बेथानचोकको दक्षिणी राजाको पुरानो दरबार || Bethanchowk Narayanthan Trip || 2007 सालमा बनेको घर

बेथानचोकका अनौठा बस्तीहरू र यहिको दक्षिणी राजाको दरबार । Bethanchok Narayanthan Tour

Пікірлер: 258

  • @shivaprasadsitoula9442
    @shivaprasadsitoula94426 ай бұрын

    मनमाेहक ठाउंकाे रमाइलाे यात्रा।शुभकामना ।

  • @jenishaacharya2769
    @jenishaacharya27696 ай бұрын

    आफ्नै जिल्लाको भिडियो हेर्न पाउँदा सारै खुसी लाग्यो

  • @aakirtipokhreal7439
    @aakirtipokhreal74396 ай бұрын

    sarai ramro vdo

  • @user-tu2yg3jn2n
    @user-tu2yg3jn2n6 ай бұрын

    ढिलै भएनी हेर्दैछु अनि हजुर हरुनी मजस्तै ढिलै भएनी हेर्नुचै नछुटाम है हाम्रो देशको सुन्दर दृश्य हरु रमणीय र स्वर्गझै ठाउँ हरु❤❤❤

  • @ramilaadhikari9658
    @ramilaadhikari96582 ай бұрын

    अाफ्नै गृह जिल्लाकाे बेथानचाेक हेर्न पाउँदा खुशी लाग्याे धन्यबाद हजुरलाई ।

  • @chandrashirishofficial
    @chandrashirishofficial6 ай бұрын

    जुन स्वर्गको हामी कुरा गर्छौ नि लाग्छ हामी त्यही स्वर्गमा छौ भौगोलिक विविधता , कला , संस्कृति र प्राकृतिक सबै स्तर बाट रमणीय र धनी सायदै कुनै देश छ भने निश्चय नै हाम्रो देश नेपाल बाहेक छ जस्तो लाग्दैन ।सचिन सर र लक्षी सर लाई नमन छ यति धेरै कष्ट गरेर राम्रो राम्रो ठाउको explore गर्नु भएको छ ।🇳🇵❤️🇰🇷

  • @dhurba3499
    @dhurba34996 ай бұрын

    हेदाॅ पनि कति रमणीय रमाईलो बेथानचोक गाउ रहेछ जताततै खेत बारी भएको सारै सुन्दर।

  • @prakriti..gHimire
    @prakriti..gHimire6 ай бұрын

    हाम्रो बेथानचोक राम्रो बेथानचोक्❤️

  • @indrakumarbhatta2866
    @indrakumarbhatta28666 ай бұрын

    सम्बन्धित ठाउँमा पुग्न नसके नि उक्त ठाउँ घुमे झैँ लाग्छ अनि स्वर्गीय आनन्द मिल्छ!सलाम छ हजुरको प्रयासलाई सचिन दाइ!!!🎉❤

  • @sanjibgurung6797
    @sanjibgurung67976 ай бұрын

    सारै रमाईलो ठाउॅं रहेछ, सुर्योदय र सुर्यास्त को दृष्य पनि देखिने धेरै सुन्दर ठाउॅं लाग्यो ।

  • @bimalamoktan8516
    @bimalamoktan85166 ай бұрын

    आजसम्म कै उत्कृष्ट दृश्य लाग्यो - काभ्रे बेथान चोकको - धेरै धेरै धन्यवाद सुन्दर छायांकनको लागि- हामिले सोही स्थानमा पुगेकै आभास गरयौ। धन्यवाद सचिन जि, यात्रा सधै सफल रहुन 🙏 बिमला मोक्तान UK

  • @cr7lover924
    @cr7lover9246 ай бұрын

    घरमै बसिबसि धेरै ठाउँहरुबारे बुझ्न र हेर्न पाँउदा एकदमै खुशी लाग्छ। Thank you so much PURVI BLUES❤🥰

  • @Sanjiptimsina4141
    @Sanjiptimsina41416 ай бұрын

    दामि हरू ❤️👌

  • @bijaylama3899
    @bijaylama38996 ай бұрын

    धेरै पल्टको अनुरोध पछि सचिन सर र वहाँको टिम बल्ल हाम्रो जिल्ला पुग्नु भयो।धेरै खुशी लाग्यो।अरु रमणीय ठाँउहरु पनि पुग्नु होला।धन्यवाद

  • @user-ul4up2yl4s
    @user-ul4up2yl4s6 ай бұрын

    घरमै बसि हाम्रो आफ्नै देश का यति राम्रा राम्रा ठाउँ हेर्न र बुझ्न पाउँदा। सार्है राम्रो लागयो। धनयवाद छ purvi blues लाई Sachin sir & Laxmi sir लाई

