Bacheko Chhu Dhanna | बाँचेको छु धन्न | Bikram Pariyar & Samikshya | Asha Khadka & Gaurav Pahari
Музыка
Pushpanjali Music presents Shiba Subedi's new song 'Bacheko Chhu Dhanna'. This is a sentimental song where two lovers express their feelings with each other. Thank you for your like, comment, and share if you like the song. Keep supporting Nepali Music.
#SamikshyaAdhikari #BikramPariyar #shibasubedi
#Timro_Jindagima_Chhaina_Ma
#Chhal_garer_hideko_din
#Chhodera_gaihaleu #Ashasukumaya
#ShibaSubedi
#LokDohoriSong2020
♪ Audio Credits ♪
♪ Pushpanjali Music Presents : New Nepali Song 2077/2020
♪ Song Name : Baacheko Chhu Dhanna "बाँचेको छु धन्न"
♪ Vocal : Bikram Pariyar & Samikshya Adhikari
♪ Lyrics : Dr. Shiba Subedi
♪ Music : Dr. Shiba Subedi
♪ Music Arranger : Binod Bajurali
♪ Recordist : Rajendra Bajurali / Bimal Chhinal
♪ Recording Studio : Studio Malashree Pvt.Ltd.
♪ Mixing : Khadak Bajurali
♪ Audio & Video : Pushpanjali Music Pvt.Ltd.
🎬Video Credits🎬
♪ Co - Director : Bishal Ghimire
♪ Director : Devendra Bablu
♪ Cinematographer : Anil Krishna Manandhar
♪ Co - Edittor : Utam Kumar Karki
♪ Editor/Color : Prabin Bhatta
♪ Model : Gaurav Pahadi, Asha Khadka
♪ Mua : Dipsan Pariyar
♪ Productions Management : Nirmal / Milan
♪ Photo Graphy : Sunil BK
♪ Poster Design : Pawan Simkhada
♪ Post Production : BP Films Nepal
Thank You All
अन्लाइन तथा छापाखाना मिडियाहरु,
रेडियो एफ.एम. हरु
र
E-nepalkhabar.com
OFFICIAL MEDIA PATNAR
SUNAULO NEPAL
THULPARDA.COM
________________________________________
Follow me:-
Facebook
/ drshibasubedi
Subscribe me
/ @shibasubedi
______________________________
Keep Loving Nepali Music, If You Like It Don't forget to Share with Everyone.
Unauthorized downloading and uploading on KZread channel is Strictly Prohibited And will attract punitive measures from Shiba Subedi. Embedding to a website is allowed.
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
© & ℗ Shiba Subedi, 2020
All Rights Reserved
Пікірлер: 4 600
करोड क्लव मा पुगेको हेर्न चाहने यता हाँजिर हुम् त लु 🤗🤗😍😍
@ShibaSubedi
4 ай бұрын
हजुरको माया र शुभेक्षाको लागि आभारी छु। धन्यवाद।
नमस्ते गायक म बिक्रम परियार चौतारि को बर, आधा माया पछि आदरणीय डा: शिब सुबेदि दाइ को सब्द सङीत मा म आफैलाइ रुवाएको यो गीत गाएको छु समिक्षा अधिकारि बैनि सङ्ग .. कस्तो लाग्छ सुझाव सल्लाह दिनु होला है🙏🙏❤️❤️
@user-SuryaKhimding
3 жыл бұрын
अति राम्रो छ गीत❤️❤️❤️
@somethamag6804
3 жыл бұрын
😍😍😍😍😍😍👌👌👌👌👌👌👌👌👌
@Hazelluna1522
3 жыл бұрын
Describe garnu ko lagi kunai words chaina bikram ji ekdum ramro cha❤️ Voice, words and video outstanding ❤️
@ritukrish6875
3 жыл бұрын
के लेखुम खै दाजु यो तपाईं को सरस्वती ले तपाइलाइ गिफ्त दियेको यो तपाईंको गला ले सारै नै मन छोयेको छ दाजी त्यो कैले चौतारिको वर मा बसेर सितल खौनुहुन्छ त कैले आधा माया बाढदै हिड्नुहुन्छ त फेरि तै मायालाइ सम्झेर भन्न मन लाग्छ बाचेको छु धन्न अनि तेसैमाथी त्यो तपाइकी आवाज मा सजियेको सारै मन छोयो दाजै
@sunilpariyar5962
3 жыл бұрын
Babu yo geet le ta mero dhadkan nai rokiyo babu aasu ko tw ta bhal nai bageko xa babu
दिल टुटेर यो गीत सुन्ने को को हुनुहुन्छ साँचो माया गर्ने हरु🥺😭
@DeepakBk-th4qi
10 ай бұрын
my
@JemasDangi
10 ай бұрын
Ma pani aayela brother 😥😥😭😭
@laligurashnagarkoti
8 ай бұрын
Dherae CHOTI royako xu yo song sundae uslae samjera 😢😢😢😢😢
@user-iy8pw1dg4h
4 ай бұрын
❤❤❤❤😢😢😢😢😢
@PremKumarKumar-hn4hk
2 ай бұрын
Ma 😭😭😭
समिक्षा अधिकारिको स्वर मन पराउने यता हाजिर हौ।
@ShibaSubedi
3 жыл бұрын
हजुरको माया र कमेन्टको लागि धन्यवाद । ❤️❤️❤️🙏🙏🙏
समिक्षा अधिकारी को स्वर मा जादु छ गित को प्रतेक शब्द मार्मिक छ 😭😭😭
@ShibaSubedi
3 жыл бұрын
आफ्नो ब्यस्त समयको बाबजुत यो गीतलाई दिनुभएको माया सल्लाह तथा सुझाबको लागि आभारी छु।
बिक्रम दाजुको स्वर धेरै मीठो करोड कल्ब मा पुगोस सबै टिम लाई सफलता को सुभकामना💕💕
@baldevbhat151
3 жыл бұрын
उनलेे @@@@@@
@rukminibhattarai8195
3 жыл бұрын
