No video

विश्वासको मत नपाएपछि प्रधानमन्त्री प्रचण्ड पदमुक्त

Nepal Television HD को सबै Channel (NTV News, NTV Khohalpur, NTV Plus)को सम्पूर्ण कार्यक्रम KZread मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीलाई KZread मा subscribe गर्नुहोस:
नेपाल टेलिभिजनको App Download गर्नुहोस साथै हामीलाई Facebook, Instagram मा Follow गर्न पनी नभुल्नु होला ।
Mobile App: http: //bit.ly/nepaltelevision​
Online Website: nepaltvonline.com/​
Website: http: //ntv.org.np/​
Facebook: https: // neptv2041/​
Instagram: https: // nepaltelevision_officialchannel/
(NTV Digital Platform is Managed by NEW IT VENTURE CORPORATION - www.newitventure.com)
#nepaltelevision #ntv #ntvplus #ntvnews #ntvithari #ntvkohalpur

Пікірлер: 24

  • @BishoPariyar-ic6pb
    @BishoPariyar-ic6pbАй бұрын

    kp र सेरे लाई मत दिमे सामसद हरु प्रती हार्दिक श्रद्धाञ्जली

  • @bikramale9114
    @bikramale9114Ай бұрын

    प्रचण्डले होइन देशले हारेको हो😢😢😢

  • @Seenu340
    @Seenu340Ай бұрын

    सिद्धियो देश 😢😢😢😢

  • @kajimanrai746
    @kajimanrai746Ай бұрын

    अब काे सरकारमा भागबन्डा मिलेको छ कांग्रेस ले भुटानी शरणार्थी बेच बिखन मन्त्रालय र बाँसबारी छाला जुत्ता जग्गा मन्त्रालय र एमाले ले गिरी बन्धु टी स्टेट जग्गा बेच बिखन मन्त्रालय पाउने भएको छ

  • @MAHENDRACHHETRIOFFICIAL
    @MAHENDRACHHETRIOFFICIALАй бұрын

    कुन ठुलो कुरा भो र अब यदि केपि प्रधानमन्त्री भएमा शेरेको इसारामा नाच्नु पर्छ जतिपनि काङ्रेस को अपराधि हरु छन शेरेले एक कल गरेको भरमा छोड्ने काम गर्नु पर्छ यो मैले भनेको लेखेको हैन एमाले र काङेस को समझदारी पत्रमा हस्ताक्षर गरिएको छ यदि केपि ले यसो नगरेमा फेरि कायपलट शेरे र प्रचण्ड मिल्छन आफ्ना सांसद लाई अबिस्वास को मत मा भोट हाल्न लाउछन अनि केपि ओलिलाई फ्याक्छन अनि फेरि प्रचण्ड प्रधानमन्त्री अनि प्रचण्ड ले शेरेको मान्छे बचाउ नगरेमा या भ्रस्टचारि लाई ढाकछोप नगरेमा केपि र शेरेको नया समझदारी हुन्छ प्रचण्ड ढालौ तर यस्पटक केपि तिमि हैन म प्रधानमन्त्री बन्छु बरु एमाले को जति फाईल काण्ड छ म मिलाउछु अनि शेरे प्रधानमन्त्री हुन्छ अब केपि को या एमाले को इसारामा शेरे को पाटि काङेस नचलेमा या एमालेका फाईल हरु खुलेर एमालेलाई अफ्ठ्यारो परेमा केपि र प्रचण्ड मिल्छन नया समझदारी गर्छन शेरेलाई अबिस्वास को मत हालेर ढाल्छ्न बस तिन दलले राजनितिलाई बेस्या बनाए कहिले केपिले सुताउछ कहिले प्रचन्ड ले सुताउछ कहिले खरिएको शेरेले पेल्छ अनि पाटिका ठुला नेताले यता उता मत हाल भन्दा नहालेमा अको पटक टिकट नै नपाउने हो कि भन्ने डर सान्सद लाई छ 😃😃😃 लाज ले पनि आज नेपाल को राजनिति देखेर लजायो थुक्क

  • @suniltamang1339
    @suniltamang1339Ай бұрын

    सिद्दयाे देश

  • @sureshbishwokarma5964
    @sureshbishwokarma5964Ай бұрын

    उफ् राम्राे गर्छु भन्नेले नेपाल देशमा स्थान नपाएकाे देख्दा दिक्क लाग्छ मलाई त😭😭😭

  • @santoshjakhs5615
    @santoshjakhs5615Ай бұрын

    Direct Janata le channuu parxa aba Nepal KO prime minister.

  • @anusandhanmagar1738
    @anusandhanmagar1738Ай бұрын

    आतङ्ककारी गए, उखाने आउँछ, उखानेपछि गुखाने 👏👏👏

  • @devigautam5501
    @devigautam5501Ай бұрын

    Good

  • @sabitakarki6891
    @sabitakarki6891Ай бұрын

    Good nice 👌👌👌👌👌🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @sangamrai1649
    @sangamrai1649Ай бұрын

    Bhrastacharikk file kholera sattagayobhanxan janatako aawaj khoitw?

  • @sukharajrai9081
    @sukharajrai9081Ай бұрын

    खोइ के भन्ने भन्ने खातेहरुलाई

  • @ujjwalshrestha8736
    @ujjwalshrestha8736Ай бұрын

    जुन जाेगि हेेरेनि कान चिरेकाे तर कसरी कुन सत्ति,चतु-याईले तेस्राे दलका प्रधान मंत्रि पटक पटक भय अाश्तार्य त याेहाेनि।

  • @nischal1534

    @nischal1534

    Ай бұрын

    Haha kura yesto ho aailey samma high profile case yeti dherai khuleko thiean Nepal ko itihas ma 🤣 so prachanda sarkar ta dhalnai parney thiyo

  • @Sandipkhatri231
    @Sandipkhatri231Ай бұрын

    Balen lai chance deu

  • @laxmiprasadghimire8740
    @laxmiprasadghimire8740Ай бұрын

    ललल

  • @bijayp3i
    @bijayp3iАй бұрын

    राडिको राज्य भएको छ अब नया प्रचन्ड आउने छ नेकपा माओबादी जिन्दाबाद

  • @user-ru6ff1ci4h
    @user-ru6ff1ci4hАй бұрын

    Thula party lai pakha legayera 32seta lay Kati ho sasan gernay .

  • @romanadhikari6811

    @romanadhikari6811

    Ай бұрын

    Thula party le chai k gareko chha?

  • @cggaming7262
    @cggaming7262Ай бұрын

    Citizenship act pass garne yehi daka prachanda ho... Ab k kaam act ta pass vayo.. lakhau Indians le citizenship Pani paye ra ajha queue ma xan... Hopefully new government will dismiss citizenship act.

  • @user-ml5sh7cx5q
    @user-ml5sh7cx5qАй бұрын

    32 by by haaaa

  • @AshokShrestha568
    @AshokShrestha568Ай бұрын

    Jasko 1k bhanda Kam subscribers xa hajir hum r EK arka Lai support garam 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

Келесі