कमाण्डर पासाङ र प्रभाकरको खास कुरा के हो त ? रुकुम खाराबारे थप विशेष जानकारी यस्तो छ ।

सुनौलो सञ्चार प्रा.लि.बाट सञ्चालित यो सुनौलो टिभी हो । हाम्रो कम्पनीको दर्ता नम्बर २६७१६५/०७८/०७९ हो । आदरणीय महानुभाव ! हामी बिशेष गरि समाचार र राजनीतिसंग सम्बन्धित भिडियोहरु तपाईं माझमा ल्याइरहेका छौं l हामी महत्त्वपूर्ण गहन र ऐतिहासिक कार्यक्रमहरु सुनौली टिभी च्यानलबाट ल्याउने गरेका छौं । हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु । चर्चित स्थान रुकुमको खारा बारेमा जनसेनाका बटालियन कमाण्डर चन्द्र प्रकाश पुन आवाजले विशेष जानकारी दिनुभएको छ । उहाँले डिभिजन कमाण्डर पासाङ र प्रभाकरको कुरालाई यसरी प्रष्ट पार्नु भएको छ । कमाण्डर पासाङ र प्रभाकरको खास कुरा के हो त ? रुकुम खाराबारे थप विशेष जानकारी यस्तो छ ।
हाम्रो वेबसाईट ठेगाना:-www.sunaulotv.com सम्पर्कको लागि हाम्रो इमेल:- sunaulotv1522@gmail.com
हाम्रो फेसबुक लिंक / arjun-gc-2106285412995275
🌍️ www.sunaulotv.com 🏠️Pyuthan Nepal ☎️9849950266 and 9816470504
Hello Friends ! Our channel mainly broadcasts videos related to politics and news. We have been bringing you video programs on historically important and profound topics. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. Battalion Commander of the People's Army Chandra Prakash Pun Awaj has given special information about the Khara of Rukum. He has clarified the issue of Division Commander Pasang and Prabhakar in this way.
Janardan Sharma Prabhakar
Nanda Bahadur Pun Pasang
Chandra Prakash Pun Awaj interview
Pla Nepal
Apf Nepal
Nepal Army
Nepal Police
Rukum Khara
Our website URL:-www.sunaulotv.com Our email to contact: - sunaulotv1522@gmail.com
Our Facebook Link:- / arjun-gc-2106285412995275 #Sunaulo_TV #Chandra_Prakash_Pun_Awaj #Pla_Nepal #Nepal_army #Apf_Nepal #Nepal_police #Rukum_Khara #Khara_Rukum #Nanda_Bahadur_Pun_Pasang #Janardan_Sharma_Prabhakar

Пікірлер: 169

  • @a10nip48
    @a10nip482 жыл бұрын

    हो खारा मा 10 हजार संग 200 सय जना नेपाली सेना लड्न सफल हुने नेपाली सेना लाई मन देखि सलुट छ नेपाल आमा को सच्चा सपुत लाई

  • @HP_Dogra

    @HP_Dogra

    Жыл бұрын

    200 hoina. Jamma 158 jana. Tyo pani sabai army hoinan, followers pani thiya.

  • @hibko6431

    @hibko6431

    Жыл бұрын

    @@HP_Dogra ³³3

  • @keshsomai3437

    @keshsomai3437

    Жыл бұрын

    १०हजार माओवादी लाई २०० जना आर्मीले मजाले चाट्नी खुवाउन सफल आर्मी लाई स्यालुट मेरो ।

  • @Thapanabinmgr

    @Thapanabinmgr

    10 ай бұрын

    Sajilo Thau bata hanw paya paxii tw jetihalxa ni ho anwy j hos Nepal army Bina terning janmukti Sena lae jetnu khasii thulo kura vayana

  • @user-kg9sg1nj4p

    @user-kg9sg1nj4p

    Ай бұрын

    ​@@Thapanabinmgr ganeshpur ma sajilo thau ma tw jhan second pani tikna nasakeko vuleu sathi ho achanak vet vayar ladda tw xin var pani thegna sakdaina thiyo yo mawobadi harulee

