आयो चिज र अस्मिताको रमाईलो दोहोरी, UK बाट फर्केकी अस्मितलाई यस्तो भने चिजले | Chij Vs Asmita | Live

Ойын-сауық

सुमधुर स्वरका धनी Chij Gurung र सुमधुर स्वरकी धनी चर्चित तथा लोकप्रिय लोक दोहोरी गायिका Asmita Dallakoti बिचको रमाईलो दोहोरी हेरेर लाईक कमन्ट साथै सेयर गरिदिनुहुन बिनम्र अनुरोध गर्दछौँ ।
_________________________________________________________
Original Song : Ballai Vo Veta
➤ Singer - Bimal Raj Chhetri & Sarmila Gurung
➤ Lyrics - Bimal Raj Chhetri
➤ Music - Bimal Raj Chhetri
• Ballai Vo Veta - Bimal...
____________________________________________________________
Live Dohori Singer
🎤 ‪@chijgurung‬
🎤 Asmita Dallakoti
____________________________________________________________
Musician Team
♬ Harmoniyam: Gem Thapa
♬ Sarangi: Hemraj Gandarwa
♬ Madal: Ishwori Prasad Bhusal
♬ Madal: Kumar Lamichhane
♬ OctoPad: Pritam Gurung
____________________________________________________________
♬ Audio/Video
🎥 @Tarakanta BK
Contact : 9847629512
____________________________________________________________
Studio
Mayur Live Studio,
Thamel, Galko Pakha 9841889961
____________________________________________________________
All rights of this video are with Asmita Dallakoti Live Dohori. यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपी, Download गरी अन्य Channel वा Social Media मा upload गरेको पाईएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।
© Asmita Dallakoti, 2022
ASMITA DALLAKORI
CONTACT: asmitadallakoti20@gmail.com

Пікірлер: 1 700

  • @AsmitaDallakotiOfficial
    @AsmitaDallakotiOfficial Жыл бұрын

    धेरै समय क़ो अन्तराल पछि अझै भनौ Uk बाट फर्किय पछी को पहीलो दोहोरी आफ्नै युटुब च्यानल मार्फत यहॉहरु माझ लिएर आएको छु♥️ कस्तो लाग्छ सल्लाहसुझाव सँगै च्यानल सब्सक्राइब गरेर जोडीनु होला हस्🙏

  • @thakurbhusal8569

    @thakurbhusal8569

    Жыл бұрын

    मोरि ले फेरि दाई भनेर मारिन मैले के के भन्छिन् भन्ने सोचेको थिएँ

  • @anitagrg1747

    @anitagrg1747

    Жыл бұрын

    Ok beuty muiya😍😍😍

  • @prakashoffical52

    @prakashoffical52

    Жыл бұрын

    Chij ra asmita bina ko dohori ta nun nahaleko sabji jastai lagx yeti samaye pani nikai garo bhayo hjr kataunalai

  • @prakashoffical52

    @prakashoffical52

    Жыл бұрын

    Chij ra asmita bina ko dohori ta nun nahaleko sabji jastai lagx yeti samaye pani nikai garo bhayo hjr kataunalai

  • @thakurbhusal8569

    @thakurbhusal8569

    Жыл бұрын

    बुनु चिज भाईलाई UK बाट अाउदा के लेईदिनु भयो हामी दर्शक लाई जान्ने ईच्छा छ गित को टुक्का बाटै भन्दिनु होला मैले त हजुर UK गएपछि को भिडियो मा अाई फोन लेईदिनुहुन्छ भनेर कमेन्ट गरेको थिएँ तो पुरा होस् हई बुनु

  • @Pradesi24
    @Pradesi24 Жыл бұрын

    चिज गुरुङ र अस्मिता डल्लाकोटी यो जोडी को live dohori पर्खाइमा हुने जति यता हाजिर हुनु होला ।बल्ल मन को तिर्साना मेटियो। साच्चै सरस्वाती को बास छ। 🇳🇵🇳🇵🇳🇵

  • @dipakthapa3065
    @dipakthapa3065 Жыл бұрын

    मलाई अति भन्दा अति अति मन पर्ने जोडि हो छिटो भन्दा छिटो जिवान साथि मा बन्धन होस मेरो यि दुई जोडि आउने दिन मा सङै UK आयर कार्यक्रम गरोस र UK बाट शुभकामना छ्।

  • @pradiptamang5251

    @pradiptamang5251

    Жыл бұрын

    Madarchuk geet mildaima jodi bibaha koi lagi milxa ra patmurkha,anadi,vate?

