सामपाङ गाउँमा भेटियो यतिठुलो सुन्तला बगान | एउटै घरमा सात लाखको सुन्तला | भोजपुरको सुन्तला काठमाडौमा
Ойын-сауық
सामपाङ गाउँमा भेटियो यतिठुलो सुन्तला बगान | एउटै घरमा सात लाखको सुन्तला | भोजपुरको सुन्तला काठमाडौमा
सम्पूर्ण मित्रहरुलाई यस Entertainment MMC KZread च्यानल हार्दिक स्वागत गर्दछ । यदि अहिलेसम्म तपाईंहरुले यस च्यानललाई subscribe गर्नुभएको छैन भने कृपया subscribe गरी नजिकै रहेको घण्टी पनि दबाउनुहोस् किनभने समय सापेक्ष अनुसारका नयाँ-नयाँ ज्ञान बर्धक भिडियोहरु सबैभन्दा पहिला तपाईंले प्राप्त गर्न सक्नुहुन्छ । धन्यवाद
Hello Namste,
Please Check our other videos
Bhojpur Vlog
• Bhojpur Nepal,Bhojpur ...
Bhojpur Tymkedada Vlog
• Tymke Dada Bhojpur Kho...
Sankhuwasabha Machepokhari Vlog
• मच्छेपोखरी संखुवासभा च...
Sankhuwasabha Vlog
• संखुवासभा,खाँदबारी र त...
Khotang Diktel Bazar Vlog
• खोटाङ दिक्तेल बजार,Kho...
Rawabeshi Vlog
• खोटाङमै छ स्वर्ग जस्तो...
rabuwaghaat Khotang Okhaldhunga vlog
• Video
Bhojpur Dingla Sadananda Nagarpalika Vlog
• Dingla Bazar Bhojpur |...
Kotgadhi Rawabeshi Khotang Vlog
• Video
Khotang Diktel Bazar acharyagau Vlog
• यस्तो छ खोटाङ जिल्लाको...
Khotang Hurlung Houchur Vlog
• दिक्तेल बजार वरिपरि रह...
Kepalishgadhi Gaupalika Khotang Vlog
• बाक्सिला बजार र ऐतिहास...
Pentower bagare Khotang Vlog
• Video
Khotang Nerpa Vlog
• Khotang Nerpa Village ...
Halesi Mahadev Khotang vlog
• Video
#entertainmentmmc
यस च्यानल मा रहेका Videos हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Entertainment MMC
Пікірлер: 132
यसरी नैं हरेक किसानहरूले हरेक ठाँउमा हरेक किसिमका वृक्षहरू लगाएर उत्पादन गर्नु पर्छ धन्यवाद
रमाइलाे सुन्तला बगान।बधाई बगान मालिकलाई।सुन्तला छुन नपाए पनि हेरेरै मुख रसिलाे भयाे।शुभकामना र
गाउँघर को ताजा याद आएर मन भावुक भएर आयो यो सुन्तला उत्पादन को भिडीयो ले हजूर लाई मेरो तर्फबाट धन्यवाद छ। अनी सुन्तला वगान मालिक लाई वधाई छ ।
बधाई, भोजपुरका गौरव साङपाङका फणिन्द्र राईलाई, धन्यवाद, इन्टरटेन्मेन्ट एमएमसीलाई पनि...! भोजपुरको दिल्पा, छिनामखु, सल्यानीमा पनि हुन्छ...!!!
सुन्तला फलाउंने राई जि र भिडिअो वाला दुबैलाई धन्यबाद
यति राम्रोसँग धेरैले मन पराएकोले बाजेले सुन्तला रोपेको बगान देखिन्छ।
Sampang All Family Aasewaro 🙏🏻🫀🛣️👍👏👏👏👏👌
Ati nai ramailo Argyanik suntala kheti ❤❤
Wou beautiful place 👌❤️👍👍
dherai ramro thank you sir
Aaha katiramro gau 👌👌👌❤❤😊😊
मेरो ससुराली गाउँ हो
यो भिडियो हेर्दा मलाई लाग्यो स्वार्गको भिडियो हेरिरहेको छु 🙏
Hamro bhojpur ko suntala akdam mithoxa
Hamro sangpang ramro sangpang
मेरो पनि यस्तै ठुलो सुन्तला बगैंचा बनाउने रहर छ
वाउ यो पो सन्तला जिन्दगीमा
Nic rai ba khusi lagyo
Thank. You orang. Khaun. Dang
Dherai raamro video
@manojacharyammc
6 ай бұрын
Thank you vai
Ati ramro..
