विदेशिएका श्रीमानको एउटा कारुणिक कथा -Anita Chaudhary Ko Katha - Mero Katha | Dear Kalyan Official

विदेशिएका श्रीमानको एउटा कारुणिक कथा -Anita Chaudhary Ko Katha - Mero Katha | Dear Kalyan Official
Story - Anita Chaudhary
Programme Edit - Prem Raj Lamichhane
Programme Presenter - Kalyan Gautam " Dear Kalan "
#Ashar30 #MeroKatha #dearkalyanofficial

Пікірлер: 289

  • @ramsharanramsharan4879
    @ramsharanramsharan4879 Жыл бұрын

    वाह सलाम छ हजुर लाई बहिनी तिमी जस्तो ।।महान नारी ।। भगवान ले सदैब साथ दि रहनु ।।तिमी जस्तो माहन नारी पनि छन यो सन्सार मा तेसैले त बिश्वास पनि छ नारी हरु को सबै नारी खराब हुदैन ।।।

  • @indrajitgharti7439
    @indrajitgharti74392 жыл бұрын

    हजुर असल नारी हो ! हजुर जस्तो बुझ्ने र बेसहारा लाई सहारा दिने नारी संसारमा कमै छन् 😥😥

  • @sushilabhattarai9299
    @sushilabhattarai9299 Жыл бұрын

    अनिता बैनिलाइ धन्यवाद तपाईको सोच र निर्णय उच्च छ ॥जसरी तपाइले मनोजजीलाइ माया सम्मान दिएर अप्नाउनु भएको छ त्यसरि नै ति छोरा छोरिको लागी अशल आमा बनदिनुहोला ॥ डियर कल्याणजी मधुर आवाज़ भित्र सबैको दुःख पिडाका कथा लुकेका हुन्छन् 🙏🏻🙏🏻

  • @SabuNepali-vt5gr

    @SabuNepali-vt5gr

    5 ай бұрын

    Ramro lagyo baheni ❤❤❤

  • @shyamprasadchaudhary1071
    @shyamprasadchaudhary107111 ай бұрын

    अनिता बैनी तपाई लाई सलाम छ । नारी हाेस त तपाईं जस्ताे । उज्वल भिबस्यकाे कामना ।

  • @bajarangchaudhary660
    @bajarangchaudhary6602 жыл бұрын

    दाइ तपाईंको यो कथाबाट हरेक ,दु:ख ,कष्ट बाधा,अबरोध पन्छ्यायेर आगाडी सर्न तपाईंको आवाज्नै काफी छ दाइ हाल बहराइन बाट सुन्दै छु 🙏🙏🙏

  • @hiradangi8969
    @hiradangi89692 жыл бұрын

    यो कथा ले मन छाेयाे दादा हजुर काे आवाज मन प्रय्याे मीठो सम्झना 👈️❤️❤️❤️❤️

  • @sitaxetry6683

    @sitaxetry6683

    7 ай бұрын

    😢😢😢

  • @nawadeepRai-wb1dx
    @nawadeepRai-wb1dxАй бұрын

    जति प्रसंसा गरेनि कमि हुने हजुर जस्तो महान नारि को खै कसरि बयान गरौ म सुन्दा सुन्दै कति बेला आशुँ झर्यो था भएन

  • @jumerochaudhary1179
    @jumerochaudhary11792 жыл бұрын

    म सधै सुन्ने गर्छु । मेरो कथा Dear kalyan. यो कथा त्यो केटि रन्जिता सम्म पुगोस्🙏🙏🙏

  • @richadangi7408
    @richadangi74082 жыл бұрын

    बिछोडका कथाहरु मात्र सुनिरहदा एस्तै राम्रा अनि सन्देशमुलक मिलनमा जिबनकथा सुन्न पाउँदा सारै खुशि लाग्यो।।।तपाईंहरु जीवन सफल अनि सुखद बितोस।।लाखौलाख सुभकामना