  • @dipakthapa3065

    @dipakthapa3065

    Жыл бұрын

    सनो मान्चे को जनवार को जस्तो बिचार हुन्छ ,

  • @lokgurung848

    @lokgurung848

    Жыл бұрын

    Fake id ma koi comment lekhdaichha jasle lekheko ho tyo usaiko standard bataundai chha.

  • @dipakthapa3065

    @dipakthapa3065

    Жыл бұрын

    हजुर लोक जि भाई चिज र अस्मिता बहिनि लाई आखि गरने भुत हरु हुनु पर्छ यदि मेरो सल्लाह गल्ति थियो भने किन 17 जनाले Like गर्द थियो र ?

  • @tekgurung9424

    @tekgurung9424

    Жыл бұрын

    जस्ले जे भने पनि जति रिस राग गरे पनि यो दुई जना को जोडि अति नै सुहाउछ ।।

  • @aitalimbu2175
    @aitalimbu2175 Жыл бұрын

    दामी छ लाईभ दोहोरी बाट क्षती प्राप्त भाई चिज गुरुङ्गा र प्यारी नानी अस्मिता डल्ला कोटी छोरी को दोहोरी । सफलता ले सधैं चुमी रहोस best of luck n best wishes

  • @bijaylama4425
    @bijaylama4425 Жыл бұрын

    आदरणीय स्रोता दर्सकबिन। यो दोहरि सारै मन पर्यो आउदो दिनहरुमा पनि वहाँहरुको यस्तै मिठो र ठेट भासामा गाएको गित सुन्न पाहोस र अन्त्यमा जात भात नहेरि तपाइहरुएक अर्कामा दुइ मुटु एक धड्कान भएर जिबन यात्र गरेको देख्न पाइए धेरै खुशि तथा आभारि हुन्थे।

  • @damuneupane3631
    @damuneupane3631 Жыл бұрын

    धेरै समय को पर्खाइ पछि आज बल्ल सुन्न अनि देख्न पाइयो यो जोडि लाई।कति छिटो 24 मिनेट सकियछ पत्तै भएन अलि लामो बनाउनु पर्‍यो।जति हेरे पनि हेरिरहु लाग्ने सुनिरहु लाग्ने यी दुई जोडिको दोहोरी कम्ती मा पनि हप्ता को दुई पटक हेर्न पाइयोस। 🌹सुभकामना।🌺

  • @rounnythapa194
    @rounnythapa194 Жыл бұрын

    चिज सोल्टी र अस्मिता बहिनी को गित सुनिएर पनि जति सुनियो उति सुन्न मन लाक्छ । अति राम्रो छ । अब भाग 2 कहिले आउँछ । पर्खाई मा छु हजुर ।यो जोडी को जुन गित पनि मलाई नसुनी चित्त बुज्दैन मलाई

  • @krishnanepali3598
    @krishnanepali3598 Жыл бұрын

    बल्ल रमाइलो गीत सुन्न पाइयो धेरै धेरै धन्यवाद छ चिज र अस्मीता दुवैलाइ

  • @sureshgurung3876
    @sureshgurung3876 Жыл бұрын

    सारै नै मन छोयो, दुबै जना को एक आपस को गुनासो दोहोरी मार्फत यसरी सुन्नु पाउदा सारै रमाइलो लग्यो , दुबैजना लाई संगै UK मा भेटन पाम है 🙏🙏🙏❤️❤️❤️

  • @sanugurung5276
    @sanugurung5276 Жыл бұрын

    तपाईहरुको दोहोरी त सधैं हेर्ने गर्छु, यसरि नै जिवनको अन्तिम समय सङ्ग हासि खुशी बैवाहिक जिवनमा बाधिएर राम्रा, राम्रा दोहोरी सुन्न, देख्न पाईओस भन्ने कामना गर्दै शुभकामना दिन चाहन्छु।

  • @hastabahadurbudhamagar133
    @hastabahadurbudhamagar133 Жыл бұрын

    चिजसंग।असमिताबैनिले।गितगाउदा।मतधुरूधुरूरूनमनलाकछ।बैनिलेमानेत।बिहेगरेर।बसदा।सुनमा।सुगनदहुने।थियो।हसत।धनेबादछ

  • @ramgaira2720
    @ramgaira2720 Жыл бұрын

    अहा कति राम्रो हाे लाेक दाेहाेरि हाे । मलाई मन परने सबै जना को मन जीत्न सफल हुनु भयकाे अस्मिता बैनी र चीज सर लाइ धरै धरै शुभकामना भाग २ पनि छिट्टै लाउनु है ।

