एक्लिए बालेन, बढ्यो दलको घेराबन्दी, बजेट रोक्ने कांग्रेस र एमालेका वडाध्यक्षको धम्की

योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , KZread र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Пікірлер: 875

  • @sunilshrestha7431
    @sunilshrestha743124 күн бұрын

    ८४ को चुनावमा यो दास भतुवा झोलेहरुलाइ यिनको हैसत देखादिनु पर्छ

  • @bhuwanshrestha156

    @bhuwanshrestha156

    24 күн бұрын

    हो के रे स्थानिय भेंडा बाख्राले आफ्नो औकात देखाइ हाल्छन।

  • @biyanpun365

    @biyanpun365

    24 күн бұрын

    vote change garau hai la ani dekhnexan harami netaharule

  • @user-dq5zu3nn7g

    @user-dq5zu3nn7g

    24 күн бұрын

    S

  • @RameshDcb

    @RameshDcb

    24 күн бұрын

    Bhanne matra ho dekhiyo Asti ilamma

  • @user-ez9gm2mo8g

    @user-ez9gm2mo8g

    24 күн бұрын

    नेपाली जनता हरु भेडे नभए भने ।।

  • @chhyoinginternational9494
    @chhyoinginternational949424 күн бұрын

    पार्टीका झोलेहरुलाइ बहिष्कार गरौ,,जय बालेन

  • @dalbahadurgahamagar1912
    @dalbahadurgahamagar191224 күн бұрын

    एमाले, काङ्ग्रेस र माओवादी देश र जनताको लागि घातक छ ! ८४ मा यी भ्रष्टाचारी कुकुर हरुको सफाइ गर्नुपर्छ भन्ने मेरो भनाइ हो ! 🙏🙏

  • @bardandahal5448
    @bardandahal544824 күн бұрын

    हामी सबैले बालेनलाई साथ दिनु पर्छ है।

  • @hiranyaadhikari8417
    @hiranyaadhikari841724 күн бұрын

    खाङग्रेस र एमालेका वडा अध्यक्ष को कामनै अपराधि को सैलिमा उत्रनु हो ।

  • @basantmalla8053
    @basantmalla805324 күн бұрын

    पार्टी का झोले हरु उठेर गए ८४मा इनी हरुलाई कहिल्यै न उठ्ने गरी मतदान गर्न अनुरोध।

  • @biyanpun365

    @biyanpun365

    24 күн бұрын

    la mero gharbata suru hunx

  • @bijaykhatiwada7501
    @bijaykhatiwada750124 күн бұрын

    यो देश को समस्या नै राजनितीक दल हुन

  • @gopalraut5049
    @gopalraut504924 күн бұрын

    पुराना चिन्तन भएका झाेलेहरूलाई विस्थापित नगरीकन देश बन्दै बन्दैन ।

  • @mohanprasadacharya
    @mohanprasadacharya24 күн бұрын

    बालेनको नेतृत्वमा नयाँ ब्यवस्था कार्यकारिणी प्रधानमन्त्रिको लागि आन्दोलनको घोषणा गर्न सम्मपुर्ण देशबासिहरुमा अपिल गर्नुपर्छ अब।

  • @sapkotavaskarvlog1911
    @sapkotavaskarvlog191124 күн бұрын

    काठमाडौँ महानगरपालिका कुनै पार्टीको पेवा होइन...जय बालेन

  • @tekraj.bhandari
    @tekraj.bhandari24 күн бұрын

    सबै झाेलेहरुकाे हिसाबकिताब समयले गर्ने नै छ । बालेनजस्ताे नेतृत्व पाउनु तिमीहरूको अहाेभाग्य हाे । साथ देउ, काठमाडौं बनाउ ।

  • @MotivationbyNabin
    @MotivationbyNabin24 күн бұрын

    बालेन सिङ्गो नेपाल को युगपुरुष हुन् एमाले माओवादी काङ्ग्रेस जस्ता राजनीतिक दलहरु लाई लखेट्ने अभियान ल्याउन जरुरी छ

  • @birugurung7800
    @birugurung780024 күн бұрын

    अर्को चुनाबमा प्रत्यक वडाबाट स्वतन्त्र उमेदबार represent गराउनु पर्छ अनि जिताउनु पनि पर्छ र यो हुन्छ पनि।

  • @L5members
    @L5members24 күн бұрын

    बालेन आफु जिवीत हुदै देश/राज्यको बिकाश,सुख सुबिधा प्रयोग गर्ने, गराउने फराकिलो सोंचको ब्यक्ति हो। तर यो बाधक हरु, सडिएको अनुहारहरु जनताले पनि यस्ताहरुलाई के भोट दिएको होला???

