सत्ता ढलेपछि एमाले-माओवादीको चर्काचर्की, महेश र माधव लाइभमा, कानुनले प्रचण्ड अझै प्रधानमन्त्री-LIVE

योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , KZread र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Пікірлер: 702

  • @bishowgurung312
    @bishowgurung3122 күн бұрын

    प्रचण्ड र रबि ले खोलेको फाइललाई ढिसमिस गर्ने रणनिती हो यो

  • @mahendrashah5934

    @mahendrashah5934

    2 күн бұрын

    अब रबि र प्रचण्डे को दिन सुरु भो

  • @KrishnaBudhaprithi-iy4jb

    @KrishnaBudhaprithi-iy4jb

    2 күн бұрын

    सहि भनाइ अब शेरे र अाेलिकाे दललाई हराउनुहाेस।

  • @KrishnaBudhaprithi-iy4jb

    @KrishnaBudhaprithi-iy4jb

    2 күн бұрын

    अारजुलाई असजिलाे भयाे अनि सरकार हटाउने कुरा अायाे।😮

  • @Animeworld-df6qr

    @Animeworld-df6qr

    Күн бұрын

    1 mahina vitra Biswas ko matt naleeyesamma ma dherai file kholera emale ra kangress ki raxyas harulai jel halera counter attack Hanna nae parxa

  • @Delje960

    @Delje960

    Күн бұрын

    दुर्गा प्रसाई जस्तो साहसि निडर दम भएको शासक नआईकन यसै गरेर देश ध्वस्त पार्ने हो यहि गर्नलाई त राजा फालेर आफै आफै राजा भएको फाईदा, राजा ज्ञानेन्द्र पनि कातर रहेछ यस्तो स्थितीमा जनता ओरालेर साहस देखाउनु पर्ने हो जहिले पनि हुन्छ हुन्छ म छु भनेर सकिने भो जिन्दगी.

  • @hastaramrai7312
    @hastaramrai73122 күн бұрын

    गिरीबन्धु र भुटानी शरणार्थीको फाइल खोलेको कारण पनि हो ।

  • @DeepakGoutam-nq8cu
    @DeepakGoutam-nq8cu2 күн бұрын

    भ्रष्टाचार कान्ड बाट जोगिन बनाईएको ठगबन्धन

  • @lokramja6839
    @lokramja68392 күн бұрын

    यो सबै भुटानी शरणार्थी र गिरुबन्धु कालेकाले मिलेर खाम भाले

  • @cartoonstore276

    @cartoonstore276

    2 күн бұрын

    एकदम सहि बालेन को पोस्ट

  • @nirmalrai4191
    @nirmalrai41912 күн бұрын

    गृह मन्त्री ले २५ वटा फायल खोल्छु भन्नु बितिकै कांग्रेस र एमाले को सातो गए छ

  • @Resamthapa-ib6ul

    @Resamthapa-ib6ul

    2 күн бұрын

    बिचरा सहकारी पार्टीको भेडाहरुको कति मन दुखेको छ है भगवानको गृहमन्त्री पद चैत भयो

  • @editor8617

    @editor8617

    2 күн бұрын

    Sahakari thug ko jhole harulai balla haisancho hunebho,

  • @jeevanshrestha2039

    @jeevanshrestha2039

    2 күн бұрын

    ​@@Resamthapa-ib6ulसहकारी को फाईल खोल्न काङ्ग्रेस किन डराको भनेको‌ ? सबै भन्दा भ्रष्टाचार र सहकारी चोर काङ्ग्रेस र एमाले का झोलेहरू छन् जेल जाने डर ले दुई दुश्मन मिल्नै पर्यो नि। जय नेपाल 🇳🇵

  • @santoshkumarlamichhane1970

    @santoshkumarlamichhane1970

    2 күн бұрын

    Yes ur right ❤❤❤​@@jeevanshrestha2039

  • @cartoonstore276

    @cartoonstore276

    2 күн бұрын

    तेरि मा चिनी च्यापत्ती भतुवाहरु हो अबो रबि सहकारी ठाग हो भने जेल हाल।अबो त गृहमन्त्री प्रधानमन्त्री सबै काङ्ग्रेस एमालेको हुन्छ नि त ।तेरि मा चिनी च्यापत्ती हो😂?😂

