No video

इराक बाट फर्किएर गाई पालन।Cow Farm in Nepal। गाई पालन। Gai Palan Nepal। Business Stories Nepal।2021

How to do cow form in nepal? #Gai Palan #Cow Farm
#BusinessStoriesNepal #NepaliBusiness
यसपल्ट हामी धनकुटाको यो गाइ फार्ममा आएका छौँ। उहाँको कथा सुनिसकेपछि उहाँलाई केही प्रश्नहरू सोध्न मन लागेको छ भने हामीलाई कमेन्ट गर्नुहोला है। तलको नम्बरमा क्लिक गर्नुभयो भने उता भएको प्रश्नमा सिधै पुगिन्छ है।
0:00 स्वागत तथा कृषक दाजुको परिचय
0:44 फार्म गर्ने कुरामा कसरी आइपुग्नुभयो?
3:31 सुरुमा कतिवटा गाइ किन्नुभयो? कति पर्यो?
4:11 गाइ कति छन्, कति दुध दिन्छन्?
5:15 दुध बेच्ने तरिका; पहिला भारमा -अहिले अटो रिक्सामा
6:13 गाइ पालन ठ्याक्कै कसरी थाल्ने त?
6:16 घाँस कसरी रोप्ने? कुन रोप्ने?
7:37 काँस कसरी खुवाउने? के के कुरामा ध्यान दिने?
7:58 गाइ कुन किन्ने, कसरी किन्ने? बाच्छी कति उत्पादन हुन्छन्? कृत्रिम गर्भाधारण कसरी गराउने ?
9:48 दुध कति उत्पादन हुन्छ? कहिलेसम्म दिइरहन्छ?
10:55 गोठ कसरी बनाउने? के के ध्यान दिने? खाने ठाउँ कस्तो बनाउने?
13:33 गाइको स्याहारमा दिन कसरी बित्छ? कति बेला उठ्ने, कति बेला सुत्ने, के के स्याहार गर्नुपर्छ?
14:03 दाना के के खुवाउने? कसरी खुवाउने? पानी कति खुवाउने?
15:41 दुध राख्ने डिफ्रिज कति किन्ने? कस्तो किन्ने?
16:08 कमाई कति हुन्छ? खर्च कस्तो हुन्छ?
16:32 के के स्वास्थ्य समस्या पर्छन्, कसरी उपचार गर्ने?
18:56 वैदेशिक रोजगारीको अनुभव, तथा सुझाब
20:00 गाइ पालनमा दुध बाहेक अरू फाइदा के के छन् (गोबरग्याँस्, मल आदि)
24:08 सुझाब तथा सम्पर्क नम्बर 9842256676
नमस्कार साथीहरू। Business Stories Nepal KZread Channel मा तपाईँहरूलाई धेरै स्वागत छ। यो च्यानलमा हामी नेपालका विभिन्न ठाउँहरूमा पुगेर त्यहाँ आफ्नो व्यवसाय चलाइरहनुभएका व्यक्तिहरूको अन्तर्वार्ता गर्छौँ। उहाँहरूलाई राम्रोसँग व्यवसाय कसरी चलाउने भनेर सोध्छौँ र सँगै नयाँ व्यवसाय गर्न चाहनेहरूले के के गर्नुपर्छ भन्ने पनि जानकारी दिन्छौँ। व्यवसायको बारेमा व्यवसाय गरिरहेकाहरूले भनेको कुरामा अनुभव हुन्छ। हामी त्यो अनुभव तपाईँलाई सुनाउँछौँ र व्यवसाय गर्न प्रेरित गर्छौँ। व्यवसाय गर्न चाहने र व्यवसाय गरिरहेकाहरूलाई एक अर्कामा भेटाउने हाम्रो उदेश्य हो।
हाम्रो च्यानल अहिले नयाँ छ तर तपाईँ हामी मिलेर यसलाई हुर्काउन सक्छौँ। यो च्यानललाई सस्क्राइभ गरिदिनुहोला। आफू भएका विभिन्न फेसबुक ग्रुपहरूमा पनि यहाँ भएका अन्तर्वार्ताहरूको लिंक हालिदिनुहोला है। साथै तपाईँको नजिकै भएका कुनै राम्रा व्यवसायको बारेमा पनि हामीलाई बताउन सक्नुहुन्छ। त्यसको लागि हाम्रो फेसबुक पेज / businessstoriesnepal मा म्यासेज गर्न सक्नुहुन्छ। वा यो भिडियोको मुनी कमेन्ट पनि गर्न सक्नुहुन्छ।
हाम्रो सम्पर्क:
फेसबुक: / businessstoriesnepal
टुइटर: / storiesnepal
Music: www.bensound.com

