यस्तो सम्म भयो त्यहाँ...मान्छेहरु यति सम्म अमानवीय हुन्छन् त ? हरिकृष्ण न्याैपानेबाट भयो पर्दाफास...

यस्तो सम्म भयो त्यहाँ...मान्छेहरु यति सम्म अमानवीय हुन्छन् त ? हरिकृष्ण न्याैपानेबाट भयो पर्दाफास... आदरणीय महानुभाव ! हामी हरेक प्रकारका सामाग्रीहरु एउटै च्यानल बाट प्रस्तुत गर्ने प्रयाशमा छौं l हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु ।
सम्पर्कको लागि हाम्रो इमेल:-sunaulotv1522@gmail.com
हाम्रो फेसबुक लिंक / arjun-gc-2106285412995275
Hello Friends ! We are in the process of presenting all types of content from one channel. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. Hari Krishna Neupane, Banke Nepal
Our email to contact: - sunaulotv1522@gmail.com
Our Facebook Link:- / arjun-gc-2106285412995275 #SunauloTV #HariKrishnaNeupane #BankeNepal #JhigaunNanke

Пікірлер: 339

  • @shivalal9151
    @shivalal91513 жыл бұрын

    एउता घट्ना मैना sunar को पनि छ ती मात्र 11,12 बर्स की थिन, तिनि लाई आर्मी ले गाऊ बाट अप हरन गरि kemp मा लगेर बलत्कार गरि मरेर kemp मै गडेका थिये यि नर पिसाच हरु को किरित्य याद गर्दा यती घिर्णा हुन्छ के गर्ने

  • @SunauloTV.

    @SunauloTV.

    3 жыл бұрын

    हो तपाईंले भनेको पनि सत्य हो ।

  • @sameerraiyoutubechannel5368

    @sameerraiyoutubechannel5368

    3 жыл бұрын

    Yasto kukur army thukka Jiudai Marnu parxa yasto lai 😠😠

  • @jenilarai401

    @jenilarai401

    3 жыл бұрын

    Sabai army haru ta testo hudena tara prai army haru testai hunxa tei vayera kati pai le army vanne jath lai ghenna garxa tesma moh ne praxu ghenna garxu aasto ghen lagdo kam garne harulai

  • @skmagar1413

    @skmagar1413

    3 жыл бұрын

    नेपाल् मा बलात्कार गर्ने लाई फासी को सजाय दिनुपर्छ ।।।

  • @shivalal9151

    @shivalal9151

    3 жыл бұрын

    @@jenilarai401 ती पिडित दीदी बहिनी हरु हाम्राइ देस का चेली हरु थिये कीन मानबता मरे को होला ती आर्मी हरु को लडाकू महिला प्रती यस्तै बिहेबियर गर्ने कनुन त पक्कै नहोला नेपाल मा, यस्तो कार्या गर्ने जो पनि आर्मी जवान छन तिनी हरु लाई कार्वाही हुनै पर्छ , बाकी पुरै नेपाली सेना र् बिस्व मा जहा पनि गोर्खा फौज छन तिनी हरु लाई भनेको होइन तिनी हरु धरै राम्रा छन,गोर्खा फौज को बिस्व मा आफ्नै पहिचान छ यस्ता के रकक्ष्यस हरुको कारन ले गर्दा सेना को प्रती जन्ता घिरिना फोइलीयेको छ यदी सेना ले आफ्नो इमेज मा लगेको दाग सफा गर्ना चाहन्छ भ्ने अपराधी को पहिचान गरि कार्वाही को दायरा मा लियुनु परछ

  • @ammarnathkarki94
    @ammarnathkarki943 жыл бұрын

    यो समस्या धेरै चेलिको जिबनमा घटेको छ अब यस्ता बलात्कार का प्यासिहरुलाइ फांसिको सजया होस ।

  • @SunauloTV.

    @SunauloTV.

