धेरैपछी नयाँ कथाको साथमा Umesh Magar Ko Mero Katha चोखो माया गरेकी प्रेमिकाले अन्तै घरबार जोडेपछी

धेरैपछी नयाँ कथाको साथमा Umesh Magar Ko Mero Katha चोखो माया गरेकी प्रेमिकाले अन्तै घरबार जोडेपछी
Mero Katha
Story of Umesh Magar
Programme Presenter : Kalyan Gautam
Programme Edit : Prem Raj Lamichhane
#dearkalyan #merokatha #newepisode

Пікірлер: 270

  • @ishwarsinghyakha558
    @ishwarsinghyakha5584 ай бұрын

    आफुलाइ दरो बन्नु होस् उमेश जि ❤❤❤पछि तेस्लाइ पनि रुनु पर्छ Be strong umesh g❤❤

  • @kanchancentury1324
    @kanchancentury13244 ай бұрын

    Be strong umesh ji😢😭 धेरै पछि सुनपाईयो कथा तर 😭😭😭😭😭😭miss you all🙏😍❤️❤️❤️❤️

  • @KrishnaSingh-ec7ed
    @KrishnaSingh-ec7ed4 ай бұрын

    मेरो त आँसु नै आउँछ डियर कल्याण हेरे पछि 🎉❤❤यो माया भने चिज नै यस्तै रैछ एउटा संग माया गरेर अर्को संग सम्बन्ध जोड्ने 😢

  • @ganeshkunwar3640
    @ganeshkunwar36404 ай бұрын

    पुराना जति सबै हेरि सकियाे नया अपलाेड गर्नु पराे हप्ताको एक पटक सारै मन पर्छ❤

  • @nabinsaud6847
    @nabinsaud68474 ай бұрын

    धेरै दिन पछि कैलाली बाट डियर कल्याण लाई सुन्दै छु ! बिदेशमा हुँदा दैनिक सुन्ने गरेको थिए ❤

  • @pushparajjoshi1873
    @pushparajjoshi18734 ай бұрын

    Nice story हजुरको voice मा सुन्न पाउँदा मज्जा अनी रमाइलो अनी सन्देशमुलक छ

  • @-arjun300
    @-arjun3004 ай бұрын

    धेरै समय पछी हजुर कार्यकम़ सुन्दा खुसी लाग्यो ❤❤❤❤

  • @ChintanManan-oh4vy
    @ChintanManan-oh4vy4 ай бұрын

    हरेक दिन सकिएला नसकिएला तर हप्ताको एकपटक एउटा कथा बोकेर आउनुस डियर कल्याण हजुरको कथा बिना न्यास्रो लाग्छ ।

  • @user-em7hi9yq1s

    @user-em7hi9yq1s

    Ай бұрын

    🙏🙏🙏💔😭😭😭

  • @manoharma6462
    @manoharma64624 ай бұрын

    मेरो फेपरेट कार्यक्रम देडकल्यन ❤❤❤❤

  • @narayanbharati9944
    @narayanbharati99444 ай бұрын

    अली छिटो ल्याउनु पर्यो सर भीडियोहरु ❤

  • @PrabinOli-qd9gp
    @PrabinOli-qd9gp4 ай бұрын

    अलि छिटो ल्याउनु पर्यो सर भिडियो हरु

  • @user-gp3bh9wp7y
    @user-gp3bh9wp7y4 ай бұрын

    Lamo samaya dekhi sundai aayako ma naya khata aauda khushi lagyo dear kalyan ko shat ma

  • @user-qy8ey7lx3v
    @user-qy8ey7lx3v4 ай бұрын

    धेरै पछि सुन्देेेेेेेेेे छु डियर कल्याण कथा धेरै मन पर्छ।पहिला सधैं सुन्थे🙏🙏🙏🙏💖💖💖💖💖

