चिजले अस्मितालाई आमाको बालो चोरेको आरोप लगाएपछि । तीज विशेष प्रस्तुति |Chij Vs Asmita Vs pabitra

Ойын-сауық

चर्चित चर्चित तथा लोकप्रिय लोकदोहोरी गायकहरु चिज गुरुङ र सुमधुर स्वरकी धनी बहुचर्चित तथा लोकप्रिय लोकदोहोरी गायिका अस्मिता डल्लाकोटी र पबित्रा रसाईली बिचको निकै रमाईलो तीज विशेस भाग प्रस्तुत गरेका छौँ ।कृपया कस्तो लाग्छ प्रतिक्रिया दिन नभुल्नुहोला ।
चर्चित चर्चित गायक गायिकाहरुको साथमा लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल JUNKIRI LIVE STUDIO लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
Junkiri Live Studio
Please Subscribe Our Channel
kzread.info/dron/EQg.html...
=======================================
TEEJ SPECIAL
=======================================
#chij_gurung #asmitadallakoti #pabitra_rasaili
=======================================
Dedicated to
- Pabitra Rasaili
- Late. Ram Lal Rasaili
Patron
- Shukuram Rasaili
Advisor
- Rajkumar Sunar, UK
- B.B. Anuragee
Grateful
-Narayan Rayamajhi
- Premraja Mahat, USA
- Lilu Gurung, USA
Thankful to
- Rajshanti Foundation, UK
- Sarangi Sansar Family
- Prism Digital Recording Studio Family
- Reema Digital Family
- Satyawati Kala Kendra Family
- Til Bdr Bishwakarma
- Surat Bishwakarma
- Suman Sharapti
- Udiram Khadka
- Bijaya Kumar Sunar, USA
- Swarupa Rasaili, USA
Jingle Voice
- Resham Nirdosh
- Pratima BIshwakarma
=======================================
🎼 Junkiri Dohori Ghar Part -
=======================================
Host as Junkiri
- Shikshya Rasaily
Original Melody- Pabitra Rasaily
Original Lyrics-BB Anuragee
Lead Singer:
🎤Chij Gurung
VS
🎤Asmita Dallakoti
VS
🎤Pabitra Rasaili
Supporter Singers:
🎤 Manoj Bishwokarma
🎤 Govind Anek
🎤 Bindu Bc
🎤 Roshani Rasaily
🎤 Sunita Lohani
Musician Team :
♬ Harmoniyam : Surya Gautam
♬ Sarangi : Hemraj Gandharba
♬ Flute : Karan Pariyar
♬ Madal : Kumar Lamichhane
♬ Madal : Govinda Pariyaar
♬ Guitar :Kiran Bishwokarma
♬ Octopad : Rakesh Sony
♬Keyboard : Gem Thapa Magar
Technical Team :
🎥 Cinematography
🎥 Padam Lwagun
🎥 Arjun Lohar
🎥 Laxman Lwagun
🎥 Video Editor :
🎥 Arjun Lohar
♬ Audio Recordist
🎥 Padam Lwagun
♬ Audio Mixing
🎥 Kamal Thapa
♬ Management
🎥 Sunita Rasaili
All rights of this video are with JUNKIRI LIVE STUDIO & JUNKIRI DOHORI GHAR. यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपी, Download गरी अन्य Channel वा Social Media मा upload गरेको पाईएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।
© JUNKIRI LIVE STUDIO, 2020
JUNKIRI LIVE STUDIO
Contact : 01 4268614

Пікірлер: 894

  • @ganeshgurung8000
    @ganeshgurung800010 ай бұрын

    बर्णन गर्ने शब्द नै छैन यो जोडीलाई त्यसैले लाईफ दोहोरीकै उत्कृष्ट जोडीको रुपमा चिनिन्छ! यति मिठो स्वर लय शब्द टुक्का एउटा परिवारिक परिवेशसंग मेल खाने बिषय वस्तुलाई दिएर अति नै मर्मिक तरिकाले हामी दर्शक श्रोतालाई मनोरञ्जन प्रदान गरिदिनु भयो र अझै धेरै सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु दुवै कलाकार भाई बहिनीलाई र सम्पूर्ण टिमलाई धन्यवाद! जय संगीत जय लोक गीत ❤❤❤

  • @bhimlaltbing2057
    @bhimlaltbing20572 ай бұрын

    जति सुनेपनी धितनमर्ने दोहोरी गाउने दोहोरीका माहिर चिज भाइ अस्मिता बाहिनीलाई धेरै धेरै धन्यवाद ,

  • @junkirilivestudio

    @junkirilivestudio

    2 ай бұрын

    हार्दिक आभार हजुर प्रति

  • @YamkalaBhattarai

    @YamkalaBhattarai

    15 күн бұрын

    q1q1q Q1⁰ L Pm​@@junkirilivestudio

  • @tejtamang3185
    @tejtamang318510 ай бұрын

    अाहा कति रमाईलो पारीवारीक तिजको सबालमा भलाकुसारी❤❤🎉🎉जुनकीरी रोधीघर स-परिवार लगाएत सम्पूर्ण कलाकारहरुलाई ऊच्च सम्मान अनि साङ्गितिक नमन साथै विशेष धन्यवाद् र सबैजनालाई नजिकिदै गरेको हरितालिका तिजको अनगिन्ति शुभकामाना।जय गित जय सङ्गीत जय लोकदोहोरी🎤🎤🥀🌺💐🌻🍁🌷🌹