  • @HangsamHangsam
    @HangsamHangsam2 күн бұрын

    गिरि बन्धु फाइल र सरणार्थी सहित २५ काण्डको फाइल खोल्ने भए पछि सरकार परिवर्तन हुने भएछ 😊

  • @milanlama6692
    @milanlama66922 күн бұрын

    आरजुलाइ बचाउन एमाले आफू नाङ्गो भयो।

  • @user-ep4td1ji1f
    @user-ep4td1ji1f2 күн бұрын

    यी सब बहाना हुन काण्रेस एमालेका रबीले फाइल खोलेपछी हामी फस्न्नी भैम भनेर यो सरकार फेर बदल भा हो प्पत्रकार जि हामी यी भ्रस्टचारी को बिरुद्दमा लागि रहनु पर्छ है 84 मा यिन्लाई कठ्घरामा हाल्नै पर्छ

  • @rasisbhandari8098

    @rasisbhandari8098

    2 күн бұрын

    अझै एक महिना सत्तामै हुनेछन् रवि, यही समयमा खोलेर देखाइदिए भइहाल्यो नि!

  • @-Rr1990

    @-Rr1990

    2 күн бұрын

    @@rasisbhandari8098 अब जसले जे गरेपनि हाम्रा “बा” लाई कसैले छुन सक्दैन भने भैगोनी।

  • @hastaramrai7312
    @hastaramrai73122 күн бұрын

    यो सकीकरण भनेको सत्ता लोलोप्ता हो र आरजु बचाउने आशय हो ।

  • @balbirhalchal
    @balbirhalchal2 күн бұрын

    यी ३ वटै नेताको टाउको नकाटी देश बन्दैन बन्दै बन्दैन...

  • @shivatiwari4575

    @shivatiwari4575

    2 күн бұрын

    Kathale balla Naya mod liyo hai

  • @cartoonstore276

    @cartoonstore276

    2 күн бұрын

    म पनि सहमत छु यो कुरामा ।

  • @gurungsuresh7182
    @gurungsuresh71822 күн бұрын

    ओली-देउवाको अचानक मिलन गिरिबन्धु जग्गा प्रकरणमा आफूलाई तानिने ओलीको भय उता नक्कली भुटानी शरणार्थी प्रकरणमा तत्कालीन प्रधानमन्त्री देउवा र देउवा पत्नी अर्जु राण समेत तानिने देउवा र अर्जुको डरको कारण एकता सम्भव भएको हो भनेर भन्न मलाई संकोच छैन।

  • @baburamkc7189

    @baburamkc7189

    2 күн бұрын

    yes u r right

  • @user-ne9yt2if1b
    @user-ne9yt2if1b2 күн бұрын

    अब बन्ने सरकार भ्रस्टाचार निर्मुल गर्न सुशासन र स्थायित्वका लागि होइन भ्रस्टाचारी लाई जोगाउने मात्र हो भन्ने जनताको बुझ

  • @rameshpokharel-ub2np
    @rameshpokharel-ub2np2 күн бұрын

    अरु केही हैन धेरै भन्दा धेरै भ्रष्टाचारी हरु यसै दुई दल भित्र छन नि त !

  • @SankarBhandari-jz3lg
    @SankarBhandari-jz3lg2 күн бұрын

    नेता बचाउ ठगबनधन हो यो😅

  • @vijay76972
    @vijay769722 күн бұрын

    दुई तिहाईको सरकार चलाउंदा स्थिरता दिन नसकेको उदाहरण बाँ नै हो, कांग्रेससंग मिलेर स्थिरता दिने केही महिना मात्रै हो । यो सरकारको उद्देश्य कालेकाले मिलि खाउंभाले मात्र हो ।

  • @user-ln9zl8wr8y
    @user-ln9zl8wr8y2 күн бұрын

    अब के के नचाहिने कुरा हरु संसद बाट पास गराउँछन् ,२ बिरोधी को मिलन त्यति देश र जनता लाई फाइदाजनक छैन यसको बिरोध गरौ,,।

