यी हुन इलामकी चेली, सल्यानको पहिलो महिला सिडियो । CDO Laxmi Homagain l Diyo Online Tv
Ойын-сауық
लक्ष्मी देवी होमागाई खतिवडा सल्यान जिल्लाको प्रमुख जिल्ला अधिकारी (CDO) को रुपमा कार्यरत हुनुहुन्छ ।
इलाममा जन्मिएर निजामति सेवामा प्रवेश गद सल्यान सहित देशका ३ जिल्लामा प्रमुख जिल्ला अधिकारीको रुपमा रही भइसक्नुु भएको छ ।
देशमा अहिले ६जना महिला सिडियोहरु रहेका छन त्यस मध्येको एक उहाँ हुनुुहुुन्छ ।
यो भिडियोमा गरिएको अन्तरवार्ताले देशका महिलाहरुलाई केही प्रेरणा मिल्न सकोस भनेर तयार पारिएको हो ।
Laxmi Devi Homagai is the Chief District Officer of Khatiwada Salyan District.
Born in Ilam, Gad entered the civil service and has been the Chief District Officer in three districts of the country including Salyan.
She is one of the six female CDOs in the country.
The interview in this video has been prepared so that the women of the country can get some inspiration.
YOU can watch informational news, entertainment, music and informative videos from this channel.
📷𝐂𝐚𝐦𝐞𝐫𝐚 : deepsagar Bhandari
/ salyanidip
🎤 Host: YogRaj Bishowkarma
/ yograj.babu
🎥𝐄𝐝𝐢𝐭 : Diyo Online TV
☎𝐂𝐨𝐧𝐭𝐚𝐜𝐭 : 📞088400095( 𝐨𝐟𝐟𝐢𝐜𝐞 )
9847844433/9847998725/9810803688
Email: diyoonline2075@gmail.com
Website : www.diyoonline.com
☛ Subscribe: / diyoonlinetv
☛ Facebook: / diyoonline2075
हाम्रा अन्य भिडियोहरु ------------------------
बाघ संग ३ पटक जम्काभेट ll सेनाको जस्तै नेपाली पोसाक लाउने चौकीदार बाजे • बाघ संग ३ पटक जम्काभेट...
एकपटक हेर्नैपर्ने भिडियो ll शारीरिक अपाङता भएर पनि हरेश नखाएका कृष्ण पहाडी
• एकपटक हेर्नैपर्ने भिडि...
यस Channel मा रहेका गीत, संगित तथा Video हरु Copy, Download गरि अन्य Channel मा Upload गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#CDO_Laxmi_Homagain
#Diyo_Online_Tv
#महिला_सिडियो
Пікірлер: 161
अति खुसी लाग्ने रहेछ मेम सिडीयेा महिला दुख सुख सबै जान्नु भएको रहेछ 🙏🙏🙏❤️❤️❤️❤️
लक्ष्मि म्याम हजुरलाई धेरै भेट्न मन छ।अाज भिडियो हेर्दाअानन्द लाग्यो र हौसला मिल्यो
तपाईको आफ्नो कार्य क्षमतामा जनताको सेवा गर्ने मौका मौलिक अधिकार सुनिस्चित पाऊनु र जनसेबी भई जनताको सेवा गर्नु भएकोमा धन्यवाद ज्ञापन गर्दछौ 🙏 जय रास्ट्र बाद
ॐ शान्ती ।धेरै धेरै बधाई छ सि डि ओ साब ।बहुत खुशी लाग्यो ।