  • @so-omrghale1612
    @so-omrghale16124 ай бұрын

    धेरै पछि I'm Listening From Qatar🇧🇭Darsan Daju🙏

  • @ShantiGurung-ho5kv
    @ShantiGurung-ho5kv4 ай бұрын

    Dear kalyan kasari mero katha haru lekhera hjr samu puryaune hola😢😢😢😢😢😢

  • @gopal_dangiofficial4171
    @gopal_dangiofficial41714 ай бұрын

    डियर कल्याण ओढेर आस्था का चुदरी हरु,छोपेर आफुलाई मायाका भुमरी हरुमा नितान्त खोज्दै हिड्ने एउटा यात्रु हु म,, जीवन का अनगिन्ती भुल हरुलाई सुधार मा परिनत गरेर जीवन मा मूल्य र मान्यता लाई खोज्दै खोज्दै नियाल्दै नियाल्दै आफ्नो गन्तव्य तिर लम्कने एउटा यात्रु हु म😑😑 जिन्दगानी एउटा यात्र हो भन्छन आचेल मलाई त्यस्तै लाग्न थलेको छ यात्रा मा भेटिने नया नया वतावरण हरु नया नया अनुहार हरु र छुटेर जानी ती अनुहार का प्रतिबिम्म हरु ,,जब मन भित्र बास बस्न आउँछ अनि लाग्छ साच्चिकै जीवन को यात्रा हो😑😑😑😑 Be Strong Umesh Sir😔 हजुर को कथाले धुरुक्कै रुवायो आज मलाई,,,, सुनौ भक्कानिन्छु नसुनौ मन भारी हुन्छ😥😥😥

  • @Fulmaya-th8pu
    @Fulmaya-th8pu4 ай бұрын

    Lamo samaiya paxi dear kalyan ko voice sunera khusi lagiyo❤

  • @nirmalaxettri1881
    @nirmalaxettri18814 ай бұрын

    आज पो आयो कि भनेर हेर्दा हेर्दा प्रोफाइल ❤❤🤗🤗

  • @kashiramadhikari1565
    @kashiramadhikari1565Ай бұрын

    म छु यूट्यूब हेर्ने डिएर कल्याण को म एक्दमै फ्यान हो त हजुर

  • @NarThapa-dl4wn
    @NarThapa-dl4wn4 ай бұрын

    धेरै पछी तपाई को स्वर सुन्नु पाइयो खुशी लाग्यो❤❤❤❤

  • @SumitraBk-vp4mj
    @SumitraBk-vp4mj4 ай бұрын

    म पनि हो हजुर नया भाग को पर खाई मा 🙏🙏🙏🙏

  • @rupalama7663
    @rupalama76634 ай бұрын

    Hjr ko aabaj sarai man parxa sir ❤❤❤

  • @sitaramdahal8695

    @sitaramdahal8695

    4 ай бұрын

    Hello

  • @Ashimrai246
    @Ashimrai2464 ай бұрын

    duty gardai sundaixu. sir dear kalyan dherai man parx ❤❤❤ sayad maile dherai dukha pida bhayar hola😢

  • @sabitraghorsane
    @sabitraghorsane4 ай бұрын

    नयाँ नयाँ कथा खोज्दै बस्छु म मैले dear kalyan को कुनै बाकी छैन कथा सुन्न 🙏🙏मेरो हौसला मेरो प्रेरणा बन्छन् कथाहरु अनि हिम्मत आउँछ अगाडि बढेर हिड्न्❤️❤️❤️❤️❤️