    3 жыл бұрын

    सहि भन्नू भो

  • @sameerraiyoutubechannel5368

    @sameerraiyoutubechannel5368

    3 жыл бұрын

    Sahi Ho Yo Ra Yasto Ghatna MA samlagna lai fasi ko sajaye Hunu paryo..

  • @birendrarana9758
    @birendrarana9758 Жыл бұрын

    एकदम राम्रो कुरा तर अहिले धनी तिनै माउवादी नेताहरु छन्।यसको हिसाव तपाईंहरूले प्रचण्ड सँग खोज्नुपर्छ।

  • @rajendrarr_saud9846
    @rajendrarr_saud98463 жыл бұрын

    युध्दमा दुवै पक्ष जनावर थिए, कसलाइ के भन्ने।

  • @ptphostel8434

    @ptphostel8434

    3 жыл бұрын

    एकदम सहि कुरा गर्नुभो

  • @user-gy6jj5vb9q

    @user-gy6jj5vb9q

    3 жыл бұрын

    maobadile ta testo jyadati Karena hola

  • @laxmansubedi9138

    @laxmansubedi9138

    2 жыл бұрын

    नराम्रो कुरा आएसी चै दुबै थियो भन्न आउछन के ।

  • @yakrajadk7632

    @yakrajadk7632

    Жыл бұрын

    @@user-gy6jj5vb9q balatkar vanne suniyan tra maobadi ko dabab dhamki le garda kati yuba anpad vay kati ko bechalli vayo

  • @chetmanthapa5061
    @chetmanthapa50613 жыл бұрын

    यसको हिसाब किताब तपाईंका कमरेड प्रचण्डसँग माग्नुहोस् ।

  • @anitaroka3501

    @anitaroka3501

    3 жыл бұрын

    chetman thapa kp olI ta yo question ko like xen k thaha aafai manxe huna ki ani janta nai yastai vay pachI jalsai ?? utha yani kehi huna

  • @spandanthakuri6774

    @spandanthakuri6774

    3 жыл бұрын

    वा भाइ वा यकदम चित्त बुझाउनु भो हो,,,त्यहि मर्चन्डे ले दिन्६ न्याय मादरचोद खातेहरुलाइ जे गर्यो ठिक गर्यो सेनाले घरमा बसेकोलाइ त कोहिले केहि गरेन हैन र

  • @aaitabahadursawaden7345

    @aaitabahadursawaden7345

    3 жыл бұрын

    के भन्नु भएकाे तपाईकै दिदि बैनि याे ठाउमा भए कस्ताे हुन्थयाे याद गरेर बाेल सेना पुलिस त देख्ने बितिकै बलट तातेर अाउछ अझै ।

  • @shardaaryal1185

    @shardaaryal1185

    2 жыл бұрын

    Maobadi le Kamtaka loot machaye maobadi ko Palo ma bolna adhikar thiyena khai ta k vayo nepal banihalyo usa England andolan garera janta marera maobadi ma sojha janta lai istemal gari nepal ajhai 50 barsa pachadi g aisakyo paribartan lyaunuxa vane kalam le lyauna sakinxa hatiyar le hoina hatiyar ta isis Osama le ni uthaye tara kaha puge natija sablai thaxa Israel le sikshya ra technical lai dhyan diyo aja india usa jasto desh le ni Israel sanga hatiyar ra talim linxa Jai nepal Bidambana yo cha ki jai nepal vanna laaj lagxa laal salam jai madhesh jai tharuwan vanna jo kohi pani chahanxa tara ekjut vai jai nepal koi vanna chahanna

