अरुणकुमार सुवेदीको नजरमा सिद्धान्तहिन राजनीतिको परिणाम... | Himalaya TV

About us
.
Himalaya Television, named after the mighty Himalayas, is a channel that has a vision beyond the conventional vogues of broadcasting. Our ambition is not solely to show but also to raise awareness of human issues and embrace the heterogeneous needs of a multicultural society. Himalaya Television reaches out to all the people of Nepal from the plains of the Terai to the high lands of the Himalayas and to those struggling for their livelihood abroad. Himalaya Television Network (HTV), one of the top premium infotainment Satellite Television channels in the Nation started in the year 2010 and has been successfully able to create its identity in a short span of time.
.
FOLLOW US
.
KZread: / himalayatvnepal
Facebook: / himalayatv
Instagram: / himalayatelevision
Website: himalayatv.com
Google News: bit.ly/3xtbKBT
.
Copyright Himalaya Television Network. Any illegal reproduction of this content will result in immediate legal action.
.

Пікірлер: 69

  • @user-xj8cb5gf5c
    @user-xj8cb5gf5c7 күн бұрын

    यो देउवा र आर्जुलाई तेल लाउन छोडेर यता इन्टरभ्यु दिन आएछ।

  • @prabindahal6642
    @prabindahal66428 күн бұрын

    यतिको राम्रो मिडियामा यस्ता खालका व्यक्तिको अन्तर्वार्ता नलिएको राम्रो पुरानै सोच अनि भ्रष्टाचारीको गुनगान गाउने यो पनि एक भ्रष्ट नै हो। त्यसैले अबदेखि यस्ता व्यक्तिको अन्तर्वार्ता नलिनुहोला नेपालमा अरु धेरै राम्रो व्यक्तिहरू छन्। उहाँहरूको अन्तर्वार्ता ल्याउनुहोला।

  • @madanlama4033

    @madanlama4033

    7 күн бұрын

    साही हो यो चोर रहेछ

  • @pjchling8088
    @pjchling80888 күн бұрын

    यो देउबा र आरजु को साक्षात हनुमान लाइ बोलाउदा तपाई जस्तो विद्वान पत्रकार ले राजनीतिक विश्लेषक भन्दा पनि वास्तविक परिचय र शिर्षक दिनु भए उपयुक्त हुने थियो।

  • @karanchepang1670
    @karanchepang16708 күн бұрын

    फेरि ढुक्क छ्न यिनी स्वकिय सचिब बन्न पाउनेमा। नत्र आम जनता ले पुराना पार्टी चाहेका छैनन तपाईं हरु जस्ता अबसरबादी हरुलाइ मात्र चाहिएको हो।

  • @DoleshBhattarai

    @DoleshBhattarai

    7 күн бұрын

    भर्खरै भएको इलाम उपनिर्बाचन मा देखियो त जनता ले पुरानो पार्टी मननपराएको

  • @pragyangaming123
    @pragyangaming1235 күн бұрын

    यस्तो बेला के बोल्दा उपयुक्त हुन्छ त्यस्तै पात्र पो ल्यानु भो त! यात्री जि लाइ पनि नजिक बाट हेरिराछन है सबैले!

  • @krishmishra5810
    @krishmishra58108 күн бұрын

    यो देउबा र आरजुको गोठालो हो।कुनै अमुख ब्यक्तिले लगायको आरोप रबि लाई लाग्ने अनि यस्की मेडम लाई नलाग्ने? यस्ता 2 बौद्धिक भयको देशमा हुने भनेकै यस्तै यस्तै हो।

  • @bhaktachhetri1395
    @bhaktachhetri13957 күн бұрын

    अति राम्रो ।

  • @santoshshrestha591
    @santoshshrestha5917 күн бұрын

    He is one of the person who is totally agreed any of the decision of Nepali Congress and Indian favor work? Hoping the good position in coming days.

  • @bikramgurung9463
    @bikramgurung94638 күн бұрын

    ❤lov u yatri ji

  • @ShyamChhetri-gb7qy
    @ShyamChhetri-gb7qy7 күн бұрын

    अपराधी दलालहरुको समुल नष्ट होस्।

  • @LooLaLa123
    @LooLaLa1238 күн бұрын

    नेपालको महत्त्वपूर्ण सम्पती जलस्रोतको कसरी देशको हितमा रणनीतिक रुपमा प्रयोग गर्ने भनेर comprehensive plan बनाउनु अति आवश्यक छ

  • @arunkc8589
    @arunkc85898 күн бұрын

    Level bhayana...

  • @VV-vo6xm
    @VV-vo6xm7 күн бұрын

    आरजुको कटटु धुन पाईने भयो भनेर खुशी छ यो इंडियन जासूस । “ छोटी मुख बढी वात “ ? Still long way to go , you never know !