Atti nai ramo baneko chha sampurna team lai badhai ani shubhakamana 🙏
@ShibaSubedi
3 жыл бұрын
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
नमस्कार म सारङ्गि संसारकाे सन्चालक , सारङ्गि बादक तथा लाेक दाेहाेरि गायक कमल कुमार बि क साच्चिकै यस्तै गित हरुले हाम्राे नेपाली लाेक संगितकाे क्षेत्र फराकिलाे बन्दै गैरहेकाे छ । सर्व प्रथम अथक मिहेनतले अाैपचारिक शिक्षामा मा पि एच डि गरेर अाफ्नाे नाम मा dr. लेखाउन सफल शिव सुबेदि सर प्रति हार्दिक अमभारि छु सम्मान छ । उहाँकाे याे सिर्जना अाफैमा ऐतिहासिक छ । सुमधुर अावाजका धनी प्रिय भाइ बिक्रम परियार र समीक्षा अधिकारिकाे जादुमयी स्वर ले गितमा प्राण भरिएकाे छ यहाँहरुलाई हार्दिक बधाई छ । उच्च सफलताकाे शुभकामना कराेडाै कराैडाै दर्शककाे मनमा बस्ने छ । शुभेक्षा ।
@satpalbc5952
3 жыл бұрын
music video maa tragidy maa sakiyako ho ki comedy maa? suspension rahyo ta, majai ayana?
@sijanbabu7255
3 жыл бұрын
कमल जि,,, समीक्षा वहिनीलाई सारङ्गी संसरमा देख्ने ठूलो धोको छ, साथै म हाल दोहामा छु अवको नेपाल वसाईमा सारङ्गी संसार वाटा दोहोरी गाउने छु तर प्रकृया के कस्तो छ,जानकारी पाउ हामी वाध्यताले प्रदेशीयकाहरु कला र गला छैनन् भन्ने रहदैन यसैलाई प्रमाणित पनि गर्नु छ,,,अवसर पाएमा,,,
@ShibaSubedi
3 жыл бұрын
Kamal Vai, you are doing great and I am happy to have your support. Thank you so much ❤️❤️❤️🙏🙏🙏
@laxmimaharjan8538
3 жыл бұрын
We want next also Nice story Next end story
@sishirchhetri7905
3 жыл бұрын
गीत त करोड कै हो ! तर फोल्लोवेर्स को कमि ले हल्का views मा उछाल न आयको मात्र हो ! मन मै बस्ने सब्द !
शिव शुबेदिको हरेक शिर्जनाले खोइ किन हो मुटु चस्काउने भोलिका दिनमा हजुर सङ नजिक हुने मौकाको पर्खाइमा छु सहकार्य गर्ने सपना देखेको छु । बिक्रम दाईको जादुमय आवाज सङै गायन सैलिलाई सम्मान अनि समिक्षा जि को आवज्लाई सलाम । thanku
@ShibaSubedi
3 жыл бұрын
हजुरको माया र कमेन्टको लागि धन्यवाद, गीत धेरै साथीहरुको माझमा पुराउन सहयोग गर्नुस है। ❤️❤️❤️🙏🙏🙏. Be in touch, hope to see you soon
@samikshatiwari1518
3 жыл бұрын
Sayed reayel hiro ko rol poxi aaux bhanthe horaix aaj clrar bhayo so 🎵 🎶 bata Salam x shiva sir niranta langus Safalta ko kamana x la all units
@galaxy54679
3 жыл бұрын
New Lok Dohori Song 2078/2021 - डालीको फुल | Daliko Phool - Ramji Khand & Tika Pun Ft. Karishkzread.info/dash/bejne/noZnm4-wqdjflaQ.html
सबैको मन मुटुमा अवस्थित उदाउँदो गायिका समीक्षा अधिकारी।
@ShibaSubedi
3 жыл бұрын
हजुरको माया र कमेन्टको लागि धन्यवाद । ❤️❤️❤️🙏🙏🙏
सुकुमाया को फ्यान एता हाजीर गरम है
@ShibaSubedi
3 жыл бұрын
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
छल गरेर हिडेको दिन बल गरेर रोक्न नि सकिन 💕💕💕
@haribabulamichhane8329
3 жыл бұрын
Wow nice song
@ShibaSubedi
3 жыл бұрын
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
समीक्षा बहिनी परिपक्व स्वर । उत्तरोत्तर प्रगतिको शुभकामना।
@ShibaSubedi
3 жыл бұрын
आफ्नो ब्यस्त समयको बाबजुत यो गीतलाई दिनुभएको माया सल्लाह तथा सुझाबको लागि आभारी छु। ❤️❤️❤️🙏🙏🙏
यो गीत मेरो आतलिएको ,भौतारिएको जीवनको कहानीमा मेल खायो त्यसैले धन्यावाध हजुर
रिलिज हुँदै सुन्न थालेँ लगातार ३ पटक सुनेँ निरन्तर आँशु झरिरहे । कुनै सृजना यस्ता हुन्छन् कि साला मुटु फाेर्छन् यार ।
@tekgurung7813
3 жыл бұрын
सहि कुरा ब्रो
@govindathapa962
3 жыл бұрын
असाध्यै कारुनिक मार्मिक गित मैले त 17 पटक सुने
@KHIMDARLAMI1560
3 жыл бұрын
सहि
@ShibaSubedi
3 жыл бұрын
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
@dineshrawat7315
3 жыл бұрын
सहि मेरो मनि हाल उस्तै भयो
डा. शिब सुवेदी नेपाली लोक सङ्गीत को एक उदाहरण हुनुहुन्छ निरन्तर लागिरहनु भयको छ।यति मीठो गित पस्किनु भयको मा सबै टिमलाई शुभकामना छ।बिक्रम र समिक्षा को स्वर उत्कृष्ट छ।
@ShibaSubedi
3 жыл бұрын
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
@narayansunar1713
3 жыл бұрын
@@ShibaSubedi सर नेपाली लोकगित सङ्गीत लाई तपाईहरु को आबस्यक छ।सृजनशिल हातहरु कहिल्यै नथाकुन।
शिव सुवेदी सरको हरेक लय शब्द अत्यन्तै मन पर्छ ...खुसी लाग्छ यौटा डाक्टर भएरपनी लोकसस्कृती लाई माया गरेको देख्दा .... मीठो स्वर गायक अनि गायिका ..