  • @kaalooli475
    @kaalooli4752 жыл бұрын

    माउवादी काे घमण्ड खारामा टोडिदिएको थियो नेपाली सेनाले जय होस् नेपाली सेनाको, जय श्री पशुपतिनाथ 🇳🇵🕉️🙏

  • @lankaaale639

    @lankaaale639

    2 жыл бұрын

    Sabai deska lagi lade ka thie sir vokal mile paxhadi jasle poni jitna sakxha ti youdda haru sabai nepali aamaa ka xhora xhori haru hun na to maobadi na to sena aafno desma bahaduri kohi poni hudaina ti youdda haru le balidan nagare ko vy aaj hami esari bolna poni milne thiena sir ahile kursi ma pugirw sabai birseyo daka neta haru le rwpo nahi vane paila ko netrwutta sahi gare ka hun hjr

  • @kaalooli475

    @kaalooli475

    2 жыл бұрын

    @@lankaaale639 बोल्न त पाइयो ठिकै छ मैले माने। तर जे पायो तेई,जस्तो बोलेनी हुने?? जे बोल्दा पनि हुने?? अलि धेरै छाडा भएनर?? मूर्ख त हामी सोझा जनता हौं नी। हिजो पर्चण्डे भारतमा बसेर भारत संगै सुरुङ युद्ध लड्छौ भन्दा पत्याउने।आज के गर्दै छन्? देख्नु भाछ कम्फटेबल सरकार बनाउँदै हिँडेका छन्।हामीले बिर्सनु हुँदैन हामीलाई एक आपसमा लडाएर के चर्तिकला देखाई राखेका छन् ती लडाउने हरुले??दुःखका साथ भन्नु पर्छ देश बन्नु भन्दा बढी बिग्रिएको छ 😢😢😢

  • @robingurung8261

    @robingurung8261

    2 жыл бұрын

    Desh ma vanda besi Nepali haru bedeshma vada majara basaka chan. Aba prachandaa la garda beshma kam garna payuo vanda ramro hola bideshma thulo kura garyuo vanna deport garidincha k payuo tatro mancha marara it’s a shameful dark history of Nepal india la Nepal ma civil war garara desh ko k halat banayuo

  • @a10nip48

    @a10nip48

    2 жыл бұрын

    100 सही

  • @bishnukhadka6230

    @bishnukhadka6230

    Жыл бұрын

    Good

  • @premkhadka731
    @premkhadka7312 жыл бұрын

    जती कुरा गरे पनी रुकुम को खारा र बाँके को कुसुम नेपाल को ठुलो घटना हो माओबादी सेना ठुलो छेती भयकै हो

  • @thapamagarrita375

    @thapamagarrita375

    2 жыл бұрын

    हो गणेशपुरमा लखाटि लखाटि मरेको हो। भातमारा हरुलाई

  • @bikassiwa4061
    @bikassiwa40612 жыл бұрын

    जंगलमा लुकि लुकि हान्न त मजा हुन्छ खारा जितेको भएको काठमान्डौ आउने योजना भन्छन कमरेडहरु खारामै तोरीको फुल देखाई दियो

  • @netrathapa6029

    @netrathapa6029

    2 жыл бұрын

    vae toriko full tw rajale dekhyo bujew ani timle poni dekhiraxau jstae lagx

  • @bikassiwa4061

    @bikassiwa4061

    2 жыл бұрын

    @@netrathapa6029 म सर्वसाधरण जनता हो मित्र मैले तोरिको फुल देख्ने कर्म गरेको छैन तर माओवादिले खारामा तोरीको फुल देखेकै हो

  • @indrajitpun1346

    @indrajitpun1346

    2 жыл бұрын

    @@bikassiwa4061 राजाले तोरीको फुल देखिसक्यो अब तिमीले के धाक लाउछौ 🤣🤣

  • @bikassiwa4061

    @bikassiwa4061

    2 жыл бұрын

    @@indrajitpun1346 राजा गए तिम्रो प्रचन्ड नयॉ राजा भयो तिमि त खाडि तिर भेडा चराउन पुगेउ होला हैन युद्ध गरेर त केरा मात्र पायौ हैन त