  • @drharibahadurkunwar9243
    @drharibahadurkunwar92432 күн бұрын

    एकदम सही छ यो कुरो।यो संविधान र यथास्थितिमा देश एक पाइला पनि चल्दैन,किनभने नेता नैतिकता विहिन भए।चाहे नयाँ जोगि होस वा पुराना जोगि,सब एउटै खेतका खेताला रहेछन,एउटै मालिकका हलि रहेछन।अन्तिम निकास बालेन नै हुन,मिसन ८४।

  • @Rajuprasad241

    @Rajuprasad241

    2 күн бұрын

    झोले लाई ठीक गाउ घरमा कांग्रेस र एमाले का झंडा बोक्ने जनताको सपना चूर बनाएर दुई पाटी मिल्नु जन्तालाई भरम गर्नु हो

  • @subhash7408

    @subhash7408

    2 күн бұрын

    ❤❤

  • @hemwaiba496
    @hemwaiba4962 күн бұрын

    चोर चोर मिलेको सरकार

  • @hastaramrai7312
    @hastaramrai73122 күн бұрын

    बिना मौसमको बाजा बजाएर हुन्छ । जति नै सुन्दर व्याख्या गरे पनि जनताले बुझिसकेको छ ८४ मा त खुल्केर जित्छन् ? अब यस्ता मुलुक डुबाउने नेतालाई मुलुकबाट कटाउनुपर्छ ।

  • @cartoonstore276

    @cartoonstore276

    2 күн бұрын

    सहमत छु म पनि

  • @destineloathe2999

    @destineloathe2999

    2 күн бұрын

    Affirmative! -अव, नेपाल मा जब सम्म जनताले चुनावद्वारा इ जति नि छन् पुराना नेताहरू ... केपी, प्रचण्ड, शेरे, आर्जु, गनगने,.. लगायत ती सब का सब पुराना नेताहरूलाई यो देशको राजनीति देखि नै पाखा नलगाइए सम्म; हामी जनताहरू ढुक्क भएर बसे हुन्छ कि-बरु यो नेपालमा गोरु ब्याउला तर यो देशमा सम्बृद्धि, बिकास, र देशले मुहार फेरर्ने वाला कुनै हालतमा छैन! सब भ्रष्ट अनि सब का सब को कान्ड नै कान्ड छ! सब का सब सिर्फ कुर्चि का निमित्त राजनीतिलाई एक किसिमको Business बनायर सिर्फ ब्याक्तिबादी, जातिबादी, गुटबादी अनि अङ्कगणितीय जोड-घटाउको सरकार निर्माण को काम मात्र भइरहेको छ- देश को विकास र जनताको हक-हितमा काम भने zero छ- जिरो!

  • @user-vc2qm1ub9n
    @user-vc2qm1ub9n2 күн бұрын

    काङ्ग्रेस एमालेले अब भष्टहरुलाइ जाेगाउने माध्यम मात्र हाे सरकार फेरबदल गर्नु

  • @user-bo4hg2pb1h
    @user-bo4hg2pb1h2 күн бұрын

    सन्सद विघटन गर्नुस प्रधानमन्त्री ज्यु ।राजालाइ कार्यकारी बनाएर आफू प्रधानमन्त्री बन्नुस।