  • @gknepali5315
    @gknepali53153 жыл бұрын

    सबै बाबुराम र प्रचण्ड ले गरदा भाको गलति दुबैको छ दुइटा लाई फासि दिनुपर्ने

  • @mphmph1223
    @mphmph12233 жыл бұрын

    सुन्दा निकै दुख लाग्यो ।

  • @arunachaudhari8447

    @arunachaudhari8447

    3 жыл бұрын

    Mero ta aashu nai aayo

  • @phapendarbhandari
    @phapendarbhandari3 жыл бұрын

    कीन यस्तो हुँदै छ आज भोलि नेपाल मा दोसीलाई कडा कार्वाही हुनुपर्छ

  • @bhupibabu451

    @bhupibabu451

    3 жыл бұрын

    आजभोलि हैन विगत 15/20 वर्ष पहिले आतंककारी छापामारलाइ नेपाली सेनाले गरेका बहादुर कार्य हो।

  • @nxtkiller2621
    @nxtkiller26213 жыл бұрын

    चेली प्रती भयको अमानवीय व्यवहारको निन्दा तर मावोबादी को मात्र होइन फौज को पनी सुन्न पर्छ

  • @metalworkinformation5542

    @metalworkinformation5542

    3 жыл бұрын

    माओवादी सेना ले यसरी अमानवीय ब्यवहार गरेको भन्नू हामी अझै सजाय दिन तयार छौँ

  • @user-yz4dx6tp5b
    @user-yz4dx6tp5bАй бұрын

    गजब

  • @dipenrai682
    @dipenrai6823 жыл бұрын

    नेपालमा बलात्कारि लाई फाँसी दिने कानुन कहिले बन्छ

  • @kesharrawot5697

    @kesharrawot5697

    3 жыл бұрын

    nepalma balatkari lai fasi dine kanun kahile banchha

  • @mayaluuu673

    @mayaluuu673

    3 жыл бұрын

    अब आफैले फैसला लिनु पर्छ यस्तो बलत्कारी को लागी आफैले नियम निकाल्नु पर्छ

  • @hiddenfact6858
    @hiddenfact68583 жыл бұрын

    जो जिबित छन् ती अपराधीहरुलाइ कडा कार्बाहि होस्।

  • @subashgharti7959
    @subashgharti79593 жыл бұрын

    तपाईंले माउबादीको त interview लिनु भयो सर तेहि जि गाउँ मा हुनुन्छ भर्कर सान्ती सेनामा आको army लाई घर भित्र हुलेर मारेको छ्न । गयर सोध पुज गर्नु होला 🙏

  • @SunauloTV.

    @SunauloTV.

    3 жыл бұрын

    कृपया सम्पर्क गराइदिन अनुरोध छ

  • @gaurabdahal5635

    @gaurabdahal5635

    3 жыл бұрын

    उसलाई २०५६ सालमा चोरले मारेको हो। तेती बेला सेना निकालिएको थिएन। म जि गाउँकै जनता हु। मेरो बुवाले त्यो आर्मिलाई बचाउन हस्पिटल लादै गर्दा बाटोमा मृत्यु भएको हो।

  • @SunauloTV.

    @SunauloTV.

    3 жыл бұрын

    @@gaurabdahal5635 जानकारीको लागि धन्यवाद ।

  • @karsinghranachhetri8031

    @karsinghranachhetri8031

    3 жыл бұрын

    हो, यो घटनाबारे मैले पनि सानो छदा सुनेको थिए, माओवादी ले नभई चोर डाका हरुले गोली हानी हत्या गरेको भनी सुनिएको थियो,

  • @SunauloTV.

    @SunauloTV.

    3 жыл бұрын

    @@karsinghranachhetri8031 धन्यवाद जानकारीको लागि

  • @sumanbhandari1917
    @sumanbhandari19173 жыл бұрын

    अत्यन्तै राम्रो कुराकानि

  • @susmitamagar3894
    @susmitamagar38943 жыл бұрын

    100% शहि कुराे हाे

  • @ramsharanmaharjan9660
    @ramsharanmaharjan96603 жыл бұрын

    धेरै राम्रो बोल्नु भयो।

  • @gomanepali7277
    @gomanepali72773 жыл бұрын

    पापि हरु लाई किरा परेर मराेस

  • @narayanbasnet5052
    @narayanbasnet50523 жыл бұрын

    अलिकति पनि मान प्ता नभयापछि यस्तो घट्ना हरु घटछन्, दुःखद

  • @SunauloTV.

