बालेनले शनिबार पनी छोडेनन् माफियालाइ - स्कुल भित्र यस्तो धन्दा होटल देखी बोर्डिंगको पार्किंग सम्म
बालेनले शनिबार पनी छोडेनन् माफियालाइ - स्कुल भित्र यस्तो धन्दा होटल देखी बोर्डिंगको पार्किंग सम्म
******************************************************************************
Balen Shah / Kathmandu City
Host - Jevish Poudel
Camera\Edit - Shalik Ram Neupane
Jevish Poudel
Smart TV - 9843934560
Smart TV Smart_TV
******************************************************************
Subscribe us
/ smarttv1
@SMARTTV1 Smart TV #Smart_TV
Like us onFacebook:
/ esmartkhabar
#BalenShah #KTMCIty
Official Website:
esmartkhabar.com/
©Smart TV
Smart TV is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Пікірлер: 166
मेरो पनि आसा बालेन ❤ बालेन को योजना र भिजन ❤️ सुनिता को मिलेर काम गर्ने शैली र टिम को काम गर्ने गराउने जोस प्रती सलाम ❤ !
बालेन शाह❤ एक मात्र नेपाली जनताको आशा।❤
धेरै राम्रो निर्णय यस्तो सबै ठाउँमा गर्नु पर्छ !
स्कुल ले ब्यवसायी लाइ क्षतिपूर्तिसमेत दिनुपर्छ। अटेर गर्ने स्कुल को अनुदान र तलब रोकि दिनुपर्छ हजुर।
जय बालेनज्यू! यस्तै यस्तै राम्रो काम गर्दै जानु होला! सबै जनता साथमा छन्!
बालेनले कम्तिमा पनि ३० बर्ष शासन गर्न पायो भने बिदेसिने जनता 75% घट्छ
@sanyangrai5892
20 күн бұрын
jhan badxa 😂footpath byapari kaha jane ?school ma pasal thapera baseka haru kata jane ? balen ko kaam lai maile samarthan nagareko hoina tara aba k garne ta bhanera ek choti ramrai sochou ta … ani badhya hudaina ta bidisine 😢
अाशा र भराेसाकाे केन्द्रबिन्दु बालेन शाहा ।
लुटन पनि कति लुटेक हैट बालेन लाइ सलाम
स्यालुट वालेन सर! हजुरको शुभ कार्यप्रति आभारी छौ।
100% right work. Great job mayor Balen Shah 🎉🎉🎉🎉
सरकारको नाममा यस्ता कर्तुत गर्ने यिनिहरुले देशलाई नै बलात्कार गर्दै आएका छन बालेन दाईले काठमाडौ महानगरलाई न्याय दिलाउदै आउनुभएको छ। अब सम्पुर्ण देशलाई नै न्याय दिलाउने हो भने ८४ मा हामी जनताले बालेन दाईलाई प्रधानमन्त्रीमा पुर्याउनुपर्छ कोकोले चाहानुहुन्छ?? 👇🏾🇳🇵🇳🇵❤️🙏🏾
❤❤🎉🎉🎉बालेन। भनेको सपुतको। छोरो
बालेन जन्माउने आमा बाबा लाई नमन !❤
बालेन सर जस्ता देशमा धेरै होइन दस जना भए देश राम्रो बन्छ अरु सबै नेताहर चोर रहेछन ।
धेरै राम्रो काम गर्नुभएको छ बालेन जि ले
स्कूलको पैसो कता पुगीराखेको छ को धनी भैराखेको छ कठै नीरीह जनता 😢😢😢
Thank you बालेन Sir तपाई लाई १०८ तोपको सलाम। You are the great Sir.
एक दम सहि बालेन सर जे हाे राम्रो हाे मेराे देशमा
सबै सामूदायिक सरकारी स्कूलमा पढाईको गुणस्तर र सम्बन्धित विषय पढाउने शिक्षकलाई सो पढाउने विषयको जाच लिएर नियूक्ति गरे सरकारी विद्यालय देशकै एक नंबर हुनिथियो धनी गरिव सबैको शिक्षाको गन्तव्य हुनेथियो जय बालेन
देश लाइ यो दलिय राजनीति बाट अलग बनाउनु पर्छ।यो मात्र बिकल्प जनता संग बाँकि रह्यो।
जय बालेन सर
ब्यबस्थापन समितिका सबै र हेडसर लाई चाकुले जिउ भरी पोटेर बाहिर चार दैपाटोमा पाता कसेर बाधेर सार्बजानिक सुनुवाई गर्नु पर्छ।
जय बालेन शाह ❤
Jay ho mayor balen shah 🙏
वाह बालेन्👍️👍️👍️👍️
सहि बालेन शाहा ज्यु बिचेउलेहरुहुन बेपारि❤❤❤❤❤❤❤❤❤
बालेन जि इसकुल ले भाइा मा लगायकाे जमिन लागत कटा गरि ताे जमिन इसकुल लाइ नचाहियर न भाइा मा दियकाे हाे लागात तु कटा गरि हालाै र राजयकाे समपति मा समरचना गरै
पाए त देशलाइ पनि यस्तै गरि लिजमा दिन सक्छ लाेकतन्त्रले ।
Kati ramro bachan ...jaha footpath thulo ca tyo deshma tetti janatako bikash bhayeko painca....ekdam sahi ho hajurko kura....
