MANSARA - New Nepali Short Movie || Prakash Saput, Priyanka Karki
Ойын-сауық
MANSARA - New Nepali Short Movie || Prakash Saput, Priyanka Karki
#rtentertainment #Mansara
© RT Entertainment - 2023
For more videos like this subscribe to our channel.
/ @rtentertainments
Connect With Us -
Note: This video is uploaded to RT Entertainment by acquiring all necessary copyrights. Uploading to other websites and KZread channels is strictly prohibited, embedding is allowed.
Пікірлер: 342
यहाँ हरु को टीम लाई धेरै धेरै धन्यबाद हजुर,सायद यो भिडियो सबै माज पुगोस् धेरै सूचना मुलक कार्यक्रम छ 👍👌🙋
wow !! यसरी सकारात्मक संदेश प्रदान गर्ने गराउने खालको भिडियो बनाउनुहुने सम्पूर्ण टिमलाइ हार्दिक बधाई !! सफलताको बधाइ !!
भोगी रहेको यथार्थ सत्य घटनालाई बाहिर उतार्नु भएकोमा सम्पुर्ण कलाकार प्रति हृदय देखी धन्यवाद 🙏
🪔🪔Wow 👏👏👏नाम नै काफी छ 🇳🇵🇳🇵प्रकास सपुत🇳🇵🇳🇵 देशको सपुत यस्ता सपुत हरु देशमा धेरै आबस्यक छ good luck 👍🇳🇵🇳🇵🪔🪔
@dashratjoshi4219
8 ай бұрын
❤❤❤❤❤
@netragadal5653
8 ай бұрын
🥲🥲🥲😑😑
यथार्थ घटनामा आधारित कथा। Priyanka is always best actor. 👌
याहा हरु लाई खै कुन सब्द को धन्यवाद बेक्त गरौ सारै राम्रो लाग्यो साथै बुझ्नी मौका पनि पाइयो
समय सान्दर्भिक जनचेतनामूलक भिडियाे सारै राम्रो छ।प्रकाश सपूत दाजुको क्रियटिभ माइनलाइ मान्नुपर्छ है।हाम्रा नेपाली दाजुभाइ दिदीबहिनी बिदेशमा फसेका बेचीएका पिडालाइ देखाइएको छ प्रियङ्का कार्की दिदीको अभियान सारै राम्रो छ❤️❤️🙏🙏🙏
प्रकाश जी प्रियन्का जी लाई सलुट छ राम्राे अभिनय🙏🙏♥️🎉
नेपाली को यथार्थ व्यंग्यचित्र या यथार्थ नेपालिको ब्यथा । बधाई छ प्रकाश जि अनि पृयन्का जि।।।😢😢
@aayushatamang579
10 ай бұрын
wawa nice story
साच्चै नै समय सन्दर्भिक छ good luck all team❤❤
तीतो यथार्थ,धन्यवाद सम्पूर्ण टीम लाई
अति मर्मिक अनि हरेक नेपालीहरुको सत्य घटनामा अधारित video बनाउनु भएछ best of luck team
आहाँ कति मार्मिक अनि सन्देश मुलक भिडियो मैले त पूरा हेरे एकदमै राम्रो अनि मन छाेयाे कतै तपाईंहरू त छुटाउनु भएन🤔🤔🤔🤔
Priyanka karki her acting is incredible 👏🏻
धेरै राम्रो काम गर्नु भो प्रकाश दाइ बधाई छ
सबै थिकै हो तर नेपाली युबा युवती लाई सरकारले नै बेच्छ अरुलाइ के भन्नु
सत्य कथामा आधारित यो सिरियल ले मन छोयो संदेश मुलक पनि सम्पुर्ण टिम लाई सफलता को सुभकामना
very good short movie mansara parksh saput ra pirayka karki very nice act thanks all tame 🙏🙏🙏🙏🙏❤️❤️🎊🎉
धेरै राम्रो । वास्तविक घटना ।
समय सान्दर्भिक भिडीयो❤🙏 शुभकामना।।
यथार्थ र समय सान्दर्भिक भिडियाे❤
समाज मा घटेको घटनाको जनचेतनामुलक कार्यक्रम तथा भिडियो बनाउनु भएकाेमा तपाईहरुको टिमलाई धेरै धेरै धन्यवाद छ।
खत्रा एक्टिङ्ग प्रीयन्का ज्यु समसामयिक बिसयबस्तु मा आधारित यथार्थ घटनाको चित्रण प्रस्तुत गरेको मा हार्दिक बधाई टिमलाइ
Priyanka acting just wow ❤❤
Wow everyone has played their role so beautifully ..Really appreciated..