  • @3rdsights
    @3rdsights6 ай бұрын

    अति नै सुन्दर र रमाईलो स्थानसँग परिचित हुन पाउँदा मन पुलकित भयो❤❤❤

  • @sandipbhatta2835
    @sandipbhatta28356 ай бұрын

    बेथान चोक धेरै राम्रो अनि रमाइलो लाग्यो सचिन सर ❤❤❤

  • @achyutmahat5027
    @achyutmahat50276 ай бұрын

    हेर्न सुरुगरीयो है सचिन भाइ

  • @jethodahal3799
    @jethodahal37996 ай бұрын

    पर्खाइ समाप्त ।।❤❤

  • @saraswatithulungrai
    @saraswatithulungrai6 ай бұрын

    काठमाडौंबाट नजिकै Hike गर्न मिल्ने एकदमै सुन्दर 3000 Mtr. ठाउँ हो बेथानचोक😍🗻

  • @yubrajmagar5518

    @yubrajmagar5518

    5 ай бұрын

    एकैदिनमा गएर फर्किन भ्याउला कि नाई

  • @chandraprakashdhakal2667
    @chandraprakashdhakal26676 ай бұрын

    अति अतिनै राम्रो सुन्दर धेरैमा धेरै राम्रो सुन्दर रमाइलो आकर्षक मनमोहक मनैलोभ्याउने मनैरमाउने मनै प्रसन्न बनाउने मनै खुशी बनाउने रमाइलो प्राकृतिक दृश्य धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम PURVI ब्लुएस समुहलाई❤️❤️❤️💖💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @skyonjantamang4862
    @skyonjantamang48626 ай бұрын

    wow अतिनै सुन्दर ठाँउ हेर्न पाहियो हजुर लाई धन्नेबाद

  • @ritakhadka2010
    @ritakhadka20103 ай бұрын

    तराई को यो गर्मीमा यस्तो हिमाली भेग अनि यति सुन्दर दूध पोखरी हेर्न पाउँदा आफुलाइ पनि यहि चिसो हिमालमा पुगेको अनुभव भयो धन्नेवाद सचिन सरलाइ यति सुन्दर हिमाली लेक देखाइ दिनुभयकोमा

  • @ashimgurung842
    @ashimgurung8426 ай бұрын

    नेपाल को सुन्दरता को सम्मपूर्ण चित्र सचिन सर नै हो साहेद 🙏🙏♥️♥️

  • @dilipkhaling9278
    @dilipkhaling92786 ай бұрын

    Sachin bhai im Dilip rai frm usa 🇺🇸 i been watching yours all episodes frm long time back ,the way how you explorer beautiful nepal natural beauties keep upload more episodes, and i try to find in instragram i couldn't find? Be safe guys and explorer more bautiness of nepal 🇳🇵

  • @pradipbudhathoki6877
    @pradipbudhathoki68776 ай бұрын

    यो ठाउँ साथी बनाउन मन लाग्यो मलाई

  • @abhithakuri347
    @abhithakuri3476 ай бұрын

    Kati mitho voice 🎉❤

  • @purushottamsilwal5299
    @purushottamsilwal52996 ай бұрын

    धेरै धेरै शुभकामना तथा बधाई सबै लाई।

  • @naveenneupane473
    @naveenneupane4736 ай бұрын

    ऐतिहासिक, सुन्दर, शान्त र विकसित हाम्रो छिमेकी जिल्ला काभ्रेपलान्चोक

  • @anantaghimire5483
    @anantaghimire54836 ай бұрын

    अति सुन्दर ठाउँ मनै खुसी भयो भिडियो हेरेर ❤❤❤❤

  • @altafhusain7558
    @altafhusain75586 ай бұрын

    आज बेस्त भएकोले हेर्न पाएन भोलि search गरि हेर्छु ❤❤❤

  • @sandipkumar336
    @sandipkumar3366 ай бұрын

    अति नै मौलिकता बोकेको ठाउँ हाम्रो काभ्रेपलाञ्चोक जिल्ला सचिन सर हजुरलाई धेरै धेरै धन्यवाद अझै सफलता को शुभकामना ❤❤❤❤❤

  • @limbunirajan3296
    @limbunirajan32966 ай бұрын

    Ma pani hajir vaa hai hajur❤❤❤❤❤❤❤

  • @ashokadhikari6320
    @ashokadhikari63206 ай бұрын

    हाम्रो काभ्रे राम्रो काभ्रे 👍️👍️👍️🇳🇵🇳🇵🇳🇵

  • @Kiran-on3mr
    @Kiran-on3mr6 ай бұрын

    बेथान चोकको video निकै राम्रो लाग्यो, सचिन र लक्ष्मी सरलाई धेरै धन्यबाद !