  • @vijayprativabudhamagardang5818
    @vijayprativabudhamagardang58182 күн бұрын

    अर्थबिहिन गठबन्धन बन्नु भन्दा नबनेकै उत्तम

  • @user-mf9qm6dq5n
    @user-mf9qm6dq5n2 күн бұрын

    अब यो व्यवस्था काम छैन, राजतन्त्र जिन्दाबाद ❤❤

  • @LaxmiParajuli-b8z
    @LaxmiParajuli-b8z2 күн бұрын

    भषटचारि बचाउने गठन बन्दन

  • @muncaromania3053
    @muncaromania30532 күн бұрын

    यो पार्टी हरु खारेज गरि सैनिक शासन लगाम र सब भ्रष्ट हरु लाई जेल चलान गरौँ

  • @shivachapagain1538
    @shivachapagain15382 күн бұрын

    डुब्यो अब देश डुब्यो अब जनता बोउलाउनु बाध्य हुनु पर्ने देखिन्छ ।

  • @deepashrestha1680
    @deepashrestha16802 күн бұрын

    जिउदै मरेका जनता छन् देशमा जे बोले पनी भा छ यिनीहरुलाइ

  • @govindaacharya3937
    @govindaacharya39372 күн бұрын

    यसाे हुन निकै ढिला भइसकेकाे छ ।

  • @ZeevanShrestha
    @ZeevanShrestha2 күн бұрын

    आरजु र केपि लाई सरणार्थि काण्डमा बचाउन को लागि हो यो सत्ता परिवर्तन

  • @bharatgurung2495
    @bharatgurung24952 күн бұрын

    बिचर महेश भाई लाई जवाफ दिनु पनि गाह्रो भयो केपी ले जति जाल झेल गरे पनि गिरिबन्धु को फाईल खोल्नु पर्छ रबि र प्रचण्ड अब बन्ने सरकार मा जानु हुन्न 🙏🙏🙏

  • @P.baikunthasharan2023
    @P.baikunthasharan20232 күн бұрын

    यो देशमा भ्रष्टाचार गर्न पाइन्छ तर भ्रष्टाचारीलाई कारवाही गर्न पाइदैन ।

  • @jonysunuwar957
    @jonysunuwar9572 күн бұрын

    फाईलको असर जय रवि

  • @user-pd3ik9tx2y
    @user-pd3ik9tx2y2 күн бұрын

    ओलीलाई गिरीबन्धु टि स्टेट बाट र आर्जु लाई भुटानी सरणार्थी काण्ड बाट बचाउने जुक्ति झिकेको हाे।

  • @deepakadhikari3560
    @deepakadhikari35602 күн бұрын

    देश र जनताकाे हित हाेईन नेताकाे नितान्त ब्यक्तिगत स्वार्थ हित ।

  • @KaliBahadur-dl3hd
    @KaliBahadur-dl3hdКүн бұрын

    रबि सर काङ्ग्रेस यमालाे भरस्टचारि नेता लुकाउन नौया सरकार गठन नडराउनु परचन्ड र रबि जि जनता तपाईं काे सातमा छौ

  • @user-ke2om4nt7p
    @user-ke2om4nt7p2 күн бұрын

    चादो भन्दा चादो भुटानी शरणर्थी, गिरी बन्दु टि स्टेट,ललिता निवास, पतनजलि जग्गा आदि को छानबिन र कारवाही होस्

  • @NabinMagar-lj6bw
    @NabinMagar-lj6bw2 күн бұрын

    नेपालको जन्ताले अहिले सम्म काङ्ग्रेस र एमाले लाइ भोत हाल्छन तेतिनैधेरै दुखपाउछौ😥

  • @adhikarinepalikanxo4406
    @adhikarinepalikanxo44062 күн бұрын

    हार्दिक श्रद्धाञ्जली केपि ओलि र शेरे

  • @debakisapkota9095
    @debakisapkota90952 күн бұрын

    विचरा नेपाल र नेपाली जनता।

  • @bharatgurung2495
    @bharatgurung24952 күн бұрын

    केपी र शेरे नेपाल को गद्दार हो नेपाल को लागी बोज हो अब प्रचण्ड र रबि सरकार मा जानु हुन्न 🙏🙏🙏

  • @user-merobloxgirl
    @user-merobloxgirl2 күн бұрын

    याे गठबन्धन चुनाव पछि नै बन्नु पर्थ्याे,तर अहिले बनेको छ,सफल बनाेस शुभकामना

  • @rajkarki7056
    @rajkarki70562 күн бұрын

    भाउजू बचाउन यमाले नाङ्गै भयो ८४ मा हामी नाङ्गो बनाउछु तिमीहरूलाई

  • @shantabahadurkc1958
    @shantabahadurkc19582 күн бұрын

    राजनैतिक अस्थिरता र विदेशीका देश लुटेरा दलदलेहरू लाई अब छुट छैन कडा शुसासनी राजा आऊ देश वचाऊ। दलदले मुर्दावाज राजसंस्थाजिन्दावाज ।

