अमृत कुञ्जमा भेटियो महत्वपूर्ण जडिबुटी र फलफूलहरु - Amrit kunja organic permaculture farm
Тәжірибелік нұсқаулар және стиль
► Follow us on Facebook : / recordkhabartv
► Follow us on TikTok : / recordkhabar
► रेकर्ड खबरको Whatsapp र Viber नम्बर : 9869603376,9808797864
► Krishna Budhathoki ( फेसबुक लिंक ) : / krishnabudhathoki.reco...
► Gmail : recordkhabar@gmail.com
© Recordkhabar.com
Пікірлер: 142
पर्माकल्चरमा अाधारित कृषि फार्म नै उपयुक्त लाग्याे प्राकृतिक पुरक यसमा जाेडिएकाे हुन्छ रेकर्ड च्यानल तथा पाैरखी हातहरूप्रति हृदयदेखि सलाम छ ।
यो रेकर्ड खबरमा कृषि सम्बन्धी भिडियोहरु अपलोड गर्नुहुने रहेछ खुसी लाग्यो साथै धन्यवाद यो युटुब च्यानलको सम्पुर्ण टिम र बिशेष धन्यवाद कार्यक्रम प्रस्तोतालाइ साथै कृषि पेसालाइ आधुनिक तरिकाले अगाडि बढाउदै कृषि कार्य गर्नुहुने सम्पुर्ण किसान दाजुभाई दिदी बहिनिहरुलाई धन्यवाद साथै हार्दिक सुभकामना🙏🙏🇳🇵🇳🇵
आहा कती राम्रो पर्माकल्चर अति उत्तम प्राकृतिक जिबनशैली रहेछ पारस्थिक पद्धति पनि संतुलन राख्ने जैविक विविधता लाई पनि संरक्षण गर्ने यस्तै वातावरण कसरी पो निमार्ण गर्ने होला यस्तै वातावरण बस्न पाए कति आन्नदित तवरले जिबन अगाडि बढ्थ्यो होला समय साथ दिए यस्तै गर्न पाए हुन्थ्यो
अति राम्रो मनै लोभ्याउने ❤❤घुम्न आउन पो मन लाग्यो त ❤❤❤
1. तपाईं हरुको कुराकानी निकै रोचक लाग्यो। नेपाल कृषी प्रदान देश हो तपाईं जस्तो उर्जावान मानिसले गर्दा नेपाली कृषकको जीवनमा विस्तारै समृध्दि आउनेछ।💚🙏❤🩷💚❤👍
सबै पहाड को जमिन भुमी हुने ले एकदमै दाइ बाट सम्पुर्ण सिक्नु पर्छ देश घर घर समृद्ध गर्नु पर्छ कुन जिल्ला नगर पालिवा कुन वाडा कुन गाउँ हो ?
@jeebanbastola2660
11 ай бұрын
पोखरा -२८, बेगनासताल को मुहान मा !! कास्की जिल्ला
@RecordKhabar
11 ай бұрын
kehi minute video hernu bhayo bhane information tehi chha sagar sir
@anuradhapoudel6264
11 ай бұрын
यस्ता मेहनती किसान पनि नेपालमा हुनुहनदो रहेछ । हजुरको आयु १०० बर्षको होस् । यति राम्रो रिपोर्टिंग गर्ने र ठाउं चिनाउने पत्रकारलाई पनि धन्यबाद । बुबा हजुरको बगैंचा भिजिट गर्नेलाई अबदेखि फलफुल त्यसै टिपेर खान नदिनुहोला र बिरुवाहरु तथा फूल उखल्न र टिप्न नदिनुहोला । बिरुवा हेर्न तथा छुन जानेलाई पहिला साबुन पानीले हात धुवाएर र पछि अस्पतालको जस्तो एप्रोन भिराएर लग्नुहोला । किनभने तिनले बिषाणु या भाईरस लग्न सक्छन् ।
Yarshagumba ko Bhai😅= Coelogynae cristata Lindl(Orchid) Cherry jastai = Barbados 🍒 cherry.
