor sir Sarai ramro manxe asthi first choti Tarara ma latte guru sanga dekhiyo khusi lago

  • @amritatamang6831
    @amritatamang6831 Жыл бұрын

    I am from India

  • @komarimaptana7752
    @komarimaptana7752 Жыл бұрын

    👍👍👍👍

  • @copycat1061
    @copycat1061 Жыл бұрын

    लु किशोर भाइ उता थाना र बहु बुबाहको नि देखाउन है

  • @shantashantinagar1961
    @shantashantinagar1961 Жыл бұрын

    Last ma k hunxa video rajganu paryo

  • @ambikabhujel592
    @ambikabhujel592 Жыл бұрын

    कान्छि बस्दिन भनेकैछ त जेठिदिदिले बच्चाकोलागि बुडासँग मिलेको राम्रोहो

  • @zannalimbu5264
    @zannalimbu5264 Жыл бұрын

    Sachi kuro garnu ho vane yo ekdam fattah ho yesle khyal kyal ma kati dherai jana ko life sanga khele ko raicha bichara pahad dekhe aaunu vako bau ama Duijana chori haru ko life ani bacha bachi haru dui dui tira

  • @itachiuchia609
    @itachiuchia609 Жыл бұрын

    Malai chitta nabujheko kura to jathi baini sautalai pani jail kochnu parne kina chhodeko😡😡😡😡 galti dubai janako ho ni hoina ra

  • @KrishnaKhanal-qj2vb
    @KrishnaKhanal-qj2vb15 күн бұрын

    एउटै दिदी बहिनी रहेछौ जेलै हाले पनि ५बर्षमा निक्लिन्छन तेसाे हुंदा दिदी बहिनी मिल थुनार पनि सदै जित हुंदैन मिल

  • @devikasedai750
    @devikasedai750 Жыл бұрын

    Kiswor vai malai pni hajur sg kura grnu x ystai kand preko x mero didi pni

  • @khojima
    @khojima Жыл бұрын

    यो समाज कस्तो गु खाने हो बहिनी छुटेर जाने भन्दै छ। जेल हालेर झन यो माइली बहिनीले दुःख पाउने छ।

  • @rajdhaniktm1152

    @rajdhaniktm1152

    Жыл бұрын

    Tyahi Ta ..Rin ..Sutkeri...Bacha...Jhan Bijog

  • @Ushabohara2316

    @Ushabohara2316

    Жыл бұрын

    अहिले बिगारेर,पछि तालि बजाउने रमाउने हुन कुराकाटेर समाज यस्तै हो रहेछ।

  • @khojima

    @khojima

    Жыл бұрын

    @@Ushabohara2316 त्यही त सके सम्म नबिगारी दिनु नी गल्ति गरेर झन थिल थिल छ जीवन भोगाई लामो छ त जीवन कटाउन।किन नसोचेकी माईली बहिनीले।समाज त गु खाने नै रहेछ।

  • @khojima

    @khojima

    Жыл бұрын

    @@rajdhaniktm1152 यो समाजले त्यो महिली बैनीलाई झनै अफ्यारोमा पार्दैेछ गु खाने समाज।अब गल्ति नगर भनेर सम्झाउनु छैन जेल जेल। आजीवन जेल त राख्दैन भोली २-४ महिना सालमा निस्कन्छ।मिल्छु भन्दा मिल्न नदिने।

  • @amarkc2146
    @amarkc2146 Жыл бұрын

    २ वटि छोरी सहित पैसो पनि उडायो जिरेले अझ पुलिस कहाँ नजाम भन्दैछ नसकिने भो !

  • @thebravegurkhas7832
    @thebravegurkhas7832 Жыл бұрын

    ke jail halnu marriage certificate chhaina halla matrai over lol.

  • @dineshsuyal8257
    @dineshsuyal8257 Жыл бұрын

    sahi ho didi sedhai haldenu jail

  • @bulletxolta6989
    @bulletxolta6989 Жыл бұрын

    yo dherai manxeko dherai kura hunxa aafno ghar pariyar milnu parxa duniya le ta j ni vanxan

  • @user-lr1eq8rk1s
    @user-lr1eq8rk1s Жыл бұрын

    एस्तो भिडियो हरु त म प्राय कोमा बाट हेर्ने गर्छु है साथी हरु🤔🤔🤔🤔🤣🤣🤣

  • @amritabhattarai9561
    @amritabhattarai9561 Жыл бұрын

    बैनिलाइ नि गाली गर्नुपर्छ घर परिवार छोडेर आउने गत्तिली होइन लाज पचेकी दिदी माथी सोउता आउने अरु पाइनस

