INTERVIEW :- Kishor Kumar Shrestha
CAMERA :-Samir Poudel
EDIT :- Chhabi Shrestha
ALL RIGHTS DESERVE YUWA MAN NEPAL
YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
For any inquiries:
Email: kshrestha.news@gmail.com
kishorshrestha322@gmail.com
Contact No.: +977 9802759091
+977 9817353316

Пікірлер: 228

  • @tulsioli5534
    @tulsioli5534 Жыл бұрын

    बल्ल पर्यो निरमाया माकुरी जालैमा, काहाँ जाउँला र बैँस ले मातेका समाज बिगार्ने धमिरा हो पर्यो फेला किसोर जी को हातै मा। किसोर जी को मेहनत काम लाई सेलुट छ ।

  • @anshukawar7327
    @anshukawar7327 Жыл бұрын

    बुडा सङ्ग बस्दा आज सम्म मेरो श्रीमान ले यस्तो उस्तो गर्यो भनेर भनेर कोहि आउदैन जब नाठो सङ्ग लागे पछि श्रीमान यस्तो उस्तो भन्ने यो रिति लै लाग्यो नेपाल मा

  • @monie1841
    @monie1841 Жыл бұрын

    बच्चालाई छोडेर आफू होटेल होटेल बस्ने अनि आफै ठुलो कुरा गर्ने त आईमाई लाई झापट नपुगेको

  • @malatithapamalatithapa1213
    @malatithapamalatithapa1213 Жыл бұрын

    बाहिर को मान्छे बोलेर केही काम छैन घर भित्र कस्तो थियो कस्तो छ भन्ने कुरा यी दुई बुढा बुढीलाई बाहेक कसैलाई थाहा छैन सकेसम्म हामी महिला ले सहन्छौ सहनै नसकेपछि गलत बाटो खोज्ने रोज्ने हो

  • @himalbc1593
    @himalbc1593 Жыл бұрын

    दुई दुई ओटा बच्चाहरु भएर यसरी घरपरिवार बिगारेर हिँड्न महिला लाई सिधैं खुल्ला चौकमा राखेर ज्युँदै जलाउँने कानुन बना सरकार 🙏

  • @taradewan9502

    @taradewan9502

    Жыл бұрын

    Kasto saguro sochko manxeho paile kt ko panta kura sunnuparyo k xora manxele chai j gareni hune tesovaye kanxi lyaunelai jiudai jalaune kanun hunuparyo k xori manxechai manxe haina purusato dekhaune ghamandi comment asavya jungalii

  • @sonytamang1287

    @sonytamang1287

    Жыл бұрын

    Xoriko matra haina xoralai pani same garnu parxa

  • @malatithapamalatithapa1213

    @malatithapamalatithapa1213

    Жыл бұрын

    तिम्रो दिदीबहिनी लाई पनि भोलि यस्तो अवस्था नआउला भन्न सकिन्न त्यसैले थोरै सोचेर बोल्नु सधैं केटी मात्रै गलत र सधैं केटा मात्रै गलत भन्न सकिन्न

  • @silentgirl1505

    @silentgirl1505

    Жыл бұрын

    Paxi timro ghar ma ni yastai kanda khatxa bhai aja euta ko ghar voli arkako ghar parsi timro ghar ma naparla vanna sakinna

  • @himalbc1593

    @himalbc1593

    Жыл бұрын

    मेहनत ले बटुलेका इँटा लाई आँशु र पसिनाको लेप लगाएर बनाएको घर भत्काएर परपुरुषसँग जाने महिला को सिर काट्नु ब्यर्थ होइन

  • @panchashrestha9971
    @panchashrestha9971 Жыл бұрын

    किशोर सरको कामलाइ सलाम गर्नपर्छ । एउटा पत्रकारमा हुनुपर्ने राम्रो गुण छ । बोल्ने शैली निकै मनपर्छ ।