  • @myjaanmyjaan8233

    @myjaanmyjaan8233

    Жыл бұрын

    Honi haee hjr 💗💗💗💗💗💗👏👏👏

  • @bibekbudhathoki0546
    @bibekbudhathoki05462 жыл бұрын

    आहा क्या मार्मिक कथा अनि क्या राम्रो सोच भयकी हजुर❤️हजुर प्रति उच्च सम्मान छ अनिता जि❤️🙏🙏🙏

  • @prashantkcofficial417
    @prashantkcofficial4172 жыл бұрын

    धेरैभन्दा धेरै सम्झना मेरो मुटुमा बस्न सफल भएको mero dada

  • @amishtamang2956
    @amishtamang2956 Жыл бұрын

    😔 😟 🙁 😥 😞 😿 एकदम मार्मिक कथा सलाम छ अनिता जि लाई म धादिङ बाट है

  • @dadiram7568
    @dadiram75682 жыл бұрын

    धेरै को मन मुटु को आवाज कल्याण दाजु लाइ नमन छ मिठि मिठि आवाज को लागि अनिता जि आफ्नो जुन स्तर सर्कल र सहि र गलत भावाना छुटाउन सक्ने तपाइ को खुबि लाई पनि एक चोटि नमन छ मनोज जि जिबन सुखमय बनाइ दिनु भयो सधै सफल्ता को कामना दोहा बाट

  • @sanuthapa1149

    @sanuthapa1149

    Жыл бұрын

    🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️

  • @sharmilaq8342
    @sharmilaq83422 жыл бұрын

    प्रिय लाग्छ हजूर को आवाज 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻डियर कलान

  • @nabarajgurung1333
    @nabarajgurung13332 жыл бұрын

    यो स्वार्थी संसार मा @अनिता जस्तो निस्वार्थ चोखो माया गर्ने केटि पनि हुँदो रहेछ्,@अनिता बहिनी प्रति हृदयदेखि सम्मान 💓💓

  • @user-zk6uy1ls2b
    @user-zk6uy1ls2b5 ай бұрын

    सबै मान्छेको सोच हजुर को जस्तो भईदियको भय कुनै पनि नारी पुरुष लाई दुख परदेन्थियो होला

  • @lakhanbhaii2188
    @lakhanbhaii2188 Жыл бұрын

    हजुर महान हुनुहुन्छ अनिता जि दुखमा पनि हरेस खानु भएन हजुर प्राती उच्च सम्मान छ l हजुरको पाइलाले उच्च शिखर चुमोस यहि शुभकामना छ 🥀🥀🥀 सधै हशी खुशी बच्नु 🤵👰

  • @pramilrai6507

    @pramilrai6507

    Жыл бұрын

    Sarai mahan nari hunu hudo rahexa khushi lagyo ghar bani sake paxi sabai jana sangai basnu hola bacha haru lai sangai rakhnu hola

  • @user-zr6hx9ye4x
    @user-zr6hx9ye4x5 ай бұрын

    यो कथाले कता कता मन कतक्क खायो।जीवन बुज्नेहरुको लागि सुन्दर छ।बाकी तपाईंहरुको जीवन सुख सान्ती खुसिले छाइरहाेस्।सुभकामना।

  • @shreekrishna3212
    @shreekrishna32122 жыл бұрын

    Love you miss you dear Kalyan लामो समय को प्रतीक्षा पछि आज सुन्न पाइयो म जस्तै पर्खाइ मा बस्ने को को हुनु हुन्छ

  • @rajendrapaudel2029
    @rajendrapaudel20292 жыл бұрын

    कति महान सोच बहिनिको सारै खुशी लाग्यो सबै केटि मान्छे हरु खराब हुदैनन उसकी श्रीमती ले घात गरे पनि केटो इमान्दार र सोझो यसैको फाइदा उठाइ तर तिमिले साथ दियौ एउटा घात र प्रतिघात बिच रुमलिएको श्रीमान लाई साथ दिनु द्गेरै राम्रो मेरो आँखा बाट अनायासै आँसु झर्यो....

