७० करोड काण्डदेखि अर्वौको भष्ट्राचार आरोपीमाथि फैसला Bikal Poudel_ Subash Karki
Subash Karki : एक्कै मिनेटका भिडियोहरुमा तपाइहरूको अत्यधिक रुचिले थप भिडियोहरु बनाउने उत्साह थपिएको छ । १५ बर्ष भन्दा बढ़ी समयको सक्रिय पत्रकारितापछि युट्युव माध्यमबाट भिडियो बनाइरहेको छु । नेपालमा पहिलो पटक एक मिनेट अवधिका भिडियोहरु बनाउदै गर्दा तपाइहरुकै निरन्तर आग्रह अनुसार नै अलि लामा भिडियो पनि तयार गर्न थालेको हु । तपाइहरुकै रूचि अनुसार कन्टेन्ट तयार गर्नु मैले आफ्नो धर्म ठानेको छु । बहूपक्षीय विषय तथा सन्दर्भहरू पस्कने मेसोमा त्यसैले तपाइ मध्ये कतिपयको र मेरो व्यक्तिगत रुचि अनुसारका विषय समेटने क्रममा मेरो ध्यए बिदेश वा नेपालमा बस्ने नेपालीहरुले गरेका असाधरण काम तथा दैन्नन्दिनकालागि उपयोगी सामग्री यस च्यानलमा तपाइले भेट्याउनु हुनेछ ।
कस्तो लाग्दैछ, अहिले जसैगरी कमेन्ट,म्यासेज,लाइक,सब्सक्राइब र सेयर गरिदिनु हुन्छ भन्ने आश कायमै छ । नमस्कार । धन्यवाद ।।
Пікірлер: 52
सरल र सबैले बुझने गरि प्रस्तुती दिनु हुने भाइ सुभास कार्की प्रती हार्दिक आभार ❤👍️🙏
@RajanRaj-po9xr
2 ай бұрын
Gandhi family made North East India fully Christian state. Now they have power to separate from India if rest part doesn't allow religion conversion to all India through secularism. Gandhi family want all India Abraham.
एकदमै सान्दर्भिक खबर , निरन्तर सुन्न पाइयोस् 🙏🙏🙏
मैले विश्वास गर्ने भनेकाे तपाई र टङ्क दाहाल sir मात्र हुनुहुन्छ नेपालको पत्रकार कसैको विश्वास गर्न गरो भयो
@Dirgam41
2 ай бұрын
तपाईँ को मात्र haina हाम्रो pani biswash को youtuber ❤
@ke-ke4398
2 ай бұрын
मलाई चाहिँ लाग्दैन कि सुवासजी र टँक एकै स्थानमा दाँज्न पनि मिल्छ। सुवासजीको रिपोर्टिङमा जस्तो गुणस्तर छ, त्यसको छेउ पनि आउँदैनन् धेरैजसो नेपाली च्यानलहरू।
@Dirgam41
2 ай бұрын
Tanka दाई र सुभाष दाई @@ke-ke4398
Thank you!
MOVIE :- Corruption DIRECTOR :- Politicians PRODUCER :- Business houses ACTOR :- Beurocate Actress :- Jholey Karyakarta (whom you see often in social media sharing Neta selfie and interview more then Neta's own family members 🤣). These are very beautifully crafted people who do anything that direction tell them without any hesitation Villain :- Public Outcome :- Third Class Development Country Under Poverty
right sir
Subash ko yo prastuti sasamayik lageko chha ! Nepal ma bhrastachar nabhaye yo Nepal ek biksit muluk banera aghi dekhinthyo pani hola !
कसैलाइरिझाउन नसक्ने र पावरलेस हाे भनेत यस्ताेकालाे कर्तुतगर्ने ब्यक्ति जेलैमा जिबनसड्नेथियाे नि ।
के कैलाश सिरोहिया लाई माफी दिनु पर्छ त कस्तो मान्छे हो झोले फटाहा किन बचाउ गर्छौ भारतीय नागरिक लाई नेपाल बाट भारतीयलाई लखेट्नु पर्छ यहाँ बस्ने छुट छैन् अदालती प्रक्रिया बाट हल हुन्छ धेरै जान्ने भएर बचाउ नगर
यी कंग्रेसका कार्यकर्ता हुन , कंग्रेस अन्तरास्ट्रीय पार्टी हेा, यीनका ग्रीन कार्ड हुनु सामान्य हेा!! भ्रस्टचार त यीनकेा संस्कृती हेा!!