हार्दिक धन्यवाद - अति नै राम्रो , स्वर्ग जस्तो ठाउँ र गाउँ! (सहरमा बस्नु भन्दा धेरै राम्रो- स्वास्थ्य र मन लाई! आशा गर्छु वहाको छोरा हरु फर्केर आफ्नै गाउँमा केहि गर्नेछन!) घरको छाना बारे कमेन्ट गर्नु भयो - सबै छाना हरु राम्रो देखिन्छ तर नीलो टिन राम्रो देखिन्न , प्रकृति संग मिल्दैन! (M. Rai)
Janakarikolagi danyabat chha sir namaskar Good luck .
Dherai ramro lagyo manoj bhai ❤❤❤🎉🎉🎉🎉🎉
saroi ramailo lagyo suntala bagan ko drisya
कति रामराे सुनताला हाे मन पराे❤❤❤
Badhai cha❤❤❤❤
Sarai man paryo bhai
रमाइलो सुन्तला बगान बदाइ सुभकामना❤
dherai ramro lagyo
Aaha kati ramro 👌👌👌👌🙏
दामी खेतिको दामी भिडियो 🙏
Thank you so much 🙏🏿 dai❤❤❤❤❤❤❤ #Entertainment MMC ❤ youtube channel 💪👌👌👌👌so beautiful so lovely 🌹😍 I am from gaur Rauthat❤❤❤❤❤❤ Big thank you ❤MMC❤
मेरो गाउँ स्वर्ग भन्दा राम्रो ठाउँ तर कोहि साथि भाइ नहुदा बैराग लागेर मन भकानिछ सर😢😢😢😢😢
सरकारले यस्तो ठाउँ लाई पहिचान गरि ,सुन्तला को पकेट क्षेत्र घोषणा गरि उत्पादन तथा बजारीकरण मा सहयोग गर्नु पर्छ।
हाम्रो बारिमापनि छ बाजेले सारेको ती ९३ साल तिर नै तिर को त्यो सुन्तला देखदा बाजेको याद आउँछ मलाइ😭😭😭🙏🙏🙏
@hengwavlog.1980
6 ай бұрын
I subscribe your channel and your new friend from Hengwa Vlog.
Good job bro thanks 4 video.
राम्रो छ अहिले खेतीपाती गनॅसकनेलाई
आफैंले बेच्ने हो भने धेरै फाइदा हुने रैछ 🇳🇵🇳🇵
मेहनती बुवा आमा❤❤❤❤
Malai pani suntala kheti garera bhojpur tirai basu jasto lagyo yo bagan dekhera
टेम्के मैयूं गापा , भामाला - तीम्मा -छीनाम्खूड० र केराबारीमा पनी सुनतला चाख्नको लागी हार्दीक नीम्तो छ - मनोजजीको team लाई
@manojacharyammc
6 ай бұрын
ओके सर
WoW विदेश तिर निकासी गरेर डलर कमाउन पाए देश कहाँ पुग्थ्यो ! पाकिसथानीले आँप सिजनमा Hong Kong को कुना कुना पुर्याएर आर्जन गर्छ । तर हाम्रो त एक माना मह बिराटनग़र कटाउन फलामको चिउरा चपाउनु पर्छ ।
ईन्टरतेनमेन्त एमएम सि युतुबर ज्यु लाई जानकारिको लागि धन्यवाद छ !जय किसान जय देश ! मिहेनेती बुबालाई आमा लाई पनि 🙏🙏 गरे सारै रमाइलो सुन्तला बगैँचा ❤❤
fadindra rai ko paurakhi hat salam chh
कति राम्रो सुन्तलाको बगान होउ!