Пікірлер: 168

  • @BusinessStoriesNepal
    @BusinessStoriesNepal3 жыл бұрын

    तपाईँहरूको प्रतिकृया र यतिको धेरै माया देखेर एकदमै खुशी भएका छौँ। अझै राम्रो राम्रो भिडियोहरू बनाउने प्रेरणा मिलेको छ। हामीलाई माया गर्दै गर्नुहोला। गाई पालन जस्तै अरू कृषि सम्बन्धि व्यवसायको भिडियो पनि बनाएका छौँ। तलको लिंकबाट हेर्नुहोला है। केरा खेती कसरी गर्ने? - kzread.info/dash/bejne/a46qrqOKn5yZk6w.html माछा पालन कसरी गर्ने? - kzread.info/dash/bejne/loGIuZOPXa-eopM.html हाम्रो च्यानललाई यहाँ गएर सस्क्राइभ पनि गरिदिनुहोला है- kzread.info/dron/JwtzHzxArrXTh8DzbF_jqw.html

  • @dharmanandapokhrel9126

    @dharmanandapokhrel9126

    3 жыл бұрын

    P

  • @rnpasupalanfarm

    @rnpasupalanfarm

    2 жыл бұрын

    hamro tira ne visit garera jankari mulak sugestion dinu paryo hai hajur

  • @hamronepal3083

    @hamronepal3083

    Жыл бұрын

    .

  • @pranisthapq2931
    @pranisthapq29313 жыл бұрын

    जनप्रतिनिधि भनेको यस्तो हुनु पर्छ कृषि लाइ अगाडि बढाउन सहयोग गर्ने नगर प्रमुख लाइ सलाम छ

  • @BusinessStoriesNepal

    @BusinessStoriesNepal

    3 жыл бұрын

    हो नि सर।‌ प्रतिकृयाको लागि धन्यवाद है यहाँलाई।

  • @rnpasupalanfarm

    @rnpasupalanfarm

    2 жыл бұрын

    kirshi chetra jati sajilo dkehna ra vannu ch ateti nai garo cha manage garna lai

  • @Hemthapamagar0
    @Hemthapamagar02 жыл бұрын

    धेरै राम्रो लाग्यो तपाईहरुको गाई फर्ममा एक चोटि भिजिट गर्न आउनेछु

  • @shreeprasad5919
    @shreeprasad59192 жыл бұрын

    सलाम छ दाई लाई

  • @BusinessStoriesNepal

    @BusinessStoriesNepal

    2 жыл бұрын

    प्रतिक्रियाको लागि धन्यवाद हजुर

  • @Unisha360
    @Unisha3607 ай бұрын

    हाम्रो नी गाई भैसी फर्म छ लमजुङ राइनेस 1 मा म पनि भटनेरी padara मैले आफै सञ्चालन गरेको xu तर यस्तो राम्रो विकसित फर्म देखाएको थिएन अब दाई ले भनको जस्तो गरी म नी राम्रो सँग सञ्चालन गर्छु हजुर ले भनेको जस्तो गर्छु good work dai "जय किसान'" "जय किर्षि"

  • @SalmanAli-ks8ny
    @SalmanAli-ks8ny Жыл бұрын

    Thank You @Busness story Nepal for the information it will help more youngsters who want to do something in Nepal with there own Thank you 🙏🤗❤️