  • @bhimmagar1643
    @bhimmagar16436 ай бұрын

    Ati Sundar 👌 jaya nepal 🙏

  • @jenishagautam1199
    @jenishagautam11996 ай бұрын

    मेरो प्यारो जन्मभूमि काभ्रेपलाञ्चोक❤

  • @padamgurung9624
    @padamgurung96246 ай бұрын

    नमस्ते पुर्बी ब्ल्यु धन्यवाद छ नयाँ श्रृंखलाको लागि सचिन र लक्ष्मी ज्यूलाई!!!

  • @yadavdevkota1171
    @yadavdevkota11716 ай бұрын

    अब त youtube ले पनि बुझिसकेछ बिहिबार बेलुका हेर्ने पहिलो कार्यक्रम हो भनेर पहिलो नम्बर मै राखिदिन्छ ❤ धन्यवाद सचिन भाइ र purviblues टिमलाई

  • @bhimgautam573
    @bhimgautam5736 ай бұрын

    Namskarsir

  • @user-ws6js2bx6h
    @user-ws6js2bx6h6 ай бұрын

    प्रर्तेक बिहिबार हेर्ने बानी पर्यो पुर्बी भिउश

  • @MilanAcharya1
    @MilanAcharya16 ай бұрын

    Wow 🎉🎉🎉🎉

  • @basantmukhiya3793
    @basantmukhiya37936 ай бұрын

    बेथानचोकको कथाबेथा सारै राम्रो लागेयो सचिन एन्ड के छ हो जिन्दगानीमा लक्ष्मी सर हाल मलेसिया बाट❤❤❤❤❤

  • @chandraprakasdhakal7903
    @chandraprakasdhakal79036 ай бұрын

    धेरैमा धेरै राम्रो सुन्दर अति अतिनै राम्रो सुन्दर राम्रो मनमोहक मनैलोभ्याउने मनै रमाउने आकर्षक रमाइलो सुन्दर प्राकृतिक दृश्य धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम PURVI BLUES समुहलाई ❤️❤️❤️💖💖💖💖💝💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @sainocraft2023
    @sainocraft20236 ай бұрын

    lagcha ma pani tapai haru sangai ghumdai chu ❤❤❤❤

  • @roshandahal3080
    @roshandahal30806 ай бұрын

    काठमाडौं देखि नजिक को पर्यटकिय क्षेत्र र सहज यात्रा। मैंले चाई जाने बिचार गरे।

  • @manojshrestha3100
    @manojshrestha31006 ай бұрын

    आफ्नै गाउँ हजुर को भिडियो मा हेर्न पाउदा खुसि लाग्यो

  • @giyasrahman889
    @giyasrahman8896 ай бұрын

    Nice video, but Sachin sir's talking skill is so sweet so amazing ❤❤❤❤❤

  • @parshantBc
    @parshantBc6 ай бұрын

    हाम्रो देश नेपाललाइ देश तथा बिदेश म चिनौने सचिन र लक्ष्मी सर्लाइ धेरै धेरै धन्यवाद छ

  • @Pabi_Rai
    @Pabi_Rai6 ай бұрын

    आजको नयाँ ठाँउ घुम्ने पर्खाइमा ६/७बर्ष पुरानो पुरानो भिडियो खोजी खोजी हेर्ने म बिचर धन्यवाद सचिन दाजुको टिम्🙏🙏

  • @gjungkhanal4075
    @gjungkhanal40756 ай бұрын

    आहा कति सुन्दर हाम्रो नेपाल घुम्न नपाएनि हेर्न पाइयो धन्यवाद हजुर हरु लाई जय नेपाल जय नेपाली 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @user-us5my1wc6u
    @user-us5my1wc6u6 ай бұрын

    3 Comment ❤

  • @suniltimsina3240
    @suniltimsina32406 ай бұрын

    प्रत्येक बिहिवारको पर्खाइमा को को हुनु हुन्छ❤🙏

  • @sagardhakal5173
    @sagardhakal51736 ай бұрын

    bethanchok my pride my hometown....

  • @newmoviesside6325
    @newmoviesside63256 ай бұрын

    Nic video ❤❤

  • @nepaleseheart7368
    @nepaleseheart73686 ай бұрын

    thank for visiting our district .