  • @bishalrana3171
    @bishalrana3171 Жыл бұрын

    आहा जति सुनेयो उति नै आननद आउने धेरै राम्रो लागेयो भाग (दुई ) पनि छितो नै हेर्न पाइयोस होइ।

  • @dhurba3499
    @dhurba3499 Жыл бұрын

    छ साढे छ महिनाको पखाॅईमा मेरा प्यारा चिज र अस्मिताको दोहोरी सुन्न र हेनॅ पाउँदा दिल पनि खुशीले गदगद भयो। आशा छ यसै गरी आगामी दिनहरुमा पनि सुन्न पाईरहौ। अन्तमा दोहोरीमा मात्र नभई रियल लाईफमा पनि पाटॅनर भए त झन सुनमा सुगन्ध नै हुने थियो भन्ने मलाई लाग्छ।

  • @dharmagautam3169
    @dharmagautam3169 Жыл бұрын

    गर्मीले हैरान भाकोबेला चिसो हावाले आनन्द दिए जस्तै भयो डल्लाकोटी नानी र चीज गुरुङको दोहोरीले छिट्टै दोश्रो भाग ल्याउनु thanks

  • @Purbelivloger9479
    @Purbelivloger9479 Жыл бұрын

    चिज दाइ चाई भनी नहालिलो भए हुन्थियो कि sis❤️हजुर हरुको जोडी सारै मन पर्छ ❤️यो गित सुन्न पाउँदा मन खुसी भयो

  • @homrana4061
    @homrana4061 Жыл бұрын

    मलाई मन पर्ने कलाकार अस्मिता बैनी अनि चिज गुरुङ भाई 😍

  • @rounnythapa194
    @rounnythapa194 Жыл бұрын

    अब यो अति मिलिएको जोडी को भाग २ छिटो आउनु परियो र यो जोडी सधैं को जोडी भको देख्न पाउ भनी म भगवान को प्रराथाना गरद्छु । र यो जोडी कहिलै नछुटोस दुबै जना लाई मेरो शुभकामना

  • @kalakharka4358
    @kalakharka4358 Жыл бұрын

    लोक दोहोरीका पारखी चिज गुरुङ र अस्मिता डल्लाकोटी संसारै अरु भन्दा प्रीथक छन् जे होस् आजका सांगीतिक जोडी को गीत बात नै मनका कुरा मुख बात छल्किएको पाए |प्रत्यक टुक्का मन पर्यो यस्तै उन्नति गर्दैजानु शुभकामना दुवै लाई |

  • @DeepakDeepak-se7tq
    @DeepakDeepak-se7tq Жыл бұрын

    अाज गित धेरै ठिक छ अब चिज अस्मिताकाे अब बिबाह भएको देखन पाउ

  • @madhukarthapa1852
    @madhukarthapa1852 Жыл бұрын

    दोहोरि को हस्ति लाई नमन छ धेरै पछि एकै ठाऊ मा देख्न पाऊदा सारै खुसि लाग्यो

  • @bigmen7873
    @bigmen7873 Жыл бұрын

    गितमा भने जस्तै गुरुङको बुहारी भयको छिट्टै हेर्नेधोको छिट्टैनै१००% पुरागर्ने छ भन्ने हामी सम्पुर्ण दर्शक लाई खिन्नता गर्नेछैना भन्नेलागेको छ अब अर्को भाग छिट्टै ल्याउनु पर्यो धन्यवाद

  • @harrymahara4150
    @harrymahara4150 Жыл бұрын

    भाग -२ झन कडा आउन पर्छ । बधाइ छ दुबै जनालाइ ।

  • @subhashgurung6910
    @subhashgurung6910 Жыл бұрын

    धेरै पछी मिलेको जोडी को दोहोरि सून्न पाईयो मनै आनन्द भयो 🙏🙏🙏🙏

  • @lokeshbudha5400
    @lokeshbudha5400 Жыл бұрын

    Waw supar dupar dohori best of luck all tim lai suvakamana

  • @lokendrarajbist1331
    @lokendrarajbist1331 Жыл бұрын

    आहा अति नै मिठो लोक भाका हेर्नु होला चिज गुरुङ र अस्मिता दलाकोटी को फ्यान हरु साथै चिज गुरुङ र अस्मिता दलाकोटी को रेलि जोडी लाई चाहनु भए का पनि आउन

