Basanta Nepali Movie - Title Announcement • Prakash Saput • Swastima Khadka • Official Video

Фильм және анимация

Prakash Saput First Film • Basanta • Title Announcement - Official Video
#prakashsaput
#nepalimovie
#nepalifilm
#swastimakhadka
#basanta
#galbandiproduction
------------------------------------------
Galbandi Production Presents:- Prakash Saput First Film Basanta title announcement
Story | Music | Direction:-
Prakash Saput
Main Asst. Director:-
Sunil B.K.
Cast:-
Prakash Saput
Swastima Khadka
Anup Baral
Prakash Ghimire
Kamalmani Nepal
Executive Producers:-
Mohan Bishwokarma
Anurodh Bhattarai
Nensi Sherchan
------------------------------------------
Title Announcement Audio Credits:-
Lyrics:-
Prakash Saput
Music:-
Collected From Baglung
Vocal:-
Devi Gharti
Ishwor Singh
Music Arrangement | BGM | Mixing | Mastering:-
Yogesh Kaji Shah
Studio:-
SMS HD
------------------------------------------
Title Announcement Video Credits:-
Cinematographer:-
Buddha Thapa
Production Manager:-
Nirmal Neupane
Makeup Artist:-
Swostika Shrestha
Edit:-
Prabin Bhatta
VFX:-
Dinesh Bista
Colorist:-
Rajendra Moktan
Post Production:-
Galbandi Production
------------------------------------------
Stream my songs on:-
iTunes:- apple.co/3KBHl8t
Amazon:- amzn.to/3KCG5BQ
Spotify:- spoti.fi/35UJ2Ps
Apple Music:- apple.co/3pZvlWp
Tidal:- bit.ly/3I7C2fc
Amazon Music:- amzn.to/3pTNZif
Soundcloud:- bit.ly/3tPsNLD
KZread Music:- bit.ly/3CBSd3j
Deezer:- bit.ly/3CE9E3s
Qobuz:- bit.ly/3HY5mVu
Napster:- bit.ly/3hY31PF
Social Links:-
Facebook:- goo.gl/QubDZC
Web:- goo.gl/6BdrgD
Twitter:- goo.gl/1t8S62
Instagram:- goo.gl/Tjii86
Subscribe to me:- goo.gl/RbyyaS
© & ℗ Prakash Saput, All Rights Reserved

Пікірлер: 2 100

  • @PrakashSaput
    @PrakashSaput2 ай бұрын

    गलबन्दी प्रोडक्सनको ब्यानरमा पहिलो चलचित्र, मेरो लेखन/निर्देशनमा पनि पहिलो चलचित्रको Announcement Video प्रस्तुत गरिसकेका छौ । हामीले सिर्जना गरेका गीत र भिडियोहरु त रुचाइदिनु भो, अभूतपूर्व माया र स्नेह पनि दिनुभयो । अहिले चाहीँ अलि भिन्न तर बृहत उद्देश्य सहित चलचित्र वसन्तको Announcement Video तपाईहरुलाई कस्तो लाग्यो ? एउटा जिद्दी प्रेम कथा, जात भन्दा माथि, समाज भन्दा माथि.... प्रतिक्रिया मार्फत भन्दै गर्नुस् है । यसमा चलचित्रको गीतहरु पनि मौलिक र पृथक बनाउने प्रयास गरेका छौ । अब क्रमशः सार्वजनिक गर्दै जानेछौ, जोडिदै गर्नुहोला । तपाईहरु सबैमा मायाको साटो माया........

  • @bhimrajbudha795

    @bhimrajbudha795

    2 ай бұрын

    शफल्ताको शुभकामना दाई💗❣️

  • @gaulekishan

    @gaulekishan

    2 ай бұрын

    big fyan dai,i want to hug you😮

  • @ramkajighartimire5100

    @ramkajighartimire5100

    2 ай бұрын

    शुभकामना ❤

  • @lalitsunar6036

    @lalitsunar6036

    2 ай бұрын

    सफलताको शुभकामना प्रकाश दाइ

  • @rajsth6765

    @rajsth6765

    2 ай бұрын

    Background music ekdam ramro lagyo

  • @lakesidetv4919
    @lakesidetv49192 ай бұрын

    खायो खायो अब यो फिल्मले नि देश खायो, प्रकाश सपुतको Creation को फ्यान म ! 😍😘

  • @FilmDekhihai

    @FilmDekhihai

    2 ай бұрын

    Saput

  • @GalbandiProduction

    @GalbandiProduction

    2 ай бұрын

    🙏Thank you very much 😍😍

  • @user-qz3sm6lu2x

    @user-qz3sm6lu2x

    2 ай бұрын

    Prakash vaile banayeko junaiponi githarule nepalisamajko kotha prstutgareko hunx prakasko mo junponi githerera deraie runegorxu sabaijoso merai kothasanga milna janx badhaie vaitapailai yesarina sadha agadi badthaiejanuhola❤❤❤❤