  • @rajendrapokharel5987
    @rajendrapokharel598724 күн бұрын

    अब यीनिहरुलाइ भोट दिएर जिताउने जनताले यिनिहरुलाइ रामधुलाइ गर्नुपर्छ।

  • @Ishwor_Milangulmeli
    @Ishwor_Milangulmeli24 күн бұрын

    यहि कार्यकाल हो पुराना दलहरुको गर जति गर्ने हो नाटक गर आउदो चुनावमा सून्य हुने पक्का छ ।

  • @lalbahadurthapa7531
    @lalbahadurthapa753124 күн бұрын

    अब दल हरुलाई बहिष्कार गर्नुको विकल्प छैन । सबै जनता लाई चेतना होस ।

  • @jeevanshrestha2039
    @jeevanshrestha203924 күн бұрын

    मुजी झोलेहरू बालेनको‌ रौं पनि हल्लाउन सक्दैन। जय नेपाल 🇳🇵

  • @santoshbasnet6870

    @santoshbasnet6870

    24 күн бұрын

    Tyo tw ho tara nepali janta vanda jhole bhadi xa nepal ma khoe

  • @TilakRai-rh4vo
    @TilakRai-rh4vo24 күн бұрын

    काम गर्ने लाई काम गर्न नदिने विकासको बाधक बनिदिने यस्ता पनि जनप्रतिनिधि हुन्छ र यो पार्टी भन्ने पनि भन्ने पनि देशको लागि घातक रहेछ।

  • @cbale5216

    @cbale5216

    24 күн бұрын

    यो सब केपी ओलि कुकुरको काम हो यो कुकुर कहिले मर्छ

  • @user-rw7vm1xe2p
    @user-rw7vm1xe2p24 күн бұрын

    दल र दलका झोलेहरुलेनै नेपाल लाई बर्बाद पारेका हुन ।तसर्थ झोलेमुक्त नेपालको श्रीजना गर्नुपरेको छ ।

  • @hazeekhanal8701
    @hazeekhanal870124 күн бұрын

    बुझौ अब पाटीका खराव वडा अध्यक्ष हरु जय वालेन

  • @khimrajbhandari8139
    @khimrajbhandari813924 күн бұрын

    भ्रस्टाचारि हरु अतालियका हुन बालेन साह लाई जनता को साथ छ ढुक्क भयर इ दलाल लाई ठेगान लगाउनु पर्छ

  • @shermadinesh6292
    @shermadinesh629224 күн бұрын

    यसको नतिजा चुनाव मा आउँछ , ठिक छ

  • @user-vu4uf6id4t
    @user-vu4uf6id4t24 күн бұрын

    काग्रेस र एमाले त यो देश खान चाहेका हुन

  • @chandathapa1645
    @chandathapa164524 күн бұрын

    26 वडा कपूरधारा को पराक्रमी मार्ग मा बिजुलीको पोल ढलेर तारहरु अन्त्रतन्त्र फैलियको ४महिना भयो ..यो त देख्दैनन् हाम्रो २६को वडा अदक्क्ष लगाएत वडाका सबै.. जय बालेन 🙏

  • @user-yj6rl3fd1r
    @user-yj6rl3fd1r24 күн бұрын

    बालेन सर नअातिनुहोला हाम्रा देशका चोर नेताहरु यस्तैहुन हामिजनता तपाशईका साथमा छौ जय बालेन

  • @govindapdshrestha
    @govindapdshrestha24 күн бұрын

    पार्टी र यिनका बुढा नेता लाई डाँडा नकाटाए सम्म देश उँभो लाग्दैन।

  • @LoveLife-ir2ht
    @LoveLife-ir2ht24 күн бұрын

    एक कुशल प्रसासकहरुको हुन बालेन शाह❣

  • @DaveKarki-gj7xc
    @DaveKarki-gj7xc24 күн бұрын

    यी सबै एमाले काङ्ग्रेस का झोलेहरु हुन यस्तालाई चुनाब मा भोट हालेर ठुलो गल्ती गरे काठमाडौ को जनताले नेता भनेको बालेन हो जय बालेन लाई कसैले केही गर्न सक्दैन बालेको लागि जनता छन

  • @keshavkarki1370
    @keshavkarki137024 күн бұрын

    यि भष्ट्रचारी पार्टीका झोले वडा अध्यक्षहरु सबैको कडा भन्दा कडा स्पष्टीकरण लिनु पर्यो स्पष्टीकरण दिन नमाने निलम्वन गर्नुस् त्यति अधिकार त मेयर साबलाई होला नि ।

  • @user-vb7fw8px4l
    @user-vb7fw8px4l24 күн бұрын

    काँङ्रेस र एमालेका वडा अध्यक्ष र अन्य व्यक्तिहरु ले नगरसभामा अवाञ्छित गतिविधि हुनु लाजमर्दो र लज्जास्पद छ !!!