prakash saput is always a gem❤ But priyanka karkee neil it❤
Priyanka is best❤
@sofiyathapa4595
11 ай бұрын
Hora😂
@pemagurung4016
11 ай бұрын
@@sofiyathapa4595 ho tw k
@reasonstar9150
11 ай бұрын
@@sofiyathapa4595😊😊😊
सत्य घटना मा आधारित सचेतना मुलुक कथा राम्रो लाग्यो
समय सान्दर्भिक मनै छुने सबै नेपाली ले हेर्नू र बुझ्नु पर्ने राम्राे जानकारी मुलक लाग्यो।
huge respect for the positive message
My favorite hero Prakash saput
Ma Pani chu .. sano role ma ... Shek of Kuwait.. team sanga shooting garna pauda derai khusi chu... Thank you 🙏🙏
Good work .... Keep spreading awareness ❤❤ nice ❤❤❤ जे जस्तो भएपनि हामी सानो सानो KZreadr एक अर्का लाई सपोर्ट गर्नु पर्छ है साथि हरु ❤miss you ❤all 13:20
@arungurung-dv1pb
11 ай бұрын
😅😅😅
@arungurung-dv1pb
11 ай бұрын
😅😅😅
@TONDEMUSIC2.0
11 ай бұрын
@@arungurung-dv1pb thank you so much so हजुर को जिन्दगी मा सदाई खुशी र हर्सा chhahun bro जहिले आमा बुबा ले साथ दिओस
बधाई छ याे टिमलाई
यथार्थ सन्देश ❤
धेरै राम्रो काम पर्कमस जि 👍️🇳🇵👍️🇳🇵👍️
Priyanka ❤❤👌👌
धेरै राम्राे चेतना मूलक जानकारी
Heart touching ❤❤
Heart ❤touching priyanka d role bt reality ....best best best ..all of u act..
महत्वपूर्ण सन्देशमूलक सामग्री❤
Wow actress priyanka karki best acting wow
जानकारीमुलक सन्देश ❤ धन्यवाद 🙏🇳🇵
हजुर हरुले गर्नु भको महान काम देखेरा सलाम गर्छु सर मेयम हामी अभागी महिला हरु साउको रिनले गर्दा परदेश सिनु पर्छ तर के गर्नु यति दुख भोग्नु पर्छ बाचे त घर फर्किने हो नत्र मरे कुकुर मोराइ हो यहाँ हाम्रो देशको नेताहरुलाइ केही मतलब छैना भोट हाल्नी बेलामा मत्रा आउछन दुई हात जोदै
तेए सहिले होसपुराउनु हामी नेपाली केएभएको केए
Mind blowing Priyanka acting.. she can fit in each and every role.