@ShibaSubedi
3 жыл бұрын
हजुरको माया र कमेन्टको लागि धन्यवाद । ❤️❤️❤️🙏🙏🙏
@madhyapashchimtinchulemedi3371
3 жыл бұрын
@@ShibaSubedi ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
जब म यो गीत हेर्छु अनि ती बिगतका पल हरुले छिन छिनमा सताउछ धेरै पटक हेरि सके गीत तै पनि मन मान्दैन On lion रोधी घरमा पनि यहि गीत नै गाउने गरेको छु सात समुन्द्र पारी ... हाल इजरायल बाट .......
@ShibaSubedi
3 жыл бұрын
हजुरको माया र कमेन्टको लागि धन्यवाद । ❤️❤️❤️🙏🙏🙏
@sandhyathakuri3390
3 жыл бұрын
मलाई नि मन परछ
@pokhararambazer2764
3 жыл бұрын
O
@sumitrathapachhetri805
3 жыл бұрын
🥺🥺🥺🥺🥺🥺🥺
@galaxy54679
3 жыл бұрын
New Lok Dohori Song 2078/2021 - डालीको फुल | Daliko Phool - Ramji Khand & Tika Pun Ft. Karishkzread.info/dash/bejne/noZnm4-wqdjflaQ.html
सबैलाई नमस्कार मेरो अनि बिक्रम दाइको आवाज, शिव सुवेदी अंकलको शब्द संगीत र गौरव दा,आशा खड्का दि को अभियान रहेको गित लाई सबैले माया गरि / सल्लाह सुझाव दिनुहोला धन्यवाद ❤️🙏🙏❤️🎶🎶
@kajalmusic8750
3 жыл бұрын
सुनिरहु जस्तो अनि हेरिरहनु जस्तो कस्तो मिठो गित ❤️❤️❤️
@yamanmalla66
3 жыл бұрын
अति राम्रो गीत । बधाई छ सबै टीम लाई ।
@harikumarb.k9957
3 жыл бұрын
Bishunu majhi paxiko aawajko dhani samikxa adhikari
@user-sk9lj9dk8e
3 жыл бұрын
@@harikumarb.k9957 अति मन छाेयाे बहिनी करोडौं शुभकामना सफलताले शिखर चुमाेश
@ashokroka9184
3 жыл бұрын
Ramro 6 bunu..,, All the best
उकालीमा संगसंगै थियौ सम्म आयो एकलै दौडियौ...❤️❤️❤️❤️❤️
@ommanandhar3977
3 жыл бұрын
छल गरेर हिडेको दिन बल गरेर रोक्न नि सकिन ।..❤️❤️❤️
@ShibaSubedi
3 жыл бұрын
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
बिक्रम जि को voice 👌👌
@ShibaSubedi
3 жыл бұрын
हजुरको माया र कमेन्टको लागि धन्यवाद, गीत धेरै साथीहरुको माझमा पुराउन सहयोग गर्नुस है। ❤️❤️❤️🙏🙏🙏
🎤🎤🎤🎤 छोडेर गै हालेउ बाचेकै छु धन्न तिम्रो जिन्दगिमा छैन म हुन पनि भैन म अझै नि मिल्छ र मन मा बस्छु भन्न 🎤🎤🎤 क्या मर्म स्प्रर्शी शब्द छ म दुबै देखि हेर्दै छु मेरो जीवन मा मेल खायो अनि हिजो आज त Online रोधिमा पनि यहि गीत गाउने गर्छु।।।🎤🎤🎤
@ShibaSubedi
3 жыл бұрын
हजुरको माया र कमेन्टको लागि धन्यवाद । ❤️❤️❤️🙏🙏🙏
मेरो जिबन को घट्ना मा मेल खायो यो गित ले 😭😭 7 समुन्द्र पारी यो बिरानो ठाउमा बसेकोछु करिब 1 hour को डिउटी जाने बाटोमा यो गीत सुन्दै जादा अँखा भरी मेरो अनमोल आँसु को के दोस थियो र कसम गित ले मुटुनै छिया छिया बनायो Team sabai lai love u 😍😍😍
@ShibaSubedi
3 жыл бұрын
हजुरको माया र कमेन्टको लागि धन्यवाद, गीत धेरै साथीहरुको माझमा पुराउन सहयोग गर्नुस है। ❤️❤️❤️🙏🙏🙏
@poshannicesongyogi6982
3 жыл бұрын
Nice song
@user-xj8mi7tt4h
3 жыл бұрын
Me to same here😍😍from Korea
@haripokharel4378
3 жыл бұрын
me too from kuwait
समिक्षा र आशा बैनीका फ्यानहरू यता हाजीर गरम त 🙏🌹
@ShibaSubedi
3 жыл бұрын
हजुरको माया र कमेन्टको लागि धन्यवाद, गीत धेरै साथीहरुको माझमा पुराउन सहयोग गर्नुस है। ❤️❤️❤️🙏🙏🙏
समिक्षा बहिनिको सोर सारै मीठो छ
@ShibaSubedi
3 жыл бұрын
हजुरको माया र कमेन्टको लागि धन्यवाद । ❤️❤️❤️🙏🙏🙏
आहा क्या दर्दनाक गित हो , जति तारिफ गरेनि कमै हुन्छ, शिब सुबेदि सरको शब्द लय अनि बिक्रम परीयार नैंया पुस्ता भयनि दम छ के दम हार्दिक बधाई सम्पुर्णमा
@ShibaSubedi
3 жыл бұрын