  • @shantikokhojima6040
    @shantikokhojima6040 Жыл бұрын

    जे जस्तो भएपनि परपुरुष सँग होटेलमा रंगेहात भेटिएपछि आईमाई नै, गलत देखिन्छ 🙄 यदी मन मिल्दैन भने आ-आफ्नो बाटो गरेर खानु तर दुनियाँलाई तमासा देखाउँदै नहिंड्नु शुभकामना🙏

  • @surendrakhadka1115

    @surendrakhadka1115

    Жыл бұрын

    जस्ले घरबार बीगारो उसैको दोस हुन्छ

  • @aaratikuikel3685

    @aaratikuikel3685

    Жыл бұрын

    Sahe ho hjr ko kura

  • @mayakhan3140

    @mayakhan3140

    Жыл бұрын

    तमाशा देख्नु पर्छ बल्ला समाजलाई थाहा हु्न्छ के सहि के गलत

  • @puspabhatta7394
    @puspabhatta7394 Жыл бұрын

    Kishor dai salute xa hjr lai❤❤❤❤

  • @user-pn4se6cu7f
    @user-pn4se6cu7f Жыл бұрын

    यो फेसन कहिले सम्म भोग्ने हो महिला या पुरुषले,,, गल्ती गर्ने जो कोहि ल़ाई पनि कडा कारबाई गर्ने कानुन हुनुपर्यो अनि मात्र केही हुन्छ कि

  • @chemzongsanu
    @chemzongsanu Жыл бұрын

    घरमा स्वास्नी हुँदा हुँदै अर्को केटि लिएर हिड्ने पुरुष अनि बुढा हुँदा हुँदै अर्को नाठो बनाएर हिड्ने आईमाई यी दुई पृथ्वीका बोझ हुन् , रिलेसनशिप मा गदर गर्ने मान्छेहरुको बाँच्ने अधिकार छैन मरेको जाती म एति भन्छु।

  • @renumahat6353
    @renumahat6353 Жыл бұрын

    कत्ती सार्हो गति छाड्न सकेको हौ हाम्रो नेपाली आईमाई हरु नाबालक बच्चा हरु छोडेर नाठो खेलाउदै हिन्ने चरित्र हिन आईमाई

  • @radha-kamal6953
    @radha-kamal6953 Жыл бұрын

    आफ्नो श्रीमान हुदाहुदै अर्को नाठो सङ लाग्ने आइमाइ लाइ दरो कानुन बन्नु परो

  • @nirmalbhandari9009
    @nirmalbhandari9009 Жыл бұрын

    श्रीमान ले नराम्रो गर्यो पिट्यो भने त समाज छ माईती छ। के नाठो लिएर नै भाग्नु पर्ने यो आईमाई गतिली हैन है १००%

  • @indirapaudel3389
    @indirapaudel3389 Жыл бұрын

    हे भगवान् के देख्न सुन्न परेको कसैले कसैलाई बिश्वासँ गर्ने जमाना गएछन् छेारा छेारी छेाड्न सक्ने ले त्यो नाठेा कस्ताकस्ता मान्छे छेारा छेारी केा पाप ले तडपि तड्पी बस्नु पर्दा बल्ल बुद्धि अाउला सबै लथालिङ्ग भए पछि ❤️🧡

  • @romanrohit1428
    @romanrohit1428 Жыл бұрын

    होइना यो महिला झरु ले मेरो बुढा ले तनाब दियो यसो भन्यो उसो भन्यो भन्ने साथ अर्को नाठो चाइ कहाँ बाट पाउँछन्?प्रस्ट छ कि जब नाठो तयार नपारी घर किचलो हुँदै हुन्न!

  • @sampangsunee4554
    @sampangsunee4554 Жыл бұрын

    अहिले को जमना कह देखि कहाँ पुगिसको रिन छ भन्दैमा भाग्ने हो अब कति दुख हुन्छ त्यो नि सोच्नु पर्छ नि दि

  • @Habibullah576
    @Habibullah576 Жыл бұрын

    घरबार नबिगारीकन सुटुक्क कहिलेकाही मात्रै नाठो सेवा लिऊ 💃🏼💘🕺तर भाग्ने भगाऊने र पैसाखाने काम चै नगरौ है🎉आ आफ्नो घरबार जोगाऊ है कॅमरेडहरु 🏠🏠के गर्नु बैदेसीक रोजगार र प्राकृतिक आवस्यकताको समस्या हो यो फेरी पनि भोट चै काॅग्रेस एमाले र माओबादीलाई नै दिएपछी शधै यस्तै हो