  • @dbgurung9475
    @dbgurung9475 Жыл бұрын

    नमस्ते चिज भाइ एण्ड अस्मिता बहिनी हजुरहरुकाे अस्मिता बहिनी काे बिदेश यात्राकाे पछि काे पहिलो गित अति मिठाे र राम्रो लाग्याे र फेरि भाग टु पनि सुन्नमा आतुर छु धन्यवाद चिज भाई र अस्मिता बहिनी हजुर नमस्ते 🙏🙏🙏🙏🙏👌👌👌👌👌👌

  • @purnasubba3584
    @purnasubba3584 Жыл бұрын

    दोहोरीको मात्र नभएर काजल जोशी र छत्र शाहीको जस्तो जिवनको जोडी भएको देख्न पाउम । बधाई छ सारै मीठो दोहोरी

  • @tokmayagurung3832
    @tokmayagurung3832 Жыл бұрын

    कस्को मनमा के छ कस्को लेखान्तमा के छ त्यो कसैलाई थाहा छैन तर पनि हामी सबैको चाहन र कामना यो जोडी जिवनभर मुना मदन को जस्तै जोडी होस🙏🙏सारै मिठो गित दुबै जनामा नमन🙏🙏

  • @mohanpakhrin9263
    @mohanpakhrin9263 Жыл бұрын

    Ms. Asmita जी ले साच्चिकै दोहोरीमा भनें झै Chij Gurung लाई छोड्नु भयो भने पाप लाग्छ कृपया हजुरहरू एकसाथ रहनु होला बाँकी भगवानको कृपा 🙏

  • @chameliban2943
    @chameliban2943 Жыл бұрын

    अस्मिता र चिज दाईकाे बिहे भयकाे हेर्न मन छ।

  • @kiranpata2376
    @kiranpata2376 Жыл бұрын

    भाई बहिनी को दोहोरीमा असाध्यै रियलमार्मिकता छ त्यसैले उच्च सम्मान गर्दै संधै एकसाथ रही जिउन शुभाआशिर्वाद ।

  • @hosthapa3173
    @hosthapa3173 Жыл бұрын

    अस्मिता बहिनी र चिज गुरुङ जि को दोहोरी सुन्न नपाएर तरकारी मा नुन नलागेको महसुस आज बाट सकिएको महसुस गरेको छु। यहाँ हरु लाई धेरै धेरै धन्यवाद। अस्मिता बहिनी लाई स्वागतम छ। निरन्तर पहिला को जस्तै दोहोरी जावस्। धन्यवाद!

  • @gobindathapa2049
    @gobindathapa2049 Жыл бұрын

    लामो समय पछि मलाई मन पर्ने जोडीको लाईभ दोहोरी सुन्न पाईयो चिज भाई र अस्मिता बहिनिको बिग फ्यान दामिअती रमाईलो👍️🙏🙏🙏

  • @ashokmaboyakthung1623
    @ashokmaboyakthung1623 Жыл бұрын

    बल्ल मज़ा आयो सधै संगै देख्नु पाऊ शुभचिंतक बाट हंड्गकड्ग 💕💕💕💕🙏🙏

  • @khimrajpartel97
    @khimrajpartel97 Жыл бұрын

    मन पर्ने मान्छे हौ दुबै जना खुसी लाग्छ सङ्गै देख्दानी 😊

  • @manbahadur5487
    @manbahadur5487 Жыл бұрын

    चिज र अस्मित पुन uk पछि काे पहिलाे प्रत्यक्ष दाेहाेरि सुन्न र हेर्न पाईयाे अत्यन्त खुसि छु ।जाेडि काे गित ५ पटक दाेहाेराएर हेर्न लाग्याे अब मन धुक्क भयाे हेर्न पाइदैनकि भन्ने जस्जाे लाग्याथ्याे जाेडिकाे अझै प्रगतिकाे शुभकामना जिन्दगी साथसफल रहाेस।

  • @dtmplpwl2213
    @dtmplpwl2213 Жыл бұрын

    भाकाको लागि धन्यवाद अति उतम सुन्दर दोहोरी साथै जोडि पनि चिज गुरुङ को शब्द अस्मिता को हाशो दोहोरी सुन्नको मज्जा नै बेग्लै हुन्छ तपाईं दुइको जोडि सधै सफल रहोस शुभकामना