हजुरको माया र कमेन्टको लागि धन्यवाद, गीत धेरै साथीहरुको माझमा पुराउन सहयोग गर्नुस है। ❤️❤️❤️🙏🙏🙏
आहा , मन मुटु र मस्तिष्क मा एकै चोटि प्रहार गर्ने शब्द लय त्यसमा स्वर ले कति मिठास , अनि भिडियो त झन बब्बाल
@ShibaSubedi
3 жыл бұрын
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
उकालीमा सङ्सङ्गै थिएउ सम्मो आयो एकलै दौडिएउ Heart touching line
@ShibaSubedi
3 жыл бұрын
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
@narenderkumarkalkal8779
3 жыл бұрын
Nice song
घाम जस्तो चम्किलो जुन हुदैन।कल्पनामै भएनी देख्छु भनेको ।भुल्नी भयो धौ।घाम ले नि पोल्दियो यो गित हजार हजार पटक सुनेको गएक गाइका मात्र चिनेको थिय आज सबै भन्दा ठुलो शब्द सर्जक शिबा सुवेदी सर हजुरले लेख्नुभएको भनेर आज थाहा भयो सारै खुसी लाग्यो यो गित त झनै मार्मिक छ सर ।बयान गर्ने शब्द छैन तारिफ गर्न सिकिएन अझै यस्तै मिठास छाउने गित लिएर आउनुस 🙏🙏❤️❤️
@ShibaSubedi
3 жыл бұрын
हजुरको माया र कमेन्टको लागि धन्यवाद । ❤️❤️❤️🙏🙏🙏
गीत त करोड कै हो ! तर फोल्लोवेर्स को कमि ले हल्का views मा उछाल न आयको मात्र हो ! मन मै बस्ने सब्द !
@ShibaSubedi
3 жыл бұрын
हजुरको माया र कमेन्टको लागि धन्यवाद । ❤️❤️❤️🙏🙏🙏
@kalpanapurjamagar2631
3 жыл бұрын
kzread.info/dash/bejne/iomp0NVqptK_gs4.html
एउटा कालजयी सृजना जन्मिएको छ!!सृजनालाई कालजयी बनाउन भूमिका खेल्नु हुने सबैलाई साधुबाद!!!बधाई संगै थप लोकप्रियताको शुभकामना🌷🌷
@ShibaSubedi
3 жыл бұрын
Dai hajurko maya ra suggestionle dherai kaam gareko x. Many thanks
यो बल्ल गीत हो। अरु त सबै गीतजस्ता मात्र हुन्।।
@ShibaSubedi
3 жыл бұрын
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
@sanjayachhetri7528
3 жыл бұрын
Ho hajur hajur 100% sahi vannu vo
हे माता भवानी कसैको घरमा 🏡अभाव,दुखकष्ट पिरले ढोका नढक्ढक्यावस 😔सबैमा खुब धेरै शुभकामना।😇❣️माता भवानीको आर्सीवाद सबैमा रहोस ।🙏🏼♥️
बिल्कुल top गित हो यो मैले 25 पटक सुने फेरि सुन्न मन लाग्छ ।
@ShibaSubedi
3 жыл бұрын
आफ्नो ब्यस्त समयको बाबजुत यो गीतलाई दिनुभएको माया सल्लाह तथा सुझाबको लागि आभारी छु। ❤️❤️❤️🙏🙏🙏
साह्रै मर्मस्पर्शी गित मन छुयो लु बधाई अनि अग्रीम शुभकामना सबै टिमलाई💕💕
@ShibaSubedi
3 жыл бұрын
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
आखाँ रसाए । शुभकामना शिब दाइ बिक्रम जि ।
@BikramPariyarOfficial
3 жыл бұрын
Thankyou raja❤️❤️
@ShibaSubedi
3 жыл бұрын
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
लोकगीत मा यति मिलेको शव्द र संगीत धेरै कम मात्रमा सुन्न पाईन्छ । यो गीतले मेरो मनमा यति भावुक बनायो कि हाम्रो सबैजना को अतित हो र हामीहरु आफैं यसमा प्रेमालाप गरिरहेको छौं झैं आभास भयो । यति राम्रो सिर्जना गर्ने सर्जक लाई सलाम । बिक्रम परियार र समिक्षा अधिकारी बैनीको स्वरले झनै उत्कृष्ट बनायो । हरेक शव्द त्यतिकै उत्कृष्ट छन । कसो गरी छुटाम खै बानी । तिम्रै हातले पस्केको भात खानी ।मेरो नामले पाएन तिम्रो थर। यहि गुनासो हुने भो जीवनभर । सार्है मन छोयो । यस्तै खालको गीत सुन्न पाईयोस । सफलताको शुभकामना
@ShibaSubedi
3 жыл бұрын
हजुरको माया र कमेन्टको लागि धन्यवाद, गीत धेरै साथीहरुको माझमा पुराउन सहयोग गर्नुस है। ❤️❤️❤️🙏🙏🙏
मलाई निद्रा लागेन भने गित सुनेर सुत्नी बानी थियो जब यो गित आयो नि यकचोटि नसुनी निद्रै लाग्दैन ।। 😥😥
@ShibaSubedi
3 жыл бұрын