आहा यो भिडियोले सारै मोहित बनायो।।।घुम्न जान मन लागेर पो आयो।।जान पाय त अहिले धेरै लोप हुन लागेको बिरुवाहरुको नाजिक बाट हेरेर ज्ञान आर्जित गर्न सजिलो हुन्थ्यो होला।
धेरै राम्रो औषधि चिनाउनु भयो तर उपचार विधि लुकाउनु भयो ग्यान बाढनुस जति बढयो तेति बढछ
दामी रहेछ एक फेरि पुग्नै पर्ला हजुर ❤❤
Hoina ho yasta bisayabastu khojne Krishna Budhathoki prati lakhau lakh salam pani kami nai hola ho.
@Krishnaofficials
11 ай бұрын
❤ thank you sir
यहाँ लाई धन्यबाद ज्ञापन गर्दछु म साउदी अरब बाट हेर्दै
प्राकृतिकका उपहारलाई संरक्षण साथै सदुपयोग गरौं जस्तै बुद्धाथोकी सर पनि अब अमृतमय हुने भयो
सारै राम्रो लाग्यो मैले सुरु देखि अन्तिम सम्म हेरे😊
प्रकृतिको बनस्पतिलाई चिन्न सक्ने हो भने हाम्रो देशमा के छैन? के गर्ने? सरकार छ कि छैन? थाहा नै छैन.यस्ता यस्ता औसधिय गुण बोकेका बनस्पति प्रसोधन गरेर औसधि बनाउने हो भने देश कहाँ पुग्ला?यस्ता जडिबुटी जगेर्ना गरेर राख्नुहुने बा लाई नमन्🙏🙏🙏🙏
Dherai ramro kheti garnu vayeko ra a bubale. Harmro dainik ji Anna kaam lagne jadi butti ra faal ropnu vayexa. Congratulations for his organic farm project.
Ati sunder r gyanvardhak .
Yosko 40% hamro jungle ma paenchha .rk.w
उहाँ भगवान हुनु हुँदो रहेछन्।
मेरो गाउँमा सबै छ तर येति धेर औषधि हुन्छ भन्ने था थियेन❤
धेरै राम्रो।
Bunch of Red flower in the end is Bird of paradise. 🎉🎉🎉
I lov lov lov extra n respect amrita kunga with surya mohan bastola. I visit with hjr after dashai n tihar
Dherai Ramo lagyo
Very nice organic farming and encouraging. I must visit there.
Thank you so much really nice farming organics hopefully I will visit near future.
खनिउ भन्छ हो अन्जीर होइन अन्जिर त नेभारा लाईपो भनिन्छ
Great bastola dai
Jankare ko lagi dhanyabad
Very nice and informative video bhai salam xa tapai laie❤❤❤
Almond bhane ko fruit malai avocado just lagayo.❤
पात्रकार ज्यु फल आफुमात्रै खानेहोकी क्यामरा मेनलाइपनी चखाउनेहोनी
आहा।
दामी
Beautiful place 🎉🎉🎉
धेरै राम्रो लाग्यो !
Wow babal 😮😮
VERY NICE VIDEO
Dami xa 👍
❤❤
Good video
Jay hos meri guru devi chandi ma ko jay hos jay hos jay hos jay hos jay hos jay hos
Tapai ley ta aba masala falful ko bepar garnu paryo sabbai krisak lai jamma gareyra faleyko fal bechnu paryo😁 ani malai ni vannu masala ko product bechnu hunxa vaney
Passion fruit ho....mango hoina garandel pnim vanxa mazzza lay pakda purple color ko hunxa
Nice
Nice👍️👍️👍️
🙏🙏🙏🙏
Wow buwa ko kaam lai samman xah❤❤
पानी अमला होइन कुद्रुम हो हजुर। पर्माकल्चर को जय होस। रेकर्ड खबर लाई धन्यवाद
🎉🎉🙏🙏
Sarroi ramroo.. 🎉👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍
सुनखरी हो ्यार्सा गुम्बाको भाइ भन्ने।
12:43 यो फल लाइ बार्बाडोस चेरी भानिंचा.