  • @khimbahadumalla7612

    @khimbahadumalla7612

    Жыл бұрын

    @@indrajitpun1346 राजा साझा गए खोलै खोल तपाई कुन चाही देशमा पसिना बगाउदै हुनुहुन्छ

  • @milanchaudhary3075
    @milanchaudhary3075 Жыл бұрын

    माअोबादि पनि अरूलाई धम्कायर खानि गर्थियो थाह भयकै कुरा हो

  • @kasanghang506
    @kasanghang5062 жыл бұрын

    चन्द्र प्रकाश पुन सरको बोल्ने शैली निक्कै मन पर्‍यो उहाँमा बौद्धिकता पनि निक्कै रहेछ।👍️👍️

  • @SunauloTV.

    @SunauloTV.

    2 жыл бұрын

    धन्यवाद

  • @playfultrend
    @playfultrend Жыл бұрын

    मैले त्यो बेला भेटेको भए,बाबुराम प्रचण्ड लगायत यि भारतीयको नुन खायेर गरिब जनताको ब्रेनवास गर्ने योजनाकारहरुलाई सिस्नो पानी लगार खेदाउथिए!यति धेरै मर्ने थिएनन् होला!दुनियाँ आफ्नै साथीहरूलाई उचालेर मारेर जाठाहरु ठुला कुरा गर्छन चाकै चाकमा लात हान्नु पर्ने

  • @NepalikoTVNepal
    @NepalikoTVNepal2 жыл бұрын

    इतिहासको एक संग्रह सुनौलो टिभी । आफ्नो मनको कुरा कमेन्ट गर्नुहोला ।

  • @minajosi8419
    @minajosi84192 жыл бұрын

    रमाइलो र मिठास पाराले सुनाउनु हुन्छ आवाजले आफ्नो भोगाइ

  • @bheshbahadurmidhun9290
    @bheshbahadurmidhun9290 Жыл бұрын

    पुन सर को कुरा ठीक lagyo.

  • @khusbusharma8682
    @khusbusharma86822 жыл бұрын

    Sabailai Namaste ! Herna Thaliyo hai, yo dajuko khara bare aaechha

  • @gunjathapa-4318
    @gunjathapa-4318 Жыл бұрын

    जनमुक्ति सेनाले सबैभन्दा दुख गरेको हो दुइमत छैन!तर अहिले धेरै लडाकुको हालत खराब छ ।अरुलाइ ढाडमा टेकेर टाउको हान्ने योजना त लडाकुलाइ पो हनिदियो नेताहरूले

  • @nabingurung8265
    @nabingurung8265Ай бұрын

    रक्सि लाई बनाउना नदिने रक्सि बनाउने समम फलिदिने माओबादी को ठुलो गल्ति हो चोर पापी गरिबिको पसिना लुटियो सरा अमाको कख रेत्ययो अखिर के गर्योत नेपालको परिबर्दन ????

  • @Faujilover166
    @Faujilover1662 жыл бұрын

    ल मज्जाले हेर्नु पर्छ

  • @SunauloTV.

    @SunauloTV.

    2 жыл бұрын

    हस्

  • @sandeeppun9545
    @sandeeppun95452 жыл бұрын

    गफ दिन्छ तिमिहरुले नि ज्ञानेका कुकुरहरू भनेर खुब गाली गरथ्योउ नि

  • @narendraghale3576
    @narendraghale3576 Жыл бұрын

    रुकुम खाराको भिड्न्तको बारे प्राय बिद्रोहिहरुको अनुभव फरक फरक पाइयो तर नेपाली सेनाको कमान्डरहरु अनि बिद्रोही सेनाका बिमलराजको अनुभव लगभग मेल खाएको महसुस भयो।