  • @santakumartajpuriya2005

    @santakumartajpuriya2005

    Жыл бұрын

    Akdam sahi kura garnu vho hjur le

  • @spradhan8891

    @spradhan8891

    Жыл бұрын

    Sewa ta pako thiyo hola ni kena bhagabhak gareko sewa sutukei ledei garnu🍌🍌

  • @nabinrana8915

    @nabinrana8915

    Жыл бұрын

    होहोहोहो सर हहहहह

  • @crishnagurung9752

    @crishnagurung9752

    Жыл бұрын

    Kati hasnu😂😂😂

  • @goutambose3488

    @goutambose3488

    Жыл бұрын

    😁😁

  • @purnagurung9379
    @purnagurung9379 Жыл бұрын

    एस्तो दौरी आईमाई नि के पोइ खोजी हिने होला काट्कुट गरि 20 लिटर को प्रेसर कुकर नि नभरिएला जस्तो जिउ रहेछ ,80,90 किलो को मन्छे ले एक घन्टा सम्मा बेन पेलेउ भने प्राण निस्किएला जस्ती न आब इज्येत बचेउ न घर।

  • @surya4184
    @surya4184 Жыл бұрын

    एस्ता आइमे हरुलाइ सजाय हुनुपर्छ हो । बच्चा जन्माउने र छोडेर हिन्ने हरुलाइ टाउको काट्नु नै ठिक जस्तो लाग्छ ।

  • @devimayatumbapo8117

    @devimayatumbapo8117

    Жыл бұрын

    अनि लानेलाइ पनि छिनाइ दिए भैगो त फेरि फेरि लादैन र नलगे पछि जादैन सकिगो

  • @kamalarai6942
    @kamalarai6942 Жыл бұрын

    Kishorko kam ra bolne tarika dherai ramro xa...

  • @lilbirbc1898
    @lilbirbc1898 Жыл бұрын

    मेरो तर्फबाट पीडित लाई सयोग गरेको मात्र हो।

  • @thelighters5174
    @thelighters5174 Жыл бұрын

    Kishor sir lai bhetna paiyena dukha lagyo but sir hajur ko kam sadhai safal rahirahos I'm big fan of your

  • @anandgurung8817
    @anandgurung8817 Жыл бұрын

    Always watching your videos. Love 💓 from Bardaghat 🏠

  • @purnaupreti9311
    @purnaupreti9311 Жыл бұрын

    नसकिन भैयो नेपाल मा तेरि मा टोकने आइमाई हरु लाई 😡

  • @Tsooraz

    @Tsooraz

    Жыл бұрын

    माल मा अकबरे दलिदिनु पर्छ येस्ता आईमाईहरुलाई 😏

  • @user-gq1lb3to2g
    @user-gq1lb3to2g Жыл бұрын

    लाने केटाले सब्बै खर्च तिर्ने होईन र 🤔🤔🤔

  • @yatramunk
    @yatramunk Жыл бұрын

    Great work Sir

  • @gameryushan425
    @gameryushan425 Жыл бұрын

    आइमाई लाई लोग्ने चाहिएपछी लाजफरम केही हुदैन रछ!

  • @kamalnepalidellejitxpathak4601
    @kamalnepalidellejitxpathak4601 Жыл бұрын

    किशाेर शर धेरे राम्रो काम

  • @netragmail
    @netragmail Жыл бұрын

    प्राकृतीलाई वोथारो पार्न शीक्नू छभने अण्डा पीरो चूकिलो गर्मी वीचार गरेर खानू तर घर न विगार्नू

  • @ritakarki7153
    @ritakarki7153 Жыл бұрын

    लाग्ने मान्छेले अर्काकाे बुढि भगायर लाउन हुन्छ भने महिला ले पनि बस्न हुन्छ लाेग्ने ले राखेमा ।।