आत्म हत्या गर्दा पुरानो भ्रष्टाचार गरेर कमाए को सम्पति स्वत मीनाहा हुन्छ की अरु परिवार हरु ले बेहोर्नु पर्छ? कानून ले के भन्छ सुबास सर मेरो जिज्ञासा मात्र 🙏🏿😊
Yeslai karbahi hunu parx majjasanga
धन्यवाद !
Welcome to nepal 🇳🇵 🙌
Thanks for your information sir
🙏🏽🇳🇵🙏🏽👍👍👍
Through Television To You Tube I'm watching you... Following you Thank you so much 🙏
Very good 👍👍👍
Good
योचोरको जरैउखेलौहै तमाम दाजुभाई दीदीबहीनी हो जय नेपाल चोरनपाल
good job bro❤❤❤❤❤
साना तिना मात्रै जेल ! हो, जो होचो उसैको मुखमा घोचो ।यो कथन नौलो होइन । यो परम्परा देखिको हो। यो कथन कालजयी छ ।मान्छेको मल-मुत्र मा पनि राजनिती र घुसखोरी हुँदो रहेछ भनेर यस्ले संकेत गर्दछ । पोखरा बाट ।
युवा हरु ले नै आफ्नो कार्य क्षेत्र अन्तर्गत, यति को लुट अनि भ्रष्टाचार गरि, ग्रीनकार्ड समेत बनाएको हुन्छ भने? देश प्रति माया मोह होला त??????? लु न हो,, स्वागत सर एक लाईन याद आयो, नियम बनाएर फासि को सजाय दिने ब्यबस्था कहिले बन्ला? पार्टि, गुट उपगुट हरु को दल दल मा देश कहिले बन्ला? स्थिर भएर सोचौ त। अनेकन अनुतरित प्रशन हरु मानश्पटल मा घुमिरहन्छ। 🤔
tq
Please do present on rich families beyond Forbes described like, Black stone, Ruthchild etc
बिदेसी बन्दुक र हावाको बलमा आएको गानुतन्त्रमा हुनेनै येस्तो हो,बल्लपो आखाखुल्दैछ हामि नेपाली भेडाहरुको
देश खराब राजनीति अनि भ्रष्टचार ले त्यसपछि हरेक घर मा फलानो ढिस्को पार्टी का कट्टर अनुयायी भएर देशको बिजोक भएको हो ,आफू सही सबै खराब भन्ने ले यो हालत छ देश मा
रामकार्की त कीर्ते सिरोहियाको नेटवर्कका रहेछन्! सिरोहिया को पक्राउका विरोधि!
Kantipur ko chairman sanga 3 ota citizenship xan...yasko video bhaynu na sir
nepal kang gal bhokonaí yas tai des lutne lutera le garda ho
४० वर्षको बिकल पाैडेल भन्ने यो बाहुन कति बाठो रैछ । नामुद नटबरलाल ।
२ बर्ष जेल बसेपछी पैसा तीर्नु नपरने काम कतै छ भने भन्नुपर्येा??
😂😂😂❤❤❤
Good news 🗞️🗞️
Gyanedra shah le ku gare pxi saat dal ko barema ni video banaunu na.
Bahun lae nae ho desh bigerako…..lovi bahun
Nepal ma thagi khana Sarai sajelo arbou ko bharasthachar garnai ani jarewana chai 2 karod 2 barsa jail sakyo wa vai wa
Nepal ma josukaile vrastachar garos tiniharu josukai hos vrastachariko sabai sampati lilam gari usle lagaune kapada samet jariwana garnuparxa kalomoso dalera charaitira media rakhera beijat garera 77 jilla ghumayara jail kochnuparxa
Nepalma Kansai Kanda xa
Gandhi family made North East India fully Christian state. Now they have power to separate from India if rest part doesn't allow religion conversion to all India through secularism. Gandhi family want all India Abraham.
Atma hatya hoina murder huna sakxa asko xanbin garnu parxa
Yo poudel le crime branchlaai challenge nai diyeko ca ki yesle kamayeko 20% matra paye pani thulo kura ho bhanera ...aba tapai nepali haru afai bhannus yi netaharule afna manxe harulaai thau thauma rakhera bhitra batai deshlaai khokro paari sakeko ca...
Nepal sabai chor haru top ma chha tiniharu ko descendent huru le rule gariraheko chha aune wala pani uniharu le nai train gare ka aune chhan yo cycle todna nasake Nepal kehi hune wala chhaina