१५०० बर्ष पुरनो हिटीको मुहान निकालेपछि, मेयर बालेनको पावर भन्दै जनताहरु दंग - Balen Team Hiti Work

Ойын-сауық

१५०० बर्ष पुरनो हिटीको मुहान निकालेपछि, मेयर बालेनको पावर भन्दै जनताहरु दंग - Balen Shah Team Hiti Work
Your Quries :-
balen shah 25 work
balen shah new video
balen shah latest work
balen shah new work
balen shah hiti work
balen shah naksal hiti work
balen shah team naxal hiti work
hiti in naxal
balen action in naxal hiti
balen shah sampada work
balen shah cultural work
balen shah team hiti action
balen shah team action
balen shah today action
balen team action
balen action in school
balen shah action in school
balen newroad footpath update
Don't Forget To Like , Comment & Share.......
Web Khabar link :
KZread :- youtube.com/@webkhabar
FB Page :- webkhabarnepal
के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक VIDEO हेर्नका लागि हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् ।
हाम्रो युट्युव च्यानलबाट प्रकाशित भएको कुनै पनि सामाग्री डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
embedding to a website is allowed...

Пікірлер: 360

  • @yamthapa5005
    @yamthapa500529 күн бұрын

    बालेनलाई प्रधानमन्त्री बनाउन सबै जन्ता एक हौ।

  • @shreeramchaudhary6907

    @shreeramchaudhary6907

    29 күн бұрын

    Ok

  • @bodhkumarilamichhane4813

    @bodhkumarilamichhane4813

    29 күн бұрын

    Ok bro, we are ready.

  • @ramkajithapa2250

    @ramkajithapa2250

    29 күн бұрын

    अब बालेन लाई प्रधानमन्त्री बनाउनै पर्छ।

  • @sangitathapa7495

    @sangitathapa7495

    29 күн бұрын

    Ho ne

  • @rajanatwarlal9367

    @rajanatwarlal9367

    29 күн бұрын

    pakkai

  • @sanjurai7102
    @sanjurai710229 күн бұрын

    खाेज्दै जाँदा एकदिन ५००० बर्ष पुरानाे किराँतकालिन हिटिधाराहरुपनि बालेन शाहकाेटिमले उत्खनन् गर्नेछ। सबै दलहरुलाइ छाेदाैं बालेन जस्ता ब्याक्तिहरुलाइ राेजाै।

  • @anshukarki7011

    @anshukarki7011

    29 күн бұрын

    janta harule bujdaina chunab auni bela paisa ma bikchan pachi ko sochdaina

  • @DilipRai-gg1pq

    @DilipRai-gg1pq

    28 күн бұрын

    Kasari hunx ke Mantri chae Hawa boldine

  • @bharatbudhapriti5436
    @bharatbudhapriti543629 күн бұрын

    बालेन मन्त्री भयको कोकोले हेर्ने इच्छा चाहाना छ ?

  • @user-fg2cm1yy3c

    @user-fg2cm1yy3c

    28 күн бұрын

    Maile

  • @moviekabap4583

    @moviekabap4583

    28 күн бұрын

    Mantri vayako harna icha chaina I want balan to be prime minister of Nepal ❤😅😅😅

  • @suyalthapa3951

    @suyalthapa3951

    28 күн бұрын

    साथी मन्त्री ले यो केही गर्न सक्दैन मेहेर भनेको तेस्तो पद हो कि प्रधानमन्त्री हुनुपर्छ काम गर्न लाइ

  • @dirghanarayankafle192
    @dirghanarayankafle19229 күн бұрын

    कोटिकोटि धन्यवाद बालेनसपुत तिमीलाई ।तिमी सदासर्बदा बाचिरहे ,जयहोस तिम्रो ।।।❤❤❤।

  • @Bidhan876
    @Bidhan87629 күн бұрын

    जय नकसाल भगवती माता, कोती कोती नमन। यो १५०० वषं भन्दा अगाडि को हिती हो । बालेन सर र नगर परिवार लाइ धेरै धेरै धन्यवाद ।

  • @user-me6xs9cv3b
    @user-me6xs9cv3b29 күн бұрын

    नेपालका शोषक सामान्ती नेताहरुले देशको बिकाश कसरिगर्ने भनेर बालेन शाहाबाट ज्ञान लिनुपर्न भये जय बालेन ❤❤❤❤ बालेन