  • @officialprem5588
    @officialprem55882 жыл бұрын

    मेरो दुखेको मुटु मा मलम लगाउनी मात्र हजुर हुनुहुन्छ दाजु हजुरको आवज सुन्न साथ मन हलुका हुन्छ हाल बहराइन बाट नियमित सुन्छु हजुरको कार्यक्रम मेरो मुटु छुन्छ 💗💗🇳🇵🇳🇵🇧🇭🇧🇭

  • @paritarai1039

    @paritarai1039

    Жыл бұрын

    Hjr man halaka hudo rahexa malai ta halpal aasu aauxa mera atit le sataxa❤️🙏 तर j hos ramro lagxa man udas vayeni.

  • @anumagar7122
    @anumagar71222 жыл бұрын

    नमस्कार दाइ म सुन्दै छु । रक्सीको नसा भन्दा कम छैन हजुरको आवाज जो म प्रखिरहन्छु हजुरको आवाज सुन्नलाइ ।

  • @alizalama7856

    @alizalama7856

    Жыл бұрын

    🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @dillidahal1160
    @dillidahal11604 ай бұрын

    हजुर त महान नारि हाे मनाेज काे हात र साथ कहिले नछाेडनुस है।

  • @RCbloggers
    @RCbloggers2 жыл бұрын

    बैनी जे गर्नु भो धेरै राम्रो गर्नु भो अरूले कुरा काट्ने ले भन्ने सब छेडिक मात्रा हो सत्ते त्यो हो बैनी साथ मेरो आशीर्वाद छ बैनी तिम्लाई कल्याण दाई त्यो बेलाको स्वार र आजा सम्म को उस्तै छ खुसी लग्छ मन् को पीडा सबै कतै पोखाई झै लाग्छ तपाईंको सोर मेरो कथा को धुन

  • @pradipnita2825
    @pradipnita2825 Жыл бұрын

    दर्शन नमस्कार दाइ हजुर को यो कार्यक्रम आम सारा नेपाली को मन मा बस्न सफल भएको डियर कल्याण करिब १५ बर्ष देखि सुन्दै आएकोछु मलाई सारै मन पर्छ र आज पनि सुन्दैछु धरान हाल साउदी बाट

  • @Kanxakitchen7285
    @Kanxakitchen72852 жыл бұрын

    अनिता जि हजुर महान नारी हुनुहुन्छ म पनि दाङ को घोराही को मान्छे हुम हजुर को निर्णय लाई करोडौं करोड सलाम गर्छु सधै खुशी रहनुस सुखी रहनुस दुबै जना ❤️

  • @sunilthapa4427
    @sunilthapa44272 жыл бұрын

    उच्च सम्मान 🙏🙏🙏इमानदारी , असल , साचो माया र स्नेहले भरिएको मान्छे रहिछौ बहिनी तिमी 😍😍🙏🙏🇳🇵🇳🇵🇳🇵.

  • @sangelsewa810

    @sangelsewa810

    Жыл бұрын

    उच्च सम्मान 🙏🙏 दिदी हजुर 🇳🇵🇳🇵

  • @ramupreti7753
    @ramupreti77532 ай бұрын

    Aaja katha Dil kholerya suniyo 👍

  • @amreetaraiiamreetarai7901
    @amreetaraiiamreetarai7901 Жыл бұрын

    भविष्य राम्रो होस् हजुर हरू को र बच्चा हरू लाई राम्रो आमा बा को माया दिएर राख्नु होला त्यो बच्चा हरू लाई 🙏🙏 दुनियाँ ले त के भन्छ के भन्दैन पछि लाग्नु हुँदैन बहिनी हजुर हरु को जिन्दगी फलोस् फुलोस् सधैं माया विश्वाश रहि रहोस् एक अर्कामा 🙏🙏