महिला रास्ट्रपति भएर त केही भएन । जो जहाँ भएनी काम गरेरे देखाउन पर्छ । महिला माथी हुने बलत्कार हत्या मा बलियो कानुन हुनु पर्यो जे होस बदाइ छ तपाइलाइ
Cdo sab हजुर संग तेह्रथुममा भेट भाको थियो हजुर लाई धेरै धन्यवाद बिचारका लागि ।
धेरै शुभकामना चेलीलाई 💐💐💐
Shalut chha dede hajur lai hamro Ilam ko nam hasil garnu bho realty appreciation awesome ❤️❤️❤️🙏🙏🙏
हजुर केा बेाली सुन्न पाउँदा धेरै खुसी लाग्यो मलाई त भेट्न सारै मन लाग्यो मिडिया भाइ लाई पनि धेरै धेरै धन्यवाद छ 🙏🙏❤️❤️
एक्दमै राम्रो कुरा गर्नु भयो मेडम हामी पनि गर्यो भने सबै कुरा पुरुष जती नै गर्न सकछउ त्यसैले हरेक कुरामा हामी कहेलि पनि पछाडि पर्नु हुदैन र जिन्दगीमा हार पनि खानु हुदैन खुशी लाग्यो आज हाम्रै ठाँउमा सेवा गर्न आउनु भयछ😍
सजना् सर्वहारा पूरुष प्रधान देश साथै पितृसतात्मक समाजमा पूरुष बादी सोँच परिवर्तन हुनु
नमस्कार मेम धेरै दिनपछि मिडिया मार्फत हजुरको बोलि सुन्न र हजुरलाइ हेर्न पाये मिडियालाइ धन्यवाद दिन्छु हजुरको नजिक बसेर मैले पनि धेरै कुरा सिक्न पाएको थिए आफ्ना कुरा सेयर गर्ने मौका पाएको थिए आज हजुरलाइ हेर्दा ज्यादै खुशी लाग्यो हार्दिक हार्दिक बधाई तथ शुभकामना छ मेडम❤️❤️
यो सिऔ मैडम जु लाई धेरै धेरै बधाई छ जय नेपाल
ख़ुशी लाग्यो महिलाले जिम्मेवारपूर्ण काम गर्नु भएकोमा। सवैको आँखामा पर्ने व्यक्तित्व नेपाली भेषभूषा सहित प्रस्तुत हुनु भएको भए हुन्थ्यो। जुन पद लिएपनि नेपाली परिचय नभूल्ने मात्र होइन गौरवले आत्मासात गर्न सकौं।
Grat jov
धेरै राम्रो बिचार भविष्य उज्वल काममा छ धन्यवाद 🙏🙏
इलामको चेली एक्दम साहसी हुन्छन् ,सलोट छ हाम्री दिदी ।।।
Congratulations Didi hjr lai kati mahan hunuhudo rahexa hjrko Kam dekhera khusi lagyo thank you Didi🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
Full of inspiration.Holding such high profile is proud of women.Wish for impartial performances as long as you hold any profile which carrys greater responsibilities given by Nepal government.
@mayasharma1084
2 жыл бұрын
कति खुसि लाग्यो
सलाम छ सहासी महिला सि डि ओ लाई
नेपालका खाते कर्मचारिहरुको बोली सुन्दा कन्चट नै तातिन्छ तर लक्ष्मी cdo साबको बोलि राम्रो छ उहाँ सङ सङ जिल्ला प्रशासन कार्यालय सल्यानमा धेरै काम गर्ने मौका मिल्या थियो !!cdo साबको व्यबहार राम्रो छ!!
