योसेफको जीवनबाट पाठ: साँचो सफलताको लागि जीवनमा मनश्शे र एफ्राइम हुनुपर्छ। || Bhojraj Bhatta ||

१) योसेफको लागि मिश्रको सफलता परमेश्वरको उद्देस्य थिएन।
२) आफ्नै दाजुहरूको दुष्टताका कारण मिश्रमा योसेफ सफल हुन्छन्।
३) अब्राहाम, इसहाका र याकूबसँग परमेश्वरले बाँध्नुभएको करारलाई निरन्तरता दिनु योसेफको जीवनको उद्देस्य थियो।
४) त्यो उद्देस्य पूरा हुन योसेफको जीवनमा मनश्शे र एफ्राइमको जन्म हुनु आवस्यक थियो।
-------------
जीवनमा उत्तम कुराको अपेक्षा राख्नुहोस कारण जे हामी सोच्छौं त्यो वास्तविकतामा परिणत हुने धेरै ठूलो सम्भावना छ।
Expect good things in life because our expectations have the habit of becoming reality.
Teaching ministry of Rev. Dr. Bhojraj Bhatta
drbhojrajbhatta
drbrbhatta
www.medium.com/@bhojraj

Пікірлер: 13

  • @monu_rai92
    @monu_rai92Ай бұрын

    Amen hallelujah 🙏

  • @danieltamang6857
    @danieltamang685712 күн бұрын

    "युसुफले परमेश्वरको त्यो घराना रिसले नाश गर्न सक्थ्यो तर उसँग मनस्से थियो र सबै बिर्सियो । " Great revelation. Thanks pastor jiu.

  • @user-cd9el1du9q
    @user-cd9el1du9qАй бұрын

    ❤❤❤❤❤❤❤🎉 hallelujah 🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @rajkumarisen3867
    @rajkumarisen3867Ай бұрын

    Praise God! Thank you for sharing the blessed message! God bless you and family! Amen

  • @user-jm9wh2ws6p
    @user-jm9wh2ws6pАй бұрын

    Jaya masih Haleluya haleluya amen

  • @karnabahahurrai-hf4yw
    @karnabahahurrai-hf4yw21 күн бұрын

    Praise the Lord, blessed massage.🙏

  • @tabitathagunna1382
    @tabitathagunna1382Ай бұрын

    Amen❤❤

  • @user-gv9uj8si9z
    @user-gv9uj8si9zАй бұрын

    Aamen🙏🙏🙏🙏

  • @christianchannel3894
    @christianchannel3894Ай бұрын

    Amen

  • @user-gv9uj8si9z
    @user-gv9uj8si9zАй бұрын

    ❤❤❤❤❤

  • @pokteltamang2174
    @pokteltamang2174Ай бұрын

    Wow totally farak dristikonbata thank you 🙏 35years pachhi god bless you 😊

  • @estherrai6435
    @estherrai6435Ай бұрын

    Jmc

  • @Krishnarana-yd5yq
    @Krishnarana-yd5yqАй бұрын

    X mas cross lai manerw kasari pravu KO sewa hunxa ?

Келесі