विरुवा गाउँपालिका, स्याङ्जा ।। Biruwa Gaunpalika, Syangja ।। Documentary

विरुवा गाउँपालिका, स्याङ्जा ।। Biruwa Gaunpalika, Syangja ।। Documentary
SUBSCRIBE : • राजनितिमा डनहरुको रजाई...
WEBSITE : www.tvtodaynepal.com
#tvtodaytelevision_biruwa_gaunpalika #Sarbajanik_Sunuwai

Пікірлер: 18

  • @prakashthapa7849
    @prakashthapa78494 жыл бұрын

    Biruwa gaunpalika man paraune jati yeta hajir hunu la

  • @gangaganga-zw7wn

    @gangaganga-zw7wn

    4 жыл бұрын

    nice xhaa ho syngja बिरुवा हरिनास गाउँ पालिका

  • @sitamalla5796

    @sitamalla5796

    3 жыл бұрын

    स्याङ्जा बिरुवा मेरो माइती देश हो मलाई यति नै राम्रो र माया लाग्छ ।

  • @prakashthapa7849

    @prakashthapa7849

    3 жыл бұрын

    Sita diju lalang ho maiti

  • @sitamalla5796
    @sitamalla57963 жыл бұрын

    आहा मेरो गाउँ बिरुवा क्या रमाइलो छ याद आयो 😢😢

  • @budhimanbiswokarma6737
    @budhimanbiswokarma67374 жыл бұрын

    अत्यन्तै राम्रो छ हाम्रो नेपाली भूमि गर्व लाग्छ नेपाल र नेपालीको नाममा मिडिया टिम सबैलाई हार्दिक बधाई छ म भाेजपुर जिल्ला बाट हाल खाडी देशको भूमि बाट स्याङ्जाको दृश्यलाई धेरै धेरै राम्रो र माया छ नेपालीको बिश्वब्यापी शुन्दर छ हाम्रो देशमा भूगोलको भिडियो अत्यन्तै राम्रोसँग बनाउँनु भएकोमा धन्यवाद छ

  • @basantagurung2477
    @basantagurung24774 жыл бұрын

    Hamro gau ramro gau

  • @ramkhanal6213
    @ramkhanal6213 Жыл бұрын

    Awesome

  • @gurungkharkaraj9177
    @gurungkharkaraj91773 жыл бұрын

    प्रस्तुत मेरो पूर्खौली गाउँपालिकाको श्रब्यँदृश्यको लागि हार्दिक धन्यवाद fr.🇭🇰 SAR. (पहिला मनोकामना गा.बि.स. -३ हाँल बिरुवा गा.बि.स.-७,पेल्काँ )

  • @disanrana3023
    @disanrana30233 жыл бұрын

    Wow

  • @Muhammad-eu7gl
    @Muhammad-eu7gl3 жыл бұрын

    Dhery ramro gau

  • @thagamayatamang8824
    @thagamayatamang8824 Жыл бұрын

    ❤❤❤❤❤

  • @sanjurayamajhichand7585
    @sanjurayamajhichand75853 жыл бұрын

    Nice our birthplace

  • @pgtpgt6623
    @pgtpgt66233 жыл бұрын

    Aaha kati ramailo gaw❤️❤️❤️

  • @carlosgurung1912
    @carlosgurung19122 жыл бұрын

    ❤️

  • @amarsinglimbu3505
    @amarsinglimbu35052 жыл бұрын

    Gurung gaungma bahunko kaj

  • @krishnadevgurung9010
    @krishnadevgurung90103 жыл бұрын

    नमस्कार सम्पूर्ण बाबा आमा दाजुभाइ दिदी बहिनी। बिरुवा गाउँ पालीका को Documentary video हेर्ने मौका पाये खुशी पनि लाग्यो दुख पनि लाग्यो मडकीना भन्ज्याङ म्युजियम को बारे छोटो जानकारी नगराउदा । किन र कसरी समावेश गरियेन यो म्युजियम स्याङ्जा जिल्ला कै पहिलो र यैतिहासीक झनै हाम्रै विरुवा गाउँ पालिका अन्तर गत ओरास्टे मडकीना भन्ज्याङ को गहना र सम्पत्ति थियो। यो documentary video कस्को निर्देशन बाद गरीयेको थियो गल्ती या छुट फुट वा छुटायेको हो? यात म्युजियम को full documentary video आउन बाँकी छ आशा गरदाछु। धन्यबाद ।

  • @dhansinghthapa9734
    @dhansinghthapa97343 жыл бұрын

    Wow

Келесі