  • @laxmishrestha7895
    @laxmishrestha78956 ай бұрын

    🤗🤗🤗 wow

  • @yuwarajchemjong-bg6gt
    @yuwarajchemjong-bg6gt6 ай бұрын

    Yasto sunder thau x Nepal ma prachar ko kami le garda ho j hos purvi bleus le garda prachar hudai x dhanyabat x teams lai

  • @devtamu2175
    @devtamu21756 ай бұрын

    Wow!!! Really beautiful gau. Old is gold. Thanks all team sir 🙏💐💜good jobs 🥰🇳🇵🇶🇦

  • @pb9916-c8s
    @pb9916-c8s6 ай бұрын

    बेथानचोकको सुन्दर दृष्य पनौती बजार खोपासी बजार को दृष्य पनि देख्न पाईयो ।

  • @DhurbaTiwari-ld4rr
    @DhurbaTiwari-ld4rr6 ай бұрын

    Sir Namaskar 🙏🙏🙏. Next video supadeurali mandir agrakachi 🕌⛩🕌 ko barema pani❤❤. Hjr ko suscriber ❤❤❤.

  • @bimalpudasaini8813
    @bimalpudasaini88136 ай бұрын

    अति सुन्दर र रमणिय स्थान

  • @manakoananda9620
    @manakoananda96204 ай бұрын

    धेरै रमाइलो भयो एकदम पारिवारिक वातावरण मा बस्न खान पाइयो ।।।।।जय होस ❤❤❤❤❤❤❤❤❤❤

  • @sanzuavinash5273
    @sanzuavinash52736 ай бұрын

    Swagat xa panauti buspark n narayan than

  • @arunthapa9341
    @arunthapa93416 ай бұрын

    Woww my town 😮❤🎉🎉😊

  • @sanzitkarki8898
    @sanzitkarki88986 ай бұрын

    1St lyk😊😊

  • @Ramesh.familyvlog
    @Ramesh.familyvlog6 ай бұрын

    Hamro bethanchok ko Sundar drishya dekhanu bayako ma Sachin sirlai muri muri dhanyabad

  • @user-he1lk7dl1h
    @user-he1lk7dl1h6 ай бұрын

    जय कुलदेउता बेथानचोक नारायण ! रक्षा गर !!!!

  • @purvivlogofficial9022
    @purvivlogofficial90226 ай бұрын

    derai mahina paxi mero ghau bethanchowk ko vlog banaunu vayo derai khusi lagyo thank so much ..sachin sir

  • @sammyrai7593
    @sammyrai75936 ай бұрын

    Sarai ramro video sachin sir laxmi sir🙏🙏🙏

  • @roshan3236
    @roshan32366 ай бұрын

    सारै रामराे

  • @user-bg9nr6ro4w
    @user-bg9nr6ro4w6 ай бұрын

    hamro kabhre ramro kabhre ❤

  • @sushilagiri5671
    @sushilagiri56716 ай бұрын

    बेथानचोक रमाइलो लाग्यो धन्यवाद हजुरुलाई 🙏🙏🙏👍️👍️🇳🇵🇳🇵🇳🇵❣️❣️

  • @ramram-gq2nm
    @ramram-gq2nm6 ай бұрын

    प्राकृतिक बन्जङ्गल सम्पादा पनि प्रस्तुत गरि देखानु होला सर !

  • @radhaghimire4644
    @radhaghimire46446 ай бұрын

    मेरो आमा जन्न्मनु भएको भुमी नमन 🙏🙏🙏

  • @kabitamgr2281
    @kabitamgr22815 ай бұрын

    सारै रमाइलो ठाउँ,एक पटक अवश्य पुग्ने छु।

  • @manojlamayolmo3272
    @manojlamayolmo32726 ай бұрын

    म पनि बेथानचोक चाहिँ गएको छु।तर नारायणस्थान पुगेको छैन। अब यो भिडियो हेरिसकेपछी चाहिँ त्यहाँ पनि जान मन लाग्यो।

  • @rajanlama7893
    @rajanlama78936 ай бұрын

    Aaha Kati ramailo thau Ho sachin sir

  • @rajjirel1788
    @rajjirel17886 ай бұрын

    Wow Babal Video

  • @jaganrai3738
    @jaganrai37385 ай бұрын

    🙏 म इलाम बाट हेर्दै छु सर,,,,सारै राम्रो प्रस्तुति ,रमाइलो ,खुशिलो,अनि मनमोहक,, ,,दर्शकहरु झुल्के घाम हेर्न इलाम पनि आइदिनुस,, भिडियो आइरहोस शुभकामना 🙏🙏