  • @thapagopal4778
    @thapagopal4778 Жыл бұрын

    धेरै राम्रो काम गर्नु भयो खुशी लाग्यो

  • @user-ge4xn9jk5u
    @user-ge4xn9jk5u2 жыл бұрын

    अाहा कति राम्रो काम सलुट छ

  • @BusinessStoriesNepal

    @BusinessStoriesNepal

    2 жыл бұрын

    धेरै धेरै धन्यवाद हजुर। हाम्रा अरु भिडियोहरु पनि हेर्नुहोस है। 💚💚

  • @prakashneupane5160
    @prakashneupane51606 ай бұрын

    म मलेसिया मा छ् अब म पनि गाई पाल्ने सोच बनाउदै छु।कसो होला घर झापा हो

  • @ArjunSapkota
    @ArjunSapkota3 жыл бұрын

    Amazing video

  • @user-nt9jf1ms5p
    @user-nt9jf1ms5p17 күн бұрын

    Very good news

  • @BabiMoktan-ef4yk
    @BabiMoktan-ef4ykАй бұрын

    Nice

  • @ranjema703
    @ranjema703 Жыл бұрын

    Good job

  • @shivanarayanmahato9170
    @shivanarayanmahato9170 Жыл бұрын

    Nice 👍👍👍

  • @chhedikumarpal2629
    @chhedikumarpal26296 ай бұрын

    Good job 👍

  • @kiranlimbu930
    @kiranlimbu930 Жыл бұрын

    मेरो घर पनि धनकुटा जिल्ला नै हो। मैले पनि गाई पालन गर्ने प्लान अनुसार हाल घाँस खेती गरिरहेको छु । यो पाली सम्म २० रोपानी जति घाँस रोपेको छु । अब छिटै , गाई जोडेर सरुवात गर्ने बिचार छ । म तपाईंको फार्ममा भिजिट गर्न आउने छु । आफ्नै भूगोल तिरको गाई हरु किन्ने सोचाइमा छु । (कृपया सहुलियत मिल्ने आश गरेको छु )

  • @user-es4gw5hq4w
    @user-es4gw5hq4wАй бұрын

    Good sar 🇮🇳🇮🇳🇮🇳

  • @sankarrajtimalsiina2123
    @sankarrajtimalsiina21239 ай бұрын

    दाइ बधाइ छ

  • @rambaliram4708
    @rambaliram4708 Жыл бұрын

    Tarai ma gai palan garda kati ko ramro hunxa...ma bara jila bata....

  • @user-zv8pw6tv5y
    @user-zv8pw6tv5y3 ай бұрын

    good

  • @user-ty6jx6wv3y
    @user-ty6jx6wv3y4 ай бұрын

    ❤good

  • @ramnathsanjyal8571
    @ramnathsanjyal85712 жыл бұрын

    राम्रो काम गर्नुभाको छ!!!

  • @BusinessStoriesNepal

    @BusinessStoriesNepal

    2 жыл бұрын

    धन्यवाद है सर।

  • @dilipchandara5140
    @dilipchandara5140 Жыл бұрын

    Good

  • @kamalakattel2307
    @kamalakattel23073 жыл бұрын

    Motivational

  • @BusinessStoriesNepal

    @BusinessStoriesNepal

    3 жыл бұрын

    Thank you :)

  • @dipaktamang8178
    @dipaktamang81785 ай бұрын

    मलाई पनि मन परछ यी काम हरु

  • @chokalipathak8699
    @chokalipathak86992 жыл бұрын

    नगर प्रमुख लाई सम्मान

  • @BusinessStoriesNepal

    @BusinessStoriesNepal

    2 жыл бұрын

    कति प्रेरक है सर।

  • @amanbhandari3174

    @amanbhandari3174

    2 жыл бұрын

    Ramro manxe Nagar parmuk

  • @safalyatrai7410
    @safalyatrai741011 ай бұрын

    tqqq

  • @anmolthapa452
    @anmolthapa4522 жыл бұрын

    Good.Thankot.

  • @BusinessStoriesNepal

    @BusinessStoriesNepal

    2 жыл бұрын

    धन्यवाद हजुर। भिडियो मन पर्यो होला भन्ने आशा गर्यौँ है।

  • @birajbiswagatraj5326
    @birajbiswagatraj53263 жыл бұрын

    Damii daju

  • @BusinessStoriesNepal

    @BusinessStoriesNepal

    3 жыл бұрын

    धेरै धेरै धन्यवाद सर।

  • @nayabhau
    @nayabhau3 жыл бұрын

    Wow very good job ❤️ from malaysia Bata

  • @BusinessStoriesNepal

    @BusinessStoriesNepal

    3 жыл бұрын

    Thank you sir. Ekdam khusi vayim.

  • @sujankale4575
    @sujankale4575 Жыл бұрын

    दाजी गाई पालनमा बाच्छा वा बा्च्छी कसरी व्यवस्थापन गर्न सकिन्छ होला ? यदी गाई नै दुध नदिने वा बुढो भयो भने त्यसकाे पनी व्यवस्थापन कसरी गर्न सकिन्छ?