Really appreciated. Keep me supported and motivated. हजुरको माया र कमेन्टको लागि धन्यवाद, गीत धेरै साथीहरुको माझमा पुराउन सहयोग गर्नुस है। ❤️❤️❤️🙏🙏🙏
कति मिठो गित लेख्न आउछ शिब सरलाइ,,बयान गरि साध्य नै छैन,,बधाई छ सबैलाई ,,सफलताको कामना ।।।
@ShibaSubedi
3 жыл бұрын
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
नपाए नि देख्न र भेट्न..❤ कोही आउदैनन् तिम्रो ठाउँ ओगट्न..❤ क्या मिठो शब्द ...शुभकामना सम्पूर्ण टिमलाई ❤❤
@ShibaSubedi
3 жыл бұрын
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
@neupanesuraj36
3 жыл бұрын
@@ShibaSubedi अवश्य पनि दाजु full support ❤️❤️
@user-xj8mi7tt4h
3 жыл бұрын
Really heart touched me😘😘😘
अाहा मुटु रेटिने गित हल्का tik tok सुनेकाे थिए कति खाेजे yutub ma तर भटिन अाज Smule music ma गितकाे बाेल भेटायर हेर्दै छु बिक्रम दाइ काे र समिक्षाकाे voice मा दम छ best of luck
Sweet voice bikram dai n samekxaya baini sabda pani Sarai mitho laya pani testai mitho Best of luck all Tim.
@ShibaSubedi
3 жыл бұрын
आफ्नो ब्यस्त समयको बाबजुत यो गीतलाई दिनुभएको माया सल्लाह तथा सुझाबको लागि आभारी छु। ❤️❤️❤️🙏🙏🙏
साच्चैनै मेरो जिन्दगी सङ्ग मेल खानी शब्द हरु। सङ्गै यत्ती मीठो आवाज समिक्षा अधिकारी र बिक्रम परियार भाइको।जत्ती सुनौ उत्तिकै सुनिरहु जस्तो लाग्ने।अझै कुरा जस्ताको तस्तै अभिनित गौरव पाहादी र आशा खड्का को।सबैलाई शुभकामना छ
@ShibaSubedi
3 жыл бұрын
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
आह एकान्त सुन्सान ठाँउमा सुन्दा त आँसु नै झर्ने रैछ !! दाम्मी छ गित !!😍🙋
@ShibaSubedi
3 жыл бұрын
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
आखै अगी नभय पनि मन्को मान्छे मन भीत्रै रैरनी😍😍😍😍😍😘😘😘
@ShibaSubedi
3 жыл бұрын
हजुरको माया र कमेन्टको लागि धन्यवाद । ❤️❤️❤️🙏🙏🙏
, यो गीत सुने र मेरो आँखा बाट आँशु रोकिएनन् , मेरो जिबन मा , मेल खायो यो गीत ले , धेरै धेरै बधाई छ सम्पूर्ण टीम लाई आगामी दिनमा पनी यो भन्दा धेरै राम्रो गीत सुन हेर्न मिलोस
@ShibaSubedi
3 жыл бұрын
आफ्नो ब्यस्त समयको बाबजुत यो गीतलाई दिनुभएको माया सल्लाह तथा सुझाबको लागि आभारी छु। ❤️❤️❤️🙏🙏🙏
समिक्षा बैनीको स्वरअति मीठो छ, जति सुने पनि अझै सुनिरहु जस्तो लाग्ने....Best wishes Samikshya ....go ahead. Want to see you at the top level
@ShibaSubedi
3 жыл бұрын
हजुरको माया र कमेन्टको लागि धन्यवाद, गीत धेरै साथीहरुको माझमा पुराउन सहयोग गर्नुस है। ❤️❤️❤️🙏🙏🙏
हे भगवान कति मीठो गीत हो ? धन्यवाद डा. साब मीठो गीतको लागि । सफलताको सुभकामना 🙏
@ShibaSubedi
3 жыл бұрын
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
🙏🙏🙏🙏😍😍😍great song जति सुने उति सुनी रहु जस्तो ।
@ShibaSubedi
3 жыл бұрын
हजुरको माया र कमेन्टको लागि धन्यवाद । ❤️❤️❤️🙏🙏🙏
समिक्षा बुनु बधाई छ उज्ज्वल भविष्यकाे शुभकामना ................ ।
@ShibaSubedi
3 жыл бұрын
हजुरको माया र कमेन्टको लागि धन्यवाद, गीत धेरै साथीहरुको माझमा पुराउन सहयोग गर्नुस है। ❤️❤️❤️🙏🙏🙏
आहा साह्रै मन छुने गीत साच्चिकै मुटु छोयो मेरो प्यारो दाइले गाएको जुन गीत पनि उत्तिकै उत्कृष्ट हुन्छ्न त्यसै माथी समीक्षा अधिकारिको स्वर एकदम मीठो गीत शिव सुवेदी दाइको उत्कृष्ट शब्द सङ्गीत सम्पुर्ण टिमलाइ सफल्ताको शुभकामना🙏🙏🙏🙏
@ShibaSubedi
3 жыл бұрын
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