  • @junkirilivestudio

    @junkirilivestudio

    10 ай бұрын

    हार्दिक आभार हजुर प्रति

  • @gomatibhatta3388

    @gomatibhatta3388

    10 ай бұрын

    ​Xxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxx

  • @ombahadur8776

    @ombahadur8776

    10 ай бұрын

    अति नै राम्रो तीज गीत जति सुने पनि सुनौ सुनौ लागिरहन्छ।सम्पुर्ण कलाकार र जुनकीरी परिवार हरु लाई सफलता को शुभकामना ।

  • @jaspaija2362
    @jaspaija236210 ай бұрын

    चिज र अस्मिता को दोहरी त प्रत्यक दिन आय पनी हुने जस्तो लाग्छ 👍👍😍😍💕💕❤️❤️👨‍❤️‍👨

  • @junkirilivestudio

    @junkirilivestudio

    10 ай бұрын

    हार्दिक आभार हजुर प्रति

  • @BhadraBahadurMagar

    @BhadraBahadurMagar

    10 ай бұрын

    ​@@junkirilivestudiooollui

  • @unishabhattarai9918

    @unishabhattarai9918

    10 ай бұрын

    L

  • @sujank.c.5917
    @sujank.c.591710 ай бұрын

    दाेस्राे भागकाे प्रतिक्षामा हुने जति यता हाजिर हुनु पर्याे ।

  • @junkirilivestudio

    @junkirilivestudio

    10 ай бұрын

    हार्दिक आभार हजुर प्रति

  • @gangalimbu8360

    @gangalimbu8360

    10 ай бұрын

    ​It

  • @bholakarki1049

    @bholakarki1049

    10 ай бұрын

    ​@@junkirilivestudio😢😢😢😢😢😢😢😢😢😢😢😢😢😮😢😢😢😢😢😮😢😮😢😮😮😢😮😮😮😢😢😢😮😢😢😢😢😢😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😢😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😢😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😢😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮Tap on a clip to paste it in the text box.Tap on a clip to paste it in the text box.Tap on a clip to paste it in the text box.Tap on a clip to paste it in the text box.Tap on a clip to paste it in the text box.Tap on a clip to paste it in the text box.Tap on a clip to paste it in the text box.Tap on a clip to paste it in the text box.Touch and hold a clip to pin it. Unpinned clips will be deleted after 1 hour.Touch and hold a clip to pin it. Unpinned clips will be deleted after 1 hour.Touch and hold a clip to pin it. Unpinned clips will be deleted after 1 hour.Touch and hold a clip to pin it. Unpinned clips will be deleted after 1 hour.Touch and hold a clip to pin it. Unpinned clips will be deleted after 1 hour.Touch and hold a clip to pin it. Unpinned clips will be deleted after 1 hour.Use the edit icon to pin, add or delete clips.Use the edit icon to pin, add or delete clips.Use the edit icon to pin, add or delete clips.

  • @osikanagila4591

    @osikanagila4591

    7 ай бұрын

    Kata address Khai ta details Ni dinu paryo ni

  • @DevkalaPun

    @DevkalaPun

    7 ай бұрын

    ​@@junkirilivestudio❤❤❤q😢

  • @hiralalgurung2530
    @hiralalgurung253010 ай бұрын

    Wow, दामी, दामी छ। चिज र आस्मित को सँगीति जोडी त wow छ। ई दुई को दोहोरी त बिशेष हुन्छ। One of the best तिज बिशेष दोहोरी। सम्पूर्ण लाई एक मुस्टा अग्रिम तिज को शुभकामना, thank you to जुनकिरी टिम its wonderful dohori 👍👍👍 see you soon on next episode, bye UK

  • @bharatdhital5680
    @bharatdhital568010 ай бұрын

    पछारपुछुर धोइपखाली गरि सबै मनका तुष मिल्तिजुल्ती आखिरमा भइन आमा खुस ........लोक प्रसंग राम्रो छ,धन्यबाद सुन्दा छोटै जस्तो पो लाग्यो.

  • @lavaKarki-wl4ql
    @lavaKarki-wl4ql10 ай бұрын

    सारै रमाइलो भयो यो लाईभ दोहोरी चिज र अस्मिता को यस्तै यस्तै सधै हेर्न पाईयोस बधाई छ अस्मिता र चिजलाई

  • @gorkha911
    @gorkha91110 ай бұрын

    शानदार इमन्दार गायक चिज र गायिका अस्मिताको दोहोरिको टुक्का सुनिरहु जस्तो शुभकामना सबैलाई अहिलेको याथार्थ कहानी केही बुहारिहरुमा । मन छोयो मेरो❤