  • @ashmitnepal2807
    @ashmitnepal28078 күн бұрын

    राजनीतिक बिस्लेसक को नाम दिएर कांग्रेस को कर्याकर्ता लाई अन्तर्वार्ता मा लेराएको र दर्शक लाइ भ्रमित बनाउने शीर्षक रख्नु को घोर निन्दा गर्न चाहान्छु।टीका राम जि को नियमित दर्सक थिए तर यो भिडियो बाट उहाँ को स्थर अरु कोइ youटुबे झै हुन लगेको त हैन भन्ने प्रस्न चिन्न खडा भएको छ।

  • @ramsapkota8220
    @ramsapkota82208 күн бұрын

    10000000000000 % right

  • @user-ky7cp3wi8r
    @user-ky7cp3wi8r4 күн бұрын

    चोर्न ठग्न भ्रष्टाचार गर्न मानव तस्कर गर्न छुट पाउन सम्विधान सम्स्वधन गर्न सल्लाहा दिने सल्लाहाकार को नाङगो नाच तिमिले पढेको पनि चिट चोरेरै हो परिणाम ले त्यहि देखियो

  • @user-xi7jn5fc8r
    @user-xi7jn5fc8r8 күн бұрын

    प्रचण्डे ज्यानमारा लाई केपिले ताेरिकाे फुल देखाइदियाे।😂😂😂

  • @baburamguragai3183
    @baburamguragai31837 күн бұрын

    यो टिकाराम यात्री पनि एउटा राम्रो पत्रकार जस्तो लाग्थ्यो तर आज आएर चाहिँ यो एमालेको झोले जस्तै लाग्न थाल्यो मलाई

  • @somtharu
    @somtharu8 күн бұрын

    अरुण सरले पनि आरजुको गुण्गान नै गर्नु भयो । अनि आरजुको अडियो जाच कता पुग्यो कुन्नी ?

  • @user-kd4qm9zz1w
    @user-kd4qm9zz1w7 күн бұрын

    yeski arzoo madam lai yesle yesto bhaneko chha baksis dinuhola hai madam bhanera bhandinu.

  • @prabindahal6642
    @prabindahal66428 күн бұрын

    कुनै पनि हालतमा यो मान्छे राजनीतिक विश्लेषक होइन म मान्दिन राजनीतिक विश्लेषकले देशको हित हेर्नुपर्ने हुन्छ तर यो व्यक्तिमा पाइँदैन।

  • @kamalphuldel4137
    @kamalphuldel41377 күн бұрын

    कार्यकरम अधेरो बाट उज्यालो तर्फ तर पाहुना चाही सत्तरी बर्ष देश र जन्तालाई अधेरो मा राख्ने पाटीको झोले

  • @khempun4425
    @khempun44257 күн бұрын

    यो गोठालोलाई किन लिएको हो? यात्री मेडिया पनि कवाडी लाग्न थालिसक्यो।

  • @sushantbhandari7948
    @sushantbhandari79483 күн бұрын

    Ramro bishlesak ko unbiased interview hola bhanera hereko tah, yo ni jholey nai raicha.

  • @prabindahal6642
    @prabindahal66428 күн бұрын

    Mcc ल्याउनेमा यो चोरको ठूलो हात छ तर अहिले नानाथरी कुरा राम्रो बन्न खोजिरहेको छ।

  • @KARKIFARSABAHADUR-lb7qd
    @KARKIFARSABAHADUR-lb7qd7 күн бұрын

    काङ्ग्रेस को झोले ले आर्जु देउवा को बचाउमा बोल्नु सोभाबिक र ओलि लाई बचाउनु को कारण अब आउने सरकार को कुनै ठाउमा जागिर को आस ले बोल्दैछ

  • @sherlockholmes8724
    @sherlockholmes87247 күн бұрын

    सिद्धांत बोकेकाले हम्रो यो हरिबिज़ोग बनाको होइन??

  • @Zorus_1
    @Zorus_17 күн бұрын

    Arko maha Bharstachhari !!!!