  • @ramitashrestha1999
    @ramitashrestha19994 ай бұрын

    जस्ले मायाको परिभाषा थाहा पाउदैन ती ब्यक्तिहरुले दिने हो धोका त्यसैले त अचेल माया प्रेम भने शब्द देखि घृणा लाग्छ मलाई छोरा मान्छे होस या छोरी मान्छे होस आफ्नो लागि केही काम गर्नुस् यहाँ मान्छेहरु पाइला पाइलामा स्वार्थले नजिक आएको हुन्छ २,४दिन मिठो बोल्यो म माया गर्छु भन्यो भन्दैमा बिश्वास गरेर आफुले दुख गरेर कमाएका कमाइ दिनु हुदैन जिन्दगी लामो छ आज राम्रो भयो भन्दैमा भोलि पनि त्यो सम्बन्ध राम्रो हुन्छ भने हुदैन अरुको लागि होइन आफ्नो लागि सोच्नुपर्छ यो दुनियाँमा आफुलाइ जन्मदिने बुबाआमाले कमाइ हुने छोराछोरी र कमाइ नहुने छोराछोरीमा फरक फरक व्यबहार गर्नु हुन्छ अनि आफुले जन्म दिएको छोराछोरी पनि स्वार्थको लागि मात्र माया गरे जस्तो अनि ख्याल गरे जस्तो गर्ने ब्यक्तिहरु १00%मा ९५%ब्यक्तिहरु सबै स्वार्थी छन 😢त्यसैले आफै जोगेर कदम चाल्नुपर्छ

  • @Anuvlogs2055
    @Anuvlogs20554 ай бұрын

    आज लामो समय पछि हजुरको यो आवाज सुन्न पाए खुसी लाग्यो । हजुरको आवाज मा नै जादू छ जीवन जिउने हौसला दिन्छ । हजुरले यो कार्यक्रम लाई निरन्तरता दिनुस् है ।

  • @khimansingbudha6549
    @khimansingbudha65494 ай бұрын

    सानाे छदा रेडियोमा नियमित सुन्थे कल्पना मा डुब्ने म, आज यथार्थ जीवनमा आफ्नै भाेगाई लाग्छ ।

  • @abhishekgrg2770
    @abhishekgrg27704 ай бұрын

    Hjr ko aabaj sarai man parxa sir

  • @sanjibkhadka7015
    @sanjibkhadka70154 ай бұрын

    Sarai aananda aauxa katha sunnu ❤❤

  • @garimaghartimagar979
    @garimaghartimagar9794 ай бұрын

    thanks kalyan sir 💔🖤 सधै निरन्तरता दिन काे लागि अनुरोध गर्दछु 💔

  • @bibeklama133

    @bibeklama133

    4 ай бұрын

    Thank you sir ma hjr sanga mero ni jiban katha sunauna man x

  • @bibasdhital9211
    @bibasdhital92114 ай бұрын

    Dear Kalaiya ❤❤

  • @Sangamraioffical
    @Sangamraioffical4 ай бұрын

    मरेर लाने केही होईन । जती सम्पन्न र सबै थोग भएर के गर्नु ।। उमेश जी मनलाई एती धेरै कम्जोर नहूनुस ।। उस्को खुशी र सुखमा कामना गर्दिनुस ।। छोडेर जाने त गईयो उसैको सम्झना हराएर आफूलाई कम्जोर नबनाऊनुस ।मरेर जाने चोला जानेको सकेको माया दिनु भयो दुखमा साथ दिनु हजुरको धर्म हो ।। एकदिन कहिन कही महसूस हुन्छ ।। उँहालाई पनी ।। सबै थोक पाऊनु मात्र होईन जिन्दगी ।।

  • @prakashshrestha6986

    @prakashshrestha6986

    4 ай бұрын

    कथा सुन्दा नराम्रो लाग्यो तर उमेश नाम चाइ परिवर्तन हो कि जस्तो लाग्यो नत्र त्यहि स्कुल को त्यहि slc ब्याच हु म नि जति नि सर को नाम लिएको छ सब सहि छ, त्यो ब्याच मा उमेश मगर को कोहि थिएन जस्तो लाग्छ

  • @madanrasali279
    @madanrasali2794 ай бұрын

    अहिले म नेपालगन्ज बाट सुन्दै छू सर बिगत 15 बर्स बाट निरन्तर सुन्ने एउटा सोर्ता म पनि हु

  • @sarutamang8922

    @sarutamang8922

    4 ай бұрын

    Mani nepalgunj bat sundai xu yo program atinai man parx run man lagx 😥😥😥

  • @surendrastha
    @surendrastha4 ай бұрын

    बुलन्द स्वर धेरै मन पर्छ

  • @lalitarai9146
    @lalitarai91464 ай бұрын

    Aru ko katha sunda2 aaj chin jan ko umesh dai ko katha sune jahaa hunuhunx khusi rahanu hola.