  • @junkirilivestudio

    @junkirilivestudio

    10 ай бұрын

    हार्दिक आभार हजुर प्रति

  • @kharbahadur352
    @kharbahadur35210 ай бұрын

    🙏जुनकीरी परिवारलाई नवन मनैदेखी माया अनि सम्झना उत्कृष्ट प्रस्तुति को लागि कलाकार पर्ती सम्मान आमा दुई शब्दमा छोराबुहारी को मिलन बनाउनुभयो साच्चिकै महान अनि खुवी छ है आमाको सम्मान छ आमाको कलापर्ती 🙏🙏🙏 ❤ धेरै रमाइलो कार्यक्रम प्रस्तुत भयो अझै सफलता पाउस जुनकीरी परिवार ले शुभकामना ❤❤❤❤

  • @junkirilivestudio

    @junkirilivestudio

    10 ай бұрын

    हार्दिक आभार हजुर प्रति

  • @kamalregmi2112
    @kamalregmi211210 ай бұрын

    वाउ दोहोरी भनेको त यस्तो पो हो त जति सुने पनि धित नमर्ने बधाइ छ जुनकीरी को बाबा लगायत सबै जनालाइ ❤❤❤❤❤❤❤

  • @junkirilivestudio

    @junkirilivestudio

    10 ай бұрын

    हार्दिक आभार हजुर प्रति

  • @santagurung2640

    @santagurung2640

    10 ай бұрын

    Wow mind blowing Chij & Asmita love u too

  • @tankanathpokhrel4926

    @tankanathpokhrel4926

    10 ай бұрын

  • @sersingmgr7970
    @sersingmgr797010 ай бұрын

    तीज गीत बल्ल आयो है 👏👏🙏🙏🙏 चिज र अस्मिता को दोहोरी निकै जम्छ 👏👏

  • @junkirilivestudio

    @junkirilivestudio

    10 ай бұрын

    हार्दिक आभार हजुर प्रति

  • @yamprasad9453
    @yamprasad945310 ай бұрын

    आहा कति रमाइलो नियमित रूपमा हेर्छु कतारबाट कार्यक्रमको ऊतरोलर प्रगतिको कामना गर्दछु साथै कलाकारहरुलाई सम्मान छ साथै आउदै गरेको तिजको अग्रिम सुभकामना सम्पूर्ण महिला दिदीबहिनीहरुलाई तिजको सुभकामना ❤😂❤

  • @damuneupane3631
    @damuneupane363110 ай бұрын

    तेसै पनि यि दूइ जोडि को दोहोरी अत्यन्त राम्रो लाग्छ। अझ आजको तिज को मीठो भाकामा गाइएको गित को प्रशंसा जति गरे पनि कम हुन्छ। सारै राम्रो लाग्यो शूभकामना।

  • @sudank.c.7572
    @sudank.c.757210 ай бұрын

    आमालाई मनैदेखी कोटिकोटी नमन छ झगडा बाट सुरु हुँदै सुखद मिलनमा टुङ्गियो उधुमै रमाइलो सवैलाई तिजको शुभकामना ❤️

  • @junkirilivestudio

    @junkirilivestudio

    10 ай бұрын

    हार्दिक आभार हजुर प्रति

  • @jaspaija2362
    @jaspaija236210 ай бұрын

    मज्जा मात्र होईन आनन्द पनी आयो धन्यवाद साथै शुभकामना सम्पूर्ण लाई 👍👍👌👌😍😍💕💕❤️❤️👨‍❤️‍👨🙏

  • @UmeshKumar-tr9pr
    @UmeshKumar-tr9pr10 ай бұрын

    ❤❤धेरै राम्रो आगामि दिनमा पनि यस्ता दाेहरि ल्याउन होला Love you kalakar❤🎉❤❤❤❤

  • @bishnusubedi1996
    @bishnusubedi199610 ай бұрын

    लाेकदाेहरिका चर्चित गायकचिजगुरुङ्ग र चर्चितगायिका अस्मिताडल्लाकाे तिज गित निकै उत्कृष्ट तरिकाले गाउनुभयाे धन्नेबाद

  • @khembahadur4171
    @khembahadur417110 ай бұрын

    अस्मिता बहिनी बैनी काे गित सारै राम्रो धेरै धेरै बधाई छ 🙏🙏🙏

  • @junkirilivestudio

    @junkirilivestudio

    10 ай бұрын

    हार्दिक आभार हजुर प्रति

  • @DenisPurja-yx8rv
    @DenisPurja-yx8rv10 ай бұрын

    वाह भन्ने खालको तीज गीत, सबैलाई बधाई छ👍️👍️👍️

  • @jaspaija2362
    @jaspaija23628 ай бұрын

    होईन यो लन्ठु र मुसी को दोहोरी कती दामी हुन्छ के 😍😍💕💕❤️❤️♥️♥️💓💓👨‍❤️‍👨

  • @junkirilivestudio

    @junkirilivestudio

    2 ай бұрын

    हार्दिक आभार हजुर प्रति

  • @JayPrakash-qg2tr
    @JayPrakash-qg2tr10 ай бұрын

    कति राम्रो हो तिज गित 👍👍👍👍👍😀😀❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @junkirilivestudio

    @junkirilivestudio

    2 ай бұрын

    हार्दिक आभार हजुर प्रति

  • @jaspaija2362
    @jaspaija23628 ай бұрын

    जती सुन्यो उती सुनौ सुनौ लाग्ने चिज लन्ठु र अस्मिता मुसी को दोहोरी 😍😍❤️❤️💓💓♥️♥️💕💕👨‍❤️‍👨

  • @junkirilivestudio

    @junkirilivestudio

    2 ай бұрын

    हार्दिक आभार हजुर प्रति

  • @hitgurung5840
    @hitgurung584010 ай бұрын

    गित त उधोम् थियो है हजुर बारु सिदा हेर्नुन् अस्मिता जी कि आरु कसैले !!!!.....अब यस पछि चिज र निर्जला को सुन्नु पर्छ है !!!...