  • @user-cb7oy6gv1u
    @user-cb7oy6gv1u7 күн бұрын

    यस्तै झोले र अवसरवादी बौद्धिकहरूले गर्दा नेपालको अहिलेको समाज मिसलिड भइरहेको छ। अहिले ठूल्ठूला कुरा गर्छन् अब शेरबहादुर देउवा छैटौंपटक प्रधानमन्त्री हुँदा निच्च दाँत देखाउँदै सल्लाहकार बस्न जान्छन्।

  • @purnadhital1206
    @purnadhital12067 күн бұрын

    अमेरिकि एजेन्ट साम्राज्यवादी एजेन्डा

  • @ashmitnepal2807
    @ashmitnepal28078 күн бұрын

    आमन्त्रित मान्छे लाई तपाईं विस्लेषक भन्नुस तर कांग्रेस वा ए.मा.ले को निकटस्थ मान्छे पनि थप्नुस।तपाईं को कार्यक्रम मा आमन्त्रित विस्लेशक मात्रले सम्बोधन गर्न मिल्ने मान्छे सौरभ मात्र हुन भन्दा फरक नपर्ला। सौरभ को को अगाडि सवयेम तपाईं पनि फिक्क देखिनु हुन्छ।

  • @kamalaryal7226
    @kamalaryal72268 күн бұрын

    राजनितिक बिश्लेसक चाहिँ नभन्दिउ है अरुन सुबेदीलाइ। देउवाका सचिव हुन। He always throws base less ideas which are biased. Biased so much that we can clearly know what he want to say.. He is interpolitical analyst , only because लाटा देश मा गाणा तन्नेरी हुने भएर।

  • @dipakghimire4078
    @dipakghimire40787 күн бұрын

    परिवारको सदस्य भएपछि हड्डी त चुस्नु भएकै होला?

  • @dildukhijantare4087
    @dildukhijantare40877 күн бұрын

    रवि हैन हैन हैन

  • @roshanchapagain5335
    @roshanchapagain53352 күн бұрын

    Poila Jana Pam Pam!

  • @devenpandey371
    @devenpandey3717 күн бұрын

    काङ्ग्रेस को प्रबक्ता बोले जस्तो लागो मलाई त।

  • @chakragurung9244
    @chakragurung92444 күн бұрын

    हाइड्रो पाओर को दलाल पो आएछ

  • @SHED_BLUES369
    @SHED_BLUES3696 күн бұрын

    Yo tah thulo RAW Agent nai ho.

  • @prabindahal6642
    @prabindahal66428 күн бұрын

    यो मान्छे ठिक छैन

  • @bikramaryal9841
    @bikramaryal98418 күн бұрын

    Plz tikaramji yasta lai bislesak vanera hamra aakha dhamilo nabanaunu na hajur jasto manchhe le🙏🏼🙏🏼

  • @chandraprasadgautam7456
    @chandraprasadgautam74562 күн бұрын

    Subediko kura sunda ta Nepalma kunaiponi khalko bhrstachar hunai sakdaina😂duniya bebkuf xa yini matrai thik holan

  • @krishnaprasadpoudel7574
    @krishnaprasadpoudel75747 күн бұрын

    Aba yesta bakamphuse kura ghosit budhijibi...bikeka dusit bhabana kasaile pataune wala xaina

  • @Vijayrim
    @Vijayrim7 күн бұрын

    Niti nbhyeko raajniti,, naitik nbhayeko neta, chet nbhyeko janta hudaa yesto byathiti behrnu pareko ho ki,

  • @Thememecollage684
    @Thememecollage6848 күн бұрын

    MCC ko dalal kangresi karektra rajanitik bislesak 😂😂😂😂😂😂tikaram yatrai ji tapaile afulai review garnus kina yo istarma khaskanu bhayo So sod tikaram yatri yati tala jhareko dekherw 😢😢😢😢😢

  • @user-ub1fk4yd5j
    @user-ub1fk4yd5j7 күн бұрын

    यो पागल को अन्तरवार्ता देस र जनता को हितमा नभएको

  • @user-zp9gj6zk4e
    @user-zp9gj6zk4e8 күн бұрын

    Yesta KO k interview liyako yatri

  • @chinmagar8520
    @chinmagar85208 күн бұрын

    कार्यकर्ता

  • @avishekpandey4477
    @avishekpandey44778 күн бұрын

    Masu bhat raksi ra paisama satieko bhotele drivhakalin mahatwa rakhdaina bhanne pusti huncha.

  • @dinorossi2549
    @dinorossi25498 күн бұрын

    Its to protect arjoo nc form govt n olifrom his crimes biggest crooks of nep

  • @2034plateu

    @2034plateu

    8 күн бұрын

    N wt ABT the sahakari thug

  • @dinorossi2549

    @dinorossi2549

    7 күн бұрын

    @@2034plateu all are thugs but deuba oli prachanda huge thugs billions dollars

  • @rawpotato3651
    @rawpotato36518 күн бұрын

    A gaine uso vaye Nepal kina bikas vayene…. Arju ko vaduwa 😂😂😂😂

  • @manablama9754
    @manablama97548 күн бұрын

    😂😂😂😂not byd

Келесі