  • @manjuale9188
    @manjuale91882 жыл бұрын

    हजुर कति महान् हुनुहुन्छ दिदि सधैँ खुसि हुनु 🙏🙏❤❤

  • @ranjudahal934

    @ranjudahal934

    4 ай бұрын

    ❤❤❤❤

  • @jagatsubedi4415
    @jagatsubedi4415 Жыл бұрын

    कति महान चेली तपाईं।यो कथा सुन्दा साच्चिकै आँसु आयो।

  • @anjanachhetrianmol3128
    @anjanachhetrianmol31282 жыл бұрын

    यि नै कथा हरु सुनेर मन बुझाउदै जिन्दगी जिउने आँट गरेकी छु अनि प्रत्येक हप्ता नआउँदा मन खल्लो हुन्छ

  • @kumarsen4797
    @kumarsen4797 Жыл бұрын

    अनिता जि हजुर महान हुनु हुन्छ हजुर को जीवन कथा ले मन लाई छोयो 😭😭🙏💔

  • @shivrajbanshi3721
    @shivrajbanshi37212 жыл бұрын

    हजुर जिन्दगी राम्रो हो हजुर राम्रो काम गरनु भयो एउटा मानिस लाई मरनु बाट जोगाउनु भयो

  • @milangiri4494
    @milangiri4494 Жыл бұрын

    आहा क्या मार्मिक कथा अनि क्या राम्रो सोच भएकी हजुर्❤️❤️❤️ अनिता जि हजुर प्रती उच्च सम्मान छ🙏🙏🙏🙏

  • @ssmk43
    @ssmk434 ай бұрын

    खाडी बाटै सुन्दैछु। सधैं भरी खुसी रहनुस अनिता सिस। शुभकामना

  • @mayachhetri6584
    @mayachhetri6584 Жыл бұрын

    Wow so nice kati man chune katha hjrrrrr My favorite 😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢

  • @user-mp8gx3hu5j
    @user-mp8gx3hu5j2 жыл бұрын

    मन छुइयो कथाले !तर त्यो केटिले कहिल्यै सुख पाउदैन ठोकुवा साथ भन्छु

  • @bipikarana2628
    @bipikarana26282 жыл бұрын

    असाध्य मन पर्ने कार्यक्रम आज पनि सुन्दै छु साँच्चिनै मन मुटु मा बसेको छ डयर कल्यान

  • @kisanvlog8164
    @kisanvlog81642 жыл бұрын

    त्यो आइ माइ लाई कहिले भलो हुदैन सोजो श्रीमान लाई धोका दियाको मा 😔😔

  • @kewalkulung7456
    @kewalkulung7456 Жыл бұрын

    अनिता चौधरि आदिबासि हृदय हो स्वाबास उत्तर उत्तर प्रगति को कामना ❤

  • @premchaudharychaudhary6099
    @premchaudharychaudhary60992 ай бұрын

    Harth teaching sir dear Kalyan

  • @arjunchy8804
    @arjunchy88042 жыл бұрын

    Npj dekhi sunne ko xauu big fann sirr

  • @user-fg6tt1df5n
    @user-fg6tt1df5n Жыл бұрын

    आहा कति राम्रो कथा 👍️

  • @user-uw2fb1yn8y
    @user-uw2fb1yn8y6 ай бұрын

    Sabaiko vagyema kaha mileage ra yeti bujne ra maya garne manxeharu❤❤❤ kahile dhoka Nadinu hai

  • @xettrysarkar3152
    @xettrysarkar31522 жыл бұрын

    सलाम छ बैनी हजुर लाई हजुर जस्ती नारी करोडौं मा एक मात्र हुन्छ्न अरु को कुरा नसुन्नु

  • @punamrai7848
    @punamrai78482 жыл бұрын

    म पनि सुन्दैछु है दा.. हजुरको बाचन 💗समुन्द्र पारी देखि

  • @nabinmagar9957

    @nabinmagar9957

    2 жыл бұрын

    🙏🙏😭

  • @gbtamang6637

    @gbtamang6637

    2 жыл бұрын

    Hi punam

  • @jojo-hz1kf

    @jojo-hz1kf

    Жыл бұрын

    Huss😘

  • @user-qq5ew2xu5s

    @user-qq5ew2xu5s

    4 ай бұрын

  • @user-em7hi9yq1s

    @user-em7hi9yq1s

    20 күн бұрын

    🙏🙏💔👍😭

  • @bimalabista64
    @bimalabista645 ай бұрын

    यो कथा सुन्दा सारै मन पर्छ हजुर बाचन गर्ने तरि सार्है राम्रो लाग्छ पैला पैला त रेडियो मा बिहिबार शुक्रबार साँझ आअथ्यो बहिनी कसैको नजर नलागेस ❤❤❤❤