  • @diwakarkhatiwada6191
    @diwakarkhatiwada61916 ай бұрын

    गाउँलाई सहर बन्ने रहर गाउँलेलाई सहर बस्ने रहर, अनि त्यो रहर भित्र कहाँ भेटिन्छ र सहर? बेथानचोक कतै हामी गाउँलेको रहरको शिकार नबनोस्……॥❤🎉❤ शुभकामना 🙏🙏🙏

  • @rameshrai1886
    @rameshrai18866 ай бұрын

    Wow ❤❤

  • @babul..009
    @babul..0096 ай бұрын

    निरन्तर भिडियो कुनै पनि नछुटाइ हेर्ने गर्छु सर कारण जति दुख गरेर दुनियालाइ सहज तरिकाले मिठास बोलेर घरमै बसेर पुरै घुमे जस्तो फिल गर्दिनु हुन्छ र तर बिडम्बना सोचे जस्तो support नभएको देख्दा मलाइ घिन्न लाग्छ 👀अब एउटा यात्रा त जसरि भए पनि गर्नी हो सर नेपाल आएसि❤

  • @chanduppant4126
    @chanduppant41266 ай бұрын

    Mali t hajur ko boli nai sarri man parxa ❤❤🙏🙏

  • @indirapun3558
    @indirapun35586 ай бұрын

    Kati ramro sundar thau gau basti dhanya bad

  • @ingsohanglimbu4278
    @ingsohanglimbu42786 ай бұрын

    म पनि 3 वर्ष अगाडी यही होमस्टेमा बसेको थिएँ। निकै अविस्मरणीय पल थियो। विर बहादुर नाम गरेको 2 जना हुनुहुदो रहेछ, झुक्किएर अर्को विर बहादुरको होमस्टेमा तिर लागेछौ। पछि रातिको 9 बजे पुग्थ्यौं यो दाइको होमस्टेमा, त्यै नि मुसलधारे झरीमा 😂

  • @mukeshshahi8624
    @mukeshshahi86246 ай бұрын

    Hi 🙋‍♂️ Sachin bhai # wooow💯 Beautiful# Bethan chouck 👌👌 nice drone🔫 shoot👌

  • @punyashiwakoti9566
    @punyashiwakoti95666 ай бұрын

    Ekdam ramailo

  • @user-vl3wu3cl1x
    @user-vl3wu3cl1x6 ай бұрын

    Big fan dai haru kunai video xutaudina sab hereko hunxu ma dharan batw ho vetna chahanxu hjr haru lai

  • @rameshthamsuhang3946
    @rameshthamsuhang39466 ай бұрын

    Thanks for yeti ramro videoko lagi sachin sir ani laxmi sirlaii❤❤❤

  • @bibekpandit5332
    @bibekpandit53326 ай бұрын

    Wow❤❤❤ Masttt❤ M gaur Rautahat ❤देखि हेर्दै छू❤❤❤❤❤❤

  • @chamlingrai2955
    @chamlingrai29556 ай бұрын

    पूर्वी ब्लुजको नियमित दर्शक,हाल द.कोरियाबाट। मेरो पनि ठूलो सपना छ कि नेपालको सबै जिल्लाहरू भ्रमण गर्ने।🇳🇵🇳🇵❤️❤️

  • @user-yh3ep6fq3q
    @user-yh3ep6fq3q6 ай бұрын

    अति सुन्दर ❤🙏

  • @prrpratik
    @prrpratik6 ай бұрын

    🕉️ Namah Bhagwate Basudevaya. 📿🪔 Atti sundar.

  • @minagurung3977
    @minagurung39776 ай бұрын

    सारै राम्रो ठाउँहरू छन्,हाम्रो देशमा।

  • @user-rc3ui9id3u
    @user-rc3ui9id3u6 ай бұрын

    Namaste hjr aaram hunuhunchha

  • @tilakpunmagar8670
    @tilakpunmagar86706 ай бұрын

    Our country Nepal is really no less than heaven. Thank you so much purvi blues for showing so many beautiful videos. 👍️ Lots of love from Qatar🇶🇦🇳🇵❤️ Keep it up👍️🙏❤️

  • @mespangrai5240

    @mespangrai5240

    6 ай бұрын

    Yes, Nepal is paradise, hajur!

  • @lamubhutia9021
    @lamubhutia90216 ай бұрын

    saroi ramro view vyekj nya nails thau hernu pauo sathai laxmi sir ko jindge ma sunna pauda mjja vyo jindge ma

  • @Hannibaljunge
    @Hannibaljunge6 ай бұрын

    sarai ramailo thau🤗enjoyed watching it.

  • @BishnuThapaMagar-ok2un
    @BishnuThapaMagar-ok2un6 ай бұрын

    धेरै धेरै बधाई छ हजुरहरुलाई

Келесі