  • @udayrai6671
    @udayrai667129 күн бұрын

    बा= बाहदुर,, साहसी,,, अटल ले= लेखिए को,,संविधान, लाई न= नमन गरी, बड़ने तिम्रो पैला सा=सारा नेपाली परिवार हरु हा=हांसी,, हांसी स्वीकार गर्ने छ,, ❤ दर्जीलिंग ❤❤❤❤❤

  • @shahikishor9389
    @shahikishor938929 күн бұрын

    नेपाल 🇳🇵 आमॉ को सपूत छोरा को भन्नु पर्दा बालेन बालेन 😮 ( ईतीहासले चिन्ने छ ) जय बालेन सर

  • @Shivam_Sharma.8008
    @Shivam_Sharma.800829 күн бұрын

    बालेन लाइ मनै देखि सम्मान गर्ने सबैले लाइक गरुम है🤗🤗🙈

  • @shreeramchhetri680
    @shreeramchhetri68029 күн бұрын

    बालेन सिँह हाे देशकाे मुहार फेर्ने ।

  • @thapadaipokhararupakote7380
    @thapadaipokhararupakote738029 күн бұрын

    बालेन शाह भनेको ता यो कलि युगको कृणा नै हुन जे हुन्छ बालेन शाहको पाला हुन्छ जय बालेन्द्र शाह

  • @nirbahadurmagar7248
    @nirbahadurmagar724829 күн бұрын

    उच्च सम्मान छ बालेन जि लगाए महानगर टिम र सम्पुर्ण स्थानीय जनतालाइ।

  • @dupendragurung5079
    @dupendragurung507929 күн бұрын

    जय बालेन।बालेन युग चल्दैछ।

  • @nandurajranabhat6542
    @nandurajranabhat654229 күн бұрын

    देश प्रेमी जनता प्रेमी बिकास प्रेमी इतिहास प्रेमी बालन शाह कोटी कोटी नमन सबै बालन शाह लाई सपोर्ट गर्ने देश प्रेमी जनता लाई कोटी कोटी नमन छ र सलोट छ देश प्रेमी जनता को मुटु 💓❤️ बालन शाह हुनुहुन्छ।तर देश द्रोही भ्रष्टाचारी भुमाफिया बलात्कारी हत्यारा आतंकवादी हरु ले फेरी बिरोध गर्ने छन चिन्नु पर्दछ।

  • @sundardhital4903
    @sundardhital490329 күн бұрын

    खोतल्दै जाँदा जस्तोसुकै साधारण मान्छेको जीवनमा पनि एउटा न एउटा पत्याइ नसक्नुकै असाधारण कथा हुँदो रहेछ !....

  • @sologamingvideo

    @sologamingvideo

    29 күн бұрын

    for example sunnyleone Pahili kasto kam garthin aaile kasto kam gardai xin so don't judge people by their past

  • @rokaradika3315
    @rokaradika331529 күн бұрын

    BalenShah Jindhabad AHAA so much WaterFalls ❤❤❤❤❤

  • @subash_khatiwada
    @subash_khatiwada27 күн бұрын

    बालेनले काम गरेकै हो ❤❤❤एमाले काङ्ग्रेस माओ लगायतका बिदेशी दलाल भ्रष्टहरुको बिरोध गरौं !! जय नेपाल ।

  • @kedardhakal6444
    @kedardhakal644429 күн бұрын

    बालेर सर सलोट छ धेरै धेरै धन्यबाद उच्च बिचार भबिस्य उज्वल कामना हजुर लाइ बारेन शाह लाइ प्रधानमन्त्री बनाउनुपर्छ। जय बारेन जिन्दावाद

  • @sangitathapa7495

    @sangitathapa7495

    29 күн бұрын

    Ho ne Manche Herne hoina Kam Herne ho he is doing great work for all

  • @ishworbhattarai1223
    @ishworbhattarai122329 күн бұрын

    साह्रै राम्रो काम धन्यवाद मेयर साब❤❤

  • @RupadeviPoudel
    @RupadeviPoudel29 күн бұрын

    मन भित्र बाट नै गरेर देखाउन छु भन्ने संकल्प गरेर शुरु गरेको कर्म जसरी पनि सफल भएरै छोडदोरहेछ भन्ने छर्लङ्ग भएको छ।