धेरै समयको अन्तराल पछि शिव सुवेदी दाजुको मन छुने शब्द मा धेरै मार्मिक गित सुन्न पाइयो।सफलता को शुभकामना ।
@ShibaSubedi
3 жыл бұрын
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
मनै छोयो बिक्रम भाई काे स्वर जति सुन्यो उती मिठास छ गित म सारै मन् छोयो शिव सर समीक्षा बहिनी अनि मोडेल आशा बहिनी र गौरव सर सारै राम्राे अभिनय गर्नु भको छ धेरैं धेरै बधाई छ सबै टिम लाई अझैं सफल्ता काे कामना
@ShibaSubedi
3 жыл бұрын
आफ्नो ब्यस्त समयको बाबजुत यो गीतलाई दिनुभएको माया सल्लाह तथा सुझाबको लागि आभारी छु। ❤️❤️❤️🙏🙏🙏
लय , शब्द, सङ्गीत सबै मार्मिक छ।
@ShibaSubedi
3 жыл бұрын
हजुरको माया र कमेन्टको लागि धन्यवाद । ❤️❤️❤️🙏🙏🙏
क्या दमदार आवाज छ samikshya बहिनीको keep it up 👍 samikkshya sis good luck 😉
@ShibaSubedi
3 жыл бұрын
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
@thankanathkhanal9290
3 жыл бұрын
ज्यादै मीठो आवाज छ
धेरै राम्रो छ मन छुने गित समिक्षा बहिनी मेरो बेष्ट singer एशतै राम्रो राम्रो गित गाउदै जानु
@ShibaSubedi
3 жыл бұрын
हजुरको माया र कमेन्टको लागि धन्यवाद, गीत धेरै साथीहरुको माझमा पुराउन सहयोग गर्नुस है। ❤️❤️❤️🙏🙏🙏
राम्रो गीत छ।सफलताको शुभकामना सबैलाई ।
@ShibaSubedi
3 жыл бұрын
हजुरको माया र कमेन्टको लागि धन्यवाद । ❤️❤️❤️🙏🙏🙏
Mero jivan sanga mel khayo, man choyo, so touching 😭♥️👍🙏
@ShibaSubedi
3 жыл бұрын
आफ्नो ब्यस्त समयको बाबजुत यो गीतलाई दिनुभएको माया सल्लाह तथा सुझाबको लागि आभारी छु। ❤️❤️❤️🙏🙏🙏
@Amritdura
3 жыл бұрын
@@ShibaSubedi sir dherai ramro xa. Ajhai ramro gardai janus tapailai dherai2 suvakamana xa 🙏🙏🙏
@yamrajsoni1759
3 жыл бұрын
😂😂😂😂mero Pani man xuyko gana
अत्यन्तै मन छोयो। यसरी सबैको मन मुटुमा बास बसिस यो गीत। यो राम्रो सिर्जनाको लागि बधाई अनि शुभकामना।।
@ShibaSubedi
3 жыл бұрын
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
मन छोयो शिव दाइ र बिक्रम जि❤️❤️
@ShibaSubedi
3 жыл бұрын
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
सुनेर नथाकिने एति राम्रो गीत बनाउनु भएकोमा धेरै धेरै आभारी छु 😘
@ShibaSubedi
3 жыл бұрын
हजुरको माया र कमेन्टको लागि धन्यवाद । ❤️❤️❤️🙏🙏🙏
Kati meto geet ho sunda pani aananda aaune i miss u song😍😍😘
समीक्षा बहिनी को गीत सबै राम्रो लाग्छ मलाई त। Best of luck बहिनी..
@ShibaSubedi
3 жыл бұрын
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
फेरि एउटा जबर्जस्त सृजना तपाइँ हामी माझ, तपाईं हाम्रै कहानीको । लय, शब्द, गाएकी, निर्देशन, अभिनय सबै पक्षमा अब्बल गिती संग्रह बाचेको छु धन्न ।। बधाई तथा शुभकामना ।।
@ShibaSubedi
3 жыл бұрын
Dai हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
आदरणीय बिक्रम दाजु धेरै धेरै धन्यवाद हजुर्लाइ मिठो स्वोर दिनु भाको मा अनि samikxya dd shiba daju lai प्रानाम 🙏
@ShibaSubedi
3 жыл бұрын
हजुरको माया र कमेन्टको लागि धन्यवाद । ❤️❤️❤️🙏🙏🙏
यो गीत आज दिनभर हेरे ! गीत को video येति मार्मिक लाग्यो कि हरेक पल्ट हेर्दा आँखा भरिएर आयो। गीतको लय एकदम मिठो छ, सब्द मार्मिक छ, दुवै जनाको आवाजमा एकदम मिठास छ। सबैभन्दा बढी मन छोएको गीतमा देखाइएको कथा र acting ले हो। येति जिबन्त अभिनय लग्यो कि, सुकुमाया को अनुहार को पिडा देख्दा मुटुनै सिरिङ्ग भएर आयो, गौरवजी यो गीतको लागि सबैभन्दा सुहाउदो कलाकार हुनुहुन्छ भन्ने कुरामा दुइमत छैन। Well Done , Really really heart touching song !!!