  • @sonamlama9898
    @sonamlama98983 жыл бұрын

    Dai hajur ko menet derai ramro ra daiko kura derai mitho daiko pragatiko kamana gardaxu daiko jay hos.

  • @BusinessStoriesNepal

    @BusinessStoriesNepal

    3 жыл бұрын

    धन्यवाद हजुरलाई। कति खुशी भएँ। माया गर्नुहोला। यो भिडियो सबैतिर पुर्याउनुहोला।

  • @sarojrai4099
    @sarojrai40992 жыл бұрын

    सारै असल frm Sikkim

  • @BusinessStoriesNepal

    @BusinessStoriesNepal

    2 жыл бұрын

    धन्यवाद हजुर। सिक्किमसम्म पुगेर खुशि भयौँ। हाम्रा अरु भिडियोहरु पनि हेर्नुहोस है। 😊

  • @BusinessStoriesNepal

    @BusinessStoriesNepal

    2 жыл бұрын

    धन्यवाद हजुर। सिक्किमसम्म पुगेर खुशि भयौँ। हाम्रा अरु भिडियोहरु पनि हेर्नुहोस है। 😊

  • @aayushmagar2039
    @aayushmagar20393 жыл бұрын

    ma rupandehi bata. pasupalna sahaj hudaina ati garo hunxa bt dana mahango mehanat jyada bt dudh ko mulya pardaina so kisan ghata ma parxan jasto lagxa

  • @BusinessStoriesNepal

    @BusinessStoriesNepal

    3 жыл бұрын

    हजुरको बिचार राखिदिनुभएकोमा धेरै धेरै धन्यवाद सर।

  • @rnpasupalanfarm

    @rnpasupalanfarm

    2 жыл бұрын

    ho ni ma ne rupandehi bata na chu sir ,.... mahango ta cha sabai manage garna alik garo nai cha k re

  • @user-ws8mo1vx3n
    @user-ws8mo1vx3n7 ай бұрын

  • @rupakarki5046
    @rupakarki50462 жыл бұрын

    Good.sugestion.from.sikkim

  • @BusinessStoriesNepal

    @BusinessStoriesNepal

    2 жыл бұрын

    Thank you for loving us teti tadha bata pani

  • @arunbista1
    @arunbista1 Жыл бұрын

    Kasto majale bataunu bhako dai le wow malai yo chetra ma kam gareko chaina tara dai ko kura sunda garnu parxa ki jasto lago

  • @sanilrai7879
    @sanilrai787911 ай бұрын

    I'm watching from West Bengal Darjeeling

  • @BusinessStoriesNepal

    @BusinessStoriesNepal

    7 ай бұрын

    उताबाट हेर्नुभएछ । कति धेरै खुशी लागो । डल्लै संझना छ है हजुरलाई ।

  • @kazimanlimboo342
    @kazimanlimboo3422 жыл бұрын

    good job dai I'm from sikkim

  • @BusinessStoriesNepal

    @BusinessStoriesNepal

    2 жыл бұрын

    Thank you brother. So nice to have you in our channel. Keep spending love.

  • @shreeprasad5919
    @shreeprasad59192 жыл бұрын

    🙏🙏🙏🙏

  • @akashassam6443
    @akashassam64433 жыл бұрын

    Assam

  • @BusinessStoriesNepal

    @BusinessStoriesNepal

    3 жыл бұрын

    धेरै खुशी लाग्यो हजुर

  • @tulashidahal5066
    @tulashidahal50662 жыл бұрын

    Mm

  • @rajendrauraw-xc4xe
    @rajendrauraw-xc4xe Жыл бұрын

    Dai dubai dhekhi ho m pnie gai paln grxu ktie wata dhekhi ramro hunxa hola

  • @bishnumayashanker5575
    @bishnumayashanker55753 жыл бұрын

    Mali....sari.mitali..pri....sikkim.mo

  • @BusinessStoriesNepal

    @BusinessStoriesNepal

    3 жыл бұрын

    धन्यवाद हजुर

  • @rajkkhadka7540
    @rajkkhadka75403 жыл бұрын

    Jhapa morang maa kaha pauxa 20 ltr milk dene gaai

  • @BusinessStoriesNepal

    @BusinessStoriesNepal

    3 жыл бұрын

    भिडियो को अन्तिममा वहाँको सम्पर्क नम्बर छ हजुर, एकपल्ट सोध्नुभयो भने वहाँले बताइदिनुहुन्छ।