  • @Nishantaghartimagar640

    @Nishantaghartimagar640

    2 ай бұрын

    प्रकाश सपुतको गित सबै सुन्ने जत्ती यत हजिर हुनुस त❤❤🎉🎉❤

  • @vlogaditya98

    @vlogaditya98

    2 ай бұрын

    🙏🙏👌👌👌👏👏👏

  • @MeshanaMusic
    @MeshanaMusic2 ай бұрын

    आहा प्रकाश सपूत को फिल्मले देश खान्छ भन्ने जति यता हाजिर गरम त छिटो ❤

  • @ShubasGiri

    @ShubasGiri

    2 ай бұрын

    धेरै राम्रो मन छुने चलचित्र पक्कै पनि सुपरहिट हुनेछ अहिले दुबई🇦🇪देखि हेर्दैछु

  • @harish_jagari

    @harish_jagari

    Ай бұрын

    कुरा त उतो पनि छ नि😂😂😂

  • @jivannaubhag6866
    @jivannaubhag6866Ай бұрын

    जात हैन विभेदको कुरा गर्छु भात हैन स्वादको कुरा गर्छु समाजका कपुत हरुको हैन प्रकाश सपुतको कुरा गर्छु❤ पिडितलाई न्याय दिलाउन पिडित समुदायकै न्यायाधीस हुनुपर्छ !

  • @cmon051

    @cmon051

    Ай бұрын

    Swad KO bhaandani vat KO chai kuragarnus daju vok le swad vandaina. Aru sabai kura thikaiho

  • @AryanSherapShreepali
    @AryanSherapShreepali2 ай бұрын

    म त प्रकाश सपुतको प्रतिभा र क्षमता देखेर अचम्मै पर्छु। भगवान छन भने र भगवानले मान्छे बनाउछन भने साच्चिकै फुर्सदमा धेरै समय खर्चेर बनाएको मान्छे जस्तो। आहा कति प्रतिभाशाली ❤

  • @GalbandiProduction

    @GalbandiProduction

    2 ай бұрын

    🙏Thank you very much 😍😍

  • @binitabk5261

    @binitabk5261

    Ай бұрын

  • @shivasubedi1670

    @shivasubedi1670

    Ай бұрын

    प्रतिभा होस् त प्रकाश भाई को जस्तो। ❤❤

  • @SUDINSADASHANKAR

    @SUDINSADASHANKAR

    Ай бұрын

    Ho vanya.

  • @ManojKunwar432
    @ManojKunwar4322 ай бұрын

    नायक,गायक तथा संगीतकार प्रकाश सपुतको फ्यान को को हुनुहुन्छ ❤ को को हुनुहुन्छ फिल्म ''Basant"को प्रतीक्षा मा ❤ ❤

  • @Nishantaghartimagar640

    @Nishantaghartimagar640

    2 ай бұрын

    प्रकाश सपुतको गित सबै सुन्ने जत्ती यत हजिर हुनुस त❤❤🎉🎉🎉

  • @sudipsubedi
    @sudipsubedi2 ай бұрын

    नेपालमा नेपाली भन्दा साउथ इन्डियन मुभी ले धेरै कमाएका रेकर्ड छन ! तिनीहरु ले हाम्रो मन जित्नु मा ,प्रमुख कारण भनेको उनिहरुले आफ्नो कल्पना र यथार्थ को समिश्रण अति नै राम्ररी गर्न जानेको भएर हो! हल पसेपछी म त्यही फिल्म को कुनै पात्र हुं भन्ने बिश्वास जगाउंछन्! तपाईंको गित मात्र हेर्दा पनि गह भरिएको धेरै पल छन् ! बिश्वास छ ,नेपालकै उत्कृष्ट फ्लिम बन्नेछ! #big_fan_from_gulmi

  • @Kulungpara

    @Kulungpara

    Ай бұрын

    Uso vae mamsara hernu janus la, aafnai maulik ani aafnai serophero ma baneko

  • @OmSunar
    @OmSunar2 ай бұрын

    यतिको प्रयास गर्ने प्रयासनै सम्मान योग्य छ। सफलताको शुभकामना प्रकाश सपुत जी लाइ।

  • @NepaliMuser0786

    @NepaliMuser0786

    Ай бұрын

    kzread.info/dash/bejne/rHaj1s2yn5rZm9Y.htmlsi=C6ufROHNkp6XHFpd

  • @nirmaldhakal2797
    @nirmaldhakal27972 ай бұрын

    प्रकाश सपुत मन पर्ने सबै यता हाजिर हुम है।।

  • @AnjaliRasaili-pq3ro
    @AnjaliRasaili-pq3ro2 ай бұрын

    तपाईं जस्तो बिःक अझै जन्मिए देखि समाजले हामिलाई हेर्ने दृष्टिकोण बद्लिने थियाे❤❤धेरै धेरै सम्मान

  • @rajuramtel2013
    @rajuramtel2013Ай бұрын

    प्रकाश सपूत क्षेमता भएका, आफ्नाे सिपबाट प्रस्ट बाेल्न सक्ने खुबी भएका अब्बल कलाकार हुन, फिल्मका लागि अग्रिम बधाई छ। म हलमा गएर फिल्म त हेर्ने गरेकाे छैन तर बशन्त चाहिँ पक्कै हेर्ने छु ।