  • @khimbahadumalla7612

    @khimbahadumalla7612

    8 ай бұрын

    सहि बिमल जि कुरा सत्यता देखियो तर यो पुन को कुरामा सत्य कम देखियो

  • @khemrajgm2448
    @khemrajgm24482 жыл бұрын

    सलाम आवाज दाजु

  • @gangaravinepal
    @gangaravinepal Жыл бұрын

    जेहोस सबै नेपाली

  • @laxmikanxi123
    @laxmikanxi1232 жыл бұрын

    Namaste Herdai chhu hai

  • @bikramrai36

    @bikramrai36

    2 жыл бұрын

    Ok ma ni

  • @ganeshmangurung8914

    @ganeshmangurung8914

    2 жыл бұрын

    Tq

  • @manitarai5085
    @manitarai5085 Жыл бұрын

    अरु भन्दा यो चाहि अन्तरबार्ता राम्रो लाग्यो

  • @Mankodeuta246
    @Mankodeuta2462 жыл бұрын

    सलाम छ लडाकु योद्धा कमरेड ✊

  • @rameshdhami7007

    @rameshdhami7007

    2 жыл бұрын

    jhole

  • @khimbista4191

    @khimbista4191

    2 жыл бұрын

    @@rameshdhami7007 तिमी तोले गुन्दा है

  • @moviefast3351

    @moviefast3351

    Жыл бұрын

    Jhole. Mmuji haru gedo ladakuu re😂😂😂

  • @moviefast3351

    @moviefast3351

    Жыл бұрын

    ​@@khimbista4191tw pani jhole. Nai rouxas😂😂😂

  • @dilipkumarthapa3219
    @dilipkumarthapa32192 жыл бұрын

    हाहाहा गाली गरिन्थेना रे लडाइँ शुरु भए पछि कति गाली गर्थ्योउ राम्रो सङ्ग थाहा छ

  • @sumanbhandari9035
    @sumanbhandari90354 ай бұрын

    गजब अन्तर्वार्ता

  • @arjunmagar3584
    @arjunmagar3584 Жыл бұрын

    सत्य कुरा बिमलराज ले मात्र बोलेको सुनियो

  • @royalrabi8335

    @royalrabi8335

    11 ай бұрын

    सहि कुरो बिमल बाहेक अरुले अनुमानको भरमा बोल्ने गरेको देखियो ।

  • @monsterentertainment6027
    @monsterentertainment60272 жыл бұрын

    सुनौलो tv को दैनिकि दर्सक & subscriber shisir tamang from s. korea

  • @SunauloTV.

    @SunauloTV.

    2 жыл бұрын

    धन्यवाद हजुरलाई । आभारी छौं

  • @srajchhetri6296
    @srajchhetri62962 жыл бұрын

    जनार्दन शर्मा प्रभाकरको interview लिनु पर्यो यो बिषयमा detail मा बुझ्न।

  • @SunauloTV.

    @SunauloTV.

    2 жыл бұрын

    आउँछ उहाँको पनि

  • @swargadwariyoutube1295

    @swargadwariyoutube1295

    2 жыл бұрын

    @@SunauloTV.जर्नाद्न शर्मा प्रभाकर interview लिए को हो र??????

  • @deorana6633
    @deorana663310 ай бұрын

    जे गाली दियो ठिक थियो, आखिर के पायो त समाजवाद कि परिवारवाद ?

  • @ratanvishwakarma9306
    @ratanvishwakarma93062 жыл бұрын

    विर यौद्धा लडाकु कमरेड पुन सर को अन्तरवार्ता एकदम राम्रो लाग्यो सत्य कुरा राख्नु भो धन्यवाद छ कमरेड सहिद अमर रहुन घाईते अपाङ्ग सहयौदा कमरेड हरुमा लाल अभिवादन ✊✊✊

  • @user-jf2yk9ne4l

    @user-jf2yk9ne4l

    2 жыл бұрын

    P

  • @user-jf2yk9ne4l

    @user-jf2yk9ne4l

    2 жыл бұрын

    P

  • @user-jf2yk9ne4l

    @user-jf2yk9ne4l

    2 жыл бұрын

    0

  • @user-jf2yk9ne4l

    @user-jf2yk9ne4l

    2 жыл бұрын

    0

  • @moviefast3351

    @moviefast3351

    Жыл бұрын

    Bhutro ko sar tw,

  • @starluck5485
    @starluck54852 жыл бұрын

    राम्रो कुराकानी

  • @khemrajgm2448
    @khemrajgm24482 жыл бұрын

    आज आवाज दाजुको खारा बारे हेरियो

  • @dipakthapa1595
    @dipakthapa15952 жыл бұрын

    Dherai ramro kura bidroha afno thauma xa tara moist le paribartan chahi lyaha ko ho but sirsa sthanma hune harule laxya nai vulna thale