  • @ghayal1979
    @ghayal197929 күн бұрын

    भावी पुस्ताकालागी ज्युँदो इतिहास हो यो। पक्कै पनि यस्ता कला सम्पदाको उचित संरक्षण गर्न आवस्यक छ। बिदेशी पर्यटक भित्र्याउनका लागि पनि यसले ठुलो महत्त्व राख्नेछ।

  • @ramkhakural1534
    @ramkhakural153429 күн бұрын

    बालेन साह लाई सबैले साथ दीउ धेरै राम्राे गरीरहने छन्

  • @indirakarki5858
    @indirakarki585829 күн бұрын

    ल है बालेन अब दलीय राजनीति मा डाेजर लगाम ल्याउने राजा नै हो मन्त्री बालेन राजा साझा पावार अनि जेल कोच्नु पर्छ यी पाटिका नेता कार्यकर्ता लाई कोच्न पर्छ जेल

  • @user-vc6np9gl5h

    @user-vc6np9gl5h

    29 күн бұрын

    Sabai vanda pahila LA janta ko pasina le haleko k.p dalal ko giri bandu ko fail kholnu parxa Nepal ani samridi hunxa

  • @jeevanshrestha2039
    @jeevanshrestha203929 күн бұрын

    Well done 👍....jay Nepal 🇳🇵 Jay mayor balendra sir....

  • @DeepakSharma-ct2vf
    @DeepakSharma-ct2vf28 күн бұрын

    मेयर बालेन शाह लाइ वहा को काम गराई हेर्दा एउटा एतिहासिक प्रतिभा साली यूग पुरुष को रुपमा लिन सकिन्छ, सबै नेपालीहरुले नेपाल बनाउन चाहुनुहुन्छ भने सबै काठमाडौँ, किर्तिपुर, ललितपुर तथा भक्तपुर का जनताहरुले वहाँ लाइ साथ दिनु जरुरि छ! जय मातृभूमि जय नेपाल आमा 🙏🙏

  • @user-ru5jp4et6z
    @user-ru5jp4et6z29 күн бұрын

    Balen ji ko parakhi nazar, tej dimag, maan maa aat himmat ra desh prati dherai prem le garda aja ktm ko muhar feridai cha ra ktm maa proper system set hudai cha.. Thank u our honest mayor Balen Shah n his team 🙏❤️

  • @parvatigurung2815
    @parvatigurung281529 күн бұрын

    wow बालेन तिमी साच्चिकै मानव रैछ तिमीले साच्चिकै अन्न खाको रैछ

  • @radhikaroka1269
    @radhikaroka126929 күн бұрын

    ❤❤❤❤❤ AHAA Kati Shivalings inside DhungeyDhara water coming continuously ❤ Most Divine Brain of our Kathmandu Mayor Balen Shah ❤ Dhaneybad ❤

  • @SaurabThapaVlogs
    @SaurabThapaVlogs29 күн бұрын

    पानीको मुहान आफ्नै शहरमा छ हाम्रो झोले नेताहरु मेलम्चि भन्दै बसेछ हामि आम नेपालि जनता अब सचेत हुनु जरुरि छ Good luck balen ❤

  • @user-gn9xw5nn6s

    @user-gn9xw5nn6s

    29 күн бұрын

    Janatalae dukha die, Deshko dhukuti rityae, desh bistarai bechne, aafu ra aafnolae Malamal banaune, jholey harulae Jagir dine, papi dalal netaharuko chala matra rahechha...melamchhi.. yetro barsa , tetro thulo paisa..haitt

  • @Kushallama293
    @Kushallama29329 күн бұрын

    सलाम छ ऐस्ता प्रकितिक हिटि हरु सम्रक्षण भै रहँदा

  • @randomyoutuber1199
    @randomyoutuber119929 күн бұрын

    यो हिटिलाइ पर्यटकिये थल बनाउनु पर्छ।जए हो हाम्रो सम्पदा।

  • @bhuvaneshoritiwari9555
    @bhuvaneshoritiwari955529 күн бұрын

    Jay Balendra team. Kathmandu ka sachet janata milera meyar Balen jyu lai support garnu hune sabai lai hardik naman !!! Safalata ko subhakamana. Hardik badhai.