  • @bhimmagar03
    @bhimmagar03Ай бұрын

    अचम्मै काे मान्छे जस्तै लाग्छ प्रकाश सपूत । नाम नै काफि छ। प्रकाश । अग्रिम शुभकामना फिल्म बसन्तलाई।

  • @chandraparajuli66
    @chandraparajuli662 ай бұрын

    प्रकाश सपूत को फ्यान जति यता है मित्रहरू❤️🙏

  • @gaulekishan

    @gaulekishan

    2 ай бұрын

    big fyan

  • @IshworSinghMusic
    @IshworSinghMusic2 ай бұрын

    आहा सफलताको सुभकामना बसन्त चलचित्र उत्कृस्ट बन्ने छ

  • @GalbandiProduction

    @GalbandiProduction

    2 ай бұрын

    🙏Thank you very much 😍😍

  • @GalbandiProduction

    @GalbandiProduction

    2 ай бұрын

    🙏Thank you very much 😍😍

  • @sabimal

    @sabimal

    2 ай бұрын

    कति मिठो गित इश्वर जी ।

  • @premofficialchannel7106
    @premofficialchannel71062 ай бұрын

    100%All time blockbuster बनोस् २०८१ को सबैभन्दा धेरै पैसा कमाउने र ३ करोड नेपाली को मन जित्ने फिलिम बनोस् प्रकाश सर हजुरको ठूलो फ्यान म❣️❣️❣️❣️❣️❣️ best of luck galbandi all team 🙏🏻🙏🏻🙏🏻

  • @lamgadesmip163
    @lamgadesmip163Ай бұрын

    आजसम्मको इतिहासमा मात्र एउटा चलचित्र बनोस् जुन प्रकाश सपूतको । सफलताको धेरै धेरै शुभकामना 🎉🎉🎉🎉।

  • @psgtv4629
    @psgtv46292 ай бұрын

    मलाई त पुरानो दिन मा फर्काईदियो । म यो फिलिम हेर्न अबस्री जाने छु ।❤❤❤❤

  • @Mr.President99
    @Mr.President992 ай бұрын

    प्रकाश सपुत साच्चै देशभक्त हुन जो हाम्रो समाजिक यथार्थता बताउँछन् thanks us for this great video 🎉❤

  • @GalbandiProduction

    @GalbandiProduction

    2 ай бұрын

    🙏Thank you very much 😍😍

  • @Nishantaghartimagar640

    @Nishantaghartimagar640

    2 ай бұрын

    प्रकाश सपुतको गित सबै सुन्ने जत्ती यत हजिर हुनुस त❤❤🎉🎉❤🎉

  • @ChakraBhandari
    @ChakraBhandariАй бұрын

    लौ अब चाई केही होला जस्तो छ एउटा जिद्दी प्रेमको कथाले कती सपार्छ कती बिगार्छ ❣️❣️

  • @bharatvishwakarma8020
    @bharatvishwakarma80202 ай бұрын

    प्रकाश दाईको यो प्रतिभा न कसैसँग छ न कसैले सोच्न नै सक्छ यो युगको ऐना नै हो जे छ जस्तो छ छरलङ्ग देखाई दिनुहुन्छ । सलाम छ दाई तपाईलाई 'अझै यो ऐना लाई राम्रोसँग देखिएनछ भने 'सफा गरि पुछेर देखाई दिनुहोला साथै आफ्नो ख्याल गर्नु होला कसैको नजर नलागोस हजुरलाई🎉🎉 अनि यो फिल्मले इतिहास रचोस अग्रिम 🎉🎉शुभकामना 🎉🎉छ दाई ।❤❤❤❤❤

  • @purnimabhandari2796
    @purnimabhandari27962 ай бұрын

    वर्णाश्रम व्यवस्था कर्म को आधार मा होस जन्मको आधार मा हैन। राम्रो सन्देश दिन लाग्नुभएछ मेरो प्यारो दाइ। हर्सित छु। भगवान् को कृपा अझै हजुर मा रहिरहोस। हजुर को शव्द्व, अभिनय बोली को त के कुरा गरम र दाइ। यसरी नै अझै आफू जन्मेको गाउँ ठाउलाइ अझै उचाइमा पुराइ राख्नु हरे कृष्ण🙇‍♀️🙏

  • @rcpkhabar
    @rcpkhabar2 ай бұрын

    लो अब फेरि देश खानी फिल्म कुर्दै म हाजिर हुनु होला प्रकाश सपूत लाई माया गर्नी हरु

  • @yogeshsoniofficial4659
    @yogeshsoniofficial4659Ай бұрын

    सिर्जना भनेको यस्तो हुनु पर्छ गर्व गर्छु म कामी हुनुमा prakash bro❤

  • @SurajGhamal-ou8hz
    @SurajGhamal-ou8hzАй бұрын

    दादा हजुर मेराे एक मात्र मन मा बस्नु भएकाे लाेक संगित छेत्र काे गाएक sabai singer haruma maya xa one of the best singer prakash saput dai💙💚🙏