  • @sharmarojin9249
    @sharmarojin92492 жыл бұрын

    हेर्न सुरु गरियो

  • @ritumagar4324
    @ritumagar43242 жыл бұрын

    याे खार काे लडाइ काे परतेक माओबादि काे फरक फरक अनुभ

  • @thapamagarrita375
    @thapamagarrita3752 жыл бұрын

    On tarning ho

  • @pushpaoli5683
    @pushpaoli56832 жыл бұрын

    नमस्कार 🙏 है सबैजनालाई

  • @SunauloTV.

    @SunauloTV.

    2 жыл бұрын

    नमस्ते हजुर

  • @ranjitrasili2689
    @ranjitrasili268911 ай бұрын

    Sir desh bechna neta haru lie khatam garnu paryoo. Hjr haru lay phaylay

  • @user-ns5ef6ys1y
    @user-ns5ef6ys1y2 жыл бұрын

    Lal Salam Chha Chandra Daju

  • @Basnet464
    @Basnet4642 жыл бұрын

    Aru thika xa

  • @ghayal1979
    @ghayal19792 жыл бұрын

    तपाईंले भने जस्तो दासी प्रथा पंचायती कालबाट नै लगभग समात्पी भएको हो। यदी तपाईं अहिले पनि गाउँ गाउँमा खोज्दै जानुहुन्छ भने जीवन भर मालिकको घरमा काम गरेर आफ्नो परिवार पालेको देखिन्छ।काम गर्ने कुरा त आफ्नो योग्यता र सीप अनुसार पाउने हो। यदि कुनै मजदुरले स्वइच्छाले मजदुरी गर्छ भने कसरी अन्याय भयो? त्यस्तो हो भने माओवादी जनमुक्ति सेनामा हजारौं नाबालकलाइ समेत भर्ती गराइयो।तिनको परिवारसँग बसेर खाने,पढ्ने,खेल्ने सबै अधिकार खोसिएको थियो। सम्झौता पछि सिमित हनुमानहरुको ब्यक्तिगत जीवन शैली बदलियो,तर ब्यवस्था बदलिएन। जो अहिले पार्टीको बेवास्ता देख्दा प्रत्येक लडाकुहरुमा पस्चातापको गन्ध प्रस्टै देखिन्छ। तर तिमीहरू कसैले पनि मुख खोलेर प्रचण्ड बाबुरामको बिरोध गर्न सक्दैनौ। किनकी अझै पनि पार्टीको कारबाहीमा परिन्छकी भन्ने त्रास छ।

  • @user-rr1ui6ik5t

    @user-rr1ui6ik5t

    6 күн бұрын

    hajurko kura eakdami sacho ho

  • @rimaoli7698
    @rimaoli76982 жыл бұрын

    Salam chha daju hajur

  • @nawarajkoirala8956
    @nawarajkoirala8956Ай бұрын

    सत्यकुरा बिमलराजको मात्रै सुनियो

  • @sanulama7680
    @sanulama76802 жыл бұрын

    Sabai ramrai thiyo Tara Nepal ko hitma Kam bhayena desh ko lagi garena

  • @GaneshsinghDhami-bl3bu
    @GaneshsinghDhami-bl3buАй бұрын

    Nice

  • @SunauloTV.

    @SunauloTV.

    Ай бұрын

    Thanks

  • @royalrabi8335
    @royalrabi833511 ай бұрын

    तामिल हरु पनि थिए रे माओवादी जनमुक्ति सेना कै एउटा अन्तर्वार्ता हेरेको छु मैले।

  • @himathapa3050
    @himathapa30502 жыл бұрын

    salam chha mahan sahidharulai

  • @royalkitchen6651
    @royalkitchen66512 ай бұрын

    Yasle gaff garyo yo sotantra ta samaya le lyaune thiyo

  • @user-cf5th9nh7j
    @user-cf5th9nh7j2 ай бұрын

    हारेपछि जसरी कुरा गरेपनि भयो ?