@ShibaSubedi
3 жыл бұрын
आफ्नो ब्यस्त समयको बाबजुत यो गीतलाई दिनुभएको माया सल्लाह तथा सुझाबको लागि आभारी छु। ❤️❤️❤️🙏🙏🙏
Samikshya adhikari 😍😍😍beautiful voice
@ShibaSubedi
3 жыл бұрын
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
डाक्टर साबको मिठो शब्द बिक्रम सर र समीक्षा बैनीको मिठो स्वर अति राम्रो लाग्यो गीत❤️❤️❤️👍👍👍
@ShibaSubedi
3 жыл бұрын
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
@user-SuryaKhimding
3 жыл бұрын
@@ShibaSubedi ❤️❤️❤️🙏🙏🙏
साह्रै राम्रो शब्द लय जति हेरेपनि धोको पुग्दै अनि आज नरोई हेर्छु भन्छु तर आसु रोक्न सक्दिन साच्चिकै चाहेको माया कहाँ पाउन सकिन्छ र 🎶🎵🎵😘😍😍🇳🇵🇳🇵🇳🇵
@ShibaSubedi
2 жыл бұрын
हजुरको माया र कमेन्टको लागि धन्यवाद, मेरा अरु नयाँ गीतलाई पनि यस्तै माया दिनुस है । ❤️❤️❤️🙏🙏🙏
Jati mitha sabadharu xan teti nai sumdhur voice xa Bikram sir ani samiksha ji ko .👌👌
@ShibaSubedi
3 жыл бұрын
आफ्नो ब्यस्त समयको बाबजुत यो गीतलाई दिनुभएको माया सल्लाह तथा सुझाबको लागि आभारी छु। ❤️❤️❤️🙏🙏🙏
पुराना र सबैका पिर्य सर्जक शिव सुवेदिको लय शब्द आहा❤️। नया पुस्ताका सुरिलो आवाजका धनी बिक्रम परियार सङ्गै समीक्षा अधिकारी को सुमधुर आवाज्❤️ उत्कृष्ट अभिनय अब्बल निर्देशन देवेन्द्र बब्लुको।पुर्ण सफलताको कामना। कति मिठास क्या करोडौं करोड्❤️
@ShibaSubedi
3 жыл бұрын
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
शिव सुवेदी को फ्यान जति यता हाजिर हुम त?
@ShibaSubedi
3 жыл бұрын
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
@nepalimannepalipan9821
3 жыл бұрын
@@ShibaSubedi प्रतेक दिन हजुर गित सुनेको नै हुनेछु।।।
Me Ek Indian hu e song merko bahut acha laga so heart touching song
@ShibaSubedi
3 жыл бұрын
गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।
अत्यन्त मर्म स्पर्शी गित सबै जना कलाकार हरु लाई हार्दिक बधाई तथा शुभकामना छ।
@ShibaSubedi
3 жыл бұрын
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
आहा क्या दामी बिक्रम सर को आवाज साहरै मन पर्छ।।
@ShibaSubedi
3 жыл бұрын
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
❣️❣️सर्वप्रथम त यस गितका सर्जक डा.शिव सुबेदि जि लाई धेरै धेरै धन्यवाद हजुरका सिर्जनाहरु सदावहार सबैको मन जितेको छन झनै यस गितको सम्पुर्ण पक्ष आहा #बिक्रम जि र समिक्षा बहिनि को लयात्मक आवाज मनै छुने अभिनय झन सुकुमाया ( भुन्टि ) दिदि र साइला दाइ को पुर्ण रूपमा गितले मागेको जिवन्त अभिनय बधाई छ सम्पुर्णमा ❣️❣️....
@ShibaSubedi
3 жыл бұрын
हजुरको माया र कमेन्टको लागि धन्यवाद । ❤️❤️❤️🙏🙏🙏
Bikram pariyar bhai ani Samiksya bahini ko jadumaya swar ani Shiva Subedi sir ko shabda aaha ekdam perfect 🎶🎶🎶🎧️🎧️🎧️
@ShibaSubedi
3 жыл бұрын
हजुरको माया र कमेन्टको लागि धन्यवाद, गीत धेरै साथीहरुको माझमा पुराउन सहयोग गर्नुस है। ❤️❤️❤️🙏🙏🙏
aaha म कसरि बयान गरम यो गित बिक्रम परियार दाइको सोरमा त जादु छ यार अनि samikxya ko सोर नि आहा सब्द झन मुटु छुने सुभकामना करोड कल्बमा पुगोस 🌹🌹
@ashokroka9184
3 жыл бұрын
Samikshyaji ko swor ho sir..,,
@ShibaSubedi
3 жыл бұрын
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
सुरु गरियो हेर्न,, शिव सर को कोसेली🙏😍😍😍 सफलताको शुभकामना।।।
@ShibaSubedi
3 жыл бұрын
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
@darjisarita8292
3 жыл бұрын
Sarai man xoyo daju
धेरै पछि राम्रो गित सुन्न पाइयो
@ShibaSubedi
3 жыл бұрын
आफ्नो ब्यस्त समयको बाबजुत यो गीतलाई दिनुभएको माया सल्लाह तथा सुझाबको लागि आभारी छु। ❤️❤️❤️🙏🙏🙏
I feel very sad watching this video because it is very heart touching and sentimental song I offer lots of thanks to my beloved singer Bikram pariyar and samisha Adhikari .