धेरै खुसि लाग्यो ।
बिभीन्न जातको जडिबुट्टिको रुख फलफुल पनि देखीयो,तर आमदानिको कुरा पनि आऊछ,कुन जडिबुट्टिको कति आमदानि हुन्छ त्यो पनि भन्नु पर्यो,बोट बिरुवा मात्र लगायर मात्र भयन आम कृसक हरुलाइ आकर्सन हुने कुरा के छ कसरि आमदानि हुन्छ कति लगानि हुन्छ जानकारि दिनु पर्यो,खेति मात्र गरेर भयन बजार बेवास्तपन पनि हुनु पर्यो
Gaikhure chiyako xa kunthuma hola samparka garaidinu hola 🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽
Sunakhari ho wild orcid k ko awsdhi ho m Darjeeling Bata herdhai .
Dherai Ramro Lagyo Hajurko Jadibuti Ko Bagaecha Jasto Sunder Lagyo buwa Hami Nepali Eubaharu Sabaele Garnu Parne Kaam Ho Yesto Ramro Thauma Dekhaunu Bhakomo Dhanybad Xa Hajurlai 🙏
Giant Bird of Paradise ho yo keraa ko jasto paat wala plant
Dherai Ramro ❤
अाहा कति राम्रो साेच है❤❤
समय मिलाई हेर्नुपर्ने छ।
Krishna sir yarsa gumba paxadiko vanne jadi budiko Prayog kasari garne yeso janakari diye avari hune thiyo ...
Beautiful Good job 🙏🙏🙏❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
नमस्कार सर, पाेखरा आउँदा तपाईं काे अमृत कुञ्ज बंगैचा अवलाेकन गर्न आउँन चाहन्छु । माे. फाेन पठाई दिनुहुन अनुराेध छ।
तेस्ता जाबो हाम्रोमा जंगल भरी छ हामी घाँस मा मात्र प्रयोग गर्ने गर्छौँ
Hi
Waw dekher khusi lagyo prakritik grelu jdibuddi hamro lagi qkdm mhtwpurn x
Nice.
Yo sansarko mahago tarkari ho
Sankalan Ta dherai thari garnu bhayeko raxa tara bewasta ramro bhayena hajur
धेरैले सिक्न सकिन्छ यो VDO हेरेर ।
खुसि लाग्यो मात् हैन मेरो किर्सि फाम को परिवार सहित हामी भेट्न अाउने नै छउ छिटै
Darjeeling ma Mero Pani yestai cha
We are so gifted but we can not utilise our natural gifts.
यी सबै हाम्रो जङ्गलमा फ्रीमा पाउछ
👍
रुख बहेर हो योत।मैले कवुतमा देखेकिछु।
Aha piles fistula ko dabai pani paudo raicha
Shakti gummba biu hami le kahabata pauna sakinchha
Yo kun thauma honi sir❤
Malagiri ta cutting Pani sarcha Hai ba
शक्ति गुम्बा होइन सुनाखरी जस्तो छ सर
योमहिलालाइ बुढालेसबैपुर्याकोहो तर यौनसनतुष्टिपुराभयना मान्छेमाचौथो आबस्यक्ताभनेको यौनचाहानाहो। (खाना लाउना बस्ना) पछिको। योमहिलालाइ पनिदिनुनाहो थोप्रामा ।
Naya naya contents kasto damizzz
अाहा,खनिउ र गोल काक्रो देख्दा बालापनको याद अायो
Strawberry guava ho yuta .almond Haina baaaaa.
अमृत कुन्जा कस्तो फल हो कुन ठाउमा पाइन्छ ? कृपया यश कमेन्ट् बाट ठाउँ को नाम बताइ दिनु भए धेरै खुशी हुनेछु।
🇳🇵🇳🇵🙏🙏👍️👍️👏👏
Marich jasto thaumani hunxara ?
सिमल तरुल को चाइनामा साबुदाना बनाइन्छ
Amrit kunj kun thaun ho sar?
कहाँ हो यो वगैचा कृपया जानकारी दिनुहोला
barbadose cherry ho tyo
🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹
Barelo bhaneko ta kundru ho tarkari khanchhan taraima dherai paainchha haami khayera hurkeko
Hetauda m hunx tyo jaributti
कति उचाइमा हो सर
Gafe ta dharainai garnu vayo
त्यो शक्ति गुम्बा जस्तो भन्नी गम हुन्छ हो हामी सानो निकरे किताब टास्ने गर्थौ
@ghayalmanchhe
9 ай бұрын
Malai pani tyastai lagyo chiplo chiplo niskinxa kate paxi