  • @LaxmiThapa-ff5oe
    @LaxmiThapa-ff5oe28 күн бұрын

    ॐ नम शिवाय शक्ती माँ 🙏भगवान को आसता भएे को बालेन सर प्रधान मंत्री बन्ने एक दम। सही। हुन्छ मेरो बिन्ती छ प्रभु सगँ 🌺🙏🙏🙏🌺

  • @santoshgrg4249
    @santoshgrg424929 күн бұрын

    राम्रो काम गर्ने लाई हरेक ठाउँ मा इज्जत हुन्छ ।काम गर्ने इच्छा शक्ति भए के हुँदैन । भन्ने को उदाहरण हो बालेन शाह। कति दिन सम्म २ पैसा मा बिकेर अरु को झोले भएर जिन्दाबाद र मुर्दावाद को नारा लगाउदै पाटी को झन्डा बोक्दै हिड्ने । देश बिकाश गर्ने लाई साथ दिउ। सोच्नुस त एकचोटि अब पनि नसोचे कहिले सोच्ने?अब पनि नगरे कहिले गर्ने?देश समद्री भए हामी सम्ध्री हुने हो।२ पैसा कमाउन अरु को देश गुलामी गर्न जानू पर्दैन। बाताबरण हाम्रो नै देश मा बन्छ।जुन तपाईं हाम्रो हात मा छ । अझै पनि थोत्रो बुढा हरुको भासण मा बिस्वास गर्दै ताली पिटदै झुटो आश मा बस्नु भएको छ भने सोच्नुस कि तपाईं ले आफ्नो भबिस्य आफै अन्धकार मा धकेल्न साथ दिनु भएको छ । खुट्टा तान्ने प्रबिती छोडि दिउ साचो मन ले देश बिकाश गर्ने लाई साथ दिउ। अझै पनि केही बिगि्रएको छैन । बालेन जस्तो हरेक देश को कुना कुना बाट निस्किनु पर्छ । यहि कामना। अब अती भयो।दिमाग को बिर्को खोल्नुस। बिकाश गर्ने हो ।गर्ने हो। झोले हुन आजै बाट छोड्ने हो छोड्नुस। नेपाल बन्छ ।बनाउने हो। बनाउन सकिन्छ। सबै सङ यहि अनुरोध है हजुर।🙏

  • @indrakumarishrestha9471
    @indrakumarishrestha947129 күн бұрын

    jay balen sir 21 thope salam xa hhjr lai 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @DilliSubedi-pu5cr
    @DilliSubedi-pu5cr29 күн бұрын

    बालेन मन्त्री भएको हेर्न पाउ है छिटै

  • @user-gw2yr3yo8j
    @user-gw2yr3yo8j29 күн бұрын

    अब नेपालले सर्प ले काचुली फेरे झै फेरदैछ नेपाल को नाम अब झनै बिस्वमै नयाँ अनि परिचित ढंगले चिनिदै छ। चिनिने पनि छ जब हाम्रो बिर महापुरुष बालेन शाह पिएम भै आफ्नो ढंगले,,,,,,,,,,,,,,,,,,,,, अनि ma bhanchu 101/ बिस्वास का साथ ढुक्कले 84 ko pm उहाँ नै होईसिन्छ पोखरा बाट मेरो आसा ❤❤❤

  • @anuska1197
    @anuska119729 күн бұрын

    हाम्रो सँकुचित सोच अनि हाम्रो अन्धकार भबिस्य ।यो त आफ्ना खुट्टामा बन्चरो हान्ने ।

  • @AnjuSingh-dd1rr
    @AnjuSingh-dd1rr29 күн бұрын

    देशको हरेक छेत्रमा ब्याप्त नैरास्यता उत्पन्न भएको बेलामा बालेन र का.म.न.पा परिवारको कुरा र काम देख्दा मनै आनन्दित हुन्छ! पक्कै पनि देश अब बिकासतिर लम्कन्छ भन्ने आश तथा भरोसामा जनता पनि उर्जाशिल हुँदै गएका छ्न ! बालेन सफल हुनमा उनमा नेतृत्वो गर्ने छेमता, शैक्षिक स्तर, धैर्यता, लगन्शिलता, इमान्दारित, जवाफदेहिता, जुझारु, निडर, दुरदर्शिता र उनको सहयोगी, सल्लाहकार, नगरबासि, बिस्वोभरी फैलिएको उनका शुभचिन्तक साथै उनका बिश्वासिलो, निडर, मेहनती र रास्ट्रबादी कर्मचारीको साथ सहयोगले नै काठमाडौं शहर हेर्न लायक बन्दै गएको छ!