  • @naturegreen6537
    @naturegreen65372 жыл бұрын

    I from India

  • @BusinessStoriesNepal

    @BusinessStoriesNepal

    2 жыл бұрын

    Thank you for loving us

  • @rajendrauraw-xc4xe
    @rajendrauraw-xc4xe Жыл бұрын

    Dai manie grxu gai paln ktie wata gai palda ramro hunxa t

  • @pradipsunuwar3953
    @pradipsunuwar39533 жыл бұрын

    dai malai pni yo nsal ko gai palna mn xa ksri paouna skinxa plice btai dinu hola

  • @BusinessStoriesNepal

    @BusinessStoriesNepal

    3 жыл бұрын

    9842256676 यो नम्बर गाइ पालन गर्ने दाइकै हो। उहाँलाई फोन गरेर बुझ्नुहोस् है। धन्यवाद हाम्रो च्यानलमा आइपुग्नुभएकोमा।

  • @sagarmodi2635
    @sagarmodi26353 жыл бұрын

    Dai kati gai bat kati Nafa athwa kati ghata hunchh tyo bisay ma video bnaunu n

  • @BusinessStoriesNepal

    @BusinessStoriesNepal

    3 жыл бұрын

    Thank you for your suggestion hai. Will definitely do it. 💚💚

  • @melinagurung2641
    @melinagurung26412 жыл бұрын

    दाजु गाइलाइ सबैभन्दा राम्रो दाना कुनहो

  • @SKTvlogs4052
    @SKTvlogs40523 жыл бұрын

    Dai yo gai kun thau bata kinne ho yo batai dinu plz kina ni mani dherai din dekhi gai palan garna ma banaxu

  • @BusinessStoriesNepal

    @BusinessStoriesNepal

    3 жыл бұрын

    हामीले अन्तर्वार्ता लिएको ठाउँमा उहाँले इलामबाट ल्याएको भन्नुभएको छ। उहाँको सम्पर्क नम्बर भिडियोको अन्तिममा छ, एकपल्ट हेर्नुहोला अनि उहाँलाई सम्पर्क गर्नुहोला है सर। धेरै धन्यवाद।

  • @BusinessStoriesNepal

    @BusinessStoriesNepal

    3 жыл бұрын

    उहाँको सम्पर्क नम्बर 9842256676 हो है सर। फोन गरेर यहाँ भिडियो हेरेर फोन गरेको भन्नुहोला है।

  • @SKTvlogs4052

    @SKTvlogs4052

    2 жыл бұрын

    Thank you sir

  • @nawarajsheresta8879
    @nawarajsheresta88792 жыл бұрын

    Sindupalchok age 17 pachai yo nai garna ho dai

  • @BusinessStoriesNepal

    @BusinessStoriesNepal

    2 жыл бұрын

    कस्तो गज्जब। धेरै धेरै शुभकामना है यहाँलाई। हाम्रो अरू पनि भिडियोहरू हेर्नुहोला है।

  • @shivagautam5512
    @shivagautam55123 жыл бұрын

    Please sir ma ni +2 diyar cow from xa chitwan interview Lina aaunu na

  • @BusinessStoriesNepal

    @BusinessStoriesNepal

    3 жыл бұрын

    Shiva ji hami aauda hajur lai vanne xam. Tapai le hajur ko contact number pathai dinus na. Ani hajur le afno firm ko video footage pathai dinu vayo vane Hami video banayera halxam.