  • @mausamumesh268

    @mausamumesh268

    2 ай бұрын

    Thikai xa baini aaram kusal xu ahile ma ghar tirai xu urop jane tayari ma xu

  • @pabitarai8829
    @pabitarai88294 ай бұрын

    उमेश भाई आज भोलि तिमी कहाँ छौँ थाहा छैन तर तिम्रो कथा सुनेर मन सार्है खल्लो भयो भाइ तिमी लाई धेरै माया अनि सम्झना छ है

  • @ramichaudhary3643

    @ramichaudhary3643

    4 ай бұрын

    ❤❤

  • @prakashshrestha6986

    @prakashshrestha6986

    4 ай бұрын

    खै नाम अर्कै राखेको हुन्छ कि कसो उहाको लेखाइ अनुसार एउटै ब्याच को हो जस्तो लाग्छ स्कुल को नाम दुर्गा सर कुलबिर सर थापा सर सहि छ म नि त्यहि स्कुल को 2062 ko slc pass out हु

  • @ShivkumarRajbanahi

    @ShivkumarRajbanahi

    4 ай бұрын

    @@prakashshrestha6986हामी पनि तेहि स्कुल मा पदेको मानछे होकै कुलबिर खवास सर सग कुरा हुनछ मेरो

  • @ShivkumarRajbanahi

    @ShivkumarRajbanahi

    4 ай бұрын

    मैले पनि तेहि पदेको हजुर दाईलाई राम्रो सग चिनछु म हजुर पनि तेहि पदनु भाको दिजु हजुर

  • @saroojkhanal6246

    @saroojkhanal6246

    4 ай бұрын

    प्रायःजसो ले रियल राखेको हुदैन्न नेम थर ठाउ हरु ​प्र@@prakashshrestha6986

  • @bishramgurung4724
    @bishramgurung47242 ай бұрын

    मेरो कथा माया गरेर आफ्नो बनाउन नसक्नेहरुको लागि हो मन दह्रो बनाउ जिबनलाई अगाडि बडाउनुपर्छ उमेश जि तपाईंको कथा सुनेर भावुक भए ।

  • @anusamagar3179
    @anusamagar3179Ай бұрын

    सरै मान छोयो यो उमेश दाइ को कथाले 😭

  • @tayamaaraii2161
    @tayamaaraii21614 ай бұрын

    Yo umesh vanay mero mon milenay sathi ma cinxu sarai yad aauxa usko Ma Bhojpur beta sundaixu😢❤

  • @prajwalpokhrel366

    @prajwalpokhrel366

    4 ай бұрын

    मेरो मामली गाउ नेरको रहेछन तर चिनेको छैन फेसबुक आइडी दिनुन चिन्न्ह्भएको छ भने

  • @PrabinOli-qd9gp

    @PrabinOli-qd9gp

    4 ай бұрын

    उहाँ को सम्पर्क नम्बर छ हजुर सग छ भने पाउ न सिस्टर

  • @renumagar8987
    @renumagar89874 ай бұрын

    Mero dai ho❤

  • @laxmedhami1097
    @laxmedhami10974 ай бұрын

    धेरै समय पछी सुन्न पाउदा निकै खुशी लागेको छ

  • @kirantamangyonjan1548
    @kirantamangyonjan15484 ай бұрын

    Dear Kalyan ❤❤❤❤

  • @rajendraitfofficial9324
    @rajendraitfofficial93244 ай бұрын

    आँखा बाट आशुनै आयो😢 यो कथाले कति निस्टुरी हुने रैछ त्यो केटि bee strong रमेश जि र डियर कल्यान हजुरले १५ दिनमा त एउटा मेरो कथा हाल्नोस🙏 दवाइ हो मेरो कथा।