सन्देश मुलक छोटो मुभिि असाध्यै राम्रो लाग्यो
Wow wow badai 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
🥺💗 यथार्त यही हो साँच्चै नै अहिले नेपालमा कति यस्ता घटना हरु घटि रहेको छ यसको बारेमा हामी सबैलाई थाहनभएको पनि हो सिधा साझा चेलीहरु बोल्न नसक्ने हरु पनि विदेश गइरहेका हुन्छन् उहाँहरुको झन् कस्तो अवस्था होला 🥺 एउटा फोन राम्रोसँग चलाउन नजान्ने बोल्न नजान्ने नेपाल बाट गइसकेपछि के उनीहरूलाई राम्रो होला त फर्किनु सक्नु भाछ त सबै नेपालीले नेपालीलाई ठगेर लुटेर जिउँदै मार्न बाध्य बनाउँछन् यो नेपाली दलाल हरुले ठग Manpower यसको लागि नेपाल सरकारले केइ गर्नुपर्यो । र धन्यवाद छ सबै team Lai यति राम्रो भिडियो बनाएर संदेश दिनुभएको छ Keep it up ..Prakash sir Priyanka mam लगाएत सबैजनालाई यस team ma ramro अभिनय गर्नुभएको छ ।❤❤
Heart touching story. Good Luck 🍀 all
Wow heart touching 😌 Parkash saput greet ❤
Mind blowing ❤️
Dheri ramro awareness.
wow so nice 👍
Good 👍 work Keep spreading awareness
Just wow😌heart touching story 💕
अहिले माया त गर्छन। जब छोरीको जन्म हुन्छ अनि पैलाको जस्तै हो story yahe ho.
सारै राम्रो सिरियाल मति राम्रो यनकटिङ कईले आऊछ हजुर ❤❤❤❤
My best actor priyanka baini best actor.
Yesko part 2 pani chiyo plz
हाम्रो वास्तबीक्ता यै नै हो 👍
wow prakas saput sarlai salam xa❤❤❤❤ hamro desma yesati byaktiko khacho xa❤❤❤
रुन मन लाग्ने सिरय यल
Ramro chha film ❤❤❤
Heart touching
वास्तविक कुरा कति दिदिबहिनीहरुले यो समस्या भोगेका छन धन्यवाद अल टिमलाइ
really informative .and appreciated 👍👍👍
Salute 6 prakash ji n all team
Derai ramro xa❤️ video
Heart touching 😢😢
Sarai ramro lago Aba dosro vaga Pani chtai harn paeosh Bhai 🌹
अब म बिदेश जादैन डर लाग्यो भगवान कति दुख हामिलाइ 😭😭😭
@sanusupermarket1136
5 ай бұрын
Please please nisha❤❤❤❤❤❤❤❤😊😊😊😊😊😊😊😊😊😊😊😊
@BirajRai-dg1ig
5 ай бұрын
Ed8 @@sanusupermarket1136
मन छुने कथा
यथार्थमा आधारित ❤
Very.grate.story.and..badhic.praksh..saput.dada❤❤❤❤❤❤❤
Beautiful story
Heart touching ♥️ 😢😢😢😢😢
Man chune raicha ❤❤❤
Priyanka di act 👌👌👌😍😥
Dherai ramro video❤
वाह सपूत असली नेपाली सपुत
so Touchy thanks for the important information for us
अती अबब्ल गायक प्रकाश सुपुत सर
यो एउटा काभ्रे को मात्र हैन सबै नेपाली समाज को परिस्थिति लाई मेल खाएको छ सरकार बलियो नभए हो।।
Very nice thank you so much parkas saputlai ji
Dami❤
Sarai sarai ramro marmik Kahane yethartha ma didi bahene haru le vogirahanu vayako vogai ekdum maan xune 😍😍😕
वाव सहि
प्रकाश बाबु जस्तो धेरै सपुत हाम्रो नेपालमा खाचो छ
Sarai ramro
धेरै ,धन्य ,छ,सबै ,टिमलाई,,
Nice movie❤❤❤❤❤
म नै भावुक भयो यो कथाले 😢😢😢😢😢
❤❤गजबको जानकारि
यथार्थ समय सान्दर्भिक सन्देश
Wooow priyanka maim
Heart touching😢😢😢
Support all nice sort movie🎉❤
Wow ❤❤❤❤
Nice❤❤