येशूका सेवकको आलोचना गर्नु जोखिमपूर्ण कदम हो। It is a fearful thing to speak against a minister.
१) परमेश्वरका सेवकहरूको विरूद्ध खडा हुनु भन्दा पहिले ध्यान दिनुपर्ने कुराहरू।
२) किन परमेश्वरका सेवकहरूको आलोचना गरिन्छ?
३) झूठा शिक्षाको सामना कसरी गर्ने?
४) झूठा अगमवक्तालाई के गर्ने?
जीवनमा उत्तम कुराको अपेक्षा राख्नुहोस कारण जे हामी सोच्छौं त्यो वास्तविकतामा परिणत हुने धेरै ठूलो सम्भावना छ।
Expect good things in life because our expectations have the habit of becoming reality.
Teaching ministry of Rev. Dr. Bhojraj Bhatta
drbhojrajbhatta
drbrbhatta
www.medium.com/@bhojraj
Пікірлер: 40
आमेन प्रमेस्वरलाइ महिमा होस। 🛐🙏
prabhuko mahima hos atti ramro sikxa
एकदम सहि लग्यो हजुर को यो कुरा किन की आज सम्म हजुर ले जस्तो कसैले vannu भको भेटेको xain अरू ले त सबैले birodh matra gareko suneko xujhr ko yo कुरा le kasto ananda lagyo ani khuc lagyo
100: right pravulai mahemahos
धेरै खुशी लाग्यो ! विध्रोही मानसिकताले भरिएका र अधकल्चो शिक्षाले प्रेरित केही उरनठेउला बिस्वासिहरुले social media लाई विकृत बनाइहेको बेला अति गहकिलो शन्देश व्यक्त गर्नु भएकोमा धन्यवाद । यो बेला bible विद्वान्हरले पनि यसैगरी मुख खोलेर सामाजिक सन्जाल्मा अपुर्ण ज्ञान च्छचल्काउनेहरुलाई मार्ग निर्देशन गरिदिन अति आवश्यक छ ।
Brilliant! brilliant! brilliant !
आमेन सहि शिक्षा , कुरा हो ! पास्टरज्यु
Prabhu yeshu khrishtako jiudoshaktishali pabitra nau ma jaymasih pastor buwa 🙏🙏🙏🙏🙏🙏 parama prabhu parmeshwarlaai mahima vaeko hos hajur laai dherai dhanyabad prabhule prasasta anugrah granu vaeko hos aashish dinu vaeko hos aamen
धेरै राम्राे लाग्याे पास्टर बुबा
यो युगमाआउनुभएको पवित्र आत्माको युगको मुक्तिद।ता खिष्ट आन साङ होङ ज्युमा विश्वास गर्नुहोस उहाँमा नै उद्दार छ ।
Amen ❤amen❤ dhanyebad guru baa ekdam sahib kura ho ❤
Malai ni ekdam mann paryo tapai ko sijhab ra sahi gayan. Thank you sir 🙏🏻✝️✝️✝️🧎🏻♀️🧎🏻♀️🧎🏻♀️🇳🇵🇳🇵🇳🇵
Hallelujah Amen
100% right right advise
धेरै राम्राे सुझाव पास्टर बुबा। God bless you ❤
What a nice ps.ba thank you for your clarification.
❤❤❤ Prem sabai vanda thulo Kura ho yadi masaga Prem chaina voey tong tong garnay ghanti matra ho
Clear garidinubhayo ps buwa.
Hallelujah ✝️ Amen 🙏 Amen 🙏
धेरै राम्रो सल्लाह सुझावको लागी धेरै धन्यवाद
❤❤❤❤❤❤❤❤❤🎉 hallelujah 🙏🙏🙏🙏🙏🙏🙏🙏
Amen
Amen 🙏
Yes pastor BA
हामीले व्यक्तिगत रूपमा मानिसको विरोध गर्नु हुॅंदैन, तर गलत र झुटा शिक्षाको विरोध अवश्य गर्नुपर्छ; किनकि यसो गर्नाले हामीले (spirit of heresy) झुटा शिक्षाको आत्मालाई विरोध गर्दछौं।
Dharai ramro sujob pastor baa.Thank you ❤
Praise the lord
Blessed 🙏🙏, God bless you psBuba
Yes
Aamen ❤
Thank you pastor 🙏 Buwa
thank you sir
Right pastor buwa
पास्टार ज्यू🙏 Seventh-day Adventist Church को बारेमा एउटा Video नेपाल मा चर्चा छ।
सनस्या यहॅा छ कि बाइबलभित्रको सत्यतालाई हतियार बनाएर आफु स्पषटबादी छु र गलत शिक्षा भित्रीन दिदिन भनी मानिसप्रति पुर्वाग्रही बढीरह्को छ । गलतलाई जसरी अभिभावकले आफ्ना नानीहरुलाई समाजमा उनिहरुको बदमसीपन नहोस र नदेथियोस भनि उनीहरुको गल्ति देखाएर सुझाव दिदै सुधार गरे जस्तै गरे आत्मित, शारिरीकॅ मानसिक र भावनात्मक रुपमा कति स्वस्छ्यजनक हुव्यो होल। यो भिडियो मार्फत सबैमा सबैप्रति सही निदेर्शन गएको होस् ।
@brbhatta
16 күн бұрын
Thank you.
Timi haru lay ghalat bholda pani hami chup lagnu pranay ho
Amen
Thanks a lot sir