  • @horizanmelody99
    @horizanmelody99 Жыл бұрын

    अन्त केटा पायन छ र आफ्नै भेना सङ लाग्नु परेको जाठी लाइ

  • @rishirampoudel2323
    @rishirampoudel2323 Жыл бұрын

    बहु विवाहको मात्रै होइन एक भन्दा बढि केटा वा केटीसंग लव गरेर बस्नेलाई नि जेल चलान गर्दा हुन्छ

  • @minapun6613
    @minapun6613 Жыл бұрын

    जे भनो तेई मान्नु पर्छ दाइ खत्रा

  • @nirulimbu3265
    @nirulimbu3265 Жыл бұрын

    उम बल्ल जिरे भाइ ठाउमा आयो जस्तो 🙄🙄🙄

  • @upendramandal8491
    @upendramandal8491 Жыл бұрын

    बहुबिबाह मा बस्दा रिण चै कस्ले तिर्छ कस्तो समाज यो थुक्क

  • @aaryankhadka3132
    @aaryankhadka3132 Жыл бұрын

    Wow balla 100 % sahi vayo testo sutkeri swasni lai dukha deko ab niklinx

  • @kavyasharma20000
    @kavyasharma20000 Жыл бұрын

    Yo taw serial vnda ramro xaw taw ab kishor dae le episode 1 2 lekhnu paryou ko...serial ko name sali vena farar episode 1 2 lekhn paryou dada ab

  • @rachanakhadka3794

    @rachanakhadka3794

    Жыл бұрын

    🤣🤣🤣

  • @pujabhatt4216
    @pujabhatt4216 Жыл бұрын

    Yasta harulai sajaya nadiako karanle nai yasta ghatna hune garx iniharulai karbahi garnu parx bahu bibahako mudda lagaara Jel hale vane arule yasto garna darauxn

  • @oshinrumba4156
    @oshinrumba4156 Жыл бұрын

    xutne vanda k8n ho xutaedinuni ab jethiko namma har jaga garer budalaivada majhaune naniki thangna dhuwaune .kanxi aafno jyan aafei palet basxu vandeixe ta

  • @kabitarai5695
    @kabitarai5695 Жыл бұрын

    बल्ल ठिक भयो यस्तो गर्ने लाई

  • @rajmaathur3281
    @rajmaathur3281 Жыл бұрын

    आाखिरमा जेठी ले पनि अर्कै बिहे गर्ने भाे। बुडाेलाई ठाना लगे पछि जेठअंले चै के लुँडाे खेलेर बस्ने? जान्छु भन्दैछ त कान्छीले।

  • @khojima
    @khojima Жыл бұрын

    जेल हाले पछि जेलले पैसा दिन्छ सबै पाल्ने हेर्ने रे यो कोट लगाउनेको कुरा पनि हाँसो लाग्यो।

  • @nitarai4406
    @nitarai4406 Жыл бұрын

    Aba ta hos khuleko thiyo ki 1palta nani babu ko lagi milai dinu vako va ramro hune thiyo bakaida kagcha gare ra kisor dada

  • @rekhathapa766
    @rekhathapa766 Жыл бұрын

    Kishor sir, gaule ko kura matra sunare hudaina, tho didi lai samjai bujai garera miladinu G rey lai, grey le kamayara khauxa bichara tho sano nani haru lai, loan haru pani tirxa grey le, milaunu sir 🙏plz

  • @yamkalalimbu9688
    @yamkalalimbu9688 Жыл бұрын

    👍 👍 👍 👍 👍 👍 👍

  • @sanjayghale9768
    @sanjayghale9768 Жыл бұрын

    Think garnu vayo DD 2 janalai jel haldinus

  • @Ushabohara2316
    @Ushabohara2316 Жыл бұрын

    अब मिलेर बस्नुस,कर्म मा भयको भोग्नै पर्छ।रहर कसैलाई हुदैन सौता जान र आउस भन्न।भन्न सजिलो हुन्छ।छोरी सबैको घरमा हुन्छ,आज उसलाई पर्यो भोलि के पर्छ के भोग्नु छ,गल्ति कान्छि को मात्रै छैन।

  • @nanukc854
    @nanukc854 Жыл бұрын

    Yo jire Lai chi Marne gari hAnnu parje thanku kisor dai hjr haru laii

  • @Suhana12436
    @Suhana12436 Жыл бұрын

    Asma sabai galti yo besiya bainiko xa aslai huda khadako aafno ghar bigarera testo dewata jasto didilai doka dini besiya asko chai sapra garnu parxa

  • @jsjjss650
    @jsjjss650 Жыл бұрын

    बल्ल सहि बोल्ने मान्छे निस्किनु भयो🤗

  • @krishnasubba2344
    @krishnasubba2344 Жыл бұрын

    K saro ratoi rato kapara lako ni 🙄

Келесі