भूषण दाहालसँग टेलिभिजनको नालीबेली | Tamasoma Jyotirgamaya | AP1HD
Ойын-сауық
Tamasoma Jyotirgamaya is one of the most popular television talk shows of the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Suresh Paudel. The broadcast time of the show is Monday (9 to 10 PM).
एपीवानबाट प्रत्येक सोमवार बेलुका ९ बजे प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच,सम्भावना र उज्यालोको खोजी गर्ने बहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुनसुकै क्षेत्रका विज्ञ विष्लेषक तथा उदाहरणीय पात्रलाई अतिथिका रूपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिवर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।
Presenter: Suresh Paudel
Guest: Bhusan Dahal
Research : Niraj Raj Joshi
Producer : Malvika Biswas Shrestha
Chief Editor : Indra Manandhar
Editor: Sushil Ghimire
Graphics
Sushan Shahi
Niraj Poudel
Pratishara Bajracharya
DOP - Amrit Sunuwar
Studio Camera Person
Navaraj Adhikari
Gopinath KC
Surendra Maskey
Janardan Khatiwada
Arvind Choudhary
Outdoor Camera
Dhan Yonjan Tamang
Rajendra Suwal
Hritik Singh Thakuri
Sanjay Poudel
Ashok Ghimire
Ujjwol Shrestha
Binay Malekar
Arjun Chhetri
Madan Khadka
MCR
Roshan Shrestha
Rabi Raj Paudel
Pramod Koirala
Social Media : Swaraj Bhatt
Subscribe and Press the Bell icon to get all the News Update.
►kzread.info...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►TikTok: / ap1hd_tv
►KZread: / ap1hdofficial
►Twitter: / ap1hdtv
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2022 AP1HD™
#ap1tv #ap1hd #ap1hdlive #TamasomaJyotirgamaya #bhusandahal
#sureshpaudel #annapurnamedianetwork
Пікірлер: 68
Tikaram sir is a brand of tamasoma jyotirgamaya.
Suresh Poudel is Awesome! Strong voice, great thoughts, loved this interview. Looking forward to upcoming episodes
अन्तर्वार्ता भनेको यस्तो हुनुपर्छ,धमालाको अन्टसन्ट सोध्नेले हेरे हुने
Keep it up Bhushan dai amale ko TV raixa yo ap 1
टीकाराम यात्रीको नाममा ब्राण्ड बनिसकेको "तमसोमा ज्योतिर्गमय" कार्यक्रम यसरी अनाधिकृत रूपमा चलाउने प्रस्तोता र एपिवान टीभीप्रति मुर्दाबाद !!!
@omnamahshivaya3310
Жыл бұрын
karaunu bhanda pahila kura bujh na mula. तमसोमा ज्योतिर्गमय" कार्यक्रम AP1 ko ho ra Tika Ram lai talab diyera chalauna rakheko ho.
नमस्कार भूषण सर नेपाल र नेपाली मुलका मानिस बिश्वमा धेरै छन सबैलाई समेटेर बनाउनु पर्याे सर
पृठ्भुमी र question सोध्ने तरिका सहि छ
चर्चित कार्यक्रम कन्तिपुर बहस का निर्माता सुरेश पौडेल लाइ आगामि यात्राको शुभकामना
Its always amazing to hear Bhushan Dai looking forward for his new movie and King Gayandra interview.
भूषण दाहाल को अन्तरवार्ता र निर्देशित भिडियो हरू हरेर हुर्कियो। उहा एक दिग्गज हुनुहुन्छ्। आगामी दिन मा पनि सफलता को शुभकामना । 👏
टिकाराम यात्रीको नाममा रहेको ट्रेडमार्क कसरी प्रयोग गर्न मिल्छ ? तर जे जसो भए नी टिकाराम यात्री जत्तिको उचाईमा पुग्न अझै जुनि लाग्छ दाजु 😊
तमोसोमा बाहेक अरु नाम सोच्न सकेन एपी वन ले छ्या हुनत दीमाग पनि हुनुपर्याे नी जे गरेपनि टीकाराम जती पुग्न काशी जानु पर्छ १०० चोटी
@sangitkarki9573
Жыл бұрын
hoena testo vannu hunna naya lai ni sathdinuparxa unless he work in bad manner just like joker rishi dhamala
@MisharAcharya
Жыл бұрын
उर्य?युएय??u?एय???