  • @daldai8013
    @daldai8013 Жыл бұрын

    अति राम्रो छ दोहोरी हजुर को अस्मिता सिस्टर miss you

  • @lovelyrana3004
    @lovelyrana3004 Жыл бұрын

    मलाई धेरै मन पर्ने अस्मिता र चिज गुरुङ छित्तै एक भएको देख्न पाम

  • @nepalvlogs1621
    @nepalvlogs1621 Жыл бұрын

    यो जोडी को छिट्टै बिबाह ब्रतबन्ध होस् सुभकामना छ।

  • @chakgurung3175
    @chakgurung3175 Жыл бұрын

    धेरै दिनको पर्खाइ पछि बल्ल आज दुई जोडिक अति उत्ताम दोहोरी सुन्न पायो ,thank you well done wish you all the best,good luck

  • @rukmangrg1240
    @rukmangrg1240 Жыл бұрын

    Wow ati utkrishta dohori sunopayo Chij Ngolo and Asmita baini dherai dherai suvakaman all the best god bless you both from uk 🇬🇧

  • @lalmagar6424
    @lalmagar6424 Жыл бұрын

    चिज भाई र अस्मिता बहिनीको जोडी जसरी दोहोरीमा जमेको छ त्यसरीनै सङ्गै जिउने बाचाको साथ अगाडी बढ्नु होला यही छ हाम्रो शुभकामना

  • @bijayshrestha7231
    @bijayshrestha7231 Жыл бұрын

    बबाल छ यो जोडि कहिले पनि न छुटोस जिन्दगी भरिनै साथ होस

  • @bhimbahadurgurung6628
    @bhimbahadurgurung6628 Жыл бұрын

    दुई जाना को जोडी सारै राम्रो लाग्छ , अनि दुई जाना को बिबाह र्हेना मन छ

  • @mitramainali5672
    @mitramainali5672 Жыл бұрын

    रमाईलाे मात्र हाेईन अस्मिता र चिज गुरूङ काे दाेहाेरी गाउँने लाई मात्र नभएर मलाई पनि भाबुकबनायाे सलामछ दुबै जनालाई भबिष्य उज्जल रहाेस ।

  • @kimjonggrg2899
    @kimjonggrg2899 Жыл бұрын

    कति माया कति प्रेम तिमि दुबै को जिन्दगीमा यस्तै खुशी रहोस् मेरो भाइ चिज लाई यसरी नाइँ माया गरा है अस्मिता !

  • @saruregmi7344
    @saruregmi7344 Жыл бұрын

    अस्मिता बैनी अति सुन्दर प्रस्तुति सम्पुर्ण साथी हरु

  • @daldai8013
    @daldai8013 Жыл бұрын

    अति राम्रो छ दोहोरी चिज गुरुङ जि अस्मिता सिस्टर को हजुर

  • @lalitgelangmagar6256
    @lalitgelangmagar6256 Жыл бұрын

    ६ महिना पछि सुन्न पाइयो दोहोरी साहरै रमाइलो छ र साचै यो जोडी सदाबाहार जोडी हुन्छ भने बिहे हुँदा मेरो तर्फ बाट ५० हजार बिहेमा खर्छ

  • @cbmagar8443
    @cbmagar8443 Жыл бұрын

    मलाई मन पर्ने जोडीको दोहोरी सुन्ने हो अब त खाना साना नखाने आज

  • @zunujunu7430
    @zunujunu7430 Жыл бұрын

    ल finally मन पर्ने जोडि को दोहोरी हेर्न पाइयो 😍😍😍

  • @kalpanaadhikari2633
    @kalpanaadhikari2633 Жыл бұрын

    मेरा प्यारा भाइ बहिनी दोहोरी लामो समय पछि सुन्न पाइयो सार्है राम्रो छ अब भाग २ को प्रतीक्षा मा❤️❤️👌

  • @ganeshrana5193
    @ganeshrana5193 Жыл бұрын

    जोDiलाई अग्रिम शुभकामना का साथै यो जोडी सदबर रहिरहोस बधाई छ

  • @Bullet_Raja45
    @Bullet_Raja45 Жыл бұрын

    दाइ नै पो !!!! लोक दोहोरीमा मलाई मन पर्ने जोडि हो । छिट्टै बिहे होस 😋 शुभकामना ✌️✌️✌️

  • @shreesenehang5196
    @shreesenehang5196 Жыл бұрын

    सार्है राम्रो लाग्छ नि दुइ जनाको दोहोरी त अनि दोहोरी मात्र गाएर भएन नी यसो बिहेको लगन गाठो पनि कस्नु पर्यो है अनि मलाइ एउटा घोर्ले खसी किन्ने इच्छा छ ।