  • @krishnapandey4615
    @krishnapandey4615Күн бұрын

    सबै नेताहको भलो होस नेपालमा मेरो आशीर्वाद छ 😂😀😀😁😁

  • @ganeshbasnet5344
    @ganeshbasnet53442 күн бұрын

    नेपाली जनताले बुझ्ने कहिले हो बुझ्ने बेला आएको छ कहिले तिमीहरू खाउ कहिले हामीहरु खान्छौँ भनेर सबै लागि परेका छन्। जनतालाई दुःख दिएका छन्। यिनीहरुलाई कसरी पछार्नुपर्छ जनताले राम्रोसँग। चिनेर दिमागमा राख्नुपर्ने अवस्था आएको छ। किनभने यो अवस्थाले भोलि देश ठुलो संकटमा दौडिने सम्भावना बढी छ। नेपाली जनताको दिमागमा घाम छिटै लागोस्। दिमाग छिटै पलाओस चौरासीमा तपाई हामी सबै मिलेर यिनीहरूलाई कसरी पछार्नुपर्छ यसको लागि तपाईँ हामी बुझेर राख्नुपर्छ

  • @chetranabhat9281
    @chetranabhat92812 күн бұрын

    भुटानि शर्णाथि काे फायल रविले खालेपछि आरजु फस्ने भएर हाे र गिरिबन्धु मा के पि फस्ने भएर काले काले मिलेर खाउ भाले।

  • @deep.deep143
    @deep.deep1432 күн бұрын

    यी चोर हरुले जे गरेपनी जनताको लागि नै भन्छन बास्तबमा यिनिहरु भस्मासुर हुन यिनिहरुको अन्त्य आफै बाट हुन्छ😡😡

  • @Vishaka226.26
    @Vishaka226.262 күн бұрын

    जनता कराउछन् तर गणतन्त्रले सुन्दैन

  • @kamalgahatraj9668
    @kamalgahatraj96682 күн бұрын

    युवा भनेर विश्वास गर्ने ठाउँ यि एमाले, कांग्रेस, मावोवादी ले राखेका छैनन्, शिर्ष नेतृत्वले गलत लाइ सहि भन्दा नि सहि हो भन्ने युवा भनोउदो यो महेश नेतालाई पटक्कै विश्वास गर्नु हुनन हामी जनताले, ८४ मा पत्ता साफ नै गर्नु पर्छ।

  • @user-ev9uk9mn3j
    @user-ev9uk9mn3j2 күн бұрын

    अपराधि हरुको काल नआउनेहो

  • @navarajbaniya5748
    @navarajbaniya57482 күн бұрын

    जता जता ओली बा, त्यतै तिर महेश जा ।यही नै हो नेपाल को लोकतन्त्र गणतन्त्र ।

  • @devikc49
    @devikc492 күн бұрын

    भरषटाचारि जोगाउन काङ्ग्रेस र एमाले गठबन्धन भएको जनताले बुझेका छन।

  • @devendrakc8281
    @devendrakc8281Күн бұрын

    धन्न गठबन्धन सरकार बन्छ र देश बचेको छ दुई तिहाई मत पाएका भए देश नै बेचिदिन्थे।

  • @user-cn5oh7bc2w
    @user-cn5oh7bc2wКүн бұрын

    देश र जनताको नाममा तिमिहरुको झुटको खेती अब सहिन्न यो ब्यवस्ता फेल भएको उदाहरण हो ।

  • @PK_GOTAME
    @PK_GOTAME2 күн бұрын

    Great Leader Rabidai 🔔🙏🔔🔔🔔🔔🔔🔔❤❤❤❤❤❤

  • @gunjangunjan7676
    @gunjangunjan76762 күн бұрын

    अब जनताले प्रष्ट बुज्ने कुरा के हो भने प्रचण्ड माओवादी र रबि रास्वापा नै जनता र देशको लागि सहि पार्टी रहेछन। अब प्रचण्ड ,रबि,बालेन मिलेर नयाँ मजबुत पार्टी निर्माण गर्ने र देशलाई नयाँ बाटोमा र नयाँ विकासशीत उचाईमा पुर्याउन सम्भब देखिन्छ । काङ्ग्रेस ,एमाले त देश लुटेरै सक्ने भय।