    @SunauloTV.

    3 жыл бұрын

    त्यही त नि सुन्दा पनि शरीर जिरिङ्ग हुन्छ ।

  • @narayanbasnet5052

    @narayanbasnet5052

    3 жыл бұрын

    @@SunauloTV. हो सर

  • @bhadrabahadur3207

    @bhadrabahadur3207

    3 жыл бұрын

    Xas

  • @jenishxettiry1645

    @jenishxettiry1645

    3 жыл бұрын

    OMG

  • @sanamneyong1321

    @sanamneyong1321

    3 жыл бұрын

    OMG

  • @bhimchams2350
    @bhimchams2350Ай бұрын

    Tyo sabai posu haruhun, tini haru didi baini harulai tyastai garnu parne.

  • @starluck5485
    @starluck54853 жыл бұрын

    अत्यन्तै राम्रो कुराकानी

  • @dorbahadurbudhamagar4104
    @dorbahadurbudhamagar41043 жыл бұрын

    निकै सहि विचार दाजुको

  • @rairupesh1697
    @rairupesh16973 жыл бұрын

    यो विषयको दोषी दुबै पक्ष हुन माओवादी र नेपाली शेना

  • @sundarkarki10

    @sundarkarki10

    10 ай бұрын

    100%

  • @deepakthapa780
    @deepakthapa7803 жыл бұрын

    हामी बुद्धुहरु यस्ता राक्षसी संस्कार बाट निर्माण भएका जत्थाहरु बाट यो माटोको सुरक्षा हुन्छ भनेर बखान गर्ने ।

  • @SikarAcademyRawatsar
    @SikarAcademyRawatsar3 жыл бұрын

    मार्मिक कुरा

  • @apnadil5019
    @apnadil50193 жыл бұрын

    १००% सहि हो

  • @gaurabdahal5635
    @gaurabdahal56353 жыл бұрын

    त्यो आर्मी क्याप्टेन रमेश स्वार हो। र अजित थापा हो। अझैं ज्युँदै छन्। ति पापि हरु

  • @raisunil114

    @raisunil114

    3 жыл бұрын

    Eah ghar kata ho k patta lagaunus bartaman sthiti aparadhi

  • @gaurabdahal5635

    @gaurabdahal5635

    3 жыл бұрын

    रमेश स्वार को नेपालगन्ज बाटिका होटल नजिकै छ। अहिले जागिर छोडेर साईकलिस्ट भएको छ। अजित थापा को घर काठमाडौं छ। आफै बलत्कारी हो। आफै दन्द पिडीत मा काम गर्छ।

  • @LB-917

    @LB-917

    3 жыл бұрын

    @@gaurabdahal5635 युद्ध पहिला को बाट सुरु भएको हो ? प्रश त्यहा उठ्छ एउटा सस्कृत किताब पढाउने बाहुन लाई त यी माओबादी हरुले पनि बिजुलिको खम्बामा बाधेर मारे त अर्को गोर्खामा नारायण पोखरेल पुराण भनिरहेको बेला चोक मा काटेर फ्याके त्यस्को चाहिँ हिसाब कस्ले दिने ?? युद्धमा महिला बलात्कार हुनु बृदा बच्चा मर्नु यो कुनै नौलो कुरा होइन सन्सारमा जहाँ पनि हुन्छ

  • @tigervlog5751

    @tigervlog5751

    3 жыл бұрын

    Mardeu thaha hune le ...bachne adhikar xaina tiniharulai

  • @rikhuregami

    @rikhuregami

    2 жыл бұрын

    La hai ti pichaas harusita ni intaviu linus aaba sunaulo tv le yetti herna baaki aabo yo kam garnus aabo

  • @harisk7956
    @harisk7956 Жыл бұрын

    Sahi kura

  • @pushpaangdembe321
    @pushpaangdembe3213 жыл бұрын

    न्याय चाहियो सरकार

  • @krishnakc1342
    @krishnakc13423 жыл бұрын

    पशु भन्दा तल्लो स्तरका मान्छेहरु....