  • @jaspaija2362
    @jaspaija236210 ай бұрын

    मज्जा आयो धन्यवाद साथै शुभकामना जुन्किरी रोधों घर 🏠 लन्ठु मुसी लगायत सम्पूर्ण लाई 😍😍💕💕❤️❤️♥️♥️💓💓👍👍👨‍❤️‍👨

  • @mNg1969
    @mNg196910 ай бұрын

    अस्मिता बहिनी र चीज भाईंको दोहोरीको बयान गरेर सकिन्न धेरै राम्रो रमाईंलो❤

  • @junkirilivestudio

    @junkirilivestudio

    10 ай бұрын

    हार्दिक आभार हजुर प्रति

  • @ruparupa1246
    @ruparupa124610 ай бұрын

    Wow super सारै मिठो गीत मौलिक सारै मिठो गीत बधाई छ सम्पुर्ण टिम लाई❤❤❤❤❤❤

  • @somkumarbanjin1574
    @somkumarbanjin157410 ай бұрын

    वववव अति अति अति सुन्दर अति रमाइलो लग्यो बधाई छ यो सङ्गितिक जोडी लाई

  • @dillisubedi8775
    @dillisubedi87759 ай бұрын

    जहाँ चिज र अस्मिता त्यही रमाइलो तीन पल्ट हेर्दा पनि र्हर पुगेन

  • @junkirilivestudio

    @junkirilivestudio

    2 ай бұрын

    हार्दिक आभार हजुर प्रति

  • @amritbudhachhetri2373
    @amritbudhachhetri237310 ай бұрын

    आहा यस्तो पो दोहोरी ।भाका पनि कति मीठो हो।सफलताको शुभकामना ।

  • @junkirilivestudio

    @junkirilivestudio

    10 ай бұрын

    हार्दिक आभार हजुर प्रति

  • @riddikarki8755
    @riddikarki875510 ай бұрын

    अस्मिता र चिज गुरुङ दुवै जनाको उत्कृष्ट लाग्यो साह्रै राम्रो छ अब यसै बाट दोस्रा भाग ल्याउन राम्रो हुनेछ ।🙏🙏🙏

  • @junkirilivestudio

    @junkirilivestudio

    10 ай бұрын

    हार्दिक आभार हजुर प्रति

  • @laxamikandel6576
    @laxamikandel657610 ай бұрын

    जुनकिरि,राेधिघर,परिबार,सबैजना,टिमलाइ,🙏🙏🙏एकदमै,रमाइलाे,,,गित,सुनिराखम,जस्तै ,❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @IshwarThapa
    @IshwarThapa10 ай бұрын

    यो बर्सको अहिलेसम्म कै राम्रो मीठो तीज गित❤

  • @junkirilivestudio

    @junkirilivestudio

    10 ай бұрын

    हार्दिक आभार हजुर प्रति

  • @SauravDangi-ro8rc
    @SauravDangi-ro8rc10 ай бұрын

    चिज रअस्मिता को जोडि राम्रो'छ,गित टुक्का राम्रो छ

  • @junkirilivestudio

    @junkirilivestudio

    2 ай бұрын

    हार्दिक आभार हजुर प्रति

  • @mitramainali5672
    @mitramainali567210 ай бұрын

    झगडा र मिलाप यहिह हाे कलाकारिता चिज र अअस्मिता लाई सलाम छ धेरै धेरै प्रगती काे शुभकामना ।

  • @junkirilivestudio

    @junkirilivestudio

    10 ай бұрын

    हार्दिक आभार हजुर प्रति

  • @ShyamKumar-xc5zf
    @ShyamKumar-xc5zf10 ай бұрын

    आहा !! कति मीठो भाका बाला पन को याद आयो।तेहीमाथी सान्धर्बिक तीज दोहोरी❤❤🤗🧚‍♀️🧚👯‍♀️👯‍♀️💃💃🙏🙏🙏