  • @artplussk_222
    @artplussk_22229 күн бұрын

    यस्तरी काम गरिरहदा पनि वालेन लाई बिरोध र ब्यग्ङ गर्नु भनेको हास्यास्पद र अारिस जस्तो मात्र देखिन्छ।

  • @sudipdhungel3101
    @sudipdhungel310129 күн бұрын

    बालेन् र रवि दाई मिले भने बुढा हरु सखिन्ते अनि देश बन्छ

  • @sangitathapa7495

    @sangitathapa7495

    29 күн бұрын

    Ho ne Rabi sir lie dherai nai tenson diyeko xan sab ko file kholnuparyo sabai pahile nai bigarchan ani ahile chai kehi garna sakdina bhanxan Rabi sir ko Kam dherai garo xa

  • @milanThagunna537
    @milanThagunna53728 күн бұрын

    बालेन लाइ मन पराउने सबै यता हाजिर हुनु पर्छ ❤

  • @nareshb.k.3926
    @nareshb.k.392629 күн бұрын

    बालेन आऊ देश र जनता बचाऊ।❤

  • @denimgurung1726
    @denimgurung172629 күн бұрын

    Barsa ko last maa cleanest tole award garnu parcha Mayor saab 🎉🎉🎉

  • @bishwaskumarshrestha5143
    @bishwaskumarshrestha514329 күн бұрын

    Prakriti jasto thulo bhagwan aaru hunaa sakdeenaa,ballen shah sir lahe vhannu maa❤❤❤❤

  • @SamritaManandhar
    @SamritaManandhar21 күн бұрын

    Balen bhaneko Nepali janatako raja ho raja❤

  • @dahalmanoj82
    @dahalmanoj8229 күн бұрын

    जय बालेन्

  • @Hi-iy7wf
    @Hi-iy7wf29 күн бұрын

    नेपाल आमाको सपूत बालेन❤

  • @dineshrana5097
    @dineshrana509729 күн бұрын

    जय बालेन यस्तो काम गरेको। २२ वडाका अध्यक्ष र जनताले हेर्नु र बालेनको बिरोध गर्नु उचित होला। 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @premshrestha8815
    @premshrestha881529 күн бұрын

    बालेन् लाई सम्मान...

  • @janukathapa5312
    @janukathapa531229 күн бұрын

    Good job Balen sir 🙏🙏🙏🙏♥️

  • @bedshrestha1111
    @bedshrestha111129 күн бұрын

    नेता भनेको सद्गुण शिक्षा ज्ञान रिसर्च इनोभेसन समर्पित हुनु पर्छ धेरै राम्रो काम

  • @bishnupaudel5226
    @bishnupaudel522629 күн бұрын

    बालेन बालेन बालेन ।।।।

  • @baldevbhatta022
    @baldevbhatta02229 күн бұрын

    पत्रकार ज्यु बिनम्र अनुरोध छकी भगवान का मुर्ति नजिक जुत्त फुकालेर जाने प्रबन्ध गर्न सके राम्रो हुन्थ्यो कि ,कृपया दुख नमान्नु मेरो बिचार हो,जय जन्ता जय बालेन जी सलाम छ❤❤❤

  • @webkhabar

    @webkhabar

    29 күн бұрын

    ❤️🙏

  • @kiranpradhan8055
    @kiranpradhan805529 күн бұрын

    DESH KO PAURAKH ITIHAAS METINU HUDAINA......BAHOONBAAD JARUR METINU PARCHA......JASKO KUNAI ITHAAS CHAINA.......JAI BALEN SHAH AND TEAM....JAI SAMBHU......❤❤❤❤❤❤❤❤😂🎉🎉😢😢😢❤❤❤❤❤❤❤❤🎉🎉😢😢😮❤❤❤❤❤❤❤❤🎉🎉😢😮❤❤❤❤❤❤❤❤🎉🎉😢😢😮❤❤❤❤❤❤❤❤😢😮😅😅❤❤❤❤❤❤❤❤🎉😢😮😮😅😅❤❤❤❤❤❤❤❤🎉🎉😢😢😊❤❤❤❤❤❤❤🎉🎉😢😢😅😅❤❤❤❤❤❤❤❤😂🎉😢😮😮❤❤❤❤❤❤❤❤❤😂🎉😢😮❤❤❤❤❤❤❤❤😂🎉😢😮😮😅❤❤❤❤❤❤❤🎉😢😢😮😮😅❤❤❤❤❤❤❤❤❤😂🎉😢😮❤❤❤❤❤❤❤❤😂🎉😢😮❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @gangabahadurtamang3992
    @gangabahadurtamang399228 күн бұрын