  • @purnajivanakela9608
    @purnajivanakela96083 жыл бұрын

    सबै लाई आजिबन जेल हाल्नु पर्छ।

  • @a10nip48
    @a10nip483 жыл бұрын

    यो सबै प्रचण्ड ले गर्दा भाको हो नेपाल मा

  • @purnimalimbu1875
    @purnimalimbu18753 жыл бұрын

    I am with you.

  • @mohanlimbu8329
    @mohanlimbu83293 жыл бұрын

    Hija Aaja ति सोसाक हरू लाई तेसरि नै जिऊदै गाणनु पर्ने सलाम छ सर ति अतित हरू

  • @krishnaadhikari2942
    @krishnaadhikari29423 жыл бұрын

    सत्ताकै लागि अान्दोलन गरेकाे प्रमाणित त भयाे नि जनताकाे लागि हाेईनरहेछ।

  • @tmggaming5245
    @tmggaming52453 жыл бұрын

    यो त प्रधिनिधी घटना मात्रा हो त्येस्तो त कति हो कति त्येही भएर मलाई सुरक्षा फौज देख्नेबित्तिकै घिन लागेर आउँछ।

  • @sameerraiyoutubechannel5368

    @sameerraiyoutubechannel5368

    3 жыл бұрын

    Yes thik vannu vyo.. Malai Pani Army Bilkul MN pardaina sala kukur janawar haru

  • @laxmikanxi123
    @laxmikanxi1233 жыл бұрын

    o my god, yasto pani....

  • @jayamahara
    @jayamahara3 жыл бұрын

    शाही सेना ले गाउमा कति सम्म ज्यानती गर्या रहेछ भन्ने प्रमाण

  • @sarojkumarkc8804
    @sarojkumarkc8804 Жыл бұрын

    Sunaulo TV ko Dai snga vetera photo khichnay thuloo rahar xa Mero.Hatsup to u hajur le garda itihas bujhna paiyeko xa.

  • @SunauloTV.

    @SunauloTV.

    Жыл бұрын

    धन्यवाद हजुर । भेटौला नि मौका मिलाएर

  • @user-xp2kc8zv7x
    @user-xp2kc8zv7x3 жыл бұрын

    nice uncale interview mitho bolnu vyo 🙏🙏🙏🙏🙏

  • @Ishmaelrai490
    @Ishmaelrai49010 ай бұрын

    सुन्दा दुख लाग्यो

  • @diyamagar1512
    @diyamagar15123 жыл бұрын

    यत्रो युद्ध गर्नु भयो तपाइले के पाउनु भयो

  • @raisunil114
    @raisunil1143 жыл бұрын

    त्यो आर्मी चिफ को हो त्यसलाई टेस्को बदला ज़रूर भोग्नु पर्ने छ

  • @rikhuregami
    @rikhuregami2 жыл бұрын

    Sunaulo tv le aabo ti narpichaas harusita intarviu lina jaruri xa ani ajoi satyetaa aauchha..mitt aatmale saanti paaos,

  • @SunauloTV.

    @SunauloTV.

    2 жыл бұрын

    एकदम हामी प्रयासमा छौं

  • @deviram6454
    @deviram64543 жыл бұрын

    यस्ता घटना देश भरी कति छन कति बाहिर आएका छैनन्

  • @mitramaniraiofficial2221
    @mitramaniraiofficial22213 жыл бұрын

    कहालि लाग्दो कहानि 😭😭😭😭

  • @soorajgurung5001
    @soorajgurung50013 жыл бұрын

    सुन्दा सारै दुखत खबर

  • @henies_sxftie7525
    @henies_sxftie75253 жыл бұрын

    Je bolnu bho 1000000% sahi ho..... Khullaa... Satya bichar....

