यो देशको माटोले युवाहरुलाई खोजिरहेको छ,आउनुहोस् मिलेर केहि गरौँ : कृष्ण जंग रायमाझी

Тәжірибелік нұсқаулар және стиль

► Follow us on Facebook : / recordkhabartv
► Follow us on TikTok : / recordkhabar
► रेकर्ड खबरको Whatsapp र Viber नम्बर : 9869603376,9808797864
► Krishna Budhathoki ( फेसबुक लिंक ) : / krishnabudhathoki.reco...
► Gmail : recordkhabar@gmail.com
© Recordkhabar.com

Пікірлер: 30

  • @umeshbaniya2901
    @umeshbaniya29012 ай бұрын

    हजुरको सोचाइ सहि हो तपाई हाम्रो पुस्ताले मात्र यो देशलाई मातो लाई माया गर्ने अबको पुस्ताले हाम्रो देशलाई माया गर्दैनन् किनकी बाताबरण येस्तै छ नेपालमा ।😢

  • @user-ci6ni2mn1t
    @user-ci6ni2mn1t2 ай бұрын

    कति राम्रो कर्म । आधुनिक छोरा पनि बाबासँगै कृषि कर्ममा जोडिनु भएकोमा ।

  • @kamalgahatraj9668
    @kamalgahatraj96682 ай бұрын

    अति उत्कृष्ट सर, तपाइको तार्किक शब्दहरू अति सुन्दर,

  • @kirankumarshahi133
    @kirankumarshahi1332 ай бұрын

    Sahi vannu vayo

  • @itsme-op4cs
    @itsme-op4cs2 ай бұрын

    जस्काे केहिगरछु भन्ने जाेस जागरछनि तेस्काे बारिछैन बारिहुनेकाे नारिछैन मुख्य बिदेसजानुकाे कारन यहिछ

  • @sundardhital4903
    @sundardhital49032 ай бұрын

    Right now you 😊

  • @amarkunwar844
    @amarkunwar844Ай бұрын

    सबै ले लगाऔं

  • @amarkunwar844
    @amarkunwar844Ай бұрын

    सारै चित्त बुझ्दो कुरा गर्नु भो

  • @limbuniru8135
    @limbuniru81352 ай бұрын

    Good job 👏

  • @BuddhiGrg-o4p
    @BuddhiGrg-o4p2 ай бұрын

    मेरो लागि प्रेरणा बन्दै छ यो भिडियो

  • @indrabhandari9211
    @indrabhandari92112 ай бұрын

    भनाइ निकै सान्धर्बिक छ हजुर को

  • @rajuthapa1627
    @rajuthapa16272 ай бұрын

    ❤❤❤❤❤ ho...

  • @shakunrae625
    @shakunrae6252 ай бұрын

    Very true 👍🙏

  • @bibekbohora861
    @bibekbohora8612 ай бұрын

    केहि समय दुख गरेर आउनेछु म,, मन त्यहि भुमिमा गाडेर रुदै आएको के गर्ने केहि गर्दा भएन ।

  • @user-nm1fk6cb3g
    @user-nm1fk6cb3g2 ай бұрын

    सरकारले सहज र सहुलियत बियाजमा पैसा उपलब्ध गर्दिन परो

  • @RajuGhayal1
    @RajuGhayal12 ай бұрын

    बीस लाख सहयोग गर्नु म आउछु

  • @TomThebe
    @TomThebe2 ай бұрын

    🎉🎉❤great

  • @user-wb7lc2bb2t
    @user-wb7lc2bb2t2 ай бұрын

    देस माइ बसेर यस्तो ब्याबसाय गर्नलाइ लगानी पनि चाहियोनी हजुर

  • @gopalmagar7516
    @gopalmagar75162 ай бұрын

    Good job 👍

  • @shyamshrestha4491
    @shyamshrestha44912 ай бұрын

    सहि सुझाब अाजकाल का युवा युवती का कुच्चिएका कान ले सुन्दैनन् हजुर , यी नेपाली अल्छी छन् यिनिहरु लाई खाडिले मात्र तह लगाउछ हण्डर खाएपछि बल्ल तपाईकाे शुझाब सम्झने छन्। तपाईकाे मेहेनत लगनशील काे लागि सलुट छ। अाफ्नै भूमि बांझाे राखेर एजेन्ट लाई पैसा बुझाएर बिदेश जानू जिन्दगी नै बांझाे हाे केही एक दुई पर्सेन्ट काे फलदायी भयाे हाेला तर ९८% ले बाटाे बिराय।

  • @inviuser
    @inviuser2 ай бұрын

    ❤❤❤❤❤

  • @KaluDai111
    @KaluDai1112 ай бұрын

    ❤🎉

  • @DikshantRana-oj1zg
    @DikshantRana-oj1zg2 ай бұрын

    ❤❤❤❤❤👍👍👍

  • @krishnabista8317
    @krishnabista83172 ай бұрын

    Krishna sir suntala ko jaat lagaune tarika ko barema question sodhnu paryo rog ko Naam Ra upchar garine medicine ko nam Pani sodhnu paryo

  • @user-ed7fo1ll5w
    @user-ed7fo1ll5w2 ай бұрын

    नेपाल मा गरिखान कि त पुर्खौली सम्पती चाहियो कि त राज्नितिग्य ,,पैशा र पाओर नभए केही हुन्न ,,!! बिदेश जान करोडौं रिन पाइन्छ देश्मै केही गरम भने पत्याउदैनन ,,! धेरै गफ नदिम !

  • @indrabhandari9211
    @indrabhandari92112 ай бұрын

    🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️💓💓🇳🇵🇳🇵🇳🇵

  • @jyambahadurdarlami
    @jyambahadurdarlami2 ай бұрын

    पैंसा छैन हजुर भनेजस्तो कहाँछर देशनछोदि के गर्नु जे गरेपनि पैसा नै चाहिदो रहेछ तपाई लाई भन्नु सजिलो छ गर्ने लाई सोध्नु कति गारो छ भनि.......

  • @user-ci6ni2mn1t
    @user-ci6ni2mn1t2 ай бұрын

    सबैराम्रो तर गरिखान मर्न खोज्ने चोर्ने ,विरुवा उखेलेर फ्याकिएको हुनाले C C tv राख्न परेको कुराले मन दुखी भयो ।समाज कता जादैछ ??

  • @shamshergurung7878
    @shamshergurung78782 ай бұрын

    🙏🙏🙏🌹🌹🌹🇳🇵🇳🇵🇳🇵

  • @Rana-Magar7
    @Rana-Magar72 ай бұрын

    🫡🫡

Келесі