  • @chandragurung6295
    @chandragurung6295 Жыл бұрын

    नमस्कार सबैलाई 🙏अति मिठो टुक्का सहित दोहोरी सुन्न पाईयो। हजुरहरुको फ्यान म चिच सरको घर देखि अस्मिता मेडमको घर टिकटक दोहोरी हेर्ने फ्यान म

  • @haildemongaming3860
    @haildemongaming3860 Жыл бұрын

    अति राम्राे

  • @suryabahadursunar2747
    @suryabahadursunar2747 Жыл бұрын

    चिज गुरुङ्ग र अस्मिता डल्लाकोटी को गीत सारै मन पर्यो स्वर शब्द सारै राम्रो लाग्यो सम्पुर्ण कलाकार हरु लाई सफलताको शुभकामना

  • @tekgurung9424
    @tekgurung9424 Жыл бұрын

    भेट्न् आउला घर गाउले गुहारी । बन्देउन त गुरुङ्ग को बुहारी ।। यो दुई जना को गीत सुन्न पाउँदा त किन किन हृदय देखि नै खुसी हुन्छ मेरो मन ।

  • @lalthapa4654
    @lalthapa4654 Жыл бұрын

    बल्ल आयो दुबै को दोहोरी सुन्न र देख्न पाइयो अब शिखर को उचाइ मा पुग्ने होलानी दुबै जना 😍

  • @anapyakurel4989
    @anapyakurel4989 Жыл бұрын

    सबै कलाकार दाजुभाइ दिदिबहिनी लाई दिपावलि साथै छट पर्वको शुभकामना । गितको दुबै टुक्का मिल्यो भने सुन्न मजा आउँछ दुबै जनामा यो पुर्ण क्षमता छ तर चिज मित्रको साहित्यिक जवाफ अति नै मन पर्छ ।। ।

  • @rounnythapa194
    @rounnythapa194 Жыл бұрын

    यो जोडी को गित सुन्न अरकै आन्न्द आउँछ ।म यो जोडी को ठुलो फ्यान पनि हो ।

  • @muktapradeep9959
    @muktapradeep9959 Жыл бұрын

    आहा आज धेरै पछि दोहोरी देख्न पाइयो खुशी लाग्यो उधुम्मै मन पर्ने राम्री अनि हाम्री गाइका अस्मित जि को लाईभ दोहिरी हेर्न पाउँदा खुशी को शिमा नै छैन

  • @krinjal-13
    @krinjal-13 Жыл бұрын

    यहि दिनको प्रतीक्षामा थिए आज सारै रमाइलो हुने भयो😀😀

  • @pramilaramtel8231
    @pramilaramtel8231 Жыл бұрын

    सारै रमाइलो दोहोरी आयो अब यो जोडिको भाग २ पनि छिटै हेर्न पाउ सम्पुर्न कलाकार हरुलाइ सम्मान छ।🙏🙏🙏

  • @gangapurja6583
    @gangapurja6583 Жыл бұрын

    कति राम्रो मन छुने गित गाउनु भयो हजुर दुबै जना ले

  • @apilife369
    @apilife369 Жыл бұрын

    दिल खुस प्रस्तुति। यो जोडी को दोहोरी गाउने सैली ले Live दोहोरी छेत्र को मुहारै फेरी दिएको छ। दोहोरी छेत्र मा अन्तरजातीय विवाह गरेका सफल जोडी हरु छन्। हामी फ्यान हरु को चाहना भनेको यो जोडी पनि एकदिन एक भएको हेर्न चाहने हो। यो जोडी सर्वाधिक सफल जोडी हुने छ भन्ने मेरो भित्रि मन ले भनि रा छ। यो जोडी एक नहुदै सम्म भाग -२ ,३,४,५ को पर्खाइ मा रहने छौ। 💕💕💕

  • @yubrajthapa1640

    @yubrajthapa1640

    Жыл бұрын

    I was thinking same ❤😍😍

  • @narayanprasadsharmagewali2897

    @narayanprasadsharmagewali2897

    Жыл бұрын

    Amazing

  • @hitgurung5840

    @hitgurung5840

    Жыл бұрын

    मेरो सोचाइ चहान अनि सबै स्रोता जानको बिचरालाई बिष्लेशण गर्दा मेरो बिचर ठाँकै तपाई संग मेल खायो हजुर सयदा अस्मितालाई पनि प्राेशरा छ । होला आफ्नै भित्ता...!!!?