  • @Thaneshwar_media
    @Thaneshwar_media2 ай бұрын

    समाजको वास्तविकता र कुरीति को उजागर हुनुपर्छ, सम्पूर्ण पात्रहरुमा अग्रीम शुभकामना छ प्रकाश सपूत ज्यु का हरेक सृजना जस्तै यो बसन्त चलचित्रले पनि सफलताको कृतिमान राखोस् भन्ने सुभकामना गर्दछु।

  • @BimalPariyar
    @BimalPariyar2 ай бұрын

    आहा प्रकाश सर अगृम बधाई छ वसन्त चलचित्र उत्कृष्ट बनोस❤❤❤❤

  • @krishjerry5908
    @krishjerry5908Ай бұрын

    समाज मा घटेको धाटना लाई प्रष्ट कलाको रूपमा प्रणीत गरी जस्ता तस्तै प्रस्तुत गर्ने महान व्यक्ति प्रकाश सपुत लाई धेरै धेरै माया र साथ सपोर्ट।

  • @Dilliram276
    @Dilliram276Ай бұрын

    नेपाली कथानक चलचित्र "बसन्त" अति नै मार्मिक र सान्दर्भिक पक्कै नै छ। समाजमा लुकेर रहेका कथाहरू लाई चलचित्र मार्फत समाजमा सन्देश दिन खोज्नु भएकोमा प्रकाश सपूत जि लाई शुभकामना ।

  • @malikakhabar
    @malikakhabar2 ай бұрын

    समाजमा भएका छुवाछूत लाई एउटा फिल्ममा हेर्ने पायाे प्रकाश दाइ लाई धन्यवाद तथा चलचित्रलाई शुभकामना ।🎉🎉🎉

  • @GalbandiProduction

    @GalbandiProduction

    2 ай бұрын

    🙏Thank you very much 😍😍

  • @Nishantaghartimagar640

    @Nishantaghartimagar640

    2 ай бұрын

    प्रकाश सपुतको गित सबै सुन्ने जत्ती यत हजिर हुनुस त❤❤🎉🎉🎉❤

  • @Debit_jung_pujara
    @Debit_jung_pujara2 ай бұрын

    प्रकाश दाइ एउटा सफल कलाकार मात्र नभयर देस को वास्तविक स्थिति लाई पुन प्रकाशित गर्ने महान ब्यक्तित्व हुन

  • @GalbandiProduction

    @GalbandiProduction

    2 ай бұрын

    🙏Thank you very much 😍😍

  • @ravindhakal
    @ravindhakal2 ай бұрын

    फेरि आउँदै छ। प्रकाश आउँछन् समाजमा ज्योति लिएर ❤❤ समाजको ऐना बनेर।

  • @seung345
    @seung345Ай бұрын

    जब समस्या र पिरमा हुन्छु प्रकाश दाईको गीत सुन्न मन लाग्छ ,,, सार्है मौलिकता मा आधारित ❤❤लौ हजुर प्रकाश दाईलाई मन पराउने यता जम्मा हौं त

  • @Lal-160
    @Lal-1602 ай бұрын

    अग्रिम शुभकामना नाम जस्तो प्रकाश छ तिम्रो हरेक श्रीजना हरुमा तेस्तो एथार्त छ best of luck

  • @surajbishwokarma8024
    @surajbishwokarma80242 ай бұрын

    ❤️यो फिल्म रुकुम घटनामा आधारित फिल्म हुने छ जहा केटि ठुलो जात र केटा सानो जात हुने छ😊यो फिल्म ले इतिहास रचने छ यो फिल्मको कहानि गीत संगीत कलाकार सबैले इतिहास रचने छ🙏

  • @BastabikKhabar
    @BastabikKhabar2 ай бұрын

    हार्दिक सम्मान छ प्रकाश सपुत दाइ

  • @StoryTeller-nr8os
    @StoryTeller-nr8os2 ай бұрын

    प्रकाश सपुत दाइको हरेक शब्दमा अर्थ छ। अग्रिम शुभकामना।।❤❤

  • @tikaramram2171
    @tikaramram21712 ай бұрын

    मलाई मन पर्ने मुन्छे प्रकाश् दाइ❤️❤️❤️🇳🇵🇳🇵🙏🙏

  • @khadkanepali8606
    @khadkanepali86062 ай бұрын

    आहा शब्द शब्दले मन छोयो ,,अनुप बराल सर पनि अझै राम्रो ,शुभकामना छ

  • @voice-of-labour
    @voice-of-labour2 ай бұрын

    ल खुसी लाग्यो, सदियौंदेखी पिंधमा पारिएका जाती र बर्गको कथा बेथा समेटिएर आओस शुभकामना🙏 प्रदेशी अङ्कल- पूर्ण ....