    बालेन शहा जिन्दावाद

  • @thamanaslami3326
    @thamanaslami332628 күн бұрын

    देश खोक्रो पार्ने नेता बर्ग हरु ? देश बनाउछु भन्ने बालेन शाह❤ जय बालेन ,स्यालुट्🙋‍♂️

  • @bimalkarki1092
    @bimalkarki109228 күн бұрын

    बालेन शाह जिन्दावाद गणतन्त्र मुर्दावाद सङ्घीयता खारेज गर

  • @saileshkoirala6352
    @saileshkoirala635229 күн бұрын

    मेयर मात तहल्का झनै प्रधान मन्त्री को पद भय पछि त कायपल्ट हुने छ जय बालेन 🙏🏻🙏🏻🙏🏻❤️❤️❤️

  • @karnelopsang1248
    @karnelopsang124829 күн бұрын

    जय बालेन❤❤❤❤

  • @user-pl9mu2fj5p
    @user-pl9mu2fj5p29 күн бұрын

    Great job MR BALEN,

  • @LokendraKatel
    @LokendraKatel29 күн бұрын

    मे भनेको यस्तो पो हुन प्रछ जय बालेन

  • @ganeshshrestha3243
    @ganeshshrestha324329 күн бұрын

    dherai dherai samman xa mayor balen sir and team lai purai ❤❤❤ love from USA 🇺🇸🇺🇸🇺🇸🇺🇸🇺🇸🇺🇸🇺🇸 Jay NEPAL 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @webkhabar

    @webkhabar

    29 күн бұрын

    ❤️🙏

  • @tilakshrestha2573
    @tilakshrestha257329 күн бұрын

    Jaya Balen! Balen for PM! Hope, he would chase off all these corrupt politicians.

  • @capirarai4709
    @capirarai470929 күн бұрын

    Hamro mayor Balen ko jai jai hos ❤❤🎉

  • @khimrajbhandari8139
    @khimrajbhandari813929 күн бұрын

    बालेन जिन्दाबाद

  • @Dot_Com_Guy
    @Dot_Com_Guy29 күн бұрын

    great......one more gift from Balen sir to the people of Kathmandu.... ...now preservation is every bodies responsibilities.

  • @rzkmrchaudhary3183
    @rzkmrchaudhary318328 күн бұрын

    Salute u Balen sir and Go ahead..We are with you

  • @B-happy4u
    @B-happy4u29 күн бұрын

    Balen fans यता हाजिर हाै ❤️❤️❤️❤️❤️❤️❤️❤️🇳🇵🌹

  • @hondakubo9399
    @hondakubo939929 күн бұрын

    सुन्धारा लाई पनि यस्तै रूपमा ल्याउनु पर्यो, त्यस्तो ईतिहास बोकेको सुन्धारा अहिले धरहरा निर्माण को क्रममा बेहाल कवाडी हरिबिजोग फोहोर अस्तब्यस्त भएको छ । अब धराहरा लाई २० लाख रुपैयाँ जरिवाना असुल्नु पर्छ। जय बालेन

  • @Ijamnaren
    @Ijamnaren29 күн бұрын

    जय बालेन शाह 💐💐💐🌹🌹🌹🌹🙏🙏🙏🙏🙏

  • @Riseupnepal
    @Riseupnepal22 күн бұрын

    Tapai KZreadr haru Lai Salam xa... yastai reporting gardai garnu hola

  • @tikaramrc674
    @tikaramrc67429 күн бұрын

    Great job ,salute ,🎉 आफ्नो घर टोलको ऐतिहासिक हिटि (धारा) बन्द गर्ने ,मेलम्चीको पानी पिउन बाध्य गराउनेलाई कार्बाही हुनुपर्छ ।

  • @user-vt7fo6vi9x
    @user-vt7fo6vi9x29 күн бұрын

    Good mer sar lai salam

  • @user-qp7km8or8g
    @user-qp7km8or8g29 күн бұрын

    Conralulans mayor balen sar aba mayor haina pardhan mantree hununxa 🎉🎉🎉❤❤❤ jai balen sar ko jay ho

  • @Sudanonlinetv2024
    @Sudanonlinetv202429 күн бұрын

    ओहो यो होनी हॉम्रो सम्पति भनेको 🎉❤

  • @user-pc9ks1jh7o
    @user-pc9ks1jh7o8 күн бұрын

    Thankyou mahanagar meyar jiu .