  • @santoshpariyar1658
    @santoshpariyar1658 Жыл бұрын

    Wow super harth toch

  • @nirmalapariyar6530
    @nirmalapariyar65302 жыл бұрын

    कति राम्रो कथा सम्मान छ हजुरप्रती 💞💞💞💞

  • @shortbestvidiosclips9874
    @shortbestvidiosclips9874 Жыл бұрын

    जे गर्याै ,ठिकै गर्याै। साथीभाई र दुनियाको कुरा नसुन।ऊनिहरु केवल रमिते मात्र हुन्।

  • @ishworkumar5613
    @ishworkumar56132 жыл бұрын

    जसरी पतझड नभईकन नयाँ पालुवा पलाउँदैन; त्यसैगरी कढिनाई अनि सँघर्ष नसहीकन सफलता भेटीदैन। पृय डिएर कल्याण 🙏 जब जब म यो आबाज कसैका जिन्दगीको वास्तविकता कथा सुन्दर जान्छु तब मेरो दिमाखमा छुट्टै उर्जा मिल्छ मन सम्हालिन्छ र बिगत लाई भुल्न सजिलो भएको झै लाग्छ अब केही आफ्नै भोलिका लागि गर्नु पर्छ भन्ने हिक्मत बढेर आउँछ ❣️

  • @user-hu3fh4tm4t
    @user-hu3fh4tm4t2 жыл бұрын

    म पनि सुन्दै छु दादा हजुर सुमधुर सोर 😍😍😍😘😘😘😘😘😘😘👌👌👌👌👈️👈️💝💖💝💝💖💖💖

  • @suklaloli3466
    @suklaloli34664 ай бұрын

    मनोज जि जिन्दगीमा जति सक्छौ तेति खुशी दिनु इ महान नारिलाइ

  • @susmitapoudel450
    @susmitapoudel4502 жыл бұрын

    बाँच्ने अाधार नै यही मेरो कथा भएको छ हजुर अब त म पनि सुरु गरे सुन्नलाई नवलपरासी बाट 🙏🙏❤️❤️

  • @arjunadhikari2855

    @arjunadhikari2855

    2 жыл бұрын

    जीवन साथी खुशी पनि यो कार्यक्रम हुदो रहेछ है बिझन छकिन है

  • @atengabu7048

    @atengabu7048

    2 жыл бұрын

    धान रोपाइँ, आहलीमा दाल लाउने, करेसा बारीमा कुटो टुकटुक गर्नु हुन्न?

  • @roshanrawal2319
    @roshanrawal23192 жыл бұрын

    मुटु मै छुन्छ यो कार्यक्रम सुन्दा 💜

  • @mirasunuwar1402
    @mirasunuwar1402 Жыл бұрын

    Akdamai man xuyau yo Hajur ko bachan le 😢😢ma hal kuwait 🇰🇼bata sundai xu

  • @tamangmangale2936
    @tamangmangale2936 Жыл бұрын

    आहा कति राम्रो कथा आहिले सात समुन्द्र पारी बट्टा हेर्दै छु

  • @kabudhital2853
    @kabudhital28532 жыл бұрын

    म सधै सुन्छु डियर कल्याण 🙏🙏😘

  • @Nischal6539
    @Nischal6539 Жыл бұрын

    म नि सुन्दैई छु दाई मैईले धेरै सानो हुदा देखि नै सुन्दैई आईरकोछु र मेरो नि यस्तो कथा छ म उदयपुर बेलका नगरपालिका ८ बाट

