No video

अभ्यासमा संघीयताबारे विश्लेषक हरि शर्माका विचारहरु

नेपाल अध्यययन केन्द्रले आयोजना गरेको अभ्यासमा संघीयता विचार गाेष्ठीमा विश्लेषक हरि शर्माले राख्नुभएका विचारहरु
हामीमाथि कति वटा प्रयोग गर्ने यो देशमा ? पुस्ता पुस्ता गइसक्यो । अर्को वीस वर्ष अर्को अभ्यास गर्ने ?
हाम्रो निम्ति सबैभन्दा चुनौतीको विषय धर्मनिरपेक्षता हो ।
धर्मले मियो खोज्छ । राजा फर्काउने नाममा धर्मनिरपेक्षताको कुरा उठेको छ ।
भारतमा राममन्दिर बन्नु उन्माद हो । धर्मको नाममा उन्माद सिर्जना गरेको हो । नेपालमा रामको मन्दिर बन्नु भनेको उत्सवको कुरा हो । उत्सव र उन्मादमा फरक छुट्याउन सकेनौं भने हामी उन्मादी हुन्छौं । धर्ममा राजनीति जोड्यो भने त्यो उन्मादमा जान्छ, वैयक्तिक स्वतन्त्रताको पक्ष जोड्यो भने त्यो उत्सवको विषय बन्छ ।
समावेशिता र संघीयताको कुरालाई मिसाएर हेरिएको छ । समोवेशिता र संघीताको चरित्र भिन्न हो । संघीयता शासनको कुरा हो । समावेशिता शासनसँगसँगै जीवनयापन र एकअर्कालाई स्वीकार्ने कुरा हो ।
विस्तृत भिडियोमा

Пікірлер

    Келесі