  • @kulbahadur1664
    @kulbahadur16642 жыл бұрын

    दाजु नमस्कार मलाई हजुर को फार्म धेरै राम्रो लाग्यो मलाई 2 वटा बाछि चायो भने पाउछ कि नहि

  • @BusinessStoriesNepal

    @BusinessStoriesNepal

    2 жыл бұрын

    उहाँलाई फोन गरेर बुझ्नुहोस् है हजुर।

  • @kulbahadur1664

    @kulbahadur1664

    2 жыл бұрын

    उहाँ नम्बर दिनु पर्यो सर

  • @user-lf8rv5wo2h
    @user-lf8rv5wo2h Жыл бұрын

    Dai Gai bikre pane garnuhunxa

  • @milanbichhod3234
    @milanbichhod32342 жыл бұрын

    KTM bata .🤩

  • @nabinghartimagar9027
    @nabinghartimagar90272 жыл бұрын

    Tappaiko farm pani youtube bata bhaye pani visit gariyo rw visit garirada tappai ko farmma budha gai ani bachha chai dekhiyenw so k garnu hunxa hjr gai ka baccha lagayet budha gailai

  • @melinagurung2641
    @melinagurung26412 жыл бұрын

    गाइको सबैभन्दा राम्रो दाना कुनहो

  • @sanamyadav6974
    @sanamyadav6974 Жыл бұрын

    म सगँ पनि गाई फाम छ

  • @BusinessStoriesNepal

    @BusinessStoriesNepal

    Жыл бұрын

    हजुरको फार्म कहाँ छ ।

  • @user-zn3ky8nk1f
    @user-zn3ky8nk1f10 күн бұрын

    Dae Kun thau ho

  • @sanilrai7879
    @sanilrai787911 ай бұрын

    कीत छ गई को दाम मोलाई पनि चाहिए को एक मौ र गरु चाहिँ

  • @melinagurung2641
    @melinagurung26412 жыл бұрын

    महालक्ष्मी नगरपालिका १धनकुटा चेत बहादुर गुरुङ

  • @amritkhaniya4326
    @amritkhaniya4326 Жыл бұрын

    नमस्ते यस्तो उनत जात्को गाई किन्न पर्दा हजुर्कोमा मिल्छ होला हजुर

  • @priteekaniroula7673
    @priteekaniroula76732 жыл бұрын

    What is the Price of one cow you will sell

  • @netrasubedi6809
    @netrasubedi6809 Жыл бұрын

    Gai kati maw xan

  • @user-mi1kn8sb3n
    @user-mi1kn8sb3n9 ай бұрын

    मलाई ३ओटा गाइ आब्सेक छ कसलाई सम्पर्क गर्ने होला

  • @purnamagar2213
    @purnamagar22133 жыл бұрын

    yo jatko gae malae ni chahiyakoxa kaha paenxa hola sar

  • @BusinessStoriesNepal

    @BusinessStoriesNepal

    3 жыл бұрын

    9842256676 उहाँको सम्पर्क नम्बर हो। यसमा फोन गरेर एकपल्ट बुझ्नुहोला है सर।

  • @shantathapa4720
    @shantathapa47202 жыл бұрын

    Haina Kathmandu jasto thau ma ta per tractor 2 hajar dinxa testo pahad ma 8/9 hajar kasari dinxa, alik guff badi voki

  • @BusinessStoriesNepal

    @BusinessStoriesNepal

    2 жыл бұрын

    Khai waha le tei vannu vayo hajur

  • @Neelamyadav-vt5li
    @Neelamyadav-vt5li3 жыл бұрын

    सर्लाही बाट हो

  • @BusinessStoriesNepal

    @BusinessStoriesNepal

    3 жыл бұрын

    गज्जब सर, खुशी लाग्यो। हामीलाई हेर्दै रहनुहोला। हाम्रो भिडियो साथीभाइ तथा फेसबुक ग्रुपहरुमा पनि पुर्याइदिनुहोला है।

  • @diwakarchandro7513
    @diwakarchandro75132 жыл бұрын

    Góod infrmeßàn

  • @BusinessStoriesNepal

    @BusinessStoriesNepal

    2 жыл бұрын

    धन्यवाद सर

  • @user-bg8yn6rw1s
    @user-bg8yn6rw1s2 жыл бұрын

    सर्ब प्रथम त दाजु लाई मेरो मनै देखि नमन ब्यक्त गर्द्छु ! हजुर लाई मेरो प्रश्न यश प्रकार को छ्न (१) गोबर बाट वायो ग्यास कसरी र कति लागत मा उत्पादन गर्न सकिन्छ ?? (२) सुपर नेपियर बाहेक अरु कुन कुन घाँस खुवाउदा दूध को मात्र बढ्छ्न त??