  • @starbmmagar
    @starbmmagar4 ай бұрын

    धेरै दिन को अन्तराल पछि डियर कल्याण सुन्न पाईयो अति हृदय विदारक कथा ।।

  • @Santa968
    @Santa9684 ай бұрын

    First viewer herdai xu🙏

  • @bishalbhattarai937
    @bishalbhattarai9374 ай бұрын

    umesh g be strong Sayed tyo prem thiyena prem hudo ho ta sawasbadi hudaina tyo manche Khushi ranuhos time Mai tasta manche KO parichaya paunu vo Ramro saga tasta awasarbadi ko pida ma afulai nabhulaunu hos jindagi lamo cha safal jiban KO surwat garnuhos suvakamana hajur lai ......... dear Kayla sir lai naman 🙏🙏 BISHAL xttri ilam .. hal Doha Qatar

  • @jesikalimbu459
    @jesikalimbu4594 ай бұрын

    Yo sansar ma jsle sachho maya greko x ni tesle khile pni sachho ani chokho maya greko sng ek vako ani life biteko teti dekhidaina bibah t nasochekai sng jhukal ma hunx ❤

  • @sangikali1898
    @sangikali18984 ай бұрын

    बिरामीलाई दबाइ जस्तै डियर कल्याण हजुर मेरो लागि!!! यसरी माया मारेर किन निष्ठुरी हुनु भएको हप्ता मा एकदिन मिलाउनु पर्यो नि❤❤❤❤❤ उमेश जि बिगत भनेको सपना हो चाहे त्यो राम्रो होस चाहे नराम्रो तेसैले सपनाको दुनियाँबाट बाहिर आउँनुहोस र नयाँ जीवन को थालनि गर्नुहोस्

  • @user-hy7fj2tv8i
    @user-hy7fj2tv8i2 ай бұрын

    Ma pni nirantar sunxu hajurko katha haru❤❤❤

  • @user-pg4ie6un1x
    @user-pg4ie6un1x4 ай бұрын

    Dear frn Umesh ,this is a part of life it happens,never loses your upcoming beautiful life.

  • @ConfusedGreyCat-jb8qn
    @ConfusedGreyCat-jb8qn2 ай бұрын

    म पनि सुन्दै छु इटहरि बाट मैले 7 मा पढ देखि सुन्दै अाकाे छु

  • @user-yl1kd1pm4s
    @user-yl1kd1pm4s4 ай бұрын

    Ma jaba yaklo hudai gayo tes din paxi dear kalyan katha sunera darilo vayara aja samma hidiraheko xu ❤❤❤samman xa dear kalyan sir hajurlai

  • @-arjun300
    @-arjun3004 ай бұрын

    Mero pani Katha thiyo kasari pathaune hola sar❤❤

  • @user-pg4ie6un1x
    @user-pg4ie6un1x4 ай бұрын

    Umesh ko katha le nikoi mon xoyo.

  • @gokulguruwacharya1551
    @gokulguruwacharya15514 ай бұрын

    नुवाकाेट बाट सुन्दै छु डियेर कल्याण

  • @krishnamahat783
    @krishnamahat7834 ай бұрын

    आजभोली कता हराउनु भो ❤

  • @binitakhadka4296w
    @binitakhadka4296w2 ай бұрын

    Aafnai thuko katha Sunna payo sarai ramro lago😢😢😢❤❤

  • @dipikabhandari9573
    @dipikabhandari95734 ай бұрын

    डियर कल्याण आयो कि भनेर दिन मा 10चोटि युटुव हेर्ने कोको हुनुहुन्छ ❤❤मेरो नि यस्तै कथा छन कसरि पठाउने हो डियर कल्याण मार्फत 😢😢😢😢😢😢😢😢मलाइ नि सुनाउन मन छ यो गुम्सिएर बसेका हरेक दुख हरु😢🙏🙏🙏

  • @Anzal-77
    @Anzal-774 ай бұрын

    Udayapur dekhi sundae xu..