  • @basantdangi4136
    @basantdangi41362 ай бұрын

    फेरि पनि प्रकाश दाईको गितले नेपाल तताई हाल्छ जस्तो लाग्छ ❤

  • @tilakrawat4113

    @tilakrawat4113

    2 ай бұрын

    गित हैन film announce गर्दै हुनुहुन्छ

  • @sanjeebyakthungba3242

    @sanjeebyakthungba3242

    2 ай бұрын

    व्यग्र प्रतिक्षामा छु😍😍

  • @jacobxetri5309

    @jacobxetri5309

    2 ай бұрын

    Purai herera comment garna aau vai... Geet haina film ho😂😂

  • @Salyan548

    @Salyan548

    2 ай бұрын

    𝙶𝚎𝚎𝚝 𝙷𝚊𝚒𝚗𝚊 𝙵𝚕𝚖 𝙷𝚘𝚠

  • @Kabaddiseries1234

    @Kabaddiseries1234

    2 ай бұрын

    Git hoin hai chalchitra ho ta😂

  • @BmlVlogs303
    @BmlVlogs3032 ай бұрын

    सर एउता मन जति सिर्जना आउछन् तेत्तिनै जित्ने यक सान्दार कलाकार Mr Parkash Saput😭💣️💛

  • @birnepali8105
    @birnepali8105Ай бұрын

    प्रकाश दाइको भनेपछि सबै राम्रो नै लाग्छ❤❤❤

  • @DhuwaWithYatri
    @DhuwaWithYatriАй бұрын

    नेपालले ले पाएको यो धर्तीमा प्रतिभा को एक मान्छे प्रकाश जी अनि नेपाली फिल्म industry ले पाएको talented actress स्वस्तिमा जी काे साथमा सन्देश मुलक फिल्म हो यो भन्दा फरक नपर्ला सम्पूर्ण टीम लाई धेरै धेरै बधाई अनि शुभकामना छ।।।।❤❤❤❤❤❤😊😊😊😊😊😊😊 अब भेट हाम्रो सिनेमा हल मा हुनेछ 🎉🎉🎉

  • @VISHWATHEWORLD
    @VISHWATHEWORLD2 ай бұрын

    मैले नेपाली चलचित्र हलमा गएर हेर्न छोडेको वर्षौं भईसकेछ, तर अब हेर्ने रहर पुन: जागेको छ। प्रकाश सपूत र बसन्तको समग्र टिमलाई सफलताको लागि हार्दिक शुभकामना 🎉🎉🎉🎉🎉🇷🇴🇷🇴🇷🇴🇷🇴🇷🇴🇷🇴

  • @anishmagar7989

    @anishmagar7989

    Ай бұрын

    Mero panii

  • @shivamusic9830
    @shivamusic98302 ай бұрын

    कति राम्रो craration यो 4 मिनेट को भिडियो ले कटक्क मन खायो। धेरै धेरै बधाई लेजेण्ड प्रकाश सपुत जी। पर्खाइ मा छौ। ❤❤

  • @nepalparivesh3486
    @nepalparivesh3486Ай бұрын

    यथार्थ घट्ना परिवेश छर्लङ्ग स्माजको चित्रण उतृस्ट भुमिका तिमी देसको अमुल्य सपूत हौ प्रकाश सपुत्❤️🙏

  • @mithunbk2055
    @mithunbk20552 ай бұрын

    प्रकाश सपुतले जेगर्छ त्यो भईरलनै हुन्छ उहाँ र उहाँको टिमलाई शुभकामना साथै अग्रिम बधाई फिल्म हेर्नु अातुर छौं❤️❤️❤️🇳🇵

  • @Muktisurya
    @Muktisurya2 ай бұрын

    आहा...प्रकाश दाइ!❤ जे, लेख्यौं अपेक्षा गरेको लेख्यौं, जे,लेख्यौं,यथार्थ लेख्यौं.. जे, लेख्यौं,भोगेकै लेख्यौं,देखेकै लेख्यौं, जे,लेख्यौं समाजकै,कथा लेख्यौं समाजकै व्यथा लेख्यौं❤🙂पूरा आशा सङ्गै.. खुब शुभकामना दाइ!🙏❤️ सङ्गीत क्षेत्रमा तिम्रो प्रकाशले जसरि ताप सङैको चाप दिएको थियो,त्यो भन्दा अझ बढी चलचित्र क्षेत्रमा दियोस्।।🙏💐😊

  • @kritikakripson
    @kritikakripson2 ай бұрын

    प्रकाश सपुतकाे हरेक गितले मन छुन्छ ।❤❤❤बधाई छ ❤🎉🎉

  • @r.kfilms2253
    @r.kfilms2253Ай бұрын

    अब नेपाली चलचित्र बाट पनि देश खाने पालो प्रकास सपुत को👍👍🥰🥰

  • @RamShresthaShrestha
    @RamShresthaShresthaАй бұрын

    ल है प्रकाश सपूत दाइ को फ्यान जति यता हाजिर हुनु है❤❤❤❤❤

  • @aahanepal7341
    @aahanepal73412 ай бұрын

    एउटा राम्रो फिल्म बन्ने छ भन्ने ठुलो आशा। जसरी मन छोयो यो सानो क्लिपले त्यसरी मन जितोस् पूर्ण फिल्मले । अग्रिम शुभकामना । गीत जस्तै बेजोड बनोस् फिल्म ।