बालेन जिन्दावाद ✊✊✊✊✊✊✊
Great Balen bhai keep it up we support you bhsi❤
सरकारी स्कुल ठगी धन्दा! जय महानगर!
Ramro kam garnu vayo balen sir tq sir i love your sir❤
Thank you very much Balen sir.❤
right job🎉❤🎉
Great job mayor Balen sir👏👏👏🇳🇵🇳🇵👍👍❤️❤️❤️
Balen jindabad ❤❤❤
बालेन जी जिन्दावाद
Best work done by Balen sir n this team .We all need to support him ❤❤🎉🎉🇳🇵🇳🇵🇳🇵
बालेन सर जय हाेस🙏🙏
Nice, good balen salute xa
जय बालेन सरकार 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Waaah balen sir sabaiko asirbad tapailai lagos ❤❤❤❤❤ God bless you 🙏🙏🙏🙏🙏
Great Balen sir
Sahi निर्णय वालेन् sir ❤
जय बालेन जय नेपाल
Good job balen sir
100 percent sahi kam gare ko xa kathmandu mayor sahaeb balenji le salam xa
Gud job all mahanagar team🎉🎉
देश त भित्र भित्र खाई सकेको रहेछन भू माफिया काला बजारी नेताका झोले हरूले ... सार्वजनिक स्कूल समेत खाने तरखर मा पुगी सकेको रहेछन धन्न मेयर साब को उदय भयो हैट । 😢😢😢
Respect Balen ❤
Nagarpalika teem lai salute xa 🫡
Good job 👍🏿
Huge respect for mayor balen shah 🙏
बालेन 👍️👍️👍️
जय बालेन ।
Balen very good man
good good good ❤❤❤nepalko raja
जय श्री राम जय बालेन
कुन कुन सामुदायिक स्कुलका , ब्यबस्थापन समितिका सबै पदाधिकारीहरु,र शिक्षकहरु को कुन कुन निजी स्कुल मा सेयर,लगानी छ पट्टा लगाउन सक्यो भने को को शैक्षिक माफिया हो?र क कसले सामुदायिक स्कुल सिध्याउनमा भुमिका निभायको रहेछ भने स्पष्त देखिने छ।
Good job balen
Good work 👏 🙌
good luck balen
Right
Great job
Sir le vaneko kura sahiy ho❤
Jay Balen Dai 🙏
Good job
Good balen
Balen dai King
Balan dai good. Joop
Good job kati samma bhrastha ho hamro des
Good balen saha ji ho
सभ्य समाज को पहिचान होटल बेवसय ले देखाउनू भयो अरूले पनि सीकौ
Very very good balensaha
पिन्सिन खानेलाइ नगर प्रहरीमा दिनु राम्रो हईज
Jay Balen
Balan Right
next pm balen hunuparchh
Good 👍👍
Jay balen
Jay balen good 👍👍👍👍
Jan Jan ko aasha varosa Balen
Good
जय बालेन
❤ balen
Balen ! Action everyday !!
❤ well done 🎉🎉🎉
Good sr
good
बालेन अहिले मेर नभईदेको भये यो सब चोर हरु ले कब्जा गरेर राखेको थाहा नहुनेरै छ बल्ल थिक भो
संचालकहरुलाई मुन्ट्याउनु पर्छ।
Balen ji tapailai pakkai Pani neta harule ghernexan janata hami ho hami balen ko Sath ma xau ramro desh hamro desh Herne man xa
ठिकहो!
Jaya desh balen
काठमाडौं काे बसन्तपर भित्र मरु हिटि पाटि प्यालेस पनि बन्द हुनुपर्छ
👍👍👍👍👍
v love u baian ji
Doooooooooooooooooooog ❤
Jaya nagarpitha