  • @PreetiTamang-jd4ku
    @PreetiTamang-jd4ku5 ай бұрын

    Yo ho great nari

  • @so-omrghale1612
    @so-omrghale16122 жыл бұрын

    My Favorite Dear Kalyan N Sweet Voice Daju🙏🇧🇭

  • @tolakantpandey7715
    @tolakantpandey77152 жыл бұрын

    Nice voice sir 🙏

  • @purnakatuwal4591
    @purnakatuwal4591 Жыл бұрын

    Hajur ko becher dherai ramro dd miss you

  • @SumitraTamang-hy3nb
    @SumitraTamang-hy3nb2 ай бұрын

    Derae ramro garnu va yo dide ramro lago

  • @bikashpariyar7420
    @bikashpariyar7420 Жыл бұрын

    So lovely voice brother 🙏🏼🥰🥰🥰

  • @user-ug5eq3xp9i
    @user-ug5eq3xp9i Жыл бұрын

    ❤ mahan nari

  • @dhannepali5833
    @dhannepali5833 Жыл бұрын

    म पनि सुन्दै छु हजुरको कथा मेरो आखा रसायो हजुरको कथा सुनेर सात समुन्द्र पारी बाट

  • @anupampun5555
    @anupampun55552 жыл бұрын

    रेडियोमा (एफएम) कथा संगै बजाउने गीतलाई पनि KZread मा upload गर्नु पर्यो।

  • @ramyonjan3206
    @ramyonjan32062 жыл бұрын

    साचो मायामा न धन सम्पती, नत उचनिच ,नत कम धेरै पढ्ने को कुरा नै हुन्छ। बुझ्ने को लागि माया आत्मियता हो । धोका दिनेको लागि माया होईन । राम्रो गर्यौ जीवन सफल रहोस।

  • @nisantchhetri6256

    @nisantchhetri6256

    Жыл бұрын

    Yyy

  • @user-jq6qh1kn5e
    @user-jq6qh1kn5e Жыл бұрын

    ❤❤❤ramro xa

  • @bishalchaudhary7996
    @bishalchaudhary79964 ай бұрын

    Tq di

  • @krishnaacharya1025
    @krishnaacharya1025 Жыл бұрын

    पहिला पहिलाको कथामा बिच बीचमा गित हुन्थ्यो आजकाल गित हुदैन सो दादा बिच बीचमा गित पनि हाल्नु न दादा सारै मन पर्छ 😥😥

  • @pemadorjetamang9492
    @pemadorjetamang9492 Жыл бұрын

    तपाईं जस्तो हरेक केटी मान्छे को चोच विचार हुनु पर्छ

  • @rupeshkhadka4769
    @rupeshkhadka4769 Жыл бұрын

    All should do good work forever . We have to respect our work.

  • @misanrai667
    @misanrai6672 жыл бұрын

    Mailepani yo dear kallyan katha jundinpani junaihaptapani sunne garchu dear kallyan jaye dear kallyan🧡🙏🙏

  • @sangikali1898
    @sangikali18982 жыл бұрын

    कति महान सोच अनिता सिस हजुर को सदै यसरी नै माय दिनु,साथै छोराछोरी लाई पनि आमा को माया दिनु होला ।

  • @samirrai-wu9qk
    @samirrai-wu9qk9 ай бұрын

    Malaini anita gko yo kahani sunara darainai sandasmulak Marmik Laguna ahelako samayama pani tapai jasto mahan narilai maro hirdaya da ykin kin salam xa❤❤❤❤ 1:00:20 2:49 4:12 4:53 2:27

  • @kamalsharma1734
    @kamalsharma1734 Жыл бұрын

    आहा 🥰🥰😢

  • @surendrasurendra383
    @surendrasurendra3832 жыл бұрын

    नमस्कार सर अाज फेरि हजुर को त्यो मिठो अावाज को कथा सुन्दैछु बिदेश देखि यति मिठो लाग्छ कि हजुर ले प्रसार गरेको कार्यक्रम जति काममा बि जि भए पनि तायम मिलायर सुन्दै अहिलेसम्म अाको छु