  • @junkirilivestudio

    @junkirilivestudio

    10 ай бұрын

    हार्दिक आभार हजुर प्रति

  • @Katwalaartic_official1985
    @Katwalaartic_official19857 ай бұрын

    40 मिनेटमा गएर गितले मेलमिलाप गरिदियो दाम्मी दाम्मी वधाइ बधाइ 🎉🎉🎉🎉🎉❤❤❤

  • @junkirilivestudio

    @junkirilivestudio

    2 ай бұрын

    हार्दिक आभार हजुर प्रति

  • @yubarajghatane2289
    @yubarajghatane228910 ай бұрын

    यस्तो पो हो त तीज दोहोरी, दाश्रो संस्करणको आशामा छौ । हार्दिक वधाई छ सवै टिमलाई

  • @manjubhattarai5802

    @manjubhattarai5802

    10 ай бұрын

    उ?र@क्क

  • @Roshan.Soni12

    @Roshan.Soni12

    10 ай бұрын

    ​@@manjubhattarai5802😊😊😊😊😊😊

  • @khemkumarithapa

    @khemkumarithapa

    10 ай бұрын

    Q😊

  • @user-fp6nn3iv3k

    @user-fp6nn3iv3k

    10 ай бұрын

    ​@@khemkumarithapa0😊o3*

  • @alishabohara970
    @alishabohara97010 ай бұрын

    नमस्कार ❤❤❤ आहा कती रमाइलो लोक दोहोरी गीत सबैलाई धेरै धेरै धन्यवाद छ साथै मिठो सम्झना सहित सम्मान छ सबैलाई, आजको यति राम्रो दोहोरी गीत धेरै धेरै धन्यवाद छ

  • @pabitrabk-cv8fn

    @pabitrabk-cv8fn

    10 ай бұрын

    ❤❤❤❤❤❤

  • @anupbabu777
    @anupbabu77710 ай бұрын

    Yattiko organic greet aja samma suneko thiyana maile. Awesome singing asmita and cheej ani thanks sarangi sansar. Good luck to you all❤❤❤❤❤

  • @bimalakhati340
    @bimalakhati34010 ай бұрын

    धेरै राम्रो आगमि दिनमा नि येस्तै लियर आउनु होला सफलताको सुभ कामना छ सबै टिमलाई

  • @shivathapa4095
    @shivathapa409510 ай бұрын

    This was excellent Mr. Chij, Asmita and so-called Ama for the presentation of time-honored Tij Dohori based on our reality. This clearly reflects our culture. Best of luck to you all for the presentation. This is Mr. Shiva Sharan Thapa, Tourism Specialist. Thank you once again to you all, including the organizers for the program!

  • @junkirilivestudio

    @junkirilivestudio

    2 ай бұрын

    हार्दिक आभार हजुर प्रति

  • @devikagharti58
    @devikagharti5810 ай бұрын

    अझै सुनी रहुँ जस्तो लाग्यो happy teej geet❤❤❤

  • @junkirilivestudio

    @junkirilivestudio

    10 ай бұрын

    हार्दिक आभार हजुर प्रति

  • @bpoudyal4698
    @bpoudyal469810 ай бұрын

    Absolutely had a fine morning listening to this organic dohari song. Salute to both Ashmita and Chin.

  • @junkirilivestudio

    @junkirilivestudio

    10 ай бұрын

    हार्दिक आभार हजुर प्रति

  • @AnjanGrg-jb1lz
    @AnjanGrg-jb1lz9 ай бұрын

    Lastai ramailo dohori raexa...thank you Chij Asmita.....

  • @junkirilivestudio

    @junkirilivestudio

    2 ай бұрын

    हार्दिक आभार हजुर प्रति

  • @parbatisapkota3433
    @parbatisapkota343310 ай бұрын

    धेरै राम्राे छ बास्तविक टुक्रा आदन प्रदान भयो को छ बधाई छ सम्पुर्ण टिम लाई

  • @rosenavaparvita7749
    @rosenavaparvita774910 ай бұрын

    यस्तो पो हो गित बधाई छ सबैलाई ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @junkirilivestudio

    @junkirilivestudio

    10 ай бұрын

    हार्दिक आभार हजुर प्रति

  • @subashmanipokharel8851
    @subashmanipokharel885110 ай бұрын

    उत्कृष्ट लाग्याे मन पर्ने कलाकार दुवै जना🙏

  • @junkirilivestudio

    @junkirilivestudio

    2 ай бұрын

    हार्दिक आभार हजुर प्रति

  • @user-cw8dp9kq7f
    @user-cw8dp9kq7f10 ай бұрын

    चिज दाइ र अस्मिता दिदि को गित धेरै राम्रो हुन्छ सदै ❤❤❤❤ लास्ट मा त मासु पकाइछु रे कति हास्नु

  • @junkirilivestudio

    @junkirilivestudio

    10 ай бұрын

    हार्दिक आभार हजुर प्रति

  • @Chandar-sy1oc
    @Chandar-sy1oc9 ай бұрын

    तिज गयनि म आछु है दोहोरी हेर्न मन पर्छ दोहोरी त यसतो हुनु पर्छ बल सबैले हेर्छ ❤❤❤

  • @junkirilivestudio

    @junkirilivestudio

    2 ай бұрын

    हार्दिक आभार हजुर प्रति

  • @harikoirala2597
    @harikoirala259710 ай бұрын

    धेरै मन पर्यो आमाको गित मत आमाका दाेहाेरी गित छुटाउदिन सारै मन पर्छ मलाइ सदैव यस्तैे भिडियो हेर्न पाइयाेस्