  • @WangdrupTmg
    @WangdrupTmg28 күн бұрын

    Kingnei ho balen sire jaya Nepal jaya balen

  • @shyamshrestha4491
    @shyamshrestha449129 күн бұрын

    जय काठमाडौ माहानगर मेयर बालेन शाह।❤🎉 एतिहांसिक कार्य सलाम छ

  • @minugahatraj4049
    @minugahatraj404928 күн бұрын

    Balen sir lai pradhan mantri banaunai parxa 🙏🙏🙏Jay balen sir 🙏🙏🙏🙏

  • @gyanbahadurbasnet6836
    @gyanbahadurbasnet683627 күн бұрын

    जय हाेस् सबै टिमकाे ।

  • @baldevbhatta022
    @baldevbhatta02229 күн бұрын

    जय जन्ता जय बालेन जी ❤❤❤❤

  • @yatrimina3684
    @yatrimina368429 күн бұрын

    लिच्छ्वी कालिन धारा उत्खन र मर्मत 🎉🎉🎉🎉🎉

  • @dhrubakc5654
    @dhrubakc565428 күн бұрын

    जय देश। जय बालेन।

  • @naraharineupane3532
    @naraharineupane353229 күн бұрын

    वालेन भनेको जनताको भगवान सरह हो।।❤❤❤

  • @seasonlove5099
    @seasonlove509929 күн бұрын

    Jai sramdaata 🙏🙏👏👏 keep going mayor balen

  • @bhimsarubhimsarumagar4045
    @bhimsarubhimsarumagar404529 күн бұрын

    Good luck balen sir Jay balen ❤❤🎉🎉

  • @ArjunRamtel-br4tx
    @ArjunRamtel-br4tx29 күн бұрын

    Balen Dai lai pardhan mantri banauna parxa Ani nepal ma dherai bikash Hunxa ❤ jai nepal 🇳🇵 🙏

  • @mrjames7295
    @mrjames729528 күн бұрын

    विद्या सुन्दर , केशव स्थापित, पी एल सिंह ले हामी नेवार काे बेइज्जत गर्यो!

  • @sharada5383
    @sharada538329 күн бұрын

    हाल २०८१ साल हो भने , मल्लकालको हुन सक्छ। लिक्षबिकाल त अझ अगाडि हो। त्यस नक्साल वरीपरी १०,००० जनताहरू अत्ने कैलाशकुट भवन ( दरवार ) छ भन्ने चिन र तिब्बतको राजा ले बयान गरेको किबन्ति इतिहाँस छन्।

  • @user-me6xs9cv3b
    @user-me6xs9cv3b29 күн бұрын

    जय बालेन शाहा

  • @user-hl7dk3sx7o
    @user-hl7dk3sx7o29 күн бұрын

    स्याबास भाइहो जोगाउनु पर्छ हाम्रो पुरानि हिस्टोरी होयो।

  • @user-nh3bu9zf7c
    @user-nh3bu9zf7c29 күн бұрын

    यस्तो काम गर्ने बालेन जि प्रधानमन्त्री भएको हेर्ने मन छ

  • @suneetalama9764
    @suneetalama976429 күн бұрын

    सलाम छ बालेन सर🙏🙏

  • @SamarpanLimbu-ir6nt
    @SamarpanLimbu-ir6nt29 күн бұрын

    Balen shah lai thnk you well come salam aba ko chunab balen ko hatma hunchha

  • @taraneupane3646
    @taraneupane364629 күн бұрын

    ❤🎉❤🎉🎉 वालेन समुह जिन्दाबाद।

  • @deepaadhikari6505
    @deepaadhikari650529 күн бұрын

    Good job 👍

  • @bambahadurrai3572
    @bambahadurrai357229 күн бұрын

    बालेन् शाह महा नगर काठमाण्डौ को सक्तिसालि नगर प्रमुखको काम बिश्वब्यापी हुदैछ मेयर बालेनको ईञ्जिन्यरिङ् पावर पनि देखिदैछ ।

  • @Misskabu
    @Misskabu29 күн бұрын

    Balen dai ko fan ko ko hunuhunxa sabai ko jya hos ❤🙏

  • @balaramadhikari3963
    @balaramadhikari396329 күн бұрын

    यो त लिच्छवि कालीन हिटी प्रणाली हो।😊