  • @babinsingh7673
    @babinsingh767323 күн бұрын

    अब क्रमश हामी जनता हरु स्वतन्त्र हुनुपर्छ

  • @purnapariyar4464
    @purnapariyar446424 күн бұрын

    बालेनले त्यतिकै सिंह दरबारमा आगो लाउने कुरा गरेका रहेनछन्।saport to वालेन्

  • @dilurajamajhi7138
    @dilurajamajhi713824 күн бұрын

    म पनि काङ्ग्रेसको कार्यकर्ता हो तर बालेन प्रति देखाएको यो दृश्यले यिनीहरू अाफै सकिने हुन बालेन प्रति सदै सद्भाव रहिरहनेछ जय बालेन

  • @user-su2qi3fl8l
    @user-su2qi3fl8l17 күн бұрын

    बाले लाई सहयोग नगर्ने वडा अध्यक्षहरुलाई नेपाली जनताले भाटा कारबाहि गर्यो भनि कुन सरकारले जबाफ दिन्छ। ख्याल गर्नुस् है ।काठमाण्डौ महानगर भित्रका वडअध्य ज्युहरु।फेरि काठमाण्डौ नै छोडेर हिड्न पर्ला ।दलका साथीहरु ।तपाईले सोचे जस्तो छैन ।

  • @ganeshthapa6992
    @ganeshthapa699223 күн бұрын

    अब यो झोलेहरुलाइ तह लगाउने दिन आउदैच।आउदो ८४ को चुनाबको जित बालेनको हातमा हुनुपर्छ जय बालेन 🙏

  • @KhadgaBasnet-oi2dn
    @KhadgaBasnet-oi2dn24 күн бұрын

    भ्रष्टाचार गर्न नपाउने भएसि लाज मर्दोहर्कत।

  • @user-mf9qm6dq5n
    @user-mf9qm6dq5n24 күн бұрын

    पार्टीका झोलेहरुलाई बहिष्कार गरौ,जय बालेन शाह 💕 सबै युवाहरु मिलेर लखेट्नु पर्छ झोलेहरुलाई ।

  • @user-ib1ni1nw9l
    @user-ib1ni1nw9l24 күн бұрын

    न डराउनु सर पछि हुन्छ तर सतेकै जित हुन्छ जयनारायण जयकृष्ण

  • @thankote8
    @thankote824 күн бұрын

    बेला आयो यो पार्टीका झोले हरु लाई बहिष्कार गर्ने अनि चुनाव मा पराजित गर्ने

  • @santoshbasnet6870

    @santoshbasnet6870

    24 күн бұрын

    Nepali janta vanda pati ka jhole badhi hola

  • @peacehappiness6734
    @peacehappiness673424 күн бұрын

    दलका नेताहरु जनताहरुकाे अगाडि आफ्नो भ्रष्ट नियति देखिन्छ भनेर भाग्न खाेज्दैछन्

  • @bishnudahal9418
    @bishnudahal941819 күн бұрын

    अब लाठी मुङ्ग्रो उठाओ नेपाली जनता यो एमाले कांग्रेस लाई देश बाट नैं लखेट्नु पर्छ जय बलेन

  • @taraneupane3646
    @taraneupane364622 күн бұрын

    ❤🎉❤🎉❤ जन प्रेमी बिकाश र संमृद्धिका सम्बाहक मेयर बालेन्।

  • @BasuShrestha-pl4wq
    @BasuShrestha-pl4wq24 күн бұрын

    तिमी गू (राजनिती दलका झोलेहरु)हरुले बालेन को जतिसक्छौ खेदोगर हामी हेरिरहेका छौँ .......!