  • @junkirilivestudio

    @junkirilivestudio

    2 ай бұрын

    हार्दिक आभार हजुर प्रति

  • @kumartamang-mr6up
    @kumartamang-mr6up10 ай бұрын

    अति उत्किस्ट दाेहाेरि सबैलाई हिर्दय देखि सलाम छ

  • @junkirilivestudio

    @junkirilivestudio

    10 ай бұрын

    हार्दिक आभार हजुर प्रति

  • @Chandar-sy1oc
    @Chandar-sy1oc10 ай бұрын

    तिज को गित यसतो हुनुपर्छ मन देखि समान छ आमा लाई सबैलाई माया गर्दीनु होला बधाई छ सबैलाई

  • @junkirilivestudio

    @junkirilivestudio

    10 ай бұрын

    हार्दिक आभार हजुर प्रति

  • @jaspaija2362
    @jaspaija236210 ай бұрын

    लहै लन्ठु र मुसी को आगमन भयछ फेरी पनी 😍स्वागत साथै शुभकामना 💕

  • @saritachhetri6621
    @saritachhetri662110 ай бұрын

    अहिले सम्म को उत्कृष्ट दोहोरि❤❤❤

  • @junkirilivestudio

    @junkirilivestudio

    10 ай бұрын

    हार्दिक आभार हजुर प्रति

  • @Chandar-sy1oc
    @Chandar-sy1oc10 ай бұрын

    यो सालको दोहोरी नम्बर 1 हो सबैलाई बधाई छ ❤❤❤

  • @junkirilivestudio

    @junkirilivestudio

    2 ай бұрын

    हार्दिक आभार हजुर प्रति

  • @dillisubedi8775
    @dillisubedi877510 ай бұрын

    जहाँ चिज र अस्मिता त्यही रमाइलो अझ आमा ले सुन मा सुगन्ध थपेर अझै रमाइलो

  • @hiragirihira4100
    @hiragirihira410010 ай бұрын

    आउछ अबिसे अर्को भाग पनि प्रतीक्षा बसि राखम

  • @junkirilivestudio

    @junkirilivestudio

    2 ай бұрын

    हार्दिक आभार हजुर प्रति

  • @shikshabhattrai5907
    @shikshabhattrai590710 ай бұрын

    आहा कति मिठो गीत हो नि सुन्दासुन्दै समय गएको पतै भएन

  • @kesabprasad9174
    @kesabprasad917410 ай бұрын

    वाव तेतिकै दोहोरी को राजा र रानी उपमा पाउनु भाको होइन धेरै रमाइलो भयो आज धेरै रमाइलो भयो👍️👍️

  • @pradipgrgsirubari8191
    @pradipgrgsirubari819110 ай бұрын

    अहा कति रमाइलो पारिवारिक तिज दोहोरी , ७८ बर्ष को उमेरमा पनि आमाको उत्तिकै जोश , यस्तै रमाइलो दोहोरी भाग २ पनि ल्याउनु होला , जय जुनकीरी रोधीघर !!!

  • @junkirilivestudio

    @junkirilivestudio

    10 ай бұрын

    हार्दिक आभार हजुर प्रति

  • @mohanpakhrin9263
    @mohanpakhrin926310 ай бұрын

    Even Ashmita ले बिहे गरे पनि Kina kina यी दुई जोडीको दोहोरी अत्ति मिठो सुन्दर रमाइलो लाग्छ 😊

  • @junkirilivestudio

    @junkirilivestudio

    10 ай бұрын

    हार्दिक आभार हजुर प्रति

  • @gangathapa4343

    @gangathapa4343

    2 ай бұрын

    ❤❤is ❤❤๹¹A

  • @narayanprasadsharma7083

    @narayanprasadsharma7083

    2 ай бұрын

    ​@@junkirilivestudio❤ de g,,,

  • @chandrathapa5054
    @chandrathapa505410 ай бұрын

    यो दोहोरी अति नै उत्कृष्ट छ। चिज गुरूङ भाइ र अस्मिता डल्लाकोटी बहिनी लाई उत्कृष्ट दोहरी प्रमाणपत्र उपलब्ध गराई दिनु हुन हार्दिक अनुरोध छ।

  • @ghayalnepal4292
    @ghayalnepal429210 ай бұрын

    भाग २ पनि ल्याउनु पर्छ सारेेेेेेेेेे राम्राे छ❤❤❤❤

  • @junkirilivestudio

    @junkirilivestudio

    10 ай бұрын

    हार्दिक आभार हजुर प्रति

  • @ganeshacharya5048
    @ganeshacharya504810 ай бұрын

    Sari Ramo geet asmiti baini ji ra chi guru sir happy Teej to all singer family members

  • @dilshrestha4479
    @dilshrestha447910 ай бұрын

    सारै रमाइलो दोहोरी सबै टीम लाई शुभकामना सधैं यस्तै सुन्न पाउँ

  • @junkirilivestudio

    @junkirilivestudio

    10 ай бұрын

    हार्दिक आभार हजुर प्रति

  • @subash7154
    @subash715410 ай бұрын

    चिज जि र अस्मिता मिसको दोहोरी गीत अतिनै मन पर्नेहो धन्यवाद सबै मा

  • @junkirilivestudio

    @junkirilivestudio

    2 ай бұрын

    हार्दिक आभार हजुर प्रति

  • @ghanshyampun2198
    @ghanshyampun219810 ай бұрын

    वाउ आमालाई कति जोस हो यो उमेरमा पनि आमालाई सलाम छ है

  • @gopalshrestha9723
    @gopalshrestha972310 ай бұрын

    धेरै राम्रो सुन्दर स्वर शब्दका धनी दुबै जना लाई हार्दिक शुभकामना साथै बधाई छ, सधैं सुनि राखौ जस्तो लाग्ने।