@ShibaSubedi
3 жыл бұрын
हजुरको माया र कमेन्टको लागि धन्यवाद, गीत धेरै साथीहरुको माझमा पुराउन सहयोग गर्नुस है। ❤️❤️❤️🙏🙏🙏
पछिल्लो समयमा निकै चर्चा कमाउँन सफल भएकी गायिका समिक्षा अधिकारी र बिक्रम परियारको गित साह्रै मन पर्यो सफलता मिलोस् शुभकामना ।।।
@ShibaSubedi
3 жыл бұрын
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
My best Asha khadka. Samikxay adkhikari owow❤️❤️🔥🔥
@ShibaSubedi
3 жыл бұрын
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
Congratulations🎉 1 million cross. यो गित सुन्न लाको धेरै भयो के गरु मेरो जीवन मा घटेको भएर होला, सायद मैले १०० चोटी भन्दा धेरै हेरे होलाम। केही छैन अझै प्रगति गर्दै जानुस। शुभकामना संपूर्ण टीम लाई।
@ShibaSubedi
3 жыл бұрын
हजुरको माया र कमेन्टको लागि धन्यवाद । ❤️❤️❤️🙏🙏🙏
मेरो मन छोयो हजुर यो गीत ले सारैनै राम्रो छ💙💚
@ShibaSubedi
3 жыл бұрын
आफ्नो ब्यस्त समयको बाबजुत यो गीतलाई दिनुभएको माया सल्लाह तथा सुझाबको लागि आभारी छु। ❤️❤️❤️🙏🙏🙏
समिक्षा बहिनीको यो मिठो स्वर मान्छे पनि साह्रै राम्री एकदम राम्रो छ गित बधाई छ सम्पूर्ण टिमलाई
धेरै पछि मीठो सिर्जना संगै आएको मा शिब दाइलाइ बधाई सम्पुर्ण युनिट लाई सफलताको शुभकामना
@ShibaSubedi
3 жыл бұрын
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
अहिले सम्मकै best गित छ भन्नू पर्ला किन कि गित भनेको भावनाको सागरमा आफू डुब्ने र अरु लाई पनि डुबाउन सक्ने हुनु पर्छ वास्तबमै यो गित बैराकी छ good better best song
@ShibaSubedi
3 жыл бұрын
हजुरको माया र कमेन्टको लागि धन्यवाद, गीत धेरै साथीहरुको माझमा पुराउन सहयोग गर्नुस है। ❤️❤️❤️🙏🙏🙏
2081 मा सुन्ने कोको हुनुन्छ ❤
गीत सुनेर मेरो आँखा बाट आँसु आयो सबै जनालाई बधाई छ
@ShibaSubedi
3 жыл бұрын
हजुरको माया र कमेन्टको लागि धन्यवाद, गीत धेरै साथीहरुको माझमा पुराउन सहयोग गर्नुस है। ❤️❤️❤️🙏🙏🙏
कहिले नसके हुने एकान्तमा सुन्दा त🌹 मनै एकोहोरो🎧️
@ShibaSubedi
3 жыл бұрын
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
मनै छुने शब्द , स्वर अनि भिडियो
@ShibaSubedi
3 жыл бұрын
हजुरको माया र कमेन्टको लागि धन्यवाद, गीत धेरै साथीहरुको माझमा पुराउन सहयोग गर्नुस है। ❤️❤️❤️🙏🙏🙏
my favourite song
कति मीठो शब्द कोर्नु भयछ डाक्टर साहबले आखिर डाक्टर ले हामिलाइ बिरामी पर्दा उपचार गर्ने मात्र गीत संगीत बाट पनि मनोरञ्जन दिनु भाको छ धन्यवाद । म मेरो छोरी लाई पनि डाक्टर बनाउने ठूलो सपना बुनेको छु
@ShibaSubedi
3 жыл бұрын
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
आहा कति राम्रो गित नाच बिनाको अभिनय कत्ती राम्रो यहाँ भन्दा अरु लेख्नै आएन 😥😥❤️❤️❤️❤️❤️
@ShibaSubedi
3 жыл бұрын
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
समिक्षाको स्वरले गर्दा अझै नि हेर्दै छु है।।। बिक्रम जि कि स्वर नि राम्रो छ।।
@ShibaSubedi
2 жыл бұрын
हजुरको माया र कमेन्टको लागि धन्यवाद, मेरा अरु नयाँ गीतलाई पनि यस्तै माया दिनुस है । ❤️❤️❤️🙏🙏🙏
Mero payro gayle vai bikaram pariyar god bless you sabai teamlai safaltako suvakamna ❤️❤️❤️❤️❤️❤️❤️ song
@ShibaSubedi
3 жыл бұрын
आफ्नो ब्यस्त समयको बाबजुत यो गीतलाई दिनुभएको माया सल्लाह तथा सुझाबको लागि आभारी छु। ❤️❤️❤️🙏🙏🙏
धेरै राम्रो छ करौडों को मन मा बस्न सफल - होस शुभकामना अल टिम लाई
@ShibaSubedi
3 жыл бұрын
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
बिक्रम को स्वर एकदम राम्रो , समिक्षा बैनी को त कुरै गर्न परेन उत्कृष्ट ।
@ShibaSubedi
3 жыл бұрын
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
निकैमार्मिक छ मनलाई छोयो|
@ShibaSubedi
3 жыл бұрын
हजुरको माया र कमेन्टको लागि धन्यवाद । ❤️❤️❤️🙏🙏🙏
याे गित हेर्दा अनि सुन्दा स्बर्गिय अाननद अाउछ मायामा ढाेका खायर हाेला सायद😭😭😭😭समिक्क्षा र बिक्रम परियार मन पराउने यता हाजिर हुनु त 💝💝👌👌👌
@ShibaSubedi
3 жыл бұрын
आफ्नो ब्यस्त समयको बाबजुत यो गीतलाई दिनुभएको माया सल्लाह तथा सुझाबको लागि आभारी छु। ❤️❤️❤️🙏🙏🙏
@user-sq8wc8ke3e
3 жыл бұрын
@@ShibaSubedi अमर माया हजुरहरु प्रति