@TrendingViralVedios423
Жыл бұрын
tikaram yatri bhanda yakdamai Raamro lagyo qsn sodhne tarika
@ajarjungrana8623
Жыл бұрын
टिकाराम जुन थालमा खायो त्यसैमा आची गर्ने खालको मान्छे रैछ । साला टिभि छोडेपछि अर्को नाममा कार्यक्रम गर्नु पर्दैन ? टिभिकै नाम चोरेर हिडेछ ।
@gajenbunu1727
Жыл бұрын
Haina esle aaru lai judge garda afno aukat k xa thaha xa
हैन यीनि हरु को ego पनि कडा हुदो रैछ नाम किन same ho k
Interesting interview. Got to know about some histories. No doubts, Bhushan Dahal is one of the legend for Nepali Media Industry.
Suresh poudel sir ko voice daami laagchha. Keep up
यो नाम टिकाराम सर बिना सुहाउँदो हुनै सक्दैन ।
Program ramro xaa
Great !
नाइनतुइ को काम छैन टीका राम यात्री नै यो कार्यक्रम को उपयुक्त पात्र हुन
कार्यक्रम राम्रै छ तर यो सो को नाम तुरुन्त चेन्ज गर्नु पर्यो यो नाम टीकाराम यात्रीले बाहेक अरुले सञ्चालन गरेको सुहाउँदैन। अर्को नाम सिर्जना गर्न नसक्नु ap 1 को असक्षमता ,लाचारीपन हो दर्शक घटाउनु हो बुझ्न जरुरी छ ।
🙏❤
अादणी अग्रज दिगम्बर दाइ श्री भूषण गर्जन मैले चिनेकाे ब्रेाभाेडेल्टा साे देखि कुनै डेन्जर बिज्ञापनमा स्पस्ट फुटेज बाट काे हाेला सम्झन्थे तर समय गतिमा कार्यममा प्रतक्षे देख्न सुन्न पाउँदा मलाई प्रष्ट थाहा भयाे भूषण दाहाल
भुसन, टिकाराम जतिको हुनु परो पत्रकारिता
असलि बाजेको पेढा उता छ है टिकाराम यात्रि
प्रस्तुतिको शैली आआफ्नो हुन्छ ; यसमा भन्नु केही छैन । यस नामको सर्वाधिकार एपिवान टेलिभिजनसँगै छ भने त बेग्लै कुरा हो नत्र दुईतिर एउटै नाममा कार्यक्रम चलाउनु उपयुक्त होइन। यो नाम यात्रीजीलाई नै छाडिदिँदा राम्रो होला ।
Tikaram yatri sirko kamiko mahsus vo....
new begti lai ni tv industry ma aauney bato khulnu paryo! training khulnuparyo for new generation
टिकाराम यात्री चाहिँ कता के हो?? स्पष्ट गराइदिनु पर्यो जनता जान्न चाहन्छ ,,,😮😮
यो नामको कार्यक्रम टिका सरले चलाएको मात्रै सोभनिय देखिन्छ शीघ्र नाम परिवर्तन गरियोस
Ramro ta xa Tikaram is always love❤
टिकाराम बिना तमसोमा 😠😠😠
AP1 ma indian agent rakjeko cha chief banayera, nepali bolna pani aaudaina. Ani ko Kam garcha yesto ma.
कपाल पनि टिकाराम जि कै जस्तो बनाउनु भएछ ।
टिका दाईलाई नै छाडिदिएको भए हुने। बनि बनाईएको TV को छवी माथी किन risk लिएको होला । 🙏
@omnamahshivaya3310
Жыл бұрын
mantri le mantralaya chode pachi arko mantri aaucha ani ek janako matra tyo bhanne hunna. Tika Ram le jagir khako thoyo you program chalaune bhanera aba chodyo. arko prastota aaihalcha ni
@omnamahshivaya3310
Жыл бұрын
mantri le mantralaya chode pachi arko mantri aaucha ani ek janako matra tyo bhanne hunna. Tika Ram le jagir khako thoyo you program chalaune bhanera aba chodyo. arko prastota aaihalcha ni
@ishwar_97
Жыл бұрын
@@omnamahshivaya3310यो बिषय मन्त्री र मन्त्रालय सग सम्बन्ध नराख्ला की अनि फेरी मन्त्रालय भनेको AP1 भयो अनि तमसोमा ज्योतिर्गमय चाही मन्त्रालय को कार्यक्रम। अनि एउटा मन्त्री ले ल्यायको कार्यक्रम लाई निरन्तरता दिने परिपाटी नेपालमा छ र ! 🙏
याे कार्यकम टीकारामले जसरी ब्राण्ड बनाए खै अरू लाई विश्वास गर्न झट्टै गारो छ
Voice mitho xa but tika ram yatri sir huda jasto program tati maja ayana
Tikaram yatri kina bahirie?
