No video

ट्याक्सी चलाउँदाको फाइदा के ? कमाइ कति ? । Taxi Business of Pokhara । Business Stories Nepal । 2023

हामीले पोखरामा भेट्यौँ विष्णु बहादुर थापालाई । पढ्न आएका उनी भेनाको ड्राइभिङ सेन्टरमा काम थालेर पाँच वर्षपछि आफ्नै ड्राइभिङ सेन्टर खोल्न सफल भए । त्यहाँ १८ वर्ष काम गरेर उनीहरू मिलेर अहिले ठुलो सनराइज ड्राइभिङ स्कुल खोल्न सफल भएका छन् । उनीहरूको ड्राइभिङ सेन्टरको शाखा पोखरामा मात्रै चार वटा छन् । यो बिचमा ट्याक्सीकै माध्यमबाट उनले धेरै प्रगति गरेका छन् । छोरीहरूलाई डाक्टर पढाएका छन् । धेरैलाई ड्राइभिङ सिकाएका छन् । परिवर्तन हुँदै गरेको समाज देखेका छन् । यहाँको विकासले व्यवसायलाई के कस्तो असर गरेको छ देखेका छन् । उनी आफ्नो व्यवसायतिर फर्किँदा के भन्छन्? आफ्नो ठुलो कम्पनी हुँदा पनि उनी रहरले यो ट्याक्सी किन चलाइरहेका छन्? यो व्यवसाय गर्नुपर्‍यो भने ध्यान दिनुपर्ने कुराहरू के के हुन्? हेर्नुहोस् ।
उहाँको सम्पर्क नम्बर चाहिए यहाँ छ है । विष्णु बहादुर थापा: 9846028668
यदि तपाईँ पनि कुनै व्यवसाय गरिरहनुभएको छ र हामीले यसरी नै भिडियो बनाइदिए हुन्थ्यो भन्ने चाहनुहुन्छ भने नाम र फोन नम्बर कमेन्ट गर्नुहोस् है । हाम्रो सम्पर्क नम्बर: 9852052379 हो ।

Пікірлер: 4

  • @manojkarki1083
    @manojkarki10836 ай бұрын

    Ma Pani taxi kinerr garikhane sochama xu . Ali good condition 2017/18 ko taxi sulav mulyana x vane Malai contact gardinus na plz

  • @rameshsapkota7016
    @rameshsapkota70167 ай бұрын

    ❤❤

  • @sugriv3405
    @sugriv34055 ай бұрын

    10:11 😂😂😂 yeti thorai ta hoina hola ni 😮

  • @harkabdrgurung7305
    @harkabdrgurung73055 ай бұрын

    रबि ले एक्लै केही गर्न सक्दैन नेता सबै चोर देखियो यिन्कै छोरा हरु पनि तस्कर मा लागेको भेटियो के के नै गर्छ होला भन्ने आश गर्नु बेकरै छ ।Dr साब 🙏🙏🙏

Келесі