  • @chandrabc1984
    @chandrabc19842 күн бұрын

    आरजु बचाउ,गिरिबन्दु बचाउ मा नया समीकरण भाको हो,84 मा सब फाइल खोल्नुपर्छ

  • @mahimapustakdamkada2541
    @mahimapustakdamkada25412 күн бұрын

    देश लुट्ने हरु को लागि हो परिवर्तन

  • @IndraThapa-tr8cx
    @IndraThapa-tr8cx2 күн бұрын

    लुछा लुछ गठबन्धन

  • @devikc49
    @devikc492 күн бұрын

    भुटानी शरणार्थी र गिरी बन्धु टि को भरषटाचारि जोगाउन फेर बदल हो जनताले बुझेका छन

  • @BishalTamang286
    @BishalTamang2862 күн бұрын

    आरजु लाई बचाउन गरिएको ठग बन्दन हो

  • @user-om5jm9no7k
    @user-om5jm9no7k2 күн бұрын

    भ्रष्टाचार बचाउने सबैको खेल नाङ्गोरुपमा सार्वजनिक भए पछि को हलचल हो

  • @manjanbdrbudha3199
    @manjanbdrbudha31992 күн бұрын

    जोगिनका लागि यो सव रणनीति हो 100%

  • @khilgurung9800
    @khilgurung98002 күн бұрын

    एमालेको कुरा सुन्दा देश गृहयुद्ध तिर लान्छ जस्तो छ।

  • @user-tm5pt6jt7u
    @user-tm5pt6jt7u2 күн бұрын

    सरकार जति ढलेपनि गिर्हमन्त्रि रवि लामिछाने हुनुपर्छ

  • @devipdgautam1562
    @devipdgautam15622 күн бұрын

    सत्त परिवर्तन सार्थक हुनु पर्यो।ऐले सम्मका जति पनि विवनदित मुद्दा छन् विभिन्न भ्रष्टाचारका फायल हरू किनारा लाग्नु पर्यो, फेरि अर्को सरकार बन्दा यी कुरा उठाएर राजनीति नगरोस् ।संविधान संशोधन होस, वि आर अाई परियोजना मा हस्ताक्षर, कालापानी लिपुलेक लगायत भारतसितको सिमा समस्या र इ पी जी प्रतिवेदनका वारेमा भारतलाई सहमत गराउने जस्ता काम हुनु पर्यो।यसो एन भने दुई तिहाइ भन्दा वडीको सरकारको कुनै अर्थ छैन।सत्तामा बस्ने तर चाट्ने मात्र हुनेछ।यस्तो नहोस् शुभकामना छ।

  • @shivshankarmahato1620
    @shivshankarmahato16202 күн бұрын

    देशको हितको लागि होइन आफ्नो हितको लागि आफ्नो स्वार्थको लागि फेर बदल गरेर शासन गर्ने जनतामाथि शोषण गर्ने यो सरकार तीन तीन महिनामा सरकार फेरबदल गर्ने कारण के हो लुट्नलाई देशलाई गरेको यो पार्टी सिलेट छोड्नुस्। तब मात्रै राष्ट्रभक्तमा गिन्ती हुन्छ जय देश जय नरेश जय राष्ट्रवाद

  • @user-gb8by3do5d
    @user-gb8by3do5dКүн бұрын

    रा स्व पा र माओवादी सरकार मा गयो भने यिनिहरु को भविष्य सकिन्छ

  • @hastaramrai7312
    @hastaramrai73122 күн бұрын

    ल सरकार परिवर्तन गरेर पनि नक्ककी भुटानी शरणार्थी र गिरीबन्धु काण्ड खोल्नु नि अनि भनिन्छ ।

  • @MaheshBogati-vq8ow
    @MaheshBogati-vq8ow2 күн бұрын

    यो समीकरण भनेको सबै भष्ताचार का फाइलहरुलाइ दाक छोप्ननको लागि मात्रै बनेको हो।यो गठबन्दन देश र नेपालीको लागि हितमा छैन।

  • @ParamanandaBhandary
    @ParamanandaBhandaryКүн бұрын

    राष्ट्रिय सरकार बनाउनु पर्छ!