  • @user-rr1ui6ik5t
    @user-rr1ui6ik5t6 күн бұрын

    pahila garera sabbai pugyo holani ajhai k garna man Xara thaha vayo holani maile k gareko rahexu vanne kura ta

  • @astro.indra66
    @astro.indra662 жыл бұрын

    Yesta yodda laai parchande le ghar na ghat ko banako chha

  • @akashrai6329
    @akashrai63292 жыл бұрын

    Yo khara ladai ko dherai video heriyo sir. Tara malai ajhai chitta bujheko xaina. Sayed aru darsak lai pani bujheko xaina hola. Aba chai pasang ra prabhakar kai interview sunna paye hunthyo mero humble request 🙏🙏🙏

  • @SunauloTV.

    @SunauloTV.

    2 жыл бұрын

    एकदम उहाँहरुको लिने प्रयास गर्ने छौं है हजुर ।

  • @user-cf5th9nh7j
    @user-cf5th9nh7j2 ай бұрын

    रामबहादुर थापा बादल पम्फा भुसाल टेकबहादुर बस्नेत बिद्या भण्डारी शान्ति बराल शाेभा पाठक केशव स्थापित शेरधन राई कृपाशुर शेर्पा माेहन बानियाँ ऐनबहादुर महर महेश बस्नेत ... आदि इत्यादि सबै माक्र्सवादी सेक्सी होइनन् र ???

  • @binodmagar2549
    @binodmagar25492 жыл бұрын

    खारामा लडाइँ हार्नुको मुख्य कारण भनेको कमान्डर हरुको ताल मेल नमिल्नु ले हो।यसको जिम्मा पासाङ र प्रभाकर ले लिनु पर्छ?

  • @HP_Dogra

    @HP_Dogra

    Жыл бұрын

    Hoina. Maobadi ko aukat nai thiyana army sanga ladne. Jati bahana gare pani satya tehi ho.

  • @reshamrayamajhi248
    @reshamrayamajhi2482 жыл бұрын

    Herdai xu

  • @SunauloTV.

    @SunauloTV.

    2 жыл бұрын

    हस्

  • @anjalilimbu3411
    @anjalilimbu34112 жыл бұрын

    Akdam. Abhibadan comred. Bada thulo ladai ladera. Aja. Ganatatra aako ho. Salam. X. Hajur lai.

  • @rajuranabhat8468
    @rajuranabhat84682 жыл бұрын

    Khara ma fight garne army ko sipai ko interview herne ichya xa hai brother

  • @SunauloTV.

    @SunauloTV.

    2 жыл бұрын

    आउँछ त्यो पनि ।

  • @roshanshrestha2508

    @roshanshrestha2508

    2 жыл бұрын

    @@SunauloTV. khoi tw kahile aauxa Aauxa aauxa matra vanni aauni chai haina

  • @SunauloTV.

    @SunauloTV.

    2 жыл бұрын

    @@roshanshrestha2508 भेट भएको दिन आइहाल्छ नि

  • @akashrai6329
    @akashrai63292 жыл бұрын

    Yo khara ko barema deputycommander pasang ra prabhakar jyu ko interview sunna man chha

  • @SunauloTV.

    @SunauloTV.

    2 жыл бұрын

    हामी लिने प्रयास गर्ने छौं

  • @ishworthapa4709
    @ishworthapa47092 жыл бұрын

    Awasyak paribartan bhayeko xa sir. Raja bhayeko bela bhanda ahile dherai paribartan bhayeko xa.

  • @limagurung3596
    @limagurung35962 жыл бұрын

    Salam chha daju

  • @purnakhadka2919
    @purnakhadka29192 жыл бұрын

    V . Vm

  • @rambahadurhamal2947
    @rambahadurhamal29472 жыл бұрын

    बाठो मानछे हरु बाचे सोजोसाजा जनताहरु मरे

  • @bishnukhadka6230

    @bishnukhadka6230

    Жыл бұрын

    good

  • @punmagar7447
    @punmagar744711 ай бұрын

    Garn chai kyi grna sakkynwu??