  • @chandrasaru8462
    @chandrasaru8462 Жыл бұрын

    बज्या हरु त हाम्रो खैरेनी तिर पो पुग्या रैछ।

  • @khusilama4640
    @khusilama4640 Жыл бұрын

    हे सरकार आफ्नाे बुडा छाेडेर अर्काकाे बुडा सँग जान नपाइ वाला कानुन बना छिटाे। नेपाली बुडि त नरहने भयेनि त

  • @muiyashahi
    @muiyashahi Жыл бұрын

    😂😂😂म हासेको छु किन भने cmt लेख्दा लेख्दा सबै सक्यो हास्नु भन्दा बिकल्प केहि छैन म संग gyuz

  • @sumitiwari6043
    @sumitiwari6043 Жыл бұрын

    Kishor dada good work 🙏🙏

  • @truckvlog4127
    @truckvlog4127 Жыл бұрын

    घर बसम त बेरोजगारी ले सताउने बिदेश जाहौ त घर बार बिहिन नै हुने गाह्रो छ हामी नेपाली लाई!🤔🇳🇵

  • @Foodies171
    @Foodies171 Жыл бұрын

    Kishor sir lop u sarai ramro Kam garnu huncha hajur

  • @dangerdon7488
    @dangerdon7488 Жыл бұрын

    Good job sir👍

  • @amartajpuria6772
    @amartajpuria6772 Жыл бұрын

    Kishor sir🙏Good job❤️

  • @user-ok3kb8rs4d
    @user-ok3kb8rs4d Жыл бұрын

    महिला हरु मुख्य चाहाना यौन पियास हो ।। को सङ्ग गए मजाले सन्तुष्ट दिन्छ भनेर भाग्छन । र किन भागेको भन्दा झुट बोले टचर गरे नभएको आरोप लाएर रे ।। त्यस्तो संकड र हिंसा भएत गाउ छरमिछिमेकि प्रशासन वाड कार्यालय छ ।।।नि ।।

  • @SONOffDESH
    @SONOffDESH Жыл бұрын

    Dheri ramro kaam Daju ko good 👍 🙏

  • @tarasarma6629
    @tarasarma6629 Жыл бұрын

    नकचरी अाईमाई कतीबाठी बनेर कुरा गरेकी लाज सरम केही छैन खुब तरुनी बनेर पोइ खोज्दै हेड्ने अाफै दोष चाहिँ श्रीमान लाई दिने बेस्या अाईमाई ले गर्ने भन्ने नै यहि हो समाझ मा बालख बच्चा हरूको अाँशु लाग्छ पापी नी लाई

  • @manbdrmagar6999
    @manbdrmagar6999 Жыл бұрын

    छोराछरीहरू किन आवश्यक जताततै बुढा बटुल्न सक्नेले छोरा छोरी त जति पनि पाइहाल्छ नि

  • @SyamunaOnlineVlogs
    @SyamunaOnlineVlogs Жыл бұрын

    🙏 @किसोर_श्रेष्ठ हजुरले अत्यन्त मार्मिक ढंगबाट कार्यक्रम प्रस्तुत गर्नुहुन्छ,पत्रकारमा हुनुपर्ने गुण,स्वभाव र विपक्षीलाई सोधिने प्रश्नहरू गहकिलो हुन्छ,त्यही भएर हजुरले प्रस्तुत गर्नुभएको भिडियोहरू देश-बिदेशबाट सबैले हेर्ने गर्दछन,यस्तै गरि अगाडि बड्नुहोस तपाईं लगायत @Yuwa_Man_Nepal को पुरा टिमलाई हाम्रो साथ हौसला सधैं रहनेछ,धन्यवाद 🕉️🕉️🕉️🕉️🕉️🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @user-kv6mp4vy1h
    @user-kv6mp4vy1h6 ай бұрын

    हिमालचुली पल्लोपटी रुफि कपाल कोर्यो फट्याङ्ग्रोले हलो जोत्यो झिगा डल्लो पर्यो आज बल्ल देख्न पाईयो हान्नु पर्ने झ्याम्का झ्याम