सलाम छ नेपाली नारि c d o सापलाइ
Meri pyari didi lai ajhai utarottar pragati ko kamana❤️
अन्यमा परेकाहरू लाई उचित किसिम को न्याय मिलोश सुभकामना 🙏🇳🇵🇳🇵🇳🇵
सम्मान छ हजुरलाई।
बधाई छ ।
हजुरको कुरा सुन्न पाउदा खुशी लाग्यो के हि कुरा पनि सिक्न पाए
एकदम राम्रो बिचार हजुर 🇳🇵
Congratulations dear mam.tack care ❤️🙏👏😍💞
Grate didi
Yes, you are right Mam ! 🙏😍👍
proud of you maam🙏🙏❣️❣️kati mahan hununx hjur
Mero ilameli cheli lai salute
Proud🎉🎉❤❤
Hajur bbasako jaha basnuhunxa teyo jagama sabalai ramro nahitikta banahunu vayako xa hajur lai thank qu
नमस्ते मेम हजुरको बाेलि सुन्न मन थियोे पाएँ।धन्यवाद मिडिया लाई पनि ।
@nirmaladhakal4690
2 жыл бұрын
Hajurko kurale sarai garbalago
Proud of u mam kanoon ko palan hos
congratulations laxmi mam
Congratulation mam
Dherai khusi lageyo sidosabka kura sunne pauda🙏🙏
Wow she is great women i want to be like her❣️
धेरै राम्रो
एकदमै राम्रो बिचार👍️👍️
derahi subhakamna cha chelilae
Payari didi hajurko saphalta parti subhakamana.
Dherai dherai badhaii cha cheli lai❣️
mahilale absar paya k garna sakdainan khushi lagyo mahilako naya gari dinu hola
धन्यवाद शुभकामना व्यक्त गर्दछु
Congratulations cdo sahab
Medam ju dherai dherai dhanyabad hajurko kamyabi
Di hajur lae derai derai koti koti namskar xa di ko bisal sanghasalae pani + arko namskar garxu
Congratulations Mam
Wow😮❤❤
Huge of Congratulations mam !I am really proud with you !💕🙏🇳🇵🌺🎉
Good thinking
So proud of you mam
Wow salute garxu cdo sap
बधाई छ
नमस्कार CDO sab हजुरले भाेगेकाे सबै कुरा मा म पनि सहमत छु मेराे कार्यालयमा पनि यस्तै चलिरहेको छ महिलाहरु लाई हेर्ने नजर नै यस्तै छ।
Mam thanku
गूड चेली
Congratulations mam 🙏🙏
गाडि चढ्दा,अाेर्लदा पनि ढाेका अरुलेनै खाेल्ने,बन्द गरिदिनु पर्ने कस्ताे अचम्म?याे त सामन्ति साेच भएन र? प्रशासकले यस्ताे हर्कत गर्नु निन्दनीय छ।यसलाई अाधार मान्ने हाे भने कस्ताे सुशासन देला?
Congrats Didi
Great work didi🥰🙏🙏
inspiration
Congratulations 💐
Congratulations dear mam
Ramro bichar CDO sap 🙏
Nice arguement .
THANK YOU NEPAL AAGI BADAICHA
Congratulations mam
Dherai subha kamana.hjr dd lai
proud of you an adventure women.
@thuldai6667
2 жыл бұрын
धन्यवाद छ सि डि आे ज्यू महिला पनि पुरूस सरह हुन्छन भन्ने सबै लाई आँखा देखाई दिनु भयाे। तपाईं बाट सबैले सिक्नुपर्ने छ।
जय नेपाल!!!!
Very good
Sarai ramro kura garnu bhayo
Congratulations mem
Derai Ramro
जुन्सुकै सिदिओ भएनी नागरिता दिदा देश को लागि अनैतिक ब्याहार गर्ने छैन भनेर सपत खुलाएर दिनु पर्छ र सम्बिधान को कानुन को नेपाली नागरीक ले पालन गर्ने कार्द दिनु पर्छ किताब नागरिता लिने लाई
Congratulations
Good sister
dherai dherai badhai mom :)
Very good mam
Congratulations badi ❤️🎉
Sai ho
Good job
Pround of you sis
Congratulation 🙏🙏
Congratulation
Successful CDO
Women can do every things
बधाई बुनू💖
congress ma'am
Good
very good did🇳🇵🇳🇵🇳🇵🙏🙏❤️❤️❤️
Nice 🙏🙏🙏🙏🙏🙏
Congratulations 🙏🙏
👍
🌺🌺🌺