  • @nandkhadka278
    @nandkhadka2784 ай бұрын

    Thanks sir

  • @Marthagiri
    @Marthagiri4 ай бұрын

    धेरै दिन पछी सुन्न पाइयो एकदमै मन छोयो यो कथाले साच्चै भन्ने हो भने यो स्वार्थी दुनियाँमा साँचो प्रेम कुनै भेलयु नै राख्दैनन मान्छे किन यतिधेरै मतलबी हुन्छन यो संसारमा 😥😥😥

  • @wmz3434
    @wmz3434Ай бұрын

    Umesh ji hajurko sacho mayalai laat haneyko uslai paap lagxa jo kohile pani mayama dhoka dine haruko life kahilai ramro hudaina sadai runu parxa 😢be strong 🙏🙏

  • @SushmaThami
    @SushmaThami4 ай бұрын

    I respete your story hart touching story be strong अरु लाई जति सम्झाउनु सजिलो छ आफू लाई सम्झाउन धेरै गाह्रो हुन्छ 😢

  • @ChhabiKc-qy1dj
    @ChhabiKc-qy1dj2 ай бұрын

    Dherai paxi Sunna paiyo dear Kalyan m from Russia

  • @ashmitawaiba2466
    @ashmitawaiba24664 ай бұрын

    धेरै पछि सुन्प्को म खुशी लागि यो

  • @ankitabk8306
    @ankitabk830614 күн бұрын

    मेरो जिन्दगिको हरपलको साथी dearkalya मेरो कथा कहिले तपाई सामु भन्न सकिन ।म आज उस्तैछु ।

  • @user-fq6ry3od3s
    @user-fq6ry3od3s4 ай бұрын

    ❤❤घर गुल्मी हाल मलेसिया देखि सुन्दै छु

  • @bidurrumba8268
    @bidurrumba82684 ай бұрын

    ❤❤❤❤ shadai shdai sunna pam sir

  • @FrenasuTamang
    @FrenasuTamang2 ай бұрын

    आफ्नो मनलाई दरो पार्नु हजुर यस्तै छ जिन्दगी सोचे जस्तो हुन्न जिबन

  • @AssmeeRaee
    @AssmeeRaee4 ай бұрын

    हाम्रै गाउँ हाम्रै ठाँउ को दाई हुनु हुदोरहेछ उमेश दाई हजुर को कथा सुनेर कति नरमाइलो लाग्यो हजुर कहाँ हुनुहुन्छ यतिबेला हजुरलाई सधैंभरि भगवान ले रक्षा गरुन्❤️❤️❤️हिड्ने मान्छे लड्छ कुनै दिन लड्ने मान्छे अघि बढ्छ कुनै दिन💪💪🤞🤞🤞हाल इटहरी 🙏🙏

  • @seesanraee788

    @seesanraee788

    2 ай бұрын

    त्यही त चेली हाम्रो ठाउको हुनुहुदो रहेछ।। भेट्न मन पो लाग्यो दाजु सङ्ग😢😢

  • @laxmithami4307
    @laxmithami43074 ай бұрын

    🙏🏼🙏🏼🙏🏼

  • @user-ev4wo5hg9n
    @user-ev4wo5hg9n4 ай бұрын

    Derai ramro xa

  • @user-yt3fy4jl7l
    @user-yt3fy4jl7l4 ай бұрын

    सुन्दै छु

  • @user-ke6ti6sw8o
    @user-ke6ti6sw8o4 ай бұрын

    India dekhi sundai xu❤😢

  • @user-zt9jo4gx7r
    @user-zt9jo4gx7r4 ай бұрын

    Plz maya ma यस्तो खेलवाड नगरिदिनु ,। केटा ले होस या केटि ले धेरै गार्हो हुन्छ 🙏🙏🙏❤️❤️❤️