  • @user-uv4dh6xq9m
    @user-uv4dh6xq9m2 күн бұрын

    म्मिसन ८४ को चुनाव मा थ्हाहा हुन्छ कि जन्ता हरुले भ्रस्टाचारि नेता चाहिने हो कि भ्रस्टाचार मुक्त देश बनाउने नेता यो हेर्न बकि छ

  • @NakulThapa-nd6fq
    @NakulThapa-nd6fqКүн бұрын

    विश्व मा यस्तो धेरै देश् छन जहाँ मिलिजुली सरकार ५ बर्ष सम्म चलेका छन जस्लाइ देश को माया छ तेस्ले त्याग गर्छ हाम्रो देश का नेताहरुलाइ देश को माया छैन

  • @dirghapandey
    @dirghapandey2 күн бұрын

    आरजु लाई बाेक्नाले 84 मा एमाले सक्किने निश्चित भयाे

  • @sadaronlinetv999
    @sadaronlinetv9992 күн бұрын

    Vrasta jogine Bandhan ho

  • @phanindrabhattarai9854
    @phanindrabhattarai98542 күн бұрын

    देशको हितको लागि कि आफ्नो निजी हितको लागि हो कामरेड !? अस्थिरताको गतिविधि गरेर स्थिरतामा कसरी पुगिन्छ ?

  • @nabinbasnet5747
    @nabinbasnet57472 күн бұрын

    आफ्नो फाइल खुल्छ भन्ने डरले आफू र आफ्नो पार्टी का नेता हरुलाइ बचाउन यो परिस्थिति को निर्मान भयो ! यो नेपाली ले बुझेको छ !

  • @manbdrgharti946
    @manbdrgharti9462 күн бұрын

    भ्रष्टाचारि वचाउ सहमति वा समिकरण

  • @laxmibhattarai-cf8bo
    @laxmibhattarai-cf8bo2 күн бұрын

    युवा नेताको पनि यस्तो नराम्रो सोच अझै पनि बालाई जोगाउने कुरा गर्छौ हो तिमीहरु तिमीहरुलाई धिक्कार छ।

  • @rajmanrai1313
    @rajmanrai13132 күн бұрын

    लुट कान्छा लुट सके सम्म लुट।मौकामा चौका हान।कमाउनिष्ट हो।

  • @Rajkumardarnal65789
    @Rajkumardarnal657892 күн бұрын

    प्रचण्ड सरकारले गरेको फायल बन्द गर्ने नितिगत रणनीति होयो!जनता जाग्नु पर्छ सडक र सदन बाट दबाब दिनुपर्छ !

  • @laxmansalaminiceswar6103
    @laxmansalaminiceswar61032 күн бұрын

    देस को लागि होइन भस्तचारि को लागि हो

  • @gunarajrai2424
    @gunarajrai24242 күн бұрын

    सुरूमा नै २ ठूलाले मिलेर नगरी अहिले फायलहरू खोलींदै गईरहेको बेला अचानक यसो गर्नु एकदमै प्रष्ट हुन्छ ।

  • @rekh7550
    @rekh75502 күн бұрын

    दुई ठूला चोर सँगै छन् यो नेपाल र नेपालीको दुर्भाग्य हो

  • @TruthOnlineNews
    @TruthOnlineNews2 күн бұрын

    अब नेपालमा सैनिक शासन आएपछि मात्र यी गद्दार देश द्रोही र भ्रस्टाचारी चोर नेताहरुलाई केहिमात्र भएपनि उचित कार्बाही हुनसक्ने छ । अर्को आम जनताहरुले ढुङ्गा मुदाले ठोक्नुनै सहि कार्बाई हुनेछ ।