  • @suvdramalla4386
    @suvdramalla43863 жыл бұрын

    यसको जिम्मा प्रचण्डको हो उनैलाई सोद्नुस। लडाइँ को सुरुवात प्रचण्ड ले गरेका हुन्।

  • @user-gy6jj5vb9q

    @user-gy6jj5vb9q

    3 жыл бұрын

    kina batakar gare sang hudaina ki tesma tapai parnu bho

  • @reshammagar5199
    @reshammagar51993 жыл бұрын

    Right

  • @rosinepal7869
    @rosinepal78693 жыл бұрын

    यस्ता थिए है पापिहरु, अन्यायका रक्षकहरु

  • @bikashacharya5943
    @bikashacharya59433 жыл бұрын

    एकोहोरो समाचार अायाे

  • @SunauloTV.

    @SunauloTV.

    3 жыл бұрын

    दोहोरो ल्याउने मन हो, तर बोल्ने कोहि भेट्न सकिएन ।

  • @lokbdrmc654
    @lokbdrmc6543 жыл бұрын

    यस्ता पिपासुहरुले गर्दा त होनि धेरै गरिब बाध्य भएको

  • @humengurung8395
    @humengurung8395Ай бұрын

    🎉🎉🎉🎉🎉

  • @pramilarai7432
    @pramilarai74323 жыл бұрын

    ho sahi kuro garnu vayo sir hajurle

  • @rabinffgaming3849
    @rabinffgaming38493 жыл бұрын

    लाल सलाम कम्रेद अप्रादि बलात कारी भनेकोत राज तन्तर नै रहिछ अजै भेदा हरुले राजाउ देश बचाउ भनी रहेको छ

  • @laxmibajracharya3843
    @laxmibajracharya38433 жыл бұрын

    Daju Lai safe rakhnus🙏🙏🙏

  • @sumanbhandari9035
    @sumanbhandari9035 Жыл бұрын

    राम्रो कुराकानी

  • @nabinbasnet1620
    @nabinbasnet16203 жыл бұрын

    त्यो रमेश श्बार लाई अाजभोलि निर्ममताको बदलालिनुनि।

  • @abhibhujel1569
    @abhibhujel15693 жыл бұрын

    किन आर्मीहरु सग कुरा कानी गर्दैन एकहोरो मावोबादी सग मात्रै इन्ट्र्भिउ आयो । प्रत्रकार ज्यु आव आर्मो सग लिनुहोस यिनिहरु ले आर्मिलाइ पनि घर घर पसेर मारेका छ।

  • @SunauloTV.

    @SunauloTV.

    3 жыл бұрын

    हो तर भेटेका साथीहरू कुरा गर्न मान्नु हुन्न ।

  • @sameerraiyoutubechannel5368

    @sameerraiyoutubechannel5368

    3 жыл бұрын

    Yasto Nar-pisach balatkari lai jhundayera Marnu parxa Ghanta ko army

  • @HarkaHarka-ns8ve
    @HarkaHarka-ns8ve3 жыл бұрын

    Bichara.

  • @dipa6678
    @dipa66783 жыл бұрын

    Oh my god

  • @mobilesamsung4751
    @mobilesamsung47513 жыл бұрын

    पशुत्व भन्दा परकाष्टको पोष्ट झैं भय पछि घटनाको कुरा त के कुरा?

  • @yujiagar6488
    @yujiagar64883 жыл бұрын

    Kuro sahi lagyo

  • @bandhananurag3577
    @bandhananurag35773 жыл бұрын

    जिउँदै किरा परेर मरुन यस्ता मान्छे हरु

  • @tulsiramkanwarkanwar4928
    @tulsiramkanwarkanwar49283 жыл бұрын

    यो घटना को ब्याख्या सुन्दा रगत उम्लेर आउन्छ।यसको दोसी तत्कालीन सरकार र प्रचंड, अनी बाबुराम नै हुन।दोसी लाई दोस अबश्य लाग्छ ।

  • @SunauloTV.