  • @BusinessStoriesNepal

    @BusinessStoriesNepal

    2 жыл бұрын

    कति सुन्दर प्रश्न हरू।‌ यहाँलाई धेरै धेरै धन्यवाद है।

  • @user-bg8yn6rw1s

    @user-bg8yn6rw1s

    2 жыл бұрын

    सर म पनि कृषिक हु त्यसै ले प्रश्न गरेको

  • @BusinessStoriesNepal

    @BusinessStoriesNepal

    2 жыл бұрын

    @@user-bg8yn6rw1s तपाईँ चाहिँ के कृषि गर्नु हुन्छ? यदि तपाईँको भिडियो पनि हामीलाई पठाउन चाहनुहु्न्छ भने पठाउनुहोस् है। हामी प्रकाशित गर्छौँ। मिल्यो भने कुनै समयमा भेट्न पाए पनि गज्जब हुने थियो।

  • @user-bg8yn6rw1s

    @user-bg8yn6rw1s

    2 жыл бұрын

    सर म पनि गाई तथा बाख्रा पालन मा नै ब्यस्त छु ! समय सन्दर्भ मिल्यो भने भेटौला नि सर !!

  • @rnpasupalanfarm

    @rnpasupalanfarm

    2 жыл бұрын

    sir, dherai ghass haru hucnahn CO4, muleto, jai barshim, chari gahss dheraii huncahn and gobar gas ko lagi tapai afno najik ma rahyeko pasu bikash kendra ma janus ra bujhnus anudan ma banauna saknu huncha tapai lai costing kam laghne garcha ,, aru kei jankari lina man vaye contact garnu hola

  • @prembahadur6787
    @prembahadur67873 жыл бұрын

    Dai hjr ko ma ghass kinna painxa?

  • @BusinessStoriesNepal

    @BusinessStoriesNepal

    3 жыл бұрын

    उहाँले पाइन्छ भन्नुभएको छ। Description मा सम्पर्क नम्बर राखिदिएका छौँ, हेर्नुहोला है।

  • @krishnapariyaryahoo3610
    @krishnapariyaryahoo36102 жыл бұрын

    नगर प्रमुख तिम्रो नातेदार त हौन

  • @binodyadav1176
    @binodyadav11763 жыл бұрын

    Dai tpai aafno ncell number pathidinu.

  • @BusinessStoriesNepal

    @BusinessStoriesNepal

    3 жыл бұрын

    वहाँ को नम्बर यही भिडियो को डिस्क्रिप्सनमा छ हजुर

  • @rajendrarai6638
    @rajendrarai66382 жыл бұрын

    15/20 letter dudha dine cow ko.price kati parxa hola?? Janakari pauna??

  • @BusinessStoriesNepal

    @BusinessStoriesNepal

    2 жыл бұрын

    डिस्कृप्सनमा उहाँको नम्बर राखिदिएका छौँ, एकपल्ट फोन गर्नुहोस् है सर। 🌻

  • @rnpasupalanfarm

    @rnpasupalanfarm

    2 жыл бұрын

    butwal bata lane vaye contact garnu hola ,,, dui tin wiota utahune vaye milayera dina sakincha

  • @bhavilalkhawas1797
    @bhavilalkhawas17972 жыл бұрын

    Malatapaiko m no dina shahnu hunxa

  • @BusinessStoriesNepal

    @BusinessStoriesNepal

    2 жыл бұрын

    उहाँको नम्बर 9842256676 हो। कुरा गर्नुहोस् है।

  • @nirajshah7889
    @nirajshah78893 жыл бұрын

    Malaii ni chahiyeko xa gai

  • @BusinessStoriesNepal

    @BusinessStoriesNepal

    3 жыл бұрын

    गज्जब। तपाईं कहाँबाट हेर्दै हुनुहुन्छ?

  • @nirajshah7889

    @nirajshah7889

    2 жыл бұрын

    Bara, Pipra Basatpur , Baragadhi gaupalika 01

  • @pinkskypinksky9246
    @pinkskypinksky92462 жыл бұрын

    Daju. Gaa. Bikri. Cah

  • @BusinessStoriesNepal

    @BusinessStoriesNepal

    2 жыл бұрын

    Waha ko number description ma xa, sodhnu hola hai.

  • @user-ou3vy8zp8b
    @user-ou3vy8zp8b2 жыл бұрын

    India assaam

  • @Nepaligod234
    @Nepaligod234 Жыл бұрын

    ?