  • @prawbinmwgor9328
    @prawbinmwgor93282 ай бұрын

    Sustima दिदीले बोकेको झोला हेर्दा मैले स्कुल जाँदा त्यस्तै तानमा नाम राखी बुनेको झोला भिर्थे साह्रै favourite थियो यस्ता कुरा को को ले याद गरे यता हाजिर हुन् त🙋🙋from Baglung

  • @SushilKaucha-xd1kp
    @SushilKaucha-xd1kpАй бұрын

    सारै मन छोयो दाई। झन् आफ्नै बाग्लुंग को बोलिले मन्नै छुने। सफलताको सुभकामना दाई। ❤️

  • @kaviraz_pariyar10
    @kaviraz_pariyar102 ай бұрын

    ए प्रकाश दादा तपाईंको पहिलो र नयाँ फिल्म बसन्तको Announcement को भिडियोले नै मेरो शरीरमा काडा उम्री सके।म त सारै आतुर र हत्तारमा छु।तर प्रदर्शन मिति चाहिँ सार्है टाढा भो आझ सिङ्गै ११ महिना छ।हुन त एउटा भनाई छ नि प्रतीक्षाको फल मीठो हुन्छ भनेर हजुर पनि हत्तार नगरी राम्रो फिल्म बनाउनुहोला हामी पनि हत्तार नगरी प्रतीक्षा गर्ने छौ।🎉🎉😊😊शुभकामना बसन्त फिल्मसंग जोडिनुहुने सम्पुर्ण टिमलाई।🎉🎊🎊

  • @krishnachaudhary1328
    @krishnachaudhary13282 ай бұрын

    प्रकाश सपुत को कथा सारै मन पर्छ 😮

  • @LeoxNinjagaming-bj1zd
    @LeoxNinjagaming-bj1zd2 ай бұрын

    गायक,नायक,मोडल,लेखक, निर्देशक ,होष्ट सबैकुरा दुवै ले एउटै मान्छे लाइ कति पनि कन्जुस्याइँ नगरे हाल्देको छन भने त्यो मान्छे प्रकाश सपुत मात्र हो उहा संग भएको जस्तो भर्सटाइल खुबि कोइ सित नि छैन लेखेर दिन्छु❤️❤️❤️❤️

  • @boynextdoor1601
    @boynextdoor16012 ай бұрын

    Omg !!!!! ट्रेलरले नै आसु निकाल्यो अनि मुटु छिया छिया पार्‍यो ! ! ! आजै देखि व्यग्र प्रतिक्षामा

  • @tejinmagar1309
    @tejinmagar13092 ай бұрын

    गज्जब प्रकाश जि। तपाईको लेखन, निर्देशन र अभियमा बन्न लागेको पहिलो चलचित्र बसन्तको लागि अग्रिम बधाई साथै सुभकामना। तपाई पनि स्वयम् आफै उत्पीडन र विभेदमा पारिएको समुदाय बात प्रतिनिधित्व गर्नु हुन्छ। बर्ण व्यवस्था र जातीवादी व्यवस्था का बात सुरुवात भयो यसको जड के हो? नेपालमा कहिले देखि भित्रीयो? खस आर्यनहरु नेपाल भित्रिनु भन्दा पहिला थियो कि थिएन? जब हिन्दु आर्यनहरु नेपाल भित्रीए नेपालका बहुसंख्यक मुलवासी समुदायहरु माथि हिन्दुवाद नीति लागू गर्दै विभिन्न जात जातिमा बिभाजन गर्दै उच र निच व्यवस्थाको सुरुवात गरे।जातजाती भन्ने कुरा हिन्दुमा मात्र हुन्छ।यस बिषयमा पनि गहन अध्यन गरेर पर्दामा उतार्नु हुनेछ। सुभकामना।

  • @tekendrabohora1756
    @tekendrabohora17562 ай бұрын

    जे आउँछ लास्टाइ राम्रो आउँछ । हजुर लाई सफलताको सुभकामना प्रकाश सर।।

  • @RupanDong
    @RupanDong2 ай бұрын

    अति राम्रो छ बालापन को याद आयो #prkashsaput

  • @Wooooyeaaa
    @WooooyeaaaАй бұрын

    हिमचुलिको चिसो पानी हातले खाम कि पातले हजुर ❤ प्रकाश दाई हजुरलाई कुन शब्दले कसरी धन्यवाद व्यक्त गरुँ म 🙏

  • @aalukumar5052
    @aalukumar505229 күн бұрын

    प्रकाश को प्रस्तुति स्वस्तिमा को अभिनय हेरेर कहिलै मन भरिन्न

  • @bharatpariyar5793
    @bharatpariyar57932 ай бұрын

    खायो खायो प्रकाश दाइले खायो गित संगीतमा मात्रै होइन अब फिल्ममा पनि खायो!!