  • @NishanMagar-le6kz
    @NishanMagar-le6kz4 ай бұрын

    Ma pni xu haii😢😢😢😢

  • @sangitapoudel2711
    @sangitapoudel27113 ай бұрын

    Yo katha sunda sundyi kati bela aakhbata aasu jahro thanei vayna 😢😢😢😢😢😢😢

  • @user-mq8sb4kd3u
    @user-mq8sb4kd3u4 ай бұрын

    ❤❤

  • @khushbahadurrai8381
    @khushbahadurrai83814 ай бұрын

    Dear Kalyan🙏🙏 hjrko aawaz saray man parxa❤❤ hjrko aawaz ma mero Katha Sunna pauda saray aannad aauxa 👍👍ani man poni dukhxa 😭😭

  • @user-zm4qr3ro6v
    @user-zm4qr3ro6v4 ай бұрын

    Malaysia dekhi sundai xu daju hjr ma pani❤❤

  • @BiniBudhamagar
    @BiniBudhamagarАй бұрын

    मन छोयो 😢😢😢😢

  • @gloryjoshi2214
    @gloryjoshi22144 ай бұрын

    ❤❤❤wow beautiful story

  • @officialprem5588
    @officialprem55884 ай бұрын

    किन होर यति धेरै लामो समय पछि upload गर्नी,अल्लि छिटो छिटो uoload गर्नु पर्यो के दादा❤❤❤मेरो त यो जिन्दगी जिउने सहारा हो😢😢😢😢😢😢😢जुन पिडा को मलम लगाउछ हजुर को आवाज ले दाजु-अहिले बहराइन बाट सुन्दै छु।यो कथा जीवनकाल सम्म सुन्न पाईयोस कामना छ्😍😍😘❤❤❤

  • @tejendralimbu8225
    @tejendralimbu82254 ай бұрын

    My favorite program ❤

  • @dadiram7568
    @dadiram75684 ай бұрын

    माया प्रेम मा बुझ्ने निर्णय लिने शैली तरिका फरक हुने भएको ले गर्दा अर्कै तिर मिडिदो पनि रहेछ केहि आफ्नै कोम्जोरी तिर पनि फर्केर पर्दो रहेछ ❤❤

  • @user-vr9zv6df3y
    @user-vr9zv6df3y4 ай бұрын

    Sarai ramro karyakram xa

  • @susmitarai7045
    @susmitarai70454 ай бұрын

    My favourite program ❤❤

  • @sabitaadhikarai2767
    @sabitaadhikarai27674 ай бұрын

    धेरै समय पछि 😢😢म संखुवासभा बाटा❤❤

  • @Nepalicollectionsongs1
    @Nepalicollectionsongs14 ай бұрын

    ❤❤❤

  • @salinaghalan3491
    @salinaghalan34914 ай бұрын

    Suru gariyo

  • @SuritaBudha-im9hc
    @SuritaBudha-im9hc4 ай бұрын

    Mero man halungo hunx jab hjurko aawaj sunxu❣️❣️

  • @surendrakhadka5315
    @surendrakhadka53154 ай бұрын

    continue aaunu paryo

  • @paaruucheetry8657
    @paaruucheetry86574 ай бұрын

    Last ma ruye😢😢😢😢

  • @SonuRai-gv8gd
    @SonuRai-gv8gd4 ай бұрын

    Ma pani xu hoi

  • @silalwagun3001
    @silalwagun30014 ай бұрын

    ❤❤❤❤❤❤

  • @gaurireshmi2226
    @gaurireshmi22264 ай бұрын

    Aasu aayo 😥😥😥

  • @geetanjalixettri2164
    @geetanjalixettri21644 ай бұрын

    Tpai saacho Maya grne lai t usle bhulera arkai rozi vne tpaile t Uslai ghumaunu vyo jo tpaiko maya ko kabil nyi thiyena so usko lagi aafno life brbad n grnu ,,just move on,,God bless you

  • @mahendrakharel71
    @mahendrakharel714 ай бұрын

    😢❤

  • @parwatakhadka3262
    @parwatakhadka32624 ай бұрын

    Ati vaavuk katha aafai balyakal ko yad aayo😭😭😭😭😭😭❤️❤️❤️🙏🙏🙏🙏🙏🙏

  • @Divya_mgr
    @Divya_mgr4 ай бұрын

    😔😔

Келесі