योग सिक्नेहरूको लागि उत्कृष्ट भिडियो / Yoga for Beginners in Nepali

दर्शकवृन्द नमस्कार ! 🙏
यस भिडियोमा हामीले भर्खरै मात्र योग अभ्यास सिक्न चाहनुहुने व्यक्तिहरूका लागि सामान्य योग अभ्यास राखेका छौं यहाँले आफ्नो अनुकुलता अनुसार यस भिडियोलाई बिहान तथा साँझको समयमा अभ्यास गर्न सक्नुहुन्छ । साथै कुनै सुझाव तथा सल्लाह भए हामीलाई कमेन्ट गर्नुहोला। साथै यो भिडियोलाई Like, Share र Subscribe गरी सिर्जनात्मक सुझाव र सल्लाहका साथ प्रोत्साहन पनि गर्नुहोला । फलस्वरुप हामी यस्तै स्वस्थकर जीवनशैली तथा जीवन परिवर्तनका नयाँ नयाँ भिडियो लिएर आइरहन सकौँ ।
अन्त्यमा यस भिडियो हेर्नु भएकोमा यहाँहरुलाई धेरै धेरै धन्यवाद ! 🙏🙏
If you like the video plz subscribe to our channel
Feel free to leave comments.
Thank you for watching.
for contact: aanandamyogyatra@gmailcom

Пікірлер: 5

  • @SabitraSubedi-wt8yx
    @SabitraSubedi-wt8yx2 ай бұрын

    Om shanti d saheb good job dhanyabad.💥❤️❤️🙏🙏🙏🌹🌹👍️👍️

  • @Anandprakashyogi

    @Anandprakashyogi

    2 ай бұрын

    🙏🕉🙏

  • @gangagurung2768
    @gangagurung27682 ай бұрын

    Thank you guru dev 🙏🙏😇🇬🇧🇬🇧

  • @Anandprakashyogi

    @Anandprakashyogi

    2 ай бұрын

    You are welcome 💐 🙏

  • @kiratikoxoroxoro9609

    @kiratikoxoroxoro9609

    2 ай бұрын

    Tq guru❤❤

Келесі