  • @rajukhadkamemari2539
    @rajukhadkamemari2539 Жыл бұрын

    ननि हेरु छाडेर आफू नाठो सग हिड्ने आफ्नै ठूलो कुरा यस्लाइ न पुगेको तेहि होत

  • @khamrajkhamraj5640
    @khamrajkhamraj5640 Жыл бұрын

    लोग्नेले छोडेपनि अर्को स्वास्नी भगाएर हीडेपनी दुइटा छोराछोरी छदै थियो पालनपोषण गरेको भए उनिहरुनै सहारा हुन्थे होला ,!किन केरा खोज्नु परेको होला ?

  • @parwatakhadka3262
    @parwatakhadka3262 Жыл бұрын

    Dhanya bat kisor sir ma ahi vidyoko parkhaima thiya 🤔😥🙏🙏🙏🙏🙏

  • @dineshbishwakarma6769
    @dineshbishwakarma6769 Жыл бұрын

    नेपालमा अहिले १८+ काे लाई भन्दा पनि २,४ बेते आईमाईहरुलाई खुबै वैस आई रहेकाे छ गन्धि नालिकाे किराहरु😡

  • @evanikarana8211

    @evanikarana8211

    Жыл бұрын

    😅😅😅😅

  • @bhupendangi1568
    @bhupendangi1568 Жыл бұрын

    घर नफरकने भये अब बनतिर फरकनु नखरमौउली

  • @kirstiraye4088
    @kirstiraye4088 Жыл бұрын

    jay kisor sir🙏🙏🙏🙏

  • @user-dq6el7ze7c
    @user-dq6el7ze7c Жыл бұрын

    लास्ट चिकाउरी रहेछे यी पापते आइमाई 😎

  • @sunitabista1596
    @sunitabista1596 Жыл бұрын

    होइन श्रिमान को र अरु को फरकफरक हुन्छ कि केक्याहो छक्क पर्छु यार

  • @premrajlawati1669
    @premrajlawati1669 Жыл бұрын

    गतिछाडा आईमाई

  • @lindagurung7112
    @lindagurung7112 Жыл бұрын

    good job kishor sir

  • @villagerneplease
    @villagerneplease Жыл бұрын

    आजकल त यस्तो देखेर छोरामुन्छेलाई लाज सरम लाउन लायो यी आईमाईहरुको लाज सरम हरायो।जात्रै बिग्रिए।।अनि यी अर्काको गोठै स्याहार्ने डाम्नाहरु कतिवटी स्याहार्छन हो गाँठे।

  • @pradiptamli5722
    @pradiptamli5722 Жыл бұрын

    धेरै राम्रो तर भाइ तपाइ लाइ मेरो केहि कुरा भन्नु छ , के यो समचार बनाउदा अनि प्रसार,गर्दा पैसा लाग्छ हो हामिले दशै भन्दा पहिला इटहरि बाट शसि चौधरि को समस्या लिएर आयौ अनि भिडिओ पनि बनायौ , तर प्रसारण भएन कि होला कि पैसा चाहिने हो र उतर पाउ न है

  • @bmr9205

    @bmr9205

    Жыл бұрын

    हो कि होइन भन्नु मिडिया👍👍👍👍

  • @bhimsinjali7436

    @bhimsinjali7436

    Жыл бұрын

    खास कुरा के हो हजुर

  • @indramajhi6624
    @indramajhi6624 Жыл бұрын

    Nice 👍

  • @gitapuri5407
    @gitapuri5407 Жыл бұрын

    यो आईमाई पनि उत्ताउली रैछे आफ्नो बुढा र छोरा छोरी मांया रैन्छ अर्का बुढा संग पोइल जाने लाज सरम नभयकि आईमाई

  • @tika886
    @tika886 Жыл бұрын

    खर्च छैन रे?? पोइला भाग्न पनि कस्तो खाते सङ्ग भागेको भन्या?? गाडी भाडा नहुने सग। जस्तो लाई पनि पोइ चाहिने जस्तोलाई पनि स्वास्नी चाहिने।