  • @anilkc9900
    @anilkc99002 жыл бұрын

    Sir Army lady ko ladai ko interview pani lenu pareo...

  • @SunauloTV.

    @SunauloTV.

    2 жыл бұрын

    आउँछ आर्मिको पनि

  • @anilkc9900

    @anilkc9900

    2 жыл бұрын

    ho ni sir प्राय केटा को मात्र भो

  • @ritakhadka67
    @ritakhadka672 жыл бұрын

    Salam🌹🌹🌹🌹🌹

  • @sangitbagale705
    @sangitbagale7052 жыл бұрын

    Salam xa

  • @arjunthada6328
    @arjunthada63282 жыл бұрын

    Sabai thik x but ...army le matra gali deko chai galat ho.....daju....

  • @shyambahadur6723
    @shyambahadur6723 Жыл бұрын

    Hare paxe kuro tw nilainya pary hjr khaubadi

  • @kcbro8858
    @kcbro8858 Жыл бұрын

    परिवर्तन ठुलो लाई मत्रै भयो गरिबले के पायो

  • @swargadwariyoutube1295
    @swargadwariyoutube12952 жыл бұрын

    खारा को आक्रमण को बारेमा बिफिङ गरेको भिडियो youtube आएको थियो त्यस् भिडियो मा दायाँ बायाँ तिर क.प्रभाकर.जर्नाद्न शर्मा क.बिप्लप नेत्रबिक्रम चन्द बीच मा क.पासाङ नन्दकिशोर पुन प्रत्यक्ष भिडियो मा बिफिङ गरेको देखिएको छ। यो भिडियो बारेमा पनि पनि सोध्नु होला है सर

  • @SunauloTV.

    @SunauloTV.

    2 жыл бұрын

    हुन्छ

  • @yurajpun4115
    @yurajpun41152 жыл бұрын

    Parchad lai dalnu parx

  • @patb8605
    @patb8605 Жыл бұрын

    Tyo Pravakar vanney Fataha chai kaha rahecha ?? Chor , sala , fataha haru Khaubadi.. Bachis Fataha haru . Kehi garnu cha vaney tyo Chor Neta haru lai thoka. Nepal Ama ley Ashirwad diney cha

  • @ganeshsapkota9333
    @ganeshsapkota9333 Жыл бұрын

    Tori ko Phool 🌼 Dekheu Khara ma😊😊😊

  • @surajgirisurajgiri4269
    @surajgirisurajgiri42692 жыл бұрын

    4th Divijan ritit huda 7th Divijan ko kamred haru bankar haru ma sutnu vayako thiyo

  • @parkashkumaki9672
    @parkashkumaki9672 Жыл бұрын

    बाफु खोलात सल्यान पर्यो सर

  • @SunauloTV.

    @SunauloTV.

    Жыл бұрын

    जानकारीको लागि धन्यवाद

  • @robinrai341
    @robinrai3412 жыл бұрын

    Foregin desh ko playground Nepal vayeko chai khai bujeko

  • @surajgirisurajgiri4269
    @surajgirisurajgiri42692 жыл бұрын

    malai lagxa sayad parvakar kamred ko tehi Nirdesan thiyo hola

  • @bhimacharya7680
    @bhimacharya76802 жыл бұрын

    होनिहौ, बाउराम,छबिलाल,मुन्तिरीपरधानभेर,भकारो,सोहोरे, पासाङ्ग, राष्ट्रको,उपरपतिभेर,सुकला, भइसयाछ, प्रभाकर पटके,मुनतिरी,होइसयाछ, उन्नत जातको, परिवर्तन भाछ

  • @bhimacharya7680

    @bhimacharya7680

    2 жыл бұрын

    योभन्दा अर्को खालको, परिवर्तन, कस्तो होला,तपेंरुघरनघाटको।

  • @solitaryking1134
    @solitaryking11342 жыл бұрын

    fare guy

  • @birlam5268
    @birlam52682 жыл бұрын

    Parbakar chinu xodexa paasang le

  • @eakrajpunmagar5391
    @eakrajpunmagar53912 жыл бұрын

    Je vy pani....nepal army ma mathiko comandar haru ko galty..thiyo...nae vne bilaima nirmul parn garib ka saink haru jayan deyaer ladekai ho....