  • @parsuramrijal4801
    @parsuramrijal480124 күн бұрын

    एमाले माओवादी काङ्ग्रेस का माफीयाहरु जोरै देखि उखेल्नु पछ बालेन शाहा ले

  • @samirshresthaa5733
    @samirshresthaa573324 күн бұрын

    नेपाल सकिन्छ अनि गुला केलाउँदै बस नेपाली जनता

  • @mukundaupadhyay6107
    @mukundaupadhyay610723 күн бұрын

    चेतना भया! रवी पछि अब वानेल लाई पार्टी खोल्न न उक्साउनु एमाले / काङ्ग्रेस ! २०८४ निकै महङ्गो पर्ला है!

  • @sharadkesi
    @sharadkesi23 күн бұрын

    इनी राक्षस हरु लाई अब जनता ले नाई सबक सिकाउनु पर्छ

  • @kamalbhusal4924
    @kamalbhusal492424 күн бұрын

    महानगर को समृद्धि हेर्न नचाहाने झोले हरुलाइ महानगर्बासिले नाङ्गेझार पारी थानकोट कटाई दिनु पर्छ है।😊

  • @rameshworshukla1098
    @rameshworshukla109824 күн бұрын

    यी झोलेहरुलाई आउदो निर्वाचनमा जनताले यीनका हैसियत देखाउछन।

  • @lekhnathphuyal9246
    @lekhnathphuyal924623 күн бұрын

    म एमालेकाे मान्छे हु तर नगरमा हेर्दा बालेनकाे काममा सन्तुष्ट छु जनताकाे काम गर्न बाधा पुर्याउनेलाइ नि।र्बाचनबाट लखेटेर धपाउ कानपा जनताहरुले

  • @merodhullu
    @merodhullu23 күн бұрын

    अर्को चुनाव मा कांग्रेस एमाले बडार्नु पर्छ देश बाटै

  • @user-sy4lk3cx2q
    @user-sy4lk3cx2q23 күн бұрын

    यस्ता झोलेहरुलाई ८४ मा राम्ररी पाठ पढाउनु पर्छ, जय बालेन जय स्वतन्त्र

  • @sukdebsubedi2330
    @sukdebsubedi233016 сағат бұрын

    जब बालेन माथी घेराबन्दी हुन्छ। अब देशले छिटै काचुली फेर्ने दिन आयो है। जनताले राम्रै मूल्यांकन गरेका छन है। श्री कृष्नले भनेका छन जब जब अन्याय र अत्यचार देशमा हाबी हुदै जान्छ तब मेरो उपस्थिती त्याहा हुनेछ। बिचार गरौ है बालेनको रुप त्याही हो।

  • @krishnapokhrel2520
    @krishnapokhrel252023 күн бұрын

    याे देस लाई चाेर हरुले लछार पछार पारिरहेका छन।बालेकाे पक्षमा स्वयम् पशुपति नाथ हुनुहुन्छ ।अबस्य सत्यकाे जीत हुन्छ। समय लाग्न सक्छ

  • @rajkumarsubedi2544
    @rajkumarsubedi254423 күн бұрын

    कसैले एक्लाउने सपना काङ्ग्रेस एमालेले नदेखेहुन्छ!!!! जन्ताले यस्को मुल्यांकन गर्छन् !!!

  • @bholarai6304
    @bholarai630424 күн бұрын

    बालेन सङ आखामा आँखा जुधाएर बोल्न सक्ने क्षमता त हुनु पनि पर्यो नि नेता अनि झोलेहरुको .... बरु जनताको घर घरमा आएर हामीलाई पाल्दिनु पर्यो हामी तपाईंहरुको अभिभावक हौ भनेर आवोस ३ करोड जनताले पाल्दिन्छ

  • @kalpanagiri6802
    @kalpanagiri680224 күн бұрын

    विडम्बना छ, भ्रष्टाचार कालोबजारी गर्न #एमाले #कांग्रेस सजिलै मिले 😂😂😂😂😂😂😂😂😂😂😂😂😂😢😢😢😢😢😢😢😢