    @SunauloTV.

    3 жыл бұрын

    सहि भनाइ हो तपाईंको ।

  • @khumdangi
    @khumdangi3 жыл бұрын

    अब गएर तिम्रो सर्वोच्च नेता प्रचन्डे लाई भन

  • @jenishxettiry1645
    @jenishxettiry16453 жыл бұрын

    Omg

  • @hamronepal4305
    @hamronepal43053 жыл бұрын

    Plz..... Government faasi ko sajaya deu testa manxe harulai...... Wastabikta patta lagayer....

  • @yamunashah7540
    @yamunashah75403 жыл бұрын

    कुर्सिमा पुगेर सबै बिर्सिय नेता ज्यु हरुले तेसरी भयका सहिदको रगतले पोल्दैन

  • @SunauloTV.

    @SunauloTV.

    3 жыл бұрын

    त्यही त नि ।

  • @anjilashrestha8599
    @anjilashrestha8599Ай бұрын

    Sai kuro

  • @hukumrijal5205
    @hukumrijal52053 жыл бұрын

    दुखको खबर

  • @ritakhadka67
    @ritakhadka672 жыл бұрын

    Salam🌹🌹🌹🌹🌹🌹🌹

  • @user-ns5ef6ys1y
    @user-ns5ef6ys1y3 жыл бұрын

    o ho yasta pani manchhe hunchhan ra !

  • @mohanlimbu8329
    @mohanlimbu83293 жыл бұрын

    मागेर पाईदाईना भने खोसन पनि हानिएको छ कम्रेड लडेर

  • @nepalmagar3638
    @nepalmagar36383 жыл бұрын

    Yo kura tikho hamro gaumani

  • @prembahadur8894
    @prembahadur88943 жыл бұрын

    Desko kanunlai hatma liyar yasto kukitya garne harulai Kira paros jindagi var paschatapko vumarima paros. Samandhit nikayako ajhai pani dhyayan aakarsan hos🙏

  • @sanamneyong1321
    @sanamneyong13213 жыл бұрын

    OMG

  • @sameerai6058
    @sameerai60583 жыл бұрын

    bi4rko lagi dhanyabad 6

  • @bhabib.k5874
    @bhabib.k58743 жыл бұрын

    प्रचण्डकाे सातपुस्ता सुधार्नका निम्ति गरिबका छाेराछाेरीलाई बलि चढाईएकाे हाे

  • @parasparas6447
    @parasparas64473 жыл бұрын

    Geeet well soon

  • @srijanagurung5769
    @srijanagurung57693 жыл бұрын

    saye ho dai saye kura garnu bhayo

  • @tulbhandari7360
    @tulbhandari73603 жыл бұрын

    Ramro kurakane

  • @jenilarai401
    @jenilarai4013 жыл бұрын

    Kati dhukho kura haru sunnu paryo😥😥😥

  • @rosinepal7869
    @rosinepal78693 жыл бұрын

    Attentai ramro kura tar ridaybidarak

  • @rajugidhungana4457
    @rajugidhungana44573 жыл бұрын

    अरु केही होइन फाँसी को सजय हुनु पर्छ तब नेपाल मा कानुन भएको आनुभ हुन्छ नेपाली जनता लाई? पोइसा र पोउच वालाले जे गार्दानी हुदो रहेछ ?

  • @bhaktathapa4196
    @bhaktathapa41963 жыл бұрын

    Yeti dherai dukhad घटना झेलनू भनदा येत्रो टाइम वेस्ट गर्नु भनदा नरामरा नेता हरूलाई माने समझाऊने नमाने सुटआउट गरदिनू परने सुटुक्क

  • @SunauloTV.