  • @anuragbhuwanmagar5336
    @anuragbhuwanmagar53362 ай бұрын

    गलबन्दी प्रोडक्सन टीमलाइ शुभकामना!🙏👏बसन्त+शान्ति💞 समाज परिवर्तनको लागी एक जिउदो इतिहास प्रकाश दाइ प्रति सदा रेस्पेक्त!🙏

  • @ShubasGiri
    @ShubasGiri2 ай бұрын

    धेरै राम्रो मन छुने चलचित्र पक्कै पनि सुपरहिट हुनेछ अहिले दुबई🇦🇪देखि हेर्दैछु

  • @narayanlwagun3384
    @narayanlwagun3384Ай бұрын

    प्रकश सपूत सरलाइ बसन्त चलचित्रको सफलताको अनगिन्ती शुभकामना

  • @shasirambk5781
    @shasirambk57812 ай бұрын

    हार्दिक बधाई छ सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु कति खेर आउने होला

  • @Suyog75
    @Suyog752 ай бұрын

    प्रकाश सपुतकै फिल्म हेर्न भने पनि बाच्नु पर्छ म।

  • @tilakbk6341

    @tilakbk6341

    Ай бұрын

    सयौं वर्षको आयु प्राप्त होस् हजूरलाई... एकपटक हैन पटक-पटक वसन्त हेर्ने सौभाग्य जुरोस्

  • @krishnarana5138
    @krishnarana51382 ай бұрын

    मैले नै बनाएको अंखराको पानी अलग्गै हातले खानु परेपछि मैले नै बनाएको पन्युले पस्केको भात अलग्गै पातले खानु परेपछि ओ विवेधकारी विष्ट मैले बिर्से आरनको सीप मैले नै हानेको घनको चोट मेरै जातले खानु परेपछि भन्ने शब्द लाग्छ अहिलेसम्म कुनै लेखकको पुस्तक उपन्यासमा नै भेटिदैन वाह मन जित्यो शुभकामना बसन्तले छलाङ्ग मारोस

  • @rameshashafal3712
    @rameshashafal3712Ай бұрын

    हजुरको सिर्जनात्मक कलाले यो समाजमा परिवर्तन मुल मन्त्र हो शब्द को थेट अर्थ छ ❤️💖💖🙏

  • @visitlifestyle18
    @visitlifestyle182 ай бұрын

    " वसन्त "अत्यन्तै जनचेतनामूलक फिल्म अपार सफलता प्राप्त मिलोस अग्रिम शुभकामना ! ✨✨✨✨✨✨✨✨✨✨✨✨ #prakash_saput#basanta#visitlifestyle

  • @user-ol5yv9gs3f
    @user-ol5yv9gs3f2 ай бұрын

    जे बन्छ खुसी हुन्छौं ,, जय होस,,,,

  • @BishalbishwokarmaBishwok-sp1qx
    @BishalbishwokarmaBishwok-sp1qxАй бұрын

    सफलताकाे अग्रिम बधाई छ प्रकाश दाईं❤

  • @kassantosh8120
    @kassantosh8120Ай бұрын

    प्रकाश सपुत ज्युको लेखन निर्देशनमा बन्दै गरेको बसन्त चलचित्र ले फिल्मी दुनिया मा नयाँ रेकर्ड कायम गर्ने छ !! बधाई साथै शुभकमना गलबन्धी टिमलाई 🙏🙏❤️❤️

  • @dudhrajshah876
    @dudhrajshah8762 ай бұрын

    प्रकास सपूत दाई काे Fan जति यता हाजिर हुुम्त।🙏🙏💖💖🌺🌺🇳🇵🇳🇵🎉🎉

  • @bibaskhatri07
    @bibaskhatri072 ай бұрын

    जातिय विभेद अन्त्यको लागी सम्पुर्ण नेपाली एक होऔँ❤🎉

  • @irfanmiya8787
    @irfanmiya87872 ай бұрын

    जस्तो छ समाजमा, त्यो भन्दा बढाई चढाई गरेर यसरी गित, संगीत बनाउँदा समाजमा झन एक अर्कामा रिस, घृणा र नकारात्मक सोच सिर्जना हुन्छ । सपूत जि...

  • @dinosantos-nh7bq
    @dinosantos-nh7bq2 ай бұрын

    this man is extraordinarily talented.. a perfect artist i'd say in his genre.. the teaser / name announcement video looks very promising like his other creations... best of luck Prakash Saput for your new venture.. eagerly looking forward to it... 👍

  • @dipaksaput
    @dipaksaput2 ай бұрын

    प्रकाश दाइको एउटा राम्रो धर्को तान्नु भएको छ गितमा जस्तै फिल्म पनि राम्रो हुन्छ भन्ने आस गरेको छ राम्रो पनि हुन्छ बधाई छ समाजको वास्तविक अर्थात उठाउनु भएकोमा बसन्त टिमलाई

  • @prakash_subedica
    @prakash_subedica2 ай бұрын

    यो सिनेमाले केही न केही हलचल पक्कै ल्याउछ सामाजिक सोचमा ❤ अल त बेस्ट प्रकाश जि 🎉🎉 र सम्पुर्ण टिमलाई ।

  • @skentertainment2118
    @skentertainment2118Ай бұрын

    प्रकाश सपुतको हरेक शब्दले गहिरेर भावमा डुबी हेर्नुहोस शरीरमा काँडा उम्रन्छ बधाइ अनि अझै सफलताको कामना प्रकाश जी