  • @bimalabista64
    @bimalabista645 ай бұрын

    धेरै राम्राे लाग्याे हजुर को कथा

  • @AmritaTarami-cx4ht
    @AmritaTarami-cx4ht7 ай бұрын

    मलाइ त जिन्दगी मा समयले धेरै कोल्टे फेर्दै जान्छ जस्तो लाग्यो निक्कै बेर सुने तेस्पछि आसु तपतप झरिरहेको थाहा नै भएन 😂😂😂😂😂😂

  • @bijayabipin6868
    @bijayabipin686811 ай бұрын

    Manai royeo pahila ma khub sunthye paxi paxi jimebar le garda time vyaun saken

  • @royalrubin5315
    @royalrubin53152 жыл бұрын

    Dear kalyan sunna navulnu🌺🌺🌺

  • @santoshkc0
    @santoshkc0 Жыл бұрын

    आज साच्चिकै बिश्वास लाग्यो, अनिता एक नारी मात्र हैन , नारी हुनु को सच्चा बिश्वास हो ।

  • @singhbibek6546
    @singhbibek65462 жыл бұрын

    Dear kalyan dearest program

  • @rajanrai7925
    @rajanrai7925 Жыл бұрын

    आज भन्दा २० बर्स पछाडी लग्यो यो आवाजले उहाँको यो आवज किन ठुलो प्रख्यात सञ्चार माध्यममा आएन म कुरा गर्दैछु कार्यक्रम प्रस्तोताको

  • @missselina1571
    @missselina15714 ай бұрын

    thank you so.much🎉🎉🎉🎉🙏🙏

  • @rashmiyonjan36
    @rashmiyonjan362 жыл бұрын

    धेरै सम्झना Dear कल्याण दाइ

  • @aashiqray9990
    @aashiqray9990 Жыл бұрын

    Dherai ramro lagyo hajur katha dherai jasto pardesi ko yhi hal rai xa hajur

  • @jibanlimbu4071
    @jibanlimbu40712 жыл бұрын

    Manxelai dherai Maya garda matine rahexa. Yo katha ma lagayata dherai bidish hune sanga milxa😭😭😭😭😭.satha dine sislai dherai dherai danyabat.ani ti nani babulai kahile Pani naramro nagarnu hola Mero Binti xa🙏🙏tapaiharu dubai janalai

  • @user-vx3fo6ck9w
    @user-vx3fo6ck9w11 ай бұрын

    हजुरको आवाजमा प्रेमकाे आभास हुन्छ । प्रेरणा दिन छ ।मेराे पहिलो प्रेमकाे साक्षी हुनु छ ।हजुर ,मेराे प्रेमी र म हजुरको आवाजलाई सुन्छै।

  • @aarjuadhikari228
    @aarjuadhikari2282 жыл бұрын

    नमसकार सर 🙏🙏🙏हजुरको यो कारेकरम धेरै मन पर छ हजुर को आवज तेतिकै मिठो छ अजै यसतै मिठा मिठा कारेकम लेर अाउनु स

  • @user-jd6we4ko6i
    @user-jd6we4ko6i5 ай бұрын

    Nine

  • @user-fg7wl9he4h
    @user-fg7wl9he4h9 ай бұрын

    Thank

  • @geetageeta9384
    @geetageeta93842 жыл бұрын

    नमस्ते दादा हजुर्🙏

  • @rajbrajraj9465
    @rajbrajraj94652 жыл бұрын

    Katha le mageko antim modle mahasus garyo ki aafno ghatna ma pugyo khusilagyo j hos malai man parni mero katha ho aaja yo sune paxi aajhai khushi lagyo aafnai thau tira ko cheli ko katha bext of lock

  • @puranthapa2172
    @puranthapa21727 ай бұрын

    महिला होस् त हजुर जसतो…🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿आज कोरीयाबाट सुनदै छु… मनै छोयो यो कथाले..😢😢

  • @mahendralama5573
    @mahendralama5573 Жыл бұрын

    Love you ❤️ da

  • @Tamang-wz1xk
    @Tamang-wz1xk Жыл бұрын

    Sabai chore manchai hjr jastai soch bichar ko hos ! God bless you both of you

Келесі