  • @ManKunwar-qe7rt
    @ManKunwar-qe7rt23 күн бұрын

    दलकाा अध्यक्ष हरु लाइ जनताले हेरिरहेका छन

  • @PopularDangi
    @PopularDangi23 күн бұрын

    जनताले हेरि रहेका छन

  • @jhalakpaudel5199
    @jhalakpaudel519924 күн бұрын

    मेरो पूर्ण समर्थन छ।

  • @rajuhumagain3540
    @rajuhumagain354023 күн бұрын

    यी दलका दास बिकास बिरोधि लाई तहलाउनु पर्छ

  • @sitashrestha1468
    @sitashrestha146824 күн бұрын

    बालेनलाइ यी झोलेहरूले साथ नदिए के भो त भगवानले सार दिनु हुनेछ।

  • @kirankumarshahi133
    @kirankumarshahi13323 күн бұрын

    यी नयाँ, पुरना पार्टीहरुले 84 को चुनावमा न सोचेको झटका पाउछन् ।

  • @lokbahadurgurung445
    @lokbahadurgurung44524 күн бұрын

    दलाल,भ्रषट,झोले,गुईठे हरुको हुलमा एकजना देश भक्त जनप्रतिनिधी लाई गाह्रै हुन्छ. तर पनि मेयर बालेन शाहा लाई समपुर्न नेपाली को साथ छ.राम्रो काम गर्ने लाई काठमाडौंं का सबै नेपाली युवाहरू ले सहयोग गर्नु पर्छ. धन्यवाद.

  • @Sambandhan-gurung
    @Sambandhan-gurung23 күн бұрын

    अर्को पल्ट सब स्वतन्त्रत बाटनै बनाउनु पर्छ।

  • @YamPaudel-fv2lo
    @YamPaudel-fv2lo23 күн бұрын

    यस्तै हो भने आर्को क्रन्ती गर्नु पर्छ

  • @Raghunathadhikari-rm7xk
    @Raghunathadhikari-rm7xk24 күн бұрын

    बालेनको साथमा जनता छ । याद राखेस भतुवाहरु

  • @ramharidhakal850
    @ramharidhakal85022 күн бұрын

    स्थानीय निकाय स्वतन्त्र हुनुपर्छ । अन्य मुलुकमा पनि ग्रामीण स्थानीय पालीकाहरु स्वतन्त्र हुन्छन।। भारतमा ग्राम पंचायत भन्छन।

  • @BaalkrishnaKhand-de8vm
    @BaalkrishnaKhand-de8vm23 күн бұрын

    अघि बढि बालेन हामि तिम्रो साथमा ६म

  • @googalearthnagarkoti9545
    @googalearthnagarkoti954518 күн бұрын

    थुइक्क जिउँदा लासहरू हेर मेरो देश

  • @krishnakhadka473
    @krishnakhadka47323 күн бұрын

    नगर सदस्य रअदछ्या बिकास गर्ने हाेइन्न लुट्ने हुन

  • @LilBahadurJargha
    @LilBahadurJargha23 күн бұрын

    उठेर हिड्ने सबै गद्दार र भ्रष्टाचारीहरुलाई बिच बाटो मा लगेर गोलि ठोक्नु पर्छ जय नेपाल जय बालेन सर्🇳🇵🇳🇵🇳🇵

  • @krishnasapkota7180
    @krishnasapkota718023 күн бұрын

    अबआउने स्थानिय चुनावमा प्रत्यक वडाबाट स्वतन्त्र बाट उम्मेद्वारि हुनेछन याे पाटिलेदेखाएकाे हर्कत त्यसैकाेलागि हाे ।

  • @lokmanigm4683
    @lokmanigm468324 күн бұрын

    यिनिहरुको स्कुलिङ नै प्रतिनिधि सभामा हेरे हुन्छ आफ्नो औकात मा आइहाल्छन अब जनताले हेरिरहेका छन बिचार गर्नु पार्टि को झोले होइन जनताको सेवक बनेर काम गर्न सबैलै अनुरोध छ

  • @user-rh2bd1rd1z
    @user-rh2bd1rd1z24 күн бұрын

    बिकास्को बाधक काङ्ग्रेस ए माले दलिय अराजकता नै हो।

  • @PrekshaAdhikari-bn9do
    @PrekshaAdhikari-bn9do24 күн бұрын

    अब जनताले ति तिन जनालाई जुत्ताको मालाले सम्मान गर्नैपर्ने भो।

  • @sanjitshrestha8473
    @sanjitshrestha847323 күн бұрын

    ८४ मा सबैले यिनीहरूलाई देखाउने भए।

  • @NEPALUPDATE2051
    @NEPALUPDATE205124 күн бұрын

    बालेनलाई सबैले सहयोग गरौ !!