  • @dirghagurung8642
    @dirghagurung8642 Жыл бұрын

    चिज र अस्मिता को दोहोरि अति उत्कृश्ट लाग्यो। भाग 2 को पर्खाइमा छु...

  • @mohanpakhrin9263
    @mohanpakhrin9263 Жыл бұрын

    दोहोरीमा मात्र भनेर भएन गुरुङको बुहारी छिट्टै बनेको देख्न सुन्न पाम Mr. Chij Gurung संगको जोडी perfect हुनुहुन्छ 😍💕 कृपया to be together soon

  • @kulbahadurgharti4343
    @kulbahadurgharti4343 Жыл бұрын

    वाह बल्ल कति पछि हेर्न र सुन्न पाईयो दोहोरिको सुपरहिट जोडिलाई अझै प्रगतिको शुभकामना

  • @romarrana2331
    @romarrana2331 Жыл бұрын

    ल ल ल राम्रो छ।अष्मिता र चिज गुरुङको दोहोरी मलाइ धेरै मन पर्छ।सब्दमा मिठास् सालीन सोभाब छ महिनाको लागी नदेखीदा बर्षैा जस्तो लगेको थियो।

  • @sanjibrai4508
    @sanjibrai4508 Жыл бұрын

    👌👌👌बल्ल आनन्द लाग्यो यो जोडी कहिल्य नछुट्टिओस 🙏🙏🙏

  • @shreegurung9068
    @shreegurung9068 Жыл бұрын

    चिज भाई र अस्मिता बैनीको दोहोरि गायनको शैली र शब्द छनोट अति राम्रो छ। दुबै जनाको उन्नती,प्रगति,सफलता र सुस्वाश्थ्यको कामना गर्दछु।🙏❤

  • @balaramnepali5061
    @balaramnepali5061 Жыл бұрын

    आहा कति मिठो दोहोरी धेरै प्रखाई म थिय यो जोडी को दोहोरी हेर्न लाई

  • @bramantiprasadma
    @bramantiprasadma Жыл бұрын

    खाेजेकाे मन पर्ने दुई जाेडि लामाे समय पछि एक साथ देख्दा मन खुशि भयाे । गित राम्रो बनेकाे छ । पुरै टिमलाई नमन ।

  • @jangbahadurgurung2695
    @jangbahadurgurung2695 Жыл бұрын

    राम्रो प्रस्तुतीको लागी धन्यबाद

  • @anushaghale3494
    @anushaghale3494 Жыл бұрын

    मैले दुख गरेर कमाउनी तिमि यता अर्किसङ रमाउनी। आहा कति मिठो शब्द अनि दोहोरी पनि

  • @mahendradevkota4171
    @mahendradevkota4171 Жыл бұрын

    सारै सोर अस्मिता बैनिको अनि चिज सर दुबै लाई सुभकामना अझै राम्रो गर्नु

  • @gopalkunwar6078
    @gopalkunwar6078 Жыл бұрын

    धेरै समय को अन्तरालपछी मन परेको जोडी चिज र अस्मिता गीत सुन्न पाउँदा धेरै खुशी लाग्यो

  • @preamgrg8636
    @preamgrg8636 Жыл бұрын

    तिमिहरु दुइको Real जोडी बन्नपर्छ।

  • @hakins6599
    @hakins6599 Жыл бұрын

    धेरै दिन पछि सुन्न पाईयो अस्मिता बहिनी र चिज भाईको दोहोरी अति राम्रो छ खुसी लाग्यो।

  • @shambhugurung5386
    @shambhugurung5386 Жыл бұрын

    Wow !😯👏👏👏 दाम्मी तर समय छोटो भयो,धितै पुगेन गितले ।

  • @pabitradarlami7965
    @pabitradarlami7965 Жыл бұрын

    बिचरा चिज भाइले कति दुख का पिडा सुनाउदै हुनुहुन्छ हजुर दुई जाना छत्र र काजल को जस्तो जोडि होस अझै सम्मान पाउनु हुन्छ तर आकास ‌पुजा जेरि सङखर जस्तो पहिला हाइ हाइ पछि बाइ बाइ हुने काम गर्नु नानु सबै को गालि खाइन्छ सम्मान हुन कम हुन्छ 👌👌🙏🙏🤗