असतो मा सद गमय नाम राख्नू पर्याे हजुर आफ्नो ब्राण्ड बनाएर चलाउन पर्यो
अब यो कार्यक्रम तमसो मा ज्योतिर्गमय रहेन टिकाराम यात्रीले छाडेपछी अब यो "तमसु म्या बक्चोदिगमय" भयो 😂😂
ताईनतुई कार्यक्रम 🤣🤣🤣
Tv bigrnu vaneko circus ko joker boka 😂😂 rishi dhamala ley media kholeraw program chaleraw 😂😂😂 yo halat vako xa
तपाईॅको अध्ययन पक्ष राम्रै होला परन्तु सामाजिक सञ्जालको आधा घण्टा प्रवचन गरेर पनि नाम अर्कैको बोकेर हिन्नु भा र छ । तपाईॅंका लागि मात्रै कार्यक्रम चलाउने भने ओके तर तमसोमा ज्योतिर्गमय नाम बेचेर तपाईॅंकै कुरा सापट माग्दा औंलामा गन्न मिल्ने प्रतिशद पनि स्रोता नहोलान् यो एक पटक सोच्नु होला 😊 AP 1 Tv र तपाईॅंको यो कुरा चाहिॅं पटकै मन परेन 😢
Tara bhusan dahal
हैन यो कार्यक्रम कस्को हो ?? टिकाराम यात्री को हो कि ?? AP1 को ??? असली बाजे को पेडा पसल कुन चै हो ???
@sewamedia4838
Жыл бұрын
नाम काम साम भउको मान्छे टीकाराम यात्री हामी असली पेडा टीकाराम नेपाली संञ्चार क्षेत्रमा एक मात्र हस्ती टीकाराम सर अरु दूवा तिर्कीको पछि नलाग है साथीहरु
@kiranbhatta9166
Жыл бұрын
AP1 ko karyakram ho , tikaram sir le chai yo name rakhnu hunxa ,bt yei original ho
Tamosoma jyotirgamaya is tika ram yatri’s brand. You don’t have right to use it. 😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡
tv ma joker😂😂😂 haru ley pani bigarna thaley
@sewamedia4838
Жыл бұрын
दुई वटा जोगी हाहा
@sangitkarki9573
Жыл бұрын
@@sewamedia4838 i mean to say rishi dhamala! yodesh ko sacha journalist vaneko for politics bhusan dahala, jibram bhandhari, tika ram yatri, hari sharan Lamichhane ho vaney filmy ma chai prakash subedi, raj shrestha ho!
@sangitkarki9573
Жыл бұрын
@@sewamedia4838 joker chai rishi dhamala ho
Austi oli ko ionterview leko mahima gako ho danga pardai? thukka ptrakarita, desh kaha pugyo thaha chha? patrakar bhanauda haru le netritwo lai jawafdehi banaune aat pani garna sakdainau.
अब यो channel unsubscribe गरिन्छ। टीकाराम यात्री सर जिन्दाबाद
पूर्वाग्रह नराख्ने हो भने टिकाराम यात्री भन्दा धेरैराम्रो होस्ट लाग्यो, म चाही टिकारामजी को Target Audience होइन, म चाही टिकारामको घमण्डबाट आजित नै थिए, तर सुभकामना !!!
@subhakaryagallery1909
Жыл бұрын
तपाई धमला मन पराउने मान्छे हाे
@dr.chhabiranabhat3082
Жыл бұрын
@@subhakaryagallery1909 दुखका साथ भन्नु पर्छ नेपालमा जनताको जिबिका सार्थक तरिकाले प्रस्नगर्न जान्ने कोहि पत्रकारनै छैन खाली FAQ र भीडका प्रस्न मात्र, जब टिका रामले प्रस्न सोध्ने सुन्ने होइन उपदेश दिन थाले, मैले उनको कार्यक्रम हेरिन !! ऋषि धमला स्टन्ट र दलालीगर्ने व्यक्ति बाहेक केहि होइनन !!
@subhakaryagallery1909
Жыл бұрын
@@dr.chhabiranabhat3082 जे भनेपनि टीका राम यात्री बाहेक अरु झरेले टीका राम यात्री हुन सक्दैनन् ज्ञान चाहिन्छ सर । मुख चलाएर मात्रै हुदैन दिमाग पनि चाहिन्छ सुरेश सँग ज्ञान हाेईन धमला भन्द पनि गए काे मान्छे