  • @komarimaptana7752
    @komarimaptana7752 Жыл бұрын

    Good 👍👍👍👍

  • @mrkisor8530
    @mrkisor8530 Жыл бұрын

    के जमना आयो बाबै सास मात्र छ पोइला जानू छ्ड्दैन।

  • @ramjistha4945
    @ramjistha4945 Жыл бұрын

    जानेलाई जान देउ मर्नेलाई मर्न देउ पहिले देश बनाउ क्या भाईहरु

  • @maharanimah2772
    @maharanimah2772 Жыл бұрын

    बाबै छोरा छोरी छोडेर अर्को पोइ खोज्दै जाने अझ कस्तो कुरा हो झारे आइमाई तैत येस्तै कुकुर्नी ले गर्दा हो बोका हरु पछि लाग्ने छि छि

  • @kamalkumarilimbu9638
    @kamalkumarilimbu9638 Жыл бұрын

    🥰🥰🥰🥰🥰🥰 nice 👌👍👏

  • @krishnaghimire3406
    @krishnaghimire3406 Жыл бұрын

    Kisora sir ko kamlai saluT x

  • @sarantamang8399
    @sarantamang8399 Жыл бұрын

    होइन यो अईमाई जातीको मुजी भन्ने चिज चै के रैछ केटा मान्छेलाई पगाल बनाउने नबुझेको कुरा 😜😜😜

  • @samsungsunu5789
    @samsungsunu5789 Жыл бұрын

    आफु बिग्रिने अनि बुढालाई सुद्रेन रे थुक्क जिन्दगी 🤣🤣🤣

  • @helpingvlog6555
    @helpingvlog6555 Жыл бұрын

    जस्ती थियो ब्याबार तेस्तै भनेको रहिछ त पहिला को बुडाले।।यदि सत्य सावित्री थिस भने पैला जान्थिस ठुलो मुला नभएर होला🤣🤣🤣🤣

  • @aashishgurung6390
    @aashishgurung6390 Жыл бұрын

    हो यस्तै हुन्छ भनेर म सिङल बसेको ।

  • @ganeshshrestha2226
    @ganeshshrestha2226 Жыл бұрын

    Arko video khoi sir

  • @tarasarma255
    @tarasarma255 Жыл бұрын

    गाेरु खाेद्ने जस्तो रछ पहिलाको बुडाे त अनि किन बस्छिन् त

  • @birparagumbaline454
    @birparagumbaline454 Жыл бұрын

    Galti xaina vane kin arko sanga vagnu kanun xa police xa kin natak gari rakhnu ta 😡😡

  • @SAJAN427
    @SAJAN427 Жыл бұрын

    यस्तो पिलेन्द्रेलाइ पनि लादो रैछ है

  • @parwatakhadka3262
    @parwatakhadka3262 Жыл бұрын

    Uttaula aaimai harule kati dukha deko hamro nepalma

  • @sanishvlog-zo4lx
    @sanishvlog-zo4lx Жыл бұрын

    Pahile ko buda budo nai rahexa aba ahile ko hatta katta bihe gardai xoddai hinne experience rahexa majale fela parne vayo

  • @khimnepalee1984
    @khimnepalee1984 Жыл бұрын

    भोट जति काङ्ग्रेस एमाले माओबादी लाई युबा जति बेदेश महिला जति पोइला बिजोक छ जिन्दगी अनि लास्तमा बुदा नेताकार्यकर्ता लाई गाली दिन्छम हामी खोइ के खोइ के

  • @geetakharal1167
    @geetakharal1167 Жыл бұрын

    ए बुइनि घर नबिगार , , छोरा छोरिलाइ जिन्दगि भरिको पिडा दिएको राम्रो होइन , , हरे बुद्दि ।।

  • @sarojsah4994
    @sarojsah4994 Жыл бұрын

    Hamrai Nawolparasi bardagath nagapalika ma po baseka rahexan !