  • @junkirilivestudio

    @junkirilivestudio

    10 ай бұрын

    हार्दिक आभार हजुर प्रति

  • @ShusilGurung-qn3mw
    @ShusilGurung-qn3mw10 ай бұрын

    Yo honi teej ko geet vneko amako chij asmita dherai ramro

  • @junkirilivestudio

    @junkirilivestudio

    10 ай бұрын

    हार्दिक आभार हजुर प्रति

  • @topendraoli5856
    @topendraoli58567 ай бұрын

    चिज सर भय यसै रमाईलो हुन्छ❤

  • @junkirilivestudio

    @junkirilivestudio

    2 ай бұрын

    हार्दिक आभार हजुर प्रति

  • @santoshk.c705
    @santoshk.c70510 ай бұрын

    Superb.truely realistic nepali folk song.hats up to the nepali folk song couple and the whole unit of junkiri.

  • @junkirilivestudio

    @junkirilivestudio

    10 ай бұрын

    हार्दिक आभार हजुर प्रति

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra12310 ай бұрын

    ❤❤❤❤❤ Music, singing, dancing, laughing and weeping, and comedy , MEDITATION- YOG, and acting = REAL THERAPY FOR WHOLISTIC HEALTH AND LIFE. ❤❤❤❤❤

  • @arjunrana8331
    @arjunrana833110 ай бұрын

    अर्को भाग- पनि पिलिज पिलिज🙏🙏🙏🙏🙏🙏 चीज गुरूङ vs अस्मिता

  • @junkirilivestudio

    @junkirilivestudio

    2 ай бұрын

    हार्दिक आभार हजुर प्रति

  • @parkasdungel5149
    @parkasdungel514910 ай бұрын

    Chij ko thauma sakti vayako Vaya jhan ramailo hune thiyo

  • @rambahadur7529
    @rambahadur752910 ай бұрын

    धेरै राम्रो तिज विशेष गित सुन्न पाइयो बधाई छ गायक गायिका लाई

  • @junkirilivestudio

    @junkirilivestudio

    10 ай бұрын

    हार्दिक आभार हजुर प्रति

  • @netrapaharai2185
    @netrapaharai218510 ай бұрын

    चिज गुरुङ र अस्मिता डल्लाकोटीको उत्कृष्ट प्रस्तुति !!!

  • @junkirilivestudio

    @junkirilivestudio

    2 ай бұрын

    हार्दिक आभार हजुर प्रति

  • @Dikshasharma890
    @Dikshasharma8902 ай бұрын

    धेरै राम्रो छ ❤❤❤❤अस्मिता दिदि को शब्द

  • @junkirilivestudio

    @junkirilivestudio

    2 ай бұрын

    हार्दिक आभार हजुर प्रति

  • @darshanlohar273
    @darshanlohar27310 ай бұрын

    चिज र अस्मिता को जोडी भएको भय कति खुशी हुन्थ्यो यो मोन

  • @junkirilivestudio

    @junkirilivestudio

    10 ай бұрын

    हार्दिक आभार हजुर प्रति

  • @bhupalthapa3
    @bhupalthapa32 ай бұрын

    अति मार्मिक गित र शोर शुभकामना छ

  • @junkirilivestudio

    @junkirilivestudio

    2 ай бұрын

    हार्दिक आभार हजुर प्रति

  • @bamdevmagar4366
    @bamdevmagar436610 ай бұрын

    आहा ! २०८०को उत्कृस्त लाईभ दोहोरी आसाध्यै मन पर्यो ।

  • @junkirilivestudio

    @junkirilivestudio

    10 ай бұрын

    हार्दिक आभार हजुर प्रति

  • @bamdevmagar4366

    @bamdevmagar4366

    10 ай бұрын

    @@junkirilivestudio दोस्रो भाग चादै ल्याउनुहोला ?

  • @JebaLama-sh3ub
    @JebaLama-sh3ub10 ай бұрын

    😊😊अस्मि नानी र चिज भाइको लाइफ दोहोरी सुनियो आनन्द भयो !