  • @shyambahadur6723
    @shyambahadur6723 Жыл бұрын

    Mero Budha army ho

  • @milanchaudhary3075
    @milanchaudhary3075 Жыл бұрын

    केही छैन उपलब्धि

  • @prakashkc9954
    @prakashkc9954 Жыл бұрын

    Parbat ko bhayple खोला ko ambush ko interview sunnu paye

  • @SunauloTV.

    @SunauloTV.

    Жыл бұрын

    हस् कुनै बेला लिने छौं

  • @option661
    @option661 Жыл бұрын

    प्रभाकार बाहुन चोर खाते हो

  • @user-bq7ps7mg4j
    @user-bq7ps7mg4j2 жыл бұрын

    गामा भिडान्ता को ईन्टरबिउ लिनुन सर

  • @SunauloTV.

    @SunauloTV.

    2 жыл бұрын

    रोल्पाको गाम भन्नू भएको हो र

  • @user-bq7ps7mg4j

    @user-bq7ps7mg4j

    2 жыл бұрын

    @@SunauloTV. थाहा भयेन सर त्यो भिडान्ता सरै दुख दया थियो

  • @SunauloTV.

    @SunauloTV.

    2 жыл бұрын

    छ नि गामको त हाम्रो च्यानलमा ४-५ वटा

  • @user-bq7ps7mg4j

    @user-bq7ps7mg4j

    2 жыл бұрын

    @@SunauloTV. धेरै खोजे देखिन सर

  • @SunauloTV.

    @SunauloTV.

    2 жыл бұрын

    @@user-bq7ps7mg4j Bimal raj khatri gam लेखेर सर्च गर्नुहोला आउँछ ।

  • @travilingchhanel3861
    @travilingchhanel38612 жыл бұрын

    Khara 2 nepali army bata sunna paya huntheyo

  • @SunauloTV.

    @SunauloTV.

    2 жыл бұрын

    आउँछ हजुर कुनै दिन

  • @travilingchhanel3861

    @travilingchhanel3861

    2 жыл бұрын

    commando force ko hos jhanai majja huntheyo sunna

  • @SunauloTV.

    @SunauloTV.

    2 жыл бұрын

    @@travilingchhanel3861 हामी प्रयास गरिरहेका छौं ।

  • @dilthapa272

    @dilthapa272

    2 жыл бұрын

    @@SunauloTV. Lyaune bhaya Bharat Lama ko lyau aruko kam xaina

  • @SunauloTV.

    @SunauloTV.

    2 жыл бұрын

    @@dilthapa272 भरत लामा निस्कने बित्तिकै आउँछ उहाँको अन्तर्वार्ता

  • @yaduoli2424
    @yaduoli24242 жыл бұрын

    bafukhola vanyako salyan ko hami janmyako thau ho

  • @SunauloTV.

    @SunauloTV.

    2 жыл бұрын

    हजुर

  • @harimayabhandari7625
    @harimayabhandari76252 жыл бұрын

    राम्रो कुराकानी

  • @narendraghale3576
    @narendraghale3576 Жыл бұрын

    रुकुम खाराको भिड्न्तको बारे प्राय बिद्रोहिहरुको अनुभव फरक फरक पाइयो तर नेपाली सेनाको कमान्डरहरु अनि बिद्रोही सेनाका बिमलराजको अनुभव लगभग मेल खाएको महसुस भयो।

  • @shantarajgiri5933
    @shantarajgiri59332 жыл бұрын

    Salam chha daju

  • @kcbro8858
    @kcbro8858 Жыл бұрын

    परिवर्तन ठुलो लाई मत्रै भयो गरिबले के पायो

  • @SunauloTV.

    @SunauloTV.

    Жыл бұрын

    एकदम हो

  • @minarana8672
    @minarana86722 жыл бұрын

    Salam chha daju

  • @anitalama4588
    @anitalama45882 жыл бұрын

    salam chha daju

Келесі