  • @dolmalama3885
    @dolmalama3885 Жыл бұрын

    Yesto 2 3jana aamaile garda ho hami ramro sanga basnelai gali aahako xya😡😡

  • @chirenjveethapa8119
    @chirenjveethapa8119 Жыл бұрын

    Baisa umelera aayesi gatilo khojdai hinxan ani aafu haluka huna logneko galti dekhauxan yasta srimati lai kasto kanun banauna paryo sarkar

  • @bimal96htdvlog15
    @bimal96htdvlog15 Жыл бұрын

    पैसा खाने भाग्ने भगाउने नगरि गर्दा हुन्छ के मिटर चर्डैन त

  • @user-hv8wf1ft8c
    @user-hv8wf1ft8c Жыл бұрын

    थुक्क धर्तिकाे बाेज अाईमाई

  • @khembhattarai4535
    @khembhattarai4535 Жыл бұрын

    Yo musice chhahi na halnuni sir khi bujgidain

  • @pabitrakc4584
    @pabitrakc4584 Жыл бұрын

    पत्रकार नभाकाे भए म मनि पाेईल जाने भनेकाे

  • @sunilshrestha4589
    @sunilshrestha4589 Жыл бұрын

    Tauko Kati dinu parx yi Dubai janako.ball thik hunx yo poila Janet lanekinpratha ko

  • @kasigtm6412
    @kasigtm6412 Жыл бұрын

    हे बरेइ छोरा छोरी ले सोधलान नि खोइ आमा भन्लान् पोइला गयो भन्दिनु 😂😂😂😂

  • @aayanbist6095

    @aayanbist6095

    Жыл бұрын

    🤣🤣🤣🤣😂😂

  • @kasigtm6412

    @kasigtm6412

    Жыл бұрын

    @@aayanbist6095 😅😅😅

  • @sushilbattarai8676
    @sushilbattarai8676 Жыл бұрын

    बुडेसकाल मा फेरि बैँस आयछ

  • @kamalsambahamphe1173
    @kamalsambahamphe1173 Жыл бұрын

    टिकटकले गर्नु सम गर्छ

  • @bibashthakuri6255
    @bibashthakuri6255 Жыл бұрын

    यस्तो बिजोग तरिकाले के भाग्नु यार

  • @aratilamgade8449
    @aratilamgade8449 Жыл бұрын

    Patrakar ju ko fela pare paxi ka umkina painxa baini

  • @user-gq1lb3to2g
    @user-gq1lb3to2g Жыл бұрын

    यो हेर्दा चै omg नै भो

  • @arpanvai5809
    @arpanvai5809 Жыл бұрын

    गल्ति गरेको होईना हो बुडि हड्डि चिलाको हो जब केटाले चिलाको मेटायो अनि गल्ति भन्छा छिछिछि यो अाई माई सराम लागेना चिलाको बेला मस्ति भो अनि गल्ति अरे हाहाहा

  • @limbusunita5497
    @limbusunita5497 Жыл бұрын

    फेरि अरु नानी नी नपोउनु होला बीजोक हुन्छ

  • @rubiacharya5672
    @rubiacharya5672 Жыл бұрын

    Yasta xada aaimai aafnu gharbar bigarera natho sanga basni chyakhuri

  • @nandasunar5006
    @nandasunar5006 Жыл бұрын

    Kina kadakanun nabanako Nepal sarkar

  • @rajupariyar875
    @rajupariyar875 Жыл бұрын

    🙏🙏🙏👍👍👍👌👌👌💐💐💐

  • @tulasakattel1821
    @tulasakattel1821 Жыл бұрын

    yesta aaimaile Garda hamijasta sojha manxelai samet gari khan garo hunxa yesta haramilai jel nahali samaj sudridana

  • @tarathapa6981
    @tarathapa6981 Жыл бұрын

    ति नानी हरु को पाप ले तलाई कहिलै सुख नपाइस रडि भालु

  • @yogenphokhrel2118
    @yogenphokhrel2118 Жыл бұрын

    Chitta nabuje kanun xni sabaialai dhukha hunx k vagnu hunna thiyoni momile janeko kura janta sanga rakheko xu

  • @shresthee
    @shresthee Жыл бұрын

    Dherai vaye nepal ma besya besee haru mornu no yesto haru ta cancer lagera

Келесі