  • @user-fm4vy9vs2i
    @user-fm4vy9vs2i2 ай бұрын

    समाजको हरेक बिकृतिलाइ पर्दामाफत जनचेतना फैलाउने सचिकै देशकै सपूत हुन प्रकाश ।

  • @shyamlamsal468
    @shyamlamsal4682 ай бұрын

    ल बधाई छ सफलताको अग्रिम शुभकामना पनि सम्पूर्ण टिमलाई

  • @dannythree5079
    @dannythree50792 ай бұрын

    Amma kasam yar Full of Goosebumps What a dialogue writing Prakash Saput one of the best of this era❤❤

  • @surajgaihrebibas2734
    @surajgaihrebibas27342 ай бұрын

    तपाईको पहिलो चलचित्र बसन्त भब्य, समाजमा रहेका घटनाको र सम्भावनाको सब्य तरिकाले प्रस्तुत हुने छ, तपाईको मिहिनेत,अथाह संघर्ष र सपनाको ज्वालाले अर्को पुस्तालाई प्रेरणा बन्ने छ ! चलचित्र उत्कृष्ट बनोस बधाई तथा सफलताको करोडौं अरबौ सुभकामना दाई & सम्पुर्ण टिम....❤️🙏🕉️

  • @samirgotame
    @samirgotameАй бұрын

    यो अन्तिममा बजेको गीत एकदम धेरै मन पर्यो।❤

  • @biplovearjun4043
    @biplovearjun40432 ай бұрын

    प्रकाश सपूत सचिकै God Gift Ho भगवान ले।साच्चिकै फुर्सद मा बनाको हो aLl the Best प्रकाश सर्❤️❤️

  • @aashishadhikari5003
    @aashishadhikari50032 ай бұрын

    Wow dherai khusi lagyo prakash saput ko first film aana lako ma ❤️

  • @SanjayBk545
    @SanjayBk545Ай бұрын

    Lastwala Background misicbatw kasto southindian musicwala vibes aayo nice best wishes....🥀♥️

  • @BBSVLOGS677
    @BBSVLOGS6772 ай бұрын

    कला गला र संस्कारले भरिपुर्ण प्रकाश सपूत दाजु🙏 जबजब तपाईंको गीत, निर्त्य देख्न र सुन्न पाइन्छ मननै अचम्म तरिकाले खुसी हुन्छ लाग्छ मनै त्यो भित्र छु जस्तो best of luck दाजु।

  • @mukeshsaput6596
    @mukeshsaput65962 ай бұрын

    आहा प्रकाश सपुत दादा हजुर को यो प्रतिभा र क्षमता देखेर सारै खुसि लाग्छ र मलाई लाग्छ Prakash Saput एउटा नाम मात्र नभई brand पनि हो ❤❤ हजुर लाई धेरै धेरै धन्यवाद साथै चलचित्र "बसन्त" लाई अग्रिम शुभकामना ❤ जय प्रकाश सपुत जय चलचित्र जय नेपाल 🙏🙏

  • @BishalCreations385
    @BishalCreations3852 ай бұрын

    This Movie Gone Massive Blockbuster 🎉 in Cinema..Finally In Nepal New Caste Related Movie Come.. I am excited to Observe this huge movie ❤❤...Prakash Saput is the best character in Nepali Cinema. 🎉🎉

  • @P-recreation
    @P-recreation2 ай бұрын

    अब सिक्छ Nepali Flim Industry ले वास्तवमा Flim कस्तो हुन्छ भनेर.(Welcome to Flim Industry one & only Legends Prakash Saput❤)

  • @JANAKREGMI-dw2nn
    @JANAKREGMI-dw2nn2 ай бұрын

    यो भिडियो १० पटक हेरिसके जति हेरे पनि हेरू हेरू लाग्यो,गित जस्तै चचित्रले पनि सफलता पक्कै पाउनेछ सफलताको शुभकामना। ध्वनि चाहि अन्तयतिर बाहुवली बाट प्रभावित जस्तै , शुभकामना। @All time high record🎉

  • @nabinsadashankar2882
    @nabinsadashankar28822 ай бұрын

    अद्भुत यो फिल्मको प्रखाई मा छु / छौँ ।

  • @ManojThatall
    @ManojThatall2 ай бұрын

    O my god dharai khusi lagi big fan ho parkash saput daii ma hjr ko ❤️🌍️yo move le nepal khanxa 😘abo मान्छे जातले होइन कामले ठुलो हुन्छ ।।

  • @munalratnavlogs8365
    @munalratnavlogs83652 ай бұрын

    बधाई छ प्रकाश सपूत सर प्रगती गर्दै जानू भएको छ सुभकामना

  • @susanmalla1269
    @susanmalla1269Ай бұрын

    ल है सफलताको सुभकामना छ❤

  • @Mayalukc9999
    @Mayalukc99992 ай бұрын

    गीत निकाल्ने प्रकाश दाई प्रति विशेष नमन आभार व्यक्त गर्दछु।❤

Келесі