  • @tirthagurung2119
    @tirthagurung2119 Жыл бұрын

    यो हो बल्ल सुन्ने दोहोरी आह यी दुबै लाई सुभकामना 👌🌷♥️

  • @user-go2lu1gn6c
    @user-go2lu1gn6c Жыл бұрын

    एकदम् राम्रो छ।दुबैजनाको प्रस्तुति भाग ७ सम्मा पुगोस् अग्रिम शुभकामना।मेरो मुटुको धटकन हो यो दुई जोडी गायन क्षेत्रमा।साथै सबै सबैजनामा दिपावालीको शुभकामाना।

  • @ganeshgurung8000
    @ganeshgurung8000 Жыл бұрын

    कस्तो श्वार शब्द छ यी दुईजानको जोडी भगवान साधै साथ होस ❤️❤️❤️

  • @madhudhungana8484

    @madhudhungana8484

    Жыл бұрын

    Love you song

  • @kamalagurung1797

    @kamalagurung1797

    Жыл бұрын

    @@madhudhungana8484 जाेडि राम्रो छ

  • @kritimangurung134
    @kritimangurung134 Жыл бұрын

    धेरै दिनपछि सुन्न पाय चिज गुरुङ र अस्मिता दोहोरी🥀🥀🥀

  • @bharatbaram2830
    @bharatbaram2830 Жыл бұрын

    हामी गुरुङ काे बुहारि दाेहाेरि घर तिर अाय है हजुर 🤣 चिच दाजुर अमिता दिदी काे दाेहाेरि सुन्न धेरै अन्नद अाउछ अहिले संम नछुटाई हेर्दै अाकाे छु 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @dhanbdrkc1433
    @dhanbdrkc1433 Жыл бұрын

    धन्यबाद छ, गायक / गायिका ( चिज र अस्मिता) हरुमा ।विशेष गरेर चिज गुरुङ्ग र अस्मिता डल्लाकोटी बिच हुने दोहोरि लोकगित असाध्यै रमाइलो महशुस हुन्छ ।यसैगरि तपाइहरु बिच हुने दोहोरि गितले अन्तरालसम्म दर्शक एवं श्रोताहरुको मन जित्न सफल रहोस् तर बैवाहिक जीवन सम्पन्न नगर्नुहुन अाग्रह गर्दछु किनभने अन्तरजायितामा भएको दाम्पतिय जिवनयापनमा दिर्घायु नलिएको मेरो अनुभवबारे तपाइहरुलाई सुचित गराउदै अन्यथा महशुस भएमा क्षमा चाहान्छु।नमस्कार।

  • @yubarajlimbu1268
    @yubarajlimbu1268 Жыл бұрын

    यस्तै यस्तै मार्मीक लोक दोहोरी लिएर दर्सक माज ल्याउनु होला बरु कम होस चोटीलो र रसिलो होस उतर उतर प्रगतीको लागि दुवाई लाई शुभकामना जोडी सुहाउ छ।

  • @bhuwangharti1886
    @bhuwangharti1886 Жыл бұрын

    सारै मन पर्ने जोडी को दोहरी सुन्दा धेरै मज्जा लाग्छ

  • @bhimaatinyramroxachijggayu3390
    @bhimaatinyramroxachijggayu3390 Жыл бұрын

    कति रामो जोडि ,छ के

  • @Alreshfamily
    @Alreshfamily Жыл бұрын

    भाग 2 चाहियो भन्ने जति यता हाजिर हौ🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @harirai1164
    @harirai1164 Жыл бұрын

    दुबै जानाको शब्द बबाल आगो दुबै जनालाइ शफलताको धेरै धेरै शुभकामना साथै सम्पुणमा तिहारको शुभकामना

  • @paruhanga7799
    @paruhanga7799 Жыл бұрын

    बल्ल राम्रो हुनेभो दोहोरी यतीको दिनसम्म खिन्न लागिराथियो।

  • @chudalamichhane9848
    @chudalamichhane9848 Жыл бұрын

    सारैराम्राे जाेडिकाे सारैराम्राे गित याे जाेणिकाे गितका सब्दचयन सारै राम्राेछ सफलताकाे शुभकामन दुबै जना भाइबैनि लाई।

  • @chandikabasnet1131
    @chandikabasnet1131 Жыл бұрын

    राम्रो छ चिज भाई अस्मिता बहिनिको भेट भयो धेरै खुसि लायो

  • @nabinmagar9233
    @nabinmagar9233 Жыл бұрын

    गायक चिज गुरुङ र गाईक अस्मीता बिचको दोहरि अतिनै रमाईलो लाग्यो बधाई तथा सफल्ताको कामना🌹🌈❤️

Келесі