  • @premshrestha7367
    @premshrestha736722 күн бұрын

    😢😢😢थुक्क😢मेरो देसको हालत

  • @dishmatharu
    @dishmatharu24 күн бұрын

    बालेन भगवान हो। जय बालेन❤❤❤❤❤❤

  • @MegaParajuli
    @MegaParajuli24 күн бұрын

    भ्रष्ट नेताका बधुवा दासहरु इनिहरुलाइ समाप्त नपारेसम्म यो मुलुक बन्दैन

  • @udayasinghbam2907
    @udayasinghbam290723 күн бұрын

    काम गर्नेलाई काम गर्न दिनु पर्छ अवरोध गर्ने होईन यस्तै कार्य गरे चौरासिमा सबै स्वतन्त्र नै जित्छन् होला।

  • @jagadishsubedi9363
    @jagadishsubedi936324 күн бұрын

    Waw thanks to all actually they know their destiny?

  • @dipeshrokka7489
    @dipeshrokka748923 күн бұрын

    पाटि हरूलाई साईट लगाउनु परछ जय बालेन

  • @NarayanShrestha-gw7hg
    @NarayanShrestha-gw7hg23 күн бұрын

    मेर साप झाेले वडा अध्यक्ष लाई जनताकाे साथ लिए र खेतन परछ

  • @bhupendraagribhupendraagri
    @bhupendraagribhupendraagri24 күн бұрын

    बालेन साहा जिन्दाबाद कांग्रेस यमाले माउवादि मुधावाद

  • @sharmashambhu
    @sharmashambhu24 күн бұрын

    काम नै गर्न नदिने फताह झोले वदा अध्यक्ष हरु लाई के भन्ने यो पर्न्नाली नै गलत साबित भयो इ पार्टी हरु रहे सम्म देश ले काँचुली फेर्न्ने छैन ।कारेकारी पर्नाली सँगियेता खारेजी को लागि आन्दोलन गर्न्न जन्त्ता उथ।

  • @nbthapa7662
    @nbthapa766223 күн бұрын

    कानून बमाेजिम काम गर्न त महानगर प्रशासनले मात्रै पनि गर्न सक्छ ।

  • @Hustler_345
    @Hustler_34524 күн бұрын

    Jai desh Jai shri krishna Jai naresh Jai balen

  • @user-cz5ih8cd1b
    @user-cz5ih8cd1b24 күн бұрын

    बालेन जि यो झोले हरू उठे के भो सदा सदा हामी छुम तपाइ को साथ मा अनि रबि को साथ मा ❤❤🇳🇵🇳🇵

  • @user-qd9rg2di3f
    @user-qd9rg2di3f24 күн бұрын

    बालेन दाइलाओ पुनि नेपाली को सपोट छ ,,

  • @user-xn9bw3by9k
    @user-xn9bw3by9k24 күн бұрын

    याे चाेरहरुले धेरै दुख दिय सबै जन्ता एक हाेउ

  • @sudhatandukar6991
    @sudhatandukar699123 күн бұрын

    एमाले / काङ्ग्रेस ! २०८४ निकै महङ्गो पर्ला है!

  • @eeeeeee6153
    @eeeeeee615323 күн бұрын

    लुटेराहरुको लुटि खाने धन्दामा धक्का लाग्यो त्यै भएर यो हर्कत गर्दै छन् । अब काठमान्डौ वासी उठ्नै पर्छ । यस्ता देश घातक तत्वहरुलाई वडावडा बाट घिसारेर निकालौ ।

  • @krishnasapkota7180
    @krishnasapkota718023 күн бұрын

    काँग्रेस एमाले मिलेर के भाेत आम काठमाण्डाैबासिले सबैपाटिलाइ बहिस्कारगरिसके सबजनता जाग्नुपर्छ जय बालेन जयमातृभुमि ।

  • @Siddhantad123
    @Siddhantad12323 күн бұрын

    बालेन अब प्रधानमन्त्री हुन्छन् पक्का ।

  • @prameshthapa6182
    @prameshthapa618224 күн бұрын

    छाडा हुन बानि परे का , हरु लाई सिस्टम मा जान गारो भएकालेे यो अवस्थादेखिदै छ् !!!

  • @Narjun94
    @Narjun9424 күн бұрын

    जनता र देश लुट्ने र भ्रष्टाचार गर्न नपाएर बौलाउन लागेको छ काम नगरी खाना पल्केका पाखन्डी नेता हरु ले।

  • @himprakasholi8489
    @himprakasholi848924 күн бұрын

    पार्टीका झोलेहरुलाई लखेटौ यो देश बाट देश बेच्ने झोलेहरू को कॉल कहिले आउँछ होला नेपाल आमालाई रुवाउने ईभतुवा नेता लाई छिट्टै लैजाऊ भगवान😊