    @SunauloTV.

    3 жыл бұрын

    सहि कुरा भन्नू भो

  • @suman-bl3wq
    @suman-bl3wq3 жыл бұрын

    Mero vai sano thiyo mero gauma ni 1 2 jana mawobadi rahexa 1 din police ayera tyo mawobadiko ghar sodhexa ra@ mero vaile ghar dekhayex tehi rat mero vailai marne vanera mero ghar mawobadile ghereko thiyo tara mero vaiko vagya baliyo rahexa hamile diuso jungleko bato vailai jilla kataisakeko thiyau voli palta firstmai vailai ktm pathayera bachayeka thiyau hamile .

  • @SunauloTV.

    @SunauloTV.

    3 жыл бұрын

    ओ हो यस्तो भएको हो है !

  • @sumilimbu302

    @sumilimbu302

    3 жыл бұрын

    Omg yo kura sunda2 maile sassh fernu nai jhandai bhule kati daad lagdo story. Malai ta sansar ma north korea ko jasto rajniti kahani kunai desh ma chaina hola bhaneko ta yaha aafnai desh ko kahani north korea bhanda kharab kahani raich.

  • @rukpemichannel5289
    @rukpemichannel52893 жыл бұрын

    Karbahi hos

  • @KuMar-cg2ow
    @KuMar-cg2ow3 жыл бұрын

    Yo muddalai liyera agaadi badnos harikrisna sir tapaiko pakchyama janatale saath dinexan

  • @prembhandari7752
    @prembhandari77523 жыл бұрын

    Very sad news

  • @ramubiswakarma3767
    @ramubiswakarma37673 жыл бұрын

    omg

  • @pabangm9433
    @pabangm94332 жыл бұрын

    Kura kahani ramro lagyo

  • @shantarajgiri5933
    @shantarajgiri59333 жыл бұрын

    o my godddd yasto pani bhaexa

  • @ombahadurgharti.5228
    @ombahadurgharti.52283 жыл бұрын

    सँकटकालमा भएको सेन पुलिसको भयाबह स्थिति भोग्नेलाइ मात्र थाहाछ,जुन दोषि भुमिगतवाला लाइ नभेटि निर्दोष नागरिकलाइ यातना दिँदै र मार्दै गर्दा मावबादिको जन सँख्या बढेको हो।त्यो जुन यातना भोग्नेमा म स्वयम पनि हो,त्यो दिन सम्झिदा साह्रै दुख लाग्छ अहिले पनि।

  • @harkaghorshai9344
    @harkaghorshai93443 жыл бұрын

    यो चै 100 प्रतिसत साचो हो सहि भन्नु भयो

  • @davidgurung8869
    @davidgurung88693 жыл бұрын

    जो सच्चा देश का लागी आन्दोलन गर्थे तेस्ता बर्ग दुबै पक्ष का पिडा यस्तै छन।यो त आन्दोल को नाम मात्र जस्तो लग्यो राजा मार्ने षड्यन्त्र हो कि जस्तो लाग्यो मेरो विचारमा त।।।।। योउ तुब

  • @raisunil114
    @raisunil1143 жыл бұрын

    Ajhai raja au desh bachau vandai xan

  • @siddhimanm.c.843
    @siddhimanm.c.8433 жыл бұрын

    दु:खद कुरा

  • @jewangiri9019
    @jewangiri90193 жыл бұрын

    Dai ko voice chai Mannu parxa.

  • @LalitSharma-uw9bd
    @LalitSharma-uw9bd3 жыл бұрын

    Sabai bat tw thik xa dhani gariv ma soch ko antar xa Ma chanxu sabai nepali dhanwan hunuparxa paisa hi bikalp ho aajko yug ma

  • @SunauloTV.

    @SunauloTV.

    3 жыл бұрын

    सहि भन्नु भो ।

Келесі