  • @junkirilivestudio

    @junkirilivestudio

    10 ай бұрын

    हार्दिक आभार हजुर प्रति

  • @dipakthapa3065
    @dipakthapa306510 ай бұрын

    सबै भन्दा पहिला मेरो आमा लाई सेवा ढेाग र सम्म्मान छ जहा चिज र अस्मिता नानि को गयिका हुन्छ , यति रमाइलो र मनोरञ्जन हुन्छ जस्ले गर्दा देश बिदेश को बजार नै तताउन्छ र मेरो सबै जुनकिरि परिवार मा UK बाट तिज को शुभकामना छ्।

  • @jaspaija2362
    @jaspaija236210 ай бұрын

    मेरो उत्कृष्ट दोहरी जोडी चिज र अस्मिता 👨‍❤️‍👨

  • @user-ff1ec1sb9r
    @user-ff1ec1sb9r10 ай бұрын

    आहा कति रमाईलाे यस्ताे पारिवारिक हुन पर्याे नि दाेहाेरि भनेकाे सुन्न नि लाज लाग्दाे हुन्छ

  • @gomabista9819
    @gomabista981910 ай бұрын

    आजसम्म को सबैभन्दा उत्कृष्ट दोहोरो हजुर❤❤❤❤❤❤आमालाई नमस्कार ❤❤❤❤

  • @junkirilivestudio

    @junkirilivestudio

    10 ай бұрын

    हार्दिक आभार हजुर प्रति

  • @ramkrishnarai187
    @ramkrishnarai18710 ай бұрын

    आहा असन्य आहा असध्यै रमाइलो दोहोरी चिज भाइ अस्मिता बैनी लगयत सम्पूर्ण टिमलाई बधाई

  • @junkirilivestudio

    @junkirilivestudio

    10 ай бұрын

    हार्दिक आभार हजुर प्रति

  • @magarvai866
    @magarvai86610 ай бұрын

    यो बर्षको सबभन्दा उत्कृष्ट तीज गीत

  • @junkirilivestudio

    @junkirilivestudio

    10 ай бұрын

    हार्दिक आभार हजुर प्रति

  • @kumarlimbu3304
    @kumarlimbu330410 ай бұрын

    सारैइ रमाइलो दोहोरी

  • @SubhaKhadka-rl4pg
    @SubhaKhadka-rl4pg10 ай бұрын

    Khas teej ko geet esto po hunu parxa Aahaa... samaye bitekai pattai vaena yo dohori le million million view paos🙏🙏🙏🙏🙏👌👌👌👌👌👌👌❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️💃🏻💃🏻💃🏻💃🏻💃🏻💃🏻💃🏻🥰👍👍👍👍👍👍👍👍👍👍

  • @bhagawatibhagawatipaudel7233
    @bhagawatibhagawatipaudel723310 ай бұрын

    कति प्यारि अामा सारै रमाइलो ❤

  • @junkirilivestudio

    @junkirilivestudio

    10 ай бұрын

    हार्दिक आभार हजुर प्रति

  • @khumasubedi529
    @khumasubedi52910 ай бұрын

    आैधि राम्रो दाेहाेरि ,राेचक घाेचक मनेारञ्जक बेष्ट बेष्ट छ बधाईं छ याे टिमलाई❤❤❤❤❤

  • @junkirilivestudio

    @junkirilivestudio

    10 ай бұрын

    हार्दिक आभार हजुर प्रति

  • @khumasubedi529

    @khumasubedi529

    10 ай бұрын

    स्याब्बास

  • @kashirambc9725
    @kashirambc972510 ай бұрын

    ❤❤🇳🇵🇳🇵 super sarai mitho teej geet 100%

  • @itsokay5509
    @itsokay550910 ай бұрын

    अति स्वादिष्ठ दोहोरि। कति सभ्य भाषा र कति अनुशासित।

  • @junkirilivestudio

    @junkirilivestudio

    10 ай бұрын

    हार्दिक आभार हजुर प्रति

  • @ramharishrestha7836
    @ramharishrestha783610 ай бұрын

    दोहोरी निकै उत्कृष्ट समाजमा घटेको घटनामा आधारित घटनालाई समेटेर संदेश मुलक र निकै मार्मिक शब्द लाग्यो।हाल कुवेत

  • @junkirilivestudio

    @junkirilivestudio

    10 ай бұрын

    हार्दिक आभार हजुर प्रति

  • @mayakhadka978
    @mayakhadka97810 ай бұрын

    तिज्कागित। भनेको। यस्तो। हो आहा। 2 भाग माँ न्नाति। सहित्को आयोस्। धन्नेवाद

  • @jaspaija2362
    @jaspaija236210 ай бұрын

    चिज लन्ठु र अस्मिता मुसी को दोहरी त खान छोडेर भय पनी हेर्ने हो 👍💕

  • @ambikakhanal1865
    @ambikakhanal186510 ай бұрын

    साच्चै भन्नी हो भने एस्तो हो तिजको गीत तिजको भाका बल्ल तिज आए जस्तो लाग्यो चिज गुरुङ र अस्मिताको गीत शब्द धेरै मार्मिक हुन्छन ! आज यो भाका बल्ल तिज्को भाका हो ! बिष्णु माझिको भन्दा धेरै उत्कृष्ट भाका गीत !! जय होस

  • @chandrathapa5054
    @chandrathapa505410 ай бұрын

    उत्कृष्ट दोहोरी। All the best Chij bhai and Asmita Nani

  • @jeevanshrestha806
    @jeevanshrestha80610 ай бұрын

    Wow सारै राम्रो रमाईलो लाग्यो सम्पूर्ण टीम अनि कलाकारलाई धेरै धेरै बधाई छ

  • @junkirilivestudio

    @junkirilivestudio

    2 ай бұрын

    हार्दिक आभार हजुर प्रति

Келесі