  • @thebravegurkhas7832
    @thebravegurkhas783210 ай бұрын

    firm chai hoina hola hai bhai farm holani lol?

  • @rajendrauraw-xc4xe
    @rajendrauraw-xc4xe Жыл бұрын

    Dai hajur ko nombr dinunt m dubai bat ho

  • @BusinessStoriesNepal

    @BusinessStoriesNepal

    Жыл бұрын

    उहाँको सम्पर्क नम्बर 9842256676 हो है ।

  • @padamdhungel9061
    @padamdhungel90612 жыл бұрын

    जय होस् हजुर को राम्रो सुझाव दिनुभएको मा🙏

  • @susilbasnet9240
    @susilbasnet92403 жыл бұрын

    इटहरी baaTa

  • @BusinessStoriesNepal

    @BusinessStoriesNepal

    3 жыл бұрын

    धन्यवाद यहालाई। हाम्रो भिडियो कस्तो लाग्यो भनिदिनुहोला है। अनि के के को भिडियो बने हुन्थ्यो सुझाब पनि दिनुहोला है। 💚

  • @bijaypokhrel1319
    @bijaypokhrel13193 жыл бұрын

    Holestine को दूध स्वास्थको लागि निकै खराब छ।

  • @BusinessStoriesNepal

    @BusinessStoriesNepal

    3 жыл бұрын

    प्रतिक्रिया को लागि धन्यवाद सर

  • @mo-ha-1930

    @mo-ha-1930

    3 жыл бұрын

    Hostel and jurcy both not good for helth ☝️👆👁️👁️🧐🧐

  • @thebravegurkhas7832

    @thebravegurkhas7832

    3 жыл бұрын

    @@mo-ha-1930 whiches one better

  • @thebravegurkhas7832

    @thebravegurkhas7832

    3 жыл бұрын

    kun thik chhan bro.

  • @mo-ha-1930

    @mo-ha-1930

    3 жыл бұрын

    @@thebravegurkhas7832 you can watch india lockal breed Silwal cow, gir cow, rathi cow, harinya cow, tharpKar cow and kanraj breed are A2 milk good for helth. Jurcy, hostel and frizen are A1 milk not good for helth 70%cencer ☝️and daideste suger 👆

  • @omprakashyadav-hn8jc
    @omprakashyadav-hn8jc2 жыл бұрын

    Yo dai ko contact no paun sir waha sang vetanu xa sir

  • @MahendraDas-bp5hg
    @MahendraDas-bp5hg Жыл бұрын

    Phon number dinus dai

  • @aatrighimire6735
    @aatrighimire67353 жыл бұрын

    Sadak ma chodeko bachha bachiharu yiniharu Kai ho

  • @santoshchaurasiya8387
    @santoshchaurasiya83872 жыл бұрын

    Cont num

  • @BusinessStoriesNepal

    @BusinessStoriesNepal

    2 жыл бұрын

    वहाँको नम्बर description ma rakhi diyeko xu sir

  • @diwakarchandro7513
    @diwakarchandro75132 жыл бұрын

    Sàr mà pókhàrà dékhí màlàí ßupàr ñépíyàr ghàs kó bíú milàídiñúßñà sàr pz

  • @BusinessStoriesNepal

    @BusinessStoriesNepal

    2 жыл бұрын

    सर उहाँको नम्बरमा तपाईंले सम्पर्क गरेर सोध्नुहोस् है। भिडियो को डिस्क्रिप्सनमा नम्बर छ।

  • @narayandhungana6809
    @narayandhungana6809 Жыл бұрын

    Nice

  • @govindchaudhary7109
    @govindchaudhary71093 жыл бұрын

    Good job

  • @BusinessStoriesNepal

    @BusinessStoriesNepal

    3 жыл бұрын

    Thank you sir. Keep loving hai.

  • @gandhichetry5809
    @gandhichetry5809 Жыл бұрын

    Assam

  • @user-lf8rv5wo2h
    @user-lf8rv5wo2h Жыл бұрын

    Nice

  • @balluchaudhary1
    @balluchaudhary13 жыл бұрын

    Good job

  • @BusinessStoriesNepal

    @BusinessStoriesNepal

    3 жыл бұрын

    Thank you 💚

  • @bhaskarrizal-ej5oo
    @bhaskarrizal-ej5oo Жыл бұрын

    Good job

Келесі