सलाम मेरो जिल्ला ।
धेरै राम्रो काम को सुरुवात ।
भाेजपुर साम्पाङका सुन्तला चितवनकाे नारायणघाटमा पनि ल्याउनुपर्याे🎉🎉🎉
नमस्कार हजुर हेर्नलाई राम्रो लाग्छ तर काम गर्न धेरै गाह्रो हुन्छ मल जल बल नभई कृषिमा उपलब्धि हुदैन है हजुर समाचारको लागि धन्यवाद
धेरै बोल्ने होईन मित्र मेहनती किसान जि सङै धेरै कुराकानी गर्नुस ।
Ramailo lagyo
Karma nai pooja ho vaneko yehi hola wowowo 👏 🥰🥰🥰🥰🥰🥰😋😋😋😋
राम्रो छ
Good job
Great
O hooooo........ 🙌🙌🙌🙌🙌🙌
Great job 👏👏👏
😮😮😮😮🎉🎉🎉❤🎉🎉🎉🎉❤❤❤❤❤😊😊😊😊😊damixa.hamro.gorkhako.jastai.rahexa
very good
Wow amazing 😍😍😍😍😍😍😍😍
Samman x hjr
Super beautiful brother
सानू फुच्चे भाई जस्तो गोजो भरि सुन्लता राखेर खानु भे छ अङ्कल जी😂🤣👌👌
मत यो ठाँउ तिर पुगेकै रैन छु
हजुर को भिडियो न छुटाइ हेर्ने गर्छु कहिले लेक त कहिले बेसि कहिले हिमाल त कहिले पहाड कहिले उकालि त कहिले ओरालि मलाइ एक दम मन पर्छ हजुर को भिडियो हरु
@manojacharyammc
6 ай бұрын
Thank you❤️❤️🌷🌷
Wow❤❤❤❤❤❤
मेरो बुबा जन्मेको साल १९९३ सालको सुन्तलाको बोट रहेछ🇲🇾
@loksundar6078
6 ай бұрын
Mero buwa pani Bhojpur, Helauchha gau ma janminu vako honi 👍 Rai haru ko basti mai ho 🙂👏
@ramrai9382
6 ай бұрын
Sampang gauko suntala Mithhoxa 👍❤️👍
Very nice
Beautiful
Wow suntalaa 😅
Dherai ramro xa hjr ko video sir
Congratulations ❤❤❤❤❤❤
Super ❤
1992 ko maila sareko suntala ko rukh nai chha jara ma palayeko hoina soorup nai chha harna àunu srr .
So nice garden! Salute for labourious hands!
खोटाङ धेरै राम्रो जिल्जाहो धेरै मेहिनेतिहुनुहुन्छ मेरो ससुराली गाऊ
यो घरमा पनि धेरै बसियो! सुन्तला खानु सम्म खायौं
@ramrana5948
6 ай бұрын
Oh really
Wow mero gau ghar❤❤❤
Nice video and here is yours new subscribers from Hengwa Vlog from USA god bless guys.
Nice 👍
❤ Suntala ko jungle ❤
सुन कसरी फलाउन सकिन्छ हामीलाई पनि सिकाइ देउन मेहनत गरेर रोप्छौं 😷😁
कति धेरै 🙏
Dnnebad
Very nice song 👌
Big fan dai 😍❤️❤️
Hamro sangpang ramro sangpang❤❤
kati derai suntala😮😮
Oha!...herdai khau khau jasto lagne suntla.
❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉
दिल्पा छिनामखु तिर जानू पर्छ सुन्तला हेर्ने हो भने!
aha
Wow dami
हजुर मपनि भजुपुतकोहो यरॐइले साउदिमाछि
❤❤
❤❤❤❤❤
👍
बम्बैका शहरभित्र पानी ताल परेको क्या राम्रो सुन्तला बारी पाकी लाल परेको
रावा खोलाको video halnu paro sir❤