  • @harkapun9874
    @harkapun9874Күн бұрын

    म दुखि छु यो देसको पार्तिहरु देखेर

  • @photosamjhanapkr
    @photosamjhanapkr2 күн бұрын

    खाइदेउ, खैदेऊ मिल्यो जनताले मजा सँग बुज्यो।

  • @gaharbudathoki782
    @gaharbudathoki7822 күн бұрын

    केगर्नु हुन्छर आखीरमा प्रचणडकै सरकार भहेपनी जनताहरूको राडे् रूवाईनैहो केपीकै सरकार भहेपनी जनताहरूको उही हालहो चाहे सेर बाहादुरकै सरकार बनेपनी उहीनैहो किनकि तॅभनीयो तॅहनै अपराधी मभनीयो मनै अपराधी भहेपछी हुन्छचै देशमा र जनताहरूमा केत नत्र करीब एस्तै र उस्तै गर्दै देश र जनताहरूलाई भूलाउदै देश खोक्राउनु र जनताहरू मा राडे् रूवाई रोडमा रूदै र दगुरदै गर्नेत बनाहेकैत हुन हैत

  • @gambahadurbk480
    @gambahadurbk4802 күн бұрын

    नौटनकी गठबन्धन हो यो कांग्रेस को भुटानी काण्ड एमाले को गिरि बन्धु काण्ड मिलाउ को लागि बनेको सरकार हो यो

  • @bhimbdrchhetri9294
    @bhimbdrchhetri9294Күн бұрын

    भ्रष्टाचारी जेल हाल्नुपर्छ जो समाय नि भ्रष्टाचारी कि काङ्ग्रेस की यमाले का हुने त्यसैले यो युवा प्रचण्ड सरकार कमजोर बनाउन भ्रष्टाचारी टिम लाखेको छ

  • @RajPathak-l4x
    @RajPathak-l4x2 күн бұрын

    जनताकाे पलमा सरकार बन्ने , ढल्ने दिन कहिले अाउला अनि मात्र देश बन्छ काम गर्नै नदिने भए राम्रा नेता हरु लाई

  • @nepalikanxa5829
    @nepalikanxa58292 күн бұрын

    अब हामि नेपाली जन्ता कमेन्ट मा मात्रै रोयर हुदैना भोट हाल्ने बेला बुद्धि पुराउनु पर्छ है🙏

  • @dhanlo218
    @dhanlo2182 күн бұрын

    नयाँ दल र रबि बालेन ज्ञानेन्द्र शाही जस्ता युवाले घेर्दै आएपछि भ्रस्टाचारीहरुको सात्तोपुत्लो गएरअन्तिम शक्ति देखाउने खेल हो यो ! यो भन्दा ठूलो शक्ति यिनिहरुमा छैन यो नै अन्तिम शक्ति हो यो शक्ति पनि 2084 को चुनाब पछि सकिँदै छ !

  • @deenanathacharya2743
    @deenanathacharya27432 күн бұрын

    संविधान संसोधन गरेर समानुपातिक संख्या र प्रदेशको सरकार खारेज गर्न आबश्यक छ।

  • @urmilakc1728
    @urmilakc17282 күн бұрын

    Hoo good Right

  • @tikalaxmi1860
    @tikalaxmi18602 күн бұрын

    Good job

  • @k2films121
    @k2films1212 күн бұрын

    कस्ताे छ कानुन पहिलाे र दास्राे पार्टी मिलेर सरकार बनाउन मिल्छ

  • @premghimire9107
    @premghimire91072 күн бұрын

    सबैभन्दा खराब र अप्राकृतिक सत्ताको खेल खेल्ने खराब नियत पर्चण्डकै थियो ।

  • @minbahadurthapa8154
    @minbahadurthapa8154Күн бұрын

    सधै चलखेल माआेवादिलेगर्ने गरेकाेमा यश माआेवादिलाई जिल्लाउने काम भएछ !

  • @krishnathapa1346
    @krishnathapa13462 күн бұрын

    अब हामी जनताले जनअानदाेलन गरेर जन अानदाेलन गरनु परछ चुनाब गराउनु परछ

Келесі